संकटमा गृहमन्त्री लेखक,चौतर्फि हमला मात्रै । किस्तामा घुस लिने हाकिम समातीए,यातायात मन्त्री LIVE.

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 3 ต.ค. 2024

ความคิดเห็น • 227

  • @london123456neerajan
    @london123456neerajan 18 ชั่วโมงที่ผ่านมา +104

    जे होस आफू त रबि र बलेन को Support गरिन्छ

    • @ALEEGURUNG-i2i
      @ALEEGURUNG-i2i 7 ชั่วโมงที่ผ่านมา

      झोले !! मुर्दाबाद !!

  • @BhanuDahal-i2v
    @BhanuDahal-i2v 19 ชั่วโมงที่ผ่านมา +55

    नमस्कार सिधा कुरा जनता सगकाे कार्यक्रम हेर्नुहुन्छ सबैलाई स्वागत छ
    एमाले र कांग्रेस सिध्याउ
    देश र जनता बचाउ
    याे अभियान चलाउ

    • @SamjhanaPradhan-t9i
      @SamjhanaPradhan-t9i 9 ชั่วโมงที่ผ่านมา

      Hamle abibabak lai samjhaunuparxa

  • @HariOsti
    @HariOsti 18 ชั่วโมงที่ผ่านมา +42

    रबिको पछाडी लागी परेका पर्दा पछाडीका पात्र भारतीय नागरिक कैलाश सिरोहिया नै हुन् । यदी रबि शक्तिशाली भएभने देश छोडेर भाग्ने पहिलो नंबरमा कान्तिपुर मेडिया का मालिक तथा कांग्रेस माहा-सभापति तथा पत्रकार कैलास सिरोहिया हुनेछ। यो कुरा उहा माहा-सभापति लाइ राम्रो ज्ञान छ । त्यसैले उहा आफ्ना पार्टीका कार्यकर्ता लाइ बारम्बार निर्देशन गरिरहेका छन्। कार्यकर्ता हरु मालिकको निर्देशन पालना गरिरहेका छन् । तर हामी नेपाली जनता मरिगए त्यो योजना सफल हुनदिने पक्षमा छैनौं।

    • @AaCs759
      @AaCs759 15 ชั่วโมงที่ผ่านมา +2

      Ho sahi sahi ,sirohi t chor noi vyo . Shrinkhala dekher achammai laagx 😂😂

    • @binasherchan945
      @binasherchan945 8 ชั่วโมงที่ผ่านมา

      AAUNE CHUNAB MA RAVI LAI JASARI PANI SAKTISALI PM BANAUNU PARXA. UNLE PANI XATA LIYENAN VANE PAXI HERAULA.

  • @BhanuDahal-i2v
    @BhanuDahal-i2v 18 ชั่วโมงที่ผ่านมา +95

    देश र जनता लाई माया गर्ने रबि लामिछाने
    देश र जनताको बिकास र हितको निम्ति फेरि रबि गृहमन्त्री बन्नुपर्छ

    • @hariadhikari1502
      @hariadhikari1502 8 ชั่วโมงที่ผ่านมา +1

      रवि हैन नारायण काजी हो । रविले केही पनि गरेनन गफ भन्दा ।

    • @ALEEGURUNG-i2i
      @ALEEGURUNG-i2i 7 ชั่วโมงที่ผ่านมา

      झोले !! मुर्दाबाद !!

  • @TaptaRawal
    @TaptaRawal 17 ชั่วโมงที่ผ่านมา +50

    बि पीको नाम बेचेर अर्बपति बनेका गगनेलाई रबिदाईको प्रमाण कहाँ गयो भनेर एक चोटी सोदिदिनूहोला र गृहमन्त्री रमेश लेखकले हामीले तिरेको करबाट भात खान्छकि दिसा पिसाब खान्छ यो पनि सोध्नूहोला

  • @chhabirai9642
    @chhabirai9642 16 ชั่วโมงที่ผ่านมา +19

    पशुपति गौसलाको जमिन फिर्ता भयेको हो भने आज को दिन बिजयदशमी को शुभ आरम्भ 🙏🙏🙏🙏🙏

  • @raibernalkumar2827
    @raibernalkumar2827 18 ชั่วโมงที่ผ่านมา +19

    हाम्रो देशको लाज पचेको नेताहरूलाई नैतिकताको आधार मा राजीनामा दे भन्नु र कान नसुन्ने बैराको अगाडि लोकदोहोरी गाउनु एउटै हो।

  • @gyanubudhathoki4444
    @gyanubudhathoki4444 12 ชั่วโมงที่ผ่านมา +5

    यो धर्मसाला फिर्ता गर्ने कार्यमा ठुलो हात तपाई लगाएत news 24 को हो बधाई छ

  • @RajKumar-lq5mn
    @RajKumar-lq5mn 19 ชั่วโมงที่ผ่านมา +10

    यो गृहमन्त्री लाइ जति प्रस्न तेर्सेपनि एउटा कान सुन्नछ अर्को कान उडाइ दिन्छ भैंसी को अगाडी मुरली बजाउन जस्तो हो

  • @arnaudsepi-qh7ec
    @arnaudsepi-qh7ec 18 ชั่วโมงที่ผ่านมา +14

    भ्रष्टाचारी नालायक सरकार बाट के नै आशा गर्नु सकिन्छ र।

  • @gokulthapa9580
    @gokulthapa9580 12 ชั่วโมงที่ผ่านมา +10

    घुस खाने कर्मचारी अर्थात मालपोत को हाकिम जिल्लाको सबैभन्दा राम्रो हाकिम भनेर पुरस्कार को लागि सिफारिस भएको मान्छे हो रे !😂😂😂😂

    • @laxmichhetri4780
      @laxmichhetri4780 9 ชั่วโมงที่ผ่านมา +2

      एमाले या कांगेरेस नै होला जय देश

  • @surenkatuwal-kt6wl
    @surenkatuwal-kt6wl 18 ชั่วโมงที่ผ่านมา +7

    यस्ता भ्रष्टाचारीलाई झुण्डाउने नियम भयो भने चाहिँ यो देखेर पनि अरु सचेत हुन्छन् कि

  • @laxmichhetri4780
    @laxmichhetri4780 9 ชั่วโมงที่ผ่านมา +2

    घुस लिने वाल हाकिम एमाले कांग्रेस कात होला अरुकात हाकिम हुनै सकदैनन्। जय देश

  • @Positivevibes973
    @Positivevibes973 14 ชั่วโมงที่ผ่านมา +2

    तपाईको प्रस्तुती खबरदारी एकदम दमदार लाग्छ, अगाडि बढ्दै जानुहोला बिरेन्द्र सर !❤❤

  • @srproductionpresents9350
    @srproductionpresents9350 14 ชั่วโมงที่ผ่านมา +17

    राजा आउनु पर्छ देशमा

    • @ALEEGURUNG-i2i
      @ALEEGURUNG-i2i 7 ชั่วโมงที่ผ่านมา +1

      झोले !! मुर्दाबाद !!

  • @boharadambar
    @boharadambar 13 ชั่วโมงที่ผ่านมา +3

    सार्कि त गजब कै रै छ 😂 Good job Bhai reporting ko laagi अनि मार्वाडी हरु बाट पसुपति नाथ फुकुवा after so long Thanks high court

  • @binodkcnepali9915
    @binodkcnepali9915 18 ชั่วโมงที่ผ่านมา +3

    सच्चा पत्रकारिता

  • @shivarimal8011
    @shivarimal8011 11 ชั่วโมงที่ผ่านมา

    नमस्कार पत्रकार सर🙏🙏🙏🙏🙏❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵देस र जनताहरु को लागि एक मात्र राजा हो राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद ❤❤❤❤❤🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵(दुर्गा प्रसाईं जिन्दबाद ❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵दुर्गा प्रसाईं लाई सबै नेपालीले साथ दियोै जनताहरु एक होै)

  • @AmarKhatri-yf3hj
    @AmarKhatri-yf3hj 6 ชั่วโมงที่ผ่านมา +1

    😢गल्ती नेता चुन्ने जनताहरु😢को हो बिरेन्द्र सर्😢🙏✍️😢

  • @rakeshlamgade6378
    @rakeshlamgade6378 9 ชั่วโมงที่ผ่านมา

    देश र जनताको भलो कार्य नगर्नेलाइ
    मानसम्मान धेरै भयो
    अब त
    मन्त्री ज्यु ,
    माननीय ज्यु ,
    भन्नु भन्दा
    ओए मन्त्री
    ओए माननीय
    भन्दा मिठो सुनिन्थ्यो

  • @Kshitijkshetri-m8r
    @Kshitijkshetri-m8r 9 ชั่วโมงที่ผ่านมา +1

    हाम्रो देशका नेता कस्तो हैसियतका रैछन भन्ने पुष्टि भयो।

  • @rktamu858
    @rktamu858 11 ชั่วโมงที่ผ่านมา

    कति मज्जाको तर्क हजुर को #जैरु सर 🙏🙏🙏🙏

  • @Usharma656
    @Usharma656 17 ชั่วโมงที่ผ่านมา +2

    घुस लिने कर्मचारी काङ्ग्रेसको रैछन कि एमालेका ? नबज्योती स्कुल चलाउने ति सिझिका पनी यि २ वटा पार्टी संग नजिक छन् त्यसैले तिनलाई पनी कारबाही हुदैन । यिनीहरुलाई कारबाही गर्न कि रबी लामीछाने हुनु पर्छ कि बालेन शाह ।

  • @sitaramshrestha4665
    @sitaramshrestha4665 10 ชั่วโมงที่ผ่านมา

    सत्य तथ्य पत्रकारिताको लागि असल पत्रकार वीरेन्द्र जैरुजी र उहाँको टिमलाईलाई धेरै धेरै धन्यवाद l अझ सशक्त रूपमा अघि बढनुहोला, शुभकामना ।

  • @BhanuDahal-i2v
    @BhanuDahal-i2v 19 ชั่วโมงที่ผ่านมา +1

    यस्ताे बिपदको बेला जनताले देशमा सरकार छ भन्ने अनुभुति गर्न पाएनन नालायक प्रधानमन्त्री र गृहमन्त्री राजिनामा देउ। सरकार लाई जनताकाे पिडामा उद्दार र राहतमा ध्यान छैन

  • @RamShresthaShrestha
    @RamShresthaShrestha ชั่วโมงที่ผ่านมา +1

    जय रबि जय बालेन❤

  • @gyankafle18
    @gyankafle18 13 ชั่วโมงที่ผ่านมา +1

    धार्मीक संस्था को जमीन डांकाहरुको पन्जाबाट जसरीहुन्छ छुटाउन पर्यो रेवती सर

  • @Ashikatamangfoundation
    @Ashikatamangfoundation 16 ชั่วโมงที่ผ่านมา +2

    सरकार यति सम्म निकम्मा भो कि
    राजधानी जस्तो ठाउमा
    जनता धुरिमा बसेर बचाउ बचाउ भन्दा पनि कानमा तेल हालेर बस्छ
    कमाइ खाने बाटो मन्दिर पुल खोला जंगल भय पो कान ठाडो पार्छ
    जनताले के दिन्छ 🙏🙏

  • @dipakbasnet-je2sk
    @dipakbasnet-je2sk 17 ชั่วโมงที่ผ่านมา +2

    घुस्याहा हाकिमको पसिना छुट्यो बोल्न सकेन।

  • @shankerrai795
    @shankerrai795 11 ชั่วโมงที่ผ่านมา +2

    केही राम्रा र `positive vibes´ का समाघार पनि हाेलान् कि...!!!

  • @homprasadGmr
    @homprasadGmr 9 ชั่วโมงที่ผ่านมา

    कार्यालय सहयोगिलाई निकाल्न पाइदैन । अम्बिकालाई तुरुन्तै बहाल गरेर प्रमुखलाई त्यहाँबाट स्थानान्तरण गर्नुपर्छ ।

  • @FarmerVillage-o9s
    @FarmerVillage-o9s 15 ชั่วโมงที่ผ่านมา +3

    यस्तो प्रिन्सिपललाई समाजबाट बहिष्कार गर्नुहुन्छ

  • @ramharikhadka3364
    @ramharikhadka3364 10 ชั่วโมงที่ผ่านมา

    पत्रकार तपाईं हरु सबै जना एकपटक सगै एकदिन जुटाै तपाईं हरुका राजनीति हरुले सदैव खिल्ली उडाउने काम बाहेक केही गरेको छैन

  • @suryawagle6153
    @suryawagle6153 11 ชั่วโมงที่ผ่านมา +2

    ठाउको ठाउ बाकि राख्न हुदैन

  • @dependralamichhane4727
    @dependralamichhane4727 14 ชั่วโมงที่ผ่านมา +1

    सरकार छ तर खोइ कता छ,दीउसै लाइट बालेर खोज्दा नि पिडीतले भेट्याउदैन किनकि पिडीत बाट न खान पाउछ कमिसन न गर्न मिल्ने भ्रष्टाचार,पद र कुर्सी को सदुपयोग गर्न नसक्ने भ्रष्ट हरु लाई लिन यमराज छिटै पुगुन।

  • @Bimalrana-w4d
    @Bimalrana-w4d 3 ชั่วโมงที่ผ่านมา

    एउटा कार्यालय काे हाकिमले त यसरी ढाट्नु सफल हुन्छ ,भने ,गणतन्त्र ल्याउने दलका नेताले ,सबै प्रमाण लाई झुट हाे भनी चाेखिन केकाे समस्या भयो र नेपाल मा।।

  • @kamalpaudyal4102
    @kamalpaudyal4102 11 ชั่วโมงที่ผ่านมา +1

    नेपामा जनता लाई रु ११ प्रति युनिट
    बिदेसीलाई कति ?

  • @HellosurajShah
    @HellosurajShah 9 ชั่วโมงที่ผ่านมา

    जे होस माग्न कतै पनि नछोड्ने भय यिनिहरुले😅😅

  • @hariadhikari1502
    @hariadhikari1502 8 ชั่วโมงที่ผ่านมา

    गौशालाको धर्मशाला फिर्ता गर्ने माओवादीका तत्कालीन पर्यटन मन्त्री सुदन किराती हुन ।

  • @gaharbudathoki782
    @gaharbudathoki782 15 ชั่วโมงที่ผ่านมา +1

    रत प्रतेक पाटीमा पाचॅ यत सात जाना भन्दा बाकी जम्मै माहॅा कुरूर देश घाती अपराधीहरू मात्र छन् र योपाचॅ सात जानाहरू पनी सक्क्षाम आत्मा सात देश र जनताहरू सोचेर सरकारको पदमा रहनेहरू दुर्गा प्रशाहीको पाटीमा जान्छन् हैत

  • @prakashrajshrestha3253
    @prakashrajshrestha3253 17 ชั่วโมงที่ผ่านมา +1

    Beautiful presentation

  • @premgharti
    @premgharti 9 ชั่วโมงที่ผ่านมา

    दोषीलाई कारबाही होस

  • @lilasubedi7366
    @lilasubedi7366 8 ชั่วโมงที่ผ่านมา

    Good job birendra ji 😇😇😇

  • @samrikarai5995
    @samrikarai5995 5 ชั่วโมงที่ผ่านมา

    बिजय दशै को शुभ कामना सबै मा 🙏🎉🎉

  • @milanchaulagain8070
    @milanchaulagain8070 13 ชั่วโมงที่ผ่านมา

    🙏🙏🌹🌹☕️🍰मलेसिया बाट

  • @deepagyawali2656
    @deepagyawali2656 8 ชั่วโมงที่ผ่านมา

    जब,जब चुनाव आउछ नेता जनताको घर,खेत पधेरो,शौचनालय,बेडरूमै पुगेर भेट्छन अनि जनताले मासु,भात पाउछन यता जनता विपतमा पर्दा नेता भेट्न जान्छन र के पाउछन???लोप्पाआआआ right

  • @krishanathapa7428
    @krishanathapa7428 17 ชั่วโมงที่ผ่านมา +1

    धन्यवाद

  • @BirendraSinghDhami-q1e
    @BirendraSinghDhami-q1e 16 ชั่วโมงที่ผ่านมา +1

    keep it up

  • @DeviSitoula-n2g
    @DeviSitoula-n2g 6 ชั่วโมงที่ผ่านมา

    जनता ले नेता को बाचा समझ्ने भयेको भए पटक पटक तेइ नेता ले किन जिति रहन्थे? खराब त जिताउने जन्ता नै हुन

  • @harkamannepali5040
    @harkamannepali5040 8 ชั่วโมงที่ผ่านมา

    विशेया रिर्पोट चाहि. पुरोहित स्टाईलले ए.आईले बनाएको जस्तो देखियो ।

  • @bishnuluitel9070
    @bishnuluitel9070 13 ชั่วโมงที่ผ่านมา

    गरीबका लागि नेपालमा कुनै तन्त्र आएन ? अम्बिकाले न्याय पाइनन् , कस्ले दिने हो न्याय ?

  • @ganeshkhatri4082
    @ganeshkhatri4082 10 ชั่วโมงที่ผ่านมา

    मारवारी सेवा समितिबाट छुट्कारा पाए पनि यति ओम्नी बतास लैनचौर स्काउट छाया सेण्टरज्ता आदि नामधारी सेवा समिति हरु पनि यो देशमा अझै जिबित हुदाहुदैको अबस्थाबाट भने मुक्त हुन्५ हुदैन भन्ने कुराको नतीजा हेर्नचाही अरु केही समय धैर्यतापूर्बक पर्खिनु पर्ने अबस्था बाकी नै रह्यो । नो क्यास बैकिग पे सिष्टम र क्यू आर सिष्टमबाट भुक्तानीको ब्बयसथा मिलाई कोषले सोझै अमानतमा सञ्चालन गर्नु गराउनु राम्रो हुनेछ ।

  • @ameerkc5033
    @ameerkc5033 11 ชั่วโมงที่ผ่านมา +4

    यो सरकार जस्तो घटिया र वाइयात अहिले सम्म देखेको थिइन,अनि झन गृहमन्त्री रमेस लेखक त एक नम्बर को लोदर र अलछिना रहेछ भन्ने हाम्रो भुझाइ हो

  • @PurushottamKhadka-y3z
    @PurushottamKhadka-y3z 10 ชั่วโมงที่ผ่านมา

    You are a great person sir ❤

  • @yogeshmagar6878
    @yogeshmagar6878 16 ชั่วโมงที่ผ่านมา +1

    Jay rabi Lamichhane Jay Nepal ✊

    • @ALEEGURUNG-i2i
      @ALEEGURUNG-i2i 7 ชั่วโมงที่ผ่านมา

      झोले !! मुर्दाबाद !!

  • @PremSharma-f6p
    @PremSharma-f6p 14 ชั่วโมงที่ผ่านมา

    good media And good Job👌👌👍️👍️👍️

  • @jagangurung8474
    @jagangurung8474 14 ชั่วโมงที่ผ่านมา

    Good media And Good Job 👍🥰💚💖💙

  • @sapanarai-rg8yw
    @sapanarai-rg8yw 4 ชั่วโมงที่ผ่านมา

    Wow sabai sahi kura 109% garnu bhaya Birendra sir thank you so much , ho ni management's ramro bhayeko bhaye yo halat kina hunthoni ?

  • @khemrajkandel3310
    @khemrajkandel3310 14 ชั่วโมงที่ผ่านมา

    यस्तै हो। कोटा प्रणालीमा हाकिमहरु

  • @LaxmiKhadka-dg7oy
    @LaxmiKhadka-dg7oy 9 ชั่วโมงที่ผ่านมา +1

    रेगुलर यो कार्यक्रम हेर्छु ।

  • @NunaStha
    @NunaStha 14 ชั่วโมงที่ผ่านมา

    जबसम्म काग्रेस एमाले यो देश बाट सक्किदै तबसम्म यो देश अगाडि बडदैन ???????? जबसम्म जनता एक भएर बङलादेश जस्तै देश निक्काला हुदैनन् तबसम्म देश अगाडि बडदैन??????????

  • @bhagirathdevkota
    @bhagirathdevkota 13 ชั่วโมงที่ผ่านมา

    Dhannaybad.

  • @cloudbirds361
    @cloudbirds361 14 ชั่วโมงที่ผ่านมา

    यो सब नेताले गर्दा जनता ले दुख पको ।
    हो र हवाई टिकट
    ले आकाश चुन्म लागि सकियो 7000हजार को17000.भइसक्यो के गर्ने इनि हरु लाई कस्ले कार्वाही गर्ने

  • @kubersingh6887
    @kubersingh6887 8 ชั่วโมงที่ผ่านมา

    आफ्नो देस अँघ्यारो पारेर अरुलाई उज्यालो दिने कदम ठिहोईन

  • @mitragurung1872
    @mitragurung1872 6 ชั่วโมงที่ผ่านมา

    गृहमंत्री को आँखा मा फुलो परेको छ।

  • @keshabrai8064
    @keshabrai8064 11 ชั่วโมงที่ผ่านมา

    यस्तो आइमाईलाई कस्ले प्रीन्सिपल बनायो ? यसलाई पनि तुरुन्त बर्खास्त गर्नु पर्यो !

  • @pritamthakuri6255
    @pritamthakuri6255 10 ชั่วโมงที่ผ่านมา

    गजब को हाकिम र, छ । घुस को पैसा लाइ आफ्नो पैसा रे 🙀 अझ फिर्ता पनि गरेको । मुखैमा हानु जस्तो 😀😀

  • @moonnnnmn
    @moonnnnmn 11 ชั่วโมงที่ผ่านมา

    Jay Balan Sir 👍👍

  • @SureshPrasad-k7l
    @SureshPrasad-k7l 2 ชั่วโมงที่ผ่านมา

    नेपालज प्रधानमन्त्रीज सेज
    We have डाँफेज We have गैंडाज
    We have गिरिबन्धुज We have शरणार्थीज Our कार्जेकर्ताज भेडाज Some are एमालेज हनुमान्ज 🤣

  • @otakurai9638
    @otakurai9638 13 ชั่วโมงที่ผ่านมา

    नक्कली कम्युनिस्ट केपि ओलि सरकार गृहमन्त्री रमेश लेखक नैतिकताको आधारमा तु राजीनामा दिनु पर्द्छ।

  • @khadgajitlama6198
    @khadgajitlama6198 5 ชั่วโมงที่ผ่านมา

    हामीले मालिक बनाएर पठाए का त कथित नेताहरुको कोेर्रा खाने दास बन्दो रहेछ।अब दास बनाउने अपराध गर्दिन।

  • @mdalfajaalam
    @mdalfajaalam 17 ชั่วโมงที่ผ่านมา +1

    Dhulikhel sinduli ko baato kasto abasta xa jankar paau yarrr..,,

  • @mahendrashingh3285
    @mahendrashingh3285 19 ชั่วโมงที่ผ่านมา

    याे स्किनमा राख्ने फाेन नं नेपाल टेलिकम NTCकाे नम्बर राख्नु पर्छ।

  • @hariadhikari1502
    @hariadhikari1502 8 ชั่วโมงที่ผ่านมา

    अहिलको बाढी पहिरोमा माओवादी पार्टी र तिनका कार्यकताले गरेको राम्रो कामको पनि कुरा गरम न ।

  • @rajanchaudhari1186
    @rajanchaudhari1186 12 ชั่วโมงที่ผ่านมา

    Jay rabi sir

  • @GaneshKc-e2g
    @GaneshKc-e2g 11 ชั่วโมงที่ผ่านมา +1

    Rabi balen ko sapot garni ho sathi ho

  • @ishworpun8447
    @ishworpun8447 13 ชั่วโมงที่ผ่านมา

    Jay ghanti Jay rsp Jay Rabi sir ❤❤❤❤❤❤❤❤❤❤

    • @ALEEGURUNG-i2i
      @ALEEGURUNG-i2i 7 ชั่วโมงที่ผ่านมา

      झोले !! मुर्दाबाद !!

  • @indragurung5561
    @indragurung5561 4 ชั่วโมงที่ผ่านมา

    बैठक बसेर निर्णय गराउने अनि त्याे अाफ्नै पाकेटमा राख्ने। त्याे सूचना प्रकाशित गर्याे भने कमिशन नअाउने भयाे भन्ने हेतुले २ दिन दबाएकाे हुन सक्छ।

  • @maharaj88.
    @maharaj88. 4 ชั่วโมงที่ผ่านมา

    अब आउने चुनावमा बिदेशमा रहेका सबै दाजुभाइ तथा दिदिबहिनीहरु सकेसम्म भोट हाल्न नेपाल आउनुहोला। यदि आउन सकिएन भने नेपालमा रहेका आफ्नो परिवारलाई कुनै पनि हालतमा काङ्ग्रेस , एमाले, माओबादीलाई भोट नहाल्नु भन्नूहोला।
    धन्यवाद 🙏🙏

  • @premgopalkarmacharya3188
    @premgopalkarmacharya3188 9 ชั่วโมงที่ผ่านมา

    शासक वर्गमा समवेदनशीलताकाे अभाव ।

  • @tamangtamang2663
    @tamangtamang2663 9 ชั่วโมงที่ผ่านมา

    कति करोड तिरेर मन्त्री भएका होलान् अनि कसरि नैतिकताको आधारमा राजिनामा दिन सक्छन्।

  • @NarendraShahi-yh4lm
    @NarendraShahi-yh4lm 18 ชั่วโมงที่ผ่านมา

    Good news🎉❤

  • @khadasubedi4796
    @khadasubedi4796 14 ชั่วโมงที่ผ่านมา

    Good!

  • @arunpant-t1u
    @arunpant-t1u 18 ชั่วโมงที่ผ่านมา

    A b pant right version and rightnews

  • @MohonAdhi
    @MohonAdhi 13 ชั่วโมงที่ผ่านมา

    Gud news

  • @prabhalimbu9432
    @prabhalimbu9432 10 ชั่วโมงที่ผ่านมา

    Yo hakim dekhi haso lagyo

  • @dambarbasnet127
    @dambarbasnet127 17 ชั่วโมงที่ผ่านมา

    जस्तो सरकार उस्तै कर्मचारी

  • @pandavshahi7002
    @pandavshahi7002 7 ชั่วโมงที่ผ่านมา

    Nice🙏🙏🙏

  • @narendrapandey8055
    @narendrapandey8055 14 ชั่วโมงที่ผ่านมา

    Chyabbas patrakar Birendra jairu jiu sailot m dubai bat sailot takrtaucxu m ex Army ❤❤

  • @ContentSandyBeach-kf7pp
    @ContentSandyBeach-kf7pp 14 ชั่วโมงที่ผ่านมา

    Regular - Luxmi Nagar 4 Butwal Lumbini 😂😂😂😂😂😂!!!!!!❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉

  • @DanBahadur-hy5re
    @DanBahadur-hy5re 12 ชั่วโมงที่ผ่านมา +1

    सरकार अाफै कायर छ ।झुटाेबाेल्ने र्गिहमन्त्रिसाले छ ।भने बाेल्छन तर कामगर्ने भनेहाेईन झुटकाे खेतिकति सम्मचलछ काग्रेस एमालेकाे सरकार कग्गालछ ।

  • @LalitBc-z2k
    @LalitBc-z2k 8 ชั่วโมงที่ผ่านมา

    Good 😊❤

  • @GyanbahadurChaudhary-x9g
    @GyanbahadurChaudhary-x9g 9 ชั่วโมงที่ผ่านมา

    रबि र बालेन न आको भय साइत यो देश बर्बाद हुन्थ्यो सपोर्त 🔔🔔🔔🏑🏑🏑🏑🏑

    • @ALEEGURUNG-i2i
      @ALEEGURUNG-i2i 7 ชั่วโมงที่ผ่านมา

      झोले !! मुर्दाबाद !!

  • @rameshpandey9194
    @rameshpandey9194 18 ชั่วโมงที่ผ่านมา +1

    Yekdam sahi BIRENDRA SIR
    Faida hune bhaye ta garthe ni danka harule , faida hunekam ,bhutani sadararthi , Lalita niwas , basbari jagga , bal mandir , giri bandhu etc ……….. ta gareka nai chan ni safal rupma

  • @BabyTummy-w2w
    @BabyTummy-w2w 17 ชั่วโมงที่ผ่านมา

    Kasta.... Kasta daka haru xhan hamro deshso ma😢😢 xya😢

  • @BuddhimanTamang-c4c
    @BuddhimanTamang-c4c 4 ชั่วโมงที่ผ่านมา

    मैले यो कार्यक्रम लाई फालो गरेको धेरै भयो म एक साधरन नेपालीको नाताले भन्दै छु यदि आम नागरिकको कुरा पनि यो कार्यक्रममा रखिनाछ भने यो मेरो प्रश्ना रख्नु होला धन्यवाद 🙏🙏🙏

  • @taranathtimilsina
    @taranathtimilsina 19 ชั่วโมงที่ผ่านมา +2

    मिहिनेत गर्यो भने ऋषि धमलाको जस्तो गाली painchha
    सहकारी thagera khana रबि sir को जस्तो बालियो मुटु चाहिन्छ हाम्रो नेपाल मा

    • @kryptonide
      @kryptonide 18 ชั่วโมงที่ผ่านมา

      wow, rishi धमला fan 🤣🤣 की ऋषि धमला नै हो नाम change गरेर।। 🤣🤣

  • @NarayanKhatiwoda-cr6sl
    @NarayanKhatiwoda-cr6sl 10 ชั่วโมงที่ผ่านมา

    येस्ता शासक्नेता भनाैदा हरुलाई भाेट्दिनि जनतापाे बेकुपहाेनि

  • @BalbahadurRana-i5v
    @BalbahadurRana-i5v 17 ชั่วโมงที่ผ่านมา

    नेपाल मा डाका लुटेरा हरुले पशुपतिनाथ भगवान् लाइनि छोडेन् लुटि खान

  • @hommagar3151
    @hommagar3151 2 ชั่วโมงที่ผ่านมา

    Jyap ma xa budho