Raju Pariyar & Aayusha Gautam New Song 2077 | FULI NAKAIMA | Saroj Khanal, Krishna Kandel & Rabina

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ก.ย. 2024
  • New Nepali Lok Dohori Song 2077/2020 "Fuli Nakaima (Phuli Nakaima)" By Aayusha Gautam & Raju Pariyar featuring Saroj Khanal, Krishna Kandel, Rabina Bhandari, Lekhanta Bhusal & Chakra Saud Rc Official Video Only On S3K Entertainment Official TH-cam.
    ►©►S3K Entertainment Pvt.Ltd. All Rights Reserved.
    #phuli_nakaima
    #fuli_nakaima_k_k_xan_sapanam_timro_aakhama
    #new_lok_dohori
    #aayusha_gautam
    #raju_pariyar
    #krishna_kandel
    #saroj_khanal
    🎧 Audio Credits:-
    S3K Entertainment Presents :- New Lok Dohori 2076/2020
    Song:- Fuli Nakaimaa...
    Vocal:- Raju Pariyar & Aayusha Gautam
    Lyrics:- Pralhad Subedi
    Music:- D.R Sujan
    Background Vocal:- Sudip Sagar, Gobinda Bishwokarma, Sunitami Pariyar & Pushpa Bohora
    Arranger:- Sudip Sagar
    Mix/Master:-Shyam Swat Rasaily
    Madal : Khadka Budha
    Flute :- Gopal Ghatani
    Sarangi : Hemanta Kanchha Rasaily
    Studio:- Prisma Recording Studio
    🎬 Video Credits:-
    Director:- D.R Sujan
    Video Concept:- Satish Adhikari
    Cinematographer:- Shambhu Chalise
    Editor/Color:- Sujan Shahi
    Publicity Designer:- Laxman Chauhan (Alax)
    Model:- Saroj Khanal, Krishna Kandel, D.R Sujan, Rabina Bhandari, Lekhanta Bhushal & Chakra Saud Rc
    Post Production:- Dhun Nepal 9851227209
    Audio/video:- S3K Entertainment Pvt.Ltd
    Audio/ Video Available Only On S3K Entertainment Pvt. Ltd.
    All the Audio and Video rights of this Music Video is owned only by S3K Entertainment Pvt. Ltd.
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

ความคิดเห็น • 3.6K

  • @sangyelodromgr4033
    @sangyelodromgr4033 2 ปีที่แล้ว +40

    भविष्यको लोक तथा दोहोरी गीत संगीत क्षेत्रमा सम्भाव्यता भएकी संस्कारी 🌈समाजकी सदस्य तथा बाल गायिका आयुषा गौतम बुनुको करोड क्लवमा पुगेकोमा लोक तथा दोहोरी गीतका स्वर सम्राट #राजु परियार ज्यू संगको गीत संगीतको बाटोमा डोर्‍याउने महान तपाईंको यो प्रस्तुतिले साच्चिकै समाजमा उधारणीय सन्देश दिएको छ ।
    बधाई छ ।

  • @ZungeDaai
    @ZungeDaai 4 ปีที่แล้ว +104

    राजु परियार दाजुको स्वर जति सुने उति सुनिरहुँ लाग्छ के 😍❣️❣️❣️...
    गीत एकदमै राम्रो बनेको छ सम्पुर्ण टिमलाई सफलताको सुभकामना छ ।

    • @rambudhathoki1063
      @rambudhathoki1063 4 ปีที่แล้ว +2

      Ho ni

    • @Premprem-kt2xq
      @Premprem-kt2xq 4 ปีที่แล้ว +1

      ab drive grda ahi geet bajaune zunge dai hai truck hos ya bus 😍😘😘

    • @dechen-k8o
      @dechen-k8o 3 ปีที่แล้ว

      Thanks gash

  • @ganeshchamlagai596
    @ganeshchamlagai596 4 ปีที่แล้ว +206

    धेरै धेरै राम्रो बनाउनु भएको रहेछ गित सम्पूर्ण कलाकारहरूलाई सानाे फुच्ची अायुशालाई साथ र सहयोग गरेर यहाँ सम्म पुयाउनु भएको छ । अायुशाकाे fans हरू हजिर हुनुहाेस ।

  • @gautamaayusha8567
    @gautamaayusha8567 4 ปีที่แล้ว +15

    नमस्कार म बाल कलाकार आयुशा गौतम मैले र आदरणिय लोक तथा दोहोरि का राजा राजु परियार ले गायको फुलि नाकैमा हजुर हरुले धेरै मन पराइ दिनु भछ । मेरो गुरु कृस्न कंडेल तथा सरोज खनाल ज्यु ले अबिनय गर्नु भयको गित साथै dr sujan ले लय लेख्नु भयको पर्लाद सुवेदी ले शब्द लेख्नु भयको सबै सबै लाई मिठो सम्झना 🙏🙏🙏🙏🙏

  • @padamgurung2998
    @padamgurung2998 4 ปีที่แล้ว +66

    यो गित धेरै लोकगित विशेषमा पनि फरक छ सगित सगै शिक्षा भन्ने प्रचारपनी छ सबैले हेरेर शेर गर्दिन अनुरोध छ सानी नानिलाइ बादसाह राजु परियारको बलियो साथ छ

  • @MousamGurungOfficial
    @MousamGurungOfficial 4 ปีที่แล้ว +74

    फुलिनाकैमा मलाई एकदमै मन परेको लय शब्द अनि भिडियो पनि उत्कृस्ट बनेको रैछ ! यो गीत ले करोड भिउज कमाउन सफल भैयोस शुभकामना !

  • @mahibhandari2053
    @mahibhandari2053 4 ปีที่แล้ว +1

    I love this song too much ......my favorite Nepali song ....... LOVE FROM INDIA

  • @ChetanGharti
    @ChetanGharti 4 ปีที่แล้ว +22

    आयुसा नानुको म १ नं. फ्यान भए..... सफलताको शुभकामना😘💐💐

  • @BmsNews99
    @BmsNews99 4 ปีที่แล้ว +28

    साच्चिकै अत्यन्तै शुन्दर प्रतिभा सानी नानीको आहा। आयुशमा गौतम र राजु परीयारको यो गित साच्चिकै मन पर्यो भन्ने को को हुनुहुन्छ हेरौंत👍️👍️👍️👍️👍️👍️👍️
    नानुलाई उज्ज्वल भबिस्यको शुभकामना तथा यो गितको लागि all team लाई हार्दिक बधाई तथा सफलता को शुभकामना छ।

  • @lalitshahu1825
    @lalitshahu1825 4 ปีที่แล้ว +15

    Dherai Mann chune geetharu ma euta yo geet Pani paryo aba. Lots of Love for this song, aausha bahini and Raju sir💝💝

  • @Nareshjogiofficial
    @Nareshjogiofficial 4 ปีที่แล้ว +62

    एकदमै मिठो गीत सम्पुर्ण टिम लाइ बधाइ छ यो गीत ले सफलता पावस ! !

  • @BasantKumar-dm1ns
    @BasantKumar-dm1ns 4 ปีที่แล้ว +61

    गज्ब छ गीत लोक दोहोरी किङ राजा वादशाह राजु परियार दाइ

  • @rambudhathoki1063
    @rambudhathoki1063 4 ปีที่แล้ว +16

    Raju dai ko fan Yata hajir hunu prayo la sathi haru

  • @sagarbdrraika9518
    @sagarbdrraika9518 4 ปีที่แล้ว +109

    धेरै धेरै राम्रो छ गित
    आफु त सरोज खनाल को fan

    • @sagarbdrraika9518
      @sagarbdrraika9518 4 ปีที่แล้ว +6

      मिठो सम्झना संगै नमस्ते सबै मा 💓

    • @rochakrimal5375
      @rochakrimal5375 4 ปีที่แล้ว +2

      धेरै धेरै बधाइ छ अायुषा

  • @binaysatyal2734
    @binaysatyal2734 4 ปีที่แล้ว +36

    अत्यन्तै मिठो गित ...बहिनीको उज्ज्वल भविस्यको कामना अनि राजु दाजुमा उच्च सम्मान 😍😊

  • @ammarsunar3174
    @ammarsunar3174 4 ปีที่แล้ว +7

    यो गीत लाई1 million पुराउनु पर्छ भने यता हाजिर हुनु परेयो

  • @tekumagar2176
    @tekumagar2176 4 ปีที่แล้ว +66

    सरोज खनाल सर ले यो नानी सङ्ग अभिनय गर्नु भयो नानी को भाग्य त रहिछ यति सानो उमेर कस्ता कस्ता कलाकार का खानी हरु सङ्ग गाउन र अभिनय गर्न पाकी छिन धन्य हो आमा तिमी लाई यस्ती कला र गला कि खानी लाई जन्म दिने

    • @user-lx7en3pe2u
      @user-lx7en3pe2u 4 ปีที่แล้ว

      म तिमीलाई माया गर्छु, म तिम्रो चिनियाँ साथी हुँ

  • @laxmikhatri7728
    @laxmikhatri7728 4 ปีที่แล้ว +40

    आहा सारै मनपर्यो गीत सङ्गीत आबाज भिडियो ..पूर्ण सफलताको शुभकामना 🙏🙏🙏

  • @thapasansar9225
    @thapasansar9225 4 ปีที่แล้ว +8

    Owo really nice voice n acting aayusha baini love you n miss you😍😍😍😍😍

  • @laxmiraj808
    @laxmiraj808 4 ปีที่แล้ว +27

    सुदूरपश्चिमको दार्चुलाबाट सुन्दर र मिठो गीत सुनियो सफलताको कामना गर्दछु !!सम्पूर्ण टीमलाई सलाम छ

  • @umangamusic3047
    @umangamusic3047 4 ปีที่แล้ว +96

    सानी नानुको यो कलाको उच्च सम्मान साथै प्रगतिको कामना

  • @sheshkantrimal5441
    @sheshkantrimal5441 4 ปีที่แล้ว +234

    राजु परियार लाई लोक दोहोरिको राजा मान्नेजती एता हाजिर हौ

  • @laxmansunar1385
    @laxmansunar1385 4 ปีที่แล้ว +40

    ल आउनुस है गित सुनौ😘😍😍😍😍🌺🌺🌺✍️👌लोक दोहोरी को राजा राजु परियार लाई उच्च सम्मान छ साथै सम्पुर्ण तिम हरुलाई सफलताको अग्रिम सुभकामना छ्🥀😍😘🌺👌✍️आयुषा नानू पढाई मा पनि ध्यान देउ है😘😍

    • @laxmansunar1385
      @laxmansunar1385 4 ปีที่แล้ว

      @@prakashrasaili7187 ओके छत दाजु ✍️🙏

  • @madankarki4028
    @madankarki4028 4 ปีที่แล้ว +1278

    मैले जस्तै राजु परिवारलाइ माया गर्ने कोको हुनुहुन्छ 💕💕💕

    • @anupkaleyofficial950
      @anupkaleyofficial950 4 ปีที่แล้ว +9

      म पनि छु है ल राजु दाइ को माया म

    • @rambudhathoki1063
      @rambudhathoki1063 4 ปีที่แล้ว +6

      Ma ni ho

    • @rameshadhikari8138
      @rameshadhikari8138 4 ปีที่แล้ว +9

      म छु नि

    • @mr.dmotovlog369
      @mr.dmotovlog369 4 ปีที่แล้ว +5

      याे video हेर्नु भाछ 🥴
      th-cam.com/video/p__YpXhF9F8/w-d-xo.html

    • @hemantkanchho8249
      @hemantkanchho8249 4 ปีที่แล้ว +3

      Ma Pani xu hai

  • @birupokhareli9300
    @birupokhareli9300 4 ปีที่แล้ว +3

    राजु दाइ मल्ती तलेन्त सिङगर हो जो सानो थुलो सबै सङ्ग सुपर हिट गित गाउन सक्ने सलाम दाजु।

  • @surendrabamthakuri8190
    @surendrabamthakuri8190 4 ปีที่แล้ว +11

    *आहा राजु परियार सरको आवाजको जादु यस गितमा चल्नेछ दामी गित छ*

  • @himkumarthapa2237
    @himkumarthapa2237 4 ปีที่แล้ว +5

    नेपाली लोक संगीत इतिहास को धरोहर स्वर सम्राट वरिष्ठ गायक आदरणीय राजु परियार दाइ ।।। प्रतिभासाली बालगायिका आयुशा बहिनी लगायत सम्पुर्ण टिमप्रती हार्दिक सम्मान अनि सफलताको लाखौं लाख शुभकामना 🌹🌹🌹

  • @janukaneupana3551
    @janukaneupana3551 4 ปีที่แล้ว +6

    I miss u ayusha gautam😍😍😍😘😘

  • @D.RSujan
    @D.RSujan 4 ปีที่แล้ว +361

    नमस्कार, म कलाकार डि.आर सुजन - मैले लय सृजना तथा निर्देशन गरेको लोकदोहोरी गीत "फुलि नाकैमा" हजुरहरुलाइ कस्तो लाग्यो,पुरै हेरिसकेपछि, प्रतिक्रिया दिनुहोला है ।

    • @carriageqtr2599
      @carriageqtr2599 4 ปีที่แล้ว +4

      Good

    • @tokprasadneupane751
      @tokprasadneupane751 4 ปีที่แล้ว +5

      👍👍👍👍👍👍

    • @user-Hamro_serofero.
      @user-Hamro_serofero. 4 ปีที่แล้ว +5

      Damii💞💞💞💞💞

    • @Sahity10
      @Sahity10 4 ปีที่แล้ว +3

      Sabda sraijana laya ko nimti hajar salot xa

    • @sabnam9848
      @sabnam9848 4 ปีที่แล้ว +3

      Super 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @TilakPariyarOfficial
    @TilakPariyarOfficial 4 ปีที่แล้ว +21

    आयुषा नानुलाई बधाई तथा अझै प्रगतिको शुभ-आशिर्वाद छ।🌹❤️🌹

  • @sunambhuwan7147
    @sunambhuwan7147 4 ปีที่แล้ว +13

    लोक दोहोरी काे बादशाह आदरणीय दाई राजु परियार प्रति उच्च सम्मान र आयुषा बुनु लाई शुभकमना अझै राम्रो गर्दै जानु। एकदम राम्रो छ। गीत।।

  • @baliramdevkota8429
    @baliramdevkota8429 4 ปีที่แล้ว +269

    अायुषा गाैतमलाई माया गर्ने जति यता हाजिर गराै है।

    • @laxmiraj808
      @laxmiraj808 4 ปีที่แล้ว +2

      सुदूरपश्चिमको दार्चुलाबाट

    • @SauravOli
      @SauravOli 4 ปีที่แล้ว

      यो हेरे पछि lets enjoy guys
      th-cam.com/video/MQBApbaMjcY/w-d-xo.html

    • @SauravOli
      @SauravOli 4 ปีที่แล้ว

      यो हेरे पछि lets enjoy guys
      th-cam.com/video/MQBApbaMjcY/w-d-xo.html

    • @nishansunuwar942
      @nishansunuwar942 4 ปีที่แล้ว

      beautiful voice Aayusha bunu

  • @KamalBCMaldai
    @KamalBCMaldai 4 ปีที่แล้ว +51

    फुलि नाकैमा.... आहा कति राम्रो थेगो, गितको लय पनि तेतिकै उत्कृष्ट लाग्यो, सफलताको शुभकामना राजु परियार दाइ, आयुशा बैनी लगाएत सम्पुर्ण टिम लाई

  • @theantidote735
    @theantidote735 4 ปีที่แล้ว +26

    Raju Pariyar daii, woW, still daamii voice

  • @sitagurung5263
    @sitagurung5263 4 ปีที่แล้ว +14

    आयुषा नानीलाई सफलताको धेरै धेरै शुभकामना पनि छ है

  • @suryajoti3031
    @suryajoti3031 4 ปีที่แล้ว +43

    चर्चित व्यक्तिहरुको मोडलिङ्ग कृष्ण दाजु व्यस्तताको बाबजुद उपस्थिति अनि पुरानो फिल्मको हिरो सरोज खनाल ज्यू र अन्य व्यक्तित्वहरु अनि सरस्वतीको अाशिर्वाद प्राप्त नानी अायुषा र स्वरको जादु राजु परिवरको गितले सफलता चुमोस 😍😍🙏

    • @namarajbaral3924
      @namarajbaral3924 4 ปีที่แล้ว +1

      Ati ramro song nani and dajuko👍💕💕💕💕💕💕💕💕💕💯👏

    • @parmilaluitel3913
      @parmilaluitel3913 4 ปีที่แล้ว +1

      Badai x nanu

    • @suryajoti3031
      @suryajoti3031 4 ปีที่แล้ว

      @@namarajbaral3924 😍🤩🤗

    • @suryajoti3031
      @suryajoti3031 4 ปีที่แล้ว

      @@parmilaluitel3913 😍

  • @burojc5282
    @burojc5282 3 ปีที่แล้ว

    Guys Show some love the this little girl she is really blessed with an amazing voice.... .cute little girl

  • @tekbahadurkhadka5880
    @tekbahadurkhadka5880 4 ปีที่แล้ว +120

    लोकदोहोरी छेत्र को राजा नै हुन राजु दाइ जो सग नि गाउन खपिस राजु दाइ vs आयुसा नानु शुभकामना 🎙️🎙️👌
    अनि इन्देनी र कृस्न कडेल माया गर्ने कति छम हामी यता जय गित जय सगित्🇳🇵🇳🇵

  • @shobasdhakal6032
    @shobasdhakal6032 4 ปีที่แล้ว +4

    Great voice @ raju pariyar

  • @govindbk1
    @govindbk1 4 ปีที่แล้ว +26

    सफलताको शुभकामना सानी नानी आयुषालाई, सबै शेयर गरेर सहयोग गराैं ।

  • @Chef.santoshcr7
    @Chef.santoshcr7 4 ปีที่แล้ว +41

    राज राज्नै हो🙏 राजु sir तपाई को गीत को सोर को ब्यन गर्न सकिदैन आब आज बाट मेरो गाडी मा राज को गीत फुलि नकैमा 😍😍💃💃💃💃

  • @amritpaudel410
    @amritpaudel410 4 ปีที่แล้ว +4

    Raju pariyar daju lok sangit ko raja aani eauta kura kamala ghemere ko pani eak coti raju dai sanga ko ealbam aaunu paryo

  • @TiKToK-ie2mh
    @TiKToK-ie2mh 4 ปีที่แล้ว +5

    Jati sune poni
    Sunna Man lagne. Wow.

  • @chandralimbu769
    @chandralimbu769 4 ปีที่แล้ว +33

    Wow....साहैं नै मिठो गीत राजु परियार जी र आयुषा नानुको ।।सम्पूर्ण टिमलाई धेरै धेरै शुभकामना छ ।।

  • @livingStyle
    @livingStyle 4 ปีที่แล้ว +12

    Raju pariyar is a legend. He is the king of Nepali lok dohori song.Great song.Congratulations to the whole team.

  • @indrabhandari9211
    @indrabhandari9211 4 ปีที่แล้ว +29

    निकै मार्मिक समय सान्धर्बिक गित तेस्म पनि राजु दाइ को स्वर सारै राम्रो छ म सल्यानी भाइ हाल मलेसिया को सेलाङर बाट हेर्दै छु सम्पुरना टिम लाई यक मुस्ट नमस्कार अनि धन्बाद

  • @rambudhathoki1063
    @rambudhathoki1063 4 ปีที่แล้ว +37

    Nepali Lok dohari ka Maharaja Raju pariyar lae sammna ko program grana prayo ho Krishna dai

  • @roshankutalchhetrisingerof407
    @roshankutalchhetrisingerof407 4 ปีที่แล้ว +137

    आयुषा गौतम नानी तिमी भाग्यमानी छौ किन कि तिमी ले आफ्नु पहिलो गित मा लोक दिहोरी कै राजा आदरणीय राजु परियार दाजु को साथमा गाउने मौका पायौ र तिमी आफै मा पनि कलाको धनी हौ साथै तिम्रो पाइलामा साथ दिनु हुनि आदरणीय सतिस अधिकारी दाजु लाई पनि धन्यवाद दिन चाहन्छु साथै सफलता को शुभकामना (S3K entertainment )

  • @SamarRanabhat
    @SamarRanabhat 4 ปีที่แล้ว +58

    बधाई छ सानी नानू आयूशा गौतम उज्जल भाबिस्यको कामना अनी सम्पूर्ण टीम लाई ❤️🙏

  • @happyforever5131
    @happyforever5131 2 ปีที่แล้ว +3

    सारै मिठाे गित छ सम्पुर्ण टिमलाई धेरै धेरै शुभकामना🙏🙏

  • @khadkamalla7561
    @khadkamalla7561 4 ปีที่แล้ว +20

    अदभूत प्रतीभा भएकि नानीलाई मिठो गित को सफलता को कामना गर्दछु

  • @rabindrapariyar9262
    @rabindrapariyar9262 4 ปีที่แล้ว +24

    लोक गित मा राजु परियार र आयुसा मन पराउने जति यता हाजिर हौ 🖐️गित दामी छ
    👇️

  • @narendravk
    @narendravk 4 ปีที่แล้ว +2

    Famous Nepali song........😍

  • @devrajraj6550
    @devrajraj6550 4 ปีที่แล้ว +7

    बहिनी आयूसा लाई उत्तरोत्तर प्रगतिको शुभकामना बधाई छ

  • @dipakoli4065
    @dipakoli4065 4 ปีที่แล้ว +6

    wooowoo raju dai back again..

  • @krishnakamal4778
    @krishnakamal4778 4 ปีที่แล้ว +49

    अति सुन्दर आदरणीय लोक का बादसाह राजु परियार र नानी आयुषा गौतम को उज्ज्वल भबिस्यको हार्दिक शुभकामना

  • @ganeshgautam1151
    @ganeshgautam1151 4 ปีที่แล้ว +25

    सारै शिष्ट अनि अनुशासित ,अतभुत तथा असीमित प्रतिभा भएकी हाम्री प्यारी छोरीतिमिलाइ उज्ज्वल भबिस्यको शुभ आशिष 🌹🌹🌹

  • @satish123304
    @satish123304 4 ปีที่แล้ว +109

    यस गीतको अडियो भिडियोसंग जोडिनुहुने सबै दर्शक श्रोता तथा सम्पूर्ण सदस्यहरुलाई बिशेष धन्यवादको साथमा आयुषा नानीको उज्ज्जल भबिस्यको शुभकामना ||

    • @janaksaud7509
      @janaksaud7509 4 ปีที่แล้ว +1

      Wau daai badahi xa

    • @thapamanishmanishthapa5725
      @thapamanishmanishthapa5725 4 ปีที่แล้ว

      Badai x sir dherai ramro song vako x

    • @laxmisubedi2261
      @laxmisubedi2261 4 ปีที่แล้ว +1

      Owo very nice 👌👌👌👌👌👌👌❤️♥️❤️♥️♥️❣️♥️❣️❤️❤️❤️❤️❣️❣️😍😘😍

    • @rekhaadhikari7590
      @rekhaadhikari7590 4 ปีที่แล้ว

      very nice song

  • @dikshyamizar3552
    @dikshyamizar3552 4 ปีที่แล้ว +4

    Such an amazing song👌👌👌

  • @ramutamang379
    @ramutamang379 4 ปีที่แล้ว +21

    यो गित धेरै भाईरल गर्नु पर्छ है🇦🇪🇦🇪🇦🇪🇳🇵🇳🇵🇳🇵❤️

  • @Chef.santoshcr7
    @Chef.santoshcr7 4 ปีที่แล้ว +27

    नानी तिमि सारै भाग्य मानी हौउ पहिलो गीत नै लोक दोरि को बश संघ गाउन पाउदा तिम्रा भबिस्य उझल छ सुरु नै राज संघ छ नानी M ta raja ko fan 🙏🙏🙏💃💃💃💃lok geet ko star raju raja big fan

  • @basantidhakal869
    @basantidhakal869 4 ปีที่แล้ว +2

    Sarai ramro sabbda ani shor,kunai sabbda le ta bayan nai garna sakina salam x mero,raju pariyar dai ani Sani bohini lai.

  • @asim9478
    @asim9478 4 ปีที่แล้ว +27

    निकै राम्रो रहेछ गित ।। राज दाइ नानि लगायत सम्पुर्ण टिमलाई सफलताको शुभकामना ।।।

  • @shankarb.k.938
    @shankarb.k.938 4 ปีที่แล้ว +7

    निकै उत्कृष्ट शब्द ,लय र संगीत।सम्पुर्णलाई बधाई छ

  • @indirapant5698
    @indirapant5698 4 ปีที่แล้ว +17

    No one is in the folk songs like same as Raju PARIYAR...... Wish u all the best NANU & all team

  • @binamgr9064
    @binamgr9064 4 ปีที่แล้ว +6

    kati ramro geet Badhai xa sampurna tim laiii💜💜

  • @hastab.m6420
    @hastab.m6420 4 ปีที่แล้ว +32

    आयूषा नानु को उज्ज्वल भविष्यको शुभकामना साह्रै नै राम्रो गीत बनेको छ।
    यस्तै प्रगति गर्दै जानु नानुको प्रतिभा राम्रो छ।

  • @mohanamgai2217
    @mohanamgai2217 4 ปีที่แล้ว +5

    Dherei ramro xa

  • @priyakhanalofficial4641
    @priyakhanalofficial4641 4 ปีที่แล้ว +48

    अत्यन्तै राम्राे गित अनि त्याे मिठाे साेर जति सुन्याे उति सुनिरन मन लाग्ने 😍😍 अग्रिम शुभकामना हजुरहरुलाइ😍😍

  • @prakeshmagar3669
    @prakeshmagar3669 4 ปีที่แล้ว +29

    सम्मान छ नानू ,निकै मीठो गीत निरन्तर सफलताको शुभकामना |

  • @youtubetv5953
    @youtubetv5953 4 ปีที่แล้ว +4

    yekdam ramro lagyo

  • @dipaksaud8261
    @dipaksaud8261 4 ปีที่แล้ว +11

    यकदम राम्रो छ गित सबै कलाकार लाई उच समान छ बुनु लाई उतर उतर प्रगति को शुभकामना

  • @prakashsapkota6668
    @prakashsapkota6668 4 ปีที่แล้ว +10

    बधाई छ प्यारो दाई डि आर सुजन चक्र सर अनी सानी नानू र सम्पूर्ण टीमलाई ❤️❤️❤️🙏🙏

  • @ashapokhrel9133
    @ashapokhrel9133 4 ปีที่แล้ว +3

    Wow nice song ❤️❤️

  • @krishnamorang8527
    @krishnamorang8527 4 ปีที่แล้ว +8

    100% राम्रो छ गित्😘😘Best wish all of you specially aayusha gautam good luck baby

  • @bidurbaral4474
    @bidurbaral4474 4 ปีที่แล้ว +11

    Raju Pariyar 😍

  • @basantabasnet8907
    @basantabasnet8907 4 ปีที่แล้ว +3

    dami geet

  • @yamugautam932
    @yamugautam932 4 ปีที่แล้ว +29

    धेरै धेरै राम्रो छ गीत राजु दाइ र प्यारी नानू को स्वर काहा बाट गरै खै सुरु म
    छात्रा तिमी म परे गुरु म।। फुली नाकै मा।।के के छन सपना तिम्रो आखै मा ।।प्रगतिको शुभकामा शुभकामना 😍😍😍

  • @pcrawal7099
    @pcrawal7099 4 ปีที่แล้ว +5

    त्याकि एउटा मिस चाहिँ सारै राम्री रैछिन , दिल गयाे।

  • @pknphg8444
    @pknphg8444 2 ปีที่แล้ว +3

    धेरै राम्रो गीत बाल गायिका र लाेक सम्राट् राजु दाईकाे उत्कृष्ट गीत

  • @user-jg9qn2dr7p
    @user-jg9qn2dr7p 4 ปีที่แล้ว +17

    दामी दामी सानो नानी लगायत सम्पुर्ण टिम लगायत कृष्ण सर राजु जि 👍️👍️👍️

  • @hemjalikale7171
    @hemjalikale7171 4 ปีที่แล้ว +11

    Yo git dherai ramro xa raju daai ra ayusha nani ko voice ma dherai ramro sabda laya raw music awesome....

  • @bibashgautam3322
    @bibashgautam3322 4 ปีที่แล้ว +10

    Wow suuper king voice of raju pariyar & aayesha bunu...

  • @HariRam-ow9rv
    @HariRam-ow9rv 4 ปีที่แล้ว +7

    धेरै ने राम्रो गित छ र स्वार र एक्टिङग् पनि राम्रो छ

  • @bipanashrestha4077
    @bipanashrestha4077 4 ปีที่แล้ว +6

    Ekdam ramro lagyo naniko performance good luck

  • @Kapilmagar1
    @Kapilmagar1 4 ปีที่แล้ว +10

    निकै राम्रो गित बधाई छब सम्पूर्ण टिमलाइ

  • @bedsubedi7128
    @bedsubedi7128 4 ปีที่แล้ว +28

    धेरै धेरै राम्रो सन्देश मुलक गित।अझ मन पर्ने कलाकार सरोज दाइ कृष्ण दाइ पनि कति राम्रो सुन मा सुगन्ध ।यस गित लाई trending no 1 मा पुराउनु पर्छ ।।।👍️👍️👍️🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @yubanibasnet2880
    @yubanibasnet2880 4 ปีที่แล้ว +2

    Lop u xoro❤️❤️

  • @ghumantefirante8786
    @ghumantefirante8786 4 ปีที่แล้ว +69

    कति मीठो स्वर राजु परियारको 😍😍

  • @rrrrizzal3307
    @rrrrizzal3307 4 ปีที่แล้ว +58

    निकै राम्रो गित शुभकामना छ कति राम्रो स्वर ayusha gautam दादा राजुपरियार
    सबैजनाले हेरेर माया गरी दिनुहोला
    subscribe

    • @narayanbhattarai9665
      @narayanbhattarai9665 4 ปีที่แล้ว +2

      निकै राम्रो लाग्यो

    • @spmathawor
      @spmathawor 4 ปีที่แล้ว

      fake channel ho yo

  • @nepalsangam4273
    @nepalsangam4273 4 ปีที่แล้ว +25

    हुने बिरुवाको चिल्लो पात !
    सफलता को शुभकामना आयुषा

  • @HemantaKanchhaRasaily
    @HemantaKanchhaRasaily 4 ปีที่แล้ว +24

    आहा सारै मीठो गीत अनि भिडियो मन छोयो आयुसा बैनी लाई उत्तर उत्तर प्रगती को कामना सङै सफल्ताको सुभकामना छ है

    • @mayapun9407
      @mayapun9407 4 ปีที่แล้ว

      Sahari ramro xa nAnuko sor

  • @yunishamahara1257
    @yunishamahara1257 4 ปีที่แล้ว +29

    लोकदोहोरिका राजा राजु परियार सर लाई मन देखि नै धन्यवाद यी नानिलाई उज्ज्वल भबिष्यको कामना

  • @salikramgiri6375
    @salikramgiri6375 4 ปีที่แล้ว +7

    बहिनीलाई उज्ज्वल भविष्यको शुभकामना 😘😍

  • @tulsiramgaireofficial
    @tulsiramgaireofficial 4 ปีที่แล้ว +11

    Are wah 😍 सफलताको अग्रिम शुभकामना सम्पूर्ण टिमलाई

  • @chandudhami1558
    @chandudhami1558 4 ปีที่แล้ว +24

    कुन शब्दले धनेबाद दिउ राजुदाई हजुरलाई कुनै शब्दनै छैन सलाम ठोक्छु ❤💕🙏🏾🙏🏾

  • @sandeepwod274
    @sandeepwod274 4 ปีที่แล้ว +23

    🌹🌹अति राम्रो गित रहेछ मैलै त हेर्नै छुटाउन लागेको 🌹🌹धेरै धेरै धन्यवाद सबै टिमलाई विषेश आयुषा बहिनी र राजु दाइ लाई 🌹🌹

  • @khagenlimbu8446
    @khagenlimbu8446 4 ปีที่แล้ว +3

    Nice sang 👍

  • @pusparajkhitawada2835
    @pusparajkhitawada2835 4 ปีที่แล้ว +35

    गीत राम्रो छ । नानीको उज्ज्वल भविष्यको कामना!!!

  • @Tondegamer07712
    @Tondegamer07712 4 ปีที่แล้ว +20

    सम्पुर्णमा नमस्कार मेरो यो पहिलो गीत कस्तो लागो भन्नू ल😍😍