श्रीराम अधिकारी र कमला गैरेको दोहोरीमा दर्जनौं डाक्टर साबहरु यसरी रमाए । ३१.०३.०८१ ।। HD
ฝัง
- เผยแพร่เมื่อ 21 ส.ค. 2024
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
IIndreni #ShreeramAdhikari_KamalaGaire #LiveShow
हाम्रो इन्द्रेणी राम्रो इन्द्रेणी धन्यवाद तथा बधाई छ सम्पुर्ण इन्देनिटिम लगायत गायक गाइका टिमलाई ।
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर श्रीराम अधिकारी सर कमला दिदी जय भगवान् जय कृष्ण भगवान् 🎉😂😂❤
❤❤😂🎉😂😂😂😂😂😂😂
Abhita Devi
आहा छत्र भाइ र कृष्णा बहिनिले मिठो गित गाउनु भो धेरै धेरै धन्यवाद ❤❤❤❤!अनि श्रीराम काका र कमला दिदि धेरै रमाइलो दोहोरि ❤❤❤❤ झन त्यो माथि कृष्ण दाइ को मुस्कान ,झन कडा कृष्ण दाइ को नाच मलाई त जसले जे भनेनि कृष्ण दाइ लाइ मात्र हेरि रौजस्तो लाग्छ हे भगवान क्यामरा म्यानले अरु कसै न धेखाइ कृष्ण दाइ लाइ मात्र देखाइ दिए जस्तोब्लाग्छ तर के गर्ने यस्तो मिल्दैन !कृष्ण दाइ र भाउजु प्रत्तिमा ज्यु लाइ सेवा ढोग छ !सम्पुर्ण इन्द्रेणी टिम लाइ धेरै माया ❤❤❤❤छ सबै भन्दा बडि माया ,सबै भन्दा बढी सम्मान ,सबै भन्दा बडी धन्यवाद मेरो आदरणीय दाइ कृष्ण कंडेल ज्युलाइ ❤❤❤❤!जय इन्द्रेणी ,जयकृष्ण दाइ ❤❤❤हे भगवान कृष्ण दाइ र मेरो भेट गराइ देउ😢😢😢
आहाँ आहा कति रमाइलो भयो जय इन्द्रेणि जय गित जय संगित धेरै धेरै धन्यवाद छ कृष्ण शर नमस्कार छ 🙏🌹🌹🌹🌹❤️🌹🌈🌈🌈🙏🙏❤️❤️🙏🙏🌈🌈🥰🌺♥️
अग्रज कलाकार श्रीराम अधिकारी सर र कमला गैरे दिदी काे दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ छत्र भाई काे देउडा गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ जय नेपाल जय भगवान् 🎉😂😂
जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि सेवा सन्देश मनोरञ्ज 🎉🎉❤❤🎉🎉❤❤
मैले पनि हेर्दा हेर्दै भात पकाउन बिर्सेको कृष्णा सर म कुवेत बाट हेरेको निकै रामईलो भयो है🙏
3 हजार भन्दा तलका साथीहरू यता हाजिर हुम त मिलेर अगाडि बढम यक अरकालाई सपोर्ट गरम🙏🙏🙏
आहा गीत पनि राम्रो आयुषा
रबिना काे नाच पनि राम्रो
नमन् सबै लाई जय इन्द्रेणी
🙏🌹❤️🇳🇵💯🥀
जय इन्द्रेणी❤❤❤
कृष्ण दाइ यसरि दोहोरि मा देखि राख्दा कति खुसि मन छु ❤❤❤आहा कृष्ण दाइ सधै यसै गरि देख्न पाउ !भगवान ले कृष्ण दाइ को शरिल मा कहिले दुख कस्ट न दिनुस बिन्त्ति छ भगवान ❤❤❤❤
❤❤❤❤❤
Long live Krishna ji ji ji ji ji, Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family:
❤❤❤❤❤
उत्कृष्ट मजा आयो सबै गायक गायिका लगायत सम्पूर्ण इन्द्रेणी टिमलाई शुभकामना।
राजु परियार र प्रतिमा कदेल को दोहोरी छितो लिउनु पर्यो
आहा निकै रमाईलो लागो धैरै धैरै धन्यवाद छ
❤❤❤❤❤❤❤❤❤❤❤❤
Kate ramro song jai indrine teem
स्वर स्वरुप राम्रो लाग्यो👌👌
Jay indreni
उत्कृष्ट दोहोरी श्री राम सर लाई धन्यवाद
❤❤❤❤❤
INDRENI IS A cultural & humanitarian temple:
❤❤❤❤❤
Good luck krishna sir🙏🙏🙏🌹🌹🌱🌹🌱
अाहा सारै राम्रो छ❤❤❤❤song de
So beautiful song ❤❤❤
Very nice song jay indreni ❤️❤️❤️❤️🙏🙏🙏🙏❤️❤️❤️
Waoo supup
कतिराम्रो कर्णाली को गीत !
नमस्कार ....
Nice song 👍
Amazing indreni program
So nice❤❤
Good evening everybody,
Jaya indreni
Kamala ko nikai ramro lagyo
Best of luck 👍
आहा धेरै मिठो 🌲🌲🌲🌺🌺🌺🌺☘️☘️☘️🍁🍁🌻🌻🌻🌸🌸🌸🌹🌹🌹
करेन्ट लाग्छ हेमाया कमला छुंदा काम काम चलाउनु मनमाया नहुंदा सेतो सेतो हेमाया
🌷🙏🙏🙏🙏🙏🙏🙏🙏🌷
Jaya indreni
कति राम्रो
नमस्कार सबै टिमलाई
❤❤❤❤❤❤❤❤❤❤❤
WOW- WOW- WOW- WOW- WOW
WONDERFUL INDRENI PROGRAM:
❤❤❤❤❤❤❤❤❤❤❤
GRACEFUL DANCING OF LITTLE CHAMP AYUSHA JI & RABINA JI.
❤❤❤❤❤❤❤❤❤❤❤
THE LIVE FOLK DUET SINGERS ARE REAL ORGANIC, ORIGINAL ARTISTS:
❤❤❤❤❤❤❤❤❤❤❤❤
Stay safe and healthy: Health is a real wealth.
❤❤❤❤❤❤❤❤❤❤❤
👌👌👌👈️👈️👈️👈️♥️♥️♥️♥️
Very nice song for you both
Very nice ❤
❤❤❤❤❤❤
❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤
🎤🙏♥️🎤🇳🇵♥️🎤🇳🇵
Mohan khadka khoi sir
nice