धेरै लामो समयको पर्खाइ पछि बल्ल सुन्न पाए एकदमै राम्रो लोक गित बिशेषगरी एलन गुरुङ ,सुमन दुखि दादा र चेतन लामा अङ्कललाई धेरै धेरै बधाई छ।❤🎉🎉सबै टिमलाई बधाई छ।
टिका जि नमस्कार गित हेर्दै छु पक्कै तपाइको श्रीजना राम्रो नै हुन्छ । आगामी यात्रा निकै सफल बनोस सुभकामना । बेलायत भेट्ने मौका मिलेको थियो अब फेरि भेटघाट गर्नु पर्छ
सानि मलाई मनैछुने शब्द छ सानि हजुरको मलाई हरेक शब्द बाट लगेर मलाई सबै अभिनय पनि अझै असाध्यै राम्रो लाग्छ सानि टिटक बाट हो सानि सेयर पनि गरेको छु फ सानि❤🎉
नमस्कार म दिनेश श्रेष्ठ हो एसै गरि सबै मिलेर दोहोरी गितलाई अझ सबै माझमा पुर्याउदै जानू पर्छ गित सङ्ग समबन्धित सबैलाइ मेरो सुझाब छ अझ निखारियर संगीत समर्पीत हुँदै जानुहोला❤
टिका जि नमस्कार गित हेर्दै छु पक्कै तपाइको श्रीजना राम्रो नै हुन्छ । आगामी यात्रा निकै सफल बनोस सुभकामना । बेलायत भेट्ने मौका मिलेको थियो अब फेरि भेटघाट गर्नु पर्छ
2/3 बर्ष पहिले गायको गित पिपल बिना बर आज हजुरहरुको माझ आयकोछ सबै ले यक पटक हेर्न नभुल्नु होला र सल्लाह सुझाब दिनपनि नभुल्नु होला ❤❤❤🙏
Aaha ❤️❤️👌🙏
कस्ता मन छुने सब्द छन स्वर पनि अत्ति मिठो लाग्यो हजुर को
❤❤❤❤❤❤हेर्दै छु है बैनि❤❤
आहा सानि असाध्यै मन छुने शब्द हरु छन सानि धेरै सफलताको शुभकामना छ सानि ल बधाई ❤❤🎉🎉
Tiktok ra fb bata bhanera matra hoina hami sadhai maya garni manxe timro geet sabai utkristha xan timi jastai❤
धेरै राम्रो छ सफल्ता को अनिगिन्ति पाइला हरु सिखर मा पुगुन 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
धेरै लामो समयको पर्खाइ पछि बल्ल सुन्न पाए एकदमै राम्रो लोक गित बिशेषगरी एलन गुरुङ ,सुमन दुखि दादा र चेतन लामा अङ्कललाई धेरै धेरै बधाई छ।❤🎉🎉सबै टिमलाई बधाई छ।
सम्मान छ टिका दिज्जु कला लाइ सम्मान छ 🙏❣️
🎉🎉🎉🎉 बधाई छ हजुरहरूलाई❤❤❤❤❤
यक दम राम्रो छ सफलताकाे शुभकामना 🎉🎉❤❤
म पनि TikTok लाइभ बाट आएको धेरै राम्रो रहेछ हजुरको प्रस्तुति 🥰🥰🥰
अाहा कति राम्रो गित रहिछ नि ❤❤❤❤❤❤❤❤
कति मन् छुने गीत हो प्यारी सिस् टीका काे हरेक गीतले मन् छुन्छ सफलताको शुभकामना ❤️❤️❤️❤️
टीका दिदी म हजुर को सबै video हेरिरहेको हुन्छु हाल मलेसिया बाट
दि अझै पर्गती हुदैजावोस सपल्ताको सुभकामन
राम्रो छ सफल्त्ता को शुभकामना छ❤❤🇳🇵🇳🇵🇳🇵
अहा शुभकामना सम्पुर्ण टिम लाई
सम्पुर्ण टिम लाई बधाई तथा सफलता को अग्रिम शुभकामना 👌👌👌👌💗💗💗💗🙏🙏🙏🙏🙏
हरेक काम नियालेर हेर्ने सुभचिन्तक तिम्रो लाइफ हेरेर आको सफलता को कामना सानु❤
नमस्ते दिदि म बदिया बाट हो है म टिकटक बाट आय को हो दामि छ है गित❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
मनि लाइभ हेरेर आको दिदि आनन्द आयो अस्ति मेरै गाउ आउनु भा थियो पुर्कोटदह
मलाई त सारै मन प्रछ टीका प्यारि को गित हरु ❤❤❤❤❤❤❤❤👍️👍️👍️👍️
नमस्कार म रीम पौडेल । म टीका दिज्जु को टिकटक लाइब बाट यो गीत हेर्न आएको धेरै राम्रो लाग्यो गीत अझै सफलता को शुभकामना🙏🙏🙏
सार्है राम्रो छ बधाई तथा सफलताको शुभकामना टिकट दिदी र सम्पुर्ण टिमलाई
म चाहिँ हाल कुबेत बाट हेरेको छु टीका सानू प्यारि मत लाईफ मा भनेको सुनेर खोजेको❤❤❤❤❤❤❤❤❤
अहा अति राम्रो शब्द उस्तै लय उस्तै धेरै राम्रो छ । गित भोलिको दिनमा पनि सुन्न पाउ शुभकामना सम्पूर्ण टिम्मलाइ ❣️❣️❣️❣️❣️❤️❤️❤️👌👌👌👌👌
धेरै राम्रो टीका बैनी अझै प्रगति होस
TikTok live herera ako wow❤️❤️❤️❤️❤️from Dubai
Tika sanuko live Bata aako hai hajurkogit ramro x hai❤❤❤
Baini ma aay ta live bata herana dherai ramro song 🙏🙏🙏👌👌👌👌🌹🌹🌹🌹
हाहा कति राम्रो गीत दिदी म पनि टिकटकको लाइभमा हजुरलाई देखेर कमेन्ट गर्न आएको होल टिमलाई विशेष समान छ
बबाल छ
कति दामी गित चेली उन्ति पर्गती हुदै जावस ❤❤❤ सफलताको अग्रिम सुभकामना❤❤❤
कुवेत बाट हेर्दै छु दिजु हजुरकाे सबै भिडियाे हेर्छु मेराे साथि भनेकै हजुरकाे लाइभ दाेहाेरि हाे ❤❤सफलताको शुभकामना अझै प्रगति हाेस्🙏
टिका जि नमस्कार गित हेर्दै छु पक्कै तपाइको श्रीजना राम्रो नै हुन्छ । आगामी यात्रा निकै सफल बनोस सुभकामना । बेलायत भेट्ने मौका मिलेको थियो अब फेरि भेटघाट गर्नु पर्छ
Badhaix boini❤❤❤❤ramro x
La baini live bata ayera heriyo ramro xa hai baini
आहा सारै राम्रो छ सानि मलाई असाध्यै राम्रो लाग्यो सानि सम्पूर्ण न कलाकार लाई धेरै सफलताको शुभकामना छ सानि लगाएत धेरै बधाई छ सानि ❤❤❤
टिक टकमा भनेर अाकाे है सिस म चाहिँ सफल्ता को शुभ कामना
सब्द शब्दमा मन भारी गराउने कस्तो मुटु घोच्ने सब्द हरु सारै मार्मिक मन लाई समाल्नै गारो हुने
सतहबहार स्वर कितानी टीका बनु धेरै धेरै शुभकामना।
दिदि हजुरको सके जति सबै बिडियो हेरेको छु है घर सलयान हाल मलेसिया बाट
मैले त अघिनै हेरि सके ❤❤❤❤
Sweet song TikTok live herer aayeko Hal japan bat hai congratulations 🎉
Tik tok live bata aayako diju❤❤❤
सफलताको शुभकामना छ है। सम्पूर्ण टिमलाई
धैरै रामाे छ दिदि म टिटक हेरेर आयकाे दिदि
साह्रै राम्रो गीत❤❤❤❤
अति मिठो गित
Ma tiktok bata didi hjr ❤❤❤❤❤❤
तिम्रो प्रगती मा खुशी हुने मान्छे म तिम्रो सब्द को सारथि म 🙋♂️
Wow super nice ATI marmik songs
❤❤❤❤राम्रो छ सफलताको सुभकामना
म टीका सानुको लाइभ बाट आएको।
सार्है राम्रो छ बहिनि सफलताको शुभकामना ❤❤
मेरो मन पर्ने गायिका हजुर नै हो गित त मन नपर्ने कुरा नै छ
नमस्कार म रोल्पाली केतो गित सङ्गीत लाई धेरै माया गर्नी मान्छी हो र सम्पुर्न कलाकार तिम्लाई हार्दिक शुभकामना छ
Ramro xa ❤❤❤❤
शब्द चयन लगायत लय नि उत्कृष्ट छ हरेक प्रस्तुति त्यतिकै ज्ञानवर्दक मनाेरन्जन दायक हुन्छ सलाम छ कलालाई
ल बधाई छ सम्पूर्ण टिमलाई 🎉🎉🎉🎉❤❤❤❤सफल होस् शुभकामना
आहा कति राम्रो 👌👌👌👌👌
Wow my favourite song ❤❤❤ congratulation dd❤
टिक्टक हेरेर आको है दिदी म पनि।।हिजो मेरै माइती गाउमा जनु भको रैछ धेरै धेरै माया प्यारी दिदि
म यहि गीतको रचानकर अनि मोडेल ।। मायाको आपेक्छे गर्ने छु🙏🙏
हरेकपल टेलिसिरियल मा पनि अब्बल अभिनय गर्ने अभिनेत्री शान्ती
Sanu bahini m pani tiktok live herer ako xu haii m Kuwait bat la miss you payre
Aaha malai tw sharai man paryo video tika sanu Dee🎉🎉❤🎉❤🎉
Didi sarai ramro geet rahexa m tiktok live baat aayar hereko hai❤❤❤❤❤
हजुर को बिग फेन हो दिदी
हजुरको कला परति समान छ
सानि मलाई मनैछुने शब्द छ सानि हजुरको मलाई हरेक शब्द बाट लगेर मलाई सबै अभिनय पनि अझै असाध्यै राम्रो लाग्छ सानि टिटक बाट हो सानि सेयर पनि गरेको छु फ सानि❤🎉
नमस्ते सिस राम्रो छ सफलताको शुभकामना।❤
Ma pani aaya hai harna lai
सार्है राम्रो छ बधाई तथा सफलताको शुभकामना tika sis🙏🙏🙏❤️❤️
आहा सारै राम्रो गित सम्पूर्ण टिमहरुमा सफलताको शुभकामना ।🌹🌹🏵️🏵️🌷🌼🌻🌺🥀🥀🌿🌿🍃
रामाे छ सफताकाे सभ कामना
waiting ❤❤❤❤
Aaha mitho song
Tik tok bat ako hei ❤
राम्रो छ गीत
टिका sanu DD KO live Bata aako ❤❤❤❤❤
आहा ❤❤❤❤❤
wow hero my bro❤❤❤
बदाई तथा सफलताको शुभकामना 🎉🎉🎉🎉🎉
Shubha kamana x
नमस्कार म दिनेश श्रेष्ठ हो एसै गरि सबै मिलेर दोहोरी गितलाई अझ सबै माझमा पुर्याउदै जानू पर्छ गित सङ्ग समबन्धित सबैलाइ मेरो सुझाब छ अझ निखारियर संगीत समर्पीत हुँदै जानुहोला❤
नमस्ते म उमेश कार्की UK को तर्फ बाट सम्पूर्ण दर्शक हरुमा 🙏 हाम्रो टिमको नयाँ गीत आइसकेको छ, सबैले हेरेर सपोर्ट गर्नु होला ,🙏❣️🥰
टिका जि नमस्कार गित हेर्दै छु पक्कै तपाइको श्रीजना राम्रो नै हुन्छ । आगामी यात्रा निकै सफल बनोस सुभकामना । बेलायत भेट्ने मौका मिलेको थियो अब फेरि भेटघाट गर्नु पर्छ
Tika bahini ko live bat git sune paxi hjr ko video hereko xu la sis
टिका सानु को लाइब हेरे र आको है म त
Ma pani TikTok herera aako sis
Wow very nice song dear sister hjr ko live dohori sadhai herxu 😍😍😍
नमस्कार टिका जि म पनि लाइभ हेरेको
❤❤❤😊
Good luck Ellen gurung daju❤❤❤❤❤
Good luck ❤ ❤❤
Tikasanu didi 👍👍👍👍👍🙏🙏🫶👏👏😭
लहै टीका दिदी महजुर को लाभ हेरेर आको है
मन पर्ने गयिका
झकास मिठो स्वर लय मार्मिक शब्द संगित गीत सबै पक्ष राम्रो लाग्यो ।
यस्तै भयो जिन्दगी हाम्रो देख्छु संधै सपना नराम्रो चौतारीमा पिपल बिना भयो बरको छायाँ ।
Tika sanu mitho sor
❤❤❤❤❤❤
Wow nice song touching 👌👌👌👌👌👌👌👌
Congratulations diju ❤❤❤❤ tik tak he Bata varkharai here ko xu sister ❤
Tika Sanu TikTok live Bata aako .