महशुल वृद्धिविरुद्ध १० राजनीतिक दलले सडकमा निकाले र्याली र नाराजुलुस। खानेपानी कार्यालयमा तालाबन्दी

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 8 ก.ย. 2024
  • मेयर विरुद १० राजनीतिक दलले सडकमा निकाले बृहत र्याली र नाराजुलुस।खानेपानी बोर्ड कार्यालयमा तालाबन्दी । #clickdharan #dharannews #harkasampang

ความคิดเห็น • 694

  • @sandeshlimbupvc
    @sandeshlimbupvc หลายเดือนก่อน +116

    हर्क साम्पाङ काे विरोध मा त क्षेत्री बाहुन हरु छाती फुलाएर महिला पुरुष सबै निस्किने रहेछ यार 😂😂😂😂

    • @kumarikuwait2421
      @kumarikuwait2421 หลายเดือนก่อน

      honi saale kutaajhule haru tiniharuko jhulaa bharena chha 😅😅😅😅😅

    • @bimalkshrestha74
      @bimalkshrestha74 หลายเดือนก่อน +1

      😂🤣😂🤣😂

    • @thulethulung596
      @thulethulung596 หลายเดือนก่อน +3

      त्याहा एउटा आँडे गाेरुपनि छ टाङमुनि दुम लुकायर।

    • @chakradhanrai6848
      @chakradhanrai6848 หลายเดือนก่อน +6

      उमहोनी यो धोती को शन्तान हरु नेपाल को बिकास गर्न दिदैन किनकी यिनी हरु नेपाली हैन

    • @shertamang-kb4kg
      @shertamang-kb4kg หลายเดือนก่อน +5

      Honi 20 rupe tirn nasakne haru k saharmaa basnu hau .Mero gaau aaunu freemai paux pani .xixixixi saharko bijet

  • @limbu_mi
    @limbu_mi หลายเดือนก่อน +61

    ADB को रिन सब यो भ्रष्टाचारी हरुलाइ तिराउनु होला सचेत धरानेहरुले

  • @eraklimbu1359
    @eraklimbu1359 หลายเดือนก่อน +63

    त चोर हरु लाई 84 मा पता साफ नगरी त भाकेइ छैन हर वार्ड वार्ड बाट सबै स्वतन्त्र मात्र uthnu होला

    • @kalpanlimbu2196
      @kalpanlimbu2196 หลายเดือนก่อน +1

      Sahi ho

    • @Baula_kaji
      @Baula_kaji หลายเดือนก่อน +1

      😂😂😂 कुन दुलोमा बसेर भुक्दैछस चोर

    • @aashalims11
      @aashalims11 หลายเดือนก่อน +2

      ​@@Baula_kajiTero aama ko dulo ma xa

    • @subashthapa8554
      @subashthapa8554 หลายเดือนก่อน

      ​@@Baula_kajita randika chora tero condo hanney bela bhako ho radika ban

    • @eraklimbu1359
      @eraklimbu1359 หลายเดือนก่อน +1

      त जस्तो लुकेर भुक्ने पार्टी को झोले मान्छे होइन म ।म भनेको आफ्नो सहर धरान लाई support गर्ने मान्छे हो ।

  • @user-uc2ff7yu6i
    @user-uc2ff7yu6i หลายเดือนก่อน +48

    ठक चोरहरूको नाटक पनि सकिएन सिन्का भाच्ने होइन खाली विरोध

  • @omghale4739
    @omghale4739 หลายเดือนก่อน +33

    हर्काले दुनियालाई मागी मागी दिनरात श्रमदान गरेर पिलाएको पानी पिएर बुरुक बुरुक उफ्रिने चोरहरुकाे अनुहार पनि देखियो 🤣🤣🤣🤣

  • @user-rv9kg1zs7b
    @user-rv9kg1zs7b หลายเดือนก่อน +41

    दल लाई देखेर घूणा जाग्यो एक स्वतन्त्र ब्यक्तिले विकास गर्ने खोज्दा विरोध अब दल गिरिसके दस दलको जम्मा यति दया लाग्यो पाटि देखेर थुक्न पनि मन लाग्यो🤧🤧

  • @SabinaRai-oo9qe
    @SabinaRai-oo9qe หลายเดือนก่อน +38

    खै त यिनी हरु लाई चै किन पुलिस ले नपक्डेको यस्तो अराजकता मचाउद पनि।

  • @bartamrai2860
    @bartamrai2860 หลายเดือนก่อน +83

    यो दश दलहरूले नै हो ADB को रिण लिएको हो उनीहरुले तिर्नु लाउनु परो।

  • @34puran
    @34puran หลายเดือนก่อน +98

    देश लुट्नेहरु यिनै हुन् चिनिराख्नु होला धराने जनता हो

    • @Baula_kaji
      @Baula_kaji หลายเดือนก่อน

      तेरो बाउ 😂

    • @subashthapa8554
      @subashthapa8554 หลายเดือนก่อน

      Tero ama randika ban adb ko paisa khane dale ​@@Baula_kaji

    • @34puran
      @34puran หลายเดือนก่อน +6

      @@Baula_kaji तेरो आमा

    • @tilaksharma3269
      @tilaksharma3269 หลายเดือนก่อน

      Ho 100 percent sure hooo yo chuteyaa haru hoooooo

  • @bharatthapa9116
    @bharatthapa9116 หลายเดือนก่อน +31

    सधै फिरीमा पानी पिउनेहरु पैसा तिर्नुपर्ने भएपछी लाइनै लागेर निस्के छ। रमिता देखाउन बल गर मूर्ख हो।

  • @princerai4430
    @princerai4430 หลายเดือนก่อน +20

    थुक्क खाते खातेनी तेत्रो भ्रस्टाचार गरेको चाइ देख्दैनास तेति रिन तिर्नलाइ थोरै बिल बढाउदा यत्रो जात्रा त हरुको दिमाग कैले फिर्ने हो भगवान

  • @user-rv9kg1zs7b
    @user-rv9kg1zs7b หลายเดือนก่อน +30

    यी चोरहरूको घरमा पानी बन्द गरिनु पर्छ

  • @railaxmiprasad4084
    @railaxmiprasad4084 หลายเดือนก่อน +30

    बिकाश बिरोधि हरु लाई बिकाश पेर्मी काहाँ मनपरनउछ र पार्टिका झोले हरुले ।

  • @binrai1826
    @binrai1826 หลายเดือนก่อน +24

    बिकास बिरोधि अनुहार र बनाउने अनुहार छर्लङ्ग भयो।साला पानी माफियाहरु।बाहुन नलखेटी देश बन्दैन।

    • @ActionNepalOnlineTv
      @ActionNepalOnlineTv หลายเดือนก่อน +1

      मनको लड्डु घिउसका खाँदै बस्।

    • @chakradhanrai6848
      @chakradhanrai6848 หลายเดือนก่อน +2

      यो दिन नजिक आउदैछ

    • @tilaksharma3269
      @tilaksharma3269 หลายเดือนก่อน

      Yo gharaa ma apile garnu audha challaa kadanu parnay hoo

  • @SabinaRai-oo9qe
    @SabinaRai-oo9qe หลายเดือนก่อน +21

    थुक्क लाज सरम पचेको पार्टी को झोले झोलेनी हरु यस्तो आन्दोलन मा त्यो उपमेयर वडा अदक्ष्य हरु सबै छन।अनि हाम्रो निर्दोश दिदी बहिनी अनि दाजु भाइ हरु लाई यति दिन भै सक्यो थुना मा राखेको तेस्को लागि त चुइक्क कोइ बोलेको छाइन त।

  • @HariPakhrin-uh2px
    @HariPakhrin-uh2px หลายเดือนก่อน +18

    लौ लौ यो जनताहरुलाई पनि भ्रष्टचार प्रतिनिधि चाहीएको रहेछ

  • @tenzinglimbu5015
    @tenzinglimbu5015 หลายเดือนก่อน +28

    धराने जनता भन्दा पनि बाहिर को भिड़ होला जस्तो छ।

    • @kalpanlimbu2196
      @kalpanlimbu2196 หลายเดือนก่อน +4

      Dharan ko chai 5 6 jana dekhiyo aaru sabai pati ko jole joleni kati paisa ma bikera aako jasto lago

    • @KabitaRai-pg6pb
      @KabitaRai-pg6pb หลายเดือนก่อน +1

      त्यो त थाहा पाइयो धरानको 2% देश सकाउने भ्रष्टाचारिहरु र 98% भ्रष्टाचारिहरु चाहिँ काहा काहा बाट खरिदे झोलेहरु

    • @amritgrg9513
      @amritgrg9513 หลายเดือนก่อน +1

      Asti soja saja ddbaini Lai jail ma halxa yeti saro garda ni cdo Ani police k herera basirako samatera jail ma halna sakdaina sab chor

  • @arjunlimbu9853
    @arjunlimbu9853 หลายเดือนก่อน +23

    त्यो कपाल लामो हुने गाई को अनुहार परेको गोरु नि रहेछ ।त्यो भुमाफिया चोर को काम होला

    • @raikeera69
      @raikeera69 หลายเดือนก่อน

      गाई होईन हौ.... गधाको मुख पो होला त हौ !!
      😂😂

  • @harirai588
    @harirai588 หลายเดือนก่อน +11

    मेयर साब हजुर को निर्णय एक्दम सहि छ।एक कदम पनि पछाडी नहट्नुस।ADB ko रिन बोकाउने ती भ्रस्टचारी तिल्के गोरु,मन्जु माहारानी अनि पार्टी को झोले झोलेनी हरु ले तिरोस अनि पानी को शुल्क आफै घट्छ jai mayor harka sampang 🙏🙏🙏❤️❤️❤️❤️

    • @SabinaRai-oo9qe
      @SabinaRai-oo9qe หลายเดือนก่อน +1

      एक्दम सहि भन्नू भयो जबो २० रुपिया बढेको हो।लाखौ बढेको हैन।हाम्रो मेयर हर्क साम्पाङ ले धरान मा सबै बिकाश को काम हरु २ बर्स मै गरि सक्न लाग्नु भयो यिनी हरु ले 35 बर्स मा नगरेको अनि अब ८४ मा यिनि हरु को पत्ता साफ हुने डर ले यिनी हरु ले हाम्रो प्यारो मेयर को बिरोध गरेको हो अरु केइ हैन।तर यिनी हरुले जति बिरोध गरे पनि हुने वाला केही छैन।जनता सचेत भै सके।जय हर्क साम्पाङ,जय धरान,जय देश।

  • @yukrajlimbu9094
    @yukrajlimbu9094 หลายเดือนก่อน +18

    ५६ करोड ADB को रिन बाकी दल आन्दोलनकारी भ्रस्टाचारिहरुले तिर्नु पर्छ ।
    यो रिन तिर्नुको लागि ५० रुपैया बढाएको हो ।

    • @jenishrai.3366
      @jenishrai.3366 หลายเดือนก่อน +1

      50 होईन 20 रुपैयाँ बृदी गरेको हो

  • @user-jk7vm8do8w
    @user-jk7vm8do8w หลายเดือนก่อน +26

    दले झोले हरुले चाहेकोके।तिन्ले जस्तै भ्रष्टाचार गर्नु पर्ने खोलानाला बेच्नु पर्ने।

  • @princerai4430
    @princerai4430 หลายเดือนก่อน +18

    यो बेघा पनि खाते चोर नै होनि तेरो पनि राज नीति सकियको अब

    • @chakradhanrai6848
      @chakradhanrai6848 หลายเดือนก่อน +1

      बाहुनी को बुडात होनि बेहोरा देखाइहाल्छ

  • @RajuRai4048
    @RajuRai4048 หลายเดือนก่อน +51

    कहि नभएको जात्रा हाडि गाउँ मा भनेको यहि होला १० दल को जात्रा

    • @SabinaRai-oo9qe
      @SabinaRai-oo9qe หลายเดือนก่อน +4

      ८४ मा यिनी हरु को जात्रा सबै खतम हुन्छ।

    • @RajuRai4048
      @RajuRai4048 หลายเดือนก่อน +2

      @@SabinaRai-oo9qe हजुर सर अब यो पार्टी दल लाइ चाहि २०८४ साल को चुनाब ७७ जिल्ला बाट नै धुलो चटाउनु पर्छ

    • @Baula_kaji
      @Baula_kaji หลายเดือนก่อน

      तेरो जात्रा देखिस चोर यो 😅

    • @shresthasubas8844
      @shresthasubas8844 หลายเดือนก่อน

      तेरिमा जाठा तलाई के चाहिएको हो के खान पाइनस र बहुलाउछस ? बुकास भने को के हो बुझेको छस मा साले? तेत्रो 4,5वट खोला जोडेर धरान खाने पानीमा जोडेको छ 4,5वटा घुम्नलाई पार्क बनाएको छ तीओ बाउ को 1रुपैय लगाएको छैन बाटो घाटो बन्दैछ त तलाई त्यो भन्दा अरु के चाहियो ?तेरो पार्टी का नेता ले के गरेको थियो अहिले सम्म थुक्क गु खाको भुद्दी? सर्बजनिक जग्गा हडप्ने रोसने को गुखा मुजि ?त ओअनि मान्छे नै होस र ?सन्कै लाग्छ कुन पाओ लुएर जन्मिएको होस यो दुनिया मा थुक्क पृथ्वी को भार?

  • @DhanBahadur-xu2wn
    @DhanBahadur-xu2wn หลายเดือนก่อน +21

    100 दल आय पनी गेडा पनी हल्नीन 😀😀😀😀😀😀😀😀😀😀😀

  • @shreekambanglimbu
    @shreekambanglimbu หลายเดือนก่อน +12

    सन्जिता बैनिको ग्रुपको सडक नाटक हो तर श्रमदानमा आउनुपर्‍यो क्या श्रमदाताको जति सङ्ख्या रहेनछन्

  • @arjunlimbu9853
    @arjunlimbu9853 หลายเดือนก่อน +9

    यिनी हरु लाई हिजो को जस्तो भ्रष्टाचार गरेर लुटेर खाने नाई ठिक लाग्दो रहेछ

  • @sanbahadurlimbu1897
    @sanbahadurlimbu1897 หลายเดือนก่อน +10

    यो सबैभन्दा पाटीको भ्रष्टचारी झोलेहरु जस्तो छ त हो साथीहरु हो 🤣🤣

  • @SabinaRai-oo9qe
    @SabinaRai-oo9qe หลายเดือนก่อน +9

    हिजो हाम्रो देशभक्त मेयर र जनता हरु दिन भरी श्रम्दान गरिरहनु भयो खोला मा अनि आज यी पार्टी को झोले उप मेयर र वडा अदक्ष्य हरु सबै झोले हरु लियेर बिरोध मात्र गरि राछन।अनि यस बाटै थाहा हुन्छ धरान मा यस्ता बिकाश बिरोधि पार्टी को झुन्ड हरु ले कति जरा गाडेको छ भनेर।

  • @anjiprai3769
    @anjiprai3769 หลายเดือนก่อน +5

    ADB को रिन राजनिक दल हरूले नै घिचेको हो तिनी हरूलाई नै तिर्नु लागाऊन भै हालोनि

  • @kamalnepalidellejitxpathak4601
    @kamalnepalidellejitxpathak4601 หลายเดือนก่อน +9

    ये धरानको पुलिश कति पाटिकाे चाकडि गरछउ यिनीहरूलाई किन शमाउदेन?

  • @saritalimbu9694
    @saritalimbu9694 หลายเดือนก่อน +8

    ए डि बि को अरबौ पैशा मिएर घिचेको हिसाब किताब निकाल पार्टि को झोले हो

  • @yukrajlimbu9094
    @yukrajlimbu9094 หลายเดือนก่อน +8

    ADB को रिन ५६ करोड दलहरुले भ्रस्टाचार गरेको तुरुन्त तिर ।
    यहि रिन तिर्नुको लागि ५०"रुपैया बढाएको हो म्येरले।

    • @kishorrai7570
      @kishorrai7570 หลายเดือนก่อน +1

      गुहूखाने मुजी खाते खातेनीहरूले यस्तो कुरा बुझे पो?

  • @RamRungmahang
    @RamRungmahang หลายเดือนก่อน +13

    दस दल गु खा?

  • @nepalibonsailover1915
    @nepalibonsailover1915 หลายเดือนก่อน +10

    पहिलाको खाने पानी बोडले 20 ,30 हजारको बिल तिराउदा सन्च थियो यो काकालुहरुलाई 😠😠😠

  • @prakashrai5564
    @prakashrai5564 หลายเดือนก่อน +10

    पाटिको धोती हारु मुला नेपाली जन्तामा कहिले गुदि आउँछ होला

  • @RamKumar-qj1wq
    @RamKumar-qj1wq หลายเดือนก่อน +5

    हर्क साम्पाङ्गको कार्याकालमा रिन तिर्न नदिएर विफल बनाउनु खोजेको हो। तिमीहरु रोवट हाै। मान्छेमा सोच्ने शक्ती हुन्छ, तर तिमीहरु आफ्नो बोली नभएर आफ्नो मालिकको बोली बोली रहेका छाै। जनतालाई लाटो नसम्झिनु, तिमीहरु जस्तो आखा चिम्लेर कसैको गुलामी गर्दैनाै। 😡😡😡😡😡😡😡

  • @krishnalimbu9136
    @krishnalimbu9136 หลายเดือนก่อน +8

    दल समाप्त हुनुपर्छ

    • @RaganiVillage
      @RaganiVillage หลายเดือนก่อน +1

      दल पत्ता साब हुदैन सर आदी जस्तो गोरु जनता भएर यस्तो भएको देश बन्नलाई जनता एक भएर स्वतन्त्र रोज्नु पर्छ पाटीको झोला बोक्ने कसरी हुन्छ सर ।

    • @krishnalimbu9136
      @krishnalimbu9136 หลายเดือนก่อน

      ​@@RaganiVillageकुरा बुझ्ने कोसिस गर्नुस् है👉️आज भन्दा केहि समय अगाडि हर्क साम्पाङ दलको नियत प्रति बिरोध गर्थ्यो।आज ९/१० दल उनको पछाडी घुमिरहेका छन् 👉️ दल समाप्त यहीँ हो।मेरो विचारमा ३ किसिमका जनता हुन्छन् 👉️(1)दलगत 25% (2)स्वतन्त्र 25%(3)मुल्यांकन गर्दै बस्ने 50%
      10 दलको बिरोधमा 5/6 हजार मान्छे उपस्थित हुनु नौलो कुरा होइन। 👆️माथी उल्लेख गरिएको जुन 50% छन् उनीहरु एकदम विवेक शिल,न्याय अन्याय,सचेत,सबै गतिविधि मुल्यांकन गर्छन् र मत जहेर गर्छन्।लाग्छ मलाई 10 दलको सम्पुर्ण तागत यतिनै होला।

  • @HariPakhrin-uh2px
    @HariPakhrin-uh2px หลายเดือนก่อน +4

    यती राम्रोसंग मेयरले सम्झाउँदा पनि भेडाहरु पनि रहेछ। पहीलाको मेयरले लगाको रीण तीर्णु पर्छ तेसैले महशुल बढाको भनेर जानकारी दिदा पनि नहुने कस्ता भेडाहरु रहेछन पहीलाको मेयरहरुले यसरी आम्दानी रीण भन्थ्यो त मित्रहरु

  • @kingdhanrai7966
    @kingdhanrai7966 หลายเดือนก่อน +4

    तिमीहरु राजनैतिक दल को हौ र ? तिमीहरु त जनताका गोठाला हौ बुझेउ नि! तिमीहरुको शिक्षक हामी जनता हौ, तिमीहरुलाइ परीक्षाको प्रतिफल दिने पनि हामी जनता हौ,
    त्यसैले हामी राजनैतिक दल मात्रै सर्वै सर्व हौ भनेर घमन्ड नगरौ ल----महासयहरु याद राखेस्।

  • @limbu_mi
    @limbu_mi หลายเดือนก่อน +4

    सब शरणार्थी हरु मात्र देख्छुत

  • @aairai7127
    @aairai7127 หลายเดือนก่อน +8

    Chhetri bahun braman ko samuha kati samma gire ko janata

  • @kishorrai7570
    @kishorrai7570 หลายเดือนก่อน +3

    यो भिडियो सबै सचेत नागरिक हरूले डाउनलोड गर्नु होला पछि भाटे कारवाही गर्नु सजिलो हुन्छ।

  • @sumansapkota9613
    @sumansapkota9613 หลายเดือนก่อน +6

    लुट लुट झोल्ये हो लुट लुट मासु रक्सी जिन्दाबा हाम्रो सर्का्र बनी सक्यो लुट रोक्न पाइदैन लुटाहा हामी जिन्दा बाद

  • @user-we4kg7xj9q
    @user-we4kg7xj9q หลายเดือนก่อน +5

    MAYOR HARKA SAMPANG RAI IS SON OF BRITISH ARMY

  • @yukrajlimbu9094
    @yukrajlimbu9094 หลายเดือนก่อน +6

    भ्रस्टाचार गर्नु पाएन देलहरुले बिचारा।

  • @suvashrairai6130
    @suvashrairai6130 หลายเดือนก่อน +3

    इ मानिस हरु कुनै पनि दिन स्रदानमा नगएका हरु हुन।धरानका धमिरा हरु सडकमा अाएछन

  • @RaganiVillage
    @RaganiVillage หลายเดือนก่อน +3

    यो मुला आन्दोलन गर्ने मुजीहरु adb त्यतरो भ्रष्टचार गर्दा चुब बस्ने अहिले यत्रो देश कहिले बन्दैन अब यहि पारा हो भने आदी गोरु जनताले गर्दा सोजो जनता यति गारो हेर त इनिहरु एकदिन श्रमदान गर्न गएको छन ।

  • @yukrajlimbu9094
    @yukrajlimbu9094 หลายเดือนก่อน +2

    भ्रस्टाचारि दलहरु ३० बर्ष के हेरेर बसिस ??
    ५० रुपैयाँ खारेज हुन्दैन । पहिला ५६ करोड पानीको रिन तिर भ्रस्टाचारि हो
    यहि रिन तिर्न ५० रुपैया बढाएको हो।

  • @user-rv9kg1zs7b
    @user-rv9kg1zs7b หลายเดือนก่อน +3

    पेटोल बढिराछ खाद्य्य, बजार मा के बढेको छैन यो दलेले केही बोलेको छ जाबो पानिमा राजनिति थुक्क भस्टदले हो ।दया लागेर आयो ।

  • @kamikazehang8115
    @kamikazehang8115 หลายเดือนก่อน +7

    एति नै हो धरानको पार्टिको झोलेहरु???😅😅😅

  • @nayanrai789
    @nayanrai789 หลายเดือนก่อน +3

    सोझासाझालाई जनतालाई बलिको कोका बनायो यो नेता भनाउदो भ्रष्टाचारि हरुले

  • @user-we4kg7xj9q
    @user-we4kg7xj9q หลายเดือนก่อน +3

    ALL MULBASI GROUPS PLEASE COOPERATE EACH OTHER BECAUSE LIKE THESE ALL MULBASI GROUPS ARE VERY STRONG IN NEPAL

  • @user-yc1rm3he2c
    @user-yc1rm3he2c หลายเดือนก่อน +5

    देश बेचिखानेहरुको ज्यदती 😢😢😢

  • @sbrai8048
    @sbrai8048 หลายเดือนก่อน +2

    समय अनुसार हरेक कुरा बढिरहेकाे छ । ३ बर्ष पहिले व्यवसाियक प्यान ३५०० थियाे अहिले ७५०० भएकाे छ । धरानका १० दलहरू बजार महंगी लगातका कुरा नगर्ने र खानेपानीकाे बिलमा २० रूपैया बढ्दा यति धेरै उग्र हुनुपर्ने अावश्यक छैन । दलेहरूले केही काम नपाएपछि जनतालाइ भ्रम छर्ने र अाफ्नाे राजनितिक उपस्थिति देखाउनकाे लागि याे कार्य भएकाे हाे । याे देश तिमिहरूकाे बाउकाे हाेइन, फटाहाहरू

  • @saritalimbu9694
    @saritalimbu9694 หลายเดือนก่อน +3

    सरम धरम नभएको तिमिहरु ले लुटेको ए डि बि को पैशा खोइ?

  • @lalitchandrarai3102
    @lalitchandrarai3102 หลายเดือนก่อน +7

    दलेहरु धरानकाे धमिरा

  • @rrr4570
    @rrr4570 หลายเดือนก่อน +2

    नेपाल बन्न नदिने इ यस्ता पशु तुल्य नेपालीको कारणले नै हो, है मानिस हो भने मेरो देश काहाँ छ, कस्तो हालतमा छ र म कहाँ छु के गर्दैछु भनेर सोच्ने दिन हो ! कठै मेरो आफन्त देशवासीहरु यसरी तिमिहरुले देशलाई लगाएको गुण भोलि तिम्रा नाति पलातिले समेत भोग्नु पर्ने छ ।

  • @user-rk1in9eg1l
    @user-rk1in9eg1l หลายเดือนก่อน +3

    थुक्का जनजाती को अनुहार कसरी देखाउछउ ।बाहुनकाे कति धाेति धुने हाे ।३५ बर्ष भयाे खाइ त के नपिदियाे ।

  • @baldeepkhawas4225
    @baldeepkhawas4225 หลายเดือนก่อน +3

    2084 सम्मका अन्तिम अवशेषहरु । प्रशसन रेलिङ हल्लाउनेलाई जेलमा कोच्ने कानुन छ हैन र ?

  • @binrai1826
    @binrai1826 หลายเดือนก่อน +6

    पार्टीहरु मुर्दाबाद!

  • @vlogs-kx4je
    @vlogs-kx4je หลายเดือนก่อน +2

    धराने जनता त साच्चिकै कस्तो भेडा रैछ हो कुरै नबुझ्ने येस्तो भेडा जनता लाई तेस्तै भर्स्टचार गर्ने मान्छे हुनुपर्छ अनि पुर्पुरि मा हात लाउदै बस्थ्यो

  • @MiraRai-es5fe
    @MiraRai-es5fe หลายเดือนก่อน +1

    विकास विरोधीहरू हेर्नुस् त कति छ भ्रष्टाचार गर्नेलाई यसरी नै कारवाही गर भनेर अघि बढनुनि जय हर्क साम्पाङ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sewaromangsebung7190
    @sewaromangsebung7190 หลายเดือนก่อน +3

    सबै पार्टिको झोलेहरुको मुन्टो नकाटी ज्यलसम्म धरानमा सान्ती हुदैन

  • @vibektamang4750
    @vibektamang4750 หลายเดือนก่อน +3

    अब हर्क साम्पाङ को पक्छ मा जनताले सात दिनु पर्दछ यस्को 4गुना सहभागिता जनाएर मुल्य बृद्धि समय सान्दर्भिक हो भन्ने कुरामा ध्यान दिनुपर्छ।

    • @SabinaRai-oo9qe
      @SabinaRai-oo9qe หลายเดือนก่อน

      एक्दम सहि भन्नू भयो

  • @sanjurai5574
    @sanjurai5574 หลายเดือนก่อน +6

    ऋण न तिर्नु दिने चाल हो र नदीको बान हरुको

  • @user-vg6cv2xw4o
    @user-vg6cv2xw4o หลายเดือนก่อน +2

    श्रममा एकदिन नदेखिएकाहरु पो रहेछन अझ प्राय बाहुन छेत्रीहरु मात्रै छन

  • @chandrama-11
    @chandrama-11 หลายเดือนก่อน +3

    यो गेट हल्लाउनेलाई चै किन जेल नहालेको? अस्ति स्वतन्त्र दिदीबहिनिहरुलाई त गेट हल्लायो भनेर पक्डेको होइन ?

    • @SabinaRai-oo9qe
      @SabinaRai-oo9qe หลายเดือนก่อน +1

      हो नि यि पार्टी को भतुवा कुकुर कुकुर्नी हरु लेत मान्छे मारे पनि कानुन लाग्दैन।खुले हाम हिन्छन।

  • @HariPakhrin-uh2px
    @HariPakhrin-uh2px หลายเดือนก่อน +2

    तीमीहरुले राम्रो गरेको भए धरानलाई ५६ करोड रीण कसरी परे त???

  • @rajushrestha9478
    @rajushrestha9478 หลายเดือนก่อน +2

    ए भतुवा हो बरु तिमी हरु सिंह दरबार जावो न यो हुल लियेर

  • @magarhomagar7422
    @magarhomagar7422 หลายเดือนก่อน +3

    हेरम अब कोको लाइ थुन्द रच गेट हल्लाउने लाइ

  • @loyemlimbu917
    @loyemlimbu917 หลายเดือนก่อน +1

    जनजाती हरु यो बिरोध जुलुस मा सहभागी नभै दिन अनुरोध छ।

  • @HariPakhrin-uh2px
    @HariPakhrin-uh2px หลายเดือนก่อน +4

    लाजशरम नभएका पापीहरु

  • @Aitalaxmi
    @Aitalaxmi หลายเดือนก่อน +2

    यिनीहरुलै पानी नदेउ काकाकुला गरि दिनु छानि छानी यो झोलेहरुलै

  • @saritalimbu9694
    @saritalimbu9694 หลายเดือนก่อน +3

    यिनि हरु नै हुन धरान लाइ मृत शहर बनाएको

  • @binodbomjam9052
    @binodbomjam9052 หลายเดือนก่อน +2

    ए हजुर के हो कतै बिजुली को पैश नतिर भन्छ कतै खाने पानी को पैशा नातिर भन्छ के रमिता यो दल हरुको

  • @saamyokcreation4218
    @saamyokcreation4218 หลายเดือนก่อน +1

    धरान बाहिरहरु थुप्रै झिकाए काङ्ग्रेस कम्युनिष्ट 10 राजनितिक दलहरुले तर पनि केहि हुनेवाला छैन जय हर्कबाद जय श्रमबाद

  • @deepakmagar2822
    @deepakmagar2822 หลายเดือนก่อน +1

    जुलुसमा कराउने राणिको छोरा र राणिका छोरिहरुलाई हार्दिक श्रद्धाञ्जलि ।

  • @binayasunuwar9151
    @binayasunuwar9151 หลายเดือนก่อน +2

    धरानको मेयर ले अब ADB को पाईप खोतल्न सुरु गर्नु पर्छ । यो सब घुस खान नपाएर तड्पिएको झोले हरु हुन ।

  • @Subash-sh7ud
    @Subash-sh7ud หลายเดือนก่อน +3

    हो चिक्ने हरुले लेको रिन तिर्न लगेको बदको हो

  • @binrai1826
    @binrai1826 หลายเดือนก่อน +4

    लुटेरा हरुको अनुहार हेर है।

  • @santarai5728
    @santarai5728 หลายเดือนก่อน

    यो होनी त तरिका ! बधाई ! बधाई १० राजनितिक बिकास बिरोधीहरूलाई 🫡। यसरी नै नेपाल देशको बिकासमा सधै बिरोध गरि रहन्नु। कमिसन खानु र बिकास बिरोध गर्नुमा एक जुट हुनु। रिण ल्याउनु काम गरे जस्तो गर्नु अनि आदा खानु Good 👍 job

  • @M.SLimbu35
    @M.SLimbu35 หลายเดือนก่อน +1

    सरकार पुलिस प्रशासन तिमिरुको छ। जे गरे पनि भयो।
    जो चोर उसकै ठूलो स्वर
    नयाँ पार्टी पनि बेथिति बोकेको पार्टी तिर लाग्दा अचम्म हुन्छु

  • @birkumarmoktan7495
    @birkumarmoktan7495 หลายเดือนก่อน +1

    आफ्नो आफ्नो ठाउमा सबैले मिटर जोडिएको भए न भएको हेर्नुपर्छ
    30% जनता ले मात्रै बिल तिरेको भन्छत
    दस दलको मान्छे रे हाहाहा

  • @prakashkerung
    @prakashkerung หลายเดือนก่อน +1

    ससार यस्तै रहेछ।
    चोर फटाहाको पछि लागेर नै जीवन बिताउने भिजिलान्तेहरु ।।।

  • @user-yc1rm3he2c
    @user-yc1rm3he2c หลายเดือนก่อน +1

    जनप्रतिनिधिको टोलि होकि आर्यान साथिहरुको दल हो ?

  • @purnaangbuhang
    @purnaangbuhang หลายเดือนก่อน +1

    उपभोक्ता हरु लाई सारै महङो महसुस भये बोर्ड ले सुनुवाइ गर्नु राम्रो हो

  • @dip1986
    @dip1986 หลายเดือนก่อน +1

    नेपाल बिकास नहुनुको मुख्य कारण यहि होl कठै धरानको जन्ताहरू, कठै धरानको राजतिनिक दलहरू l यो सब मेयर हर्का साङपाङलाई दुख दिने मनसयाले गरेको फोरी राजतिनि हो l धरान बिकास गर्नको लागि खोलीएको राजनितिक दलहरू र नेताहरूको बेबाहार देख्दा दया लागेर आउछ मलाई ता l

  • @user-ps7up5qs3z
    @user-ps7up5qs3z หลายเดือนก่อน +1

    रांईलिम्बुले स्थपनागरेको धरान शहर क्षत्रिबहुनहरूले नंग्गांउने खोजेको भ्रष्टचारि दलहरू अब यहिबाट जातिय द्यन्दहुने पक्का छ।

  • @ekarajrai-uk1in
    @ekarajrai-uk1in หลายเดือนก่อน +1

    पाटि पाटि मिलेर 57करोड हो या तो भन्दा माथि होला त्यो सबै रिन तिरे हुने भस्टचारि गर्ने बेला यो रिन देखिएन आज आएर जुलुस यो पाटि भन्नेहरु लाइ त चिक्ने मुला हरुलाइ पत्तासाफ नै पार्नु पर्छ 84सिमा जय धरान

  • @user-hj3gl8jw2u
    @user-hj3gl8jw2u หลายเดือนก่อน +1

    माचिक्ने त्यो बिरोध गर्ने समय मा पायप बोक्न जान आउँछ त पानी😡

  • @SamitaRaikuntu
    @SamitaRaikuntu หลายเดือนก่อน +1

    भ्रष्टाचारी नेताहरुको बिरुद्धमा पनि यसरी नै नाराबाजी लगाउ है साथीहरू

  • @baldeepkhawas4225
    @baldeepkhawas4225 หลายเดือนก่อน +1

    पानीको पाइप काटने , जलाउने , ताल्चा ठाेकने अनि हाहाकार भयो भनी चिच्याउने । वाइयात ।

  • @suvash1987
    @suvash1987 หลายเดือนก่อน +1

    ADB को रिन लिएर धराने जनतालाई भारी बोकाउने यी राजनीति दलका भतुवाहरुलाई ८४ मा पत्ता साफ गर्नु पर्छ जनताले

  • @rudrachemjong1347
    @rudrachemjong1347 หลายเดือนก่อน +2

    सबै नाक चुच्चेहरु मात्र छ त हौ?भाइरसहरु।

  • @prasadlimbu8085
    @prasadlimbu8085 หลายเดือนก่อน +1

    हर्क साम्पाङ्ग ज्यू ले यो बिषयलाई यहि समयमा चट्ट छोडिदनु ईनिहरु के खुल्क्याऊदो रहेछ र यहाँ भ्यागुत्ता जस्तो उफ्रिने गुईठे गुईठेनीहरुले कसरी र कुन हिसावले पानी खाँदोरहेछन हामी पनि बिदेशमै भएर पनि हेर्नेठुलो धोको छ

  • @TanindraPrasad
    @TanindraPrasad หลายเดือนก่อน +1

    छि घिन लागेर अाउछ
    पार्टिका पछि लाग्ने जनता हरु देख्दा ।

  • @nirajyakkha9272
    @nirajyakkha9272 หลายเดือนก่อน +1

    जो चोर उसैको ठुलो स्वर भनेको यहि रहेछ .........

  • @Nepalidesvakt
    @Nepalidesvakt หลายเดือนก่อน +1

    देसमा बढेको खाध्यन्नको पेट्रोलको बिजुली को मूल्य वृद्धि हुदा चाइ किन चुप बस्छ । यो भ्रष्टाचारि नर्क खानेहरु

  • @SmilingDaffodils-rm9sr
    @SmilingDaffodils-rm9sr หลายเดือนก่อน +1

    देश लुटेर भष्टचार गरेर खान नपाएपछि झोले झोलीनी को अवस्था रिप मुढ़ावाद किरा👃🦴🤛🤛🤛🤸💩🤛🤛🤛🤛🤛🐈‍⬛ हर्क साम्पाङ मेयर धरानको हिरा जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद🙏🙏🙏👏👏👏 8:54 👏👏👏

  • @MAGARTILAK1
    @MAGARTILAK1 หลายเดือนก่อน +1

    हर्क सर मूल्य वृद्धि गर्नु पनि पर्दैन यो जन्ता लाई पानी खुवाउनु पनि पर्दैन ठप्पक 5 बर्षा कुर्चिमा बस्नु यो जन्ता कहिल्यै सुध्रिन