रविले सफाई पाउँने आधारको खुलासा, रास्वपाको नयाँ रणनीति । ISSUE OF THE DAY

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 พ.ย. 2024

ความคิดเห็น • 190

  • @omprasadify
    @omprasadify 25 วันที่ผ่านมา +7

    पत्रकार महासय म रबिको पार्टी पक्षेधर होइन तर तपाईले रबिकै बारेमा विभिन्न वकिल र बिज्ञ ब्यक्तित्योहरुसङ्ग अन्त्रवार्ता लिईरहेको देख्दा सुन्दा म मेरो ब्यक्तिगत बुझाई तपाईं संग शेर गर्न चाहे, तपाईले आज सम्म सबै कुरा बुझ्नु भईसकेको छ, रबिमाथी पुराना पार्टी दलका नेता कार्यकर्ता लगायत पत्रकार महासंग का अध्यक्ष श्रेष्ठ सबै ले अबपनि रबिलाई सोतन्त्र छोडिरहे आगामी दिनहरुमा पुराना पार्टी दलहरु लगायतका ब्याक्तिहरु का सह:अस्तित्यो सखाप पर्ने भयो भनेर कहिले एकजना पत्रकार चितवन को एउता होटेलभित्र मर्न बाध्य पारियो रबिले दुरत्शान गर्यो भनेर आरोप लगाईयो । त्यसपछि दुई देशको नागरिकता राख्यो भनेर मुद्दा चलायो र गृहमन्त्रीबातै निलम्बित गरायो, त्यसपछिपनि रबिले दुई देशको पासपोर्ट राखेको छ राख्न पाईदैन राखिसकेपछि राजनीति गर्न संसदपदमा बस्न पाईदैन भनेर मुद्दा गरेर तनाव दिईरहयो । त्यति गरेरपनि पुगदैन अब मिसन ८४ सम्म पुग्यो भने पक्कै हामिलाई पत्ता साफ गर्छ भनेर नेपालि काङ्ग्रेसले रबिलाई मन्त्रीपद दिने निर्णय गर्‍यो र अफरपनी गर्‍यो तर सत्ता परिवर्तनमा पुगिसकेपछि केही पत्रकारसंग मिलेर फेरि अर्को तिग्रम सहकारी ठगिको मुद्दा बनायो छान्बिन समिति बनाउने माग राखेर संसद अवरुद्ध गरिरहयो अनि छानबिन समिति बनाईसकेपछि फेरि सत्ता परिवर्तन भयो अनि रबिलाई छानबिन समितिले निर्दोश थहर गर्‍यो अनि त्यतिले पुगेन अब संगठित अपराध को मुद्धा लगायत सहकारी को पैसा अपचलन गरेको भनेर मुद्धा लगाएपछि रबिलाईआजिबन राजनीति गर्न नसक्ने बनाउन सकिन्छ भनेर
    महाजाल रचियो र मुद्दा चलायो त्यसैले आज रबि निर्दोष हुन उनलाई धर्पकद गरेर झेल सजाय कताउनु गलत छ । त्यत्ती मात्र होइन रबिलाई ताउको उथाउन दिनुहुदैन भनेर रबि अमेरिकाको दलाल हो घण्टी चिन्नहपनि अमेरिका कै हो भनिरहयो यो नेपालको पुराना पार्टीका नेताहरु भनाउदाहरुले यो सबै सफेद झुठो र बैमानीमात्र हो There is very clear यो सबै राजनीतिक पर्तिसोद सादेरै यस्तो गरेको छ ।

  • @omsharma818
    @omsharma818 หลายเดือนก่อน +54

    जय रबि।पोखरेलि जनता प्रति नमन🎉

  • @Deepak-dp6oe
    @Deepak-dp6oe หลายเดือนก่อน +47

    ,ठिक कुरा भन्नुभयो।।

  • @tejbahadur9382
    @tejbahadur9382 หลายเดือนก่อน +41

    सही विश्लेषण गर्नुभयो

  • @bishnu-z2i
    @bishnu-z2i หลายเดือนก่อน +22

    Good luck Rabi Dai 🍀❤️

  • @DeepakGyawali-k3d
    @DeepakGyawali-k3d หลายเดือนก่อน +3

    क्या मिठो यथार्थपरक विस्लेषण डा. साब !

  • @kamalpangeni
    @kamalpangeni หลายเดือนก่อน +21

    Jay Ravi jay Mero desh nepal

  • @sisnudhedo75
    @sisnudhedo75 หลายเดือนก่อน +18

    Beautifully explained. Jai RAVI 🙏🔔🙏

  • @urmilaacharya6854
    @urmilaacharya6854 26 วันที่ผ่านมา +2

    जय रवि जय🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @ShyamaryalShyamaryal
    @ShyamaryalShyamaryal หลายเดือนก่อน +29

    कति राम्रो ❤जय जननेता रबि🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @monpoudel3682
    @monpoudel3682 24 วันที่ผ่านมา +3

    एकदम सही बिश्लेषण गर्नुभयो। बिश्लेषक र बुध्दिजिवी भनेको यस्तो हुनुपर्छ।

  • @BiNODTHAPAMAGAR-j3r
    @BiNODTHAPAMAGAR-j3r หลายเดือนก่อน +22

    शाही कुरा हो सर जय घण्टी

  • @d.primalgorkhali3472
    @d.primalgorkhali3472 หลายเดือนก่อน +2

    जय रवी 💪💪💪👍️🇳🇵🇳🇵🇳🇵🙏🙏

  • @PremGC-h9g
    @PremGC-h9g 16 วันที่ผ่านมา +1

    जय रवि

  • @anjanamainali6976
    @anjanamainali6976 หลายเดือนก่อน +3

    सही विश्लेषण 🙏🙏

  • @playpoint8620
    @playpoint8620 หลายเดือนก่อน +12

    Jay ghanti

  • @tekabcablecompany5688
    @tekabcablecompany5688 หลายเดือนก่อน +2

    Jay rabi

  • @Narutogamer-nw8lv
    @Narutogamer-nw8lv หลายเดือนก่อน +12

    Jaya ghanti

  • @rijinsagan6232
    @rijinsagan6232 หลายเดือนก่อน +4

    जय रबी जय घन्टि जय रास्वपा

  • @DevRaj-iu2qh
    @DevRaj-iu2qh หลายเดือนก่อน +3

    रवि जी को नाम हाल्याे भने सहकारीमा डुबेको पैंसा पाउन सकिन्छं की भनेर रवि जी को नाम हालेको हुनुपर्छ!१००%

  • @krishnadoman5957
    @krishnadoman5957 หลายเดือนก่อน +1

    सहि विस्लेषण गर्नुभयो।

  • @SomeTmg-y7j
    @SomeTmg-y7j หลายเดือนก่อน +18

    Rip kp

  • @padamchaudhari9732
    @padamchaudhari9732 หลายเดือนก่อน +8

    Manle xoyo ❤❤❤ sahi bislesarn

  • @krishnabamjan6235
    @krishnabamjan6235 หลายเดือนก่อน +3

    Jaya ghanti jaya rabi dai

  • @krishnakc4153
    @krishnakc4153 หลายเดือนก่อน +2

    Good luck rabi dai 🔔🔔🔔

  • @indrabahadurkc7342
    @indrabahadurkc7342 หลายเดือนก่อน +1

    Jay ghanti🎉❤

  • @pahalpahal975
    @pahalpahal975 หลายเดือนก่อน +9

    right sir

  • @Panchakosi
    @Panchakosi หลายเดือนก่อน +2

    राम्रो अन्तर्वार्ता 👍️👍️👍️🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @shrsantoshstha5
    @shrsantoshstha5 หลายเดือนก่อน +11

    अब यो मुलुकमा जनता लाई न्याय ,सहकारी पीडित लाई न्याय दिनुको सोच राख्ने न सरकारले गर्छ नत नेता भनाउंदाले गर्छन् अबको विकल्प भनेको जनता आफैंले यो राज्य कब्जा गरि सबै नेता हरुलाइ लखेटेर मात्र सम्भव छ्स है।

  • @princebudhathoki9139
    @princebudhathoki9139 หลายเดือนก่อน +6

    कुरा सही १००%

  • @navarajsharma9237
    @navarajsharma9237 หลายเดือนก่อน +3

    रवि लामिछानेको विरुद्धमा छानविन, मुद्दा; अनुसन्धान नगर भनी कसले भनेको छ तर सोझै सहकारी ठग्नेहरूलाई कारवाहीको 'क' पनि उच्चारण नगर्नु भनेको ब्वाँसोले पाठोसँग निहुँ खोजेर आहार बनाउनु जस्तै हो ।

  • @RaiBhuwana-le7nt
    @RaiBhuwana-le7nt 25 วันที่ผ่านมา +1

    Jay rabi ❤jay desh 🙏🏼 🇳🇵 🇳🇵

  • @PremBohora-l5x
    @PremBohora-l5x หลายเดือนก่อน +8

    good

  • @premuprety1363
    @premuprety1363 หลายเดือนก่อน +3

    Right sir

  • @birugurung7800
    @birugurung7800 หลายเดือนก่อน +8

    जय घन्टि

  • @kumarthing5855
    @kumarthing5855 หลายเดือนก่อน +1

    जय घन्टी 🔔🔔🔔🔔🔔🔔🔔

  • @haribahadurbhujel-cq6lb
    @haribahadurbhujel-cq6lb หลายเดือนก่อน +3

    ❤❤❤❤❤❤jay rabi 🔔

  • @GunakharKandel-hr3td
    @GunakharKandel-hr3td หลายเดือนก่อน +2

    सहि भन्नुभयो❤जय रबि

  • @chetanbhul8877
    @chetanbhul8877 หลายเดือนก่อน

    Salam gare hjr lai

  • @RajShrestha-mo4bc
    @RajShrestha-mo4bc หลายเดือนก่อน +4

    Sahi kura garnu vyo❤

  • @vinodbc7369
    @vinodbc7369 หลายเดือนก่อน +2

    Jay ghanti jay rabi dai 🔔🔔🙏

  • @RamanRP-zp2oi
    @RamanRP-zp2oi หลายเดือนก่อน +1

    सहि बिचार सर रवि निर्दोष छन ।

  • @indianmovies434
    @indianmovies434 หลายเดือนก่อน +5

    Jay gantii

  • @RajkumarGurung-q9v
    @RajkumarGurung-q9v หลายเดือนก่อน +5

    रास्वपा जिन्दा बाद

  • @haribahadurbhujel-cq6lb
    @haribahadurbhujel-cq6lb หลายเดือนก่อน +5

    Namaskar

  • @DurgaKhadka-is2hi
    @DurgaKhadka-is2hi หลายเดือนก่อน +8

    100% प्रतिशोध नै हो । गगन र वोलि काम हो

  • @ukeshpanta3665
    @ukeshpanta3665 หลายเดือนก่อน +6

    Jaya ganti❤❤

  • @thamanchettri5360
    @thamanchettri5360 หลายเดือนก่อน +2

    Very good वकिल साब

  • @BikramthapaChhetri
    @BikramthapaChhetri หลายเดือนก่อน +1

    sahi bislesan garnu bho dr okil sab dhanyabad❤

  • @thakadhikari1955
    @thakadhikari1955 หลายเดือนก่อน +1

    ठिक कुरा भन्नू भो

  • @indianmovies434
    @indianmovies434 หลายเดือนก่อน +4

    Good luck rabi dae

  • @BasnetNetra
    @BasnetNetra หลายเดือนก่อน +1

    Jayanepal Rabi sir❤❤❤❤

  • @prabhabajracharya6311
    @prabhabajracharya6311 หลายเดือนก่อน +6

    कानुनका धेरै कुरा बुझियो

  • @Milluruchal
    @Milluruchal หลายเดือนก่อน +7

    केपि र देउवा एमाले र काङ्ग्रेस जस्तो पार्टीले देश बिगार्ने भए

  • @SurajGc-gu1eq
    @SurajGc-gu1eq หลายเดือนก่อน +5

    सही कुरा हो kp ra congress ko चाल हो

  • @MadhavShrestha-m9m
    @MadhavShrestha-m9m 25 วันที่ผ่านมา +1

    राष्ट्रिय स्वतन्त्र पार्टी जिन्दाबाद जय घन्टी

  • @haribahadurbhujel-cq6lb
    @haribahadurbhujel-cq6lb หลายเดือนก่อน +4

    Yesssss

  • @haridevkota6123
    @haridevkota6123 หลายเดือนก่อน +5

    Jay ganti

  • @gsaadhikari4373
    @gsaadhikari4373 หลายเดือนก่อน +2

    Good ❤❤🎉🎉sir hajur

  • @BishnuSapkota-bs7gt
    @BishnuSapkota-bs7gt หลายเดือนก่อน +2

    Good rabi❤

  • @MuktaGaire
    @MuktaGaire หลายเดือนก่อน +1

    ❤❤❤❤❤Ramro kuraa ho

  • @Pawan-26SS
    @Pawan-26SS หลายเดือนก่อน +1

    We are with you Rabi dai

  • @ShibaramPokharel-i7d
    @ShibaramPokharel-i7d หลายเดือนก่อน +1

    Right kura

  • @chenchuribiswokarma-bc3hl
    @chenchuribiswokarma-bc3hl 25 วันที่ผ่านมา +1

    जय रबि जय घनटि

  • @GlobalGlean-q7i
    @GlobalGlean-q7i หลายเดือนก่อน +2

    Goodluck

  • @darbinsunam7607
    @darbinsunam7607 หลายเดือนก่อน +1

    अति राम्रो विश्लेषण

  • @BirendraRana-n1v
    @BirendraRana-n1v หลายเดือนก่อน +1

    Right

  • @MayadeviKadariyakhadka
    @MayadeviKadariyakhadka หลายเดือนก่อน

    What a great analysis 🙏🔔

  • @RajanTripathi-qb9ld
    @RajanTripathi-qb9ld หลายเดือนก่อน +2

    Good analysis

  • @Khadia-j6o
    @Khadia-j6o หลายเดือนก่อน +1

    नेपाल का ठुला मिडिया हावस सबै रबि लामिछाने विरुद्ध लागेका छन।सत्य र तथ्यमा समाचार ल्याउने मात्र news 24 ले मात्र ल्याउछ मेरो बुझाइमा ।

    • @angsherpa4779
      @angsherpa4779 หลายเดือนก่อน

      मिडियाले रबि लामिछानेको कुरा गरे पक्ष लिए ठिक । युटुब र कुन मिडियाले विचरा ति साग बेचेर मकै बेचेर अरुको घरमा पोचा लगाएर जम्मा गरेको पैसा सहकारीका जम्मा गर्नेको बारेमा बोलेको छ । बिचरा आशुको धारा चुहाएको मान्छेको भिडियो हेर्नु भएको छ ।

  • @ameerkc5033
    @ameerkc5033 หลายเดือนก่อน

    absolutely right analysis sir🙏

  • @arnaudsepi-qh7ec
    @arnaudsepi-qh7ec หลายเดือนก่อน +1

    कानूनलाई साथ दिन्छु भन्दै रविले गिरफतारी दिए अब उनलाई जनताको साथको आवश्यकता छ अब ३ करोडको घडीको काटा उल्टो घुम्नु पर्छ ४५ लाखको चस्मामाबाट चियाउने आँखाले तिरीमिरी झ्याई देख्नु पर्छ १ लाखको जुत्ताले भार थाम्न नसकोस् यस्तो साथ कि अब यि काण्डहरुको टावर ढल्नु पर्छ ।
    - गिरिबन्धु काण्ड
    - ११ रोपनी जग्गा दान काण्ड
    - भुटानी शरणार्थी काण्ड
    - ७० करोड काण्ड
    - ३३ किलो सुन काण्ड
    - ललिता निवास काण्ड
    - वाइडबडी काण्ड
    - यति ओम्नी काण्ड
    - अरुण थर्ड काण्ड
    - पानी ट्यांकी काण्ड
    - भ्युटावर काण्ड
    - सांसद अपहरण काण्ड
    - महाकाली सन्धि
    - टेरामक्स काण्ड
    - बाँसबारी काण्ड
    - टीकापुर जग्गा काण्ड
    - बालमन्दिर जग्गा काण्ड
    - नेपाल स्काउट जग्गा काण्ड
    - एनसीएल काण्ड

  • @gobindkunwar2455
    @gobindkunwar2455 หลายเดือนก่อน +1

    right👍️

  • @govindashrestha5899
    @govindashrestha5899 หลายเดือนก่อน +4

    जय🔔🇳🇵🔔🇳🇵🔔🇳🇵🔔🇳🇵🔔🇳🇵

  • @NarayanNarayan-g3u
    @NarayanNarayan-g3u หลายเดือนก่อน

    good news sir hjur leai 🇳🇵🇳🇵🙏🙏🙏

  • @Milluruchal
    @Milluruchal หลายเดือนก่อน +8

    केपि ओलि र एमाले काङ्ग्रेसले राजनीति प्रतिशोध गरेको हो कि होइन प्रष्ट बिचार र सहकारी पीडितले बुझन पर्ने कुरा प्रष्ट भनाई सबैले हेर्नु होला

  • @dhojff9937
    @dhojff9937 หลายเดือนก่อน +2

    शशशसशभय,,

  • @rajendrajnawali4731
    @rajendrajnawali4731 หลายเดือนก่อน

    100% agree 👍

  • @shreelaxminarayanbanbatika6435
    @shreelaxminarayanbanbatika6435 หลายเดือนก่อน +1

    good decision

  • @dipbaraili7537
    @dipbaraili7537 หลายเดือนก่อน

    यो कुरा बुझ्न सबैला जरुरी छ बसविक्त यही हो

  • @ShresthaSundar-d6b
    @ShresthaSundar-d6b 25 วันที่ผ่านมา

    सहि हो कुरा🎉🎉🎉🎉

  • @ramkhatiwada6093
    @ramkhatiwada6093 26 วันที่ผ่านมา

    सहि कुरा सर

  • @ujwalmaharjan8634
    @ujwalmaharjan8634 หลายเดือนก่อน

    I'm with rabi sir✋️✋️✋️

  • @HemSoti
    @HemSoti 25 วันที่ผ่านมา

    Sahi nayayadish🎉🎉🎉🎉🎉🎉🎉

  • @bhupendrachoudhary7686
    @bhupendrachoudhary7686 หลายเดือนก่อน

    Good luck ravi sir

  • @RajkumarChaudhari-c6u
    @RajkumarChaudhari-c6u 10 วันที่ผ่านมา

    Right ho sir

  • @rajantwanabashu
    @rajantwanabashu หลายเดือนก่อน

    पैसा दिनेलाई चै कारवाही गर्नु नपर्ने हो र भन्या । यहा ल्नेलाई मात्र आइराछ त

  • @Prakashsuyal-y5q
    @Prakashsuyal-y5q หลายเดือนก่อน

    Jai ganti❤❤❤

  • @youthnepal224
    @youthnepal224 หลายเดือนก่อน

    He is great analyst as a good lawyer dr.❤

  • @chhandaadhikari3717
    @chhandaadhikari3717 หลายเดือนก่อน

    Jaya घण्टी Jaya rabi jaya पत्रकार Jaya okil सबै Jaya जनता ❤

  • @rameshlamichhane4031
    @rameshlamichhane4031 หลายเดือนก่อน

    Nice thouht narayan ji.

  • @chitratakurohnkoneygurung2641
    @chitratakurohnkoneygurung2641 หลายเดือนก่อน +1

    यो यिमले र कांग्रेस देशको धमिरा हुन ।

  • @radhagiri5529
    @radhagiri5529 8 วันที่ผ่านมา

    ❤❤ chhora nati ramry chau ni nati babu hami.sabai chora nati juwaein saab lai samjeko xu jay hos rabi sir.dhanay bath xa hamra I AM AMMA RADHEY RADHEY dhanay batha sabai janta lai samjeko xu hamra mahanuvawb lai namasker samjeko xu jay hos rabi sir.dhanay bath xa hamra rabi sir lai chhandry riche garnu parxa hola sabai.lai rakhay garun chirayou hunu hos sada shukhi hunu hos sabai janta daju vai haru sabai lai samjeko ram ram p m jeiu lai namasker samjeko xu sangita didi byni daju vai haru sabai lai samjeko ram ram p m jeiu lai namasker samjeko xu

  • @chalbkhadka8244
    @chalbkhadka8244 หลายเดือนก่อน

    Sai kura bhanu bhyo........ ❤❤❤rabi lai matra khedho Khani...

  • @mahesh-ho8kh
    @mahesh-ho8kh หลายเดือนก่อน +6

    जय घण्टी ❤❤❤ जय रवि❤❤❤❤

  • @Kamjorjanata
    @Kamjorjanata หลายเดือนก่อน

    मतलब जनता न उठी भएन
    धेरै सुत्यौ नेपालीहो अब उठ । ढेरै ढीला भैसक्यो । देश रित्ती सक्यो ।

  • @sureshtiruwa5984
    @sureshtiruwa5984 หลายเดือนก่อน +1

    ❤❤

  • @BMLvlogs12
    @BMLvlogs12 หลายเดือนก่อน +4

    🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @salikramsyangtan9967
    @salikramsyangtan9967 หลายเดือนก่อน

    Ravi good

  • @gangaramniure4045
    @gangaramniure4045 หลายเดือนก่อน +6

    🔔🔔🔔🔔