एमालेले देखायो शक्ति, दरबारमार्गमा भेला, राजधानी अस्तव्यस्त- NEWS24 TV

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 24 พ.ย. 2024

ความคิดเห็น • 239

  • @Thewatcher00192
    @Thewatcher00192 3 วันที่ผ่านมา +95

    यो प्रदर्सन देशमा भ्रस्टाचार गरि खाना पाउनु पर्छ भनेर गरेको हो ??

  • @Makar-g9z
    @Makar-g9z 3 วันที่ผ่านมา +52

    सैतानहरु घिच्यो घिच्यो अनि सडकमा हग्नु निस्क्यो

  • @angalalBudha
    @angalalBudha 3 วันที่ผ่านมา +34

    नेपाली जनताले बुझि सकेका छन यो जागरण अभियान हुँदै होइन कालो धन Combodia लुकाउने अभियान हो अझै अरू काति देशमा लुकायका छन ।

  • @PsychoManoj07
    @PsychoManoj07 3 วันที่ผ่านมา +64

    हार्दिक श्रद्धाञ्जली ने.क.पा. एमाले

  • @jitukhadka3554
    @jitukhadka3554 3 วันที่ผ่านมา +21

    आशा छर्न हिनेका एमाले चोरहरू

  • @swadhinbyanju3701
    @swadhinbyanju3701 3 วันที่ผ่านมา +11

    लाजै पचायर जुलुसनिकालेछ एमालेले लाखहैन दुई तीन हजार मान्छे पनि देखीयन

  • @AbdulKhan-hn7ov
    @AbdulKhan-hn7ov 3 วันที่ผ่านมา +7

    आफ्नै पार्टी भित्र को भरस्टाचार लुकाऊन को लागी सक्ति देखायको भन्ने जनता ले बुझेका छन ८४ मा पत्ता साफ हुने वाला छ यामाले कांग्रेस को

  • @kajibasnet7346
    @kajibasnet7346 3 วันที่ผ่านมา +13

    केपी चोर लगयेत शबै झोले खाते हरु रिप रिप रिप रिप

  • @yabakidharel7246
    @yabakidharel7246 3 วันที่ผ่านมา +7

    अलिकति लाजसरम छ आन्दोलन मा आउने हरूपत्रुकार लाई पनि लाज हुनुपर्ने मुख छोपेर सोध

  • @NandlalThapa-gu5do
    @NandlalThapa-gu5do 3 วันที่ผ่านมา +9

    गिरिबन्दुको जग्गा कान्ड बोल्नुसन कोईसन प्रस्ट जनताले बुझ्ने गरिदिनु होला पत्रकार साथिहरू

  • @ratnathapa259
    @ratnathapa259 3 วันที่ผ่านมา +6

    हैट😮सत्ता मै हुदा पनि शक्ति नभएको सरकारले कस्तो खाले शक्ति प्रदर्सन गरेको हो ?

  • @karunthapamagar601
    @karunthapamagar601 3 วันที่ผ่านมา +6

    कात्तिक सक्की सक्यो यो छाउरा छाउरी हरु अझैपनी रोटमा रमिता किन देखाको

  • @udayabahadurpulami1548
    @udayabahadurpulami1548 3 วันที่ผ่านมา +5

    यो आन्दोलन भनेको सरकारले भ्रष्ट्रचार गर्न पाउँ,,, नेपालमा मात्र लगानी नभएर देश बिदेशमा पनि लुकाएर लगानी गरौ भनेर आन्दोलन गरेका हुन ,,

  • @Udepsha
    @Udepsha 3 วันที่ผ่านมา +3

    यो आन्दोलन आफ्ना लागि र आफ्ना भरौटे का लागि कसरि मिलेर सरकार र राजनीतिक शक्तिलाई परिचालन गरेन देशलाई आर्थिक रूपमा तहस नहस गरि खानपाइछ भन्ने आसय हो

  • @narbist1675
    @narbist1675 3 วันที่ผ่านมา +3

    यो बेतुकको ओह्याद जनता बिरोधी जमघट हो यो राष्ट्र बिरोधि हो पुरानो सोच हो जो असाध्यै दुःख दिने खालको अध्यारो मन गणन्ते हो

  • @manmayarai7069
    @manmayarai7069 3 วันที่ผ่านมา +5

    हार्दिक श्रध्द्दाजञ्लि

  • @PabitaThapa-c4b
    @PabitaThapa-c4b 3 วันที่ผ่านมา +6

    Jaya ghanti Jaya rabi Jaya sobita Jaya Manish Jha Jaya DP aryal Jaya dugra prasai

  • @Chandra-fq3sc
    @Chandra-fq3sc 3 วันที่ผ่านมา +7

    राम्रो काम गर्नुपर्यो नि त गोरू

  • @gopalkrishnaacharya7797
    @gopalkrishnaacharya7797 3 วันที่ผ่านมา +1

    यो सभा हामीले वा हाम्रो सरकारले निर्बाध रुपमा भ्रष्टाचार गर्न पाउनु पर्छ,कसैले बिरोध
    गर्न पाउने छैन ।यदी हाम्रो कुकृतिको कसैले
    बिरोध गर्छ्भने रबि वा दुर्गा को गति हुनेछ ।भनी
    जनता लाई सु सुचित गर्नका लागि हो।

  • @DigitalCreation1986
    @DigitalCreation1986 3 วันที่ผ่านมา +1

    यो प्रदर्शनमा सहभागी हुने सबै लाई यो सरकार ढले पछि नेपालबाट नै लखेट्नु पर्छ।😂😂😂

  • @omsharma818
    @omsharma818 3 วันที่ผ่านมา +2

    भस्ट चारि लाइ सम्क्ष्ण होश भस्ट्रचारि गर्न पाइएयोस भनेर नै गरे को आन्दोलन हो।जय रबि जय घन्टि।

  • @vijayagyawali7582
    @vijayagyawali7582 3 วันที่ผ่านมา +1

    विधिको सासन भनेको ऐ हो एमालेको राम्रो काम

  • @kedargyawali5858
    @kedargyawali5858 3 วันที่ผ่านมา +4

    हे हे हे जनता अचेत तिमीहरू सचेत?लाज लग्यो।

  • @rajuupadhyay7629
    @rajuupadhyay7629 3 วันที่ผ่านมา +4

    भ्रष्टाचार गर्न पाउनु पर्छ भनेर गु खाने हरुले गरेको आन्दोलन हो, अन्न खाने त्यहाँ गएका छैनन

  • @GhyalJindagi
    @GhyalJindagi 3 วันที่ผ่านมา +7

    मेरो थ्रर्फ बाट इ उखानेको क्जोले उखानेको भरिया उखानेको खेताला इ सबै भेडा हरुलाइ हार्दिक श्रदान्जलि

  • @HimalyanTiger-bp6uk
    @HimalyanTiger-bp6uk 3 วันที่ผ่านมา +5

    देश लुटाउने देश लुट्ने दलाल शासक हरुको प्रदर्सन झोले पोके भेदाहरुलाई केभनु

  • @bhimrawat_2
    @bhimrawat_2 3 วันที่ผ่านมา +1

    देशमा के भै राछ के हुँदै छ,, देशको चिन्ता छैन्,, चोरी खान पाएन भनेर नारा जुलुस नै गर्नु पर्ने,, कस्तो शासक हरुको हातमा देश पर्यो,, देश राम्रै थियो तर देश चलाउने मान्छे राम्रो नभए जनताले दुःख भोग्नु पर्ने।।

  • @DaveKarki-gj7xc
    @DaveKarki-gj7xc 3 วันที่ผ่านมา +1

    सरकार मा आफै फेरि के को शक्ति प्रर्दसन भ्रष्टाचार गर्न पाम भन्ने आन्दोलन हो लाज सरम नभए जे गरेनी हुन्छ जनता कति अबुझ तेहि भएर हो देश बिकास को गतिमा होइन दुरगती मा जान्छ

  • @PurnamanRajbhandari
    @PurnamanRajbhandari 3 วันที่ผ่านมา +2

    लाज हुन्छ पत्रकार ज्यु मुख छाेपेर अन्तरवार्ता लिनुहाेला,

  • @SubasKhatri
    @SubasKhatri 3 วันที่ผ่านมา +1

    रास्वपा, दुर्गा प्रसाई अनि सहकारी पिडितलाई आन्दोलन गर्न प्रहरी हस्तक्षेप हुने एमालेलाई फेरि कसरी छुत ? ?

  • @perrysanglamatamang7429
    @perrysanglamatamang7429 3 วันที่ผ่านมา +7

    😂😂😂😂k ko lagii andolaan holaa KP ko Sanu bahaii haruu😂😂

  • @indrashrestha7830
    @indrashrestha7830 3 วันที่ผ่านมา

    भ्रस्टाचार लुकाउने अभियान हो ।

  • @pratimapandey8132
    @pratimapandey8132 3 วันที่ผ่านมา +3

    Shantipurn chori garna paune

  • @Udepsha
    @Udepsha 3 วันที่ผ่านมา +4

    चोर हरू कोलागि धन्यवाद😂😂😂😂

  • @Sameervlog-c4d
    @Sameervlog-c4d 3 วันที่ผ่านมา +3

    जन्ता आकाछैनन झोले मात्री आछन

  • @chandradahal6942
    @chandradahal6942 3 วันที่ผ่านมา +2

    के के चै भएको छ अहिले देश मा...... एमाले कांग्रेस

  • @PritiviNarayanShah
    @PritiviNarayanShah 3 วันที่ผ่านมา +6

    Kati haru

  • @BharatThapa-f1h
    @BharatThapa-f1h 3 วันที่ผ่านมา

    हार्दिक श्रदान्जली

  • @phuyalShiva
    @phuyalShiva 3 วันที่ผ่านมา

    भ्रस्टाचार गर्नपाउ युवा बिदेश बेच्नपाउ

  • @LaxmiSapkota12
    @LaxmiSapkota12 3 วันที่ผ่านมา +3

    Laj ko pasaro 😡😡 achammmai cha 😢😢 janta ko buddi kahile aaune ho 😢😢 neta ko pachadi lagda des barbad vo 😢😢😢

  • @ramandhakal1576
    @ramandhakal1576 3 วันที่ผ่านมา

    जे नहुने कुरा नेपालमै हुन्छ ।

  • @KprastrabadiLamichhane
    @KprastrabadiLamichhane 3 วันที่ผ่านมา +1

    Rajtantra zindabaad🇳🇵🇳🇵

  • @Bhujel1980
    @Bhujel1980 3 วันที่ผ่านมา

    यो शक्ति प्रर्दशन कसलाई देखाएको जनता लाई की विपक्षमा दल लाई एमालेको विपक्ष भनेको कांग्रेस नै होला अहिले सँगै छ कांग्रेस सरकार मै भने पछि अब एमाले डराउनु थालेको रहेछ सानो सानो पार्टी संग😅😅😅

  • @KhimNepali-s2c
    @KhimNepali-s2c 3 วันที่ผ่านมา +3

    Veda janta

  • @umargurung6188
    @umargurung6188 3 วันที่ผ่านมา

    नेपालि जनता कहिले नसुदरिने भयो फेरि दुई चार पैसाको लोभमा किन यो सुरयको पछि ?यो पाटिको मानछेले अगाडि खाना राखेर पछाडिबाटा लात हानछ।

  • @mynewchannelme1932
    @mynewchannelme1932 3 วันที่ผ่านมา +3

    Pagal haru

  • @BhujelPhars
    @BhujelPhars 3 วันที่ผ่านมา

    जागरण अभियान को नाम मा लुटि खानु पाउँनु पर्छ भन्नि हुल जत्था हो यो

  • @Raider_MGR_725
    @Raider_MGR_725 3 วันที่ผ่านมา +2

    Xixi laz pani lagdaina yo veda Janta haru aafani khuta ma bancharo handai xa 😢😂😂😂😂

  • @sajangurung1062
    @sajangurung1062 3 วันที่ผ่านมา

    जो चोर उही ठुलो स्वोर भन्या येहि होला 😅

  • @dhamgurung
    @dhamgurung 3 วันที่ผ่านมา +2

    Hardik sardandali amale

  • @rocketman246
    @rocketman246 3 วันที่ผ่านมา +1

    Vrastachar garnu pau hami ley bhanera gareysto xa.

  • @pinkygamerz764
    @pinkygamerz764 3 วันที่ผ่านมา +3

    Chor sakar ho yo

  • @PsychoManoj07
    @PsychoManoj07 3 วันที่ผ่านมา +3

    kp chickni lai mardim ketaho tatau tatau mari halau sabai yeaksath gear halea paxi saki halxa jabo kp

  • @SaradaSingh-k6j
    @SaradaSingh-k6j 3 วันที่ผ่านมา

    एमाले के खोजेको सडक मा आएर नाटक देखाएको

  • @lokmanigm4683
    @lokmanigm4683 3 วันที่ผ่านมา

    सबै ले बुझि सकेका छन यो नाटक गर्नु पर्दैन

  • @Sportinfohd75
    @Sportinfohd75 3 วันที่ผ่านมา

    अब लाजले नि लाज लाग्नु पर्ने हो

  • @Badirana.s
    @Badirana.s 3 วันที่ผ่านมา +1

    गिरिबन्दु@कोम्बोडिया को मासु भात

  • @Rbk495
    @Rbk495 3 วันที่ผ่านมา

    देखि सके एमालेको सबै थोक ढाक्छोप गर्न लाई यी झोलेहरुले बोलेको सुन्दा ताजुक लागेर आउँछ। जनता गरिब गुर्बा हुन तिमिहरु धनाजय हौ । 32 खरब कम्बोडिया राख। त्याको प्रमाण मेटाउन नेताहरु धमाधम कम्बोडिया पटाउ छि छि छि छि घिनलाग्दो र्चरित्र एमालेको

  • @arjunshrestha688
    @arjunshrestha688 3 วันที่ผ่านมา

    Goid

  • @AbdulKhan-hn7ov
    @AbdulKhan-hn7ov 3 วันที่ผ่านมา

    ठग तंत्र बादी को सक्ति

  • @bstiwari10
    @bstiwari10 3 วันที่ผ่านมา

    भ्रष्टहरू बचाउने अभियान ।

  • @ngnrai25
    @ngnrai25 3 วันที่ผ่านมา +2

    Amale jati sabai chor bhatuwa arajaktta jati pani nepal ma arajak gati bidhi hunchha tyo sabai amale nai ho😡😡

  • @RajGurung-oi3db
    @RajGurung-oi3db 3 วันที่ผ่านมา +2

    Jun chor usaiko tulo swar 😂jindabad mr rabi 🎉jay rabi 🎉

  • @bhaktatamu7176
    @bhaktatamu7176 3 วันที่ผ่านมา

    हासायो जानताको लागि केही ग़र जानताले बुजी हलछ अल्छी ठग हरु

  • @rameshmaanmaharjan7926
    @rameshmaanmaharjan7926 2 วันที่ผ่านมา +1

    मासु भात

  • @KajuKaju-ow6bw
    @KajuKaju-ow6bw 3 วันที่ผ่านมา +1

    हा हा कति हास्नु emperor new cloth

  • @bimalashrestha2300
    @bimalashrestha2300 3 วันที่ผ่านมา

    Janajagarariya abhiyan ho ❤👍️👍️🥀🥀🌹🌹

  • @BinodBhatt-q7p
    @BinodBhatt-q7p 3 วันที่ผ่านมา +3

    Rip

  • @dipendraoli5260
    @dipendraoli5260 3 วันที่ผ่านมา

    हामी जनतानै बेकुफ हो फेसबुकमा गाली गर्छो र पटिक‍ो कार्यक्रममा जान्छौं नेतालाई गाली गर्नु भन्दा पाटिको कार्यक्रममा सहभागी नभई मौन भयर बस्यमा र चुनावमा भोको माध्यमबाट बिरोध गरेमा या राम्रोलाई चुनेमा राम्रो हुन्छ कि

  • @subhash7408
    @subhash7408 3 วันที่ผ่านมา

    1 ,करोड को झनाडा र 1000 गौटा.का झोलै हरूलाई लुट छुट छ

  • @gyanbahadursamal3252
    @gyanbahadursamal3252 3 วันที่ผ่านมา

    अाेलिका लाज नभएका झाेलेहरुकाे अाेलिकाे वाेलि।

  • @MdSherbahadur
    @MdSherbahadur 3 วันที่ผ่านมา

    Rip kp

  • @DineshAdhikari-p1u
    @DineshAdhikari-p1u 3 วันที่ผ่านมา

    यो झन्डा १०००००००यक,करोडको,होलानि,सोझासा

  • @BinaySB-q4e
    @BinaySB-q4e 3 วันที่ผ่านมา

    जो चोर उस्को ठूलो स्वर

  • @LachhiramPariyarPariyar
    @LachhiramPariyarPariyar 3 วันที่ผ่านมา +1

    Chor sarkar ho Jai ghanti

  • @Raider_MGR_725
    @Raider_MGR_725 3 วันที่ผ่านมา +1

    Gafadi nai gafadi ko gang po rahayxa 😂😂😂😂

  • @sumantamrakar4147
    @sumantamrakar4147 3 วันที่ผ่านมา +2

    KPka guu khane jholeharulaie rip

  • @bijayabasnet7105
    @bijayabasnet7105 3 วันที่ผ่านมา

    लाज पकेका हरु कस्लाइ देखाएको ?

  • @prembahadurthapa692
    @prembahadurthapa692 3 วันที่ผ่านมา

    सब भेडा पैसामा आको हो

  • @dhanurai-l3k
    @dhanurai-l3k 3 วันที่ผ่านมา

    Sabai ko cmt.I agree👍️

  • @uttamtandukar2982
    @uttamtandukar2982 3 วันที่ผ่านมา

    😮😮😮😮😮😮😮

  • @indrakarki3654
    @indrakarki3654 3 วันที่ผ่านมา

    Nalayak sarkar lai rip

  • @bahunnhooo5857
    @bahunnhooo5857 3 วันที่ผ่านมา

    Hoina asto aandolan ma chai kasta manche janxan yrrr desh ko maya huni manche tw pakai jadainan hola

  • @SumaSumara-xh3fg
    @SumaSumara-xh3fg 3 วันที่ผ่านมา

    Daka amale

  • @Sushilakc77
    @Sushilakc77 3 วันที่ผ่านมา

    rip

  • @SabitriMainali-od6uo
    @SabitriMainali-od6uo 3 วันที่ผ่านมา

    Yo sarkar ma basera k Ko lagi sakti dekhaune janta lai mero pawar dekhis vaneko hola janta lai...

  • @aniltamang7768
    @aniltamang7768 3 วันที่ผ่านมา

    Sarkar ma vayara kina sadak ma janta lai dukha dine yamale daka jhole haru ani kp oli rip

  • @cr7ronaldoronaldocr764
    @cr7ronaldoronaldocr764 2 วันที่ผ่านมา

    Sakti pradasan hoin chor haruko vet ghat ho yniharuko kam vanekai yo nai ho boss order mannai paro

  • @KrishnaKc-k7m
    @KrishnaKc-k7m 3 วันที่ผ่านมา

    Arajakta ko antim roop ho yo

  • @PabitaThapa-c4b
    @PabitaThapa-c4b 3 วันที่ผ่านมา +1

    Lado Kura yamale KO rip

  • @prabeshdevkota8723
    @prabeshdevkota8723 3 วันที่ผ่านมา

    झोलेहरू हेर😀

  • @PostSam-q1m
    @PostSam-q1m 3 วันที่ผ่านมา

    Yo me kam

  • @deepaadhikari6505
    @deepaadhikari6505 3 วันที่ผ่านมา

    Aafai sarkar ma bhayera kaska lagi yemale le shakti pradasan gareko yo ke janta tarsayeko ho,yo ta jaruri nai chain ,sarkar ko kadamnai thik chaina.

  • @kamalpujara2963
    @kamalpujara2963 3 วันที่ผ่านมา

    चोर हरु

  • @SumaSumara-xh3fg
    @SumaSumara-xh3fg 3 วันที่ผ่านมา

    Chore amale

  • @tsongbasherpa
    @tsongbasherpa 3 วันที่ผ่านมา

    nepali janta veda ho ,, veda ho . desh kina banhdyna tesko answer yo ny ho

  • @dhamgurung
    @dhamgurung 3 วันที่ผ่านมา

    Chor netako paxi lagni jantanai veda ho

  • @Syangdan136
    @Syangdan136 3 วันที่ผ่านมา

    Desh bhari bata yeti manxe yamale ko power dekhiyo 😂

  • @Advanture3
    @Advanture3 3 วันที่ผ่านมา +3

    2 hajaar paaltu kukur jamma garera 1 lakh janata re 😅😅😅😅

  • @AmusedRoseBush-fv3qh
    @AmusedRoseBush-fv3qh 3 วันที่ผ่านมา

    Giri bandhu tea khai ?