Sir Namaste,, मैले सोधेको प्रश्नको जवाफ Q&A मा अझै आएन । तैपनि हजुरसामु अर्को जिज्ञासा सोध्दै छु; मुडेघार निर्माण गर्दा भित्रिभागमा सफा गर्न बर्नरको प्रयोग गरी आगोलगाउन मिल्छ नाई ? Hari Kunwar... from Arghakhanchi
Order र जानकारी को लागी हामीलाई सम्पर्क गर्नु होला । Contact : 9869356787 , 076550119 Product Delivery In ALL Over Nepal. Price तल दिएको Link बाट हेर्न सक्नु हुन्छ ।www.arjunbesthoneybee.com/collections/beekeeping-equipments
सर म अन्जु देवान आलुबारी टि एन रोड दार्जिलिङ बाट। हजुर बल्ल बल्ल 9घार माहुरी बनाएको थिएँ एकै रातमा भालुले खाई दियो। सहायत राानि पनि मरयो होला डुढमा नबसेर घर वरि लथालिङ्ग उडि बस्छ। अनि बाहिर निकलेर झुण्ड बनाएर बस्छ। अर्को घारबाट लार्भा अण्डा भएको चाका पनि दिए। सकसेस हुँदैन होला मैशम पनि जाडो महिना छ र भालुको रोग थाम के गर्ने पर्ने होला?
म पाँचथर बाट हेर्दैछु❤
Sir namaskar ma dangko deukhuri bata mero 4 ghar mauri x yaha ko batabaran thik x ki nai maurilai
Serena mauri KO rani banako video lyaidinu na
मौरी लाई चास्नी पानी दिँदा दिनमा दिँदा केही हुन्छ की नाई सर
याङ्वरक २पाचथर ❤️
सर नमस्कार म मोरङ बाट सुपर कुन समयमा लगाउनु पर्छ ??? अनि सुपर चडाइसकेपछी हुल छुट्ने हुन्छ कि हुदैन बताइदिनु भए आभारी हुन्थे सर्🙏
तपाईंलाई Q and A बाट उत्तर आउने छ |
Ma parbat bata
लोम्न ग्रासले काम गर्छ मौरी आकर्षित गर्नु
Namaskar sir , kaskibat jado samayama maurile naya chaka banauchhaki nai maurile naya chaka banauna k garidinuparla aadharchaka rakhda ramro hola sir
तपाईंलाई Q and A बाट उत्तर आउने छ |
Mero. Maurigharma derai matrama vale mauri xa Rani le ful Pani pareko dekhidaina Karan k hola ?
तपाईंलाई Q and A बाट उत्तर आउने छ |
Sir Namaste,, मैले सोधेको प्रश्नको जवाफ Q&A मा अझै आएन । तैपनि हजुरसामु अर्को जिज्ञासा सोध्दै छु; मुडेघार निर्माण गर्दा भित्रिभागमा सफा गर्न बर्नरको प्रयोग गरी आगोलगाउन मिल्छ नाई ? Hari Kunwar... from Arghakhanchi
तपाईंलाई Q and A बाट उत्तर आउने छ |
Sir maha madani ko home delivery kasari hunx. serena Ko maha madani r delivery ko kati lagat lagx ni
Order र जानकारी को लागी हामीलाई सम्पर्क गर्नु होला ।
Contact : 9869356787 , 076550119
Product Delivery In ALL Over Nepal.
Price तल दिएको Link बाट हेर्न सक्नु हुन्छ ।www.arjunbesthoneybee.com/collections/beekeeping-equipments