20 बर्ष Dubai बसेर हाल भैसी पालनमा रमाउदै।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 28 พ.ค. 2024
  • 20 बर्ष Dubai बसेर हाल भैसी पालनमा रमाउदै |
    #Namaskarkisan
    #supportkisan #farming #veterinary

ความคิดเห็น • 13

  • @Aritatiwari321
    @Aritatiwari321 หลายเดือนก่อน +3

    हाम्रो गाउँ सम्म आयर सच्चा किसानको केही कुरा राख्ने मौका दिनु भयको मा हजुरलाइ सम्मान गर्दै धेरै धेरै धन्यवाद अनि सफलताको सुभकामना

  • @pradipchhetri7210
    @pradipchhetri7210 หลายเดือนก่อน +2

    राम्रो लाग्यो दाजु सफलताको शुभकामना । दुख गर्छु भन्नेहरुलाइ हजुरको भिडियो बाट केही प्रेरणा पक्कै मिल्नेछ।

  • @user-su1cu5rz5d
    @user-su1cu5rz5d หลายเดือนก่อน +4

    युवाहरुको लागि प्रोत्साहन हुनेगरी आफै अगाडि सरेर स्वदेशमै केही गर्नुपर्छ र गर्न सकिन्छ भन्ने हेतुको साथ आफ्नै गाउँ ठाउँमा यसरी व्यवसाय गर्नु भनेको धेरै साहसी राम्रो काम हो,अझै प्रगतिको शुभकामना भाई♥️♥️♥️

  • @regmikushal86
    @regmikushal86 หลายเดือนก่อน +3

    कृषक को सोच यति राम्रो र पोजिटिभ भएको देख्दा खुसि लाग्यो 😊

  • @jagatrajadhikari3905
    @jagatrajadhikari3905 หลายเดือนก่อน +3

    well done

  • @bibekkarki3652
    @bibekkarki3652 หลายเดือนก่อน +3

    Great work

    • @Namaskarkisan
      @Namaskarkisan  หลายเดือนก่อน

      Thank you! Cheers!

  • @technicalinformationscienc9411
    @technicalinformationscienc9411 หลายเดือนก่อน +3

    Namaskar daju 🙏🙏🙏🙏

  • @technicalinformationscienc9411
    @technicalinformationscienc9411 หลายเดือนก่อน +3

    great work👏👏

    • @Namaskarkisan
      @Namaskarkisan  หลายเดือนก่อน

      Thank you! Cheers!

  • @ranjema703
    @ranjema703 หลายเดือนก่อน +2

    सबैले कृषि गरेर बिक्रि गर्ने चाहिँ कहाँ हो?

  • @arjunsubedi4381
    @arjunsubedi4381 หลายเดือนก่อน +1

    भैसि को दूध लिटर को 150 भन्दा कम मा बिक्री भयो भने किन्सान लाई घाटा प्रछ