म भित्रकोअज्ञानताले भरिएको सोच बिचारलाई केही मात्रामा भएपनि परिवर्तन गर्ने अबसर पाएकोमा मेरो गुरु टुल्कुज्यमाङ्ज्यु प्रती धेरै धेरै हार्दिक अभारी छु।💙💙💙🙏🙏🙏🙏
साह्रै राम्रो धर्म प्रवचनको लागि गुरुमा छ्याछेलो 🙏साथै टेलीभिजनमा साधुवाद। पाली बौद्ध त्रिपिटकमा बुद्धले भन्नु भएको चार आर्यसत्य : (१)दुःख छ ।(२)दुःख आउने करण छ।(३)दुःख अन्त गर्न सकिन्छ र (४) दुःख अन्त गर्ने बाटो वा मार्ग पनि छ ।दुःख अन्त गर्नको लागि वा सुख-निर्माण पाउनुको लागि आर्य अष्टाङ्गिक मार्ग वा शील समाधि र प्रज्ञा द्वारा अभ्यास गर्दै जादाँ अनि मात्र तहहरु - श्रोतापति फल, सत्कृयागामी फल, अनागामी फल र अन्तमा परम सुख वा निर्माण फल प्रापत हुन्छ । निर्माण फललाई नै अरहन्त पनि भनिन्छ। पाली भाषा बाट नेपाली भाषामा उल्था पढे अनुसार मेरो बिचार राखेको हो। सबै गुरुवरमा र धम्म मित्रहरुमा मङ्गल,मैत्रीको कामना छ☸️🙏भवतु सब्ब मंगलं। साधु ☸️साधु ☸️साधु।☸️🙏
Tashi delek Tulku la🙏🙏🙏 my fvt youtub teacher... i never miss his teaching or any interview every time there is something to learn thank you so much🙏🙏🙏🥰🥰🥰
टा सीदेलेक जम्याङ ज्यू धेरै राम्रो छ अहिलेको युवा युवती ले खोजेको भाषा बाट बुझाउनु हुन्छ यसको लागि धेरै धन्यवाद हजूर लाई।।।जसले चार आर्य सत्य बुझेको छैन उसले म बौद्ध हो भनी नभनेकै बेस हुन्छ तर यस्तो नहोस् जाम्याङ ज्यू हजुर को बुझाउने कला धेरै सान्दर्भिक छ। हजुर कै मुख बाट हामी सबै को लागि बृहत रूपमा चार आर्य सत्य को भिडियो बनाउनु भई युटुब मा हाल्नु भए हामी धेरै खुसी हुने थियौं।। यो sms NB च्यानल ग्रुप लाई आ ग्रह छ जमयाङ ज्यू समकक्ष पुगाउनु हुन्छ भनी ठूलो आशा को साथ NB च्यानल लाई धेरै धन्यवाद र सुरज दाई लाई पनि है सुरज दाई यो एसएमएस जसरी है जम्याङ ज्यू समकक्ष पुगाई दिनुहोस।।।।🙏🙏🙏🙏🙏❤️❤️❤️🌻🌻
Aile ko generation harulai chaine teaching chai tarikaa yo ho….. dhanyvad No tv Hajur harule Trulku la lai nimantrana garnu bhaii hamile yesto Swarna Vaani sunnu Sarwan garnu paalo ma….. Wohaa lai chai daily base mai teaching ko laagi rakhi dinu huna hami Sikkim ko Sampurna janta sadhuwad vyakta garinchha…. Simple way ra corrquiel language ma 👍👍❤️❤️❤️♥️♥️♥️👌👌👌🫡🫡🫡🫡🙏🙏🙏🙏
Kripaya Trulku la hajur le abo ko paari ma pratitya samutpaad ko 12 anga ko baare ma dinu hunu binamra anurodh chh hajurlai, Chaar aarya satya sanga sametiyara
Tulku JamYang 🙏🧎♂️🙇 Nirvana means not permanent happiness. Nirvana exactly means break the cycle of life & death. Permanent happiness is eternal happiness , self satisfaction. ❤️🕊🔔🇳🇵🌎🙏🧎♂️🙇
Buddha lay bhannu hunxa, jaslay Buddhahood k ho bhanera sodxa tyo galti ho jas lay uttar dinxa tyo pani galti ho . Buddhahood bhaneko experience garney kuro ho explanation garney hoina. Tara ajakal nirvan ra budhahood ko lecture sasto bhayo. Jo sansarma masu bhat ra madira khanxa un lay pani lecture dinxa. Buddha Dharma ta practical dharma ho. Tashi geho
नमस्कार tulku ज्यु🙏🙏! सधैं हजुरको video कहिले आउँछ भनेर पर्खी रहेको हुन्छु। हजुरको philoshophy सिकाउने तरिका निक्कै राम्रो लाग्छ। हजुरले मलाई करुणा गरी "यमराज" को हुन? यमराजले किन यसरी न्याय र अन्यायको (पाप र पुन्य) हिसाबको काम गरेको होलान? यमराजलाई न्याय र अन्यायको बारेमा काम लागाउने को हुन? अनि यो यमराज चै मुक्ति प्राप्त गरेको प्राणी हुन कि वा भवचक्र भित्रै घुमीरहेको देवता वा अरु को हुन? के मरे पछी अर्को जुनी लिनु अगाबै सबै मान्छे यमराज सामु हाजिर हुनु पर्छ? हामी अन्तरभब ( भार्दो) मा घुमिरहेका बेला हामीलाई उद्दार गर्न आउने देबी, देवता, बोधीसत्व आदीले हामीलाई यमराज कहाँ लगेर यमराजको फैसला सुनाए पछी मात्र बुद्द छेत्रमा लैजाने होकि? यमराज कहाँ नलगी हामीलाई उद्दार गर्ने हो? कृपया अर्को भिडियोमा जसरी भए नी बताईदिनु होला।🙏🙏🙏🙏
Kripaya Trulku la hajur le abo ko paari ma pratitya samutpaad ko 12 anga ko baare ma dinu hunu binamra anurodh chh hajurlai, Chaar aarya satya sanga sametiyara
❤❤❤❤❤❤❤❤Thank you for your meaningful teaching Rinpoche La
कस्तो राम्रोसॅग बुझाउनु भएको ।❤
Wow damai xa thanks tulkula
དཔེ་ཡག་པོ་འདུག་ཕན་ཐོག་ཆེན་པོ་འདུག་བཀའ་དྲིན་ཆེ❤❤❤
For more video Like share comment and subscribe NB TV🙏
Very beneficial interview. Thank you 🙏🏽
🙏🙏🙏💐💐💐
Sadhu sadhu sadhu ❤🎉
म भित्रकोअज्ञानताले भरिएको सोच बिचारलाई केही मात्रामा भएपनि परिवर्तन गर्ने अबसर पाएकोमा मेरो गुरु टुल्कुज्यमाङ्ज्यु प्रती धेरै धेरै हार्दिक अभारी छु।💙💙💙🙏🙏🙏🙏
I always adore to Tulku Jamnyang for most precocious knowledges about the lord Buddha,Om Mani Padme Hum!
I agree with you
🙏🪷🪷❣️🪷🪷🪷🪷🙏
🙏 नमाे बुद्धाय 🌷 शही सत्य हाे गुरु ज्युले भन्नुभकाे 👌
साह्रै राम्रो धर्म प्रवचनको लागि गुरुमा छ्याछेलो 🙏साथै टेलीभिजनमा साधुवाद। पाली बौद्ध त्रिपिटकमा बुद्धले भन्नु भएको चार आर्यसत्य : (१)दुःख छ ।(२)दुःख आउने करण छ।(३)दुःख अन्त गर्न सकिन्छ र (४) दुःख अन्त गर्ने बाटो वा मार्ग पनि छ ।दुःख अन्त गर्नको लागि वा सुख-निर्माण पाउनुको लागि आर्य अष्टाङ्गिक मार्ग वा शील समाधि र प्रज्ञा द्वारा अभ्यास गर्दै जादाँ अनि मात्र तहहरु - श्रोतापति फल, सत्कृयागामी फल, अनागामी फल र अन्तमा परम सुख वा निर्माण फल प्रापत हुन्छ । निर्माण फललाई नै अरहन्त पनि भनिन्छ। पाली भाषा बाट नेपाली भाषामा उल्था पढे अनुसार मेरो बिचार राखेको हो। सबै गुरुवरमा र धम्म मित्रहरुमा मङ्गल,मैत्रीको कामना छ☸️🙏भवतु सब्ब मंगलं। साधु ☸️साधु ☸️साधु।☸️🙏
Buddham saranam gachyami dharmam saranam gachyami sangam saranam gachyami 🙏🙏🙏🌹🌹🌹🌺🌺🌺🏵️🏵️🏵️💐💐💐🍁🍁🍁🌸🌸🌸🌼🌼🌼🇳🇵🇳🇵🇳🇵
मलाई मनपर्ने धम्म गुरु।
Namo buddhaya namo dharmaya namo sangaya tasi dhelek khembola
राम्राे कुरा गर्नु भयो गुरुले
टाशी देलेक टुल्कु ला, हजुर को सैली एकदमै स्पष्ट सबैले सजिलै बुझ्ने खालको छ, यसैले म तपाईको भिडियो मिस गर्दि न।
म पनि
Thankyou Jamyang Tulku La
Hajur ko Amrit Prabachan
Anaginti naman Guru Hajur lai🙏🙏🙏
कार्य क्रम अलिक छोटो भयो
😇😇😇🙏🙏🙏🌷🌹🌷धेरै धन्यवाद
धेरै राम्रो जानकारी धर्म गुरु खेन्पो रिम्पोछे धन्यवाद
Great 👍
He looks so handsome humble and educated 😍😘🤩♥️💓💕💖💝💞❣️💌 this kind of youth is very rare In our society 😘😘😘😘
Tashi delek Tulku la🙏🙏🙏 my fvt youtub teacher... i never miss his teaching or any interview every time there is something to learn thank you so much🙏🙏🙏🥰🥰🥰
Thanku tulku ji Thasi TV ko class haru sabai mo sadai herne garchhu sahi xa class dine tarika🧘🧘
Thank you for your meaningful teaching Tiluk la
लास्सो फ्याफुल्ला टाशी देलेक गुरु लामा ल ...अत्यन्तै महत्वपूर्ण बाणी सुनाउनु भयो गुरु हजुर लाई धेरै धेरै धन्यवाद
Thank you Tulku teaching us about 4 arya satya. 🙏🙏🙏💐💐💐
🙏🌷🙏🌷🙏🌷
टा सीदेलेक जम्याङ ज्यू धेरै राम्रो छ अहिलेको युवा युवती ले खोजेको भाषा बाट बुझाउनु हुन्छ यसको लागि धेरै धन्यवाद हजूर लाई।।।जसले चार आर्य सत्य बुझेको छैन उसले म बौद्ध हो भनी नभनेकै बेस हुन्छ तर यस्तो नहोस् जाम्याङ ज्यू हजुर को बुझाउने कला धेरै सान्दर्भिक छ। हजुर कै मुख बाट हामी सबै को लागि बृहत रूपमा चार आर्य सत्य को भिडियो बनाउनु भई युटुब मा हाल्नु भए हामी धेरै खुसी हुने थियौं।। यो sms NB च्यानल ग्रुप लाई आ ग्रह छ जमयाङ ज्यू समकक्ष पुगाउनु हुन्छ भनी ठूलो आशा को साथ NB च्यानल लाई धेरै धन्यवाद र सुरज दाई लाई पनि है सुरज दाई यो एसएमएस जसरी है जम्याङ ज्यू समकक्ष पुगाई दिनुहोस।।।।🙏🙏🙏🙏🙏❤️❤️❤️🌻🌻
Aile ko generation harulai chaine teaching chai tarikaa yo ho….. dhanyvad No tv Hajur harule Trulku la lai nimantrana garnu bhaii hamile yesto Swarna Vaani sunnu Sarwan garnu paalo ma…..
Wohaa lai chai daily base mai teaching ko laagi rakhi dinu huna hami Sikkim ko Sampurna janta sadhuwad vyakta garinchha….
Simple way ra corrquiel language ma 👍👍❤️❤️❤️♥️♥️♥️👌👌👌🫡🫡🫡🫡🙏🙏🙏🙏
Very nice explanations. Thanks for your time..🙏🙏🙏🙏
Wow 100% Ho
🙏🙏🙏
Tashi dhelek Rinpoche La 🙏🙏🙏 thujela 🌼🌺🍀💛💜💚🙏
🙏🙏🙏🙏🙏
Sadhu sadhu sadhu
Kripaya Trulku la hajur le abo ko paari ma pratitya samutpaad ko 12 anga ko baare ma dinu hunu binamra anurodh chh hajurlai,
Chaar aarya satya sanga sametiyara
Thank you for information tulku jamyang hjr Lai!
Thank you NB tv for tulku .
I m foller
My one of great teacher…. I’m a blind fan of him
26:24
🙏🙏🙏Tilku jamyang
namaste guru
Namo ratna taraya
Thank you for the video! Its so precious
Guru ji thank you so much for your wisdom now I’m more interested in bouddhisme 🙏
Well done.
😌🙏😌
🙏🙏🙏🌺
👏👏👏
🌺🌷🌺🙏🙏🙏🌺🌷🌺
🌷🙏🙏🙏🌷
Tulku JamYang 🙏🧎♂️🙇
Nirvana means not permanent happiness. Nirvana exactly means break the cycle of life & death.
Permanent happiness is eternal happiness , self satisfaction.
❤️🕊🔔🇳🇵🌎🙏🧎♂️🙇
I think having break the cycle of life and death is real permanent happiness.
🙏🛐
Permanent happiness is one of the nature of Nirvana.
❤️🕊️🔔🇳🇵🌍️🙏🛐
Tasshi delek Guru la kadinchhe
Buddha lay bhannu hunxa, jaslay Buddhahood k ho bhanera sodxa tyo galti ho jas lay uttar dinxa tyo pani galti ho . Buddhahood bhaneko experience garney kuro ho explanation garney hoina. Tara ajakal nirvan ra budhahood ko lecture sasto bhayo. Jo sansarma masu bhat ra madira khanxa un lay pani lecture dinxa. Buddha Dharma ta practical dharma ho. Tashi geho
नमस्कार tulku ज्यु🙏🙏! सधैं हजुरको video कहिले आउँछ भनेर पर्खी रहेको हुन्छु। हजुरको philoshophy सिकाउने तरिका निक्कै राम्रो लाग्छ।
हजुरले मलाई करुणा गरी "यमराज" को हुन? यमराजले किन यसरी न्याय र अन्यायको (पाप र पुन्य) हिसाबको काम गरेको होलान? यमराजलाई न्याय र अन्यायको बारेमा काम लागाउने को हुन? अनि यो यमराज चै मुक्ति प्राप्त गरेको प्राणी हुन कि वा भवचक्र भित्रै घुमीरहेको देवता वा अरु को हुन? के मरे पछी अर्को जुनी लिनु अगाबै सबै मान्छे यमराज सामु हाजिर हुनु पर्छ? हामी अन्तरभब ( भार्दो) मा घुमिरहेका बेला हामीलाई उद्दार गर्न आउने देबी, देवता, बोधीसत्व आदीले हामीलाई यमराज कहाँ लगेर यमराजको फैसला सुनाए पछी मात्र बुद्द छेत्रमा लैजाने होकि? यमराज कहाँ नलगी हामीलाई उद्दार गर्ने हो? कृपया अर्को भिडियोमा जसरी भए नी बताईदिनु होला।🙏🙏🙏🙏
Sadhu sadhu sadhu
❤❤🙏🙏🙏
🌼💐🌼🙏🙏🙏🙏🌼💐🌼
Kripaya Trulku la hajur le abo ko paari ma pratitya samutpaad ko 12 anga ko baare ma dinu hunu binamra anurodh chh hajurlai,
Chaar aarya satya sanga sametiyara
🙏🙏🙏
🙏🙏🙏🌹🌹🌹
🙏🙏🙏🌹🌹🌹🌹🌹🌹
🙏🙏🙏
🙏🙏🙏
🌹🌹🌹🙏🙏🙏
🙏🙏🙏
🙏🙏🙏
🙏🙏🙏