दोहोरी विवाद भयपछी सुमन र कमलाको अर्को दोहोरी | Kamala Ghimire, Suman Pariyar
ฝัง
- เผยแพร่เมื่อ 14 ธ.ค. 2022
- कमला र सुमनको विवाद संगै, कमला घिमिरेका मनछुने दोहोरीहरु | Kamala Ghimire, Suman Pariyar , Kishan Sijapati, ManSingh khadka, yubash Shrestha | New Live Dohori 2079
#kamalaghimire #sumanpariyar #kishansijapati #mansinghkhadka #jukebox #livedohori2079 #junrodhighar
#kamalaghmirenewdohori #kamalaghimireviraldohori #sumanpariyarnewdohori #sumanpariyarviraldohori #newlivedohori #virallivedohori - บันเทิง
सबैलाइ नमस्ते हजुर 🙏
कमला घिमिरे, सुमन परियार, किसन सिजापती, मानसिङ खडका र युबास श्रेष्ठको भिडियो संगालो प्रस्तुत गरेका छौ, अन्तिम सम्म हेरेर कस्तो लाग्छ प्रतिकृया दिन नभुल्नुहोला है कस्को दोहोरी मन पर्यो कमेन्ट गर्नुहोस है मन परे सेयेर गरिदिनुस है र जुन रोधी घरलाइ Subscribe गर्न नभुल्नुहोला है त हजुर 🙏 सबैको समय सुभ रहोस 🙏😊
Ñ
कमला बहिनिको गाउने जोडि, किसन सिजापति, सुमन परियार, सँग मिलेको देखछु,
Very nice song
@@sumanparajuli4318 क़चॹ0ड
8
Yesari nai aagadi batnu kamla and suman dai hami sathma xau
Kamala baini taw ramro git gauni baini ho love you baini
Nice kamala nine
Suman Kamala sunita baini all team ko Ekdam ramro cha good luck
राम्राे छ
ह आफू हाँसी रुवाउने हरु लाइ फेरि भेटे भोके बाज हरुलाई अति नै मार्मिक शब्द
यो दोहरी मलाइ रेल लायो है माया बसेको रैछ जस्तो
सुमन भाई र कमला बैनिकाे दाेहाेरिले तहलका पिटाे 👌👌👍️👍️
दामी छ कमला बहिनी को स्वर
मलाई मनपर्ने दोहोरी गायक सुमन अनि बाल गायिका बहिनी कमला बिचको यो दोहोरी साह्रै राम्रो छ मनै छोयो कमला वाईयाद कमेन्ट पछाडी लाग्ने होईन यसरी नै आफ्नो प्रतिभा लाई अझै राम्रो बनाउदै जानु नेपाल कै एक असल प्रतिभा भाको दोहोरी गायिका बन्नु मेरो शुभकामना........
सारै मन छुने गित गउनु भाछ धेरै धेरै सुभकामना छ दुबैलाइ यति राम्रो गित गाउनु भाछ किन बिभाध गरेकाे हाेला सुमन भाइले त साना ठुला जस्जा सग गाउदा पनि कति राम्रो गाउनु हुन्छ मलाइ त धेरै मनपर्छ बधाई छ कमला सुमन भाइलाइ
कमला घिमिरे को स्वार यति धेरै राम्रो रहेछ र पो बिवादमा ल्याएको रहेछ। गरि खान नदिने समाज कस्तो हो हाम्रो??भेलु बाजे हरु जस्तो चल्छन तर असली कला भएकालाई चल्न दिदैनन
हजुर सर 🎉एक पटक रासिफल हेर्छु है सर नमस्कार हजुर
Supper dohari bunu kamala ujhall bhaviseko kamana nanu
Ghenheueuyw
आहा कति मिठो सङ 👍️👍️👍️💪💪💪💪💪💪💪👍️👍️👍️👍️हामी सपोत
Good bunu ekdamal ramro x
lov u kamala
खुट्टा टान्ने को लागि एक विशेष गित
वाउ बेटा हार खायो बेटा। हो। छोरि ले भगवान् हो छोरि माछे
खतरा पो भयोत पा❤❤😮
सारै राम्रो दोहोरी किसन भाइ र कमला बहिनीलाई अग्रिम शुभकामना।
😮😅
अरे वाउ वाउ कति राम्रो गित
अत्यन्तै दमदार प्रस्तुति सुमन जि र कमला नानुको....अब १० लाख 2 पनि ल्याउनु पर्यो क्या....यथार्थ घटना र समसामयिक बिषय बस्तुमा आधारित चेतनामूलक गित पनि थियोे त्यो गित ।।
कमल तिमिलाइ जन्माउने बुव अामा धन्यहाै
😅Du in
Sabaiko Git Yekdam ramro xa👍👍👌👌😍😍🙏🙏🙏🙏
आहा कति मिठो स्वर कमला र सुमन जिको।गित ,कला जतापनि मोडिन सक्छ त्यसमा बिरोध नगरौ।
Yes 👍
Songs of.
कमलाछाेेरी लगायत, सबैकलाकार लाई धन्नेबात
Kamala😘😘😍☺😍
कमला बहिनी मलाई मनपर्ने, बाल गायिका / सानो छदा देखि उहाँको गितहेर्दा हेर्दै ठुलि भईन, प्रतिभाको खानि ,
Suman ko dhori ek damai ramro xa
Kamala wow
रुदै रुदै जान्छु मेलामा यो एक्दम heart touching song xa suru dekhi antim samma aashu rokiyena mero
कमला मान्सिङ काे दाेहिरि पनि धेरै मार्मिक छ सफलताको शुभकामना सम्पूर्ण टिम लाई 🙏🙏🙏🌹🌹🌹💘💘💘💘💘
आज धेरै दिन पछि कमला र किसन काे गित सुन पायौं धेरै सुपर छ 🙏🌹🙏🌹
@@hemanepal3755❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😮😮😮😮😮😮😮😮😮😮😮😮😮
Raju Rd ra kamala lai liyanu
Kamlako kala ra shorlai samman chha . Bahinilai .
कामलाको गित मन परंछ म यूके बाट हो
Aaha. Kati. Ramro. Prastuti. Kamala. Nani. Lagayat. All. Timko. Yasari. Nai. Aghi. Baddai. Janu. Saphaltako. Suvakamana
kishan is next raju pariyar
मानसिङ भाई र कमला बुनुको गीतले म धेरै रोए 😭😭 रूदै रूदै जान्छु मेलामा,सपनीमा नआउ है एआमा भुल्न गाह्रो भाको बेलामा ।,,,
सारै मन पर ने गा एक किसन भाई
Kamala. nani ra kishan ko dohori sarai man parchha, dubai jana lai bhabiyako suvaksmana
Kmala ra suman ko sor ani get sarai ramro lagyo 👍🏻👍🏻👍🏻❤️❤️❤️🇮🇳 mu wast Sikkim bat
सारै राम्रो छ दुबई जान लाई सदैव एक साथ देख्न पाउ कमला र सुमन जि लाई
भर्खरै अपलाेड भन्छ तर कता कता सुनिसके जस्तो पाे लाग्छ त ! जे हाेस् राम्राे छ ।
हजुर त सानो छँदा देखि न फ्यान हुनु भएकोमा धन्यवाद टक्र्याउन चाहन्छु तपाईँको निरन्तर सक्रियताको अपेक्षा राख्दछौँ हो त मिस कमला घिमिरे ज्यु
Waau so beautiful sweet sis bhai
मार्मिक शब्द
Sarai man paryo
आहा कति राम्रो अभिनय
सारै मिठो मन छुने दोहोरी
Wow Ramro xa
Suman sir dami m Hajur ko big fan ❤❤❤❤ kamla bunu 👍👍
Kamala nani ❤ safalta ko subh kamana
Super
Suman bro dekhera aako
Suman ra Kamala ko fan
कमलाले कति राम्रो टुक्का ले हान्न जानेको हाेलानि ।
के अब हामि नेपाली ले 10 लाख र 18 बर्सा भनु नै नपाउनि भोको होत आब छोराछोरी उमेर भनुनि डराउनु पर्नि भो बिबाद मा पर्छ कि भनेर
Nice song
Very nice song sumanji
suman d ko voich ekdamai man parxa malai
।
Very nice song🎶🎤 suman paryr 🎶🎶
अाहा कति मिठाे छ
धेरै धेरै धन्यवाद दुबै लाई।
Kamala sadhai yastai ramro geet jaunu na ramro kasailai ni n garnu n matnu dherai maya
आहा उत्कृष्ट लाइभ दोहोरि कमला बहिनी र सुमन जिको सफलताको सुभकामना ❤️
सारै मन पर्ने कमला र सुमन काे गित सफलताको शुभकामना सम्पूर्ण लाई म कुबेत बाट हेर्दै छु 🙏🌹🙏💓💖
मन छुने गित कति मिठो स्वोर हो कमला नानु र बाबु को सफलताको शुभकामना छ है सबै टिम लाई ❤❤❤❤
मिठोगित सबैलाई शुभकामना
गित सुन्दा दिनभर को थकाइ मेटाउने
Good song kamala bainee suman vai
Kamalako shabda gajab
wow sarai ramailo dohori kirsan. and kamala ko mito voice myanmar. bata big fan jay nepal
आहा कति उतकृष्ट कला
निर्जला गुरुङ ले जुन मलाई मन नपर्ने छ तेहि नै पठाएको हुनाले उसलाई छोडेको छुं नानु कमला घिमिरे ज्यु
Suman best 👌
Hjrharuko sorma jadumayx
Wawa nice dohori
Dhannebad kamalldhirmire shadeehasirahnu hola
100%
Nice lamala nani pargati gardai janu
Wow wow ♥️♥️♥️♥️ my favorite so sweet
अलि नयाँ नयाँ दिनु होलानी त कमला घिमिरे ज्यु कृपया यहाँ को साच्चिकै राम्रो मानिन्छ त मिस
धेरै धेरै शुभकामना छ छोरी कमला अति नै उत्कृष्ट प्रतिभा❤️❤️❤️❤️❤️❤️
हाम्रो समाजमा अलि चर्चा पायो र चल्यो भने खुट्टा तान्ने धेरै हुन्छन्।आजको गित पनि एक्दम मन पर्यो।भाई सुमन र नानू कमलाको शब्द र स्वरले शिखर चुमोस पहिलाको भगमा चेतनाको कमिले बिबादमा आयो।गित अति सन्देस मुलक थियो। हावामा के को माफी,माफी माग्नु जरुरी देल्ह्दिन मैले,ढुक्क भएर हाम्रो समाजमा पचने गित संगीत स्वर दिनुस ल👍️🙏
sahi ho🙏🙏🙏
😊
Nice
❤️❤️❤️🚩🚩🚩❤️❤️❤️ok
Wawwwwwww babal x
Wow very nice
Wow nice dohori👍
दुबै जना को मिठो दोहोरी गीत सफलताको शुभकामना 👌👌
मलाई त त्यो छेउमा भाको दाइ राम्रो लग्यो साथी
सुमन र बाबुछोरी बनेर गाएको विशेष राम्रो लाग्यो।
अतिनै मार्मिक गित को साथमा अग्रिम सुभ कामना
सबैमा🙏🙏🙏🕉️🕉️🕉️♥️♥️♥️🇳🇵🇳🇵🇳🇵
🎉 हजुर ले चिन्ता लिनु पर्दैन सर नमस्कार हजुर
wow so sweet dhohari
Wow 👌 ramro sang
ok
अब फेरि एस्मा के भनेर काण्ड चलाउने हुन ....
शुभकामना छ कमला लाई👍️👍️🌹🌹
शुभकामना छोरी ❤️❤️❤️