रहरलाग्दो तरिकाले भैसिपालन तथा अर्गानिक लोकल कुखुरा पालन Bhaisi Local Kukhura Palan At Nawalpur
ฝัง
- เผยแพร่เมื่อ 31 ส.ค. 2020
- ज हामी प्राकृतिक सौन्दर्यले भरिपुर्ण मध्यबिन्दु ८ भयाङकटा अवस्थित राना पशुपक्षी फर्म तर्फ जादै छौ यहौ खेती पाती गर्नको लागि उब्जाउ जमिन पशुपालन गर्नको लागि उपयुत बाताबरण ठाउ रहेका छ
करिब आठ बर्ष बैदेसिक रोजगारीबाट सोचे जस्तो आयआर्जन मा सन्तिुष्टि नभएका कारण थमन बहादुर अहिले गाउमै केही गर्न सकिन्छ भनि सुरुमा भैसी कखुरा बंगुरबाट पालन सुरु गरी मनग्गे आम्दानी गर्न सकिन्छ भनि उदाहरण्ीय ब्यती बनेका छन तिन ओटा भैसी कखुरा बंगुरबाट पशुपालन सुरु गरका थमन बहादुर अहिले उनि संग १० ओटा भैसी रहेका छन उनले भर्खर जन्मेका पाडा पाडीलाई संरक्षण गरेको र तिन जना मानिसलाई पनि रोजगारी दिएको बताएका छन दस लाख रुपैया बाट सुरु गरेको यो ब्यबसायबाट अहिले मासिक साठि हजार कमाईएको बताएका छन यो ब्यबसायबाट भबिश्यमा राम्रो फइदा हुने बिश्वास लिएका छन
तपाईको घर तथा समाजमा पनि देशमै केही गर्दै अघि बढिरहेका उदारणिय उद्यमीहरु छन् भने हामीलाई सम्पर्क गर्नुहोस, हामी तिनै उर्जाशिल उद्यमीको कथा सुनाउने छौ । तिनै सकारत्मक कर्म देखेर धेरै युवाहरुले स्वदेशमै केही गर्ने अठोट गर्नेछन् अनि बल्ल बन्नेछ हाम्रो देश नेपाल । हाम्रो पेजबुक पेज मार्फत हामीलाई खबर गर्न नभूल्नुहोला... धन्यवाद
धेरैं मज्जा आयो याे भिडियाे ले नगरे के हुदैन भन्ने संदेश दिएको छ। याे भिडिओ हामी माझ ल्याईपुर्याउन सहयाेग गर्ने संपूर्ण लाई धन्यबाद।
Great job well done khusi lagyo ajai ramro gardai janu
Good jub and good luck vai
एकदम उदाहरणीय काम। बधाइ छ।
Good job mama shree ,
Rana lafako concept saroo mon paryo.
खुसी लाग्यो थमन प्रगतिको कामना ।
La keta badhai xa talai
तपाईंको राम्रो काम
Good job
Good
Good job friends bright your future.
Good job babu ajhai pargati gardai janu👍👍
good job thaman bro
Nice
good job
धेरै शुभकामना
थमन दाई । देख्न पाउदा धेरै खुशी लाग्यो । गुड लक ॥
Thank you for valuable information
great dost
keep it up
congratulations
Ramro lagyo tapaiko ajai pragati gardai janu tapai ko
Good job ma Pani surugardai xu
😍😍😍😍
मिहीनेती लाई भगवान को साथ मिल्दै जाओस् अझै प्रगति गरेको देख्न पाइयोस् Best of luck sathi.
Good job bro
Good job future ma aajhai ramro hudai jaos raju dai ko
good job.
Dhanyabad sathi ok
good work
Goodjob mama 😊😊
1
Hi
Good job raju dai aba ma ni aya rw garni ho .
Ma rudra Lamsal mandhabindu 12
Sir yo bhaisi farm kholn kun thau januparx ani lagt kati lagx sir
सुंगुर कस्तो कराको हो ?बेग्लै वीडियो बनाउन पर्यो सुंगुर कराको सुन्नै मजा क्या 🤣🤣, अरु 15 कठा भित्रै हो खुकुरा सबै कुरा की घास मात्रै हो 15 मा चै ,कस्तो राम्रो मिलेको रैछ
local cross raichh kun farming bata challa leuna bhaye ko sir .
Tapaiko
धेरै ठाउँमा sound error आयो।
रेकर्डिङमा थोरै ध्यान दिनुहोला।
पत्रकार ज्यु थम्मन ब दुररानाको फोन नम्बर उपलब्द बनाइदिनु होला धन्यबात
rana daiko number paau na sir
दुबई बाट टन्ना paisa kamayara gayara सौचाए जस्तो kamai vayana रे dubaiko पाईस lagani गरेको vana
Sahi
Kun thau paryo hola sir yo farm jankari paye aavari hune thiye
Yo nawalpur chormara ma ho sir
Good job
Good
Nice
Good job
Good job
Good
Good job