टिका सानुको अभियानमा दाङमा बन्यो अति बिपन्न परिवारको सुन्दर घर ।

แชร์
ฝัง

ความคิดเห็น • 300

  • @barshabanjade6199
    @barshabanjade6199 2 ปีที่แล้ว +42

    धेरै राम्रो काम गर्नुभयो टिकाबैनी तपाइको कामप्रति सम्मान छ

  • @ombishowkarma2376
    @ombishowkarma2376 2 ปีที่แล้ว +10

    धेरै राम्रो काम बैनी टिका अझै अगाडि बडदैजानु

  • @khadkabk9712
    @khadkabk9712 2 ปีที่แล้ว +18

    बधाई छ टीका बैनी लगाएत सम्पुर्ण टिम अनि सहयोगी हातहरुलाइ। सेवा नै धर्म हो।

  • @bishnugrgr7055
    @bishnugrgr7055 2 ปีที่แล้ว +2

    Excellent,,👍👍👍👍 ma bat 100% vote for ,miss tika sanu ati nai ramro kam garnu vako xa tyo dai ko lagi hje vagwan ho

  • @ganeshlimbu3600
    @ganeshlimbu3600 2 ปีที่แล้ว +23

    टिका सानुलाई धेरै धेरै बधाई छ। यस्तै असल कार्य गर्नु होला। सबैको साथ र सगयोग मिल्ने छ।

    • @mohanneupanemohanneupane163
      @mohanneupanemohanneupane163 2 ปีที่แล้ว +1

      टिका सानु बैनी लाई हार्दिक बधाई छ

  • @KamalKumarBK
    @KamalKumarBK 2 ปีที่แล้ว +9

    आहा निकै राम्राे कार्य टीका सानू बहिनिकाे ।

    • @ghanshyampun2198
      @ghanshyampun2198 2 ปีที่แล้ว +1

      सहिकाम गरने को हमेसा पसन्सा हुन्छ नै सर

  • @viveksharma-my5rz
    @viveksharma-my5rz 2 ปีที่แล้ว +4

    टिका सानु जी तपाईँले उदाहरणीय काम गर्नु भएकाे छ, धेरै धन्यवाद । यसरी सस्तो मा राम्रो घर सम्पन्न गर्ने तरिका सिक्नु पर्ने छ। सहयाेग गर्नु हाेला ।

  • @chandarkala2257
    @chandarkala2257 2 ปีที่แล้ว +3

    टीका सानू को जस्तै मन सबै कलाकारहरुको भए गरिबी हरु को उदार हुन्थियो है सलाम छ सबै सयोगि मन हरुलाई बिशेश गरि टीका सानू लाई

  • @Durga803
    @Durga803 2 ปีที่แล้ว +7

    धेरै राम्रो काम गर्नु भयाे तिका बहिनी अझै यस्तै यस्तै काम गर्दै जानुहाेला बहिनि

  • @balaramnepali5061
    @balaramnepali5061 2 ปีที่แล้ว +11

    सारै रमाइलो लायो सबै कलाकार यकै ठाउँ म देख्न पाउदा

  • @phurisherpa6522
    @phurisherpa6522 2 ปีที่แล้ว +2

    एकदमै राम्रो सहयोग गर्नु भयो टीका जि 👌👌

  • @chpvlog786
    @chpvlog786 2 ปีที่แล้ว +3

    एक्दम उच्च सम्मान टीका सानू बहिनिलाई र क्यामेरा म्यान बासुरिका राजा र सम्पूर्ण सहयोगी तिमलाई धन्यवाद

  • @ammarsunar1201
    @ammarsunar1201 2 ปีที่แล้ว +7

    सहयाेगि मनहरुमा र सहयाेगकाे बाटाे खुलाउने सम्पूर्णलाई मुरीमुरी धन्यवाद ।टिकासानु बहिनिलाई असल कामकाे अगि्रम शुभकामना छ।

  • @dhanmantamang1398
    @dhanmantamang1398 2 ปีที่แล้ว +1

    Good joba tika sanu baini badaix safaltako suvakamana 👌👌

  • @girmagar7972
    @girmagar7972 2 ปีที่แล้ว +3

    Great work n Shahayogi manharulai naman xa hjr dhanyebad namaskar

  • @BMMagar-vp4pp
    @BMMagar-vp4pp 2 ปีที่แล้ว +2

    बधाई छ टीका बैनी लाई अझै प्रगती गर्दै जानू खुसी लाग्यो

  • @prabeshshah3631
    @prabeshshah3631 2 ปีที่แล้ว +2

    राम्रो कामकाे लागि धेरै धेरै धन्यवाद दिदी हजुरलाई रावत दाइ जस्तै हामी गरिब दुखीहरूलाई सधै ईश्वर बनेर अाउनु ल।

  • @krishnaportel9957
    @krishnaportel9957 2 ปีที่แล้ว +6

    आहा कति माहान काम धेरै धेरै सम्मान छ सयोगी मन हरु लाई र धेरै सम्मान टीका सानू लाई र खुसी लाग्यो धेरै चर्चित कलाकार हरु पनि आउनु भये को हुनुहुदोरहेछ अनि निकै सफल पत्रकार कमल सर पानी यो चही अबिस्मरणिय छेड नै हुने भयो

  • @rupamagar3437
    @rupamagar3437 2 ปีที่แล้ว +4

    Beautiful ghar tika ji lai dherai dberai dhanne bat xa 🙏🙏🙏

  • @riyaradha966
    @riyaradha966 2 ปีที่แล้ว +1

    धेरै राम्रो घर टीका सानु बहिनी धेरै राम्रो काम शुभ कामनाएं

  • @ghamansing2578
    @ghamansing2578 2 ปีที่แล้ว +3

    आहा टीका सानूको अभियान बाट कस्तो राम्रो घर बनाएर दिनु भएछ गरिब परिवार लाई बधाई छ प्रदेश नं. १ उदयपुर गाईघाट बाट 👌👌💜💜

  • @dhakbahadur2569
    @dhakbahadur2569 2 ปีที่แล้ว +4

    Tika sanu bahini le dekhe ko sapana pure huda khusi lagyo

  • @shreeramnepali8288
    @shreeramnepali8288 2 ปีที่แล้ว +1

    धेरै धेरै बधाइ टीका सानू बैनिलाइ एसरिनै गरिब असाय हरुको आँसु पोछ्ने काम गर्दैजानु भगबानले अब्स्से अझै राम्रो गर्नेछन र जतिपनी साहयता गर्ने मानुभाबलाइ पनि धेरै धेरै धन्नेबाद

  • @mayarai5719
    @mayarai5719 2 ปีที่แล้ว +2

    धेरै धेरै बधाई छ टिक सिस लगाएक सम्पुर्णन सहयोगि मन हरु मा

  • @lilamnepali9136
    @lilamnepali9136 2 ปีที่แล้ว +16

    गरिब को भगवान टीका सानु बैनी सलाम छ

  • @buddhagurung8134
    @buddhagurung8134 2 ปีที่แล้ว +2

    टिका सानुको काम र सोच जस्तो यो देशमा धेरै मान्छेको हुन्थ्यो भने देश धेरै राम्रो अगाडी बड्थ्यो। टिका बईनीलाइ धन्यवाद छ।

  • @takmagar9074
    @takmagar9074 2 ปีที่แล้ว +5

    great work tika sister salute 👍️🙏🙏

  • @rajendrasunarsunarrajendra8863
    @rajendrasunarsunarrajendra8863 2 ปีที่แล้ว +3

    बदाई छ टीका बहिनी लाई राम्रो काम गरेको मा👍️👍️👍️

  • @laxmipariyar9588
    @laxmipariyar9588 2 ปีที่แล้ว +1

    कति राम्रो काम गरनु भयो टिका बैनिदुखि गरिबको आसु पुछनुभयो मेरो मन देखि सलाम छ बैनि टिका 🙏

  • @amritkumar8015
    @amritkumar8015 2 ปีที่แล้ว +8

    गरिप लाई सहयाेग गरिदिने सहयाेगि मनहरुलाई धनेबात टीका बैनिलाई समान छ

  • @genashlimbu5302
    @genashlimbu5302 2 ปีที่แล้ว +3

    गौउघर को खाना देख्दा त थुक चुइने र छ टीका नानू गौउजे चामल को भात नखाको नि 20 बर्स हुन लाग्यो ल है सलाम छ तपाईंहरुको अभियान टीका जि तपाईंको सदाइ सफल होस धुर्मुस सुन्तली स्वाइता खडका जस्तै भोलिको ठूलो अभियान्ता हुनुहोला

  • @Worshipsongs243
    @Worshipsongs243 2 ปีที่แล้ว +2

    अति उच्च र सम्मानित काम गर्नु जस्को मुल्यांकन गर्ने म संग शब्द भएन बस एहि भन्न चाहान्छु प्रगति को कामना गर्द छु !!

  • @arjunchamling228
    @arjunchamling228 2 ปีที่แล้ว +1

    Sabei xeyli haruko pni yo teeka Sis ko jastei soch bichar vaye dekhi kasto huney thiyo hola🤔
    I salute you teeka Sis🙏

  • @sitarai8898
    @sitarai8898 2 ปีที่แล้ว +17

    लाेउ बधाई छ टीका सानू बहिनिलाई

    • @mayarai2754
      @mayarai2754 2 ปีที่แล้ว

      टीका बहीनी लाई धेरै धेरै बधाई छ

  • @upowerupower9925
    @upowerupower9925 2 ปีที่แล้ว +1

    सलाम टीका बहिनीलाई दुखीहरुको घाउमा मलाम लागाई दिने काम गर्नु भएकोमा ।

  • @buddharaj2335
    @buddharaj2335 2 ปีที่แล้ว +13

    राम्रो कामप्रति सम्मान छ मेरो🙏🙏🙏

  • @INDIAN-MOVIES-12
    @INDIAN-MOVIES-12 2 ปีที่แล้ว +1

    प्रत्येक कलाकार ले विपन्नता लाई यसरी नै सहयोग गरदै जाने हो भने देश सम्रिधी र सुखी आफै बन्ने छ सलाम छ सहयोग गर्ने लाई

  • @tulb.kkanchha9208
    @tulb.kkanchha9208 2 ปีที่แล้ว +2

    sabaivnda pahila sahayogi mangarulai thanks bhannachahanxu rw yeti dherai ramro kam garnuhuni tika baini lai salam xa good job baini tika ,,,, god bless you.

  • @teysonrai9046
    @teysonrai9046 2 ปีที่แล้ว +3

    Tikasanu mahan hunuhunxa

  • @oppoa5428
    @oppoa5428 2 ปีที่แล้ว +2

    धेरै धेरै धन्यवाद टीका दिजु हजुरले यो कदम न चालेको भए आज यो सम्भब हुने थिएन। सबै सहयोगि मनहरुलाइ हार्दिक नमन्🙏🙏

  • @nishamalla4577
    @nishamalla4577 2 ปีที่แล้ว +1

    तिका बहिनी हजुर्ले धेरै सरानिय काम गर्नु भयो हजुर्को दयालु मन प्रति सलाम छ हजुर्को हरेक संघर्ष मा सधै भरी भगुवान दाहिने हुन

  • @sumitragurung2899
    @sumitragurung2899 2 ปีที่แล้ว +7

    टीका बैनी लगयत सम्पूर्ण सहयोगी मन लाई धेरै धेरै धन्यवाद छ

  • @satyanarayankhadka8352
    @satyanarayankhadka8352 2 ปีที่แล้ว +2

    म,जस्तै,गरीब,पो,रहेन्त,दाइ,त,राम्रो,लाग्यो,खुसि,लाग्यो।,टीका,सानू,,धन्यबाद,दिन,चाहान्छु,

  • @sureshshahi7697
    @sureshshahi7697 2 ปีที่แล้ว +2

    So nice work tika ra dhan maya lai saath ma pawal vai lai pani

  • @harikunwar3689
    @harikunwar3689 2 ปีที่แล้ว +5

    Salute sister.good job.

  • @premram2103
    @premram2103 2 ปีที่แล้ว +1

    ati utkrist sundar ghar badai chha tika sanu baini 🙏♥❤👌

  • @radhikagiri6647
    @radhikagiri6647 2 ปีที่แล้ว +1

    जति राम्रो मान्छे तेति राम्रो कामधेरै धेरै धन्यवाद टीका बहिनी. लगायत बहिनी लाई सहयोग गर्ने हजुर हरु सबै जनालाइ.🙏🙏.

  • @robertkc9283
    @robertkc9283 2 ปีที่แล้ว +3

    Great and very appreciable work tika sister, carry it up and may god bless you always.🙏🙏🙏

  • @debendrasunar1073
    @debendrasunar1073 2 ปีที่แล้ว +1

    Lo dherai ramro kam mero bainiko

  • @minukcminu3031
    @minukcminu3031 2 ปีที่แล้ว +2

    धेरै राम्रो काम टीका दिदी लाई सम्मान छ

  • @khadkagc4934
    @khadkagc4934 2 ปีที่แล้ว +1

    धेरै राम्राे काम गरेको tika sanu ले god

  • @sanjeevshahi870
    @sanjeevshahi870 2 ปีที่แล้ว +3

    टीका बैनिको काम प्रती सधै सम्मान छ।

  • @rannbahadursunnar7282
    @rannbahadursunnar7282 2 ปีที่แล้ว +6

    Beautiful ❤️❤️❤️ ghar

  • @bnodsunarb.b.p.s5804
    @bnodsunarb.b.p.s5804 2 ปีที่แล้ว +1

    dherai ramro kam garnu vako raixa didi tika sanu hjr lai dherai dherai dhanybat xa hjr lai

  • @bakhatbahadurranachhetri1671
    @bakhatbahadurranachhetri1671 2 ปีที่แล้ว +1

    Ek dam ramro kam tika sister jay hos🙏🙏🙏🙏🙏

  • @mansingsony6364
    @mansingsony6364 2 ปีที่แล้ว +4

    एकदमै राम्रो काम

  • @rameshramtel5472
    @rameshramtel5472 2 ปีที่แล้ว +2

    Tika g hjrlai Dherai Dherai dhanyabad hjrko jasto ridaya sabaima hos

  • @sitayogi8266
    @sitayogi8266 2 ปีที่แล้ว +2

    Congratulations tika ji

  • @chandrakumal4915
    @chandrakumal4915 2 ปีที่แล้ว +1

    राम्रो कामको लागि धन्यबाद साथै अझै परगतिको कामना,,,

  • @amarkunwar844
    @amarkunwar844 2 ปีที่แล้ว +4

    Hamro Tika bainee man ko Dhani hunuhunxa 👍

  • @komalasunar7399
    @komalasunar7399 2 ปีที่แล้ว +1

    ल बधाई छ टिका बहिनी लाई हाल अरुणाचल प्रदेश बाट हेर्दै छु

  • @padambiswakarma8042
    @padambiswakarma8042 2 ปีที่แล้ว +6

    You're all great guys and the symbol of leading by example for Nepal and Nepali future. ❤️U all and wish you all the best and success.

  • @munadarlami8807
    @munadarlami8807 2 ปีที่แล้ว +2

    Good work all off you

  • @mekhagurung6291
    @mekhagurung6291 2 ปีที่แล้ว

    Sarai ramro gari dinu bhayxa gariblai sadhai bhagawanle raxe garun tika sanulai

  • @binpulami2898
    @binpulami2898 2 ปีที่แล้ว +2

    Tika sanu sister and whole entire teamlai salute

  • @kohinoor3887
    @kohinoor3887 2 ปีที่แล้ว

    टीका सानु सिस हजुरको इमानदार र काम प्रति धेरै सम्मान छ🙏🥰धेरै हिम्मतवाली हुनुहुन्छ ❤️सधैं सफलता मिलोस्

  • @omgc794
    @omgc794 2 ปีที่แล้ว +1

    Good job tika bahini.

  • @gyaninderbhandari1590
    @gyaninderbhandari1590 2 ปีที่แล้ว +1

    tika baini lagayat whole team lai dhanyabad

  • @sargambc3709
    @sargambc3709 2 ปีที่แล้ว +1

    धेरै राम्रो काम गर्नु भयो टिका दिदी तपाईं को काम लाई सम्मान छ

  • @meenagurung5323
    @meenagurung5323 2 ปีที่แล้ว +1

    टीका सानु बैनीको यती राम्रो काम देखेर सारै खुसी लागयो। अझै पनि राम्रो राम्रो कामहरुबाट सफल हुने कोसिस गदै जानु होला।🙏👍

  • @allnepalfun1747
    @allnepalfun1747 2 ปีที่แล้ว +1

    A huge congratulation for your good work

  • @jitbahadurnepali848
    @jitbahadurnepali848 2 ปีที่แล้ว

    TikaSanu ko udarniye kam ajhai sabai nepali man harule sath sport gardena anurodh chha TikaSanu naniko uttar uttar pragatiko kamana gardachhu pokhara hal india bata jainepal

  • @mayalimbu510
    @mayalimbu510 2 ปีที่แล้ว

    Good नेपालमा त सरखार मरिसक्याे सबै जनताले धन्नु परेने धन जनताकाे अलिक माया दिमाग भकाेले गरदा आज गरिबकाे आखाकाे आँसु पुछ्नु परेकाे छ

  • @jagangurung8474
    @jagangurung8474 2 ปีที่แล้ว +1

    Ghar banayeko rahixa bhadhai xa👍👍

  • @nirmayagurung9761
    @nirmayagurung9761 2 ปีที่แล้ว

    आहा कति सुदर घर टिका बैनी लाई धरै बधाई धेरै पूण्य सन्चै गर्नू भए छ अझै आउने दिन हरु पनी येस्तै पूण्य को काम गर्दै जानू होला अनी pawal भाई लाई ना देखे को ना सुने आज बल्ला देखनू र सुनू पायौ किन इन्द्र्नी छोड्नु भाको हो र?? From uk

  • @tulslgurung5912
    @tulslgurung5912 2 ปีที่แล้ว +1

    Great job टिका बैनी ।

  • @lalbahadurpariyar2926
    @lalbahadurpariyar2926 2 ปีที่แล้ว

    Derai ramro kam garnu vayko x tikka ji hjrle socheko sabai pura hos

  • @nimatenjingthokar8702
    @nimatenjingthokar8702 2 ปีที่แล้ว +1

    राम्रो कामको लागि बधाई छ सबै टिमलाइ🙏🙏🙏🙏🙏🙏

  • @padamkumar3299
    @padamkumar3299 2 ปีที่แล้ว

    टीका बैनी धेरै धेरै धन्बाद छ हजुर लाई गरीब को आशीर्वाद लागने छ

  • @arjungurung7897
    @arjungurung7897 2 ปีที่แล้ว

    Dherai ramro punne kam ..... jay hos bhniko .. sathai yo sviyanma jati pani mahanuvabharule sath spt dinuvo jay hos sarako...

  • @devigoodjobhjurshrestha7888
    @devigoodjobhjurshrestha7888 2 ปีที่แล้ว

    Mahan Kam ko lagi tika bunu lagayat saboi team lai dhanyabad xa la

  • @arjundn6573
    @arjundn6573 2 ปีที่แล้ว

    dherai ramro kaam garnu vayo yasari nai garib dhukhi lai sahayog gardai janu tika sister congratulations

  • @bhimbahadurbk2429
    @bhimbahadurbk2429 2 ปีที่แล้ว +1

    हिर्दय देखि स-सम्मान टिका जि हजुरको कामपर्ति

  • @prashnarai176
    @prashnarai176 2 ปีที่แล้ว +2

    Great job done Tika sis well done gd bless you

  • @purnaratna618
    @purnaratna618 2 ปีที่แล้ว

    टीका बुनु धेरै राम्रो काम गर्नु भाको छ अजै नि येस्तो राम्रो काम गर्दै जानू सुभा कामना छ

  • @padmalimbu904
    @padmalimbu904 2 ปีที่แล้ว +1

    Great Tika bahini 👌🙏

  • @zaviakc286
    @zaviakc286 2 ปีที่แล้ว +4

    Congratulations tika diduuuuu

  • @aitadahabur7919
    @aitadahabur7919 2 ปีที่แล้ว +1

    bahini dherai ramro kam garnu vayo badhai xa bahini ❤❤

  • @RamRam-gf3vs
    @RamRam-gf3vs 2 ปีที่แล้ว +1

    Dherai.ramro.kam.garnuvo.tika.baineli

  • @deviramsoni5521
    @deviramsoni5521 2 ปีที่แล้ว +1

    Good job 👌👌

  • @giri3495
    @giri3495 2 ปีที่แล้ว

    धेरै ,धेरै ,धननयबाद,टिका,बहिनि,तपाईंका ,सहयाेगि,हात,अझै ,अगाडि,बडी ,रहुन,उतर,उतर,काे,कामना

  • @chandrabk8657
    @chandrabk8657 2 ปีที่แล้ว +1

    Great work tikag

  • @bhaghawatilama9309
    @bhaghawatilama9309 2 ปีที่แล้ว

    Tika baine lai ramro kam gare dinu vayako ma badhai xa sadhi yasti ramro kam gardi janu hola baini lai ramro kam KO suvakamana

  • @indranepali5451
    @indranepali5451 2 ปีที่แล้ว +2

    सबै को मन मुनमुटु मा बस्न सफल गायिका !#सलाम छ

  • @ombahadurmalla9573
    @ombahadurmalla9573 2 ปีที่แล้ว

    बधाई छ टीका बहिनी र सबैसाथ सपोत दिने तिम हरुलाइ

  • @mongoliansham4193
    @mongoliansham4193 2 ปีที่แล้ว +1

    Great job 👍

  • @prembahadur8420
    @prembahadur8420 2 ปีที่แล้ว +2

    राम्राे काम टीका बहिनि

  • @yamurana3853
    @yamurana3853 2 ปีที่แล้ว

    स्याबास टिका बैनी राम्रो काम को लागि सलुट छ है

  • @hariramtamang5652
    @hariramtamang5652 2 ปีที่แล้ว

    Dherai ramro Kam uhako aasirbadale satauvjanam samma ni saphalta milirahane xa.badhae xa Tika sis

  • @rujuthapa5855
    @rujuthapa5855 2 ปีที่แล้ว

    dhan ki dhani bhanda pani
    Man ki dhani tika bahini lai salaam xa