यो सय थरि कुरा नजुटाएर फटाफट भने हुन्न र भासन त नेताले गर्छन् सिदा भन्दे के हुन्छ एक घण्टा समय हुन्छ मान्छे संग भासन सुन्ने गुरु ले कुरा बुजिदिनु पर्यो
नमस्कार गुरु मैले बुझ्न नसकेको कुरा के हो भने कुनै गुरुले भन्नू हुन्छ श्रावन महिनामा धतुरो र आँख घरमा ल्याएर रोप्नुपर्छ शिव प्रशन्न हुनुहुन्छ , तर कुनै गुरुको अनुसार धतुरो र आँख घरमा रोप्नु हुदैन भन्ने भनाइ छ । यी दुई मतलाइ प्रष्ट परिदिनु पर्यो ।
आँकको बारेमा बताइदिनु हुन अनुरोध छ स्पष्ट तरीकाले भन्नुस् गुरु जि 🙏🙏कसै कसैले रोप्न हुन्न भन्छन् खास कुरा के होला गुरु ! ???? रोप्न नहुने भए उखेलेर फाल्दिन्छु । सबैको मनमा यहि प्रश्न छ ! छर्लङ्ग भन्दिनुस् सकेसम्म भिडियो मार्फतबाटै भन्दिनु गुरु नत्र यसको reply लेखेरै दिनुस । 🙏🙏🙏🙏🙏🙏
@@RudrakshaTv केही भारतीय बास्तु शास्त्रका अनुसार शमी बोट घरबाट निस्कदा दाहिने र फर्कदा देब्रे रोप्नु पर्ने बताउछन भने केही भारतीय बास्तु शास्त्रका अनुसार शमी बोट इशानमा रोप्नुपर्ने बताउछन । साथै केही भारतीय बास्तु शास्त्रका अनुसार शमी बोट दक्षिण दिशा तर्फ रोप्नु पर्ने बताएका छन भने नेपाली केही बास्तु शास्त्रका अनुसार शमी बोट घर भन्दा टाडा बाहिर रोप्नु पर्ने बताउछन भने नेपाली केही बास्तु शास्त्रका अनुसार शमी बोट घर दक्षिण दिशा तर्फ रोप्नु पर्ने बताएका छन ।कुन सहि हो शास्त्र सम्मत भनिदिनु होला ।
आगन छेउमा रोपिने काँडा लामा भएको फुलको दोष स्पष्ट देखियो २-४ घरमा निकै आपत्ति नै आईलाग्ने रहेछ। दैलोको सामु परे झन गाह्राे रहेछ। कसैले मध्ये राती कुनै आकृति पनि देख्यौ रे..।
धन्यबाद गुरु हजुर🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Thank u Guru sharing for important information about the plant.
Thanks for information.
Thank you guruji
घरमा दुध आउने विरुवा लालुपाते फूल पनि रोप्न भएन हो गुरु जि?
Dherai ramro Sandesh guru dhanyabadh
धन्यवाद गुरु जी सुझाबको लगी
Namaskargurudheraedhetaedhanyabadchhaguru
यो सय थरि कुरा नजुटाएर फटाफट भने हुन्न र भासन त नेताले गर्छन् सिदा भन्दे के हुन्छ एक घण्टा समय हुन्छ मान्छे संग भासन सुन्ने गुरु ले कुरा बुजिदिनु पर्यो
राघेराधे गुरु
❤❤❤❤
Uttam Guru!
गुरु ज्यु तपाइले भन्नू भन्येको यी बिरुवा हरु घर भन्दा कति ताधा सम्म रोप्नु राख्नु हुदैन भन्दिनुस गुरु ज्यु
radhe radhe
Dhny bat guru
कागती भोगटे कटहर घरवरिपरी रोपनु हुन्छ हुदैन
Namaskar guruji
Namaste sir
Thanks hjr
नमस्कार गुरु गुलाफ त रोप्न मिल्यो छत मा कागती जस्ता बिरुवा रोप्न के होला
नमस्कार गुरु मैले बुझ्न नसकेको कुरा के हो भने कुनै गुरुले भन्नू हुन्छ श्रावन महिनामा धतुरो र आँख घरमा ल्याएर रोप्नुपर्छ शिव प्रशन्न हुनुहुन्छ , तर कुनै गुरुको अनुसार धतुरो र आँख घरमा रोप्नु हुदैन भन्ने भनाइ छ । यी दुई मतलाइ प्रष्ट परिदिनु पर्यो ।
गुरु जी बेल घर पछाडि राेप्न हुन्छ कि हुदैन ?
Gurudeb xtama dragon fruits ropn hunxki nai
Namaskar aak ghar ko agadi purba uttar ma ropno hunxa ki hudaina batai binu hosna guru ji..🙏🙏🙏
बोधी चितको बोट घर नजिकै रोप्न मिल्छ कि मिल्दैन गुरु बताई दिनु पर्यो किन भने त्यसमा पनि काडै काडा हुन्छ ।
गुरु नमस्कार गुरु तपाइ ले आक को फुल सिब गनेस लाइ चढाउनु हुन्छ कि नाइ
।मेवा चाहि घर्को कुन दीशा ।मा रोप्ने
Mero ghar ori pari pipal umre ko cha k teslai katera fiyakna milcha
आँकको बारेमा बताइदिनु हुन अनुरोध छ स्पष्ट तरीकाले भन्नुस् गुरु जि 🙏🙏कसै कसैले रोप्न हुन्न भन्छन् खास कुरा के होला गुरु ! ???? रोप्न नहुने भए उखेलेर फाल्दिन्छु । सबैको मनमा यहि प्रश्न छ ! छर्लङ्ग भन्दिनुस् सकेसम्म भिडियो मार्फतबाटै भन्दिनु गुरु नत्र यसको reply लेखेरै दिनुस । 🙏🙏🙏🙏🙏🙏
Guru ji mero garko topko kunama pepal umreko xa k garne hola plz vandinusna teyha pani leak vako pani xain
ॐःॐ ॐ गुरु जि नमस्कार अाक को बिरुवा घर को गेट बाहिर रोपदा राम्रो कि गेट बाहिर यो बदाई दिनु न
thulasako mothama pipal umriyeko xa k hunxa vandinuna
Narayan pate umriyo vane k hunxa ta guru ji tyo pani vandinu paryo
गुरु टकर फुल अर्थात श्रराध्द फूल राेप्न मिल्छ?
अनि गुरु आजको पनि सेतो खाल को दुध जसतै आउछ तयो चाहिकेगरनु त
आक को बिरुवा आफै उम्रेको छ के हुन्छ गुरु जि घर अगाडी
Gharma besar ropnu hunchs guru
Sir namase hjr
Guruji...Mero gharma swamiko rukh aafai umriyera thulo vako xa...aslai katna milxa....??
मेरोघरको केरेसा माकागति को बिरुवा के हुन्छ गुरु ?
Dragon fruit को विरुवा रोप्न पाईयो कि पाईएन गुरु?
घरमा हुँदैन । छुट्टै खेती गर्न चै मिल्छ हजुर
अनि आक को बिरुवा लाउन हुन्छ कि हुदैन त त्यो पनि भन्दिनु न गुरु जि
Ghar dekhi kati ko taro rakhayra pujnu ta guru ji...
Mero ta ghar agadi pipal ko rukh aafai uumrera ali thulo vaisakyo uukhalna sakidaina aba teslai k garne??
Nmaskar guruji
भारतीय बास्तु शास्त्र र नेपालको बास्तु शास्त्रको सिदान्त एउटै हो ? कृपया प्रस्ट पारिदिनु होला ।
अबस्य हजुर
@@RudrakshaTv केही भारतीय बास्तु शास्त्रका अनुसार शमी बोट घरबाट निस्कदा दाहिने र फर्कदा देब्रे रोप्नु पर्ने बताउछन भने केही भारतीय बास्तु शास्त्रका अनुसार शमी बोट इशानमा रोप्नुपर्ने बताउछन । साथै केही भारतीय बास्तु शास्त्रका अनुसार शमी बोट दक्षिण दिशा तर्फ रोप्नु पर्ने बताएका छन भने नेपाली केही बास्तु शास्त्रका अनुसार शमी बोट घर भन्दा टाडा बाहिर रोप्नु पर्ने बताउछन भने नेपाली केही बास्तु शास्त्रका अनुसार शमी बोट घर दक्षिण दिशा तर्फ रोप्नु पर्ने बताएका छन ।कुन सहि हो शास्त्र सम्मत भनिदिनु होला ।
शास्त्रमै मतान्तर छ हजुर
sir Barsadin vako xain khaseko sir
गुरु आफै उम्रेको लाई के गार्नु पर्छ
सिउडि को बोट रोप्न हुन्छकी हुन्नँ गुरु
आँककाे वृक्ष पनि दुधालु नै हाे तर घरमा राेप्दा शुभ हुन्छ भनिन्छ । यसकाे बारेमा बुझाइदिनु भए आभारी हुने थिएँ ।
आगन छेउमा रोपिने काँडा लामा भएको फुलको दोष स्पष्ट देखियो २-४ घरमा निकै आपत्ति नै आईलाग्ने रहेछ। दैलोको सामु परे झन गाह्राे रहेछ। कसैले मध्ये राती कुनै आकृति पनि देख्यौ रे..।
Sir auta kura sodhnu paro ho hjrlai mero momi khasnu vako xa sir k maxa dudh khanu hunxaki hudain hola sir vani dinuna hjr
मेवा रोप्न हून्छ की नाइ गुरुजी
कागति राेप्न हुन्छ कि नाई घरमा
Papaya kata lagouda thik hola
online ma kasari cnt garnnu hjr
Kagati k hunx sir?
Radhe radhe guru namaskar
पाकरी लगाउन हुन्छ नै
Vaasan dherai vayo sarkar xitto vannuna
Yo sabai jud lalkxa
Kera k hunxa
Harihar Adhikari lay vaneko kura haru copy past vayo ta sir
यहि विषय मैले ३ बर्ष अघि पनि बनएको थिए । यहि Channel मा छ हेर्नुहोला । धन्यवाद
Crown of thorns भन्ने प्लान्ट रोप्न हुँदैन र।
🙏🙏🙏
Lalupatea ghar bahasa ropnu huncha?
Glalupatea Ghar bahira kata pati ropnu huncha? Hjur
Sorry Lalupatea ko bot
अाकपनि दुध अाउने हाे राेप्नु हुन्छ भन्नुभएको छ त
अापकाेछत
🙏🙏
🙏🙏🙏🙏