यो व्यवसायिक गित होईन सेन्टर फर मिडिया रिसर्च नेपालको परिकल्पनामा यहाहरुलाई गलत सुचनाबाट जोगीनको लागी केहि सन्देश दिने प्रयास गरिएको छ हेरेर मनन गर्नु होला है
सत्य कुरा लाई गीतको माध्यम बाट सचेतना फैलाउनु यहां भन्दा ठूलो धर्म के होला । सलाम छ पशुपति दाई , पछिल्लो कर्ममा समाजमा राम्रो संदेश दिने खालका गीत ल्याउँदै हुनुहुन्छ। तपाईं जस्तो शिक्षित गायक लाई यस्तै गीत गाएको सुहाउँछ । तपाईं गायक मात्र हैन, यो समाजको एक असल, शिक्षित व्यक्ति पनि हो। हामीले हजुरको मूल्याङ्कन गर्ने यस्तै काम बाट हो ।
नेपालका चर्चित राष्ट्रिय कलाकारहरुलाई चुनाब लागिरहेको छ चुनाबको गित गाइरहेका छन् नेपालको एकमात्र सपुत nepalilokdhori ko hero पशुपति शर्मालाई भने कहिल्यै चुनावी कष्टको पार्टीको एजेण्डा बोकेर गीत गाएनन् वस्तु देश र जनताको लागि मात्र गीत gairon एकमात्र लोकदोहोरीका पशुपति शर्मा
वास्तविक कुरा भन्नु पर्दा पशुपति शर्मा सर सच्चिकै हजुर को दिमाग मान्नुपर्छ जस्तो देशव्यापी चलिरहँदा त्यस्तै गिद गाउनु हुन्छ खूसि लाग्छ जय पशुपति सर 🙏🙏🙏🙏🙏
नेपाली समाजमा अहिलेको समय र परिवेशमा सामाजिक संजाललाई नेगेटिभ रुपले प्रयोग गर्दै जनमानसमा भ्रम फैलाउने तरिकाले सदुपयोग गरेको हुँदा यश बाट कसरी सजग हुन सकिन्छ भन्ने कुरोलाई पशुपति दाईले गीतको माध्यम बाट ध्यानाकर्षण गराउनु भएको धन्यवाद पशुपति दाइ।❤️🙏
तपाईं खरो गायक हो। समाजिक कुरिती बिरोध गर्ने समाजमा सचेतना फैलाउन तपाईंको लोक , दोहोरी को छेत्रबाट ठुलो योगदान छ। जन्ताले त गरेकै छ्न रास्ट्रले पनि उच्च मुल्यांकन गर्ला काम मा सदैव अडिग भएर अघि बढ्नुस तपाईंको बाटो सहि छ।
तपाईकाे १ मात्र अमुल्य भाेट हाल्दा हेर्नू पर्ने कुराहरु १:-पासपाेर्ट लिदाकाे कष्ट हेर्नुस २:-यातायातमा लाईसेन्स र अन्य कामकाे भद्रगाेल हेर्नुस ३:-निजि विद्यालयकाे शुल्क हेर्नुस ४ :-सरकारी विद्यालय र कार्यालयलगायतकाे अवस्था हेर्नुस ५:-दैनिक उपभाेग्य बस्तुकाे आकाशिएकाे मूल्य हेर्नुस ६:-किषानकाे अवस्था हेर्नुस ३० बर्ष अगाडि जुन रेटमा किषानले बेच्थ्याे त्येहि रेटमा अहिले पनि छ । ७:-.सरकारी अस्पतालकाे अवस्था र निजि अस्पतालकाे शुल्क हेर्नुस ,विल तिर्न नसकेर अस्पतालैबाट हामफालेर मर्ने र पैसा नदिई शव उठाउन नदिने अवस्था हेर्नुस। ८:-सडक खानेपानीकाे अवस्था हेर्नुस हिलाे र धुलाे बाहेक केही छैन ९:-चाडबाडकाे मुखमा दुधे बालाखा छाेडेर राेजगारिकाे खाेजिमा खाडि जाने त्याे मलिन अनुहार हेर्नुस। १०:-विधाई गरेर गएका छाेरा काठकाे बाक्सामा फर्केकाे हेर्नुस,त्याे रेमिटान्स पठाउने,शव नेपाल पठाउदा पैसा उठाएर पठाएकाे पनि हेर्नुस्। ११:- नेता र तिनका परिवारकाे अवस्था हेर्नुस हिजाे चप्पल लगाएर हिड्ने न कुनै पेशा ,व्यवसाय विना अरबाै काे मालिक भएकाे हेर्नुस १२:-माैलाएकाे भष्टचार हेर्नुस, उधाेग धन्दा गर्छु भन्ने पलाएन भएका हेर्नुस १३:-देशकाे कुटनितिक अवस्था र राजदुतावासकाे काम , लाचारता र लापरवाहि हेर्नुस। १४:- धर्म संस्कृतिक मूल्य मान्यताकाे विजाेग हेर्नुस १५:-न्यायाधीश ,अदालत ,पुलिस प्रशासन मुठि भर पावरवालाले चलाएकाे हेर्नुस।तपाई जुनसुकै पार्टि प्रति आस्था राख्नुस् तर भाेट याेग्य र युवालाई हालिदिनु हाेला।कति दिन ढुङ्गे युगकाे अवस्थामा बाच्ने विश्व कहाँ पुगिसक्याे हामी चाहिँ आधारभुत आवश्कताकाे अभावमा नै पुस्ताै पुस्ता वाचिरहने त??? तेसैले यो पटक घण्टीमा भोट हालेर हेरौ 🔔🔔🙏🙏
केही चिजकाे पनि नयाँकाे स्वाँद अर्कै हुन्छ। याे भनी राख्नु नै पर्दैन,त्यसैले याे बेला नयाँ अनुहार सबैले रास्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह 🔔🔔🔔घन्टीमा अत्याधिक बहुमत दिई बिजयी गराऊ।।
यो व्यवसायिक गित होईन सेन्टर फर मिडिया रिसर्च नेपालको परिकल्पनामा यहाहरुलाई गलत सुचनाबाट जोगीनको लागी केहि सन्देश दिने प्रयास गरिएको छ हेरेर मनन गर्नु होला है
सत्य कुरा लाई गीतको माध्यम बाट सचेतना फैलाउनु यहां भन्दा ठूलो धर्म के होला । सलाम छ पशुपति दाई , पछिल्लो कर्ममा समाजमा राम्रो संदेश दिने खालका गीत ल्याउँदै हुनुहुन्छ। तपाईं जस्तो शिक्षित गायक लाई यस्तै गीत गाएको सुहाउँछ । तपाईं गायक मात्र हैन, यो समाजको एक असल, शिक्षित व्यक्ति पनि हो। हामीले हजुरको मूल्याङ्कन गर्ने यस्तै काम बाट हो ।
तपाईंको बौद्धिक दिमाख समाजको यथार्थ चित्रण अत्यन्तै मन पर्छ सलाम दाई🙏💜
th-cam.com/video/wLbKlTrjGSc/w-d-xo.html
🙂🙂🙂🌹🌹🇳🇵🙏
सुन्दा पनि आनन्द आयो आहा कति मेठो गित पशुपति दाइ 😍🙏😍🙏😍🙏🙏🙏
नेपाल आमाको सपूत श्री पशुपति शर्मा साच्चिकै राष्टाले सम्मान गर्नु पर्ने कलाकार हुनुहुन्छ जय हाेस🇳🇵
Salam dai
हरेक प्रस्तुती मार्मिक र सूचना मुलक हुन्छन् तपाईंको ।। शुभकामना Dai 🙏🙏🙏
आहा फेरि निकै मार्मिक गित ल्याउनु भयो आदरणीय चर्चित गायक पशुपति शर्मा दाजु हार्दिक शुभकामना यो गितले पनि करौडौं को कलब पाउन
दाई भनेको दाई हो❤❤
Wow धेरै राम्रो छ
एकदमै सहि शब्दहरूको साथ राम्रो संगीतसंगैको सुन्दर गीत अनि राम्रो सन्देश पशुपति जी 💚👏🕊️🙏👍
आहा! सन्देश मुलक गीत राम्रो लाग्यो सबैले माया गरिदिनुहोला।😊🙏सफलताको शुभकामना पशुपति शर्मा दादा।❤️
नेपालका चर्चित राष्ट्रिय कलाकारहरुलाई चुनाब लागिरहेको छ चुनाबको गित गाइरहेका छन् नेपालको एकमात्र सपुत nepalilokdhori ko hero पशुपति शर्मालाई भने कहिल्यै चुनावी कष्टको पार्टीको एजेण्डा बोकेर गीत गाएनन् वस्तु देश र जनताको लागि मात्र गीत gairon एकमात्र लोकदोहोरीका पशुपति शर्मा
सुन्दा पनि कति आन्दा आउने गीत हाम्रो पशुपती शर्मा दाई को सम्पूर्ण टीम लाई मुरी मुरी धन्यवाद छ 🙄🙄😭😭
वास्तविक कुरा भन्नु पर्दा पशुपति शर्मा सर सच्चिकै हजुर को दिमाग मान्नुपर्छ जस्तो देशव्यापी चलिरहँदा त्यस्तै गिद गाउनु हुन्छ खूसि लाग्छ जय पशुपति सर 🙏🙏🙏🙏🙏
Wa wa ❤❤❤❤❤❤❤❤❤❤❤jaya PASHUPATI Sharma 😮
आहा पशुपति दाइ 🙏🙏🙏❤️❤️❤️❤️❤️❤️
नेपाली समाजमा अहिलेको समय र परिवेशमा सामाजिक संजाललाई नेगेटिभ रुपले प्रयोग गर्दै जनमानसमा भ्रम फैलाउने तरिकाले सदुपयोग गरेको हुँदा यश बाट कसरी सजग हुन सकिन्छ भन्ने कुरोलाई पशुपति दाईले गीतको माध्यम बाट ध्यानाकर्षण गराउनु भएको धन्यवाद पशुपति दाइ।❤️🙏
करोड कलब मा जाहोस शुभकामना सथैपहिलो कमेन्ट हो सबैले लाइक पनि गरिदिनु।🙏🤣
सन्देश मुलक अनि उत्कृष्ट यथार्थ शब्द उच्च सम्मान पशुपति शर्मा लगाएत सम्पूर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना।
साह्रै राम्रो संगीत ।
मिथ्य सूचना बाट वचौ साथी हो ।✊💖
मिठो शब्द र वास्तविक सूचना मूलक गीत पशुपति अङ्कल❤️🙏
💕💕💕💕
तपाईं खरो गायक हो। समाजिक कुरिती बिरोध गर्ने समाजमा सचेतना फैलाउन तपाईंको लोक , दोहोरी को छेत्रबाट ठुलो योगदान छ। जन्ताले त गरेकै छ्न रास्ट्रले पनि उच्च मुल्यांकन गर्ला काम मा सदैव अडिग भएर अघि बढ्नुस तपाईंको बाटो सहि छ।
तपाईकाे १ मात्र अमुल्य भाेट हाल्दा हेर्नू पर्ने कुराहरु
१:-पासपाेर्ट लिदाकाे कष्ट हेर्नुस
२:-यातायातमा लाईसेन्स र अन्य कामकाे भद्रगाेल हेर्नुस
३:-निजि विद्यालयकाे शुल्क हेर्नुस
४ :-सरकारी विद्यालय र कार्यालयलगायतकाे अवस्था हेर्नुस
५:-दैनिक उपभाेग्य बस्तुकाे आकाशिएकाे मूल्य हेर्नुस
६:-किषानकाे अवस्था हेर्नुस ३० बर्ष अगाडि जुन रेटमा किषानले बेच्थ्याे त्येहि रेटमा अहिले पनि छ ।
७:-.सरकारी अस्पतालकाे अवस्था र निजि अस्पतालकाे शुल्क हेर्नुस ,विल तिर्न नसकेर अस्पतालैबाट हामफालेर मर्ने र पैसा नदिई शव उठाउन नदिने अवस्था हेर्नुस।
८:-सडक खानेपानीकाे अवस्था हेर्नुस हिलाे र धुलाे बाहेक केही छैन
९:-चाडबाडकाे मुखमा दुधे बालाखा छाेडेर राेजगारिकाे खाेजिमा खाडि जाने त्याे मलिन अनुहार हेर्नुस।
१०:-विधाई गरेर गएका छाेरा काठकाे बाक्सामा फर्केकाे हेर्नुस,त्याे रेमिटान्स पठाउने,शव नेपाल पठाउदा पैसा उठाएर पठाएकाे पनि हेर्नुस्।
११:- नेता र तिनका परिवारकाे अवस्था हेर्नुस हिजाे चप्पल लगाएर हिड्ने न कुनै पेशा ,व्यवसाय विना अरबाै काे मालिक भएकाे हेर्नुस
१२:-माैलाएकाे भष्टचार हेर्नुस, उधाेग धन्दा गर्छु भन्ने पलाएन भएका हेर्नुस
१३:-देशकाे कुटनितिक अवस्था र राजदुतावासकाे काम , लाचारता र लापरवाहि हेर्नुस।
१४:- धर्म संस्कृतिक मूल्य मान्यताकाे विजाेग हेर्नुस
१५:-न्यायाधीश ,अदालत ,पुलिस प्रशासन मुठि भर पावरवालाले चलाएकाे हेर्नुस।तपाई जुनसुकै पार्टि प्रति आस्था राख्नुस् तर भाेट याेग्य र युवालाई हालिदिनु हाेला।कति दिन ढुङ्गे युगकाे अवस्थामा बाच्ने विश्व कहाँ पुगिसक्याे हामी चाहिँ आधारभुत आवश्कताकाे अभावमा नै पुस्ताै पुस्ता वाचिरहने त???
तेसैले यो पटक घण्टीमा भोट हालेर हेरौ 🔔🔔🙏🙏
दोहोरी गायक मध्ये लास्ट ममर्ने गायक पशुपति शर्मा ❤️❤️❤️
शन्देशमुलक गितको लागि धन्यवाद तथा बधाई आदरणीय दाई पशुपति शर्मालाई
चाहे झुटा हुन चाहे साचो त्यस्को सत्य आवरण देखाइदिने पशुपति दाईको यो कला कसै सङ्ग दाज्न मिल्दैन आहा दाइ गीत मीठो बनेको छ शुभकामना
पहिलो कोमेन्ट मेरो
समाजको समए सान्धर्बिक एथार्थ गीत ल्यौने pashupati sharma dai 🙏🙏🙏🙏
सफलता को शुभकामना भिनाजु!!
सबै जना views को पछाडि भागेको बेलामा जनता को लागि सचेतना गर्ने गीत को लागि धन्यबाद गुरु
धेरै राम्रो सफलताको शुभकामना
धेरै राम्रो गीत पशुपति दाइको सभ्य तथा सुरक्षित बनौ साथै मङ्सिर ४ मा हुन लागे को निर्वाचन सफल र सुरक्षित पारौ जय देश
Pasupati never disappoints us with his content.❣️😭:
Yee yo spam Nepal ma pani failiyo😒😒
@@soulfulsandesh2834
dzx
लौ बधाई छ।राम्रो छ यो पनि
तपाईंको गित समयसांन्द्रभिक छ 💗💗💗
धेरै सन्देस मुलक छ याे गित प्रगतिकाे शुभकामना छ ।
समसामयिक सत्य तथ्य घटना लाइ समय सान्दर्भिक गायक देश र जनता को हितमा पशुपति शर्मा असाध्यै मिठो अनि मार्मिक गित सफलताको शुभकामना सम्पुर्ण टिमलाई 🙏🙏🇳🇵
th-cam.com/video/wLbKlTrjGSc/w-d-xo.html
wow
जुन गित गाएनी हिट हुन्छ जय होस पशुपति दाजु।
कलाकार भनेको त पशुपति शर्मा जस्तो कला देखाउने हुनुपर्छ चरित्र देखाउने होइन।❤️❤️
सारै राम्रो गित ,पसुपती भाइ हरेक गितहरु अति मार्मिक !सम्मान छ 💕💕
1 St
Badhai xa daju hjr lai
आहा राम्रो लाग्यो
अहिलेको समय सान्दर्भिक गित
बधाई साथै सफलताको शुभकामना 💕💕🙏🙏
सुर्य लाई vote होइन जसले राम्रो काम गर्छ त्यसैलाई vote दिनुपर्छ hai सबैजनाले नेपालीले जय नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Wow wow wow 👏👏👏👏daju 🙏 आनन्द आयो गीत सुन्दा मलाई त
जय हो पसुपती दाइ को
स्याङ्जाली जति यता❤️😊✋
Pasupati g hjrko lamo aauko Subhakamana
पशुपति शर्मा ब्राण्ड हुन् । पटकपटक प्रमाणित गरिसकेका छन् 👍️👌👌👌
यस्तो कलाकार त याे देशमा नै छैन यथार्थ परक रचना ❣️❣️
आहा कति आन्नद आयो पसुपति शर्मा जिको गानाले
सफलता को कामना
Sabai ramro lagxa pasupati sharmale nikaleka geetharu ❤️❤️❤️🥰🥰🙏
धेरै राम्रो र समसामयिक घटनामा अाधारित भएर गित गाउनुहुन्छ । तपाईंको सधैं भलाे हाेस्
तपाईंको प्रस्तुतिले मनै बहकाउछ दाजि💗🙏🙏keep going on👌
कति समसामयिक यथार्थलाई चित्रण गर्नु हुन्छ शुभकामना हजुर लाई
आहा 🥰💐संदेश मुलक गीत 🙏💐
आहा❤❤
राम्रो छ
आहा पशुपति दाजु 🙏
बौद्धिक व्यक्तित्व🙏🙏🙏🙏🙏
lok sangeetko kala,gala ra bauddiktale varipurna byakti. salute you pashupati sharma sir
great pashupati ji
आहा मेरो दाइ तपाईको बौद्धिकता तपाईको सिर्जना तपाई प्रति उच्च संमान छ दाइ।
सफलता को सुभकामना भाइ
यतार्थ बर्णन गर्ने पशुपति शर्मा दाइलाई हृदय देखि सलाम छ।🙏
के गर्नु र त फटाहाहरुले धम्क्याउने गर्छन।।
Aaaha
आदरणीय दाइ प्रती संमान यस्तो सन्देश मुलक हुन पर्छ गित भन्या 🙏
suchanamulak and real dami❤️❤️❤️❤️❤️❤️
💕💕💕👍👍always ramro 6 hajur ko geet
Talent singer mr . Pasupati jiu
देश र जनताको लागि मृत्यु को कुनै प्रबाह नगरी निडर भएर सामाजको यथार्थ जस्ताको तेस्तै गाउने गायक छ भने त्यो मात्र पशुपति !! हार्दिक शुभकामना दाजु!!
आफुत स्याङ्जाली त्यसै मन् पर्छ पशुपति दाई।
यो गित मा सबै चित्रन राम्रो छ ।
तर नुन लागेको छैन 🤗🤗🤗
पशुपति सर को फ्यानहरु
यत हाजिर गरै🖐️🖐️🖐️🖐️
आहा अति उत्कृष्ट जन चेतना मुलक सृजना हार्दिक बधाई भाइ पशुपति
Dami xa daju subhakamana
पशुपति शर्मा दाइ को सिर्जना गर्ने दिमाग लाई म समान गर्छु सारै राम्रो लय शब्द बनाउनु हुन्छ।।
Pashupati♥️♥️♥️♥️♥️♥️
Dherai ramro geet hjr Sarai man paryo I am big fan pasupati Daju ,🙏🙏🙏🙏🙏
बधाई छ❤❤❤❤सबैलाई ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
वाउ क्या दामी समय सान्दर्भिक गित
बल्ल धेरै दिन पछि यति राम्रो गीत सुन्न पाइयो
जय घण्टी जय देश ।। जय पशुपति शर्मा नाथ
100% सै हो सै हो 🙏🙏
केही चिजकाे पनि नयाँकाे स्वाँद अर्कै हुन्छ। याे भनी राख्नु नै पर्दैन,त्यसैले याे बेला नयाँ अनुहार सबैले रास्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह 🔔🔔🔔घन्टीमा अत्याधिक बहुमत दिई बिजयी गराऊ।।
ok
राम्रो लाग्यो गित। शुभकामना ।।
Aaha pasupati dai kunaii sabda chaina hjr ko geet saraii ramro lagcha congratulations dai and best wishes 💜🎉🎤
नमस्कार म हजुर हरुकै prince पसुपती अंकल को गीत जुन सुने नि राम्रो यो गीत नि करोडौं को कल्बमा पुगोस अंकल कति मार्मिक गीत 🙏🙏
3rd viewer
Lots of love daaju❤️❤️❤️❤️🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀
lok dohoriko raja paspati sharma ko yo song jhan damdar xaa... चेतनामुलक छ
Super video song hjaur Dai
एसो घन्टी रबि दाईको गित पनि बनाइदिए हुन्थ्यो नि।
आहा धेरै राम्रो सन्देश मुलक गित
हरेक गित ले कुनै न कुनै संन्देश दीयको हुन्छ बधाई छ भाई🎉🎉🎉
pashupati always rocks
Wow dami song sir❤️🙏🙏
Pashupati daii always speak about our hearts 💕