ओलीको भण्डाफोरमा भीम रावलको साढे २ घण्टा, नयाँ पार्टीको बारेमा अस्पष्ट - NEWS24 TV

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 3 ม.ค. 2025

ความคิดเห็น •

  • @faninarayansigdel2865
    @faninarayansigdel2865 2 วันที่ผ่านมา +3

    गत 2 जनवरीमा प्रस्तुत आलेख!
    काे काे साँच्चिकै देशभक्त ?-राजाहरु कि पार्टीका नेताहरु ?!
    !स्वर्गीय राजा महेन्द्र , राजा वीरेन्द्र कतिसम्म राष्ट्रवादी थिए भन्ने कुरा पहिलो मधेसी अान्दोलन मा प्रायाेजित मधेशी नेता राजेन्द्र महताेकाे त्यस समयकाे ती दुई स्वर्गीय राजा विरुद्ध उग्र विष वमनबाट नै पनि छर्लङ्ग हुन्छ ।महेन्द्र ले पञ्चायत व्यवस्था लागू नगरेको भए तराईजतिलाई वि सं २०२० भित्र नै नेपालबाट पूर्ण अाजाद दिलाउनेअाश्वासन तत्कालीन भारतीय राजदूतबाट उनीहरूलाई प्राप्त भएकाे थियो रे।जुुन राजाले ज्यानकै बाजी थापेर यस देशको उत्तरी सीमामा रहेेका india का सेनाका १७ वटा चेकपोस्ट हरुलाई तत्काल हटाईछाेडे ।
    ,iindia ले सकेसम्म राेक्दा राेक्दै पनि नेपाललाई राष्ट्र सङ्घकाे सदस्य बनाएरै अघि बढाए ,जुन राजाले यहाँ फिजीकरण हुन नदिन सकेसम्म राेके ,जसले भूटानलाई जस्तै नेपाललाई पनि अाफ्नाे उपनिवेश बनाउन लागिपरेको त्यो india का पटकपटक का त्यस्ता कु प्रस्ताव हरुलाई ज्यानकै बाजी थापेर लत्याए , तिनै कारणबाट जसकाे वंशकै संहार गरियो , त्यस्ता राजाले देश बेचे भन्ने कुरा त साेचे मात्रै पनि महापाप लाग्नेछ।राजाले नसकेकाे भनेे देखिन्छ । राजाहरुमध्ये राजा वीरेन्द्रको वंशकै संहार हुँदा राजा ज्ञानेन्द्रकाे भने पूरै परिवार सुरक्षित देख्दा उनी पनि साे षड्यन्त्रमा शामेल थिए कि!भन्ने धेरै नेपालीकाे मनमा लागेकाे थियोे, तर त्यस्ताे रहेनछ।उक्त कुरा खराे विश्लेषकहरु मध्ये भरत दहाल जीका धेरै विश्लेषणबाट पनि स्पष्ट छ। पुर्खाले अति कष्ट सहेर जाेगाएकाे भूमिमा हरेक सन्तानकाे असीम माया हुन्छ।यी सत्तावादी दलहरुले सत्तासुखकाे लागि देशप्रति वास्ता नगरेको त पक्कै हो ।यति मात्रै होइन ,पूर्व राजाले नै कालापानी india लाई दिएका थिए भनी दाेषी देखाउन पुराना छाप र लेटर प्याडहरु समेत india लाई सुम्पेर अाफ्नाे सत्ता काे अायु बढाएका पनि हाेलान् कि?! ।जहाँसम्म अन्तिम राजाको कुरा छ,उहाँ समक्ष पनि raw बाट नेपाललाई पनि भूटानलाई जस्तै अाफ्नाे कब्जामा राख्ने उहीँ कुप्रस्ताव अाएकाे रहेछ!त्यस कुप्रस्तावलई लत्याएर उहाँले चीनलाई सार्कराष्ट्रकाे पर्यवेक्षक पदमा प्रस्ताव गरेपछि नै raw तथा पश्चिमी शक्तिद्वारा प्रायाेजित अान्दोलनबाट राजतन्त्र नै समाप्त पारिएको रहेछ! याे देश अहिले अभूतपूर्व खतरामा परेको छ।सबैजसो नेताहरु विदेशीकाे दलालीमा अपूर्व हाेडबाजी गर्दैछन् । आफ्नो सत्ता जाेगाउन सीमा नदीकाे मुहान नै स्पष्ट नपारी महाकाली जस्तो अक्षम्य राष्ट्रघाती सन्धि गरेका यी कुख्यात नेताहरु अहिले सरकार तथा प्रतिपक्ष अमेरिकी सम्झौता m c c संसदबाट पास गराउन कटिबदध छन् ।संसदबाट यो सम्झौता पास हुनु भनेको नेपाल अमेरिकी सैनिक सङ्गठन= नेटाे काे सदस्य बन्नु जस्तै हो ।यसरी नेपाल भयङ्कर रणक्षेत्र बन्नेछ ,जसमा प्रतिदिन असङ्ख्य नेपाली मारिन सक्छन्।उक्त सन्धि अनुसार त अमेरिका ले यहाँ मनपरी गर्न पाउने छ।नेपाली कनून उसमाथि लाग्ने नै छैन।नेपालमा अमेरिकाले साेझै सैनिक कारबाही गर्न सक्नेछ ।जाति .क्षेत्र हरुबीच अकल्पनीय घृणाकाे हलाहल विष फैलाउनेछ।जसबाट यहीं रुअान्डा र बुरुन्डीकाे ुदर्दान्त इतिहास दाेहाेरिने छ,अर्थात् प्रतिदिन घटीमा पनि दस हजार मानिस मारिने छन् ।यो धर्ती कै अनुपम स्वर्ग=नेपाल लाई अब नारकीहरु चाँडै नै भयङ्कर राैरव नरक बनाउन लागिपरेका छन्।यस देशलाई यस्तो अकल्पनीय संकटबाट अहिले पूर्व राजा र नेपाली सेनाले मात्रै जाेगाउन सक्छन् ।यसकाे लागि उनीहरुले अाम जनतालाई खुला अाह्वान गर्नु जरुरी छ ।सबैलाई चेतना भया !!।

  • @sabinalimbu7198
    @sabinalimbu7198 2 วันที่ผ่านมา

    Je gare bhim sir le thik gare🙏💕

  • @rajivBhattarai-k1l
    @rajivBhattarai-k1l 2 วันที่ผ่านมา +1

    शषद खान नजाने काेपि राजिनाम दे

  • @rajustha4300
    @rajustha4300 2 วันที่ผ่านมา +1

    जय भिम रावल

  • @mekhthapa2619
    @mekhthapa2619 2 วันที่ผ่านมา

    भिमरावल जिन्दावाद

  • @rautKeshav-r3g
    @rautKeshav-r3g 2 วันที่ผ่านมา +1

    Sahi bolnu laaii aalochanaa kin vannu???

  • @Bishnumenu
    @Bishnumenu 2 วันที่ผ่านมา +2

    भिम रावल ले पार्टी खोल्ने कुनै सजिलो छैन भन्दा फराक नपर्ला।

  • @balaramnicepun5844
    @balaramnicepun5844 2 วันที่ผ่านมา +1

    Vim rawal ji pati kholnu vanda bipal mawobadi lai sapot garnu paro

  • @jeetanthapa9295
    @jeetanthapa9295 วันที่ผ่านมา

    वास्तविक रास्ट्रबादी नेता भनेको भिम रावल हो

  • @karnapun-h8p
    @karnapun-h8p 2 วันที่ผ่านมา

    Galat suchana

  • @bishowlalshrestha2402
    @bishowlalshrestha2402 2 วันที่ผ่านมา

    भंडास् भनिस् त भाइ,
    के याे भंडास् जस्तै लाग्याे भाइ तंलाई,
    तैं भन्न भाइ, तंलाई याे कुराे पर्या भा के गर्थिस् ?

  • @knowandgrow6254
    @knowandgrow6254 2 วันที่ผ่านมา +1

    Bhim rawal le gare thik gare. Aago salkindaixa