बुढाहरुले बिदेशमा कमाउँछन् हामीले मुला बेचेर कमाएका छौं, बुढाले कमाएको बचाएका पनि छौं !│Nepal Chitra

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 ส.ค. 2024
  • भिडिओ राम्रो लागेमा फेसबुकमा शेयर गर्नुहोला । साथै लाइक, कमेन्ट पनि गर्नुहोला है ।
    ................
    नेपालचित्र डटकमको आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    Subscribe now: www.youtube.co....
    ......
    तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय नेपाल चित्रमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ:
    हाम्रो सम्पर्क नम्बरः 9845228627 र 9804288160
    तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
    किरण पाैडेल :
    WHATSAPP/IMO/VIBER : +977-9845228627
    वेबसाइटः www.nepalchitra...
    ...
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    Tags:
    Nepal Chitra
    Nepali Chitra new video
    nepalchitra.com
    new nepali video
    nepali chitra
    nepalchitra
    nepali chitrakar
    nepalchitraa
    agriculture in nepal
    nepal agriculture
    agro in nepal
    krisi video
    krishi video
    khetipati ko video
    village life of nepal
    rural village life of nepal
    remote area of nepal
    explore nepal
    nepali life style
    barpak
    Laprak
    Gorkha
    Copyright ©Nepal Chitra .
    #nepalchitra #kiranpaudel #chitwan

ความคิดเห็น • 54

  • @sitasita6827
    @sitasita6827 หลายเดือนก่อน

    Ekdamai ramro mula utpadan garnu bhayeka dd baini harulai dherai dherai shubhkamana

  • @shreeramthapa6885
    @shreeramthapa6885 7 หลายเดือนก่อน

    मुला खेति गरने दिदी बहिनीहरु लाई शुभ कामना।धननेबाद।

  • @bhimsenkhadka8883
    @bhimsenkhadka8883 7 หลายเดือนก่อน +1

    पौरखी हातहरु लाइ मनै देखि सलाम ,,

  • @NSA614
    @NSA614 7 หลายเดือนก่อน

    तपाईहरुको पौरखलाई सम्मान छ🙏

  • @roshitarai621
    @roshitarai621 7 หลายเดือนก่อน

    Mahan nari hamro dd bahini 🙏👏🥰

  • @user-gc8hd6fx6l
    @user-gc8hd6fx6l 7 หลายเดือนก่อน

    पौरखी दिदि हरु लाई सलाम

  • @user-ic6ui2hk4u
    @user-ic6ui2hk4u 7 หลายเดือนก่อน +4

    मुला खेती गर्नु हुने दिदी बहिनी हरु लाई धन्यबाद

  • @manirai8371
    @manirai8371 7 หลายเดือนก่อน

    Good job अरू देशमा जाने हरू लाई उदाहरण हो l

  • @basantagiri9321
    @basantagiri9321 7 หลายเดือนก่อน +1

    पौरखी नारीहरु लाई धेरै सम्मान 🙏

  • @tulsirana4884
    @tulsirana4884 7 หลายเดือนก่อน

    Salam hjr harulai paurakhi hatharu good job.

  • @khimkuwar5177
    @khimkuwar5177 21 วันที่ผ่านมา

    Good👍🙏

  • @deepaksunarpokhrel1709
    @deepaksunarpokhrel1709 7 หลายเดือนก่อน

    धेरै जसो अरु गाउँठाउँको भिडियो। धेरै हेरिन्थ्यो। ऐले आफ्नै गाउँको राम्रो भिडियो। आयछ सारै खुशी लाग्यो। नेपाल चित्र मिडियालाई धेरै धेरै धन्यवाद सबै दिदिबहिनीहरुलाई प्रोत्साहन गर्ने भिडियो प्रस्तुत गर्नु भयकोमा❤❤

  • @pulamidolpokhara9869
    @pulamidolpokhara9869 7 หลายเดือนก่อน +1

    यस्तो दिदी बैनीहरु लाइ सलाम गर्छु मेहेनेती पौरखी ❤❤ यो होनि

  • @user-go5yb8cb2e
    @user-go5yb8cb2e 7 หลายเดือนก่อน

    Good.Job

  • @Birahiprem_vlogs
    @Birahiprem_vlogs 7 หลายเดือนก่อน +1

    Wow वाह धेरै पछि राम्रो विडियो हेर्न पाइयो
    मिठो सम्झना🙏🎉🎁⏭️🎊

  • @user-xo9vo8fs4p
    @user-xo9vo8fs4p 7 หลายเดือนก่อน +1

    Yo mula mitho ramro khalko ho best of luck all of you sister's👭👭

  • @guman4693
    @guman4693 7 หลายเดือนก่อน

    पौरखी हातहरूलाई सलाम छ।

  • @school3bgamer35
    @school3bgamer35 7 หลายเดือนก่อน +1

    के गर्नु जति दुख गरेर लगायनी भाउ आउदैन लगानी नि उठ्दैन कैले त तेहि माथी मल को अभाव हुन्छ मल हाल्न पर्ने बेलामा मल पाइदैन गारो छ हामी लाइ लु बधाई छ मेरो छिमेकी दिदी हरु लाई ❤लाइ

  • @debindratiwari8477
    @debindratiwari8477 7 หลายเดือนก่อน

    Very good job sister ❤❤❤ salute xa hajur haru la

  • @shukrarai8979
    @shukrarai8979 7 หลายเดือนก่อน

    Great job dd haru ko

  • @rajubhujel9065
    @rajubhujel9065 7 หลายเดือนก่อน

    Ramro utpadan Rahe x Ani didi haruko muhar ma haso dekheyo khusi lageyo ta unatipragatiko suvakamana 🙏

  • @Strikefootball3455
    @Strikefootball3455 7 หลายเดือนก่อน

    Great 👍 👍👍👍

  • @premikasubba2834
    @premikasubba2834 7 หลายเดือนก่อน

    🙏great job

  • @shukramshukram9253
    @shukramshukram9253 7 หลายเดือนก่อน

    सबै दिदी हरु लाई अनि मेरो प्यारी मिठो माया❤❤❤

  • @munasunar5518
    @munasunar5518 7 หลายเดือนก่อน

    ❤🎉🎉🎉

  • @Gaighat88
    @Gaighat88 7 หลายเดือนก่อน +1

    Mehenati nari haru prati hardik samman chha.

  • @krishnachetri4361
    @krishnachetri4361 7 หลายเดือนก่อน

    Good sisters

  • @mr.skeletonman375
    @mr.skeletonman375 7 หลายเดือนก่อน

    Mula becherah paisa kahmayeko dekherah sarai khusi lagyo. Tahrah aru natho haru ko mula kinerah bidesh batah pahthayeko paisa chahi swaha naparnu hola.🤣😂😅😀😄😃😆😁

  • @munasunar5518
    @munasunar5518 7 หลายเดือนก่อน

    ❤❤❤❤❤❤

  • @user-xf2le6hg1c
    @user-xf2le6hg1c 7 หลายเดือนก่อน

    ❤❤❤

  • @pimlakunmwor9639
    @pimlakunmwor9639 7 หลายเดือนก่อน

    ❤❤❤❤❤❤❤❤❤❤

  • @chandrakalathapa42
    @chandrakalathapa42 7 หลายเดือนก่อน

    खेती गरेकोमा खुसी त हुइन्छ।उत्पादन कर्ताको पनि मुल्य लगानी अनुसार नहुने र उपभोक्ता ले पनि महँगोमा किन्नु पर्ने बिडम्बन्ना कहिले हट्ने हो यस्तो क्रियाकलाप म पनि मिडियाले ध्यान दियोस।

  • @beautifullworld7616
    @beautifullworld7616 7 หลายเดือนก่อน +2

    यी महिला दिदीबहिनीहरुले गाजर लगाउनुहुन अनुरोध छ। गाजर मा अल्लि भाउ पर्छ।

    • @school3bgamer35
      @school3bgamer35 7 หลายเดือนก่อน

      गाजर को नि पारा तेइ हो हजुर

    • @beautifullworld7616
      @beautifullworld7616 7 หลายเดือนก่อน

      @@school3bgamer35 मुलामा भन्दा गाजरमा अल्लि भाउ पर्छ। मुलाको भाउ त बिल्कुलै पर्दैन कहिलेकाही लगानी उठ्दैन।

    • @school3bgamer35
      @school3bgamer35 7 หลายเดือนก่อน

      हो हजुर दुबै बराबर हो बीउ मङगो हुन्छ गाजर को नि सबै मा बराबर छ

    • @beautifullworld7616
      @beautifullworld7616 7 หลายเดือนก่อน

      @@school3bgamer35 तपाईं पनि कृषक हुनुहुन्छ होला। बिकल्प खोजेर राम्रो आम्दानी दिने फलफूल अथवा तरकारी लगाउदा राम्रो हुन्छ। कुरिलो खेती, ड्रागन फ्रुट खेती गर्दा हुन्छ जसो पनि पसिना बगाउनु छ राम्रै आम्दानी दिने नगदेबाली लगाउदा राम्रो हुन्छ

  • @lxkc-ut4iz
    @lxkc-ut4iz 4 หลายเดือนก่อน

    sabi milera autaa 2 otaa achar compny saga cont garnu paryo bacaulea lai denu vaya na

  • @JituKumar-zw9xf
    @JituKumar-zw9xf 7 หลายเดือนก่อน

    😢Nive

  • @sargamale7549
    @sargamale7549 7 หลายเดือนก่อน +1

    कुन ठाउँ हो भन्नू पर्दैन मुला हरु??

  • @JituKumar-zw9xf
    @JituKumar-zw9xf 7 หลายเดือนก่อน +1

    Kati Ramro kam

  • @dhurba3499
    @dhurba3499 7 หลายเดือนก่อน

    हैन कत्रा कत्रा ठुला मुला हुन के अचम्मै लाग्ने म त दंगै परे।

  • @aslamibhim3943
    @aslamibhim3943 7 หลายเดือนก่อน

    तेसरि मुला फलाउनु भाको छ र पो येहा येसरि सलाद खान पाईयको छ त, , , , ,

  • @NYC2060
    @NYC2060 7 หลายเดือนก่อน

    Hi

  • @user-wp7zf9oe8u
    @user-wp7zf9oe8u 7 หลายเดือนก่อน

    अर्गानिक फलाउनुपर्छ रसाइनिक हानिकारक हुन्छ

  • @grgyam9019
    @grgyam9019 7 หลายเดือนก่อน

    KATI RAHAR LAGDO MULA, BADHAI CHA DD BAHENI HARULAI, ATI RAMRO CHA

  • @mayabhandari1177
    @mayabhandari1177 7 หลายเดือนก่อน +1

    कुन जातकाे बीउ हाे हजुर भनिदिनु पर्याे

  • @JesusName93
    @JesusName93 7 หลายเดือนก่อน

    Kasto fresh sabji, etaa bides maa ta esto khaana paaidaina

  • @JesusName93
    @JesusName93 7 หลายเดือนก่อน

    Malaai man parxa mulaa ko sabji

  • @chandrathapa4340
    @chandrathapa4340 7 หลายเดือนก่อน

    Tara,Baral le ,yo path siknu

  • @surendrarai510
    @surendrarai510 7 หลายเดือนก่อน

    5 रुपे kg रे ? हाम्रो तिर बर्खे मुला मात्र हुन्छ । अस्ति भदैउ मा 22 रुपे kg ले बेचेको घर मै । 1 लाख मा धेरै बेचियो

  • @D_I_P_S_O_N
    @D_I_P_S_O_N 7 หลายเดือนก่อน

    ❤❤❤❤❤❤