एउटा रवि जाक्न ६ महाठग जोगिए!, जीबीका असली पार्टनर काँग्रेस-एमालेमै भेटिए, मान्छे बेच्ने मन्त्री

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 7 พ.ย. 2024

ความคิดเห็น • 155

  • @BishalTamang286
    @BishalTamang286 3 ชั่วโมงที่ผ่านมา +44

    अब त जागौ नेपाली जनता
    यो काङ्ग्रेस र एमाले देश र जनता लुट्न आएका लुटेर हरु हुन

  • @bishnupandey302
    @bishnupandey302 3 ชั่วโมงที่ผ่านมา +31

    कॉंग्रेस एमाले हरु लाइ जेल नकोची देश र जनता ले शुख पाउने छैन

  • @Prabinstha46
    @Prabinstha46 2 ชั่วโมงที่ผ่านมา +24

    जिबि राई काङ्ग्रेसको आणमा सुरक्षित छ।

  • @YogendraBajgaiN
    @YogendraBajgaiN 2 ชั่วโมงที่ผ่านมา +14

    ❤१००% रबि निर्दोसछन जय रबि जिन्दाबाद❤मोरङ्गबाट❤❤❤

  • @Suraj.CK-pw3vc
    @Suraj.CK-pw3vc 2 ชั่วโมงที่ผ่านมา +18

    एमाले काङ्ग्रेस भनेर झगडा भइरहने हाम्रो गाउँ
    एमाले काङ्ग्रेस मिलेर सरकार बनाए पछि
    सबैले एमाले काङ्ग्रेस छाडेर रा स्व पा भए।
    गाउँमा शान्ति छायो । जय रवि❤❤❤ जय घन्टी 🎉🎉🎉

  • @neeshamkhadka
    @neeshamkhadka 2 ชั่วโมงที่ผ่านมา +21

    रबि लामिछाने लाइ जबर्जस्ती दोसि । सहकारी खर्लपै पारेको हो भन्न्ने भास्य बनाउदै छ यि चोर हरुले ।😏 रबि लामिछाने निर्दोष छन । जय रबि 😊❤

  • @ybcreation1502
    @ybcreation1502 3 ชั่วโมงที่ผ่านมา +11

    अझै पनि म भन्छु रबिले ठगेको चाहिँ छैन जस्तो लाग्छ।

  • @DipeshOli-hz1pl
    @DipeshOli-hz1pl 3 ชั่วโมงที่ผ่านมา +18

    निष्पक्ष र स्वतन्त्र पत्रकारिता सन्तोष सर

  • @christsonjoshua5188
    @christsonjoshua5188 3 ชั่วโมงที่ผ่านมา +13

    सलुद छ सन्तोष सर तपाईंको समाचार ।

  • @rochanalemagar518
    @rochanalemagar518 3 ชั่วโมงที่ผ่านมา +12

    गृहमन्त्री रमेश लेखक अरुले चालेको बागचालको गोटि मात्र हो

  • @KushalBohara-p5f
    @KushalBohara-p5f 3 ชั่วโมงที่ผ่านมา +11

    जबि राई लाई लुकाउने काँग्रेस र एमाले पाटी हो

  • @rajeshthapa8157
    @rajeshthapa8157 2 ชั่วโมงที่ผ่านมา +3

    जे होस सहि हुनु परो।।।।।

  • @GBKc-t9c
    @GBKc-t9c ชั่วโมงที่ผ่านมา +4

    जब रास्वपाले प्रति बेदन बुझाए पछि रबि गृहमन्त्री भए तर गृहमन्त्री भए लगत्तै काङ्ग्रेसले सहकारि पिडितको टाउकोमा टेकेर सांसद बैठक लगभग दुइ महिना अबरुद्ध गर्यौ र उच्चस्तरीय संसदिय समिति बन्यो र प्रतिबेदन पनि सार्बजनिक भयो तर रबि निर्दोष साबित भए र पनि काङ्ग्रेस महामन्त्री का राजनिति जोगाइदिन काङ्ग्रेसको दबाबमा रबि लाइ अनाहकमा निर्दोषलाई नियन्त्रणमा लिएर दुख दिइ रहेको छ जो सहकारिको लुट्ने जति सबै एमाले काङ्ग्रेसका नेताहरुले लुटेका छन सबै सर्ब साधारणले जनताले बुझिसके तर सहकारि पिडित अझै रविको पछि परि रहेको देखिन्छ गलत हो

  • @moushamkhatri5788
    @moushamkhatri5788 2 ชั่วโมงที่ผ่านมา +3

    सहि बिष्लेषण पत्रकार थापा सर

    • @kapilpokharel6275
      @kapilpokharel6275 ชั่วโมงที่ผ่านมา

      रबि जेल परेदेखी यो पत्रुकारले खेद्नु खेद् यो ।। अहिले चै बुद्धि आएर होला सहि समाचार सम्प्रेषण गर्न खोज्दै छ ।।

  • @dipanshubaral4266
    @dipanshubaral4266 2 ชั่วโมงที่ผ่านมา +1

    राम्रोे समचार रिपोर्टिङ आजको 👍👍👍👍👏👏👏👏👏👏

  • @padamkumarshrestha7379
    @padamkumarshrestha7379 2 ชั่วโมงที่ผ่านมา +1

    अब जागौ है जनता

  • @ShyamKarki-h6u
    @ShyamKarki-h6u 3 ชั่วโมงที่ผ่านมา +8

    मान्छे बेच्ने सरकारको समचार नभन्नुस

    • @prameshwornyaupane
      @prameshwornyaupane 3 ชั่วโมงที่ผ่านมา

      तिमी पक्कै एमालेकै हौला😂

  • @Usharma656
    @Usharma656 2 ชั่วโมงที่ผ่านมา +1

    आजकल नेपालका पुराना नेताहरु देख्दा नेता जस्तो लाग्दैन लुटेरा जस्तो लाग्छ । यि भ्रष्टाचारी देश लुट्न पल्केका किर्नाहरुलाई जहॉ देख्यो त्यहीबाट बिरोध गर्नु पर्छ । यिनलाई जेलमा नजाके सम्म देशमा सुसासन र विकाशको कल्पना गर्न पनी सकिदैन ।

  • @RonePariyer
    @RonePariyer 2 ชั่วโมงที่ผ่านมา +1

    अब नजागे कहिले जाग्ने युवा हरुहो

  • @SDRVLOG.12
    @SDRVLOG.12 2 ชั่วโมงที่ผ่านมา +1

    जिवि राई ले नेपाल नै हल्लाएर गाको रैछ उता जीबी भने हरेक दिन आफ्नै समाचार सुन्दै आनन्द ले मलेसियामा रक्सी खादै सुती रहेको छ होला 😂😂😂

  • @sharanshrestha1357
    @sharanshrestha1357 3 ชั่วโมงที่ผ่านมา +4

    एमाले काङ्ग्रेस नै हो चोर
    जय रवि

  • @minkhatri7303
    @minkhatri7303 2 ชั่วโมงที่ผ่านมา +2

    एमाले काङ्ग्रेस मिलेर किन सरकार बनाए भन्ने कुरा त अहिले आएर प्रमाणित उनीहरू आफैँले दिँदैछन् यही काण्डसँगै हाम्रो टोल गाउँमा कांग्रेस एमाले भन्दै झगडा गर्नेहरू अहिले एक भएर दुवै कांग्रेस एमालेकाले पार्टी परित्याग गरेर सम्पूर्ण एक भएर राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नुभएको छ अब सबैको एकमत छ तस्कर र भ्रष्टाचारीहरूलाई बहिष्कार गर्नुपर्छ

  • @poudeldillu3775
    @poudeldillu3775 2 ชั่วโมงที่ผ่านมา +1

    देस मा एमाले भन्ने जन्तु भैन्जेल न देस ले सुख पाउछ न पीडित ले

  • @kumargiri9594
    @kumargiri9594 2 ชั่วโมงที่ผ่านมา +1

    जब सम्म एमाले काग्रेस रहन्छ्न यो देसमा रहन्छन देश को केही हुदैन यिनी हरुको मात्र भलो हुन्छ।

  • @Basantvlog503
    @Basantvlog503 3 ชั่วโมงที่ผ่านมา +4

    Sahi kura

  • @padamrana3245
    @padamrana3245 2 ชั่วโมงที่ผ่านมา +1

    यसरि बुझ्नु पर्यो कि नेपाली काङ्ग्रेस र एमाले ले रबिलाइ काम गर्न नदिनाका कारण हो।

  • @syamgoleofficial420
    @syamgoleofficial420 ชั่วโมงที่ผ่านมา +1

    Gb lai samaterai xodnu parxa hamlai lagirako xa

  • @-Rr1990
    @-Rr1990 2 ชั่วโมงที่ผ่านมา +1

    यो होनी त रिपोर्ट 👍🏼

  • @dipanshubaral4266
    @dipanshubaral4266 2 ชั่วโมงที่ผ่านมา

    हेर्नुहोस् पत्रकार महोदय अब देश बनाऊन रबि क्रान्ति लाई साथ् दिनु होस्.....!! तपाईं हरुले पुण्य प्राप्त गर्नु हुनेछ.....

  • @DeepakLamichhane-w2i
    @DeepakLamichhane-w2i 3 ชั่วโมงที่ผ่านมา +7

    नेपाल मा सबैभन्दा ठूलो भर्स्ट्र केपि ओलि ले जोगयार राखच्क

  • @dipanshubaral4266
    @dipanshubaral4266 2 ชั่วโมงที่ผ่านมา

    नेता काे सेटिङ्..??
    न्यायधिस काे सेटिङ्...?
    प्रहरी काे सेटिङ्...???
    ओकील काे सेटिङ्...???? यी अपराधीको सेटिङ् समाप्त पार्न विधीको शासन लागू गर्न रबि क्रान्तिकाे जन्म भएको हो .....🔥🔥✊✊✊✊✊ अब रबि क्रान्ति काे अागो ले सिङ्गो देशमा डढेलो लगाउँछ....🔥🔥✊✊✊✊

  • @sabinniroula6744
    @sabinniroula6744 3 ชั่วโมงที่ผ่านมา +3

    नेपालमा जन्मिनु नै ठूलो गल्ती भो मेरो

  • @mandevchand5759
    @mandevchand5759 ชั่วโมงที่ผ่านมา

    जय रास्वपा🔔🔔🔔

  • @phalewasmunicipality5
    @phalewasmunicipality5 3 ชั่วโมงที่ผ่านมา +2

    रबि ठग होइन जय रबि

  • @bhupendrachoudhary7686
    @bhupendrachoudhary7686 2 ชั่วโมงที่ผ่านมา

    Jay ravi jay ghanti 🔔🔔🔔🔔

  • @prakashshrestha-of8lb
    @prakashshrestha-of8lb 44 นาทีที่ผ่านมา

    रवी लामिछानेलाई पक्राउगर्ने तर ॠषीकेश पोख्रेल श्रीमती सहित तथा धनराज गुरुङ श्रीमतीसहितलाई पक्राउ नगर्ने यो त सहि भएन ।
    कि त धनराज श्रीमती सहित , ॠषीकेश पोखरेल श्रीमतीसहित पक्राउ गर अन्यथा सबै दोषीलाई रिहा गर ।

  • @nurusherpa3411
    @nurusherpa3411 16 นาทีที่ผ่านมา

    Good news keep it up,,sir

  • @nirBikramThakuri5
    @nirBikramThakuri5 3 ชั่วโมงที่ผ่านมา +1

    ओली भष्ट्र र भष्ट्रहरु को संरक्षक हो भन्ने कुरा सबैले बुझिसके

  • @syamgoleofficial420
    @syamgoleofficial420 ชั่วโมงที่ผ่านมา +1

    Gb sng ramesh lekhak pani milomato xa ki sakka lagyoo tpiko

  • @sureshadhikari9371
    @sureshadhikari9371 34 นาทีที่ผ่านมา

    आफ्नो देशमा भबिस्य नदेखेर बिदेशियका युवालाइ सरकारको बिरोध गरेकै आधारमा देशद्रोहीलाई जसरी समाउन हतार गर्ने निकम्मा सरकार देशै बेचेर खाने लुटेराहरु देश चलाएर बसेका छन।हे प्रभु यिनिहरुको सात पुस्ताले नबिर्सने मरण होस यी अपराधीहरुको

  • @GaurabSunar-q4r
    @GaurabSunar-q4r 2 ชั่วโมงที่ผ่านมา

    Damdar chha santosh prastuti

  • @user-suman34
    @user-suman34 ชั่วโมงที่ผ่านมา

    Good reporting

  • @iceeverest9785
    @iceeverest9785 ชั่วโมงที่ผ่านมา

    Thanks for the News

  • @nirg8229
    @nirg8229 2 ชั่วโมงที่ผ่านมา

    महा चोर भनेर पुराना पार्टी का नेता लाई भने पनि मेरो नेता लाई समेत चोर भनेर खुल्लमखुल्ला भनेको सुन्नु पर्दा अब राजनीति मा लाग्नु पश्चाताप हुँदै छ मलाई

  • @ashoksunuwar9052
    @ashoksunuwar9052 ชั่วโมงที่ผ่านมา

    जसले जे भने पनि यही भ्रस्टहरुलाइ भोट दिने जनता नै हुन

  • @jkpersonalview8800
    @jkpersonalview8800 2 ชั่วโมงที่ผ่านมา

    कांग्रेस/एमाले पत्ता साफ नभए सम्म देशले मुक्ति पाउदैन

  • @palutamangnepal5724
    @palutamangnepal5724 2 ชั่วโมงที่ผ่านมา +1

    Amale chor fataha haruko jhunda ho ra Nepali congress dubai deshdrohi ra bhrastachari ko naike 8

  • @funloverkathmandu
    @funloverkathmandu 2 ชั่วโมงที่ผ่านมา +1

    सरकारले नई ठगी गर्ने license दिएको हो , यतिका बर्स सम्म ठग्न छोडेर अहिले रोईलो गर्नु बेकार छ !
    सामाजिक र पारीवारिक नाताले सहकारीमा जोडिएको र आफ़ुले accounting नजानेको कारण लाखौ मानिसहरुले कुरा उठाउन सकेका छैनन !!! हजारौ सहकारीमा भएको जनता को पैसाको सुरक्षा कसले गरिदिने …????

  • @nareshmagar5219
    @nareshmagar5219 14 นาทีที่ผ่านมา

    अरु नेता भएको भएँ आहिले सम्म हस्पिटल हुन्थे होला रवि भनेको सूर्य हो सुर्य भनेको जहिले राति हुँदैन

  • @khempun301
    @khempun301 3 ชั่วโมงที่ผ่านมา +2

    बल्ल ठाउँमा अाउनुभयछ अध्यक्ष ज्यु

  • @ArjunmanavManav
    @ArjunmanavManav 2 ชั่วโมงที่ผ่านมา +1

    रबि सर्कार्मा जादा बितिक्कै सदन अबरुद्द 2 महिना पारियो प्रतिबेदन को कार्यन्वायन कसरी गर्ने

  • @SauravDangi-ro8rc
    @SauravDangi-ro8rc 2 ชั่วโมงที่ผ่านมา

    पिडितको त नाम मात्र हो ,यहाँ पिडितको लागि होइन प्रतिसोध साँधेर कसलाई सिध्याउने बारे भन्दा अरु केहि होइन ,काँग्रेस ,एमाले देखि जो जिबि राई सँग जोडिएको छ ,कसैले समाउन चाहेको छैनन् 😊

  • @Learningstudio-w5p
    @Learningstudio-w5p 3 ชั่วโมงที่ผ่านมา +1

    सरकार नाई सकारी ठाक हो त कसरी सकारी पीडित लाई न्याय दिन्छ रवि लाई देखाएर आफ्ना लाई बचाउ गरे को छ नत्र सरकार जन्ता को लागि भए सरकार ले छै के हुँदैन

  • @Bayambu.K
    @Bayambu.K 19 นาทีที่ผ่านมา

    रबिलाई जेल हालेको आक्रोश पत्रकार हरुलाई । सरकारले एक अरब भएपनि फिर्ता गरेको छ तर समाचार काहीं कतै बजाउदैन यी पत्रकार हरुले

  • @sitalhumagain5445
    @sitalhumagain5445 2 ชั่วโมงที่ผ่านมา

    अब दिन्छ तिमिहरुको पैसा काङरेस एमाले ले

  • @SunilRai-w1c
    @SunilRai-w1c 2 ชั่วโมงที่ผ่านมา

    जिबि मात्र दोषी होइन रबि पनि दोसी हुन ।। जिबी पक्राउ परे सबै मुख्य पाटीका मान्छे समातिन्छन त्यसैको दरले जीबेर्लाइ नसमतेको स्पष्ट छ नि??

  • @GhanShyam-ld1gx
    @GhanShyam-ld1gx 3 ชั่วโมงที่ผ่านมา

    Nispaxe patkar hunuparxa very nice shantos sir

  • @mamspari
    @mamspari 2 ชั่วโมงที่ผ่านมา

    नयाँ पुरानो सबै एउटै हुन

  • @dharmakumal
    @dharmakumal 2 ชั่วโมงที่ผ่านมา

    रासपाले दिएको सहकारी पीडित को प्रतिबेदन सरकारले पास गर्यो लास्ट रास्ट्रपतिले अनुमोदन गर्नु पर्न थियो त्यो गर्दिएन रास्ट्रपतिले तेही भएर कार्यनयन गर्न सकेन

  • @dipanshubaral4266
    @dipanshubaral4266 2 ชั่วโมงที่ผ่านมา

    राष्ट् पतिको सलाहकार जीवी राई काे पार्टनर हुन् उनको बारेमा खै समचार....????

  • @bajjirthapa3016
    @bajjirthapa3016 3 ชั่วโมงที่ผ่านมา

    Good

  • @shyamdeshar9767
    @shyamdeshar9767 3 ชั่วโมงที่ผ่านมา +2

    वलीज्यू तपाईलाई गाली गर्ने २१ वर्षे ठिटो जापान मा समात्यो , मान्छे बेचन लाने आफ्नै मन्त्रिलाई कहिले समाउने हो ? कि नैतिकता देखायो भनेर दोसल्ला पो ओढाउने हो की ।

  • @milanchand5431
    @milanchand5431 3 ชั่วโมงที่ผ่านมา

    जय स्वाभिमान जय घन्टि जय रबि

  • @kishorgautam5251
    @kishorgautam5251 3 ชั่วโมงที่ผ่านมา +2

    मन पर्यो

  • @toyotabhai6037
    @toyotabhai6037 3 ชั่วโมงที่ผ่านมา

    काङ्ग्रेस यमीले यक नम्बर भस्टचारि हरु

  • @dbpalungwa1575
    @dbpalungwa1575 3 ชั่วโมงที่ผ่านมา

    सरकारमै बस्नेहरु ठगहरु छन ।

  • @shaan_production9934
    @shaan_production9934 3 ชั่วโมงที่ผ่านมา +2

    rip ramesh lekhak

  • @nawarajhayu5727
    @nawarajhayu5727 2 ชั่วโมงที่ผ่านมา

    चिन्ता गर्नु पर्दैन !!
    नेपाली काँग्रेस काे महा मन्त्री
    गगन थापा जि ले
    ८८ अर्व रुपैयाँ निकालेर / सबै सहकारी पिडित हरू लाई बाँडनु हुन्छ / भन्ने मलाई पुर्ण विस्वास छ //

  • @DhaneshworJha
    @DhaneshworJha 3 ชั่วโมงที่ผ่านมา

    रमेश को पनि छवि समाप्त हुने भयो

  • @GuruPoudel-t9c
    @GuruPoudel-t9c 3 ชั่วโมงที่ผ่านมา

    कुरा धेरै सहि छन तर यसको समाधान कसरी???

  • @Basantvlog503
    @Basantvlog503 3 ชั่วโมงที่ผ่านมา +1

    यो सरकार नै चोरको सरकार हो सबलाई थाहा छ त

  • @aryankarki7900
    @aryankarki7900 ชั่วโมงที่ผ่านมา

    डाकाहरु।
    यो ब्यबस्थानै ठिक छैन हौ।

  • @rameshadhikari3592
    @rameshadhikari3592 3 ชั่วโมงที่ผ่านมา

    Goof news

  • @palutamangnepal5724
    @palutamangnepal5724 2 ชั่วโมงที่ผ่านมา +1

    Yo desh tero bauko sampati ho amale congress?

  • @rabinmagrati8831
    @rabinmagrati8831 3 ชั่วโมงที่ผ่านมา

    Jay Santos

  • @rajgiri7533
    @rajgiri7533 ชั่วโมงที่ผ่านมา

    नारायाण, नारायन।।।

  • @tamangoneline3674
    @tamangoneline3674 44 นาทีที่ผ่านมา

    अफ़्नो पाटी बित्रा को बेक्ति लाई किन क़ानून को दहीराम लेउ दैन हो गृह मन्त्री कती महिन बयो पतम गको एउट राम्रो काम गर्ना आऊदैन

  • @karishmamalla..6899
    @karishmamalla..6899 ชั่วโมงที่ผ่านมา

    पहिलाको भिडियो हो यो

  • @indrathapa5922
    @indrathapa5922 3 ชั่วโมงที่ผ่านมา +1

    news sahi xa. amale kangress party kuhiyeko sino jastai ganayeko xa. safa kasle garne ? yasko arth rabi upar karbahi huna hunna vanne hoina.

  • @NaribhanKhadka-v7j
    @NaribhanKhadka-v7j 2 ชั่วโมงที่ผ่านมา

    Yo bhav kasaile bujhe hola maile ta k bujhnu bujhin tara patrakar ramro lagyo 7:50

  • @kashinathgautam9598
    @kashinathgautam9598 2 ชั่วโมงที่ผ่านมา

    भष्ट्रहरुको सरकार 😢😢 #Duplicatehuman

  • @Devlama1988
    @Devlama1988 ชั่วโมงที่ผ่านมา

    Jay kp baa😂

  • @karkiganga7284
    @karkiganga7284 3 ชั่วโมงที่ผ่านมา

    🔔🔔🔔🔔

  • @buddhi668
    @buddhi668 3 ชั่วโมงที่ผ่านมา

    😢😢😢😢😢😢

  • @hirabc3503
    @hirabc3503 3 ชั่วโมงที่ผ่านมา

    Malai thaha vo ta Khatey pani jhole hos

  • @kumarisangroula3829
    @kumarisangroula3829 3 ชั่วโมงที่ผ่านมา +1

    Emale rcongress natak manchan matra ho lukunaune.

  • @chamlingtulasi6334
    @chamlingtulasi6334 ชั่วโมงที่ผ่านมา

    Nibartaman ya Bartaman power upayogko dhadas le Jo jasko Nam Hitlisted cha uhaharulai kunai chinta chaina Ra nachos Pani Natra depration grasta pari swashthyama asar parcha.Tara dherai sodhera anuman gahan Ra Vigyaharuko adhyayanle chadai yekdin ta (TyoDin) nirnayak bindu Zana Adalatma janai parchare ni...ta !!! Paisa bhanne chij kshanik shukha bilasika madhyam racha lamo aayu liyera aayepani tyo lambda aayulai mojmastima bhogbilas garna napaieyeko Jimdagi k Zindagi😢...!!!!

  • @Devlama1988
    @Devlama1988 ชั่วโมงที่ผ่านมา

    Jay kangress 😂 gagan vanne manxe kata ho aajkal😂 desh vakta gagan daii

  • @LaxmanThapa-l7w
    @LaxmanThapa-l7w ชั่วโมงที่ผ่านมา

    चोर एमाले र कालो कांग्रेस लाई पत्तासाफ गर्नु पर्छ नेपाल बाट

  • @hemrajdotel4028
    @hemrajdotel4028 ชั่วโมงที่ผ่านมา

    Jb rai ra rabi bhandai aru sahakari lai k garne ho? Sumeru ko kati chha??? Yedi samacharnai banaune bhaye rabi matrai haina aru ko kura ni garauna

  • @harkalimbu6112
    @harkalimbu6112 2 ชั่วโมงที่ผ่านมา

    Desko Sarkar nai lutera ra Dalal haru le hakeko xan,,E harule Garib janta lai lutera sakne pare, Janta Sachet hunu jarudi xa,,

  • @nirmaladulal5256
    @nirmaladulal5256 2 ชั่วโมงที่ผ่านมา

    Oe sarkar oe satasi aarba khoe????

  • @sumanksl
    @sumanksl 2 ชั่วโมงที่ผ่านมา

    Sarkar le ho g b rai luka ko

  • @BharatDahal-y2m
    @BharatDahal-y2m 2 ชั่วโมงที่ผ่านมา

    Kaley Kaley mileyr khaaya valley

  • @ramkumarshrestha3121
    @ramkumarshrestha3121 2 ชั่วโมงที่ผ่านมา

    Latako dhan bathako kharcha,chor kangres amale sottar hunuparxa aba

  • @pujakhadka2468
    @pujakhadka2468 2 ชั่วโมงที่ผ่านมา

    Aba k hunxa ta nepal ma yaso garum boru malai mantri bsnu ma chalauxu desah

  • @kajiimotovlog8692
    @kajiimotovlog8692 3 ชั่วโมงที่ผ่านมา

    Nah purano thik ho nah naya vanauda rabi nae

  • @shivakarki4177
    @shivakarki4177 ชั่วโมงที่ผ่านมา

    🔔🔔🔔🔔🇳🇵🔔🔔🇳🇵🇳🇵🙏

  • @TnsTns-g5i
    @TnsTns-g5i 3 ชั่วโมงที่ผ่านมา

    Chor a.c yi dubailai des bat tiraskar garna jarur xa

  • @NaribhanKhadka-v7j
    @NaribhanKhadka-v7j 2 ชั่วโมงที่ผ่านมา

    Rabilai fasayo pagal sarkar le yo lati pani janeko xa tara kyarnu 2:43