कस्तो आरुको कुरा सुने को हो भाइ बिहा गर्दा अरुलाइ सोदेर गरेको होर पाप लाग्छ कुनै दिन तेहि मेघालाइ सम्जेर रुने छो भाइ तिम्रो नाट्क पनि धेरै भो छोरी कति खुसी हुन्छ बाउ लाई देखेर छोरी बुडि लाई माया गर सङै बस धेरै बहाना बाजि न गर पाप लाग्छ भाइ
Duniyale jeni vnx ni dai aruko kura sunerni hunx aafno jindagi ho tpaileni arko bihe grnu hola Didi leni arko grnu hunx hola tr xorile t bau paudainni arule ramro grla ya ngrla ktha aafno vneko aafnaii ho dai JE vyni philako kuro birsidinu Buda budima ksko chahi jhgada hunr jaskoni hunx
Aafno budi Le milxu vane paxi kurai sakyo duniya Lai sodni hora aafno manle ke soche ko x tehi garne timro habit duni ya Lai thaxa yak xin herera yo kura ta aafu Lai tha hunxa Mero budi bacha Lai khusi rakhna sakxu vanni sochnu paryo hagur ya ha Bhagwan Lai Pani Gali garxan tapai Biswas garna chodnu hunxa aafno manlai sodni paryo dhukha sukha sabai ko aai ranxa tapai haru milera basnuna arule xodvane xodni arule rakh vane rakhni hora
छ्या कस्तो हो र यार दुनियाँ को कुरा सुनेर जिन्दगी चलाउने हो र भुक्ने कुकुर हरु भुकेर केही हुदैन के बुढा बुढी मिलेर बसेपछि कोहि भुकेर केही हुदैन दुनियाँ को कुरा सुन्न हुदैन ❤❤❤
धेरै नाटक नगर मलाई रिस उठी सकियो खुरुक्क मिलेर बस्नु मान्छे बाट गल्ती हुन्छ मेघाले गल्तीको महसुस गरेर माफ मागी सकेको छ। हामी दुबैको सपोतर हो यसको र उसको नभनी मिलेर बस्नु❤
Ma pani yahi vanxu ki jindagi jiune hajur haru 2 janaako ho duniyaa le ta k vanxa vanxa duniyaa lai sochne hoina hjr haru mileko vandaa kati bkhusi vako thyaa nut ahile yo herdaa feri man na nirash vayo mile basnu
जिन्दगी बिताउने मेघा सङ्ग हो! अरुले जेसुकै भनोस न, मेघाले नभने भएन?यसरी अरुको कुरा सुनेर डिसिजन गर्न थाल्यो भने आफैले दुख पाउने हो!आलोचना नै नभएको व्यक्ति संसारमा को होला र?
मेघाले हजुरसङग मिल्न चाहन्न भनेको भय चाहेर नि मिल्न सकेन भनेको सुहौथ्यो दाजु। मेघाले मिल्छु भन्दा भन्दै कमेन्ट नराम्रो आयो भनेर मेघा सङग नमिल्नु र त्यो निर्दोष छोरीलाई बाबाको माया बाट बन्चित गराउनु हजुरको गल्ती हो।
यो दाईको कुरा सुनेर पनि वाक्क पो लागेर आउँछ घरी के भन्छ घरी के जिन्दगी बिताउने दुईजना माया गर्ने पनि दुईजना अनि किन हो दुनियाँको कुरा लिएर सुनेर छोड्ने नमिल्ने एउटा श्रीमतीको गल्तीले तेति सम्म पनि गर्नु हुन्न हजुरको पनि गल्ती थियो होला र त रुदै आइ मिडियामा मन लागे मिल्ने नलागे नमिल्ने जस्तो देखियो यो दाइ साच्चिकै मन भरिएको कि दिदिको लागि हजुरको माया थिदै थिएन नत्र परपुरुषसङ सल्केको बुडि पनि मायाले फर्काएर ल्याउछ्न छोरामान्छेले नत्र तेति ठुलो पाप पनि के नै गर्नु भको छर दिदिले जो यति ठुलो सजाय दिनु हुदैछ दुनियाँको कुरा नसुन्नुस दाइ झगडा जस्को पनि हुन्छ चोखो माया छ मिल्नुस छैन आ आफ्नो बाटो लागेकै राम्रो दुनियाँले त के के भन्छ भन्छ नि यस्तो दो मन दो मन गरेर पनि जिन्दगी चल्छ हामी हेर्नेलाई पनि वाक्क ब्याक्क लाग्न थालिसक्यो
Ho Vanya arule laghera ranghe hat vetda ta bachha ko laghi vanera afno budi lyayera milera baseko xan Vani yo Vai baini ta man mutab vayera kehi Jel xuttai baseko Hun ke vaxara namilni
दुनियाँले नाटक गर्यो भनिरा छन् तर खासमा भन्नू पर्दा एक चोटि फुटेको सीसालाई जोड्न मुस्किल मुस्किल हुन्छ यदि जोडियो भने त्यो पहिले जस्तो राम्रो कधापी हुँदैन र सम्बन्ध पनि तेस्तै उहाँहरु मिलेर बस्नु भो भने पनि भोलिको दिनमा तेहि कुराहरु दुई जना बिच कोट्टि रहन्छ
राम्रो कमेन्ट पनि हेर्नुहोस् हौ सबै ले राम्रो नै कमेन्ट गर्नु भएको छ त। सबै जना कति खुसि हुनु भएको मिलेर बसेको राम्रो भन्नु भएको छ त ,खालि नचाहिने भिडियो नबनाउनुस् है हिमेस सर। खुरुक्क मिलेर पहिलाको जस्तै मिलेर समाज सेवाको काम गर्नुस्।
सर्वप्रथम त म सरी भन्न चाहे किनभने हजुर हरुको बिचमा बोल्नु मेरो गल्ती भयो , र मलाई लाग्छ एउटा श्रीमान र श्रीमतीको सम्बन्ध भनेको यो दुनियाँले भन्दैमा मिल्ने र छुट्ने पक्कै होइन , किनभने यो सम्बन्ध त आफ्नो मनको आवाज सुन्ने हो , मन संग मन जोडिएको हुन्छ ।मलाई हजुरको निर्णय गलत लाग्यो , भन्ने त जे पनि भन्छ , जीवन बिताउने भनेको हजुरहरु दुई जनाले हो , यो दुनियाँले होइन बाकी हजुरको बिचार , हजुरको मन , 😘
जिन्दगी जिउने तपाईँहरूले हो तपाईँहरू खुशी हुनुहुन्छ भने किन अरुको बात सुन्नु। अरुले मिल भने मिल्ने नमिल्ने भने नमिल्ने हुन्छ र। जिउने तपाईँहरूले अर्को कुरा नसुन्नु।
जे सुकै गर्नु कि भाई मेघा बेस्सरी घमण्डी छ अब तपाईको चाही अहिले सम्म भिडियो हेर्दा तेस्तो लाग्दैन. तर एउटा कुरा घरको कुरा हो बाहीर मान्छेले ताली पड्काउने मात्र हो., घरको आन्द्रा भुडी भनेर पैसा कमाउनु भन्दा बरु सुटुक्कै विदेश जाउ.,बुडा छोडुनीहरु ठीक हुदैन पनि सम्झौतामा आएर डिबोर्स गरेर आ आफ्नो लाईफ आन्नदको साथ जिउनु.,दुनियालाई रमिता देखाउनु भनेको भोली छोरीको जिन्दगीमा दाग लाग्नु हो Brother .,
अरुको कुरा सुन्ने श्रीमान कहिले आफ्नो हुन सक्दैन तेहि भएर मिल्नु सक्नु हुन्छ भने मिल्नु मिल्नु सक्नु हुन्न भने छुटेको राम्रो मेघाले मात्रै माया गरेर हुँदैन माया दुईतर्फी हुनु पर्छ
hajur harule bujnu nai vako xaina. its content ma bujauxu. paila malai doctor le bato ma hidne jasto bahula type ko rog lagyo vanxa afaile. ani arule bahula vanda kina bahule vaneko vanera video banauxa. ani ek din milxu jasto lagyo vanera video banauxa ani feri voli nai aba namilne vanera video banauxa. yo content ko paxi lagera afnai life damage garisakyo. haha.
मेघालाई था छ की लोग्ने र बाबा साथमा हुँदा समाजले हेर्ने तरिका मान्छेहरुले हेर्ने तरिका कति फरक हुन्छ, ती २ जनालाई छहारी बनेर काखमा राख्नु होस् १ श्रीमती १ बच्चाको आमाले माफ मागेकी छिन् माफ दिईरहेकी छिन् बिगतलाई भुलेर, किन तपाईं कमेन्टको कुराले आफ्नो decision फेर्नु हुन्छ हिमेश सर, हिंजो मिल्ने कुराले कति खुशी थिएँ,आज निराशाजनक कुराहरु गर्नु हुन्छ, हे भगवान 😮
भित्र कुरा नबुझी न्यायाधीश बन्नेकाे कमि छैन सन्जालमा जिन्दगी तपाईंहरूको हाे दुनियाँकाे पछि नलाग्नुस मिलेर बस्नुस हिमेश भाइ बिगलत सबैको हुन्छ त्यहींबाट पाठ सिकेर अगाडि बडनु पछ।
हैन हजुर त कस्तो खालको मान्छे अर्काको कुरा सुनेर पनि आफ्नो परिवार अनि आफूले माया गरेको मान्छेसँग टाढा बस्न सकिन्छ र नराम्रोलाई मात्रै नहेर्नु न राम्रो कुरालाई पनि हेर्नु न तपाईँहरू मिलेर बसेको हेर्ने कति छौं कति❤😭♥️♥️🙏 please मिलेर बस्दिनुहोस् न हिमेश सर❤❤
Aruko kura nasunnu aafno gari khane ho kasaile kamayera dini hoina buda budi kasko jhagada hunna ra sabaiko hunxa hjr ko matra hoina dai milera basda nai ramro hunxa lots of love ❤️❤️❤️❤️❤️❤️❤️
छि इनि हरुको नाटक कन्टेन गराको होकि रियल हो कि अचम्म परे मत हेर्नी मान्छेले त जे पनि भन्छ्ननी जिन्दगी बिताउने त तिमी हरुले होलानी अचम्म यार सबै बोलेको भरमा गर्नी हौ र के😂
अरुले के भन्छ के भन्दैन अरुको कुरा सुन्नेर डिसिजन लिनेहैन हिमेस भाइ आफ्नो भविष्य आफैले बनाउने हो अरुले बनाउने हैन अर्को को लागि बिवाहा गर्दिएको छोरी जन्माईदिएको पनि हैन आफ्नै लागिहो तेत्रो मेघाले माफि मागी सकेको छ बुडिर छोरिको भविष्य नहेर्ने अरुको नराम्रो कमेन्ट हेदै बस्ने कमेन्ट नै हेर्ने हो भने राम्रो कमेन्ट पनि त धेरै छन नि त्यो पनि त हेर्नु पर्योनी जे भए पनि अब मिलेर बसेको हेर्न पाईयोस
हजुको दिमाग ठिक त छनी दादा हिजो तेस्तो भनेर आज फेरि मिल्दैनौ रे 😢😢अरुका लागि मिल्ने हो अरुले मिल भने मिल्ने नमिल भने नमिल्न लाई 🤔हजुको घरको कुरा हो तपाईं दुई जना राम्रो शीत मिलेर बस्नु अरुका कुरा को पछि नलाग्नु दादा
कमेन्ट को कुरा सुनेर यो कठोर निर्णय गर्नु गलत छ ,, यो हजुरको निर्णय ले गर्दा कसैको जिबन बर्बाद हुन्छ,, आफ्नो परिवार कसरि मिलाएर राख्ने भन्ने विषयमा तपाईलाई राम्रो सँग थाहाँ छ ,, सँगै बसेर परिवार मा खुशी दिनु र आफ्नो परिवार समाल्नु नै राम्रो हुनेछ,, अरुको कुरा सुनेर परिवार बर्बाद नबनाउनुस हिमेश सर 🙏
यो दुई जोडि हरुको नाटक देख्दा पनि धिक्कार लाग्छ यार मिल्ने भय चुप चाप छोरिको लागि सोचेर मिलेर बसे हुन्छ आफू दुई जना बिच्को मामला हो। जहिले यहि कुरा लिगेर दिक्कै लागिसक्यो जब मिल्छ्म भनिसकेपछी सबैले राम्रो राम्रो सुझाब हरु दिराख्नु भाको छ त किन अरुको कुरा सुन्नु पर्छर।अब येक हात्मा बराबर औला हुदैन भने पछि त अब यहाँ हरेक हजारौ मानिशरु सबैले येकै नास भन्नछ्न भन्ने हुदैननी।यिनिहरुलाइ त भिडियो ल्याउने बाहानै भाको छ अहिले त तेस्तै लागिसक्यो।
जति सक्दो मिलेर बस्नु हिमश एउटा अर्कोतिर फर्के अनि अर्को उतातिर फर्केपछि त्यस्तो गर्नुहुन्न हाम्रो दिदी र भेना पनि डिभोर्स गरेर फेरि मिलेर बस्नुभएको छ एउटा छोरी छ त्यही कारणले होला सायद भेनाले चाहिँ मिलेर बस्छु भनेर फेरि मिलेर बसेको छ
सल्लाहा लिनु हजारको निर्नए गर्नु आफ्नो दुनियाले त फुटेकइ हेर्न चाहान्छ।यदि दुबै जनामा एक अर्का प्रति माया छ ।भने मिलेको राम्रो पछि फेरि दुनियाको नराम्रो कुराले पछुताउनु पर्ला
अहिले गर्दा गर्दै इनि हरु को नाटक देख्दा वाक्क लागि सक्यो अलि अलि त होनि जे कुरा नि सोसल मिदियामा राखेको छ्। घरि के घरि के मिति हरु को लाइफ तिमि हरु नै जान दुनिया लाई के देखाउछौ । बुदाबुदि को झगदा पराल को आगो जस्को को नि अलिअलि झगदा त परि हाल्छ नि यले यस्तो गर्यो उस्ले यस्तो गर्यो सकिन्छ भने छोरि को मुख हेर मिलेर बस सक्दैनौ दिभोस दियर अलग भयर बस के नातक गरि रहन्छौ यता कुरा सुन्यो उता कुरा सुन्यो रिस उत्ने😮😮😮
हिजो कसैको कर्काप लेय जोडिएको समन्ध होईन तेसैले अरुको कुरामा चा सो नदिनु मिलेर बस्नु किन भने यो संसार मा बनौनु भन्दा बिगार्ने धेरै हुन्छ ।मिलेर बस्नु पहिलाको हिमेश र मेघा को आव्श्य्क छ त्यो सनो नानी लाई ।
अबि दाई यति बुझेको मान्छेले का यस्ता कमेन्ट्को पछि लागेर हुन्छ त अनि जीवन संगै जिउने सुख दुख पर्दा एकअर्कालाई साथ दिने तपाईंहरुले हो नि त अरुहरु बाकी सब रमिता हेर्ने मान्छे हुन् मिल्नु दाई हिजोको त्यो दिनलाई सम्झिनु त कति माया थियो तपाईहरु बीचमा कति खुसी हुनुहुन्थ्यो एकअर्कामा कृपया दाई मिलेको भिडियोको प्रतीक्षामा छु म चाहिँ मान्छे मारेको होइन् दाई आभेकमा जे पनि बोल्नु भो मेघा दिदिले माफी मागी सक्नुभाछ माफी दिनुस् दाई तपाई सहि छ भनेर प्रुफ भैसको दाई अब मिलेर हिमेश मेघाको जोडीले धमाका मच्चाउन पर्छ ल दाई।।।
भाई तपाईले मन देखि माया गर्नु हुन्छ भने सक्किगयो नि किन अरुको कुरा सुन्नु हुन्छ हामी लाखौ मान्छेहरुको सोचहरु अलग अलग हुन्छ एउटा ले के भन्छ अर्को ले के भन्छ सबै मान्छेहरु राम्रो पनि हुईदैन अझ अहिलेको जवनामा खुट्टा तान्नेको कमि पनि त छैन त्यसैले अरुको नराम्रो कुराहरु लाई ध्यान नदिकन मिलेर बस्नुहोस् यहि नै भलाईयुक्त हुनेछ।
अरुको कुरा किन सुन्नुहुन्छ हजुर हजुरहरू दुईजना मिलेर बस्नु छोरी हेर्नु पहिला जे भयो भयो अब राम्रो गर्नु❤❤ सानो छोरी छ मेघा दिदी बोली छुच्चो तर मन सफा छ❤❤ हजुरहरू दुईजना मिलेर बस्नु मिलेर बसेको राम्रो हुन्छ❤ आफ्नो लागि नभएपनि छोरीको लागि सोच्नु❤ हजुरहरूले बिहे गर्दा अरुलाई सोधेर गरेको पनि होइन होला नि। कसको बुढाबुढीमा झगडा हुँदैन र अब मिलेर बस्नु अरुको सल्लाह लिनु जरुरत छ जस्तो मलाई लाग्दैन।❤❤❤ गल्ती दुबैको थियो माफी दुवैले माग्नु र अब मिलेर बस्नु नै ठिक हो जस्तो लाग्छ।❤❤❤
हिमेश भाइ अरुकाे कुरा सुन्नु हुन्न दुबै जनाले अा: अाफ्नाे गल्ती माने पछि अरुकाे टेन्सन लिने नै हैन नि अरु संग जिउने हाेर अाफ्नाे परिवार हेर्ने हाे नि कत्ति त नमिले काे नै हेर्न चाहान्छ अाफु नि त्येसै काे सपाेर्ट गर्ने कि त्येस्ता काे छेउमा मिलेर देखाउने नमिल्ने कुरा नगर्नुस भाइ मिलेर नै बस्नुस भाई
कस्तो अरुको सुनेको अरुले के भन्छ कसैको सरोकार नगरी 2 बुदा बुदि मिलेते भयो नि अर्को कुरा सुने पछि घर बार बिगृन्छ अरुको कुरा नसुनेर आफ्नो छोरि बुदि च्यापेर बसेकै राम्रो हुन्छ मेघा बहिनिले पनि गल्ती को महसुस गर्नु भयको छ
लु जे सुकै गर है😏😏घरी के घरी के।।तिमिहरुको को जे भन्दा पनि पैसा आउँछ।।यहाँ आफ्नो नै जिन्दगी बेहाल भको बेला आफ्नो कस्ले सुनी दिने ।।।मिलेर बसेको राम्रो हो।।
हामि तिमिहरु बुडावुडिको शुभ चिन्तकहौ शक्दा मिलेर बस सक्दैनौ छुटिएर बस तर रात-दिन युटुब मा आएर रुवाबासि गरेको छ कैले के भनेको छ हामि दर्शकलाई नै तिमिहरुको चर्तिकला देख्दा लाज लाग्न थालिसक्यो यार । मान्छौ भने तिमिहरु बुडाबुडिलाई मेरो एउटा अनुरोध छ तपाई जाड़ खाने काम बन्ध गर्नुस मेघा दिदिले मुख धेरै चलाउनु हुन्छ अलि कम गर्र्नुस सम्बन्ध तेसै राम्रो हुन्छ।🙏🙏
यो अरुको कुरा हेर्ने र सुन्ने होईन खास मान्छेको लागि जिउने नि होईन आफ्नो जीवन हो आफ्नो इच्छा हो भाइ र बहिनी खास त्यो निर्दोष अबोध नानि लाई जिउदै हुँदा हुँदै टुहुरी टुहुरो नबनाउ भाइ बहिनी मिलेर बस
अरु को कुरा सुनेर जिन्दगि जाने होर किन सुन्दै हिड्ने होर अरु कै कुरा किन तड्पाउनु हो मिलेको जस्तो गरेर मेघा लाइ अरु को मुख थुन्न सकिन्छ्। मेघा धेरै झुकेर हो कि के हो अलि बढि नै भयो कुरा तपाइ को पनि
कस्तो आरुको कुरा सुने को हो भाइ बिहा गर्दा अरुलाइ सोदेर गरेको होर पाप लाग्छ कुनै दिन तेहि मेघालाइ सम्जेर रुने छो भाइ तिम्रो नाट्क पनि धेरै भो छोरी कति खुसी हुन्छ बाउ लाई देखेर छोरी बुडि लाई माया गर सङै बस धेरै बहाना बाजि न गर पाप लाग्छ भाइ
Tehi vaneko
१०० हो कुरो
Ahh vnnya aru ko kura sunne mnx ko ghr khaile vandaina .....khurukhuru aafno man ko kura sunnuni yrr kasto 2 wota kura garirako ho xay
Tyahita achammai😓
Duniyale jeni vnx ni dai aruko kura sunerni hunx aafno jindagi ho tpaileni arko bihe grnu hola Didi leni arko grnu hunx hola tr xorile t bau paudainni arule ramro grla ya ngrla ktha aafno vneko aafnaii ho dai JE vyni philako kuro birsidinu Buda budima ksko chahi jhgada hunr jaskoni hunx
अरुको लागि मिल्ने होइन आफ्नो बुडि छोरी आफ्नो लागि हो अरुले त जे पनि भन्छ्न मिले पनि भन्छन नमिले पनि भन्छन आफ्नो लागि हो अरुको लागि होइन plz मिल्नु😍😍😍😍
Aafno budi Le milxu vane paxi kurai sakyo duniya Lai sodni hora aafno manle ke soche ko x tehi garne timro habit duni ya Lai thaxa yak xin herera yo kura ta aafu Lai tha hunxa Mero budi bacha Lai khusi rakhna sakxu vanni sochnu paryo hagur ya ha Bhagwan Lai Pani Gali garxan tapai Biswas garna chodnu hunxa aafno manlai sodni paryo dhukha sukha sabai ko aai ranxa tapai haru milera basnuna arule xodvane xodni arule rakh vane rakhni hora
कति नाटक हो छि छि,परिवारको कुरा बाहिए ल्याउने,नमिल्ने भने सिधै छोडपत्र दिनुनी सम्पत्ति ,अंश सहित के को ल्याङ ल्याङ
ho natak derai k aacham milne vaye mili halnu chutne vaye chutihalnu kaile k kaile k
@@leesoojin8821sahi ho to kukurko natak derai vayo
कोति सम्म नाटक गर्छौ यार तिमिहरु को जिन्दगी हो अरु को हिसाब ले चल्ने होइन आफु मिल्न सके मिल नत्र छुट्टियर बस
Ekdam sahi
Tahitw ntkoi vyo yrr herada hera milxki vnyo kahila k vnko kahila k aruko lagihorw milana
यी दुइटै नौटंकी र चालू हुन
छ्या कस्तो हो र यार दुनियाँ को कुरा सुनेर जिन्दगी चलाउने हो र भुक्ने कुकुर हरु भुकेर केही हुदैन के बुढा बुढी मिलेर बसेपछि कोहि भुकेर केही हुदैन दुनियाँ को कुरा सुन्न हुदैन ❤❤❤
Sahi vannu vo
धेरै नाटक नगर गजडिया बसे बस नबसे नबस कहिले मिल्छु कहिले सक्दिन भनेर अरुलाइ बेकुफ नबना😎
Yo himesh manchy khatam rahixcha
Ani aru k hoina hamilaai aullu banaako yo buda budi milera
Ah k😅😂😅
18 Bhayo malai pani la❤
Wakka laishkyo yeshko buda budi loi deakhi ..mikyera nabashi saboi loi ullu bnko xo yll reshuthnay jasto😡😡😡
धेरै नाटक नगर मलाई रिस उठी सकियो खुरुक्क मिलेर बस्नु मान्छे बाट गल्ती हुन्छ मेघाले गल्तीको महसुस गरेर माफ मागी सकेको छ। हामी दुबैको सपोतर हो यसको र उसको नभनी मिलेर बस्नु❤
दुनियाँ स होईन जिन्दगी कताउने आफ्नो बुदि स हो हिमेश दादा मिलेर बस्नु बाहिरी दुनियाको कुरा नसुनुस दादा पिलिज एक भएको हेर्न मन छ
Ma pani yahi vanxu ki jindagi jiune hajur haru 2 janaako ho duniyaa le ta k vanxa vanxa duniyaa lai sochne hoina hjr haru mileko vandaa kati bkhusi vako thyaa nut ahile yo herdaa feri man na nirash vayo mile basnu
सबै भन्दा ठुलो कुरा माफी मागेप्छी माफी दिनु ठुलो कुरा हो हिमेस जि अरुको कुरा नसुन्नु मिलेर बस्नु
अब केही होइन सबै को मुख बन्द गर बुडि सङै बस
मेरो बिचारमा मानिसले दुःख पाउँदैन अरुले पाल्ने हो र तिमिहरु दुई जना मिल्ने नि अरुले जे सुकै भन्छ भाइ मेघा बुझकि छ फेरि भन्छु मिलेर बस
जिन्दगी बिताउने मेघा सङ्ग हो! अरुले जेसुकै भनोस न, मेघाले नभने भएन?यसरी अरुको कुरा सुनेर डिसिजन गर्न थाल्यो भने आफैले दुख पाउने हो!आलोचना नै नभएको व्यक्ति संसारमा को होला र?
दुई जनाको कुरा त हुदो रहेछ त यो भन्दा कस्तो हुन्छ र मिल्ने भनेको यो सबै यिनीहरूको नाटक मात्र हो भ्युजकाे लागी यति सम्म नि नगर
मेघाले हजुरसङग मिल्न चाहन्न भनेको भय चाहेर नि मिल्न सकेन भनेको सुहौथ्यो दाजु। मेघाले मिल्छु भन्दा भन्दै कमेन्ट नराम्रो आयो भनेर मेघा सङग नमिल्नु र त्यो निर्दोष छोरीलाई बाबाको माया बाट बन्चित गराउनु हजुरको गल्ती हो।
तिमीहरूको नाटक पनि अति रहिछ आफ्नो बुढाबुढिको कुरा सामाजिक संजालमा आएर बोल्ने
यो दाईको कुरा सुनेर पनि वाक्क पो लागेर आउँछ घरी के भन्छ घरी के जिन्दगी बिताउने दुईजना माया गर्ने पनि दुईजना अनि किन हो दुनियाँको कुरा लिएर सुनेर छोड्ने नमिल्ने एउटा श्रीमतीको गल्तीले तेति सम्म पनि गर्नु हुन्न हजुरको पनि गल्ती थियो होला र त रुदै आइ मिडियामा मन लागे मिल्ने नलागे नमिल्ने जस्तो देखियो यो दाइ साच्चिकै मन भरिएको कि दिदिको लागि हजुरको माया थिदै थिएन नत्र परपुरुषसङ सल्केको बुडि पनि मायाले फर्काएर ल्याउछ्न छोरामान्छेले नत्र तेति ठुलो पाप पनि के नै गर्नु भको छर दिदिले जो यति ठुलो सजाय दिनु हुदैछ दुनियाँको कुरा नसुन्नुस दाइ झगडा जस्को पनि हुन्छ चोखो माया छ मिल्नुस छैन आ आफ्नो बाटो लागेकै राम्रो दुनियाँले त के के भन्छ भन्छ नि यस्तो दो मन दो मन गरेर पनि जिन्दगी चल्छ हामी हेर्नेलाई पनि वाक्क ब्याक्क लाग्न थालिसक्यो
Lado bhan muji
@ashokrai4216 Taile kaslai vaneko?
मिल्नु हो मिल्नु मिलेकै राम्रो हुन्छ
Ho Vanya arule laghera ranghe hat vetda ta bachha ko laghi vanera afno budi lyayera milera baseko xan Vani yo Vai baini ta man mutab vayera kehi Jel xuttai baseko Hun ke vaxara namilni
Haina hjr tapai ko jodi dami cha ❤❤❤
K Saro hw aru ko kura suni bascha ,bura buri ho Nani cha mile r basnu parcha hw ,
मिलेर बस्नु दाई दिदी धेरै अरुको कुरा सुन्ने होइन जिन्दगी तपाईं दुई जना को हो गल्ती मान्छे बाटनै हुने हो ,
मिलेर बस्नु होला सर ❤❤
य दाजु अरु ले मन पराऊ बिहे गर भनेर हजुर दुई ले बिहे गरेको होर नचाईनि कुरो नगर्नु दुई जना मिलि बस्नु अरु को कुरो को बाल ❤
दुनियाँले नाटक गर्यो भनिरा छन् तर खासमा भन्नू पर्दा एक चोटि फुटेको सीसालाई जोड्न मुस्किल मुस्किल हुन्छ यदि जोडियो भने त्यो पहिले जस्तो राम्रो कधापी हुँदैन र सम्बन्ध पनि तेस्तै उहाँहरु मिलेर बस्नु भो भने पनि भोलिको दिनमा तेहि कुराहरु दुई जना बिच कोट्टि रहन्छ
राम्रो कमेन्ट पनि हेर्नुहोस् हौ सबै ले राम्रो नै कमेन्ट गर्नु भएको छ त। सबै जना कति खुसि हुनु भएको मिलेर बसेको राम्रो भन्नु भएको छ त ,खालि नचाहिने भिडियो नबनाउनुस् है हिमेस सर। खुरुक्क मिलेर पहिलाको जस्तै मिलेर समाज सेवाको काम गर्नुस्।
दाई तपाई आफ्नो राम्रो गरेर बस्नु मेघा दिदि लाई पनि शुभकामना!!😊
जस्तो भएपनि मिलेर बस्नु होस❤❤
तिमीले नराम्रो गरे मात्र हो दुःख पाउने हो।नत्र त राम्रै हुन्छन् नी।भाई
जो ले जे भने पनि मिलेर बस्नु बुढा बुढिको झगडा कस्को हुँदैन र मिलेर बसेको सबै भन्दा राम्रो हुन्छ छिटै मिलेको हेर्ने मन छ ल ❤
अरुकाे कुरा सुन्ने हाेईन अाफ्नाे निर्णय अाफुले लिने हाे सबै भन्दा मिलेर बस्नु नै उचित हुन्छ।
सर्वप्रथम त म सरी भन्न चाहे किनभने हजुर हरुको बिचमा बोल्नु मेरो गल्ती भयो , र मलाई लाग्छ एउटा श्रीमान र श्रीमतीको सम्बन्ध भनेको यो दुनियाँले भन्दैमा मिल्ने र छुट्ने पक्कै होइन , किनभने यो सम्बन्ध त आफ्नो मनको आवाज सुन्ने हो , मन संग मन जोडिएको हुन्छ ।मलाई हजुरको निर्णय गलत लाग्यो , भन्ने त जे पनि भन्छ , जीवन बिताउने भनेको हजुरहरु दुई जनाले हो , यो दुनियाँले होइन बाकी हजुरको बिचार , हजुरको मन , 😘
Ahila aayar molai man paren yo chutiya rahixa khila milxu khila chutnu budhi bhasta vako manchi😢😢😢
अप्रिय घटना हुनसक्छ मिलेर बस्न सक्दैन तपाईहरु ।
अरु त केहि होइन साह्रोगाह्रो पर्दा अनि बिरामी पर्दा चै बुढालाई बुढीको र बुढीलाई बुढाको आबसयक पर्छ त्यो time लाई सोच्नु पर्छ 🙏😊❤️
हिजोको भिदियोमा रेस्तो नराम्रो कमेन्ट केहिपनीछैन यो शप नातक हो हिमेशको
जिन्दगी जिउने तपाईँहरूले हो तपाईँहरू खुशी हुनुहुन्छ भने किन अरुको बात सुन्नु। अरुले मिल भने मिल्ने नमिल्ने भने नमिल्ने हुन्छ र। जिउने तपाईँहरूले अर्को कुरा नसुन्नु।
जे सुकै गर्नु कि भाई मेघा बेस्सरी घमण्डी छ अब तपाईको चाही अहिले सम्म भिडियो हेर्दा तेस्तो लाग्दैन. तर एउटा कुरा घरको कुरा हो बाहीर मान्छेले ताली पड्काउने मात्र हो., घरको आन्द्रा भुडी भनेर पैसा कमाउनु भन्दा बरु सुटुक्कै विदेश जाउ.,बुडा छोडुनीहरु ठीक हुदैन पनि सम्झौतामा आएर डिबोर्स गरेर आ आफ्नो लाईफ आन्नदको साथ जिउनु.,दुनियालाई रमिता देखाउनु भनेको भोली छोरीको जिन्दगीमा दाग लाग्नु हो Brother .,
अरुको कुरा सुन्ने श्रीमान कहिले आफ्नो हुन सक्दैन तेहि भएर मिल्नु सक्नु हुन्छ भने मिल्नु मिल्नु सक्नु हुन्न भने छुटेको राम्रो मेघाले मात्रै माया गरेर हुँदैन माया दुईतर्फी हुनु पर्छ
मिल्नु पर्छ भाइ छोरिको लागि भनेपनी अर्काको कुरा सुन्नु हुदैन
you are right sister brother you guys great always be strong and go a hit together brother i resqust you 😭😭😭🙏🙏🤞🤞🤞
Miler basnu parxa kin duniyako kura suneko yarr xoro manxe vayar aafno ghr pariwar milayar basni ho k bro duniya ko kura sunne hora vanya ❤
यस्तो कुरा यति बुझेको जानकार व्यक्तिलाई कसैले भनेर फरक पर्दैन आफ्नो जिन्दगी आफैले बुझ्नु पर्छ सर्वप्रथम जिन्दगी के तरिका चल्छ त्यही तरिका अपनाउने
यो मान्छेको दिमाग गाँजाले सकाई सकेको छ तेहि भएर तिमी पाटन गएर चेकअप गराउ दुई जिब्रे हेर्दै रिस उठ्ने कहिले मिल्छु कहिले मिल्दिन
hajur harule bujnu nai vako xaina. its content ma bujauxu. paila malai doctor le bato ma hidne jasto bahula type ko rog lagyo vanxa afaile. ani arule bahula vanda kina bahule vaneko vanera video banauxa. ani ek din milxu jasto lagyo vanera video banauxa ani feri voli nai aba namilne vanera video banauxa. yo content ko paxi lagera afnai life damage garisakyo. haha.
मेघालाई था छ की लोग्ने र बाबा साथमा हुँदा समाजले हेर्ने तरिका मान्छेहरुले हेर्ने तरिका कति फरक हुन्छ, ती २ जनालाई छहारी बनेर काखमा राख्नु होस् १ श्रीमती १ बच्चाको आमाले माफ मागेकी छिन् माफ दिईरहेकी छिन् बिगतलाई भुलेर, किन तपाईं कमेन्टको कुराले आफ्नो decision फेर्नु हुन्छ हिमेश सर, हिंजो मिल्ने कुराले कति खुशी थिएँ,आज निराशाजनक कुराहरु गर्नु हुन्छ, हे भगवान 😮
17 Bhayo malai pani la❤
मिलेको राम्रो यो शब्द भन्न सबै ले आंउछ ठिक हो तर भित्र को चोट र पिडा पिडीत हरु लाइ नै थाह छ २ जन नै आगो छ दुर्घटना पनि हुन सक्छ।
J hos buda budi lai ramrai contain mileko xa ...keep it up bro ...ABA pugo hjr aru bisayema video vanaunu hola thank you
भित्र कुरा नबुझी न्यायाधीश बन्नेकाे कमि छैन सन्जालमा जिन्दगी तपाईंहरूको हाे दुनियाँकाे पछि नलाग्नुस मिलेर बस्नुस हिमेश भाइ बिगलत सबैको हुन्छ त्यहींबाट पाठ सिकेर अगाडि बडनु पछ।
अनि युटुबमा भिडियो बनाएर कस्लाई देखाउना खोजेको त कि डलर कमाउनालाई मात्रा हो
हैन हजुर त कस्तो खालको मान्छे अर्काको कुरा सुनेर पनि आफ्नो परिवार अनि आफूले माया गरेको मान्छेसँग टाढा बस्न सकिन्छ र नराम्रोलाई मात्रै नहेर्नु न राम्रो कुरालाई पनि हेर्नु न तपाईँहरू मिलेर बसेको हेर्ने कति छौं कति❤😭♥️♥️🙏 please मिलेर बस्दिनुहोस् न हिमेश सर❤❤
अरुको कमेन्ट हेरेर आफ्नो माया गुमाउने छ्या कस्तो कुरा होके दादा
दुई जिब्रे कुरा नगर है भाइ।
Haina hau milnu na katiii khusii lageko thiyo ❤❤❤
Aruko kura nasunnu aafno gari khane ho kasaile kamayera dini hoina buda budi kasko jhagada hunna ra sabaiko hunxa hjr ko matra hoina dai milera basda nai ramro hunxa lots of love ❤️❤️❤️❤️❤️❤️❤️
छि इनि हरुको नाटक कन्टेन गराको होकि रियल हो कि अचम्म परे मत हेर्नी मान्छेले त जे पनि भन्छ्ननी जिन्दगी बिताउने त तिमी हरुले होलानी अचम्म यार सबै बोलेको भरमा गर्नी हौ र के😂
अरुले के भन्छ के भन्दैन अरुको कुरा सुन्नेर डिसिजन लिनेहैन हिमेस भाइ आफ्नो भविष्य आफैले बनाउने हो अरुले बनाउने हैन अर्को को लागि बिवाहा गर्दिएको छोरी जन्माईदिएको पनि हैन आफ्नै लागिहो तेत्रो मेघाले माफि मागी सकेको छ बुडिर छोरिको भविष्य नहेर्ने अरुको नराम्रो कमेन्ट हेदै बस्ने कमेन्ट नै हेर्ने हो भने राम्रो कमेन्ट पनि त धेरै छन नि त्यो पनि त हेर्नु पर्योनी जे भए पनि अब मिलेर बसेको हेर्न पाईयोस
य मिलेर बसहाे नाटक तिमिहरुकाे नानाथरी
Ma herne tara nabolne manxe aja bolna man lagyo...hernus himesh sir aruko kura sunera hunna tapaiharu mileko ramro lagxa sachai..bichar garnus nirnaya aafno garnus...aruko kuroma nalagnus.🙏🙏
अब यो भिडियो मेगा ले हेर्छिन अनि होइन गल्ती सब मेरो हो हिमेश राम्रो मान्छे हो कसैले नराम्रो नभन्दिनु भनेर मेगालाई माफ माग्न लाउने टेक्निक 😡
O ?
तिमीहरू मिले र बस दुनियाको कुरा नसुन
हजुको दिमाग ठिक त छनी दादा हिजो तेस्तो भनेर आज फेरि मिल्दैनौ रे 😢😢अरुका लागि मिल्ने हो अरुले मिल भने मिल्ने नमिल भने नमिल्न लाई 🤔हजुको घरको कुरा हो तपाईं दुई जना राम्रो शीत मिलेर बस्नु अरुका कुरा को पछि नलाग्नु दादा
257 Bhayo malai pani la❤
@@manirai4412मैले नि ब्याक गरेको छु ल
मिल्नु पर्यो दाजु & भाउजु !! 💐💯
याे मेघा भन्ने मान्छेनै ठिक रैनछे एउटा बुडालाइ मिलार राखन नसकने
होइन यिनिहरु को लागि मात्रै अदालत बन्द छ कि क्याहो के सारो रोइलो नमिल्ने भए छ्त अप्सन छोड्पत्र गएर डिभोर्स गरे भै गोत
Hoina dai arka ko kura sunna hunna k aafno family samalnu❤
हिमेश भाईअरुको कुरा सुनु हुदैन तपाई दुई जनाको जिन्दगी हो मिलेर बस्नु
के सारो नाटक हौ कि छुटि हाल्नु दुनियाँ लाई नाटक नदेखाउनु न हौ अब त घर भित्र को कुरा बाहिर सुनाएर के काम छुटि हाल्नु नि
कमेन्ट को कुरा सुनेर यो कठोर निर्णय गर्नु गलत छ ,, यो हजुरको निर्णय ले गर्दा कसैको जिबन बर्बाद हुन्छ,, आफ्नो परिवार कसरि मिलाएर राख्ने भन्ने विषयमा तपाईलाई राम्रो सँग थाहाँ छ ,, सँगै बसेर परिवार मा खुशी दिनु र आफ्नो परिवार समाल्नु नै राम्रो हुनेछ,, अरुको कुरा सुनेर परिवार बर्बाद नबनाउनुस हिमेश सर 🙏
य माचिक्क्ने जे सुकै गर तिमि हरु को चटक बडि भो
यो दुई जोडि हरुको नाटक देख्दा पनि धिक्कार लाग्छ यार मिल्ने भय चुप चाप छोरिको लागि सोचेर मिलेर बसे हुन्छ आफू दुई जना बिच्को मामला हो। जहिले यहि कुरा लिगेर दिक्कै लागिसक्यो जब मिल्छ्म भनिसकेपछी सबैले राम्रो राम्रो सुझाब हरु दिराख्नु भाको छ त किन अरुको कुरा सुन्नु पर्छर।अब येक हात्मा बराबर औला हुदैन भने पछि त अब यहाँ हरेक हजारौ मानिशरु सबैले येकै नास भन्नछ्न भन्ने हुदैननी।यिनिहरुलाइ त भिडियो ल्याउने बाहानै भाको छ अहिले त तेस्तै लागिसक्यो।
कसैले केही भन्दैनन् आफ्नो व्यक्तिगत जिवन हो मेगाले मिलेर बसैउ भने मिलेर बस केही बिग्रेको छैन। मेघा ले नमाने त अर्कै कुरा
Himesh kekura garnuveko milera basnus jindagi afno ho aruko hoina vanneleta jepani vancha yesto ramro chhori chha .bacha KO jindagi hernus himesh
अरु को कुरा नस्नुन दाइ हजुर हरु मिलेर बस्नु नानी को लागि पनि प्लिज दाइ यस्तो भन्नी ले त जे पनि भन्छन् छिरी को मुख हेर्नु दाइ 😢😢😢😢😢 प्लिज ❤
Beautiful couple Himesh Neupane nd megha kc lot's of love much love to cute little princess ❤
जति सक्दो मिलेर बस्नु हिमश एउटा अर्कोतिर फर्के अनि अर्को उतातिर फर्केपछि त्यस्तो गर्नुहुन्न हाम्रो दिदी र भेना पनि डिभोर्स गरेर फेरि मिलेर बस्नुभएको छ एउटा छोरी छ त्यही कारणले होला सायद भेनाले चाहिँ मिलेर बस्छु भनेर फेरि मिलेर बसेको छ
तिम्रो जिन्दगी अरुले चलाऊने हो र अरुको कुरा सुनेको मुजी राम्रो सोच्दा सोच्दै अति भयो अब त की मिलेर बसा की कुरै नगरा अब है
जिन्दगी आफूले जिउने हो अरूको कुरा नसुन्नु भाइ मिलेर बस्नु छाेरी को लागि अरूले तपाईँको घर को चामल भरदैन मिलेर बस्दा राम्रो हुन्छ भाइ
हो होस् हैन अरुको कुरा सुन्ने मान्छे जिन्दगिमा कहिले उभो लाग्न सक्दैन
Yesto navannu hos please mega didi kati khusi hunu vako xa mega didi lai naruwaunus mega dd le dherai maya garnu hunxa aru lai aaris lageko ho
सल्लाहा लिनु हजारको निर्नए गर्नु आफ्नो दुनियाले त फुटेकइ हेर्न चाहान्छ।यदि दुबै जनामा एक अर्का प्रति माया छ ।भने मिलेको राम्रो पछि फेरि दुनियाको नराम्रो कुराले पछुताउनु पर्ला
अहिले गर्दा गर्दै इनि हरु को नाटक देख्दा वाक्क लागि सक्यो अलि अलि त होनि जे कुरा नि सोसल मिदियामा राखेको छ्। घरि के घरि के मिति हरु को लाइफ तिमि हरु नै जान दुनिया लाई के देखाउछौ । बुदाबुदि को झगदा पराल को आगो जस्को को नि अलिअलि झगदा त परि हाल्छ नि यले यस्तो गर्यो उस्ले यस्तो गर्यो सकिन्छ भने छोरि को मुख हेर मिलेर बस सक्दैनौ दिभोस दियर अलग भयर बस के नातक गरि रहन्छौ यता कुरा सुन्यो उता कुरा सुन्यो रिस उत्ने😮😮😮
यो मान्छे नि नाटकि हुन थालेछ भिउज को लागि होत इनिहरुको नाटक
कीन।होघरीकेघरीकेछोरीकोम।य।ल।ग्दैन।रमेह।कोमनंसफ।छजोलेजेसूकैभन्नुमील्नूभ।ई😢😢😢
Maga.is.bast
हिजो मिलेर बस्नु भनेर आशीर्बाद दिए को फेरी आज नमिल्ने पो भन्छ त केटा-केटी हरु….जे सुकै गर तर त्यो निर्दोष नानी लाई चै सधै ख्याल गर्नु ल……🫰🫰🫰
हिजो कसैको कर्काप लेय जोडिएको समन्ध होईन तेसैले अरुको कुरामा चा सो नदिनु मिलेर बस्नु किन भने यो संसार मा बनौनु भन्दा बिगार्ने धेरै हुन्छ ।मिलेर बस्नु पहिलाको हिमेश र मेघा को आव्श्य्क छ त्यो सनो नानी लाई ।
Bhai aruko kura sunnu hunna hai tapai haru khusi hunu parcha bhai milera basnu
हिजो को कुरा ले कति खुसी लागेको थियो भाइ
अरु को कुरा सुनेर किन मन बदलेऊ
फेरि पनि तिमी हरु दुई जना मिलेको हेर्न चाहन्छु ❤❤❤
अबि दाई यति बुझेको मान्छेले का यस्ता कमेन्ट्को पछि लागेर हुन्छ त अनि
जीवन संगै जिउने सुख दुख पर्दा एकअर्कालाई साथ दिने तपाईंहरुले हो नि त अरुहरु बाकी सब रमिता हेर्ने मान्छे हुन्
मिल्नु दाई हिजोको त्यो दिनलाई सम्झिनु त कति माया थियो तपाईहरु बीचमा
कति खुसी हुनुहुन्थ्यो एकअर्कामा
कृपया दाई मिलेको भिडियोको प्रतीक्षामा छु म चाहिँ
मान्छे मारेको होइन् दाई आभेकमा जे पनि बोल्नु भो मेघा दिदिले माफी मागी सक्नुभाछ माफी दिनुस् दाई
तपाई सहि छ भनेर प्रुफ भैसको दाई
अब मिलेर हिमेश मेघाको जोडीले धमाका मच्चाउन पर्छ ल दाई।।।
Hain kashiko kura kina sunnu vako aafno ghar samalnu hola sir 🎉🎉🎉🎉❤❤❤❤
हैट अब म यो दुबै जनाको भिडियो हेर्दिन मेघाले कति माफी मागोस 😢
भाई तपाईले मन देखि माया गर्नु हुन्छ भने सक्किगयो नि किन अरुको कुरा सुन्नु हुन्छ हामी लाखौ मान्छेहरुको सोचहरु अलग अलग हुन्छ एउटा ले के भन्छ अर्को ले के भन्छ सबै मान्छेहरु राम्रो पनि हुईदैन अझ अहिलेको जवनामा खुट्टा तान्नेको कमि पनि त छैन त्यसैले अरुको नराम्रो कुराहरु लाई ध्यान नदिकन मिलेर बस्नुहोस् यहि नै भलाईयुक्त हुनेछ।
दुनियाँको कुरा के सुनी राखेको? मेघाले गल्ति स्वीकारी सकिन त्यो गल्ती स्वीकारनुनै राम्रो हो । बच्चाको लागि भए पनि मिल्नु ।
अरुको कुरा किन सुन्नुहुन्छ हजुर हजुरहरू दुईजना मिलेर बस्नु छोरी हेर्नु पहिला जे भयो भयो अब राम्रो गर्नु❤❤ सानो छोरी छ मेघा दिदी बोली छुच्चो तर मन सफा छ❤❤ हजुरहरू दुईजना मिलेर बस्नु मिलेर बसेको राम्रो हुन्छ❤ आफ्नो लागि नभएपनि छोरीको लागि सोच्नु❤ हजुरहरूले बिहे गर्दा अरुलाई सोधेर गरेको पनि होइन होला नि। कसको बुढाबुढीमा झगडा हुँदैन र अब मिलेर बस्नु अरुको सल्लाह लिनु जरुरत छ जस्तो मलाई लाग्दैन।❤❤❤ गल्ती दुबैको थियो माफी दुवैले माग्नु र अब मिलेर बस्नु नै ठिक हो जस्तो लाग्छ।❤❤❤
ए भाइ कति भिडियो मा दोहोरी खेलेर बसेको के दुनिया ले जे सुकै भनोस तपाइ हरु मिलेर बस्नु के त्यो छोरी को लागी ❤❤ पिल्ज 🙏🙏
हिमेश भाइ अरुकाे कुरा सुन्नु हुन्न दुबै जनाले अा: अाफ्नाे गल्ती माने पछि अरुकाे टेन्सन लिने नै हैन नि अरु संग जिउने हाेर अाफ्नाे परिवार हेर्ने हाे नि कत्ति त नमिले काे नै हेर्न चाहान्छ अाफु नि त्येसै काे सपाेर्ट गर्ने कि त्येस्ता काे छेउमा मिलेर देखाउने नमिल्ने कुरा नगर्नुस भाइ मिलेर नै बस्नुस भाई
कस्तो अरुको सुनेको अरुले के भन्छ कसैको सरोकार नगरी 2 बुदा बुदि मिलेते भयो नि अर्को कुरा सुने पछि घर बार बिगृन्छ अरुको कुरा नसुनेर आफ्नो छोरि बुदि च्यापेर बसेकै राम्रो हुन्छ मेघा बहिनिले पनि गल्ती को महसुस गर्नु भयको छ
लु जे सुकै गर है😏😏घरी के घरी के।।तिमिहरुको को जे भन्दा पनि पैसा आउँछ।।यहाँ आफ्नो नै जिन्दगी बेहाल भको बेला आफ्नो कस्ले सुनी दिने ।।।मिलेर बसेको राम्रो हो।।
हामि तिमिहरु बुडावुडिको शुभ चिन्तकहौ शक्दा मिलेर बस सक्दैनौ छुटिएर बस तर रात-दिन युटुब मा आएर रुवाबासि गरेको छ कैले के भनेको छ हामि दर्शकलाई नै तिमिहरुको चर्तिकला देख्दा लाज लाग्न थालिसक्यो यार । मान्छौ भने तिमिहरु बुडाबुडिलाई मेरो एउटा अनुरोध छ तपाई जाड़ खाने काम बन्ध गर्नुस मेघा दिदिले मुख धेरै चलाउनु हुन्छ अलि कम गर्र्नुस सम्बन्ध तेसै राम्रो हुन्छ।🙏🙏
सारै नाटक नै धेरै भिउज कै लागि कति सम्म गर्या हो
यो अरुको कुरा हेर्ने र सुन्ने होईन खास मान्छेको लागि जिउने नि होईन आफ्नो जीवन हो आफ्नो इच्छा हो भाइ र बहिनी खास त्यो निर्दोष अबोध नानि लाई जिउदै हुँदा हुँदै टुहुरी टुहुरो नबनाउ भाइ बहिनी मिलेर बस
Miler basnuhis vai 3 jana family future will be bright.
अरु को कुरा सुनेर नमिल्नु को पछुटो होला फेरि पछि बिचार गर्नुस जिन्दगी जिउने आफैले हो त्यो कमेन्ट गर्ने मान्छे ले तिम्रो जिन्दगी ज्याइदिने होइन ओके
अरुको लागि बस्ने होइन नि भाइ दुनियाँ ले त के भन्छ भन्छ
अरु को कुरा सुनेर जिन्दगि जाने होर किन सुन्दै हिड्ने होर अरु कै कुरा किन तड्पाउनु हो मिलेको जस्तो गरेर मेघा लाइ अरु को मुख थुन्न सकिन्छ्। मेघा धेरै झुकेर हो कि के हो अलि बढि नै भयो कुरा तपाइ को पनि
मिले मिल नमिले नमिल दुनिया लाई किन नाटक देखाउँछ