सबैलाई रुवाएर गएका nabraj BK को घटना बारे बन्यो यस्तो गित rukum, Jajarkot new nepali song 2077
ฝัง
- เผยแพร่เมื่อ 5 ต.ค. 2024
- don't forget to like and share with everyone if you liked This video!
नजिक को साथी/najik ko sathi click here to subscribe free
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् ।
Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् सम्पर्क को लागी हामिलाइ म्यासेज गर्नु होला / najik-ko-sathi-%e0%a4%...
Instagram- / arjun.bista.7906932
follow arjun bista on facebook / arjun.bista.7906932
अथवा कल पनि गर्न सक्नु हुनेछ
9849801387
#nabrajbk #susmamalla #Jajarkot #rukum
Thanks najik ko sathi ma for supporting us fully🙏🙏
एकदमै मार्मिक गीत आशु नि रोकियन धन्यवाद हजुरहरुलाई ।
रुकुममा घटेको घटना ले आज हामि सबैलाई
दुःखित बनाएको छ। दोसिलाई कडाभन्दा कडा कारबाहि होस।
गीत राम्रो बनाएकोमा धन्यवाद भाईदुई जनालाई गीत को बोल्ले समाज परीपर्तन होस् धन्यवाद
अपराधिलाई कडा भन्दा कडा कारबाही होस्। याे अपराध गर्ने मान्छे महा पापि हो।
मन छोयो तपाईं हरु को गित ले हो जसरी भए पनि दोषी हरु लाई कारबाही भएको छितै देख्न पाओस् 😭😭😭😭
६जनालाई हार्दिक श्रदाञ्जली सारै राम्रो सन्देश दिने गित धन्यवाद 🙏
अपराधी हरु तेसै उम्कन नपाओस पीडित लाई न्याय मिलोस गितले मन छोयो।
जनचेतना र घटनामा परेका पिडितको भावना सहित समेटिएको तर्क धन्याबाद अनि म्युजिक सिस्टम युनिक छ ल
धेरै राम्रो छ ।गीत🙏🙏🙏🤙🤙🤙
यो घटना र यो गित ले यो मुटु चुडायो यो मन रुवायो , plz न्याय को माग आसा गर्दछु
रूवायो गीतले भाइहरु तिमीहरूको खाँचों छ नेपाल मा मान्छेहरुका नराम्रा सोच लाई बदल्न
धेरै राम्रो छ भाई हरु को गित बदाई छ भाई
Napis
Wow nice song n so said 🤣🤣🤣🤣😂😂
भाइराम्रोछ गित यल्बुम मा निकालय्रर दुन्यालाइ चिनानु पर्छ र मरेकाहैन्न्न मारेका हुन दोसिले सजायपाउनोप्र्छ नतर भोलि अरुको यशैगरी मिर्तु गराउछ्न तेहाको गाउनै पाप्ले भरियको रहिछ 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭मितक भाइहरुमा हादिकशदानज्लि 😭😭😭😭😭
गीत गाउन भाई त नवराज जस्तै छ त
म खाली गित सुने मात्रै होईन म गित ले के भनु खोजेको छ त्यो पनि बुझ छु Very nice song bro
Yes sahi ho
गित अति उतम धन्यवाद भाइ हरु लाई
मुखले मिउजिक बजाउने भाई को कला देखेर अचम्म परे मत
भाइ धेरै मन रोको छ झन यो गित ले झन मन रोछ तिमी हरू को खाचो छ यो देश मा अब
धेरै राम्रो गित मनै छुने हत्यारा लाई छिटो भन्दा छिटो कार्बाही होस्
सलाम छ सिन्धुली का युवा लाई यति राम्रो गित बनाउनु भकोमा
गित ले मनै रुएयाे भाइ एस्तै छ हाम्रो नेपाल मा के गनुर
धेरै राम्रो छ भाइ यो गित सलाम छ भाइ हरु लाइ👌👌👌👌🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
भाइको गीतले सबैको मन छोयो र मादल बजाउने भाइले खत्रै भो र दोषीलाई निष्पक्ष रुपमा कारबाही होस्
सारै राम्राे गित भाइ हरू लाई धन्ने बाद
भाइ हरुको गीत एक दम राम्रो छ तर पापी हरुलाई फाँसी को सजाय हुनुपछ
Ramro x vai
दोसि सबै लाइ फासिको सजाय दिनु पर्ने सरकारले दुइ भाइको गित राम्रो छ
भाइ देरै राम्रो रचेको गित । भाइ सलाम छ । हत्त्यरालाइ कदा कार्बही होस
धेरै राम्रो छ गीत न्याय मीलाेस अात्माहरु ले शान्तिपाअाेस हार्दिक श्रद्धाञ्जली
संदेश मुलक र जनचेतना मुलक शब्द ले सारै नै मन छोयो
धेरै राम्रो भाई
@
मन रोयो त्यो खबर ले दोषी लाई कारवाही हुनु पर्छ
भाइ हरु बधाई र धॅनने वातपॅनि दिन।चाहान्छु तिमीहरुको आबाज लाइ तेसै गरि गायन का कुरा हरु योसॅमाजले बुझ्नु छ हतता हिम्सा गर्न नपा उनि भॅनेर आबाज उठाओ माहान छौ तिमरु
धेरै राम्रो छ।भाई ।दोशिलाई छोटो भनदा छिटो समातियोस
Very nice song vaiharu ko
👍👍👍👍छेमता राम्रो छ न्या कहिले पाउनि हो
अरू ५ जानकाे पनि फाेटा हाल्नु पराे। ५ जानअति नै महान छन् ।
दाेषि लाई कडा भन्दा कडा कारबाई हुनु पर्छ
धेरै धेरै राम्रो छ गीत विचार भाई को हत्या
सलाम छ भाइहरुलाइ
मनै रूवायो
भाइको गीत सुन्दा
हाेनि बिचार अनय पाैनु परछ जसरिनि
धेरै राम्रो छ भाई हरू को गित मनै रोयो
म्युजीक दामी मिलाईराछ मुखैमा यो भाईले
सारई राम्रो छ गित 👍️👍️👍️👍️
धेरै मन रोयो दोशी लाई फासी होस्
Dherai ramro xa sabdaharu bhai
dherai ramro xa vai haru ko song manai kasto royo bichar Aama haru lai kasto bhayako xa hola he iswor k dekhanu pro Bhagwan 🙏🙏bichar Aama lai xora gumaudako pida dekher sarai dukha lageko xa
यस जघन्य हत्याको बिरोधमा भाईहरुको सालिन आन्दोलनलाई स्वागत र सम्मान छ ।🙏🏻🙏🏻🙏🏻🙏🏻
Dhari ramaro xha Dada
Manai chuyo Bhai ko ganale please hatyara harulai sajai denus sarkhar
Derai ramro xa
Ramro chha
Git akdum ramro banaunu vayaxa dharai ramro xa hju haruko git ley samajma xitai paribartan hos....
भाइको कला कडा रहेछ,मुख ले मादल वा वा।
यो घटना घटाउने पपिलाई फासी देउ सरकार 😭😭😭😭😭😭
मार्मिक गितरचना गर्नु बएछ तर के गर्नु सरकामा बस्नेहरुले बुझेन
Dherai ramro gaunu va beat box music nice
nice bhai haru ko kalaa
2jana vai ko kalalae samman gardaxu mukhalye bajayako madhal sahixa god bless you yan aalll
बबाल छ दासिलाई कार्बाहि हाेस
धेरै राम्रो गित छ
Derai ramro xa vaeharuko git
Great ,Very Good keep it up
Ykadam ramro xa vai ko git
Good xa vai haruko kla sandesha mulak xa
Wow very nice 🙏🙏🙏👍👍👍👍💪💪💪💕🌺🌼🌸🌷🌹I’m watching from Toronto Ontario Canada.
dhari marmic song thanks vaiharu
Sahi ho dai sahi ho hjr ko jaya huss ra pidit pariwar lai justice pa hoss
भई सालमा छ😭😭😭
खै के भनु अचम लागछ जात कसरि भयो यो पसिम तिर मातर हो धेरै छुबाछुत पुरब मा छैन तेति दोषि लाई कारबाई होस ।
धेरै राम्रो छ😢😢😢😢😢😢
Rammro xx vai haru 👍👍👍👍👌👌👌👌🙏🙏
Ramro xa vai ko gita
Nice छ ब्रो हरुको काम
धेरै राम्राे छ साह्रै मन छोयो।।।😂😂😂😂
धेरै राम्रो छ भाईहरू ....अपराधीलाई जन्मा कैद होस ...☝☝☝☝
Wow ati marmik song
sarai ramro lagyo nice song
सारै राम्रो 😭😭😭😭😭
Dherai ramro song
Wow nice song Vai haru
Dada haru la bhanako get dharai ramro rai xa yo get la vaneko kura samajma parebatn hos
kada vanda kada sajay hoss sarkar nice song
Wow ♥️♥️♥️ ramro X song da both
राम्रो song
Man xune get xa vai haruko😭😭😭😭 dherai ramro
दोसिलाइ हदैसम्मको कारबाहि होस
Thankyou Vai timile manai xune geet gayau yo geetko artha parti sarkarko gahiro dhyan jaos hatyaralae xito Vanda xito karbahi hos
Dherai ramro song bro haru ko mnai ruwyo
धेरै राम्रो छ गित
Ramro xa dost haru
Dami xa
Yo duita vai haruko soch jastai sabai sabai janatako yestai mag xa
dherai ramro geet yo geet suner sarkar ko pani aakha kan khulosh pidit lai nyaya miloss
Damizzz xww
सहि छ ल गित
Dharai nai ramro xa geet
sarae mn ruhayo 😥😥😥
Ramro 6 babu haru ko geet
derai ramro git gaunu vayo ko
गित राम्रो
Hoo Naya chayo Hami lai shaker
salam xa vaiko song lai
Nice