रुकुम घटनाको बारेमा धर्तीमाताको यस्तो खुलासा,दिइन् चुनैती,७७ सालमा खतरा यस्ता छन् Dharti Mata Bishnu

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 พ.ค. 2020
  • धर्तीमाता एक्कासी मिडियामा डाक्टरलाई दिइन चुनैती म ठिक पार्छु कोरोना बिरामी Dharti Mata Bishnu Kunwar exclusive interview
    #ExclusiveInterviewdhartimata
    #Dhartimata
    #Bishnukunwar
    #aboutrukumghatna

ความคิดเห็น • 1.6K

  • @sabinagiri7419
    @sabinagiri7419 4 ปีที่แล้ว +7

    धर्ति माताको जय होस हामी सबै छोराछोरी हरुको कल्याण होस।

  • @megpardesi8930
    @megpardesi8930 4 ปีที่แล้ว +79

    🌹 अामा हजुरको बल्ल दर्शन पाए म असाध्यै खुसी भएको छु अामा हजुरलाई कोटि कोटि नमस्कार अनि धन्यबाद !!💕

  • @superman-wq7jr
    @superman-wq7jr 4 ปีที่แล้ว +3

    आमा कोटी कोटी प्रणाम गर्दछु हजूरको कमल चरणमा शरण पर्छु मैले आशिर्वाद पाएको म हु म आमाको ऋणी बनेको छु जीवन भरी ।

  • @DurgaKhanal207
    @DurgaKhanal207 4 ปีที่แล้ว +16

    जय धर्ती माता 🙏🙏मलाई आशिर्वाद दिनुस।

    • @lilabc4138
      @lilabc4138 3 ปีที่แล้ว

      Maa 🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @prwajjwalroka7445
    @prwajjwalroka7445 4 ปีที่แล้ว +283

    धेरै समय पछि धर्तिमातालाइ देख्न पाउँदा धेरै खुसी लाग्यो जय जगत जननी मा

    • @balbahadurchauhan2540
      @balbahadurchauhan2540 4 ปีที่แล้ว +1

      Darsam maata hajur lai🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏 aasir bat dinu mata 🤲🤲🤲🤲🤲🤲🤲

    • @sukmangurung8540
      @sukmangurung8540 4 ปีที่แล้ว +1

      Jya Mata 🙏🙏

    • @manitaburja8333
      @manitaburja8333 4 ปีที่แล้ว

      Jaye mata

    • @ritaaryal4427
      @ritaaryal4427 4 ปีที่แล้ว +1

      जय माता खुसिलाेग्याे

    • @sombahadur544
      @sombahadur544 4 ปีที่แล้ว +1

      जय माता जी

  • @kalpanagm5061
    @kalpanagm5061 4 ปีที่แล้ว +78

    100 % विश्‍वास गर्दछु माता ।

  • @janakdhami7114
    @janakdhami7114 4 ปีที่แล้ว +2

    जय माता म भारत देखि तपाईंलाई सम्झेकोछु हामी सम्पूर्ण नेपालीलाई हजुरको शक्ति मिलोस

  • @babitashrestha580
    @babitashrestha580 4 ปีที่แล้ว +1

    धर्तिमाताको जय होस् रक्षा गर्नुस् सबैको 🙏🙏🙏🙏

  • @arjundhami505
    @arjundhami505 4 ปีที่แล้ว +87

    जय जय जननी धर्ती माला हजुर अमुल्य शक्ति पाप्त भएको छ

  • @oficialarjun9916
    @oficialarjun9916 4 ปีที่แล้ว +124

    माता काे कुरा बिस्वास गर्ने अनि भगवान पर्ति बिस्वास गर्नि जति यता हाजिर हुम

    • @nischalshahi8362
      @nischalshahi8362 4 ปีที่แล้ว +2

      maile ni garxu

    • @ranabhakta2614
      @ranabhakta2614 4 ปีที่แล้ว +2

      Me

    • @haripun9982
      @haripun9982 4 ปีที่แล้ว +2

      Me

    • @jonisunuwar8786
      @jonisunuwar8786 4 ปีที่แล้ว +2

      म पनि छु मातालाइ म धेरै बिस्वस गर्छु

    • @hiyes4363
      @hiyes4363 4 ปีที่แล้ว

      Ma maro aima ko besvos garXu dhoge mati ko hoein Buges miti

  • @vishalvishalkum5008
    @vishalvishalkum5008 4 ปีที่แล้ว +59

    धर्ती माता लाई धेरै दिन पछी दर्शन गर्न पाईयो
    जय प्रभु

  • @bunukunwar7609
    @bunukunwar7609 3 ปีที่แล้ว +3

    धर्ती माताकी जय 🙏🙏🙏❤️❤️❤️

  • @jayabahadur5652
    @jayabahadur5652 4 ปีที่แล้ว +95

    जय धरति माता कोरोना बिमार चाडै निको होस् माता हामी इन्डिया बस्ने नेपाली लाई

    • @purushottamprasadsharma2272
      @purushottamprasadsharma2272 4 ปีที่แล้ว +2

      वाइजात र बेबकुफ महिला र बेकुफ पत्रकारिता

    • @premmagar8291
      @premmagar8291 4 ปีที่แล้ว

      Jaya dhartimata hjr ko thau ko name chahiy

    • @saritashreshtha8552
      @saritashreshtha8552 4 ปีที่แล้ว

      Hehehe hawa

    • @aanjughalegurung8467
      @aanjughalegurung8467 4 ปีที่แล้ว

      Ufff k ko dharti Mata mathi biswash garnu hunxa tyo dharti Mata le Kai garna sakdaina gare Pani ek ched ko lagimatra ho baru yo purai shristi banaunu vako esor mathi biswash garnuna saknu hunxa vani esorle banako manxe mathi kina biswash garera dokha khanxa

  • @cnlsoy5751
    @cnlsoy5751 4 ปีที่แล้ว +46

    हजुरको हर कदममा साथ मिलोस् मा। हजुरलाई आब कहिले पनि पिडा दुख कस्ट केही नहोस् यही छ मेरो कामना

  • @archanabohara4269
    @archanabohara4269 4 ปีที่แล้ว +16

    धर्ति माता प्रणाम 🙏🙏 हजुरको जय होस्। यो जगतमा पाप को नास भएर सबै मा धर्म प्रति आस्था जागोस्।माता सबै को कल्याण गर्नुहोस्।।🙏🙏

  • @rupakhanal9217
    @rupakhanal9217 4 ปีที่แล้ว

    जय धर्ती मा ।ह्जुर को कुरा सुन्ददा मन मा आनन्द आउ छ् ।पापी हरु को अनते गरे मात्र देशमा शान्ति आउने छ ।😊😊😊

  • @bhubankatri2420
    @bhubankatri2420 4 ปีที่แล้ว +43

    माता जि सहि बाेलनु भएको छ जय माता जि

    • @punam9179
      @punam9179 4 ปีที่แล้ว

      जय माता जि जय माता जि

  • @cnlsoy5751
    @cnlsoy5751 4 ปีที่แล้ว +28

    हजुरको अमुल्य शक्ति प्राप्त भएको छ मुरि मुरि धन्यवाद सम्पुर्ण मेरो बाह्रमनडमा हुनुभएको भगवान हरुलाई लाखौं लाख शुभकामना पनि छ।।।।

  • @premb.c5484
    @premb.c5484 4 ปีที่แล้ว +1

    हे जगत जननी धर्ती माता यो धर्ती मा शान्ति र सत्य छावोस हे आमा हजुरको जय जय जय होस्

  • @milansunar690
    @milansunar690 3 ปีที่แล้ว +2

    धर्ति माता लाई आफ्नो रिदये देखि नमस्कार। छ

  • @cnlsoy5751
    @cnlsoy5751 4 ปีที่แล้ว +122

    हजुरको अमुल्य शक्ति प्राप्त भएको मा गरबछ

    • @sumitraramesh4322
      @sumitraramesh4322 4 ปีที่แล้ว +2

      जय माता जि

    • @sanubadaila7851
      @sanubadaila7851 4 ปีที่แล้ว +1

      Mata hjr ko nambar pauna

    • @sanubadaila7851
      @sanubadaila7851 4 ปีที่แล้ว

      Ma li hjr ko shat ko dhirai jaruri xa mata plz nambar sand me

    • @mayapariyar1459
      @mayapariyar1459 4 ปีที่แล้ว

      jay dharti mata hajurko naambr kasari paune

    • @bishnukhadka4218
      @bishnukhadka4218 3 ปีที่แล้ว

      Jai dharti maa laxmi maa Jai hos

  • @cnlsoy5751
    @cnlsoy5751 4 ปีที่แล้ว +81

    यसरी अइराखनु होला मा नत्र हामी लाई मनमा पिडा हुन्छ। यसरी नै देखि राख्नु पाउ।

    • @mohenlal5963
      @mohenlal5963 4 ปีที่แล้ว

      Good look

    • @railakhman2382
      @railakhman2382 3 ปีที่แล้ว

      Jayhosha mata hjr ko mata ko ct nambar pay huntheu

  • @kesharoli6
    @kesharoli6 3 ปีที่แล้ว

    जय धरती माता हजुरले धार्मिक र बैज्ञानिक दुबै कुराको समिस्रण बाट अहिलेको यो बर्तमान परिबेशम हुँदै आयका र भबिस्यम मानब जातिमाथी हुनासक्ने दैबी प्रकोपहरुको बारेम प्रस्ट रुपम प्राय सबैले बुझ्ने गरि केही बिस्वास लाग्दा कुरा भन्नू भयो भित्री आत्मैदेखी हजुरलाइ धेरै धेरै धन्यबाद!!!!,,)

  • @cnlsoy5751
    @cnlsoy5751 4 ปีที่แล้ว +12

    सुन्दर मंदिर चाहियो मा को लागि सबै मिलेर बनाऔं। हाम्रो देश को अमूल्य सम्पत्ति लाई हराउन नदिउँ सम्पूर्ण महानुभाव हरुलाई आग्रह गर्दछु।।।

  • @cnlsoy5751
    @cnlsoy5751 4 ปีที่แล้ว +54

    कति दिन पछि देख्न पाए मा खुसि लाग्यो

  • @cnlsoy5751
    @cnlsoy5751 4 ปีที่แล้ว +29

    हजुर को अमुल्य मन्त्र सनसार फैलियोस मा

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 4 ปีที่แล้ว +2

    जय धर्ती माता

  • @cnlsoy5751
    @cnlsoy5751 4 ปีที่แล้ว +80

    हाम्रो नेपाल मा अमुल्य हिरा कसैले चिन्न सकेको छैन मा। एकदिन अवश्य चिनिने छ।

  • @cnlsoy5751
    @cnlsoy5751 4 ปีที่แล้ว +14

    सघै यसरी नै आइ रहनुहोला ।

  • @cnlsoy5751
    @cnlsoy5751 4 ปีที่แล้ว +44

    हे जगत जननी मा हजुर आउनु भो। कोटी कोटी नमस्कार लाखौं लाख समजना। हजुरको तपस्या पुरा भएकोमा शुभकामना हजुरलाई।पत्र कार जि हजुर हरु ले आज मा लाई देखाइददिनुभो हजुर हरु को प्रगति होस्।।।।

  • @rameshpokhrel2937
    @rameshpokhrel2937 4 ปีที่แล้ว

    जय जगत जननी धर्तीआमा हामी सबैको रछ्या गर्नुहोस

  • @tejbahadurbasnet9477
    @tejbahadurbasnet9477 4 ปีที่แล้ว

    हजुर को जय होस धर्ती माता ले बोलेको सहि छ गलत सोच र गलत कमिन्ट कसैले नगर्नु हुन अनोरोध छ

  • @cnlsoy5751
    @cnlsoy5751 4 ปีที่แล้ว +17

    यो सन्सार मा यति शक्ति सालि भएर कोही आउनुभएको थिएना हजुर आउनुभएको छ ।यति हिमत लिएर बोल्न सक्ने कोही आउनुभएको थिएना आज आउनुभएको छ। हजुर जस्तै भएर आउन महिला हरु अब यो सन्सारमा मा।।।।

  • @ritumagarani834
    @ritumagarani834 4 ปีที่แล้ว +15

    ❤️❤️❤️❤️जय मातादि

    • @ringmayt5320
      @ringmayt5320 4 ปีที่แล้ว

      जय माता💜💜💜

  • @rajnipathak9271
    @rajnipathak9271 4 ปีที่แล้ว +1

    मलाई माता को कुरा बिश्वास लाग्छ किनकी मेरो भाउजू पनि माता हुनुहुन्छ जय माता ....i believe you🙏🙏😍😍

  • @user-ru7ku7wx6j
    @user-ru7ku7wx6j 4 ปีที่แล้ว

    धरति माता आमा सबैको रक्ष गरनु होला है🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🍊🍊🍊🍊🍊🍏🍏🍏🍏🍏🍓🍓🍀🍀🍀🍀🌹🌹🌻🌻🌻🌻🌻🌸🌸🌸🌸🌼🌹🌿🌿

  • @sajjanchhetri3001
    @sajjanchhetri3001 4 ปีที่แล้ว +10

    जय माता😍😍

    • @santoshneupane4285
      @santoshneupane4285 4 ปีที่แล้ว

      Jay matadi. Malai hajur ko nabar dinu hola ni ma pani pipdama xu hajur malai ni raxu garnu na jay matadi hajur vagwan hun

  • @bhimaadhikari2826
    @bhimaadhikari2826 4 ปีที่แล้ว +8

    जय माता 🙏🏻🙏🏻

  • @shovatamang4517
    @shovatamang4517 4 ปีที่แล้ว +1

    बैशाख १ गते बाट आज देख्न पाइयो माता जगत जननी माता को जय 🙏🙏

  • @cnlsoy5751
    @cnlsoy5751 4 ปีที่แล้ว +2

    मा हजुर लाई समजेर जे काम गर्छु सबै पुरा हुन्छ।जे सोच्छु सबै पुरा हुन्छ मा।टाडा छु हजुर लाई समजिरहनछु मा। मलाई जति दुःख पिडा हुन्छ तेति नै हजुर लाई समजनछु तेति नै चाडै जाति हुन्छ मा। मेरो पिर बेधा सबै आफै ठिक हुन्छ मा।।। हजुर को अमुल्य शक्ति अमर रहोस मा।।। यहिछ मेरी मा हजुर लाई शुभकामना मा।।।

  • @khumbahaduryari4041
    @khumbahaduryari4041 4 ปีที่แล้ว +6

    जय माता दि।।।

  • @cnlsoy5751
    @cnlsoy5751 4 ปีที่แล้ว +21

    हे मा हजुर ले अमूल्य मन्त्र छोडी दिनु भएको मा मुरी मुरी धन्यवाद। लाखौं लाख सम्झना मा।

  • @cnlsoy5751
    @cnlsoy5751 4 ปีที่แล้ว +1

    मा हजुरले एकदम साहसी र राम्राे वोल्नु भएकोछ मा। मोलाई गरबा छ मा।।।।

    • @Fizze770
      @Fizze770 3 ปีที่แล้ว

      Jay dharti mata

  • @devendrathapa4382
    @devendrathapa4382 4 ปีที่แล้ว

    धर्ती माताले 100% सहि कुरा गर्नुभयकाे छ हजुर काे अाशिरबार्द छ हामीलाई

  • @cnlsoy5751
    @cnlsoy5751 4 ปีที่แล้ว +25

    हे जगत जननी मा हजुर को जय होस

  • @sakuntala1807
    @sakuntala1807 4 ปีที่แล้ว +8

    जय होस धर्ती माता🙏🙏🙏🙏🙏💐💐💐😍😍

  • @himathapa6511
    @himathapa6511 4 ปีที่แล้ว

    जये धर्ती माता हो कुरा ठिक भन्नू भयो मलाइ नि तेस्तै लागे छ जे भये नि खाली कोरोना भन्दै सब जन्ता लाई उल्लु गराउदै गरे जस्तो लागि रा छ

  • @khumansingthapa8923
    @khumansingthapa8923 4 ปีที่แล้ว

    मालाई धेरै बिश्वास लग्छ धर्ती माता को ज्या ज्या धर्ती माता

  • @hikmatbista4464
    @hikmatbista4464 4 ปีที่แล้ว +22

    जय जगत जननी धर्ती माता कोटि कोटि प्रणाम

  • @harishkumarkumar7340
    @harishkumarkumar7340 4 ปีที่แล้ว

    धर्ती माताले सहि कुरा गर्नु भयो

  • @priskarai4434
    @priskarai4434 4 ปีที่แล้ว

    माता दि हजुर्को जय होस धेरै समय पछि देख्न पाय हजुर्ले बोलेको कुनै पनि कुराले गलत भयको छैन । म यक्दम बिस्वाश गर्छु । जय जय होश यो सबै घटना को अन्ते होश ।

  • @cnlsoy5751
    @cnlsoy5751 4 ปีที่แล้ว +54

    चाडै यसरी छोडेर नजाउ मा।यो सनसारमा चिनाउनुछ मा,सनसार बनाउनुछ। जबसम्म यो सनसारमा चिनाउनुहुनना तबसम्म हजुर कतै नजाउ।

  • @lilsingroka7307
    @lilsingroka7307 4 ปีที่แล้ว +13

    जय जकनि माता जय हाेस के हुदैछ याे
    हाम्राे प्याराे नेपाल मा के के देन्नु पर्छ सुन्नु पर्छ किन यस्ताे हुदैछ माता म त नेपाल अामा लाई गर्व गर्दछु जय माता जय नेपाल अामा जय हाेस

    • @jayantipandit2519
      @jayantipandit2519 4 ปีที่แล้ว

      Jay hos dharti mata ko 🌷⚘🌷🌺🌹🏵🌷🌺

    • @anilkarki9047
      @anilkarki9047 4 ปีที่แล้ว

      यो कुरा चाहिँ मालाई पनि चित बुझ्यो

  • @jashminkandel9965
    @jashminkandel9965 4 ปีที่แล้ว

    नमस्कार हे जगत जननी आमा सधैं हजुरलाई शत मेरो तर्फबाट कोटी कोटी नमन सधै हजुरको चरण कमलमा

  • @cnlsoy5751
    @cnlsoy5751 4 ปีที่แล้ว +1

    हे जगत जननी मा हजुर को जय होस मेरी मा।

  • @anitharai5814
    @anitharai5814 4 ปีที่แล้ว +7

    Mata je hjrko yo sakti le hami sabai ko xitai udhar hos 🙏🏼

  • @sujayaadkhikari8553
    @sujayaadkhikari8553 4 ปีที่แล้ว +6

    Mata ji 🙏🙏

  • @khusmakartiwari5299
    @khusmakartiwari5299 4 ปีที่แล้ว

    जय धर्ती माता हामी सबैको रोग बिनास गराइदिनुस जय हो

  • @vikasbisht7086
    @vikasbisht7086 4 ปีที่แล้ว

    जय जय.जनननी.धरतीमाता.जयहोस परभु

  • @cnlsoy5751
    @cnlsoy5751 4 ปีที่แล้ว +8

    महासागर भएर आएको छ हजुरको बचन हरु मा। ना कोसैले रोक्न सक्छ ना छेक्न सक्छ।ना हराउन सक्छ। अजम्बरी भएर आउनुभएको छ मा।।।अब राछेस हरुको अनतय गर्नु आउनुभएको छ मा।।।।

  • @cnlsoy5751
    @cnlsoy5751 4 ปีที่แล้ว +10

    हजुरले सोचेको सबै तपस्या पुरा भयोआज मो खुसि छु मा।

  • @cnlsoy5751
    @cnlsoy5751 4 ปีที่แล้ว

    मा हजुर को यो बाचा वचन सबै पुरा होस् मा सनसार फैलियोस मा।।।

  • @cnlsoy5751
    @cnlsoy5751 4 ปีที่แล้ว +1

    मेरी मा को अमुल्य शक्ति माया सधै भरी अमर रहोस। हजुरले जति दुःख कस्ट सहेर सनसार हेरिरहनुभएको छ मा । मलाई धाहा छ मा । हजुर लाई सधै भरी सफलता प्राप्त होस् मा।।।।

  • @sajinakarki5229
    @sajinakarki5229 4 ปีที่แล้ว +6

    जय माता दि ❤️❤️❤️

  • @cnlsoy5751
    @cnlsoy5751 4 ปีที่แล้ว +13

    मैले मेरि जगत जननी मा लाई कहिले देख्न पाउ भइरहेको थियो।बल आज देख्न पाए खुशी लाग्यो। यसरी नै आइ राख्नु होला।हमिलाइ छोडेर कतै नजाउ है मा।मा बिनाको सनसार अधुरो हुन्छ।

  • @sangitakhadka336
    @sangitakhadka336 4 ปีที่แล้ว +1

    जय धर्ती आमा

  • @bkgurung8906
    @bkgurung8906 4 ปีที่แล้ว

    घर्ति माँता जिउ नमस्कार तपाईं को ईटर्भीउ को पर्खाइ मा बसे को थिय माँता जीउ यक दम्मै तपाई को कुरा ले मन छुयको छ माँता जिउ करोना को मुक्ति अाब पुरा भयो यस्को कुरै नग्रुम यस्ले गर्दा अरु बिमार हर्को ज्यान धेरै हिङ्सा र करोना को सउ्खेत ल् गर्दा ज्यान बिकाल मा गुमाउनु परे को छ ज य ज य ज य होस माँता जिउ

  • @ujwolghimire6726
    @ujwolghimire6726 4 ปีที่แล้ว +4

    जय जय मा ता

  • @samjhanagurung2461
    @samjhanagurung2461 4 ปีที่แล้ว +5

    ॐॐॐॐॐ 👏👏👏👏👏

  • @cnlsoy5751
    @cnlsoy5751 4 ปีที่แล้ว

    मा जय जय मा हजुरको बोलि बचन सदै सुनिरहनुपाउ। हजुरको याद मा बसिरहन पाउ। यसरी नै सधैं भर हजुरको शिक्षा दिक्षा लिइ राख्न पाउ मा।।।।

  • @padamsunarnepal9033
    @padamsunarnepal9033 4 ปีที่แล้ว +2

    नमस्कार माता जी

  • @cnlsoy5751
    @cnlsoy5751 4 ปีที่แล้ว +35

    हे जगत जननी मा हजुर सचैको अमुल्य मा भएर आउनुभएको छ।मोलाइ गरबछ

  • @cnlsoy5751
    @cnlsoy5751 4 ปีที่แล้ว +35

    हे जगत जननी मा हजुर हामी लाई छोडेर कतै नजाउ है। हाम्रो प्यारो नेपाल लाइ बचाउनुहोस्। राम्रा राम्रा मान्छे हरु लाई साथ दिनुहोला

  • @sauriyashrestha8598
    @sauriyashrestha8598 3 ปีที่แล้ว

    धर्ती माताको जय होस्।

  • @sangitlama3340
    @sangitlama3340 4 ปีที่แล้ว

    जय धर्ती माता यस्तो अपराध घट्ना हरु कुनै पनि देशमा नहोस्

  • @jeshikasiwakoti7073
    @jeshikasiwakoti7073 4 ปีที่แล้ว +6

    Jaya mata ama💖

  • @gittaraj3042
    @gittaraj3042 4 ปีที่แล้ว +5

    Jay mata

  • @sarojzha2750
    @sarojzha2750 4 ปีที่แล้ว

    हजुर कुरा सुनेर मन हलुका भयाे माता जि जय माता जि हजुर काे बिसवाश माथि गरब गरदछु जय माता जि

  • @lokeshmuskan2777
    @lokeshmuskan2777 4 ปีที่แล้ว

    धेरै खुशी लायो यो कुराचाई शुन्दा शही हो माताजि रक्षागरे हामीशबैको

    • @taradahal1297
      @taradahal1297 3 ปีที่แล้ว

      ,mata j hami sabai lae bachaonu hos

  • @ahfas4907
    @ahfas4907 4 ปีที่แล้ว +11

    जय माता ❤️❤️❤️❤️❤️

  • @sumanregami2251
    @sumanregami2251 4 ปีที่แล้ว +16

    जय माता जि👌👌❣️❣️

    • @jangemukhiya8269
      @jangemukhiya8269 4 ปีที่แล้ว

      जय धरति माता जि🙏🙏

  • @pramisarai06
    @pramisarai06 4 ปีที่แล้ว +2

    Jai dharti mata🙏

  • @manojkumarkckumar7348
    @manojkumarkckumar7348 4 ปีที่แล้ว +1

    Hajur le vaneko hareka kura haru satya xa hajur ko darsan paiyo derai khushi xu

  • @radhikagiri5363
    @radhikagiri5363 4 ปีที่แล้ว +5

    Jaya dartie mata nmskar ❤❤❤

  • @reekhaneupane8292
    @reekhaneupane8292 4 ปีที่แล้ว +7

    माता दर्शन , माता हजुरको जय होस् ।।
    सत्त्य तितो हुन्छ माता पीर नगर्नु हामी हजुरको साथमा छौ सबैको जय होस।।

  • @ramprasadupadhyaya1004
    @ramprasadupadhyaya1004 4 ปีที่แล้ว

    धेरै दीनपछी धर्तीमाता को दर्शन पाईयो जय धर्तिमाता

  • @jagirmanrai6413
    @jagirmanrai6413 4 ปีที่แล้ว +22

    यो धर्ती माता हरुले यस्ता घट्ना घट्नु अगाडि किन भन्दैन अब यहाँ यस्तो हुन्छ है भनेर ?

    • @anilpokhrel6166
      @anilpokhrel6166 4 ปีที่แล้ว

      हो भन्या

    • @user-cs6xu7dk6d
      @user-cs6xu7dk6d 4 ปีที่แล้ว

      😆😆😆😆👍👍👍

    • @gomaregmichhetri8617
      @gomaregmichhetri8617 4 ปีที่แล้ว

      बिरामि परेकालाई उपचार गर्दा जेल लाने भुसियाकुकुर हरु भएको देसमा भबिस्याबाडि गर्दा त मार्न पनि पछिपर्दैनन तेसैले नभनेको बेस

    • @narutoyt5113
      @narutoyt5113 4 ปีที่แล้ว

      @@anilpokhrel6166 q

  • @jayantisharma9556
    @jayantisharma9556 4 ปีที่แล้ว +16

    i wants to lesson your voice mata all the time ❤️❤️❤️❤️❤️jai mata hajur

    • @0Degreee00
      @0Degreee00 4 ปีที่แล้ว +1

      Rip English😂😂😂

  • @simranthapamagar3886
    @simranthapamagar3886 3 ปีที่แล้ว

    पत्रकार सबै यकै साथ भयर कोरोनाको औसधि निकाल्न सरकार सग अनुमती लिइ धर्ती माता बाट निकाल्न पत्रकार तथा सरकर लाई अनुरोध गर्दछु । plz plz plz ..🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @thapparana6254
    @thapparana6254 4 ปีที่แล้ว +1

    जय माता रक्षा गर्नुहोला धरै पछि नयाँ video dekna pauda खुशी लाग्यो

  • @kalpi7795
    @kalpi7795 4 ปีที่แล้ว +31

    माता हामिले किन पड़न सकिन्न, कुन भाषा मा छ ।येदि पड्न सकिंछ भने म पडन चाहनछु ।

    • @mayagurung6090
      @mayagurung6090 4 ปีที่แล้ว +1

      mero aama namaskar mero pariwar lai santi milaidinu hos aama

    • @smritisedhain5682
      @smritisedhain5682 4 ปีที่แล้ว

      Jay jay maa

    • @iamdoninkathmandu1752
      @iamdoninkathmandu1752 4 ปีที่แล้ว

      पढ्न सक्ने अक्षर त मातालाई लेख्न आए पो लेख्नु त
      आदि आउदैन त कसरी लेख्नु बरू कसले नबुझ्ने गरी केरकार लेखि दियो बास सकियो

  • @mahadevbhul9103
    @mahadevbhul9103 4 ปีที่แล้ว +3

    Ho dharti Mata

  • @prakashbishwokarma4123
    @prakashbishwokarma4123 4 ปีที่แล้ว

    जय माता जि🙏🙏
    हजुर ले बोलेको कुरा सत्य हो🙏🙏

  • @bindughalan2182
    @bindughalan2182 4 ปีที่แล้ว

    जय धर्ती अामा सबै लाई रक्षा गरिदिनु हो ला जय माता जय माता जय माता ।

  • @rekhashrestha8920
    @rekhashrestha8920 4 ปีที่แล้ว +28

    माता नमस्कार हजुर याे शक्ति मन्त्र म्यास्जमा लेखी पठाईदिनुन माता पहिलाकाे याद गरे बिहान पाठ गर्छु हजुर पुजा मा बस्दा

  • @rabinasiwakoti689
    @rabinasiwakoti689 4 ปีที่แล้ว +5

    🙏🙏🙏🙏

  • @bhawanibhandaribhawani9643
    @bhawanibhandaribhawani9643 4 ปีที่แล้ว +1

    ॐ जय माता दि 🙏🙏🙏🙏🌺🌺🌺🌺

  • @ambikagadal8041
    @ambikagadal8041 3 ปีที่แล้ว +1

    ॐ ॐ ॐमाता🌾🌷🌼🌺🌿

  • @keshavfagochongbanglimbu7386
    @keshavfagochongbanglimbu7386 4 ปีที่แล้ว +5

    Joye dhorti mata!

  • @cnlsoy5751
    @cnlsoy5751 4 ปีที่แล้ว +34

    सनसारले हजुरलाई दर्शन गर्न आउने छन् मा। बिश्व प्रसिध्द हुनेछ हजुर

    • @samipsing9183
      @samipsing9183 4 ปีที่แล้ว

      mata gi hjr ko pohon mambar paun paya dirai ramro huntheyo