श्रमदान चौतारीमा छानो लगाउने काम हुदौ श्रम स्सकृती पार्कमा स्कुलले बिद्यार्थीहरुको ओइरो

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ก.ย. 2024
  • #harkasampang #ourdharan #dharan #news #kathmandu #nepal

ความคิดเห็น • 9

  • @Pawalghimire
    @Pawalghimire 27 วันที่ผ่านมา +1

    कति महान ती श्रमदाता ज्युहरु🙏❤️यति सुन्दर पार्क निर्माण गर्नु भयो 🙏❤️✊🇳🇵

  • @basalkhattri6200
    @basalkhattri6200 27 วันที่ผ่านมา

    Dami baneko xa

  • @user-eb2bf6pk9p
    @user-eb2bf6pk9p 27 วันที่ผ่านมา

    🙏🙏🙏🙏

  • @redrabowfriend1158
    @redrabowfriend1158 27 วันที่ผ่านมา

    😮😮

  • @Mewahang-li8qw9gq7l
    @Mewahang-li8qw9gq7l 27 วันที่ผ่านมา +1

    अरुले राम दाइ र दिदिले जस्तो dedicate भएर हेर्दैन रोपेर मात्र भएन गोडमेल गर्नु पर्यो पानी लगाउनु पर्यो तैभएर पनि दाइ र दिदी लाई हेर्नू भन्नू भएको होला

  • @prajitrai2893
    @prajitrai2893 27 วันที่ผ่านมา +1

    🙏🙏🙏🙏🙏New day new vlog please 🙏

  • @NewGeneration12-f8t
    @NewGeneration12-f8t 27 วันที่ผ่านมา +2

    हिजो पार्टीका जनप्रतिनिधि हुँदा सबैले बजेट बाँडीचुँडी खान पाईन्थ्यो। कमिसन घुसखोरी तस्करी गर्न पाईन्थ्यो। खोलानाला गिटी बालुवा ढुङ्गा मज्जाले बेच्न पाईन्थ्यो। जलाधार बनजङ्गल मासेर प्लटिङ गरेर किर्ते कागज मिलाई जग्गा बेचेर खान पाईन्थ्यो। ब्यापारीले मनलाग्दी गर्न पाईन्थ्यो । तेसैले यिनीहरु पार्टीका बफादार कार्यकर्ता बन्न रुचाउँथे र अहिले पनि पार्टीप्रति अास्था राख्छन् र पार्टीलाई नै समर्थन गर्छन्।
    @ तर जब हर्क साम्पाङ मेयर भयो तब यी सबै गलत कामहरु बन्द गरिदिए। खोलानाला जलाधार सबै बेच्न रोक लगाए। ब्यपारीले मनोमानी गर्न पाएन। कर्मचारीले घुस खान पाएन। बजेट पनि पार्दशी गरेर कसैले खान नपाउने बनाईदिए। बर्षाैदेखि खाईपाई अाएको अाफ्नो नराम्रा पेसा बन्द भएपछि हर्क साम्पाङको बिरोधी धेरै निस्किए। जति बिरोधी निस्के ती सबै पार्टीका अासेपासे हरु देखिन्छन्। तिनीहरु पनि जनता हो तर परिश्रम नगरी लुटेर खान पाईन्छ कि भनेर नेताको पछि लाग्ने जनता हुन्।
    @ अाज हर्क साम्पाङ अाएपछि जनताले सबै सुचना पाए। कहाँ कति बजेट अायो कता लगानी भयो के मा लगानी भयो कुन जनप्रतिनिधिले कता के गर्दै छन् भनेर अाज पलपलको सुचना जनताले पाएको छ हर्क साम्पाङ कै कारण। हर्क साम्पाङको कामलाई मन पराउने जनता पनि उतिकै छन् र बिरोधी पनि उतिकै छन्। यो सबै हेर्दा सत्य र असत्य बीचको लडाईँ जस्तो देखिन्छ। तेसैले हर्कलाई असफल बनाउन पार्टीहरु साम दाम दण्ड भेदको नीति लिएर हिँडेको देखिन्छ। जसरी पनि हर्कलाई सिध्याउने उनीहरुको खेल हो। अरु केही कुरामा नसकेपछि जाति र धर्मको कुरा सारेर उनलाई बिबादमा ल्याउन खोजेको देखिन्छ। तर जसले जे भने पनि हर्क सबैलाई समॐमान गर्ने ब्यक्ति हुन्। धर्म जातको कुरा त बिरोधीले गरेको षड्यन्त्र मात्र हो जनताले बुझ्न जरुरी छ। किनकी उनी बेलाबेलामा मन्दिर गएर सरसफाई पुजाअाज गरिरहन्छन्।
    उनका धेरै जसो साथीभाई समर्थक बाहुन क्षेत्री देखिन्छ भने बिरोधी राई लिम्बू धेरै देखिन्छ। तेसैले उनी जात धर्ममा सबैलाई सम्मान गर्छन्। बिरोधीले षड्यान्त्र गरेर फसाउन खोजेको मात्र हो।
    अाशा छ एकदिन सत्यको जीत हुनेछ। ®जय हर्क साम्पाङ जय श्रमदान

  • @BUDDHABIRRAI-ge9jc
    @BUDDHABIRRAI-ge9jc 27 วันที่ผ่านมา

    🙏🙏🙏