बल्ल आज एउटा बौद्धिक स्तरको मान्छे ल्याउनु भएछ ! अन्तर्राष्ट्रिय राजनतिको प्रभाव नेपालमा पनि राम्ररि परिरहेको छ यस्तो अवस्थामा यस्ता अन्तरराष्ट्रिय ज्ञानको दखल राख्ने व्यक्तित्व बोलाउनु पर्छ !
Jason Sir is one of those people who actually speaks based on the fact and deep research. He lets us know all the international geopolitics and circumstances and it's impacts on our country. Thanks to all.
दुबै जनालाई नमस्कार जेसन सरलाई चुरो कुरा टिभिमा एक हप्ता देख्न नपाउदा चिन्ता लागेको थियो येता आज जीवराम सर संग देखेर खुसि लाग्यो बिरामि हुनुभयोकि भन्ने चिन्ता थियो
जेसनभाई जसरी युक्रेन रसिया अनि अन्य देशका जानकारी तथा अन्य देशको brifing गरे जस्तै आफ्नै देशको पनि यस्तै brifing गर्ने गरि अन्तरवार्ता दिए,नेपाली जनतामा केहि चेतना बढ्ने हो कि। र देशलाई सहि मार्गदर्शन पाउंछ कि।
एकदमै सत्य र यथार्थ विश्लेषण छ जेसन वैद्य सर को ❤❤❤ यी नेपाल का बिदेशी भाडाका दलाल भ्रष्ट राजनीतिक दल र त्यहा रहेका देशघाति नेताहरूले के बुझेकाछन् विश्वभूराजनीति अवस्था .....??????
दुबै जना लाई नमस्कार 🎉जेशन सरको सिद्धान्त र भनाईमा सत्येता र दम् छ हैँ, समयछँदै सबै नागरिक निन्द्रा बाट बिऊँजिन जरुरि छ, नत्र आफ्नो अस्तित्व गुमाउन् र बिदेशीको गुलामी गर्न तयार हुनुहोस् सबै नागरिक हरु 🎉
इण्डो पस्चिमासाम्राज्यवाद को अन्त्य आयातित १२ बुँदे गलगाणतन्त्र खारेज। वैदिक सनातन धर्म सापेक्ष नेपाल। त्रिमुल नेपाल त्रिमुल नेपाल चितवन त्रिमुल नेपाल राप्तीनगर चितवन। धन्यवाद जेसन जी। जय जननी
तपाईँको कार्यक्रम मैले नछुट्याइकन हेर्ने गर्थे। तर धामी झाँक्री बोक्सी जस्ता मान्छेहरू ल्याएर बिना अध्ययन भविष्यवाणी गर्न लगाएर जुन तरिकाले प्रस्तुत हुनुभयो त्यसपछि चाहिँ हेर्न मन त्यति लागेन
जीवराम सरको साना दल हरू प्रतीको बडी लेङग्वेज र भाषा अली तुच्छ प्रकारको भयो। पत्रकार भए पछी सानो होस ठुलो भाषा शैलीमा फरक देखिनु दुखद कुरा हो। के सिक्ने तपाईको अनुभवबाट?
Jason Vaidya jiu ko par rashtra ko vishaya ma ek dam sahi vishlesan. Jun desh ma par rashtra niti ra tesko achar sanhita nai palana hundaina tyasto desh lai aru desh le ke manyata dela. Hamro deshko neta harku aukat nai chhaina.
रुस इरानको बडाईचडाइ अलि बढि भएन र सर? कि बिना जानकार विश्लेषण गर्दै हो?ताकि तपाईलाई मिसाईलहरुको रेन्ज नै थाहा छैन रैछ, Volkswagen गाडी को बारेमा पनि गलत सूचना दिनु भयो,कुनै पनि कुरा डाटाबेस सँग मेल खादैन ,,तैपनि आफ्नो बिचार राख्न पाउछ
Sansar ko sabai policy dekhauni, ra garauni aarkai secret society xa, ra te 1% elits haru ley 99% population mathi control and command garxa manena bhane j pani garna sakxa, ra teyo sakti secret society ko name bata chinina xa.
तपाईं भारत समर्थित ब्यक्तिलाई ल्याउनुस अन्तर्वार्ता मा उसले भारत राम्रो भन्छ चीन समर्थित ल्याउनुस चिन ले जे गरे न राम्रो भन्छ अब तपाई रुस समर्थित र अमेरिकी बिरोधी ब्यक्तिलाई अन्तर्वार्ता मा ल्याउनु हुन्छ त रुसले जे गरे नि राम्रो भन्छ त किनभने उसको दिमागमा त्यही घुसेको छ। रुसको जनतलाई स्वतन्त्र रुपले बोल्न र बिरोध गर्ने अधिकार बन्द गरेको पुटिनको बारेमा बोल्दैन तर जहाँ स्वतन्त्रता छ त्यहाको जनताको बोली बन्द गर्दिएको जस्तो कुरा गर्छ। बोल्ती बन्द गराएर चुनाबबाट एकतर्फी जित्ने पुटिन ठिक रे अनि पुटिनको कठपुतली भको रास्ट्रपति हटाएर अहिलेको रास्ट्रपति लाई जिताउने जनता भेडा? हामी भारतको कठपुतली बन्नु गलत तर युक्रेन रुसि कठपुतली बन्नु ठिक? 😂 नेतो र अमेरिकी ले चाहने हो आफ्नो अर्थतन्त्र र जनताको वास्ता नगरी लडाई गर्नी हो भने रुस चिन जो सुकै होस सक्दैनन।
What makes me listen this sort of gossip n rubbish n It’s not a mock but like you should hold highest authority in our globe,I could go in deep n details in this aspect but before I stop here today why youth allover the globe are flooding to USA in particular,you tell me honestly where not you but ask your kids n kins wish to be in china ,russia n iran or as you know USA
नेपालका लागि अन्तर्राष्ट्रिय राजनीतिका ज्ञाता जेसन बैद सर सारै आवश्यक ब्यक्तितब हुनुहुन्छ ।।।
सहिबिस्लेसन धन्नेबाद
सहि विश्लेषण, विश्लेषक जेसन बैध ज्यु को👍️👍️
बल्ल आज एउटा बौद्धिक स्तरको मान्छे ल्याउनु भएछ ! अन्तर्राष्ट्रिय राजनतिको प्रभाव नेपालमा पनि राम्ररि परिरहेको छ यस्तो अवस्थामा यस्ता अन्तरराष्ट्रिय ज्ञानको दखल राख्ने व्यक्तित्व बोलाउनु पर्छ !
चुरो कुरो मा आउनु भएको थिएन आज यहाँ उहाँको कुरा सुन्दा आनन्द लाग्याे ❤
यति सभ्य सालिन अनि अनुशासित
बिश्व बुझेको नेपाली जेसन बैध प्रति
हार्दिक नमन।
जेसन सर लाइ सुन्न आतुर छु
सर धन्यवाद जेसन सर स प्रमाण तथ्य सङ कुरा भन्नू हुन्छ जिवराम सर लाई धन्यवाद
Jason Sir is one of those people who actually speaks based on the fact and deep research. He lets us know all the international geopolitics and circumstances and it's impacts on our country. Thanks to all.
चुरो कुरो मा नियमीत आउनुपर्यो।
जीबराम सरलाई धन्यबाद उहांको कुरा सुन्न पाउंदा सहि बिश्लेषन भए जस्तो लाग्छ
दुबै जनालाई नमस्कार जेसन सरलाई चुरो कुरा टिभिमा एक हप्ता देख्न नपाउदा चिन्ता लागेको थियो येता आज जीवराम सर संग देखेर खुसि लाग्यो बिरामि हुनुभयोकि भन्ने चिन्ता थियो
जेसनभाई जसरी युक्रेन रसिया अनि अन्य देशका जानकारी तथा अन्य देशको brifing गरे जस्तै आफ्नै देशको पनि यस्तै brifing गर्ने गरि अन्तरवार्ता दिए,नेपाली जनतामा केहि चेतना बढ्ने हो कि। र देशलाई सहि मार्गदर्शन पाउंछ कि।
एकदमै सत्य र यथार्थ विश्लेषण छ जेसन वैद्य सर को ❤❤❤
यी नेपाल का बिदेशी भाडाका दलाल भ्रष्ट राजनीतिक दल र त्यहा रहेका देशघाति नेताहरूले के बुझेकाछन् विश्वभूराजनीति अवस्था .....??????
दुबै जना लाई नमस्कार 🎉जेशन सरको सिद्धान्त र भनाईमा सत्येता र दम् छ हैँ, समयछँदै सबै नागरिक निन्द्रा बाट बिऊँजिन जरुरि छ, नत्र आफ्नो अस्तित्व गुमाउन् र बिदेशीको गुलामी गर्न तयार हुनुहोस् सबै नागरिक हरु 🎉
राम्रो लाग्यो 🙏🙏🙏
ईष्पस्ट विश्लेषण गर्ने बक्ता जेसन वैद्य पछि पालाे भरत दाहलकाे जिबराम सर
अन्तराष्टृय भुराजनितिक र क्षेतृय भुराजनितिको वारेमा जेसन वैद्य विश्लेषण सह्रानिय छ।
नेपालका बिदेशिका गुलामिहरुलाई नलखेटे सम्म यो देश सधै सकंट मा पर्ने छ ॥
जेशन बैधको विश्लेषण तथ्यपरक छ । उहाँको भनाइ सुनिरहु जस्तो लाग्छ ।
❤❤❤😢😢धन्यवाद हजुर दुबै जनालाई ।
Thanks jibram sir...mr jeson sir is real desh premi🎉🎉🎉🎉
Jesan sir ko partichhyaa maa thiy aaj jibaraam ji sangg bhete khusi laayo
इण्डो पस्चिमासाम्राज्यवाद को अन्त्य
आयातित १२ बुँदे गलगाणतन्त्र खारेज।
वैदिक सनातन धर्म सापेक्ष नेपाल।
त्रिमुल नेपाल
त्रिमुल नेपाल चितवन
त्रिमुल नेपाल राप्तीनगर चितवन।
धन्यवाद जेसन जी।
जय जननी
Great analysis
तपाईँको कार्यक्रम मैले नछुट्याइकन हेर्ने गर्थे। तर धामी झाँक्री बोक्सी जस्ता मान्छेहरू ल्याएर बिना अध्ययन भविष्यवाणी गर्न लगाएर जुन तरिकाले प्रस्तुत हुनुभयो त्यसपछि चाहिँ हेर्न मन त्यति लागेन
Right
jason sir salute
नमस्कार दुवै लाई
I was eagerly waiting for you with churo kuro though soooooooooo glad to find you here@jason.
Very beautiful, thank you so much❤❤❤❤❤❤❤❤❤
सम्पूर्ण नेपाली जनताले यस्ता कार्यक्रम हेरून् 🙏🙏🇳🇵🇳🇵🙏🙏
Good analysis , of course Baidhya , interesting in fact and true .
Thank you
Nice to see Jason sir here🎉❤
जीवराम सरको साना दल हरू प्रतीको बडी लेङग्वेज र भाषा अली तुच्छ प्रकारको भयो। पत्रकार भए पछी सानो होस ठुलो भाषा शैलीमा फरक देखिनु दुखद कुरा हो। के सिक्ने तपाईको अनुभवबाट?
जेशन सर❤❤
true analysis 👍️😍😍
Jason sir churokuro ma aauna paro
Jivaram Bhandari Dai Namaskar Ta Ali Rammro Sagha Garnu Ni Jahele Bango Namaskar
हाम्रो आफ्नो केहि छैन !! सबै ल्याये अहरायेका गर्ने हरु मात्र छ्न ।।।।
सहि बिस्लेसन सर
सहि बिस्लेसन
Good luck
Excellent analysis.
Excelent analysis.Positive answers on negative quations.
jay gorakh
Jason Vaidya jiu ko par rashtra ko vishaya ma ek dam sahi vishlesan. Jun desh ma par rashtra niti ra tesko achar sanhita nai palana hundaina tyasto desh lai aru desh le ke manyata dela. Hamro deshko neta harku aukat nai chhaina.
🙏🙏👌
Guest Jeson Dev Baidya and Host Jeeb Ram Bhandari both of you took part impressively in this episode.🙏
Jesan sir jasto not other salam jesan sir
जेशन सर आज कोट लगाएर।
Namaskar
बैध्या सर यदि चाईना इण्डिया ले हम्रो भुमी लीन लाग्यो भने हामी कसलाई गुहर्नी ?
Martinez Patricia Lewis Kimberly Martinez Daniel
चुरो कुरो मा आउनु होला भनेको यता देख्न पाइयो ।
Russia ko influencer
No doubt
❤❤❤
good mornning
यिनी वैध का विश्लेषणात्मक विचार सुन्दा UNबाट आफु सुरक्षित रहन खोजेको देखियो।
Top analysis jesan ko
जिवराम सर, २०८१ भाद्र २८ गते भित्र हिन्दुराष्ट्र आउँछ भनेर बुटवलकि यकजना महिलाले भन्नू भयकाे थियाे तर आयन वहसमा ल्याउनु ल के भन्नुहुन्छ
Hamro deshka sabai nata harulai jiaudai aago lagauna sabai milara ani po nepal nepal jastai banxa
51:59 👍👍
Prastuti akdam alsi lagdo lago.bharat dahal jasto churo kuro hununx parx
Churo Kuro ma aaunu Hunthiyo aaja Yata aaunu Vaexa Khusi lagyo...
हाम्रा पत्रकारले फडिन्द्र नेपाललाई चिन्दैन।जनताले उसको कुरा सुन्दैनन्। बा,दाजु भाउजुको जुत्ता चप्पल बोक्न हजारौं लठक झोले लाम लाग्छ ।तर हाम्रा मिडियामा फडिन्द्र नेपालको अलिकति interview अट्दैन डलर बादी मीडिया।दास हरुको मुलुक
interviewer raamro bhayenan
Deep state, भनम् न सिधै।
Anderson Timothy Johnson Jessica Martin Jason
तपाई वुटल तिरकाे माता लाई इन्टरभ्यु लिनु न
Nepalka dle haru r smrajya america yeutai rannitima jadaichhanki kyaho
Mujie patarkar
रुस इरानको बडाईचडाइ अलि बढि भएन र सर? कि बिना जानकार विश्लेषण गर्दै हो?ताकि तपाईलाई मिसाईलहरुको रेन्ज नै थाहा छैन रैछ, Volkswagen गाडी को बारेमा पनि गलत सूचना दिनु भयो,कुनै पनि कुरा डाटाबेस सँग मेल खादैन ,,तैपनि आफ्नो बिचार राख्न पाउछ
अब को विश्व मानचित्रमा परिवर्तन ल्याउने भनेको चीन रुस ईरान् नै मुख्य समुह हुनेछन।
यिनीहरु रुस इरान चिनका मुखपत्र हुन।।
@@pawankc2110 चीनको पैसा खाएको होला
😂😂😂 हजुरकै कमि थियो यहाँ, महान् विश्लेषक ज्यु। सिक्ने काम गर भुक्ने होइन।
तिमि पक्कै कुनचाहिँ पार्टी को झोले हौ।@@pawankc2110
❤❤❤greatest Jasain sir
Yeslai priminister banaunuparne anik garthyo.
Sansar ko sabai policy dekhauni, ra garauni aarkai secret society xa, ra te 1% elits haru ley 99% population mathi control and command garxa manena bhane j pani garna sakxa, ra teyo sakti secret society ko name bata chinina xa.
मैक मुखको सामुन्ने राख्नुभएको भए हुने ।आवाज नै नसुन्ने
जिवराम भण्डारी जी अलिक अगाडि संविधानको आयु भाद्र २७ सम्म मात्र छ भन्ने एउटी बतौरी थिइन नि त्यस्ता हावालाई नल्याउनु होला है?
Russia and Ukraine war ko barema gareko analysis fair lagena
let him speak, n u listen..why r u interrrupting everytime??
३५ हैन हजुर ३.५ ट्रिलियन हो जसमध्य १.२५ ट्रिलियन बण्ड बेचिसक्यो।
Goru they are talking about US National Debt it's 35 Trillion dollars Jason is correct you are Not
अमेरिका सबै को दुश्मन हो ।
Yes to byaktito lai ambassador na bayera jo payo teslai banayera garna ke khojye ko ho.
Ukraine ley moscow lai kaile missile hanyo ra ? Je payo tei vanxan. question sodni ley ta cross examine garnu parxa ni
चुरो कुरो माँ जस्तो तालमेल त मिल्दैन
तपाईं भारत समर्थित ब्यक्तिलाई ल्याउनुस अन्तर्वार्ता मा उसले भारत राम्रो भन्छ चीन समर्थित ल्याउनुस चिन ले जे गरे न राम्रो भन्छ अब तपाई रुस समर्थित र अमेरिकी बिरोधी ब्यक्तिलाई अन्तर्वार्ता मा ल्याउनु हुन्छ त रुसले जे गरे नि राम्रो भन्छ त किनभने उसको दिमागमा त्यही घुसेको छ। रुसको जनतलाई स्वतन्त्र रुपले बोल्न र बिरोध गर्ने अधिकार बन्द गरेको पुटिनको बारेमा बोल्दैन तर जहाँ स्वतन्त्रता छ त्यहाको जनताको बोली बन्द गर्दिएको जस्तो कुरा गर्छ। बोल्ती बन्द गराएर चुनाबबाट एकतर्फी जित्ने पुटिन ठिक रे अनि पुटिनको कठपुतली भको रास्ट्रपति हटाएर अहिलेको रास्ट्रपति लाई जिताउने जनता भेडा? हामी भारतको कठपुतली बन्नु गलत तर युक्रेन रुसि कठपुतली बन्नु ठिक? 😂 नेतो र अमेरिकी ले चाहने हो आफ्नो अर्थतन्त्र र जनताको वास्ता नगरी लडाई गर्नी हो भने रुस चिन जो सुकै होस सक्दैनन।
🌻🌼👋👃🪔
Parsna sodni tarika vaena patarkar😅
भन्डारी सर! khabarhub छछैन अचेल ?
Thanks You tube! I am in Ukraine since 20 years, yo bolne bekuf manis ho, thukka stud
No intresting discusion
What makes me listen this sort of gossip n rubbish n It’s not a mock but like you should hold highest authority in our globe,I could go in deep n details in this aspect but before I stop here today why youth allover the globe are flooding to USA in particular,you tell me honestly where not you but ask your kids n kins wish to be in china ,russia n iran or as you know USA
Aja balla Sahi Manche ko interview herna paiyo. Thula paid media ma.
Hahaha has uthyo Putin le desh banayo bhaneko sunda! Putin le desh ko janatalai garib banayo, Desh lai 100 barsa pachhi dhakelyo, Deshko janatalai maryo. K desh banaunu ni? Desh sakayo!
😅😅😅😅का का बाट आउछ हौ झोले तोर्पे हरु।
Agent CIA VS KGB interesting
चुरो कुरा बाट कता ह्राको