नमन गुरू देव 🙏🙏 जातिबादको मुख्य समस्या गरिबी हो , धनी छ ऊच्च ओहदामा छ भने तथाकथि तल्लो जात भनिने मानिसलाई पनि सबैले सम्मान गरेको देखिन्छ । आर्थिक रूपमा कमजोर छ भने तल्लो जात त के आफ्नाले नै छि छि दूर दूर गर्छन । त्येसैले सबसे बडा रूपैया 🙏🙏 क्षमा गुरूदेब 🙏🙏 जय मनोक्रान्त्ती 🙏🙏🕉️🕉️
नमन् गुरुदेव 🙏 wow...... कति राम्रो विचार हजुरको मुखारविन्दबाट सुनेर कान नै पवित्र भयो हजुरको जस्तै उच्च विचार सोच हुनु भने हाम्रो नेपाल पनि विकसित देशहरु जस्तै अग्रपंतिमा हुने थियो हाम्रो देश पिछाडि पर्नु नै एउटै मात्र कारण त्यही नै हो जाती बाद ठूलो सानो आडम्बरी विचार नै हो मरेपछि सबै तै खरानी हुने हो खै कुरा बुझेको यो समाजका ठूला भनाउँदा हरुले????? जय होस् गुरुदेव जय मोनोक्रन्ती 🙏🌻🌻🌻
जब सम्म ज्ञान व्दारा मानसिक चेतना मा परिवर्तन आउँदैन तबसम्म यो भेदभाव जातिय व्दोन्द धर्म युद्ध सन्सार भरी भइरहन्छ बास्तविक त्यस को ठिक विपरीत छ जैय गुरु देव ❤❤🎉🎉
कोटी कोटी प्रणाम गरे गुरुदेव सबै कल्याण होस् जय manokaranti जय विश्व परिवार सम्पूर्ण manokranti मित्रहरु प्रति आभार प्रकट गर्न चाहन्छु सबै को जीवन मा खुसियाली छाउस कामना गर्दछौं 🧘💐🥀💕
ज्ञानको परिभाषा आफै गरेर ज्ञानी बनेका हरूले हो जातको कुरामा अल्झिएर बस्ने । शास्त्र पढेर शास्त्रको अर्थ बुझ्ने सायदै यो भौतिक संसारमा अब गन्य मात्र मानिषहरु होलान ।
@anjusharma: My personal opinion regarding this is that, a girl going under menstruation is at the height of sexual attraction and for fertility. Because the hormonal changes within female are at the peak at that particular time, and I think to seperate the mingling between two opposite sexes, such a particular tradition might have been proscribed. If people are going under a spiritual path of salvation/liberation, a sexual activity between opposite sexes will be the ultimate barrier. That is why you will see in lot of aghoris have put a metal and some sort of covering within the genital as a deterrence for this particular aspect. That is my opinion but you can ask Gurudev concerning that in a zoom call. They have a zoom call everytime when you can connect with Gurudev in one of the Satsang, the details can be found in the description below the video above.
नमन गुरु , म पढ्नु पर्ने 22 बर्षिय केटा हु। तर पढ्न नै मन लाग्दैन पढाईमा ध्यान दिएर पढ्न सक्दिन। कसरी पढ्ने बानी गर्ने ? र म छिट्टै Dmotivate भै हाल्छु म कसरी अगाडि बढ्न सक्छु।
@struggler-one-day-succes. Two main points you can do. First you need to figure out why you need to study. Maybe your purpose is to take care of your mother/father who has taken care of well until your adulthood. Or it could be you wanted to experience financial freedom. If financial freedom, what does that financial freedom looks like. You need to make a vision board for that. You can take a clip of pictures like the kind of houses you want, a car or maybe some spa or gym in your house etc. put it beside your bedroom, which you can look at everyday. So, this vision board can subconsciously act on your brain to motivate you to study because you would like to achieve those goals, and that is your purpose of your study. Without purpose you can easily be demotivated. Also before you proceed to study you can do 3-5km run and then proceed to study, with these your brain will get fresh supply of oxygen, and better blood circulation within the body which energizes both your mind and body and help you with focus and concentration with the regard to any task at hand , be it study, learning to play piano, guitar, learning new language etc.
पन्थ/पाथ/पथ/पान्थ/पथि={अपभ्रंश भएर) पोथि । अर्थात् कुनै खास समुह द्वारा कुनै खास धार्मिक विचार वा संस्कार अवलम्वन गरिन्छ , त्यस्तो कार्यलाई व्यवस्थित गराउने दस्तावेज (जस्लाई शास्त्र भनिन्छ)।
@asshitoshgamer: bahun, chettri are supposed to be people who have a deep knowledge about the shastras( Brahma gyaan). However, these days bahun, Chhetri are surname without any quality behind it. So, this surname has barely any value or meaning.
कस्तो कुरा हो गुरु यसमा धर्मको भन्दा पनि ऐतिहासिक कालदेखि राजनीतिक विषय बढी पेचिलो भयर आएको पाइन्छ।त्यसकारण यसको व्याख्या गर्दा नेपालको प्राचिन देखिको राजनीति ले परेको प्रभाव लाई पनि हेर्नु पर्छ।प्राचिन राजनीतिले धेरै कुरा राम्रो गर्यो तर जातीय कुरालाई गलत हिसाब बाट व्याख्या गरियो र निरन्तरता दियो जुन गलत हो।त्यसकारण धर्मलाई गाली गर्नु भन्दा पनि गलत भास्या हटाउन तर्फ लागौं।
हजुर जस्तो माहान व्यक्ति लाई हृदय देखि नै नमन गर्न चाहन्छु।
गरु प्रणाम,नेपाली समाज जातीय प्राथाले यस यसरी जकडियकाे छ,नामेट पार्न मुश्किल, शुसिल सभ्य समाज काे निर्माण गुरु ज्ञान बर्धक प्रवचन ।
सबैलाई नमस्कार छ, पर्वचनले सबैको कल्याण होस, जय मनोकारणती जय गुरूदेव जय नेपाल 🇳🇵
jay hos gurudev , koti koati abandhana
Today's generation is wise enough to identify truth so false will be rejected not by force.
कुकर्मले तिमीले कमाएका तिम्रा मित्रहरु भन्दा सत्कर्मले मैले कमाएका मेरा दुश्मनहरु मलाई प्यारा छन्।
हजुर कति महान हुनुहुन्छ ❤❤❤❤
नमन गुरू देव 🙏🙏 जातिबादको मुख्य समस्या गरिबी हो , धनी छ ऊच्च ओहदामा छ भने तथाकथि तल्लो जात भनिने मानिसलाई पनि सबैले सम्मान गरेको देखिन्छ । आर्थिक रूपमा कमजोर छ भने तल्लो जात त के आफ्नाले नै छि छि दूर दूर गर्छन । त्येसैले सबसे बडा रूपैया 🙏🙏 क्षमा गुरूदेब 🙏🙏 जय मनोक्रान्त्ती 🙏🙏🕉️🕉️
नमन् गुरुदेव 🙏 wow...... कति राम्रो विचार हजुरको मुखारविन्दबाट सुनेर कान नै पवित्र भयो हजुरको जस्तै उच्च विचार सोच हुनु भने हाम्रो नेपाल पनि विकसित देशहरु जस्तै अग्रपंतिमा हुने थियो हाम्रो देश पिछाडि पर्नु नै एउटै मात्र कारण त्यही नै हो जाती बाद ठूलो सानो आडम्बरी विचार नै हो मरेपछि सबै तै खरानी हुने हो खै कुरा बुझेको यो समाजका ठूला भनाउँदा हरुले????? जय होस् गुरुदेव जय मोनोक्रन्ती 🙏🌻🌻🌻
❤जय होस मनोक्रान्ति श्री गुरुदेव जी कि ❤
❤राधे राधे राधे जय जय कृपालु श्री राधे ❤
जब सम्म ज्ञान व्दारा मानसिक चेतना मा परिवर्तन आउँदैन तबसम्म यो भेदभाव जातिय व्दोन्द धर्म युद्ध सन्सार भरी भइरहन्छ बास्तविक त्यस को ठिक विपरीत छ जैय गुरु देव ❤❤🎉🎉
प्रणाम गुरुदेव सबैको जय कल्याण होस।हार्दिक धन्यवाद आभार प्रकट गर्दछु।
गुणातीक हुने कोसिस गरौ❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏
Prannam Guru Ji
गुरु🙏
Jay shree krishna 🕉️🚩 from India 🇮🇳
गुरुदेव् प्रणाम् 🙏सबैको सदा कल्याण होस् ।।
Hajur ko prabachan ko harek prasanga haru le samajlai sajialai badalna sakdaxa. Jay Guru Dev.
प्रतेक सब्द अमृत बाणी, जय होस पृय गुरुदेव 🙏❤❤❤🌷
koti koti pranam guru dev 🙏 pokhara
नमन गुरुदेव जय मनोक्रान्ती सबैको जय होस् ❤❤❤❤❤
कोटी कोटी प्रणाम गरे गुरुदेव सबै कल्याण होस् जय manokaranti जय विश्व परिवार सम्पूर्ण manokranti मित्रहरु प्रति आभार प्रकट गर्न चाहन्छु सबै को जीवन मा खुसियाली छाउस कामना गर्दछौं 🧘💐🥀💕
ज्ञानको परिभाषा आफै गरेर ज्ञानी बनेका हरूले हो जातको कुरामा अल्झिएर बस्ने । शास्त्र पढेर शास्त्रको अर्थ बुझ्ने सायदै यो भौतिक संसारमा अब गन्य मात्र मानिषहरु होलान ।
Naman gurudev
नमन प्रणाम गुरुदेव,,,सबैको जयहोस
जय होस गुरुदेव 🙏🙏🙏
जय गुरु देव
नमन गुरु देव 🕉️🕉️♥️♥️🙏🙏
जय होस गुरुदेव्🙏🙏🙏❤️
Jay guru dev
Jay guru deVV 🙏🏻🇳🇵❤️
🙏🙏🙏🙏🙏 गुरुदेव !!!
जय होस गुरुदेवको ❤️🇳🇵♨️👏
Jay gurudev jay manokranti asko arko part pani aayo vane ta ramro hunthiyo ❤❤ ❤❤❤
Naman Gurudave
Jaya hosh gurudev ko hami sabaiko
जय गुरुदेब❤
Sat Sat Naman Guru Dev ❤❤❤❤🙏🙏🙏🙏🌹🌹🌹🌹
अद्भुत अद्भुत प्रवचन हार्दिक हार्दिक नमन गुरुदेव 🙏💐🙏🙏
Koti Koti pranam 🙏 🙏🙏
जय गुरुदेव 🙏🙏🙏
❤❤i listen your videos everyday🙏❤️
Parnam guru dav jay ho🙏🙏🙏🙏
Hardik naman guru dev sabai ko Jay hos 🙏
Jaya ho Jaya hos sabaiko Jaya hos 🙏
Koti koti naman guru dev🙏🙏🙏
नमन गुरुदेव 🙏🏻
महिनावारिमा बार्नुपर्ने नपर्ने बार्दा हुने धर्म र नबार्दा हुने पाप भन्ने सोच छ नि त्यसको बारेमा नि एउटा भिडियो बनाइदिनुस न गुरुजि🙏🙏🙏🙏
@anjusharma: My personal opinion regarding this is that, a girl going under menstruation is at the height of sexual attraction and for fertility. Because the hormonal changes within female are at the peak at that particular time, and I think to seperate the mingling between two opposite sexes, such a particular tradition might have been proscribed. If people are going under a spiritual path of salvation/liberation, a sexual activity between opposite sexes will be the ultimate barrier. That is why you will see in lot of aghoris have put a metal and some sort of covering within the genital as a deterrence for this particular aspect. That is my opinion but you can ask Gurudev concerning that in a zoom call. They have a zoom call everytime when you can connect with Gurudev in one of the Satsang, the details can be found in the description below the video above.
Very beautiful, thank you so much gurudev, jay manokranti, jay vishwo pariwar🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Absolutely truth reality of our society, wish they will change after this knowledge. thank you sir ❤
जय गुरुदेभ जय मनोक्रान्ती ❤❤
🙏🏼🙏🏼🙏🏼🙏🏼 Naman Gurudev ❤❤❤❤
प्रणाम गुरूदेव अदभूत प्रभचन 🙏🙏🙏🙏❤️❤️❤️❤️
कोटान कोट प्रेम प्रणाम गुरुदेव 🥀🥀🙏🏾🙏🏾🥀
हे मेरो प्यारा सदा सर्वदा जय होस् हजुरको❤🎉🌹🙏
Guru🕉🇳🇵🎉namskar
सारै मन पर्यो।
jay gurudev.
💯% right guru❤❤
प्रणाम 🙏🙏 गुरु देब
ॐॐॐ🌞 शुभ प्रभात 🙏🌹
प्रणाम गुरुदेव्🙏
नमन छ गुरूदेब
क्रान्तिकारी प्रबचन,गुरु!
Guru Ko prabachan Amrit vanda kam chhaina ❤❤❤❤❤❤❤
good morning guru dev 🙏
Thankyou gurudev❤
Jai gurudev❤❤
Om 🌹🌹🌹🌹❤️❤️❤️❤️🙏🙏🙏🙏
Wow guru dev
नमन गुरु , म पढ्नु पर्ने 22 बर्षिय केटा हु। तर पढ्न नै मन लाग्दैन पढाईमा ध्यान दिएर पढ्न सक्दिन। कसरी पढ्ने बानी गर्ने ? र म छिट्टै Dmotivate भै हाल्छु म कसरी अगाडि बढ्न सक्छु।
Koti koti parnam guru deyba 🙏🇳🇵❤️
सहि पढाइ सम्बन्धि auta vdo आउनै पर्यो
@struggler-one-day-succes.
Two main points you can do.
First you need to figure out why you need to study. Maybe your purpose is to take care of your mother/father who has taken care of well until your adulthood. Or it could be you wanted to experience financial freedom. If financial freedom, what does that financial freedom looks like. You need to make a vision board for that. You can take a clip of pictures like the kind of houses you want, a car or maybe some spa or gym in your house etc. put it beside your bedroom, which you can look at everyday. So, this vision board can subconsciously act on your brain to motivate you to study because you would like to achieve those goals, and that is your purpose of your study. Without purpose you can easily be demotivated. Also before you proceed to study you can do 3-5km run and then proceed to study, with these your brain will get fresh supply of oxygen, and better blood circulation within the body which energizes both your mind and body and help you with focus and concentration with the regard to any task at hand , be it study, learning to play piano, guitar, learning new language etc.
please surch your main point mr/ mrs 🙏❤️
Same ❤🙏😓
Namaskar guru
Next level guru
Good guru
❤️❤️❤️❤️❤️👏👏👏
मानिसको सोच ले बनाएको जात हो तर यो गरिबीको कारण ले हो ठुलो जात हो तरधन छैन भने उ तुच्छ हुन्छ
Om
Manxe marda kin kiriya garnuparyo yasbare video banauni paro hjr
पन्थ/पाथ/पथ/पान्थ/पथि={अपभ्रंश भएर) पोथि ।
अर्थात् कुनै खास समुह द्वारा कुनै खास धार्मिक विचार वा संस्कार अवलम्वन गरिन्छ , त्यस्तो कार्यलाई व्यवस्थित गराउने दस्तावेज (जस्लाई शास्त्र भनिन्छ)।
पोथि पढ पढ जग मुआ.......
❤❤❤🙏🙏🙏❤️❤️❤️
jata kai karanle sambandha sakiyo, jatkai karanle bas paidaina pida ta kati kati guru
❤❤❤
🎉🎉
🙏🙏🙏🙏
🎉🎉🎉❤
🙏🙏👌👌💖💖🌹🌹💐💐
🙏🙏🙏💓💓💓
❤️❤️❤️🙏🙏🙏🧠🧠❤️❤️❤️
Naman guru dev hjr sang zoom class ma kasari jodine hola please
It's in the description below the video.
❤❤❤🤔🤔🤔🤗🤗❤️
❤❤❤❤🧑🎨👋
म गर्छु केही गर्छु सबै को भनाइ तर गर्ने केहि होईन त्यसैलाई हामी भनिन्छ 😂😂
बोलि र व्यबहार राम्रो हुने मान्छे बाहुन छेत्री भन्दा ठूला हुन् ।
बोलि र व्यबहार खराब हुने तल्लो जात भनिने भन्दा खराब हुन् ।
Yes you are right
@asshitoshgamer: bahun, chettri are supposed to be people who have a deep knowledge about the shastras( Brahma gyaan). However, these days bahun, Chhetri are surname without any quality behind it. So, this surname has barely any value or meaning.
कस्तो कुरा हो गुरु यसमा धर्मको भन्दा पनि ऐतिहासिक कालदेखि राजनीतिक विषय बढी पेचिलो भयर आएको पाइन्छ।त्यसकारण यसको व्याख्या गर्दा नेपालको प्राचिन देखिको राजनीति ले परेको प्रभाव लाई पनि हेर्नु पर्छ।प्राचिन राजनीतिले धेरै कुरा राम्रो गर्यो तर जातीय कुरालाई गलत हिसाब बाट व्याख्या गरियो र निरन्तरता दियो जुन गलत हो।त्यसकारण धर्मलाई गाली गर्नु भन्दा पनि गलत भास्या हटाउन तर्फ लागौं।
Jab samma hindu dharma rahirahanxa taba samma jatiye bived haddaina yo hindu ko parampara ho
तिमी पशु हो कि मानब हो गा र कुकुर यकै कहिलै हुदैन के बोलेको तिमीले
Jaya hos gurudeb🙏🙏🙏💜💜💜🌷🌷🌷
ॐॐ गुरुदेब जय होस् 🙏🙏🌷🌷😍
जय मनोक्रान्ती
Naman guru dev🙏❤🌹😌
Jay Guru Jiu Koti Koti Pranam 🙏🙏🙏🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷