२ करोड लगानी,१० करोड क्षति ! बाढीमा बिस्थापित भएको ट्राउ फार्म नयाँ ठाउँबाट संचालनमा - Rainbow trout

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 7 มิ.ย. 2024
  • २ करोड लगानी,१० करोड क्षति ! बाढीमा बिस्थापित भएको ट्राउ फार्म नयाँ ठाउँबाट संचालनमा - Rainbow trout
    ► Follow us on Facebook : / recordkhabartv
    ► Follow us on TikTok : / recordkhabar
    ► रेकर्ड खबरको Whatsapp र Viber नम्बर : 9869603376,9808797864
    ► Krishna Budhathoki ( फेसबुक लिंक ) : / krishnabudhathoki.reco...
    ► Gmail : recordkhabar@gmail.com
    © Recordkhabar.com
    #rainbowtrotfarm #trout #troutfarming #uttambhandari #bhandarirainbowtroutfarm

ความคิดเห็น • 19

  • @Mogarjerry
    @Mogarjerry 26 วันที่ผ่านมา +5

    देशमै केहि गर्न खोज्ने ब्यक्तिलाई राज्यले सपोर्ट गर्नु पर्ने अनि भैपरी आउने समस्यालाई राज्यले रेखेदेख गरिदिनु पर्ने तर दुर्भाग्य कृषिमा बजेट छुट्टाईन्छ अनि मण्डलेका ठुला माछाले पाउछ तर बास्त्बिक पिडित कृषक उद्दधिमिले पाउदैन अनि ८० % कृषि क्षेत्रमा आत्म निर्भर भन्छ तर ६ महिना नि खान पुगदैन 😭😭
    हुनत अब महाबिर पुन जस्ता ब्यक्तिलाई त केहि सपोर्ट छैन भने अरु हामी सर्बसाधारणले राज्यबाट आशा कसरी राख्नु।

  • @NirkumarNirkumar-ej9bn
    @NirkumarNirkumar-ej9bn 26 วันที่ผ่านมา +1

    उहाँहरू लाई राज्य ले सहयोग प्रदान गर्नुपर्ने हो उहाँ हरु ले पालेका माछा कीनेर सहयोग गरौँ

  • @shauravkhadka6026
    @shauravkhadka6026 26 วันที่ผ่านมา

    हजुरकाे महान साेचलाई आम नेपालीले आत्मसाथ गर्नुपर्छ, साथै राज्यकोषबाट यस्ता व्यवसायी लाई प्राेत्साहन ,अनुदान लगानीकाे व्यवस्था मिलाईयाेस् ।🙏🙏

  • @nepshorts1994
    @nepshorts1994 26 วันที่ผ่านมา +1

    Best video woww nice video by record khabar

  • @kaidechrailama609
    @kaidechrailama609 26 วันที่ผ่านมา

    किसान महोदयको काम अत्यन्तै राम्रो लाग्यो। Channel team सहित सबै प्रति मेरो नमन छ 🙏🙏

  • @prahaladthapa7961
    @prahaladthapa7961 18 วันที่ผ่านมา +1

    Good job

  • @SagarDhanuk-vb4ux
    @SagarDhanuk-vb4ux 26 วันที่ผ่านมา

    Let’s support local businesses 🎉 best wishes

  • @Mtofficial123
    @Mtofficial123 26 วันที่ผ่านมา

    Sarai ramro video

  • @Shivabudhathokiofficial07
    @Shivabudhathokiofficial07 26 วันที่ผ่านมา +1

    So nice videoo❤❤❤

  • @Technicalday144
    @Technicalday144 26 วันที่ผ่านมา

    wow. ❤❤

  • @Abdulla_Takson
    @Abdulla_Takson 26 วันที่ผ่านมา

    Take care brother.
    कृष्ण जी तनहुँको भानु नपा १३ मा पनि जानुहोला ♥️

  • @renudigital8019
    @renudigital8019 25 วันที่ผ่านมา

    🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @krishnarana8407
    @krishnarana8407 26 วันที่ผ่านมา

    यत्रो यत्रो पैसा कहाँबाट अाउछ हामिलाई त २/४ लगानी गर्न पैसा नपाएर बिदेशी न परेको छ ।

  • @user-rw6gc6fr2h
    @user-rw6gc6fr2h 26 วันที่ผ่านมา +1

    Trout fish Khana sabai bidesh ma cha yowa k garnu marketing chaina Nepal ma

  • @kamaladhikari820
    @kamaladhikari820 26 วันที่ผ่านมา +1

    Great work salute.!!

  • @deepaklama3904
    @deepaklama3904 26 วันที่ผ่านมา +1

    Yoo gore kholama xa hae maele pani lirako xhu yo thauma bata maxa

  • @bambahdhur4960
    @bambahdhur4960 26 วันที่ผ่านมา

    पहिलो कमेन्ट

  • @santSunil
    @santSunil 26 วันที่ผ่านมา +1

    मलाई पनि बाख्रा पाल्नि ठाउँ चाहियकाे बार पन्ध्र राेपनि कसै सङ्ग भय सम्पर्क गराई दिनुहुन आग्रह गर्दछु

    • @rajanbaniya1346
      @rajanbaniya1346 14 วันที่ผ่านมา

      धादिङ मा आउनु हुन्छ भने स्वागत गर्दछौ मलाइ add गर्न सक्क्नु हुन्छ santa sunil ji ...