कसको लापरबाहीले मऱ्यो यो गैंडा ? निर्माण कम्पनीका प्रतिनिधि LIVE | दसगजामा हतियारसहित एसएसबीको पोस्ट

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ส.ค. 2024
  • कसको लापरबाहीले मऱ्यो यो गैंडा ? निर्माण कम्पनीका प्रतिनिधि LIVE | दसगजामा हतियारसहित एसएसबीको पोस्ट | SidhaKura | EP 49
    #Sidhakura #Galaxy4k #RabiLamichhane
    Subscribe Us: / @galaxy4k
    Facebook: / g4ktvnepal
    Twitter: / galaxy4knepal
    Instagram: / galaxy4knepal
    ©2021 Galaxy 4K. All right reserved.
    Unauthorized downloading and duplicating on TH-cam, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)

ความคิดเห็น • 697

  • @girirajpandey1779
    @girirajpandey1779 2 ปีที่แล้ว +58

    रबि लामिछने लाई प्रधानमन्त्री भकी हेर्न चाहाने जति यता हाजिर हौ

  • @SupadeuraliKhabar
    @SupadeuraliKhabar 2 ปีที่แล้ว +2

    सर म तपाईंको big fan हो कति बेला सीधा कुरा आउँछ र जनताको चासो गुनासो र अन्य विषयको भन्दा फोर हुन्छ जनताले न्याय पाउँछन् भन्दै पर्खेर बस्ने गर्छु। रबि सरको ओपनिङकै ५ मिनेट काफी हुन्छ।

  • @ramsharanregmi3414
    @ramsharanregmi3414 2 ปีที่แล้ว +1

    हामी सबैको रक्षक हाम्रो रबि दाइ जय होस 🙏🙏🙏🙏🇳🇵🇧🇭

  • @kesharthapa340
    @kesharthapa340 2 ปีที่แล้ว +20

    3 करोड जनताको रियल हिरो रबिदाइ ❤️❤️❤️❤️ यो कार्यक्रम हेर्न भनेर नसुती बसेको छु

  • @AmarKhadka
    @AmarKhadka 2 ปีที่แล้ว +104

    कविता लेख्छन कवि ,, हामी सबै का भगवान् रबि 🇳🇵🇳🇵❤️❤️💕

  • @toyotabhai6037
    @toyotabhai6037 2 ปีที่แล้ว +10

    सलाम छ रभि सर😍😍🙂🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @shekhardahal1037
    @shekhardahal1037 2 ปีที่แล้ว +12

    Rabi dai ko fan jatie hajir hum t💝
    👇️👇️

  • @khadaksaud2841
    @khadaksaud2841 2 ปีที่แล้ว +39

    आफुलाई भन्दा देश लाई मायाँ गर्ने रबि दाजु लाई सलाम छ 🇳🇵

  • @pashupatinathkhatri4741
    @pashupatinathkhatri4741 2 ปีที่แล้ว

    प्रत्येक भाग नछुटाई हेर्ने जति यता हाजिरी गराै त 🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @nareshbishawo-karma359
    @nareshbishawo-karma359 2 ปีที่แล้ว +13

    देशको सिमानाको लागी हामी सबै नेपाली गम्भीर हुन जरुरी छ🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏#sidhakura❤️❤️

  • @binayrimal6201
    @binayrimal6201 2 ปีที่แล้ว +6

    सब भारतका गुलाम छन्।भारतसँग डराउँछन् त अनि काबाट बोल्छन कायरहरू।हाम्रो त आर्मी र पोलिस पनि डराउँछन्।त्यो बन्दुक त बस नेपाली जनताहरूलाई हान्नलाई मात्र बोकेका हुन्।

  • @ajkchannel4596
    @ajkchannel4596 2 ปีที่แล้ว +26

    Rabi sir lai प्रधानमन्त्री होइन King बनावै 🙏🙏🙏 किनकी रबि सर हाम्रो देशको राजा हुनु भयो भने हामिहरुले सुख र सान्ती सास फेर्न पाउँछौं ।🇳🇵🇳🇵❤️जै रबि सर। जै नेपाल 🇳🇵🇳🇵🇳🇵🙏🙏🤝।

  • @puransinghayer1022
    @puransinghayer1022 2 ปีที่แล้ว +23

    भारत विरुद्ध नेपाली नागरिक ले बेलैमा सचेत हुनुपर्छ हैन भने नेपाल् लाई कब्जा गर्ने रणनीति अपनाउदैछ नेपाल सरकार र नेपाली जनताले बेलैमा होस पुगाउन आउसेक छ

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 ปีที่แล้ว +22

    देश जनताको पिडा बुझिदिने तपाई बाहेक
    को छर रवि सर हजुरको जय होस् 🇳🇵☺️🙏

  • @amritpaudel2183
    @amritpaudel2183 2 ปีที่แล้ว +2

    यो देशका नेता ,ठेकदार एउटै हुन सबै कमाउनलाई बनेका हुन रबि जि एक्लै कराएर केही हुदैन , जब सम्म फासीको सजाय हुदैन तब सम्म यस्तै हो

  • @ashokkhanal9650
    @ashokkhanal9650 2 ปีที่แล้ว +32

    हाम्रो सबै को दाइ रबि दाई

  • @nepalibro4486
    @nepalibro4486 2 ปีที่แล้ว +2

    हे भागवन भारत ले आफ्नो पावर देखाएर हाम्रो देस लाई थिचो मिचो गरेको छ तपाइ पनि भारत लाई आफ्नो पावार देखाइ दिनुहोला । जय श्री पशुपती नाथ । karmaa

  • @nischalvagianischalvagia2288
    @nischalvagianischalvagia2288 2 ปีที่แล้ว +4

    My febaret Sidha kura with Rabi LAMICHANE salam x hjr lai 🌹 🙇 🙎 💖 👆 👏 💞 💞 👆 💚💜

  • @kbchauhan4261
    @kbchauhan4261 2 ปีที่แล้ว

    जनताको दु:ख सुख मात्र को कुरा नभएर पशु प्राणिको दु:खलाई बुझ्ने महान रबी सर जय होस् । Nepali jantako dukhalai nabujhne Nepali neta netritwa .

  • @Tqkendqrbista8300
    @Tqkendqrbista8300 2 ปีที่แล้ว +22

    रबी सर हजुर अब फिल्डमा उतरनू हामी सबै युवा तपाईंको सातमा छौ 🇳🇵🇳🇵🙏🙏अब यो देशको रक्षा ग्रनू

  • @pradipraj9388
    @pradipraj9388 2 ปีที่แล้ว +21

    देश का युवा जति सब्बै खाडि मा बेतिथी नै बेतिथी ले जेलिएको कहालीलाग्दो नेपाली राजनीति देश का हुनाहार ब्यक्ती मात्र एक जना रबि को दिनहु घोक्रो फुलिनी गरि खबरदारी राज नीति दल लाई बिबश एक्लै ले हुने वाला के हि छैन टिट लाग्दो छ। भ्रष्ट एक्स्पाइर हरु ले कसरी चल्छ त देश?? जय रबि🙏🙏🙏

  • @amarkarki3824
    @amarkarki3824 2 ปีที่แล้ว +78

    म दुबईमा भए ता पनि यो कार्यक्रम प्राय हेर्ने गर्छु ।
    सलाम छ रबि लामिछाने सर ।

  • @nirajanoli3493
    @nirajanoli3493 2 ปีที่แล้ว +2

    हामी आम जनता को सबै भन्दा नजिक को मान्छे रवि सर हो भावी प्रधानमन्त्री जय नेपाल

  • @subashrana8642
    @subashrana8642 2 ปีที่แล้ว +5

    नेपालामा रहनुहुने र सिधा कुरा हेरेर बस्नु हुने सम्पुर्ण मानुभाव यो महामारी बाट जतिसक्दो सचेत रहनुहुन हार्दिक अनुरोध गर्छु 🙏जय सिधा कुरा 💕💕💕

  • @keshabrajkhadka8806
    @keshabrajkhadka8806 2 ปีที่แล้ว +14

    हुन्न हो रबि दाइ जति भनेपनि हुन्न तपाईं टेलिभिजनमा र हामी कमेन्टमा र फेस्बुका भित्ता हरु मा कराएर मात्रै हुँदैहुँदैन देश भारत ले खाइसको गु खाने मुतछोर्‍वा नेता हरु कानमा तेल र मुखमा बुजो लगाएर लम्पसार परेका छन् अब छिट्टै नै तपाईं राजनीतिमा होमिनु परो के नेपाली जनताले कसो साथ नदेलान जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @resammagar4481
      @resammagar4481 2 ปีที่แล้ว

      सही कूरो गर्नू भयो सर

  • @dependralamichhane4727
    @dependralamichhane4727 2 ปีที่แล้ว +1

    जय रबि जय जय नेपाल ।

  • @sagarriddhima3198
    @sagarriddhima3198 2 ปีที่แล้ว +4

    खोप छैन , सिटामोल छैन , औसधि उपचार छैन यसको बारेमा जनप्रतिनिधि र कार्यकर्तालाई कुनै चिन्ता छैन तर माथिका कुनै नेताहरुलाई कोरना पुस्टि मात्र हुनु पर्छ यिनीहरुबीच तिब्र प्रतिस्पर्धा हुन्छ शिघ्र स्वास्थ्यलाभको कामना दिन सामाजिक संजालमा।
    क्या गजब्ले फ़स्टायको छ चाकरिबाद यो देशमा।

  • @princesamirlakandri373
    @princesamirlakandri373 2 ปีที่แล้ว +16

    ढिलै भए पनि जनताको चासो गुनासो र प्रस्न सहितको कार्यक्रम सिधा कुरा हेर्न आइयो है अरव रास्ट्र बाट्🙏🙏🙏😘😘😘😘

  • @sujachamling6803
    @sujachamling6803 2 ปีที่แล้ว +3

    रबि सर हजुरको गैंडाको कुरामा बोल्नु भएको शब्दहरूमा आंशु नै आयो।

  • @rajustha4300
    @rajustha4300 2 ปีที่แล้ว +7

    यो दस गजा क्षेत्र को क्षेत्रमा भारतिय पुलिस राख्दा नालायक सरकार सेरेले आर्मी लगाएर तुरुन्तै हटाउनु लाउनु पर्छ के हेरेर बस्छ नालायक सरकार ।।

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 2 ปีที่แล้ว +88

    भारत विरुद्ध अब आम जन्ता एक भै जाग्नु पर्छ

    • @From-Dehradun
      @From-Dehradun 2 ปีที่แล้ว +3

      राजा जनता सिपाही हरुको हत्या बिर्सेर बलिउड को गुलामी रुचाउँछ जनता। कसैलाई मतलब छैन्। दुनिया चकित छ गुलाम नेपालीको दुस्मन प्रति वफादारी हेरेर। पैसा पाउँछ भने नेपाली देश बेच्न तत्पर छन्।

    • @sadajiban
      @sadajiban 2 ปีที่แล้ว

      भारत विरुद्ध एक हुनु भन्दा पनि बरु भारतीय कठपुतली विभिन्न पार्टीहरू विरुद्ध एक हुनुपर्ने देखिन्छ विशेष गरि भारतीय कठपुतली काँग्रेस माओवादी माकुने सहित विभिन्न मधेसी दलहरू विरुद्ध एक हुनुपर्ने देखिन्छ त्यसै गरि नेपाली सेनाले सत्ता आफ्नो हातमा लिनुपर्ने र राष्ट्रघाती नेताहरू लाई एक एक गरि गोली ठोक्नुपर्ने देखिन्छ

    • @krishnalamichhane905
      @krishnalamichhane905 2 ปีที่แล้ว

      BHARAT haina teo Indian DHOTI ho

    • @unsg_music739
      @unsg_music739 2 ปีที่แล้ว +3

      Aba Haami aafai yesko biruddha ladnu ko bikalpa xaina...chahe aaile ladau ya 10 parxa paxi

  • @sukbahadurbhujel7902
    @sukbahadurbhujel7902 2 ปีที่แล้ว +25

    comfortable गठ्बन्धन सरकारले यो देशलाई भारतमा गाप्ने निश्चित छ ।यो सरकारले नेपाल नै बेच्ने भयो ।

  • @LokendraChhetri455
    @LokendraChhetri455 2 ปีที่แล้ว +13

    सरकार चुब लागेर नबस अब बोल्ने पालो हाम्रो 🇳🇵🇳🇵🇳🇵 नेपालको माया र पुर्खाको रगतको दया लाग्छ भने यो काममा प्रतीबन्ध लगाउन अनुरोध छ । मौका हाम्रो छ यो समयमा । जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @haminepalihamronepal4948
    @haminepalihamronepal4948 2 ปีที่แล้ว +8

    धन्यवाद ग्लाक्सी 4k अलटिम

  • @gangarampoudel7916
    @gangarampoudel7916 2 ปีที่แล้ว +2

    भारतकाे दादागिरीलाई तुरुन्तै तह लगाउन अनिवार्य छ। हामी नेपाली हाम्रो नेपाल 🇳🇵🙏👍️

  • @kamleshshah5694
    @kamleshshah5694 2 ปีที่แล้ว +2

    रबि दाईलाई हामी सलाम गर्दछौं

  • @Lovelynabin270
    @Lovelynabin270 2 ปีที่แล้ว +20

    धेरै ढिलो भय जस्तो लाग्छ रबि दाजु भारत को दादागिरी धेरै भयो अब हजुर आउनुस देश को नित्रेतो गर्न

  • @tulsiramgaireofficial
    @tulsiramgaireofficial 2 ปีที่แล้ว +5

    जय नेपाल जय रवि दाजु फलामे खाट बाट हेर्न सुरु गरियो ❤️💬🙏🏼

  • @nepalibro4486
    @nepalibro4486 2 ปีที่แล้ว +13

    भारत कहिले पनि नेपाल को हित चाहादैन । बास्तबमा हाम्रो मित्र रास्ट्र हुँदै होइन शत्रु रास्ट्र हुन ।

  • @rajustha4300
    @rajustha4300 2 ปีที่แล้ว +1

    सारै राम्रो छ ग्यालेक्सी रबि जि सगको सिधा कुरा ।

  • @onlinetechnicalknowledgeof1325
    @onlinetechnicalknowledgeof1325 2 ปีที่แล้ว +29

    प्रत्येक episode नछुताई हेर्ने गर्छु हाम्रो रबि दाइको यो program सलाम छ रबि दाईलाइ

  • @Nirumagar8090
    @Nirumagar8090 2 ปีที่แล้ว +11

    हाम्रो देश को नेताहरु भारतीय दलालहरु र भारतीय नागरिकता प्राप्त गरेको नालायक हरू हुन् देशको बिकास गर्दैनन् देश बेचेर खान्छन्।

  • @kbbk2496
    @kbbk2496 2 ปีที่แล้ว +1

    salute रबि सर

  • @MRPROTEXGAMING
    @MRPROTEXGAMING 2 ปีที่แล้ว +87

    जब सम्म संसद हरू मन्त्री प्रधानमन्त्री हुन नपाउने व्यवस्था लाउँदैनौं यस्तै हुन्छ नेपाल मा ।। अब को बिकल्प RIGHT TO REJECT अनी RIGHT TO RECALL र जनता बाट प्रतक्ष्य निर्वाचित कार्यकारी प्रणाली बाहेक अर्को कुनै विकल्प छैन ।। जय नेपाल 🇳🇵🇳🇵🇳🇵

    • @ganeshkhanal3607
      @ganeshkhanal3607 2 ปีที่แล้ว +3

      south movies here jasto lagyo,right to recall

    • @ashokkarki5786
      @ashokkarki5786 2 ปีที่แล้ว +3

      कस्ले पो बनाउने यो !! यस्ता भेडा जनताहरु भ्या भ्या गरेर पछि पछी हिड्नेहरु भएपछी कहाँ बिकासको कुरा गर्न सकिन्छ यो दलदलको देशमा

    • @MRPROTEXGAMING
      @MRPROTEXGAMING 2 ปีที่แล้ว +1

      @@ganeshkhanal3607Swagat Nepal sir अर्थात उन्नत लोकतन्त्र पार्टी नेपालको Interview हेर्नुहोस् किन South Movie harnu पर्यो हजुर

    • @MRPROTEXGAMING
      @MRPROTEXGAMING 2 ปีที่แล้ว +1

      @@ashokkarki5786 स्वागत नेपाल ज्यु अर्थात उन्नत लोकतन्त्र पार्टी ले बनाउने हो हजुर

  • @karanbhandari7079
    @karanbhandari7079 2 ปีที่แล้ว +7

    Rabi dai ko कार्यक्रम पनि हेरेर सकियो।।

  • @bamreltechnical7389
    @bamreltechnical7389 2 ปีที่แล้ว +1

    रबि सर को काम लाई को को ले मन पराऊनु हुन्छ् यता🙏🙏😷😷

  • @gangaghartimagar7224
    @gangaghartimagar7224 2 ปีที่แล้ว +19

    रवी दाई को कार्यक्रम हेर्न सुरु गरियो ।

  • @arjunkc6885
    @arjunkc6885 2 ปีที่แล้ว +1

    🌹 नमस्कार 🌹
    🌹शुभ बिहानि🌹
    🌹शुभ प्रभात🌹
    🌹शुभ दिन 🌹
    🌹शुभ पल🌹

  • @updatebhajni2736
    @updatebhajni2736 2 ปีที่แล้ว +1

    जय देश जय सिधा kuraa🇳🇵

  • @surajbisht3461
    @surajbisht3461 2 ปีที่แล้ว +6

    Rabi dai Jay Jay ho
    अब राजनीति मा आउनु पर्यो रबि दाई

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 2 ปีที่แล้ว +23

    अब यो देस बनाउने हो भने रबि सर अपिल सर ज्ञानेन्द्र साही जस्ता युवाहरू आउन परो
    बुडा नेताहरु जेल बसे यो ल्यायो त्यो ल्यायो भन्छ काम छैन ।

  • @sapanarai9905
    @sapanarai9905 2 ปีที่แล้ว +4

    Pranam Rabi sir

  • @niraj9200
    @niraj9200 2 ปีที่แล้ว

    मलाइ त रबि सर को आवज नै खत्रा लाग्छ जति बोलो तेति खत्रा लाग्छ

  • @gokulbk241
    @gokulbk241 2 ปีที่แล้ว +4

    Jay rabi sir jay desh

  • @reshamchhetri5555
    @reshamchhetri5555 2 ปีที่แล้ว +1

    रबि सर को प्रोग्राम नहेरी निद्रा नै लाग्दैन जय रबि

  • @santoshsaksham4344
    @santoshsaksham4344 2 ปีที่แล้ว +11

    रबि सर लाई प्रधानमन्त्री हुनुपर्छ भन्ने हामी कति छौ!

  • @GuruPrasad-pj4pz
    @GuruPrasad-pj4pz 2 ปีที่แล้ว +2

    Go ahead Mr rabi and team

  • @drmrjtharu115
    @drmrjtharu115 2 ปีที่แล้ว +2

    रवि सर
    अब तपाईं राजनीतिक म अउनु पर्छ
    बल्ल नेपाली जनताहरु सुखा पाउने छन्।

  • @banuragi1310
    @banuragi1310 2 ปีที่แล้ว +6

    जहिले पनि रवि सर संगै🙏

  • @nabinatamang3392
    @nabinatamang3392 2 ปีที่แล้ว +8

    प्रधानमन्त्री नै भारत को धोतीभित्र पसेपछि आँखा नदेखनु बिचार यो उहाँहरूको दोष होइन ।

  • @sombk4068
    @sombk4068 2 ปีที่แล้ว +2

    Jaya Galaxy 4k

  • @Leo_Editzx10
    @Leo_Editzx10 2 ปีที่แล้ว

    हाम्राे रबि हाम्राे देश प्राण भन्दा प्यारो छ ❤️❤️🙏🙏

  • @fadindrabahadur6590
    @fadindrabahadur6590 2 ปีที่แล้ว

    बडे भाइ होला छिमेकी ठुला होला न शक्तिशाली होलान तर देश सानो होस वा ठुलो अधिकार त बराबर होला यसरी दुख्ख दिन बन्द गराइयोस् नेपाल सरकारको चाडै ध्यान जावस। जय होस रबि सर

  • @R_S_G_G
    @R_S_G_G 2 ปีที่แล้ว +14

    हाम्रो देशको नेता हरुले भारती नेतालाई बेचि सको हाम्रो देश ई नेता हरुको घाटि नछिनाई हुदैन अनि मात्र हाम्रो नेपाल रहन्छ अति भयो

  • @nimrajbasnet6043
    @nimrajbasnet6043 2 ปีที่แล้ว +3

    हाम्रो देशको नेताहरुको कुनै काम छैन दिनौन दिन सिम मिचिदैछ अनि जन्ताहरुले mcc देशको हित्म छैन भनेर दिन दिनै कराईराका छन किन सुनिदैन कुरा नेताहरुले गर्ने कस्को लागि हो जन्तालागी हैन यदि जन्ताकोलागी हो भने जन्ताहरुको कुरा सुन्न जरुरी छ।।

  • @jeetbahadur1392
    @jeetbahadur1392 2 ปีที่แล้ว +5

    गाउँ गाउँमा सरकार उपलब्ध भइरहेको अहिलेको अवस्थामा भारतीय पक्षले एकतर्फी बाटो बनाउदै गर्दा सिमा क्षेत्रमा हतियार सहितको भारतीय चेकपोस्ट निर्माण गरिरहदा त्यहाको स्थानीय निकायले हेरिरहेको चाहि केछ

  • @kbkarki2928
    @kbkarki2928 2 ปีที่แล้ว +6

    5 बर्ष सम्म 5 गठ बन्दन ले सरकार चलाउने हो भने नेपाल सकिन्छ , भारत हुन्छ देश

  • @Rabindra729
    @Rabindra729 2 ปีที่แล้ว +28

    रवि सर ! एकदम निस्पक्ष अनि इमानदार हुनुहुन्छ ! सधै यस्तै भइरहनुहोला सर साथ सधै हजुरलाइ हाम्रो हुने छ ! जय चन्द्र सुर्य🙏

  • @tilakbahadurbista4825
    @tilakbahadurbista4825 2 ปีที่แล้ว +6

    नेपालको जुन सरकार पनि भारत सरकारको अगाडि किन लम्पसार पर्छ बिपक्षमा हुदा भारतको आलोचना गर्छन भने सरकारमा जादा सबै सरकार भारतको अगाडिसरणमा पर्छ यसको लागिहरठाउ हरक्षेत्रबाट आवाज उठन पर्छ।

    • @user-dr3ch9ys2d
      @user-dr3ch9ys2d 2 ปีที่แล้ว

      Awaj matraile pugdaina aba iniharuko uthibas nai lagaunu parxa.jabasamma iniharu sarkarma basirahanx tabasamma hami janatale santiko sas ferna napaine bho.

  • @AmarKhadka
    @AmarKhadka 2 ปีที่แล้ว +171

    पशुपतिनाथ ले सबै नेपाली हरू लाई रक्षा गरुन् 🇳🇵❤️❤️🙏🙏🙏छिटो काेराेना हटेर जाउस 🇳🇵❤️🙏🙏

  • @dambardc9584
    @dambardc9584 2 ปีที่แล้ว +11

    मेरो देश को सम्पती मासियो( गैडा) यो दु:खद घट्नामा सरकारले गम्भीर लिनु पर्छ हार्दिक अपिल गर्दछु...? Rip

  • @sundarkarki4005
    @sundarkarki4005 2 ปีที่แล้ว +12

    देउबा जस्तो लाचार प्रधानमन्त्री त कोइ छैन जस्तो छ देश मा।।

  • @AshokRai
    @AshokRai 2 ปีที่แล้ว +23

    Rabi is hiro always 🙏🙏🙏👏👏👏

  • @kisansandes8383
    @kisansandes8383 2 ปีที่แล้ว +1

    हाम्रा बालबालिकाको भबिस्य कता जानेहोला हे भगवती भगवान पहिले 2बर्षा अहिले फेरि स्कुल बन भाको छ।हाम्रो देशका कणा दार उनको बरेमा सोचिदेउ कसैलेत

  • @samirmobiletv7900
    @samirmobiletv7900 2 ปีที่แล้ว +1

    Wow rabi sir you are good 👏👏 I'm watching from qatar

  • @sumitraghimire5992
    @sumitraghimire5992 2 ปีที่แล้ว +39

    Jaya Nepal 🇳🇵🇳🇵🙏🌺Fairness news !Salute you Ravi Sir !

  • @Kamal111
    @Kamal111 2 ปีที่แล้ว

    रवि दाइ हजुर बिस्तारै बोल्नु यो नेपाल हो नेपाल केही हुनेवाला छैन ।❤️❤️❤️❤️❤️

  • @LokendraChhetri455
    @LokendraChhetri455 2 ปีที่แล้ว +12

    हामी सबैको राजा देशको होनहार गहना with rabi dai 🇳🇵🇳🇵

  • @bishnusujandahal5035
    @bishnusujandahal5035 2 ปีที่แล้ว +1

    नमस्ते रबि दाइ❣️✍️

  • @Barsha.o
    @Barsha.o 2 ปีที่แล้ว +2

    रबि लामिछाने बेस्ट पत्रकार

  • @Birendra_Sunuwar
    @Birendra_Sunuwar 2 ปีที่แล้ว +2

    जय पशुपतिनाथ ✅🙏🇳🇵

  • @jagbahadurpun6834
    @jagbahadurpun6834 2 ปีที่แล้ว +2

    Rabi lamechhane sir G0 ahead

  • @Dhirendrajbohara508
    @Dhirendrajbohara508 2 ปีที่แล้ว +2

    Jaya Nepal jaya rabi sir

  • @mayaramofficial2063
    @mayaramofficial2063 2 ปีที่แล้ว

    सलुट छ हजुरको बुलन्द आवाज प्रती रबि सर

  • @prakashsipali2217
    @prakashsipali2217 2 ปีที่แล้ว

    नमस्कार रबि सर हजुर लाई धन्यवाद छ रबि सर

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 2 ปีที่แล้ว +20

    मन्त्री रेणु यादबको दादागिरी धेरै भो
    एस्लाइ खारेज गर सरकार ।

  • @Mylifemyhomefamily
    @Mylifemyhomefamily 2 ปีที่แล้ว +1

    आसधैं रमाइलो र रोचक छ नेपाल कै no 1 galaxy 4K TV sidha कुरा मेरो पैलो नम्बर पर्छ all of you

  • @ishaworibasnet4694
    @ishaworibasnet4694 2 ปีที่แล้ว +10

    चेतना नभयकाे जनाबरकाे पनि उद्दार न्याय दिनु भयकाेमा रबि जि लाई सलुट

  • @hittv5818
    @hittv5818 2 ปีที่แล้ว +12

    धुर्मुस सुन्तली फाउन्डेसन द्वारा निर्माणधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रीकेट रंगशाला निर्माणमा अनियमितता भन्ने ठूलो आवाज उठिरहेको छ यो बिसयमा पनि कार्यक्रम बनाउनु पर्यो रबि सर ।

  • @vlogsandgaming377
    @vlogsandgaming377 2 ปีที่แล้ว +1

    god job rabi ji.

  • @dbkhadka2334
    @dbkhadka2334 2 ปีที่แล้ว +1

    Namaskar rabi sir

  • @gauravmagar1079
    @gauravmagar1079 2 ปีที่แล้ว +12

    माकुने, शेरे, प्रचण्ड, यादव को सरकारले के हेरेर बसेको छ भारतको दादागिरी को अगाडी

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 2 ปีที่แล้ว +10

    मन्त्री रेणु को पनि पद खारेज हुन्छ एस्तै धम्की दिने हो भने ।

  • @dineshmahatara3259
    @dineshmahatara3259 2 ปีที่แล้ว +2

    रबि दाई नमस्ते

  • @PAUSHRAIproductions
    @PAUSHRAIproductions 2 ปีที่แล้ว +1

    garo chha hooo ma qatar bata herdai xu rabi sir salam

  • @kunsangtamang9506
    @kunsangtamang9506 2 ปีที่แล้ว +2

    Ravi Sirको यो कार्यक्रमबाट मेरो समस्याको समाधान हुने आशा गरेको छु । मैले विधुतिय स्कुटर किनेको 2 वर्ष बढी भयो तर blue book पाएको छैन ।केही समय अघि नम्बर नमिलेको भन्नु नु हुन्थ्यो तर अहिले आएर मैले जरीवाना तिर्नु पर्छ भन्छ । blue book समयमा दिन नसक्ने company जरीवाना चाहि मैले दिने रे।मेरो यो समस्याको समाधान गरी दिनु हुन्छ कि

  • @ajkchannel4596
    @ajkchannel4596 2 ปีที่แล้ว +2

    Rabi sir abata atti bhayo bharat ko dadagiri😪😭😭😭😭 aba ta yo sarakar ko kunai kaam chaina rabi sir😪😭😭 hjr king bannus sir ani hami hjrko aades ma chalna tayar xam rabi sir🙏😪😪😭 mare pani desko lagi jyaan hajir xa rabi sir🙏🙏🙏😭😭😭😭😭

  • @jeevankalaofficial64
    @jeevankalaofficial64 2 ปีที่แล้ว +6

    सबै कुरामा निर्माण व्यवसायी लाई मात्र दोषी देख्नु पनि हुँदैन रवि दाई । भैपरी आउने घटना हो घट्यो अब अगाडि के गर्ने भन्ने चाहिँ सोचौं ।

  • @dansirantiwari4489
    @dansirantiwari4489 2 ปีที่แล้ว +1

    Namaskar daju from Saudi Arabia nepal ghar waling best of luck daju all time

  • @jhabilalthapamagar
    @jhabilalthapamagar 2 ปีที่แล้ว +8

    अब सुरु गरियो सिधा कुरा हेर्नको लागि