अर्जुन सर नमस्ते म गँगा नेपाल याङ्वरक २ नाम्रेक पाँचथर बाट मेरो प्रश्न ? सेरेना मौरिमा कम्बर,घाँटीमा र पखेटाको फेदीमा मसिनो किर्ना जस्तो धेरै नै लाग्यो अब यसबाट गोला बचाउने अप्सन सहित उपाय बताइदिनु भए आभारी हुने थिएँ।
नमस्कार सर .... म रमेश राई धनकुटाबाट...परम्परागत घारमा मैन खपटे किरा देखा पर्यो... यसले घारमा कस्तो किसिमको क्षति पुर्याउछ..... यसलाई कसरि नियन्त्रण गर्न सकिन्छ?
Arjun sir mero mauri ko bachha haru frame bata niskine time ma vui ma jharxa ra udna sakdaina vuima hidxa ani marxa karmi maurile pani jhikera falidinxa K vako hola kei suggestions dinuss ma malai
मैले मौरी बिभाजन गरेको आजा एक हप्ता भयो सर,? रानी बिहिन घारमा मौरिले अझै पनि रानी कोष हालेको छैन अब के गर्ने हो सर,?? from Dhading हाल प्रभास मुलुक अफ्रिका
नमस्कार सर, म अजय "प्रण" वक्पु भारतको मिरिक दार्जिलिंगबाट। सर, मेरो एउटा मौरी घारमा मौरीको रानो मरेको रहेछ, सात फ्रेम मौरी छन त्यहा, तर अभाग्यवश फुल, लार्वा, प्युपा केही छैन त्यहा! मह भने धेरथोरनै सील गरेको छ भने पोलनको मात्रा धेरै न्यून छन। घारमा वितपातेको लक्षण देखिन थालेको छ। अव त्यो मौरी घारमा नया रानो वनाउन अर्को घारको फुल, लार्वा अनि प्युपा भएको एउटा फ्रेम दिने विचार गर्दैछु। तर अफ सिजन साथै ठण्डाको प्रकोप एकदमै तीब्र भएकोले मौरीले नया रानो उत्पादन गर्छ होला कि?....भन्ने कुरामा संशय छ अनि अर्को कुरा घारमा भालेको सख्यां पनि यथेष्टनै छन यदि नया रानो वनाई हालेता पनि त्यो रानोको गर्भाधान सभंव होला भनेर मनमा प्रश्नचिन्ह खड़ा भएको छ। यस सन्दर्भमा हजुरवाट केही सल्लाहको अपेक्षा साचे है👏
नमस्कार सर , म,सपन गुरुङ भारतको दार्जीलिङ्गबाट हुँ। हजुरको विडियो नियमित रुपमा हेर्ने गर्छु। मैले पौष एक गते नौ फ्रेमको घारमा मौरी अत्याधिक बेसी भएको हुनाले चार फ्रेमलाई बिभाजन गरे तर मौरी बेसी भएकोले रानी भेटाउन सकिन र पनि बिभाजित दुइ मध्ये एकमा रानी अवश्य छ भन्ने भएकोले चार फ्रेमलाई बिभाजन गरिदिए यसमा वच्चा लार्भा पनि प्रशस्त छ। मेरो प्रश्न हजुरलाई यो छ की यदि बिभाजन गरेको नयाँ घारमा रानी नपरे यसमा नयाँ रानी बनिने सम्भावना कतिको देखिन्छ? यस बिभाजित घारमा रानी कोष पनि छैन। उचित जानकारीको अपेक्षामा छु।
नमस्कार । तपाईं मौरी र मह विज्ञ भएकाले तपाई सँग एउटा जिज्ञासा राख्ने प्रयास गरें। मैले नेपालकै कुनै एक बिक्रेता ले आफ्नो ब्राण्ड बनाएर मह बजारमा पठाएको पाएँ । तर त्यो मह पुरै जमेर चिनीको घोल पछि जमे जस्तो छ । महको बट्टा घोप्टो बनाउदा पनि त्यो पोखिदैन । के मह त्यसरी जम्छ र ।

Namaskar sir ma bhojpur bata mero 1 ghaarma asafal raani chha tyasle vale anda parirachha aba tyo rani safal banauna Vale vayeko gharko rani sanga satna milchha mildaina?Asafal raani feri Safal hunchha hudaina yadi safal hunchha vane ka garnu parchha bujhai dinu hola
अर्जुन सर नमस्ते म गँगा नेपाल याङ्वरक २ नाम्रेक पाँचथर बाट मेरो प्रश्न ? सेरेना मौरिमा कम्बर,घाँटीमा र पखेटाको फेदीमा मसिनो किर्ना जस्तो धेरै नै लाग्यो अब यसबाट गोला बचाउने अप्सन सहित उपाय बताइदिनु भए आभारी हुने थिएँ।
sir ghar ma rani mauri hunda hundai feri arko rani mauri niski sakeko xa aba k garne hola yo jado samaye ma? pokhara bata
नमस्कार सर .... म रमेश राई धनकुटाबाट...परम्परागत घारमा मैन खपटे किरा देखा पर्यो... यसले घारमा कस्तो किसिमको क्षति पुर्याउछ..... यसलाई कसरि नियन्त्रण गर्न सकिन्छ?
Arjun sir mero mauri ko bachha haru frame bata niskine time ma vui ma jharxa ra udna sakdaina vuima hidxa ani marxa karmi maurile pani jhikera falidinxa
K vako hola kei suggestions dinuss ma malai
सर म उदयपुबाटो मेरो घारमा रानि निस्कियेको मङ्सिर 13 गते निस्कियेको आज मङ्सिर 29 गते सम्म भले लिएको छैना के र्गने सर
😢
मैले मौरी बिभाजन गरेको आजा एक हप्ता भयो सर,? रानी बिहिन घारमा मौरिले अझै पनि रानी कोष हालेको छैन अब के गर्ने हो सर,?? from Dhading हाल प्रभास मुलुक अफ्रिका
नमस्कार सर, म अजय "प्रण" वक्पु भारतको मिरिक दार्जिलिंगबाट।
सर, मेरो एउटा मौरी घारमा मौरीको रानो मरेको रहेछ, सात फ्रेम मौरी छन त्यहा, तर अभाग्यवश फुल, लार्वा, प्युपा केही छैन त्यहा! मह भने धेरथोरनै सील गरेको छ भने पोलनको मात्रा धेरै न्यून छन।
घारमा वितपातेको लक्षण देखिन थालेको छ। अव त्यो मौरी घारमा नया रानो वनाउन अर्को घारको फुल, लार्वा अनि प्युपा भएको एउटा फ्रेम दिने विचार गर्दैछु।
तर अफ सिजन साथै ठण्डाको प्रकोप एकदमै तीब्र भएकोले मौरीले नया रानो उत्पादन गर्छ होला कि?....भन्ने कुरामा संशय छ अनि अर्को कुरा घारमा भालेको सख्यां पनि यथेष्टनै छन यदि नया रानो वनाई हालेता पनि त्यो रानोको गर्भाधान सभंव होला भनेर मनमा प्रश्नचिन्ह खड़ा भएको छ।
यस सन्दर्भमा हजुरवाट केही सल्लाहको अपेक्षा साचे है👏
तपाईंलाई Q and A बाट उत्तर आउने छ
@arjunbesthoneybee आभार सर, अधीरताको साथ आगमी प्रश्न/उत्तर श्रृंखलाको प्रतीक्षा रहने छ।
नमस्कार सर , म,सपन गुरुङ भारतको दार्जीलिङ्गबाट हुँ। हजुरको विडियो नियमित रुपमा हेर्ने गर्छु। मैले पौष एक गते नौ फ्रेमको
घारमा मौरी अत्याधिक बेसी भएको हुनाले चार फ्रेमलाई बिभाजन गरे तर मौरी बेसी भएकोले रानी भेटाउन सकिन र पनि बिभाजित दुइ मध्ये एकमा रानी अवश्य छ भन्ने भएकोले चार फ्रेमलाई बिभाजन गरिदिए यसमा वच्चा लार्भा पनि प्रशस्त छ। मेरो प्रश्न हजुरलाई यो छ की यदि बिभाजन गरेको नयाँ घारमा रानी नपरे यसमा नयाँ रानी बनिने सम्भावना कतिको देखिन्छ? यस बिभाजित घारमा रानी कोष पनि छैन। उचित जानकारीको अपेक्षामा छु।
तपाईंलाई Q and A बाट उत्तर आउने छ
karmi mauri le bhale mauri lai kina marxa