मंजु नपाएको झोकमा राजुले गरे यस्तो | NewLiveDohori2081 | Raju Pariyar Vs Manjubk

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 4 ก.พ. 2025

ความคิดเห็น • 50

  • @Bimalthapaofficial
    @Bimalthapaofficial 8 หลายเดือนก่อน +5

    आहा ठाडो भाका आदरणीय राजु परियार दाजु र मिना दि को भ्वाइस मा जति सुन्यो उति सुनिरहु लाग्ने मिठो गित यस गितले नेपाली दर्शक स्रोता ज्यु हरुको मन मुटुमा बस्न सफल होस शुभकामना छ👌👌👌👌👏👏👏👏👏👏🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺💞💞💞💞💞💞🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @NawarajKhadkaofficial
    @NawarajKhadkaofficial 8 หลายเดือนก่อน +2

    हुर सरै रमाइलो भाका आदरणीय स्वर सम्राट राजु परियार र मन्जु बि.क ज्युको आवाजमा

  • @PrabinMgrOfficial2022
    @PrabinMgrOfficial2022 8 หลายเดือนก่อน +8

    ठाडो भाका भनेसी नहेरी मनै मान्दैन आहा आफ्नै मौलिक कल्चर स्वर सम्राट राजु परियार मन्जु बिक सम्मान सङै blv सम्पुर्ण परिवार बधाइ सङै सफल ताको सुभकामना 💐💐

  • @purnimagurung249
    @purnimagurung249 8 หลายเดือนก่อน +1

    सारै मिठो ठाढो भाक बधाई शुभकामना छ राजु दाजु र मन्जु बुनु लगाएग बि एल भि परिवार लाई ❤❤👌👌🎉🎉💃💃💃💃

  • @RameshPariyar-g6e
    @RameshPariyar-g6e 8 หลายเดือนก่อน

    आहा मिठो मनमोहित जादुमय स्वर मा मिठो मौलिक भाका मिठो म्युजिक निकै उत्कृष्ट प्रस्तुती।

  • @MeroBlv
    @MeroBlv 8 หลายเดือนก่อน

    Aahahahahahaha aayo hai blv bat reg magar 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @AmitKanxa-wi3dn
    @AmitKanxa-wi3dn 8 หลายเดือนก่อน

    आहा कति मीठो ठाडो भाका भनेपछी मन नै लोभ्याउनी 🎉🎉 सम्पुर्ण हामी BLV परीबार लाई बघाई येसै गरि अझै अगाडि बढेको देख्न सुन्ना पाईयोस सम्पुण टीमलाई सफल्ताको शुभकामना

  • @rambudhathoki1063
    @rambudhathoki1063 8 หลายเดือนก่อน +2

    नेपाली लोक दोहोरी का महा गायक राजु परियार ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉

  • @bharipurnachamling3299
    @bharipurnachamling3299 8 หลายเดือนก่อน

    Aaha Mitho lokdohori Congratulations all 🎉🎉🎉🎉

  • @dhanbahadur9296
    @dhanbahadur9296 8 หลายเดือนก่อน

    Mlai Sarai man perni bhak ho yo lamjunge thado bhaka sammpurna team lai namaskar 🙏🙏🌹🌹❤️❤️🎵🎵🎤🎤

  • @karnaghale6888
    @karnaghale6888 8 หลายเดือนก่อน

    आहा सबैभन्दा मन परेको भाकामा अग्रज ज्यु हरुसंग साइडमा वसेर गुनगुनाउन पाउँदा धेरै खुशी लागेको छ यसको लागि अग्रज कलकार ज्युहरु र बि एल वि मा आवद्ध सम्पूर्ण पदाधिकारी ज्यु हरुमा उच्च सम्मान साथै यो लाईभ दोहोरिको सफलताको कामना गर्दछु🙏🙏🙏💐💐💐💐💐🌺🌺🌺🌺🌺🌺🌺❤️❤️❤️💋💋💋💋♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️🙏💐💐💐👌👌💐💓💓💓🌺🌺🌺♥️♥️♥️♥️💓💓💓💓

  • @saralashrestha123
    @saralashrestha123 8 หลายเดือนก่อน

    नमस्कार म BMSG सरु उदासि।लाइब दोहोरि निक्कै राम्रो छ।हजुर हरुलाइ सफल्ताको शुभकामना

  • @sumanneupane725
    @sumanneupane725 8 หลายเดือนก่อน

    आहा लमजुङको ठाडो भाका सम्मान छ राजु दाइ र मन्जु दिदिलाइ ❤❤❤

  • @mmsgofficial4848
    @mmsgofficial4848 8 หลายเดือนก่อน +1

    अाहा क्या मिठाे दमदार सुन्दर मिठो भ्वाईस राजु परियार काे आवाज जति सुने पनि सुनौ सुनौ लाग्ने आवज एक दमै राम्रो लाइभ दोहोरो भिडियो बनेको छ, सम्पूर्ण कलाकार ज्यूहरु लगाएत BLV स् परिवारलाई उच्च सफलताको हार्दिक बधाई तथा शुभ कामना छ
    ❤❤❤❤❤❤❤❤❤❤
    MMSG Family Ganesh Rawal 🙏

  • @radhikashrestha3480
    @radhikashrestha3480 8 หลายเดือนก่อน

    उच्छ सम्मान को साथै अपार सफलता को शुभकामना बेक्त गर्न चाहान्छु❤❤❤🌹🌹🥀बिएलभी स परिवार को लागि🙏🌹🥀💐❤️❤️❤️🙏🙏🙏🙏🙏

  • @chandrasinghsingh3625
    @chandrasinghsingh3625 7 หลายเดือนก่อน

    Salam xa hajur Raju sir ra manju mam lai ATi mitho

  • @gayatrimagar6075
    @gayatrimagar6075 8 หลายเดือนก่อน

    wow wow kati mitho vaka jati sune ni manai aghaudaina ❤❤❤❤❤❤❤❤🎉🎉🎉

  • @dineshjung7800
    @dineshjung7800 8 หลายเดือนก่อน

    Kati honesty manju Didi aahah kati ramwilo❤

  • @BMBasel
    @BMBasel 8 หลายเดือนก่อน

    लोकगीत को बादसाह राजु परियार

  • @BLv_sapanaRD
    @BLv_sapanaRD 8 หลายเดือนก่อน

    आहा कति मिठो भाकामा जति सुने नि सुनिरहौँला उनी❤❤❤❤

  • @shantigurung5861
    @shantigurung5861 8 หลายเดือนก่อน

    Side ma gauni jati kam xain god bless you raju da and manju bk sis 🙏❤

  • @chandrakantakandel8857
    @chandrakantakandel8857 8 หลายเดือนก่อน

    Hahahaha❤Kati mitho xa yo vaka.Jati Sunyo uti sunirahu lagne,good luck to raju dai ra manju baini lai.

  • @सुशीलबजगाइ
    @सुशीलबजगाइ 8 หลายเดือนก่อน +2

    गितलाइ अपार शुभकामना गित रेकर्डिङ हुदा म नि साथमा भयको हुदा गित कस्तो बनेको छ मलाइ था हा छ गित नै नहेरी कमेन्ट गरेको छु राजु र मन्जुको यो गित धेरै उत्कृष्ट रहेको छ सफलताको शुभकामना म सुशील बजगाइको तर्फबाट मलाइ पनि अबसर दिनु भयको मा बिन्दास सर निक्की मिस र समस्थ blv परिवार प्रती म आभारी रहे यो माया सदैब दिनु होला है सबैले गितलाइ पूरा हेरि लाइक कमेन्ट शेयर र च्यानल सस्क्राईब गरेर साथ दिनु होला
    once again big congratulation blv family

  • @SANTA_KHAND
    @SANTA_KHAND 8 หลายเดือนก่อน

    आहा आहा आहा आहा आहा आहा आहा निकै मिठो शब्द को प्रहार गरिएको लाइभ दोहोरी गीत लमजुङे ठाडो भाका निकै मिठो शब्द को साथमा निकै मिठो आवाजमा गाउनु भएको छ सम्पूर्ण इन्टार टिमलाइ धेरै धेरै बधाइ तथा अग्रिम सफलताको भारी सुभकामना ब्यक्त गर्न चाहन्छु म लगायत समस्त TTMG परिवार को तर्फबाट 🙏🎉🎉🎉🎉🎉🎉

  • @girmagar6458
    @girmagar6458 8 หลายเดือนก่อน

    राजु बि क कोत कुरैनगरम मन्जु बि क पनिस्वोरकोधनी रुपको धनी सब्दकोखानी सारैमनपर्छ।

    • @simabhandary
      @simabhandary 7 หลายเดือนก่อน

      राजु जि बिक होइन हजुर परियार हो🙏🙏🙏🙏

  • @lalabhdurkumarlalabhadurku987
    @lalabhdurkumarlalabhadurku987 8 หลายเดือนก่อน

    दामी 🙏🙏🙏🙏👌👌👌👌

  • @shankardamai2441
    @shankardamai2441 8 หลายเดือนก่อน

    wow wow kya mitho saman sahit salam x raju ji ❤❤❤❤❤🎉🎉🎉

  • @laxmibudha3994
    @laxmibudha3994 8 หลายเดือนก่อน

    आहा कति मिठो भाका ❤❤❤🎉🎉🎉🎉🎉🎉

  • @BinuRai-b8w
    @BinuRai-b8w 8 หลายเดือนก่อน

    वाउ दामी सुपर।👌🎼💐💐👏🙏

  • @belbahadur2325
    @belbahadur2325 7 หลายเดือนก่อน

    कती राम्रो दोहोरीहो होके धेरै राम्रोछ यो ठाडो भाका सूनेरनै थाक्दीन मत

  • @laxmigurung5301
    @laxmigurung5301 8 หลายเดือนก่อน

    Wow ati mithuo hamro lamjunge thado vaga ❤❤

  • @devrajgurung9493
    @devrajgurung9493 8 หลายเดือนก่อน

    Wow so super ❤❤❤

  • @fzre5di300
    @fzre5di300 8 หลายเดือนก่อน

    जति काम हुन्छ या खाना खाने समय किन नहोस् राजु परियार मञ्जु विक को ठाडो भाका भने पछि नसुनी न हुने के होला यस्तो मोहनी ❤❤❤❤❤❤

  • @sujanlama6140
    @sujanlama6140 8 หลายเดือนก่อน

    Wow supper❤❤❤🎉🎉🎉

  • @mmsgofficial4848
    @mmsgofficial4848 8 หลายเดือนก่อน

    Congratulations 👏💟💟🌺

  • @Yubarajalemagar
    @Yubarajalemagar 8 หลายเดือนก่อน

    Aaha mitho ❤❤❤❤

  • @SANTA_KHAND
    @SANTA_KHAND 8 หลายเดือนก่อน

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤ हार्दिक बधाई तथा अग्रिम सफलताको भारी सुभकामना ब्यक्त गर्न चाहन्छु ❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @bomraj9250
    @bomraj9250 8 หลายเดือนก่อน

    सफलताको शुभकामना सम्पुर्ण टिम लाइ ❤❤❤❤❤❤

    • @devlok5274
      @devlok5274 8 หลายเดือนก่อน

      आहा अति मीठो अनि रमाइलो सम्पुर्ण टिमलाइ सम्मान सगै गितको उच्च सफलता को शुभकामना 🌹🌹👏👏👏👏👏

  • @bomraj9250
    @bomraj9250 8 หลายเดือนก่อน

    आहा कस्तो ❤❤❤❤❤❤

  • @SANTA_KHAND
    @SANTA_KHAND 8 หลายเดือนก่อน

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤ हार्दिक बधाई तथा अग्रिम सफलताको भारी सुभकामना ब्यक्त गर्न चाहन्छु ❤❤❤❤❤❤❤❤❤❤❤❤❤😂😂😂😂😂

  • @R.B.B.M7
    @R.B.B.M7 8 หลายเดือนก่อน

    Aahaahahahaha❤❤❤🙏🙏🙏

  • @sudipbjn2374
    @sudipbjn2374 7 หลายเดือนก่อน

    wow wow wow

  • @bikashrocksitr9932
    @bikashrocksitr9932 8 หลายเดือนก่อน

    ❤❤❤❤❤❤❤

  • @arjunadhikari2948
    @arjunadhikari2948 8 หลายเดือนก่อน

    Subha kamana

  • @govindakshetri3757
    @govindakshetri3757 8 หลายเดือนก่อน

    देखुन्टि

  • @BLVumaTamang-ln4ff
    @BLVumaTamang-ln4ff 8 หลายเดือนก่อน

    ❤❤❤❤❤❤🎉🎤🎧️🎧️🎶😘🙏🙏🙏

  • @kanxa881
    @kanxa881 8 หลายเดือนก่อน

    Supporterhrylai hatar vo jasto xa gaun

  • @amarthapa2628
    @amarthapa2628 8 หลายเดือนก่อน

    दामी ❤️❤️❤️❤️