New Nepali Lok Song 2079/2022 - आफ्नो आफ्नो दु:ख || Aafno Aafno Dukha - Pashupati Sharma

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 23 ธ.ค. 2024

ความคิดเห็น • 5K

  • @BhagirathChalauneOfficial
    @BhagirathChalauneOfficial 2 ปีที่แล้ว +102

    आहा कस्तो यथार्थ गीत आदरणीय पशुपति दाई लाई सधै सम्मान छ❤️❤️

  • @BhupendraBudhathoki
    @BhupendraBudhathoki 2 ปีที่แล้ว +22

    फेरि पनि मैले ३ पटक कतै ध्यान नदिएर सुनिरहे - एकदमै मन छुने शब्द र दाईको आवाज 😱❣️ सफलताको शुभकामना दाइ 🌹🙏

  • @pokhrelimagnebudadhurmus
    @pokhrelimagnebudadhurmus 2 ปีที่แล้ว +29

    wauuuuuuuuu dada.....
    यो बर्ष को उत्कृष्ट गीत !!!जस्ले हरेक मानव जीवन को कथा बोकेको छ।।।धेरै धेर बधाई पशुपति शर्मा !!!!!मार्मिक सन्देश !!!

  • @durgahamal1799
    @durgahamal1799 2 ปีที่แล้ว +1

    मनछुने गित धन्य छाै पशुपतशी

  • @RemGurung
    @RemGurung 2 ปีที่แล้ว +4

    गीत साह्रै राम्रो लाग्यो । बधाई अनि शुभकामना पशुपति दाईलाई । एउटा श्रोता-दर्शकको नाताले मेरो कम्युनिटी शेयर, लाइक, कम्मेन्ट गरेको छु है ।

  • @pabitrapoudel3757
    @pabitrapoudel3757 2 ปีที่แล้ว +20

    बौद्धिक गायक,,मनै चसक्क हुने,मुटु ढक्क हुने गीत,,कति पटक सुने सुने यो गीत,,सबै गीत उत्तिकै मीठा salute pasupati sharma dai.

  • @videosongs9671
    @videosongs9671 2 ปีที่แล้ว +26

    100 पटक सून्दानी सूनी रहन मन लाग्यो कती मीठो शब्द❤❤

  • @bhimkarki5995
    @bhimkarki5995 6 หลายเดือนก่อน +3

    Khatrai Ho Getta ❤❤❤❤❤

  • @maiyashrestha1151
    @maiyashrestha1151 2 ปีที่แล้ว +320

    यो बर्ष को उत्कृष्ट गीत !!!जस्ले हरेक मानव जीवन को कथा बोकेको छ।।।धेरै धेर बधाई पशुपति शर्मा !!!!!मार्मिक सन्देश !!!

  • @Lalsinghratoki
    @Lalsinghratoki 2 ปีที่แล้ว +16

    wow सबै को जीवन सङग मा मेल खाने गीत❤️❤️❤️ बधाई छ पशुपति शर्मा दाई

  • @ramdeuba5220
    @ramdeuba5220 2 ปีที่แล้ว +10

    आहा सार्है मनछुने गित, बहुत मनपर्यो।
    हार्दिक बधाई छ गायक पशुपति शर्मा सर लगायत सम्पूर्ण टिमलाई शुभकामना!!!

  • @prakashbindas7647
    @prakashbindas7647 2 ปีที่แล้ว +1

    आहा गित भनेको त यसतोप होत दाइ 😘

  • @rekhachhetri
    @rekhachhetri 2 ปีที่แล้ว +18

    सारै मन छुने शब्द अनि स्वर सफलताको शुभकामना पशुपति शर्मा अनि सम्पूर्ण टीम लाई

  • @devendrapandey7359
    @devendrapandey7359 2 ปีที่แล้ว +16

    इतिहासकै एथार्थपार्क गित। सफलताको भब्य शुभकामना दाजु।

  • @Bharat12331
    @Bharat12331 2 ปีที่แล้ว +22

    यो संसार को पिडा लाई मालामा उन्न सक्ने अब्बल दर्जा भको गायक पशुपती शर्मा को यो गीत ले चसक्कै मुटु घोच्यो।।
    गीत उत्कृष्ट छ।।
    सफलताको भब्य शुभकामना छ।।

  • @nowacollection5575
    @nowacollection5575 ปีที่แล้ว +2

    Mero Best song, jati sune pani dit namarne song,thank you so much bhai yeti ramro and yatharta bad song!!

  • @ganeshshahi8714
    @ganeshshahi8714 2 ปีที่แล้ว +10

    जस्ले हरेक मानव जीवन को कथा बोकेको छ।।।धेरै धेर बधाई पशुपति शर्मा !!!!!मार्मिक सन्देश !!! मलाइ नि सारै मन पराे

  • @Prem.502
    @Prem.502 2 ปีที่แล้ว +16

    उत्कृष्ट गीत अनि आवाजको लागी पशुपति दादा लाई हार्दिक बधाई छ

  • @sitapanthi4662
    @sitapanthi4662 2 ปีที่แล้ว +21

    मैले थाहा पाएसम्म पशुपति दाजुले समय सान्दर्भिक र मनोभावना सहित जीवन भोगाइका आधारमा गीतसंगित प्रस्तुत गर्नुहुन्छ ।।।
    सम्मान छ उहाँको सृजनालाई।।।।।।

    • @mannbahadur5870
      @mannbahadur5870 2 ปีที่แล้ว

      Randi Randi bhaluni

    • @jhankapaudel5276
      @jhankapaudel5276 2 ปีที่แล้ว

      Sabai.lokleko.lagi.git.gaunu.bho.sachai.bartamanle.yogau.lebhulnai.garochha.naman.chha.hajrlai

  • @surendrabista4555
    @surendrabista4555 ปีที่แล้ว +1

    दाइ यो गित १००पटक सुनिसके
    मेरो जिवन सङ्ग मेल खायो

  • @ashastha8991
    @ashastha8991 2 ปีที่แล้ว +18

    अहिले सम्मकै उत्कृष्ट लाग्यो मलाई यो गित वास्तविक जीवनमा मेल खाने ।😥👍❤️🙏

  • @KalpanaDahalOfficial
    @KalpanaDahalOfficial 2 ปีที่แล้ว +47

    आहा आहा यो गित मन नपराउने को होलार मलाई त मेरै लागि गाए झैँ लाग्यो सफलता को शुभकामना छ आदरणीय पशुपति शर्मा दादा हजुर लाई हरेक पटक हजुर को गित आउँदा बाजार मा तहल्कै पिट्ने खालको हुन्छ ❤🎉🎉🎉🎉

  • @arjungurung7695
    @arjungurung7695 2 ปีที่แล้ว +188

    धेरै विदेशिने नेपाली दाजु भाइको यथार्थ परिस्थिति चित्रण गरी लोक गीतमा वर्णन गरिदिने सुन्दर गायक पशुपति शर्मा दाजुलाई नमन्

  • @NandaBudha-zg4rv
    @NandaBudha-zg4rv ปีที่แล้ว +1

    डाक्टर काे भाई, गितकाे मास्तर ।दाई अस्पताल भेरिमा ,भाई नेपाल भरिमा । राम्राे छ

  • @nsky8048
    @nsky8048 2 ปีที่แล้ว +25

    मन जितने कथा मिलेको छ हजुरलाई यो गित मार्फत आदरणीय श्री पशुपति शर्मा शर लाई हार्दिक बधाई छ यो यो गितले फेरी चर्चा को शिखर पुग्ने सफलता को कामना गर्द छौ

  • @maheshking6783
    @maheshking6783 ปีที่แล้ว +7

    Pashupati sarma खतरा हो समीक्षा अधिकारीको जिन्दगी कायापलट बनाई दिनु भो

  • @karnarasaili5389
    @karnarasaili5389 2 ปีที่แล้ว +9

    अत्यन्त उत्कृष्ट गीत तपाईले गाउँदा जुन टोलाएको छ दाई विष्णु माझीले गाए जुन खस्छ very nice this song all the best whole team ❣

  • @Devendrapariyar1602
    @Devendrapariyar1602 4 หลายเดือนก่อน +1

    🎉🎉🎉आहा कति मीठो स्वर हाम्रो पसुपती दाइ को शुभकामना शुभकामना दाइ🎉🎉🎉🎉

  • @binodsapkotapokhareli5532
    @binodsapkotapokhareli5532 2 ปีที่แล้ว +15

    अनौठो आकर्षित लोक गीत गाउने गायक पशुपति ज्यु प्रति हार्दिक बधाई शुभकामना 😍😍😍😍

  • @jibrajdangi1526
    @jibrajdangi1526 2 ปีที่แล้ว +24

    जति सुने नि धित मर्दैन ! जति सुन्छु उति सुन्न मन लाग्ने अहिले सम्मकै राम्रो गित !

  • @premKumar-zu9em
    @premKumar-zu9em 2 ปีที่แล้ว +6

    धेरै दिन पछी मस्त गीत सुनियो धन्नेबाद दाजु पशुपति दाजु

  • @cpeliza
    @cpeliza 2 ปีที่แล้ว +4

    गित भन्या यस्तो पो हुन पर्छ ! जति सुन्दा पनि धित नमर्ने गित बनाउनु भयो पसुपती ज्यु हजुरलाई धेरै धन्यवाद ! यो बर्ष को उत्कृष्ट गीत !

  • @dhananjaybhatt7270
    @dhananjaybhatt7270 2 ปีที่แล้ว +21

    यति मिठो र यथार्थबादी गीत मैले आज सम्म सुनेको थिएन ।🙏🙏super hit song daju ❤️❤️❤️ यस्तै अरु गीत लिएर आउनु हुन्छ भन्ने आशा गरे को छु।

  • @dambarkc9924
    @dambarkc9924 2 ปีที่แล้ว +71

    पशुपति जि लाई नेपाल नम्बर कलाकार लाग्छ !!
    हृदय देखि धन्यवाद यति मिठो गित को लागी !!
    हार्दिक बधाई !!

  • @Gambesimedia
    @Gambesimedia 2 ปีที่แล้ว +1

    सारै मनछुने लाेकगित मेराे मात्र नभएर सबैकाे मन छाेएकाे छ पसुपति सर्मा जि लाई धन्यवाद ।

  • @vishnuparsad8514
    @vishnuparsad8514 2 ปีที่แล้ว +10

    जे होस् अहिलेको अवस्था र परिवेश लाई यथार्त चित्रण गरिएको अती राम्रो प्रायः 90% नेपालीको खास कुरो !

  • @aarushikc6734
    @aarushikc6734 2 ปีที่แล้ว +6

    कति मिठाे शब्द हरेक मानिसको बास्तबिक कहानि जस्तो ❤️🙏

  • @chhabisafal4172
    @chhabisafal4172 2 ปีที่แล้ว +17

    जिबनको यथार्थलाई गीतमा उतार्नेु भएकोमा मेरो प्रिय गायक पशुपति शर्मा दाईलाई नमन छ 🙏🙏🙏😘😀

  • @prameshwornyaupane
    @prameshwornyaupane ปีที่แล้ว

    म १२ बर्ष देखि पशुपति शर्माको सुभचिन्तक अनि फ्यान हो अहिले २६ बर्ष पुग्दा नि यो माया सदाबहार छ । तिजको गित अझ यो साल सबैलाई नचाउने आउने अपेक्षा गरेका छौ।

  • @Yagya_murti
    @Yagya_murti 2 ปีที่แล้ว +83

    हामी हरेक नेपालीहरूको पीडा यथार्थता गित मार्फत उतार्नु भएको मा कोटि कोटि नमन पशुपति दाजु हजुरका हरेक साङितिक कोशेलिहरुमा यथार्थता हुन्छ्न् तिनिहर मध्यको अझै उत्कृष्ट कोशेली लाग्यो मलाई🙏❤️

  • @keshabsaud7913
    @keshabsaud7913 2 ปีที่แล้ว +16

    अति नै यथार्थ परक, हाम्रो समाजको एक प्रतेक बेक्तिको यथार्थ बोकेको, अत्यन्त उत्कृष्ठ गीत। सफलताको शुभकामना 🙏

  • @pradeeptiwari2715
    @pradeeptiwari2715 2 ปีที่แล้ว +20

    आहा कति मिठो सिर्जना 🥰 दाई, सुनि रहन मन लाग्यो 😊 सफलताको शुभकामना सम्पूर्ण टिमलाई❤️

    • @parbatikc3487
      @parbatikc3487 2 ปีที่แล้ว +1

      Aananda aayo malaai yo git sunera .

  • @khagenchhetri3887
    @khagenchhetri3887 2 ปีที่แล้ว +6

    अतिमार्मिक गित बधाई छ सम्पूर्ण टिमलाई बिशेष पशुपति दाजुलाई तपाईंको सबै गित सार्है मन पर्छ।

  • @minabhandari6358
    @minabhandari6358 2 ปีที่แล้ว +10

    आहा सारै मिठो गीत बधाई अनि सफलताको शुभकामना दाजु 😍😍😊🌹🌹

  • @keshagyawali794
    @keshagyawali794 2 ปีที่แล้ว +6

    आहा ! कति मिठो शब्द 🥰 सार्‍है राम्रो मर्मस्पर्शी गित ल्याउनुभएछ मन छोयो 😢🥰❤️ बधाई अनि सफलता को असिम शुभकामना सम्पुर्ण टिमलाई ❤️🙏

  • @helambk5614
    @helambk5614 2 ปีที่แล้ว +9

    निकै मन छुने गित।बधाई तथा सफलताकाे धेरै धेरै शुभकामना।सम्पूर्ण टिमलाई ।

  • @binodsharmalearningplatfor7859
    @binodsharmalearningplatfor7859 2 ปีที่แล้ว +3

    गीत सुनेँ र सबैका कमेन्ट पढेँ आँखा रसायाे आँसु थाम्नै सकिएन । तपाँइका हरेक गीत ले मन छुन्छन् । अझै यस्तै गीतहरु आइरहुन् । धेरै धेरै बधाई छ ।

  • @tejprasadkoirala6325
    @tejprasadkoirala6325 2 ปีที่แล้ว +12

    बीस पच्चीस हजारको लगानिमा २०७९ कै उत्कृष्ट गित जनजनको मनको आवाज ❤️
    शब्द नै काफी छ ताम्झाम किन चाईयो ।
    सबै टिम्लाई बधाई

  • @basantimusicnepalofficial7186
    @basantimusicnepalofficial7186 2 ปีที่แล้ว +21

    असाध्यै ब्यबहारिक शब्दहरु,सलाम छ पशुपति शर्मा ज्यू,,जय गीत जय सङ्गीत,,,,,

  • @dhanidattbhatt
    @dhanidattbhatt 2 ปีที่แล้ว +25

    नेपाली सामाजको दुख पीडा तथा समस्यालाई टपक्क टिपेर कर्णप्रिय आवाजमा एकदमै मार्मिक गित गाउनुभएको छ।

  • @krishnasapkota3967
    @krishnasapkota3967 2 ปีที่แล้ว +3

    लाखौं पटक सुन्दा पनि धित मर्दैन धन्यवाद पसुपती जि येस्तै गित फेरि सुन्न पाइयोस् सुभकामना अनि बधाई हजुरलाइ

  • @sabitribhusal4436
    @sabitribhusal4436 2 ปีที่แล้ว +45

    समाजको तितो यथार्थमा आधरीत
    मानिसको जीवन सँग मेल खाने गीत ल्याउनु भएकोमा धन्यवाद दाइ♥️♥️♥️

    • @rajtara496
      @rajtara496 2 ปีที่แล้ว

      Ho hai hajur❤

  • @mithunbk7050
    @mithunbk7050 2 ปีที่แล้ว +36

    धेरै धेरै मन छोयो आँखा बाट आँसु झर्यो दाजु निकै मानव जीवनको यर्थात र मार्मिक पिडा आधारित निकै मिठो रचना 🌹🌹

  • @SarojPanthi9
    @SarojPanthi9 2 ปีที่แล้ว +50

    आफ्नो आफ्नो दुःख त जूनलाई पनि छ..!!
    वाह 🙏🙏🙏

  • @krishnabhattarai2522
    @krishnabhattarai2522 2 ปีที่แล้ว +7

    सारै मन छुने गीत ल्याउनु भएछ पशुपति सर हजुर लाई धेरै धेरै धन्यवाद साथै सम्पूर्ण टिम लाई सफलता को शुभकामना छ धन्यवाद

  • @radhikahamalpun2977
    @radhikahamalpun2977 2 ปีที่แล้ว +4

    🙏सधैं राम्रो हजुरको सिर्जना
    हार्दिक बधाई सरकार ❤️❤️

  • @neeshaacharya3491
    @neeshaacharya3491 2 ปีที่แล้ว +4

    सबैको मन छुने कति मिठो गित होर।। सफलता को शुभकामना दाजु❤️❤️

  • @amishagurung3600
    @amishagurung3600 2 ปีที่แล้ว +5

    अतेन्तै मार्मिक गित 👌👏👏धन्नेबात पशुपती दादा🙏🙏🙏🙏🙏

  • @manishashankar4845
    @manishashankar4845 ปีที่แล้ว +1

    Samikchya Adhikari Ko songs sunera Yeta pasupati sharmako song sune ko ko hununxa Yeta Hajir hum ta❤

  • @rameshair9128
    @rameshair9128 2 ปีที่แล้ว +153

    फुटबल क्षेत्रका मिस्सी ,रोनाल्डो र कलाकारीता क्षेत्रका पशुपति शर्मा उस्तै लाग्छ मलाई !🙏 उच्च सम्मान छ।

    • @spbaral9730
      @spbaral9730 ปีที่แล้ว +9

      सहमत १००%

    • @mayagiri1880
      @mayagiri1880 ปีที่แล้ว +1

      Dari Dari ramro git 🙏🙏🙏🙏❤️🌹💕♥️🥰🥰👍👍🙏🙏

    • @sitasedhain6141
      @sitasedhain6141 ปีที่แล้ว

    • @PradipBantola
      @PradipBantola ปีที่แล้ว +2

      ❤❤❤❤

    • @sitarisel6551
      @sitarisel6551 ปีที่แล้ว

      😮😮😢❤0

  • @udiramkhadka7356
    @udiramkhadka7356 2 ปีที่แล้ว +52

    जति सुन्दा पनि धित नमर्ने गित बनाउनु भयो पसुपती ज्यु हजुरलाई धेरै धन्यवाद , करोड क्लब को सुभकामना छ।।

  • @manishasenchuri6765
    @manishasenchuri6765 2 ปีที่แล้ว +10

    हरेक नेपाली को मन मुटु खानी गीत अनि तेस्तै मिठो सब्द सङ्गीत बधाई अनि सफलताको कामना ❤️❤️🙏💞💞💞

  • @reporterraj4173
    @reporterraj4173 2 ปีที่แล้ว +1

    यस्तो गायक लाइ भनिन्छ बल्ल जन गायक, सारै मन छुने शब्द र लये अनि जादूमए आबाज

  • @dambarrajdahal3797
    @dambarrajdahal3797 2 ปีที่แล้ว +7

    हरेक सब्दले मुटु खायौं सर तपाईंको हरेक शब्दमा रियल छ भाेगाइ पनि यस्तै छ सर सर बिन्ती हजुर सग सबै नेपालीको मन मुटुमा बस् पनि सफल हुनु भयकाे छ सर लाखौं नेपालीको चाहाना यउटा नेपालीको सनातन धर्म माथि पटक पटक आक्रमण भइरहेको छ याे मन्दिर गयर शान्ति मिलछ भने गित बनायर गाइदिनु हुन नेपाल काे माैलिक धर्म काे संरक्षण गर्नु जरुरी छ लाेक माैलिक हाम्रो पहिचान अनि नेपालीकाे खुसी पनि हाे

  • @radhabastola8944
    @radhabastola8944 2 ปีที่แล้ว +5

    पशुपति दाजु हजुरको मार्मिक गीत सुनेर सारै मन छुयो।।।।
    धेरै राम्रो श्रृजना ,मन पर्सन भयो।।

  • @shreedhwojsunar8105
    @shreedhwojsunar8105 2 ปีที่แล้ว +10

    यो उत्कृष्ट संगीतको लागि पशुपति दाइलाइ धेरै धेरै नमन अनि आभार टक्राउन चाहन्छु।🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @yambahadurchalise40
    @yambahadurchalise40 2 ปีที่แล้ว +8

    नीकै उत्कृष्ट अभिनय तेस्तै राम्रो श्वर हजुरको यो यो गीत यो वर्ष कै हिट साबित हो,समाजमा घटेका यथार्त वास्तविक विषय लाई बाहिर लिनु भएको छ । धरै धरै खुसी छौ।निकै आभारी छौं।

  • @ShreshantWagle05
    @ShreshantWagle05 2 ปีที่แล้ว +8

    Wow 😲 Kati ramro geet !!man choyo❤️🥵 Happy birthday 🎂 Hmro Syangjali Hero Pashupati Dada 💕

  • @bhimsenbm3004
    @bhimsenbm3004 2 ปีที่แล้ว +65

    परिबेश अनि समकालीन समाजको यथार्थ चित्रण।।। शुभकामना दाजु।।।

  • @bhimagurung4257
    @bhimagurung4257 2 ปีที่แล้ว +10

    आहा कति मिठो गीत ❤️❤️❤️❤️सफलताको शुभकामना दाजु 🙏🙏🙏🙏

  • @jibannepali1382
    @jibannepali1382 2 ปีที่แล้ว +27

    म जस्तै सुनिरहने यता हाजिर हुमत❤️❤️❤️❤️

  • @bhawananiroula7617
    @bhawananiroula7617 2 ปีที่แล้ว +9

    साच्चै मन छुने गीत 😭 सफलताको शुभकामना दाई 🙏🥰

  • @santoshsangam2548
    @santoshsangam2548 2 ปีที่แล้ว +7

    हृदय स्पर्सी गीत,दाजुलाई मनैदेखी नमन छ।सफलता शुभकामना !
    मन छुने लाइन
    0:47
    1:38

  • @gopalkhanal9581
    @gopalkhanal9581 2 ปีที่แล้ว +6

    अहिले सम्म कै उत्कृष्ट गित रियल लाइफमा मेल खाने खालको शब्द छ्न दाजु सारै मन छोयो फेरि पनि यस्तै गित सुन्न पाईयोस दाजु congratulations for heart touching song💕💕💕💕🙏

  • @RupaWagle-pt9rl
    @RupaWagle-pt9rl ปีที่แล้ว +1

    यथार्थ अती यथार्थ जय पशुपति शर्मा ॥

  • @pradipgautam3042
    @pradipgautam3042 2 ปีที่แล้ว +4

    आहा गित भनेपछि येस्तो हुनुपर्छ, सम्पूर्ण कलाकार टिमलाई शफलताको शुभकामना

  • @jbrc.chhetri404
    @jbrc.chhetri404 2 ปีที่แล้ว +38

    wow गित भन्या यस्तो पो हुन पर्छ wow गित सुन्दा पनि आन्नद आउनी ❤️❤️❤️🙏पसुपती दाजु लाई उच्च सम्मान छ।सदैब यस्तै गित को प्रखाइ मा रहन्छौ दाइ 🙏🙏

  • @chetrajjoshi02
    @chetrajjoshi02 2 ปีที่แล้ว +29

    धेरै पछि नयाँ गित सुन्न मिल्यो पशुपति शर्मा दाइ को आवाज । 😘❣️

    • @poojat.7113
      @poojat.7113 2 ปีที่แล้ว

      Yes very Very nice 👍 👌 👏 😀 😊 ☺️ 👍 👌 love from Myanmar 🇲🇲 ❤️ 💕

  • @thapakaaji452
    @thapakaaji452 2 ปีที่แล้ว +5

    हरेक कुरा अब्बल पशुपति शर्मा शब्द रचना सगिँत सबै चिज मा नम्बर १ को गायक रुप चिन्छु म त हाम्रो जिन्दगी यर्थात कहानी धन्यवाद पशुपति शर्मा ह्जुरलाई❣️🙏..!!

  • @hariramparkiharpal494
    @hariramparkiharpal494 2 ปีที่แล้ว +5

    धेरै धेरै मिठो लाग्यो गित यती आनन्द आयो सुन मा धेरै धेरै धन्यवाद अनी सम्मान छ दाइ लाइ

  • @ramitakhatiwada7426
    @ramitakhatiwada7426 2 ปีที่แล้ว +148

    सुन्दासुन्दै सकिएको पत्तै पाइनँ,
    जति सुने पनि धित नमर्ने गीत, यथार्थपरक.!!
    पशुपति शर्मा दाइ 🙏🙏🙏🙏

  • @neemkantadangi.
    @neemkantadangi. 2 ปีที่แล้ว +26

    जति सुन्यो त्यति सुन्न मन लाग्छ। धेरैजसो मेहनती नेपालीहरुको बास्तबिक कहानी
    हरेक शब्दमा दम छ पावर छ।

  • @anjanapoudel135
    @anjanapoudel135 2 ปีที่แล้ว +7

    एकदमै राम्रो गित छ । सम्पूर्ण टिमलाई सफलताको शुभकामना !!

    • @kpkumar464
      @kpkumar464 ปีที่แล้ว

      Krishna Pokhrel

  • @suryasapkota5650
    @suryasapkota5650 2 ปีที่แล้ว +5

    जिबनको यथार्थ चित्रण गर्न भयो गायक पशुपति शर्मा जि , सफलताको शुभकामना हजुर ।

  • @ratnakarkiuser3529
    @ratnakarkiuser3529 2 ปีที่แล้ว +25

    आजै घर झगडा परेको ठ्याक्कै यहि गित भेटेको धेरै राहात पाइयो ।।।।धन्यवाद पशुपति शर्मा 🙏🙏

  • @damuneupane3631
    @damuneupane3631 ปีที่แล้ว +1

    यही गीत लाइ अहिले समीक्षा जि लाइ गाउन दिनू भयो।राम्रो छ।

  • @narayanbhusal6110
    @narayanbhusal6110 2 ปีที่แล้ว +8

    बहुमुखी प्रतिभाका धनी पसुपती शर्मा शुभकामना ❣️💗🌼

  • @yrdvideos2045
    @yrdvideos2045 2 ปีที่แล้ว +4

    अति सुमधुर र मार्मिक गित ❤ धन्यवाद पसुपती सर्मा ज्यु

  • @SantoshPandey_55
    @SantoshPandey_55 2 ปีที่แล้ว +1

    #आजकलको,टिकटकमा र युटुबमा भाइरल गित #आफ्नोआफ्नो दुख....... जुनलाइ पनि छ ,,,,सर्सर्ती सुने, यसमा आफू कमजोर पार्ने धेरै सब्द छन। यस्तै यस्तै गीतसंगीतबाट हिप्नोटाइज भएर हामी दुखी बनेका हौ।किनकी शब्द ब्रहम हो ,यसमा power हुन्छ। अब यो गित यसरी गाउनुस।
    न त मलाइ छ, न त उन्लाइ छ ,
    दुख भन्ने कुरा त बिचारमा छ।
    फाटेको मन सिलाउने आफूले नै हो
    आफू मात्रै आप्नो हो ,जिउने आफै हो ।
    देउता आफै भित्र छन, किन मन्दिर जानी ,
    आजैदेखि हटाइहाल ,सारै सोझो बानी ।
    न त उन्लाइ छ ,न त मलाई छ।
    दुख सुख भ्रम हो मनमा मात्र छ
    प्रकृतिमा न्यायै छैन ,बलियोले खान्छ ,
    यस्तो कुरो नबुझेरै ,जीवन ,खेरा जान्छ
    अस्ति चिन्ता ,हिजो चिन्ता नबुझेरै हो ।
    खुशी बन्ने आफुभित्रै ,बाहिरी भ्रम हो
    न त मलाइ छ न त उन्लाइ छ
    दुख भन्ने कुरा त मनमा मात्रै छ
    यो धर्तीमा दुख ,सुख हुँदै हुदैन ,
    प्रकृतिको नियम यस्तै रुन हुदैन।
    खुसी पाइन्छ आफू भित्र म लाई चिन्न सके ,
    बाहिरी कुरा निमित्त हुन यत्ती बुझौ के।
    न त उन्लाइ छ ,न त मलाई छ ,
    खुशी भन्ने कुरा त मनमा मात्रै छ।
    दिल खोलेर हास्ने मन ,खोली रुनुपर्छ,
    जती बाच्छौ बाचन्जेल मस्त रहनुपर्छ
    रुनु हास्नु जीवनका हुन नि दुइटा पाटा
    यिनै नभए जीवन के सार ?यत्ती बुझ लाटा।
    न त उन्लाइ छ न त मलाइ छ
    दुख भन्ने कुरा त मनमा मात्रै छ।
    ✍️कृष्ण घिमिरे चिराग(गुल्मी)

  • @dhanirambhusal1596
    @dhanirambhusal1596 2 ปีที่แล้ว +26

    बधाई तथा सफलताको शुभकामना, राष्ट्रकाे गहनालाई

  • @devgautam7
    @devgautam7 2 ปีที่แล้ว +87

    धेरै विदेशिने नेपाली दाजु भाइको यथार्थ परिस्थिति चित्रण गरी लोक गीतमा वर्णन गरिदिने सुन्दर गायक पशुपति शर्मा दाजुलाई नमन् 🙏

    • @shakuntalamahat1558
      @shakuntalamahat1558 2 ปีที่แล้ว

      Yathartha gita

    • @chandrawatibasnet798
      @chandrawatibasnet798 2 ปีที่แล้ว

      गित सारै मन पर्यो गायक पशुपति शर्मा दाजुलाई नमन🙏

    • @bktikaram9433
      @bktikaram9433 2 ปีที่แล้ว

      Very good

    • @mishasarma
      @mishasarma ปีที่แล้ว

      Bcthvti🎉🎉🎉🎉🎉🎉🎉

  • @jibandeuti1417
    @jibandeuti1417 2 ปีที่แล้ว +11

    आहा हर शब्दले मन मुटु नै छुनी अनि भिडियो पनि सारै उत्कृस्ट बनेको छ पशुपति सर लगायत सम्पूर्ण तिमलाई नै सफलताको धेरै धेरै शुभकामना 🙏🙏🙏👌👌👌❤️🌹💞

    • @padmagirigiri286
      @padmagirigiri286 2 ปีที่แล้ว

      सबै को मन छुने सब्द हरू सुनिरहे जस्तो

  • @chiranjibisapkota6903
    @chiranjibisapkota6903 2 ปีที่แล้ว +1

    सार्है मार्मिक गीत पशुपति भाइ सफल मार्गको कामना अनि बधाई १ नम्बर टेर्डिङ्गमा यो गीत

  • @rammalla3353
    @rammalla3353 2 ปีที่แล้ว +39

    प्रत्येक शब्दहरु र गायन शैलीले मन मुटु छोयो । गित सुनेर मन भक्कानियो । आँसु थाम्न सकेन । हामी सबैको दुःख, पीडा, पीर, मर्का, कथा, वेथा र वेदना गित मार्फत उजागर गर्नुभएकोमा हार्दिक नमन दाजु । एकपछि अर्काे उत्कृष्ट गित ल्याउन सफल हुनुभएको छ । अझै उचाईमा पुग्नुहोला, उच्च सफलता प्राप्त गर्नुहोला हार्दिक बधाई तथा शुभकामना पशुपति दाजु

  • @purushottamdhungana2590
    @purushottamdhungana2590 2 ปีที่แล้ว +7

    यो बर्ष कै उत्कृष्ठ गित, कति राम्रो , सबैको जिवनमा मेल खाने गित , चाँडै करोड क्लबमा पुगोस् , हाम्रो पशुपति दाजि लाई बधाई तथा शुभकामना💐💐💐💐🙏🙏🙏🙏🙏🙏🙏💐💐💐💐💐💐

    • @manishapandey3508
      @manishapandey3508 2 ปีที่แล้ว +1

      सारै मिठाे गित

  • @Voice-of-Sia
    @Voice-of-Sia 2 ปีที่แล้ว +1

    सुन्दासुन्दै सकिएको पत्तै पाइनँ,

  • @bishnukhadka646
    @bishnukhadka646 2 ปีที่แล้ว +7

    बधाई तथा धेरै धेरै सफलताको शुभकामना पशुपति दादा यो गितले सिदै मेरो मुटुमा छोयो 👌👌👌👌👌

  • @Sushmapokhrel00
    @Sushmapokhrel00 2 ปีที่แล้ว +220

    आहा सारै राम्रो गित बधाई अनि सफलताको शुभकामना🥰🥰 🙏🥀

  • @aanchalbagar8112
    @aanchalbagar8112 2 ปีที่แล้ว +24

    सर्बप्रथम बहुप्रतिभाशाली गायक पशुपती शर्मालाइ बधाइ,तथा यो गित को उच्छ सफलताको शुभकामना!अक्सर पशुपतिका अधिकाङ्स गित यथार्थपरक र समाजका प्रतिबिम्ब देखाउने ऐना जस्तै हुन्छन् !त्यसमा पनि करोडौ नेपालिको यथार्थ जिवनमा मेलखाने यो गितले मेरै यथार्थ बोलेजस्तो लाग्यो!कोरियाको यो चिसो मौसमममा हिजो राती अर्थात् 2022-10-29 गते मध्यरातको २:३८ बजे मनका कुनाकुना यसरी हान्यो!😢😢😭😭रातभर नसुतेको म यो गितको प्रसङ्सा नगरी बस्नै सकिन!😘😘बधाइछ पशुपती जि!

  • @sumansharma9007
    @sumansharma9007 2 ปีที่แล้ว +22

    अाहा,सार्है मिठाे गित। लाेकप्रिय गायक पशुपती शर्मालाई अझै धेरै सफलतकाे शुभकामना। याे गित हरेक नेपालीहरूकाे मन मुटमा बस्न सफल हुनेछ।