भट्टीपसल नेपालको सभ्यता हो... Chef BINOD BARAL । Deshsanchar Chautari EP - 53

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 28 ส.ค. 2024
  • बेलायतमा बसेर नेपाली खानालाई विश्वभर फैल्याउन सुर कसेका सेफ विनोद बरालले मोमो र अन्य थुप्रै स्वादिला परिकारबारे मुखै रसाउने कुरा गरेका छन्।
    Guest : Binod Baral
    Host : Sujana Ghimire
    Camera : Bir Bahadur Tharu / Prabhat Khanal
    Edit : Prabhat Khanal
    A Deshsanchar Production
    #food #chef #deshsancharchautari
    STAY CONNECTED WITH Deshsanchar:
    For Business Enquiry: contact@deshsanchar.com
    Website: www.deshsancha...
    Facebook: / deshsanchar1
    Twitter: / deshsanchar1
    Instagram: / deshsanchar
    Soundcloud: / user-897529426
    LinkedIn: / 31130905
    TikTok: / deshsanchar
    Pinterest: / deshsanchar
    ⚠️DISCLAIMER⚠️
    यस च्यानलमा भएका कुनैपनी प्रकारका भिडियोहरु डाउनलोड (download) तथा कपिगरी अन्य च्यानलमा अपलोड (upload) गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    Embedding to a website is allowed!!!

ความคิดเห็น • 27

  • @ArjanKC
    @ArjanKC หลายเดือนก่อน +1

    Amazing!! Thank you for this🙏

  • @sushilghimire6944
    @sushilghimire6944 12 วันที่ผ่านมา

    आजको बिश्व बजारमा नेपालीहरुले देखाएको कार्नामा या भनौं बिश्वमा देखाएको एउटा कला हो यो ।

  • @focuschitwan7058
    @focuschitwan7058 15 วันที่ผ่านมา

    ❤❤❤ Best wishes sir..success your plan.God Bless You.🎉🎉🎉

  • @adhikari8009
    @adhikari8009 หลายเดือนก่อน

    Great program…I say wow! to both guest and hosts 👏👏👏

  • @prithakthapa1293
    @prithakthapa1293 หลายเดือนก่อน

    Ramro cha interview

  • @rishabphago4038
    @rishabphago4038 13 วันที่ผ่านมา

    sahi kura chef.esle garera inspire bhako yo manchhe le break deko bhnni chalan chai chhaina hamro Nepal ma.sab Ghamanda garchhan afno dharatal birsinxan.

  • @YoubrajDawadi
    @YoubrajDawadi หลายเดือนก่อน

    Good job bro!!

  • @madhavneupane8141
    @madhavneupane8141 หลายเดือนก่อน

    interesting

  • @sundardhital4903
    @sundardhital4903 หลายเดือนก่อน +1

    कस्तो राम्रो विचार विमर्श

  • @user-cf7fl4tp2l
    @user-cf7fl4tp2l หลายเดือนก่อน

    Very nice

    • @user-tg5ut6ic8l
      @user-tg5ut6ic8l หลายเดือนก่อน

      संविधानमा संशोधन गर्नुपर्छ र राई र लिम्बूको आदिवासी मान्यता रद्द गर्नुपर्छ
      राई र लिम्बू समुदायलाई १९९० मा नेपालको संविधानद्वारा आदिवासी मान्यता दिइएको थियो। यस मान्यतालाई रद्द गर्नु अहिलेको आवश्यकता हो किनकि नयाँ अनुसन्धानहरूले देखाएको छ कि यी समुदायहरू उच्च मात्रामा मंगोलियन र मन्चुरियन डीएनए भएका बाहिरिया हुन्।
      १९९० को संविधान र आदिवासी मान्यता
      १९९० मा नेपालको संविधानले बहुजातीय र सांस्कृतिक विविधतालाई मान्यता दियो। यसले विभिन्न आदिवासी समूहहरूलाई अधिकार र पहिचान दिने क्रममा राई र लिम्बू समुदायलाई पनि आदिवासीका रूपमा सूचीकृत गर्यो। यस क्रममा नेपाल आदिवासी जनजाति महासंघ (NEFIN) को स्थापना भयो, जसले राई र लिम्बूलाई प्रतिनिधित्व गर्यो।
      नयाँ अनुसन्धान र डीएनए परीक्षण
      हालैका अनुसन्धानहरूले देखाएका छन् कि राई र लिम्बू समुदायमा उच्च मात्रामा मंगोलियन र मन्चुरियन डीएनए छ। यसले स्पष्ट पार्छ कि यी समुदायहरू नेपालका मौलिक बासिन्दा होइनन्, बरु पूर्वी एशिया र उत्तरी एसियाबाट आएका छन्। ऐतिहासिक तथ्यहरू र डीएनए परीक्षणले उनीहरूको उत्पत्तिको सही ठाउँलाई उजागर गरेका छन्।
      भूतपूर्व गलतफहमी
      अतीतमा पूर्वी र उत्तरी एसियाको विषयमा अपर्याप्त ज्ञानका कारण राई र लिम्बूलाई आदिवासी मान्यता दिइयो। तर, आजको विज्ञानले प्रमाणित गरेको छ कि यी समुदायहरू वास्तवमा बाहिरिया हुन्। यस आधारमा, संविधानमा संशोधन गरी उनीहरूको आदिवासी मान्यता रद्द गर्नुपर्छ।
      आगामी कदम
      संविधान संशोधन गरेर राई र लिम्बूको आदिवासी मान्यता रद्द गर्नु पर्ने कारणहरू निम्न छन्:
      1. नयाँ प्रमाणले उनीहरूको बाह्य उत्पत्ति प्रमाणित गरेको छ।
      2. नेपालको मौलिक बासिन्दा अन्य आदिवासी समूहहरूको अधिकार संरक्षण गर्नुपर्छ।
      3. गलत आधारमा दिइएको मान्यता फिर्ता लिनुपर्छ ताकि सही न्याय होस्।
      राई र लिम्बूलाई १९९० मा दिइएको आदिवासी मान्यता वर्तमान विज्ञान र अनुसन्धानले खण्डित गरेको छ। यस कारण, संविधानमा संशोधन गरी यो मान्यता रद्द गर्नुपर्छ र नेपालका वास्तविक आदिवासीहरूको अधिकारको संरक्षण गर्नुपर्छ। यो निर्णयले नेपालको संविधानलाई वैज्ञानिक प्रमाण र ऐतिहासिक सत्यतामा आधारित बनाउनेछ।

  • @bidhanaryal7534
    @bidhanaryal7534 6 วันที่ผ่านมา

    🎉😢😮

  • @homgurung7189
    @homgurung7189 หลายเดือนก่อน

    👍️👍️

  • @anilaryal8804
    @anilaryal8804 หลายเดือนก่อน +2

    साग , फर्सिको मुन्टामा बेसार राख्दैन हजुर !

    • @ManojGaire-ss6qv
      @ManojGaire-ss6qv 13 วันที่ผ่านมา

      राख्ने ले राख्छन नराख्ने ले राख्दैनन त्यो बनाउने मान्छेमा भर पर्छ हौ

  • @rajendra-2023
    @rajendra-2023 12 วันที่ผ่านมา

    Bhatti ma khana chai gazzab paine ho tara swasthya ma k kati asar parchha tha chhaina 😅

  • @ManojGaire-ss6qv
    @ManojGaire-ss6qv 13 วันที่ผ่านมา

    मैले 30 मीन मा दाल चट्नी तरकारी अनि भात बनायेर खुवाउछु तिमी ले 40 मीन भन्छौ यार

  • @startubenepal4927
    @startubenepal4927 หลายเดือนก่อน

    Guest is in jhyaap.

  • @nepalimukbang123
    @nepalimukbang123 หลายเดือนก่อน +3

    यस्तो मुला झुर मान्छे जे प्रश्नको पनि खाली उत्तर नेवारी कल्चर भन्छ र आफ्नो वखान गाउछ
    तरिका हो

    • @TheGodfather094
      @TheGodfather094 หลายเดือนก่อน

      जानिस् झ्याँस हस्पिटालिटीमा काम गरेको दशकको अनुभवी मान्छेको नपत्याउने कुनै कारण के छ?

    • @SunilBk-nm8xy
      @SunilBk-nm8xy หลายเดือนก่อน

      नेपालिमा बौदिक कुरा बुझ्ने क्षमता नै रहेन

  • @mama-xm7mb
    @mama-xm7mb หลายเดือนก่อน

    Guffai ta ho samdhi

  • @rabithapa7449
    @rabithapa7449 17 วันที่ผ่านมา

    नेपालमा खान नपाएर India गको मुजी ईन्डियानको घरमा काम गर्न बसेको नोकर कता बाट lottery लागेर लण्डन नसिब भो मुजी ठुलो कुरा गर्छ ! Aafnai restaurant fail cha, hawa guff

  • @damodarpoudel5294
    @damodarpoudel5294 หลายเดือนก่อน

    mo.mo nepali food hora? yo ta tibetan food hoina ra?

    • @TheGodfather094
      @TheGodfather094 หลายเดือนก่อน +1

      मोमो कोरियामा नि हुन्छ मान्डु भन्छन्, के अब कोरियाको फुड भयो त?