ขนาดวิดีโอ: 1280 X 720853 X 480640 X 360
แสดงแผงควบคุมโปรแกรมเล่น
เล่นอัตโนมัติ
เล่นใหม่
Sir hajur lay garda molai dheroiii sajilo vayo thank you so much sir class 12 board question ko lagi poni banunuhola .
सर मलाई हजुरको पढाउने तरिका सारै मान पर्छ । धन्यवाद सर । यो भिडियो clarly देखें न त्यसैले हजुर renew भिडियोज बनाउनु please sir।
/ भासा //भ्आ.स्आ/लेख्नु पर्छ । अक्षर छुट्ट्याउने स्थानमा मात्र( .) दिनुपर्ने नियम छ ।
Ma B.ed first year ko student aile ni hajur ko video herdai xu sir thank you so much ❣
धन्यवाद ।
Redaya dekhe nai danyabad guru hajurlai 🙏🙏🙏
Oho
Thanku so much sir ...
Thank You sir💖💗💞💞🙇
🙏
धेरै राम्रो सर
hats off for ur dedications and the way u teach is just wow❤️❤️
Tq sir
धेरै राम्रो पठन पाठन गुरु
Thank you sir
camera stand liye aja ramro hunthyo guru!!
Happy janastami*
Sir basic vata nepali learn garnu ko lagi k garnu parxa for class 10 😣
Thanks
सर कंस को अक्षर संरचन राम्रो संग बुझइ दिनुस्।
सर अाउकाे अक्षर संरचना गरीदिनु न।
गुरु, पक्ष काे संरचना प्. अ / छ्य हाे कि प्.अ क्छ्य हाे ? कृपया बताइदिनु हाेला ।
सुरुकाे ।
सर नमस्ते ।
नमस्ते ।
सर , अाणविक काे अक्षर संरचना कसरी देखाउने ? कृपया बताइदिनुहाेस् न , ल ।
अाँ.ड्.अ.ब्.इ.क्= अाँ/ड/बिक् =३ अक्षर
धन्यवाद सर
anusprayukt shabd k lai bhaninxa yo kasto sabd ho sir please make a video sir.
हुन्छ ।
"आइमाई " शब्दको अक्षर संरचना कस्तो हुन्छ सर ?
अा/इ/म्.अा/इ = ४ अक्षर
सर किताबमा त दुई अक्षर को हुन्छ भनेको छ त !
२ अक्षर नै हो ।
/आइ.माइ/ (आइ. म्आइ) = २ अक्षर
ऋषि को के हुन्छ सर???????
र् इ स् इ
क्ष क र स मिलेर बनेको हुन्छ होइन ?
क् र ष मिलेर
उच्चारण भने छ्य हुन्छ ।
बोर्ड अली टल्कियो सर
सर सगरमाथामा कति अक्षर हुन्छ
स्.अ./ग्.अ.र्/म्.अा./थ्.अा.= ४ अक्षर
Sir maile kati ni bujina
वाण bujhna garo vo sir
Guru padbarga ( sabda barga) pani ali lamo video banaunu hai 2-3 part ma ;ani tesma hune apabad haru pani bandindu hai :dhandebad guru 🙏😵
पदवर्गका सबै भिडियाेहरु छन् । मेराे च्यानलकाे प्लेलिस्टमा गएर हेर्न सक्नुहुन्छ ।
clear dekhiyna sir
१६ नम्बरको त शिरबिन्दु होइन र सर
शिरविन्दु नै हाे, गलत भएकाे रहृेछ । गल्ती अाैँल्याइदिनुभएकामा धन्यवाद । मैले भिडियो बनाएर पुनः नहेरेकाे परिणाम हाे । अाेभर कन्फिडेन्ट हुनेभएर चिप्लिएछ, सरी ।
सर book मा त क्+ ष्= क्ष / ज्+ ञ्= ज्ञ छ त
हाे , संरचना त्यही नै हाे तर उच्चारण त्यस्ताे हुँदैन । त्यसैले उच्चारणका अाधारमा संरचना छुट्याउँदा यस्तै हुन्छ । ष, ञ नै उच्चारणमा हुँदैनन् ।
शिरविन्दु र चन्द्रविन्दु एउटै हाे र सर
शिरविन्दु र चन्द्रविन्दु एउटै हाेइनन् ।
हाे त शिरबिन्दुलाई नि चन्द्रबिन्दु भन्नू भाे अलि बुझिएन ।
Comera man ko hat chai k gareko hola kaile sano kaile thulo
सर अब त नयाँ पाठ्यक्रमका पाठहरुबाट सिकाउनुस है
१६ नं मा शिरविन्दु होला सर !
हाे, गलत भएकै रहेछ, धन्यवाद ।
@@agnikoirala6005अनि चन्द्र्विन्दुमा चै के होला जस्तै अँाखा
sARAI MAN PARU HJURKO PADAUNE SAILE
Sir hajur lay garda molai dheroiii sajilo vayo thank you so much sir class 12 board question ko lagi poni banunuhola .
सर मलाई हजुरको पढाउने तरिका सारै मान पर्छ । धन्यवाद सर । यो भिडियो clarly देखें न त्यसैले हजुर renew भिडियोज बनाउनु please sir।
/ भासा /
/भ्आ.स्आ/
लेख्नु पर्छ । अक्षर छुट्ट्याउने स्थानमा मात्र( .) दिनुपर्ने नियम छ ।
Ma B.ed first year ko student aile ni hajur ko video herdai xu sir thank you so much ❣
धन्यवाद ।
Redaya dekhe nai danyabad guru hajurlai 🙏🙏🙏
Oho
Thanku so much sir ...
Thank You sir💖💗💞💞🙇
🙏
धेरै राम्रो सर
hats off for ur dedications and the way u teach is just wow❤️❤️
Tq sir
धेरै राम्रो पठन पाठन गुरु
Thank you sir
camera stand liye
aja ramro hunthyo guru!!