Harka Sampang को पार्टीमा सदस्य बन्न कस्तो मापदण्ड हुन्छ ? काठमाण्डौमा प्रष्ट पारे । अन्तरवार्ता दिए

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 16 ก.ย. 2024
  • Harka Sampang को पार्टीमा सदस्य बन्न कस्तो मापदण्ड हुन्छ ? काठमाण्डौमा प्रष्ट पारे । अन्तरवार्ता दिए #clickdharan #dharannews #harkasampang

ความคิดเห็น • 25

  • @purnashahi-zh4dk
    @purnashahi-zh4dk 7 วันที่ผ่านมา +8

    हर्क कति माहान देस जनता र बिकासको माया कति राम्रो सोच एक चोति मेरो देस तिम्रो हात र भिजनमा चलेको हेर्न छित्तै मन छ ❤❤❤❤❤

  • @buddhathulung5966
    @buddhathulung5966 7 วันที่ผ่านมา +5

    जै जै हर्क 🌹🌹🌹🙏🏼🙏🏼🙏🏼

  • @Narjun2008
    @Narjun2008 7 วันที่ผ่านมา

    यो सामुहिक दले पार्टी भन्दा भिन्न पार्टी नेपाल मा हुन जरुरी छ।जनता को न्याय को लागि देश विकास को लागि नयाँ शक्ति को निर्माण हुन जरुरी छ नेपाल मा ।

  • @prakashvlogs61
    @prakashvlogs61 7 วันที่ผ่านมา +1

    Jay harka sampang great leader selute

  • @user-lx2bo6pc4q
    @user-lx2bo6pc4q 7 วันที่ผ่านมา

    Jaya harka sangpang

  • @SukwaMan
    @SukwaMan 7 วันที่ผ่านมา +5

    ८४ मा बलेन,हर्क,गोपी,रबि मिलेर जानु पर्छ अनि प्रदेश खारेज गरेर ५ वर्ष को लागि प्रत्यक्छ कार्यकारी चुन्ने संबिधान ल्याउनु पर्छ। मिलेर न जादा बहुमत पुग्दैन अनि उही हो खुट्टा ताना तान। प्रदेश राम्रो हो तर हाम्रो जस्तो गरिब देश मा तलब दिने पोइसा ले पुग्दैन। बोरु त्यो पोइसा ले बिकाश गरौ।

    • @USA_USMC
      @USA_USMC 7 วันที่ผ่านมา +1

      बालेन र हर्क मात्र मिल्नु पर्छ।
      गोपी पनि भाग नपुगेर कांग्रेस बाट चोइटिएका हुन् , स्वतन्त्र पात्र होइनन् । रवि भन्ने त बदमाश फटाहा हो।
      बालेन र हर्क जस्तो कट्टर ईमानदार ले फटाहा, ठग, चरित्रहिन हरु लाई ठाउँ दिए उनिहरु पनि पतन हुन्छन् ।

    • @RaiHeman
      @RaiHeman 7 วันที่ผ่านมา +2

      रबिको नाम नलिदा हुन्छ है ब्रो रबि ठगी मा मुछिएको मान्छे हो त्यस्तो त फिल्टर गर्ने हो सहकारी को पैसा दुरुपयोग गरेर party खोलेको सर्बबितै छ

    • @TruthfulFairy
      @TruthfulFairy 7 วันที่ผ่านมา

      काम गर्ने मेहनेती ईमान्दार सत्यमा हीड्ने कालु हरूको बीच ठगी हीड्ने र ऊनीहरूले गरेको काम को मौका छोपेर सीत्तैमा गफ लायर हीड्ने नया जमानाको स्कामर भालु नमीसाकै राम्रो हो ! न भीजन , न ईमान्दार !

  • @jekinchamlingofficial7369
    @jekinchamlingofficial7369 7 วันที่ผ่านมา +2

    जय हर्क वाद ✊✊

  • @shovarai4548
    @shovarai4548 7 วันที่ผ่านมา

    Jay harka sampang 🙏🙏🙏❤️💙🕉️🩵💟🧡💖❤️❤️❤️

  • @deepakmagar2822
    @deepakmagar2822 7 วันที่ผ่านมา +1

    गुड

  • @purnashahi-zh4dk
    @purnashahi-zh4dk 7 วันที่ผ่านมา +2

    यो ब्यावस्था नै फेलर भैइ सक्यो

  • @sumanrai6140
    @sumanrai6140 7 วันที่ผ่านมา

    हर्क साम्पाङ को भिजन बुझ्न लाई जरुरी छ है नेपाली जनता ले 🎉

  • @birtamang7193
    @birtamang7193 7 วันที่ผ่านมา

  • @avinashjoshi4925
    @avinashjoshi4925 7 วันที่ผ่านมา

    नयाँ पार्टी खोल्नु भन्दा रा स्व पा मा मिल्नु राम्रो हुन्छ।किनकी पार्टी खोल्दा नयाँ नयाँ को लडाइँ बाहेक केही हुँदैन ।त्यसैले रास्वपा मा जानू पर्छ।मेरो बिचार ।

  • @SagarRai-my8io
    @SagarRai-my8io 7 วันที่ผ่านมา

    👍👍👍👍👍💟👍👍👍👍👍👍👍👍

  • @bhimlimbu9113
    @bhimlimbu9113 7 วันที่ผ่านมา

    🙏🙏🙏💛

  • @lokmantamang9713
    @lokmantamang9713 7 วันที่ผ่านมา

    Yesto manxe aayo vane janta le jati ni dinxa paisa hune le

  • @rajeshrai8013
    @rajeshrai8013 7 วันที่ผ่านมา

    👌👌👌👍👍👍🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @dilkumar1005
    @dilkumar1005 7 วันที่ผ่านมา

    जना सक्ति पटि

  • @sunnygurung9048
    @sunnygurung9048 7 วันที่ผ่านมา

    Kunai sadasya samarthak netaharu dui paisama masu vat ma raksi ma bikri hunu vayena yesari gaye voli purna sahamatko sarkar nischit xa navaye feri pach barsa barbad.....

  • @Kirativenum
    @Kirativenum 7 วันที่ผ่านมา +1

    उत्पादन गाऊँमाँनै हुंछ