रविको एक्सन सुरु - कान्तिपुरका मालिक सिरोहिया प्रहरी खोरमा जाँदै, कांग्रेसको रुवाबासी सुरु Rabi News

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 20 พ.ค. 2024
  • रविको एक्सन सुरु - कान्तिपुरका मालिक सिरोहिया प्रहरी खोरमा जाँदै, कांग्रेसको रुवाबासी सुरु Rabi Lamichhane News | Kailash Sirohiya News | Kantipur News | कैलाश सिरोहिया पक्राउ पुर्जी | गृहमन्त्री रवि
    #rabilamichhane #kailashsirohiya #kantipur #todaysnews
    ---------------------------------------------------
    वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
    Contact us : wavenepalnews@gmail.com
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    *All Rights Reserved ©wavenepal

ความคิดเห็น • 1.4K

  • @devirijal7227
    @devirijal7227 13 วันที่ผ่านมา +295

    काङ्ग्रेस को दादागिरी सकियो अब जनता रबिको साथमा छ । भष्टचारि कोच रबि

    • @gobardhanpun7808
      @gobardhanpun7808 12 วันที่ผ่านมา +1

      यसै गरी एक एक दोसी अपराधी को छान बीन गरी कडा भन्दा कडा कानूनी कार्यवाही गर्नु पर्नेछ 🇳🇵🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔

    • @amarbahadurkhatri5952
      @amarbahadurkhatri5952 12 วันที่ผ่านมา +1

      Rabi pani tei dyanko mula ho.. Aru chor hun vaney Ravi chor ko naikey ho dherai sidha manna jaruri xaina

    • @madanbasyal5734
      @madanbasyal5734 12 วันที่ผ่านมา

      Chup lagg mula kangress​@@amarbahadurkhatri5952

    • @buddhibdrtamang2621
      @buddhibdrtamang2621 12 วันที่ผ่านมา

      मज्जा आयो।

    • @sitagurung551
      @sitagurung551 12 วันที่ผ่านมา

      Amar bahadur sahi vannu vayo hajur le

  • @gyanprasadgadtaula3433
    @gyanprasadgadtaula3433 13 วันที่ผ่านมา +206

    कान्तिपुरका गुण्डाहरुसँग काँग्रेस पनि मिलेको छ।

    • @AnkuMan7CR
      @AnkuMan7CR 13 วันที่ผ่านมา

      मिलेको छ त हैन त कङ्रेस्को सालो केटो हो कान्तिपुर को त्यो अध्यक्ष केटो कैलासे त

    • @ramkumarshrestha3121
      @ramkumarshrestha3121 13 วันที่ผ่านมา +4

      Kangres ra kantipur Indian hun

    • @HarishDhamivlog
      @HarishDhamivlog 13 วันที่ผ่านมา +1

      सहिहो

    • @gobardhanpun7808
      @gobardhanpun7808 12 วันที่ผ่านมา +1

      यसै गरी MCC काण्ड को पनी पत्ता साफ गर्नु पर्दछ
      जय रबी सर जिन्दाबाद 🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔

    • @shantishanti-um9nd
      @shantishanti-um9nd 12 วันที่ผ่านมา

      Right

  • @subastimsina9982
    @subastimsina9982 13 วันที่ผ่านมา +83

    अब एक एकलाई कोच्न खुट्टा नकमाउन गृहमन्त्री रबि लामिछाने ज्यु आम नेपाली नागरिक साथमा छन !!

  • @harithapa4834
    @harithapa4834 12 วันที่ผ่านมา +4

    नगरिकता बेचने काङरेसलाइ ठुलो धखा परो कैलास सिरोयालाइ पक्रिदा

  • @Mogarjerry
    @Mogarjerry 13 วันที่ผ่านมา +145

    बल्ल अहिले चित्त बुझ्दो समाचारको प्रसारण भयो धन्यवाद
    Go ahead rabi and prachanda ,❤️🙏🏾🇳🇵

    • @gobardhanpun7808
      @gobardhanpun7808 12 วันที่ผ่านมา +1

      यसै गरी एक एक दोसी अपराधी को छान बीन गरी कडा भन्दा कडा कानूनी कार्यवाही गर्नु पर्नेछ 🇳🇵🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔

  • @bhagawatiroka6078
    @bhagawatiroka6078 13 วันที่ผ่านมา +131

    भारतबाट परिचालित काँग्रेस-कान्तिपुर सिरोहिया ।

  • @gopalmagar3560
    @gopalmagar3560 12 วันที่ผ่านมา +7

    कालो काँग्रेसका दिन सकियो । नेपाली जनताहरुले मुल्यांकन गरिरहेको छ।

  • @moneymakerbillionaire8288
    @moneymakerbillionaire8288 13 วันที่ผ่านมา +34

    अब जो जो भ्रस्ताचारी छन् तुरुन्त पक्राउ गर्नु पर्छ / रबि हामी तपाइको साथमा छौ / खुट्टा नकमाउनुहोस /

  • @dipendrasunar8790
    @dipendrasunar8790 13 วันที่ผ่านมา +218

    खुशीको खबर। धन्यवाद रबि सर ।

    • @user-un3wp9kp1i
      @user-un3wp9kp1i 13 วันที่ผ่านมา

      maarne laai ke garn saknuu hunchh her n baaki

    • @sitagurung551
      @sitagurung551 12 วันที่ผ่านมา

      Tero bau van muji usko nagarita 2ta passport chai tero futeko aakhale dhekhdainash

  • @gokulkhadka9311
    @gokulkhadka9311 13 วันที่ผ่านมา +258

    अब भटाभट काम गरौ रबि सर❤

  • @suryabhujel505
    @suryabhujel505 13 วันที่ผ่านมา +2

    सिरोहीया luckpu मा गएको हेर्न मन छ यस्ले नेपाललाई खोक्रो बनाईस्क्यो !

  • @user-br7pz2zk8q
    @user-br7pz2zk8q 13 วันที่ผ่านมา +4

    छिटो काङ्ग्रेसलाई पनि जेल हाल्दिनुस् रबि सर नेपाली जन्ता तपाईंको छौँ

  • @user-py9kp7fd3v
    @user-py9kp7fd3v 13 วันที่ผ่านมา +113

    कान्तिपुर पब्लिकेसनका मालिक कैलास सिरोहियामाथी पक्राउ पुर्जी जारी हुनासाथ फेरि काँग्रेसको टाउको अर्को साइड दुख्न थालेछ

    • @user-bm7jo5bq3j
      @user-bm7jo5bq3j 12 วันที่ผ่านมา

      😂😂😂😂😂😂 sahi ho

  • @tarajhendinewartsticker6445
    @tarajhendinewartsticker6445 13 วันที่ผ่านมา +145

    अरु जे सुकै होस भर्स्ट दलाल हरुको कट्टु खोलेर कार्बाहि गर्न सकियो भने रबि हिरो नै हो !

    • @pasang-99
      @pasang-99 13 วันที่ผ่านมา +3

      राष्ट्रिय भाउजू राष्ट्रिय भतिज राष्ट्रिय दाइ लाई समेत पक्राउ पुर्जि जारि गर्नु पर्छ

  • @user-cl6bd3hg4v
    @user-cl6bd3hg4v 13 วันที่ผ่านมา +2

    खुशीको खबर सुन्ना पाइयो त आज ❤❤❤❤

  • @bibekbhatta8994
    @bibekbhatta8994 13 วันที่ผ่านมา +4

    अब निडर भएर सम्पूर्ण लुटेरा, भ्रष्ट, जाली फटाहाहरू लाइ पक्राउ गरेर जेलमा कोच्नु परम आवस्यक भैसकेकोछ !

  • @podverse69
    @podverse69 13 วันที่ผ่านมา +75

    :रबि सर कति पनि विचलित नभै यसरीनै खुशी हुदै अगाडी बढ्नु होला । हामी तपाइको साथमा छौ । देशले पाएको एउटा सपुत हो तपाई । तपाई हाम्रो आशाको किरण हुनुहुन्छ । जय घण्टी ।

  • @nischaldiltamang7451
    @nischaldiltamang7451 13 วันที่ผ่านมา +121

    कन्तिपुरका मालिक लाई प्रक्राउ पुरजी जारी हुदा काङग्रेसको किन टाउको दुखेको बुज्ना सकिएन , यी दुईमा रस्यमै सम्बन्ध पकै छ,नत्र कैलाशको नगरिकता दुरुपयोग कान्ड थाहाछैन र काङग्रेसलाई?

    • @jagatsangit9629
      @jagatsangit9629 13 วันที่ผ่านมา +4

      काङ्ग्रेस कै पाल्तु हो कान्तिपुर

    • @pasang-99
      @pasang-99 13 วันที่ผ่านมา +4

      राष्ट्रिय भाउजू राष्ट्रिय भतिज राष्ट्रिय दाइ लाई समेत पक्राउ पुर्जि जारि गर्नु पर्छ

    • @kerashah3066
      @kerashah3066 13 วันที่ผ่านมา

      You're absolutely right ✅️

    • @user-oh8tb1yl9c
      @user-oh8tb1yl9c 13 วันที่ผ่านมา

      Aba kalo kangres bakhra chor larulai lakhetne ho

    • @user-oh8tb1yl9c
      @user-oh8tb1yl9c 13 วันที่ผ่านมา

      Bakhra chor kalo kangres lai katta hannuparxa jantale aba

  • @jhabilalgaire5775
    @jhabilalgaire5775 13 วันที่ผ่านมา +1

    दोशिलाई kada भन्दा kada कार्बाहि हुनुपर्छ, जय नेपाल🇳🇵🇳🇵🇳🇵

  • @Progress-NP
    @Progress-NP 13 วันที่ผ่านมา +6

    अरूको सुन्ने हैन रबी दाई काम अगाडी बढ्दै जाओस् । शुभकामना !

  • @somangiri8639
    @somangiri8639 13 วันที่ผ่านมา +49

    जय घण्टी जय रबि।

    • @gobardhanpun7808
      @gobardhanpun7808 12 วันที่ผ่านมา

      यसै गरी एक एक दोसी अपराधी को छान बीन गरी कडा भन्दा कडा कानूनी कार्यवाही गर्नु पर्नेछ 🇳🇵🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔

  • @benupokhrel9535
    @benupokhrel9535 13 วันที่ผ่านมา +74

    कैलाश सिरोहिया विदेशी नागरिक काङ्ग्रेस विदेशी एजेन्ट अनि बरबराउछन् नि!! 😂😂😂

    • @pasang-99
      @pasang-99 13 วันที่ผ่านมา +2

      राष्ट्रिय भाउजू राष्ट्रिय भतिज राष्ट्रिय दाइ लाई समेत पक्राउ पुर्जि जारि गर्नु पर्छ

    • @user-oh8tb1yl9c
      @user-oh8tb1yl9c 13 วันที่ผ่านมา

      Bakhrachor kalo kangres haru lai aba jantale galhatyaune ho chor harulai

  • @ratnashrestha6754
    @ratnashrestha6754 13 วันที่ผ่านมา +4

    धेरै धेरै राम्रो धन्यवाद जय रबि सर जय नेपाल

  • @kebalkarki6523
    @kebalkarki6523 12 วันที่ผ่านมา +2

    रबिले खुट्टा नकमसोस भ्रष्टजति सबै जेलमा कोच्नुस । यो नेपाली जनताको आवाज हो ।

  • @user-co7sd3ej1c
    @user-co7sd3ej1c 13 วันที่ผ่านมา +85

    कडा कार्बही होस जय रबि।।

  • @ramsharankumal321
    @ramsharankumal321 13 วันที่ผ่านมา +97

    कांग्रेसको भ्रष्टाचारीलाई लखेट्न जस्तोसुकै मुल्य चुकाउन एवं मार्न र मोर्नलाई यो ज्यान पनि हाजिर छ है।

    • @rajendrashrestha231
      @rajendrashrestha231 13 วันที่ผ่านมา

      गुडगुड

    • @user-oh8tb1yl9c
      @user-oh8tb1yl9c 13 วันที่ผ่านมา

      Aba janatale lakhetne ho daka haru lai kalo kangres lai

    • @kebalkarki6523
      @kebalkarki6523 12 วันที่ผ่านมา

      यो देशमा नेपाली जनताले काङ्ग्रेसलाई सहनु हुँदैन । जति काङ्ग्रेसलाई सहन्छौ त्यतिनै नेपाली जनताको अहित हुनेछ ।

  • @user-vy9nw9hj5u
    @user-vy9nw9hj5u 13 วันที่ผ่านมา +5

    खुशीको खबर रवि सर कसै लाई बाकी नराख्नु होला जनताको साथ रही रहने छ

  • @sushil7567
    @sushil7567 13 วันที่ผ่านมา +16

    गुड छ हजुरलाई जय नेपाल पशुपतिनाथ मुक्तिनाथ चोरजती जाउन खोर

  • @krishnadoman5957
    @krishnadoman5957 13 วันที่ผ่านมา +27

    गृहमन्त्री ज्यु यस्ता बकमफुसे काङ्ग्रेस ले दिएको अभिव्यक्ति बाट कत्ती नडग्मगाउनु होला । जय रबि।

  • @rambdr.bajracharya9934
    @rambdr.bajracharya9934 13 วันที่ผ่านมา +69

    दुनियाँका सन्तानकाे ज्यान जाँदासम्म राैं नहल्लिने कांग्रेसको गैर नेपालीले नेपाली नागरिकता दुरुपयोग गरे बापत कानुनत: पक्राउ पुर्जी जारी गर्दा भने निकै टाउकाे दुखेछ...

  • @kamalrajbam2830
    @kamalrajbam2830 13 วันที่ผ่านมา +4

    कान्तिपुर काे कैलास सिराेहिया त काङ्ग्रेसको भगवान पाे रैछ, अब जतिसक्दो छिटो सबै खाले भ्रष्टाचारि लाई पक्राउ गरिनुपर्छ

  • @GfsghgBcbjd
    @GfsghgBcbjd 13 วันที่ผ่านมา +5

    सहि हो यस्तो देश धराप पार्ने भ्रस्टचारि जेल कोच्नु पर्छ देश सकाउनु लाग्यो रबि जय रबि

  • @naradbhatta2060
    @naradbhatta2060 13 วันที่ผ่านมา +62

    खुशीको खबर🔔🔔🔔🔔

    • @gobardhanpun7808
      @gobardhanpun7808 12 วันที่ผ่านมา +1

      यसै गरी एक एक दोसी अपराधी को छान बीन गरी कडा भन्दा कडा कानूनी कार्यवाही गर्नु पर्नेछ 🇳🇵🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔

    • @CalmHotDog-tg5xj
      @CalmHotDog-tg5xj 12 วันที่ผ่านมา

      खुसीको खबर🔔🔔🔔🔔

    • @gobardhanpun7808
      @gobardhanpun7808 12 วันที่ผ่านมา

      जय बालेन सर 🙏🙏🇳🇵🇳🇵🇳🇵
      France ( फ्रांस ) जस्तो बिकसित मुलुक मा मुख्य अथिति को रुपमा निमंत्रणा हुन पाउनु भनेको हामी नेपाली जनताहरुलाई गर्व को बिषय हो। 🙏🙏🇳🇵🇳🇵🇳🇵
      अब चाॅंडै प्राटी खोलेर प्रधानमंत्री बन्नु होस् भन्ने हामी नेपाली जनताहरु को बिनम्र अनुरोध गर्दछौ। 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @LovelyAstrolabe-qf7si
    @LovelyAstrolabe-qf7si 13 วันที่ผ่านมา +87

    छनबिन सबैलाइ हुनुपर्छ सिरोइया होस या जोसुकै होस।

  • @Prathaml.c._official
    @Prathaml.c._official 13 วันที่ผ่านมา +5

    कान्तिपुर का गुन्डा र कालो कांग्रेस को निकै गहिरो सम्बन्ध छ यी दुवै लाई यो देश बात लखेट्नु पर्छ

  • @OmPrakashMajhi-fd4rm
    @OmPrakashMajhi-fd4rm 13 วันที่ผ่านมา +5

    रबि दाई अब धेरै नसोच,भ्रष्टाचारीहरुलाई जेलमा कोच😊😊😊

  • @barbarik4155
    @barbarik4155 13 วันที่ผ่านมา +73

    के हरे फटाहा संसद राणा, राजा कङग्रेसले फालेको हरे कङ्ग्रेस ले होइन फालेको त नेपाली जनताको रगत र ज्यानको बलिदानले हो। यो देश नेपाली कङग्रेसको गुलाम हाेइन यो देश कान्तिपुर दलाल पुजीवादी को देश होइन यो देश नेपाली श्रमजिवी मेहनति जनता र वीर शहिदहरु त्याग र बलिदान को गाथाले बनेको हो।

    • @lokendraadhikari4713
      @lokendraadhikari4713 13 วันที่ผ่านมา +3

      आम नेपाली जन्ता उरलेर यो काङ्रेश को साम्सद हरुलाइ थुतेर नमिल्काय सम्म यो देस बन्दोइ बन्दोइन हजुर।।।

    • @AaCs759
      @AaCs759 13 วันที่ผ่านมา +1

      हो मैले भनेको पनि यहि हो । म त जहाँ सुकै होस तेहि हमला हुनु पर्छ भन्छु ।

  • @khimnarayanshrestha8680
    @khimnarayanshrestha8680 13 วันที่ผ่านมา +25

    फटाहा हरु सकिने दिन नजिकै आउदैछ !

  • @Prakash-347
    @Prakash-347 13 วันที่ผ่านมา +5

    अाउनुहोस् यक अर्को लाई सपोर्ट गर्दै अगाडि संग संगै बढौ❤

  • @maheshthapaliya2923
    @maheshthapaliya2923 13 วันที่ผ่านมา +7

    काङ्ग्रेस अब पत्तासाफ हुने देखिदै आएको छ । गृहमन्त्रीले अब केही नहेरी छिटोभन्दा छिटो भ्रस्टाचारिहरुलाई जेलको चिसो हावा खुवाउनुपर्छ ।

  • @teknathtek4027
    @teknathtek4027 13 วันที่ผ่านมา +22

    यसलाई कारबाही हुनैपर्छ 😢😢

  • @Dhurbatara2039
    @Dhurbatara2039 13 วันที่ผ่านมา +9

    राष्ट्रघाती कालाे काङ्ग्रेसकाे हर्कत अति भैसक्याे

  • @binakandel4133
    @binakandel4133 13 วันที่ผ่านมา +5

    Good news Jay rabi sir jay ghanti

  • @bishwakumarlimbu4126
    @bishwakumarlimbu4126 13 วันที่ผ่านมา +1

    ठीक ठीक राम्रो काम गृहमन्त्री ज्यु

  • @madanbdrchhetri4112
    @madanbdrchhetri4112 13 วันที่ผ่านมา +32

    सहि गरेछ नेपाली काँग्रेस पनि बिदाका झोले रहि छ भन्ने जनताले बुझ्नु पर्छ

  • @777RATNA
    @777RATNA 13 วันที่ผ่านมา +70

    काङ्ग्रेसको उल्टो गन्ती सुरु भइसक्यो

  • @ramchapagain981
    @ramchapagain981 13 วันที่ผ่านมา +11

    खुट्टानकमाउ रबि दाई हामि छौ तिम्रो साथ मा ।

  • @mounteverestfastfoodcorner8164
    @mounteverestfastfoodcorner8164 13 วันที่ผ่านมา +15

    नागरीता खारीच हुनपर्छ र काँङरेस का भाउजु देवर हरु एक एक गरी जेल कोज्नुस रबि जि बालेन झै निडर भय अगाडी बढनुस जन्ता साथ छ |

  • @lilakumarimalla5186
    @lilakumarimalla5186 13 วันที่ผ่านมา +14

    नागरिकता जस्ताे सम्वेदनशिलता लाई चुनाैति दिदै सरकारकाे निकायलाई पङगाे वनाई कान्तिपुर मिडाया चलाउने अाफु अनुकुल नअाउने झुट खेति गर्ने अरबाै कमाउने धन्दा गर्ने यस्ता कैलास सिराेहियालाई हदै सम्मकाे कारवाहि गर्न जरुरि छ।

  • @minabista3586
    @minabista3586 13 วันที่ผ่านมา +25

    जय श्री घण्टी रवि सर सफलता शूभकामना छ 🇳🇵🔔🔔🔔🔔

  • @navarajchitwanwonssapkota1472
    @navarajchitwanwonssapkota1472 13 วันที่ผ่านมา +4

    कडा भन्दा कडा कार्बाही होस

  • @user-zm5tp1mz8b
    @user-zm5tp1mz8b 13 วันที่ผ่านมา +6

    रबि सर खुट्टा नकमाई ठाेक्नुहाेस जेल जन्ताहरुले हेरिरहेकाछन जन्ता तपाईकाे साथमाछन।

  • @BharatDevkota-dx9do
    @BharatDevkota-dx9do 13 วันที่ผ่านมา +48

    अब यो भ्रष्टाचारी कांग्रेस का सबै काे फाइल 1/1 फताटाट फाइल निकाली जेल कोचौं अनि मात्र हुन्छ

  • @lokrajjoshi4349
    @lokrajjoshi4349 13 วันที่ผ่านมา +15

    जय घण्टी, जय रवि

  • @sitaneupane3970
    @sitaneupane3970 13 วันที่ผ่านมา +5

    जनता ले भटाभट कामगर्न पठायकाहुन रबिलाइ खुसिको खबर

  • @chakgurung3175
    @chakgurung3175 13 วันที่ผ่านมา +1

    रबि जि को जय होस

  • @user-oq9td1fk9y
    @user-oq9td1fk9y 13 วันที่ผ่านมา +17

    यसलाई निकै टाऊको दुखेछ।कंग्रेसी जनहरुले शिरोहिया जी लाई बचाउन सक्दैनन्।

  • @gyanprasadgadtaula3433
    @gyanprasadgadtaula3433 13 วันที่ผ่านมา +6

    स्यालहरु कराउँदै गर्छन् ।सिंह लम्कदै गर्छ।स्यालहरु कराए भन्दैमा खुट्टा नकमाईकन भ्रष्टाचारिलाई नाङ्गेझार पारेर पाता फर्काई जेल मा कोच्न गृहमन्त्री लाई बिनम्र अनुरोध छ।

  • @KaranRana-vz2zk
    @KaranRana-vz2zk 13 วันที่ผ่านมา +3

    कुसिको खबर धन्यवाद रबिसर

  • @sudhirshrestha4835
    @sudhirshrestha4835 13 วันที่ผ่านมา +1

    सम्पूर्ण भ्रष्टाचार नियन्त्रण गर्न र भ्रष्टाचारिलाइ जेल को हावा खुवाउन पर्छ,

  • @BharatDevkota-dx9do
    @BharatDevkota-dx9do 13 วันที่ผ่านมา +14

    अब कांग्रेस जंगल पस्न मात्र बाँकी रहेको छ।

  • @KarnaPyakurel-bq4wq
    @KarnaPyakurel-bq4wq 13 วันที่ผ่านมา +4

    तुरून्त पकडाउ हुनुपर्छ यो इन्डियन भएर नेपालको जताबफी नागरिक्ता लिने र नेपाल लाइ खोक्रो बनाउने बिदेशी लाइ।

  • @tankaghimire9792
    @tankaghimire9792 13 วันที่ผ่านมา +7

    १०००% सही कदम हो गृहमन्त्रीज्यू !! पछाडि नहट्नुहोस् जनता र जनमत तपाईंको साथमा हुनेछन् ।

  • @hemshrestha2728
    @hemshrestha2728 13 วันที่ผ่านมา +2

    नेपालको इतिहास काङ्ग्रेसले पडाउनु पर्दैन ,हामिलाइ पनि थाहाछ।नेपाल लाई यो अवस्थामा पुर्याउनुमा चाहिँ ने का कै हात छ।

  • @sitalbasnet3842
    @sitalbasnet3842 13 วันที่ผ่านมา +6

    काङ्ग्रेसकाे पतनकाे यात्राको अग्रिम शुभकामना 🙏🙏

  • @sanjaychaudhary3355
    @sanjaychaudhary3355 13 วันที่ผ่านมา +6

    काङ्ग्रेस अब बहुलाउन मात्र बाकी रह्यो

  • @amritarai2936
    @amritarai2936 13 วันที่ผ่านมา +1

    Sooo much thanks rabi sir Congress ko aru Neta pani xitooo❤❤

  • @Prathaml.c._official
    @Prathaml.c._official 13 วันที่ผ่านมา +8

    यति बेला देशद्रोही भ्रष्ट लाई जेल पुर्याउन सके भने रवि यो देशको हीरो हुनेछ

  • @bhattarai1953
    @bhattarai1953 13 วันที่ผ่านมา +5

    धेरै राम्रो कुरा सुन्न पाईयो । यो सिरोहियालाई जेलको जेल सडाऊनुपर्छ ।

  • @agastiramchandra9853
    @agastiramchandra9853 13 วันที่ผ่านมา +17

    कांग्रेसका कयौँ नेता भारतको जिबिरोडमै जन्म भएका हुन्

  • @user-kx8xz7xu1o
    @user-kx8xz7xu1o 13 วันที่ผ่านมา +1

    भेरी गुड रबि जि

  • @user-tm4fs9yp3k
    @user-tm4fs9yp3k 13 วันที่ผ่านมา +1

    जय रबि जिन्दा बात

  • @bunchuaamaa2331
    @bunchuaamaa2331 13 วันที่ผ่านมา +7

    नेपाली कङरेस देश् दोरही देश दोरही लाई सपोट गरिहाल्छ कङ्रेस को सबैलाई कुचोले बडालेर सबैलाई खोरमा बाख्रा थुनेको जस्तै थुनेर चुकुल लगायेर आगोलगाउनू पर्छ अनी मात्रै गरेँ देश ले शान्ति पाउँछ

  • @dammkami4368
    @dammkami4368 13 วันที่ผ่านมา +18

    Good luck Rabi sir ❤❤

  • @Sumanctri
    @Sumanctri 13 วันที่ผ่านมา +1

    khusi ko khaber aba ghanti bajyo hai dhaneybaad rabi sir

  • @alishawagle305
    @alishawagle305 13 วันที่ผ่านมา +1

    अब नेपाल आमा लाई जोगाउनु पर्छ सबै ले आफ्नो आफ्नो ठाउँ बाट सबैले नेपाल लाई माया गरुम भस्टचारी लाई नछोडुम 😊

  • @rajendrabista8326
    @rajendrabista8326 13 วันที่ผ่านมา +4

    यो काङ्गेरेस ज्यान मारा भ्रष्टचारि देशद्रोही बचाउने काम बाहेक अरु केहि गर्दैन,धोति खुसकि सक्यो अब जनता लाइ छरपस्ट भै सक्यो !

  • @1Thankyou
    @1Thankyou 13 วันที่ผ่านมา +3

    तेरो बाबु लाइ पक्राउ पुर्जि जारि भएको होर बौलाउन र बरबराउन लाइ काआआआआआआआआआआआआआआलो कङ्रेस्😡

  • @passangdawa5618
    @passangdawa5618 13 วันที่ผ่านมา +2

    सहि हो रवि जी भ्रष्टाचार काग्रेस लाज पाचे को

  • @KSMMAGAR2069
    @KSMMAGAR2069 12 วันที่ผ่านมา +1

    कङ्ग्रेस चोर यो देश छोड रबि दाईं जिन्दावाद जनता हजुरको साथ मा छ रबि दाईं जय नेपाल

  • @shauravkhadka6026
    @shauravkhadka6026 13 วันที่ผ่านมา +6

    कालाे कांग्रेसको चुरिफुरी सकियो ,अब राष्ट्रिय भाउजू,बाख्रा काण्ड,जयविर देउवा ,घडी चाेर लाई पनि पक्राउ गरियोस् ।💪💪🔔🔔🙏🙏🇳🇵

  • @sharada5383
    @sharada5383 13 วันที่ผ่านมา +5

    वाह... रे ,वाह ....!
    दलिय व्यवस्थाले देश वाक स्वतन्त्रताको बिकाश मात्र भएको रहेछ।😢😢😢😢

  • @chetnarayanbaral9351
    @chetnarayanbaral9351 13 วันที่ผ่านมา +1

    जयहोस रबि सर धन्यवाद

  • @user-gt7vc3sn2e
    @user-gt7vc3sn2e 13 วันที่ผ่านมา +1

    जे होस पहिला रबि लिएको भन्थे अब गेलेसी 4 k मा सरेछ अब को केही दिन मा पुराना दल मा सर्छ अनि खेल खत्म ......?????

  • @rameshrai7844
    @rameshrai7844 13 วันที่ผ่านมา +4

    भारतीय कैलाश सिरोहीया ले नेपाल र काङ्ग्रेस लाइ जोगी बनाउन सफल भए।

  • @mr.punya...k.pradhan8457
    @mr.punya...k.pradhan8457 13 วันที่ผ่านมา +11

    Good..एका देशमा एउटा पुरानो घर थियो
    सबै रङ्ग खुइलेर अझै पुरानो देखिन्थ्यो
    घरमा बस्ने सबै मानिसहरू चिन्तित थिए।
    यत्तिकैमा एउटा नया ब्रस आएर घर टल्काई दिन्छु भन्दा
    घरमा बस्ने मानिसहरू खुसी हुन्छन्।
    त्यो नया ब्रसले पुरानो सडिसकेको बाल्टि भित्र आफूलाई चोपेर रङ्ग लगाउन थाले। त्यो पुरानो बाल्टि र रङ्ग
    सडेर गन्ध आइसकेको थियो।
    त्यसकारण घर त टल्कियन तर ब्रस चाई सार्है फोहर भएछ।
    अनि सबै मानिसहरु फेरि दुखी भए।
    गगन थापा कंग्रेस र नेपालको कथा।

  • @chakgurung3175
    @chakgurung3175 13 วันที่ผ่านมา +2

    Great job Rabi jii Salam chha good luck God bless you 🙏 ❤

  • @suryadiyali4908
    @suryadiyali4908 13 วันที่ผ่านมา +1

    दुइचार जनाको इन्काउन्टर गरे नि हुन्छ देशमा बसेर बिदेशिको साथ दिने हरुलाइ

  • @barbarik4155
    @barbarik4155 13 วันที่ผ่านมา +19

    Good work rabi dai Aba congress rune bho

  • @LAFDACREATION
    @LAFDACREATION 13 วันที่ผ่านมา +22

    Good news

  • @saritasaritu8248
    @saritasaritu8248 13 วันที่ผ่านมา +1

    Good luck Rabi sir God bless you Rabi sir we r with you ❤️ 🙏

  • @MilanBohara-yq7nc
    @MilanBohara-yq7nc 11 วันที่ผ่านมา

    हामि तपाईको साथमा छौं❤ गृहमंत्री ज्यु❤🎉🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @kamalrasaili5155
    @kamalrasaili5155 13 วันที่ผ่านมา +4

    कैलाश सिरोहियालाई कडा कारबाही हुनुपर्छ अनि आजबाट स्पष्ट भयोे सिरोहिया त काङ्ग्रेस पार्टीको पो रहेछ तेहि भएर रविको यत्रो खेदो खनेको रहेछ

    • @rajeshjoshi8162
      @rajeshjoshi8162 13 วันที่ผ่านมา

      100 Haina 1000% sahi kura ho.

  • @haddinetwork3638
    @haddinetwork3638 13 วันที่ผ่านมา +3

    आहा मज्ज्जा आयो 😂भ्रष्ट दलहरुको रक्षक,वकिल हरुको मालिक,सुरक्षा को कमाण्डर बिरुद्ध पकाउ पुर्जी जारि😂

  • @lokeshbhandari2306
    @lokeshbhandari2306 13 วันที่ผ่านมา +2

    जो सुकै होस् साले लै कारबाही गरियोस्
    छिटो फाइल खोलौं भ्रष्टाचारका
    अपराध का फाइल खोल्दै जाऊ

  • @BishnuPokharel-yc9mo
    @BishnuPokharel-yc9mo 13 วันที่ผ่านมา +2

    गल्ती गर्ने लाइ हटाउनुहोस यो ढिक छ

  • @kathariyaarjun3766
    @kathariyaarjun3766 13 วันที่ผ่านมา +5

    रबि तिम्रै पालो छ, गरौँ है गरौँ यहि नै हो मौका

  • @kishorkumarranabhat2611
    @kishorkumarranabhat2611 13 วันที่ผ่านมา +5

    गृहमन्त्री रबि लामेछाने सर कत्ति पनि बिचलित नभए काम गर्नु हाेला नेपाली जनता काे पुर्ण सहयोग हुनेछ

  • @rajendraupreti8893
    @rajendraupreti8893 13 วันที่ผ่านมา +2

    काङ्ग्रेस काे दादागिरी अनते गर्न काङ्ग्रेस काे ठुला नेता लाई खाेरमा नहाले सम्म यस्तै हुन्छ

  • @user-uj6cr5xb8k
    @user-uj6cr5xb8k 12 วันที่ผ่านมา +1

    नेपालमा जे गरे पनि हुन्छ भनी देशलाइनै हेप्नेहरुलाइ जल पठाउन पर्छ ।