चार भाई भा यक अापसा खटपट हुने थिय हाेला बहिनि बहिनिकाे यति धेरै माया ममता देखदा अासारे लागेयाे अनि टिका बहिनिले त मानसिङ जिलाई दाजु बनाउनु भछ अरु बहिनिले नि दाई मानु हाेला सदै भाई टिकाकाे दिन टिका लगाईदियकाे भिडियाे देखन पाउ
कान्छी बहिनीले नि राम्रो गीत गाउछ अब सुख को दिन आउँछ टीका दिदी पिर नगर्नु अनि नरुस अनि कान्छी बहिनी लाई धेरै धेरै धन्यवाद घर को जिम्मेवारी अनि इज्जत समालेर बासेको अब हजुर को मामी आएशि पहिलो चोटि इन्द्रेणी मा देखन पाइयो हि दिदी मामिलाइ
उच्च सम्मान छ मेरो दिदी बहिनी हरुलाइ,,,हाम्रो पुरुष प्रदान देसमा छोरा हुनै पर्छ भन्ने चलन अझै पनि छ, तर यो दिदी बहिनि कति माया स्नेह का साथ बसिरहनु भाछ खुसी लाग्यो मलाइ त,,
@@minagurung4023 मेरो त आखमा आसु नौ रोकीयन किन सानो मन गरनु हुदौन टिका सानु हामी चार बैनि हौन हामी चार भाइ भन पछ के गरन सकिन् हामि ले पनि छोरस ले जस्तो
महान आमा हरेक दुख कस्ट टचर र पिडा भोगेर पनि छोरी हरुलाइ राम्रो शिक्षा दिनु भाको रहेछ । ठाउ दिए छोरीले के गर्दैनन यो उदारण हो छोरी लाइ हेला गर्नेहरुलाइ ।
एकदमै रमाइलो कुरा कानी टीका सानू जि को दिदिबहिनी हरु सङग यो समाज मा नारी हरु पनि पुरुष सरह समाजमा केही गर्न सक्छ्न है भन्ने प्रमाण यहाँ हरु ले देखाउनु भयो ।धन्यवाद यहाँ हरु सबै लाई ।।।
कति मायालु पन दिदीबहिनीहरुमा दिदीले बहिनि प्रती सकारात्मक सोश राख्दै टीका सानुलाई हौसला र उत्साह दिने दिदी साच्चै टीका सानुका गीत मन छुनेनै लाग्छ मलाई पनि
कति रमाइलो दिदी बहिनी भेला भएको देख्दा, पक्का भन्न्नु पर्दा घरमा दिदी बहिनि छैन बहिनि घर रमिलो नै हुदैना| मेरो पनि 5 दिदी बहिनीको मा एक् छोरा हु एकदम खुसी लाग्छ एस्त दिदी बहिनि टिवी म देख्ना पाउदा मेरो पनि दिदि हरुको याद आउछ| फिकर नगर्नु टिका बहिनि एक दिन रमाइलो खुसी सबैको आऊछ| ढिलो चाडो मात्रा हो र मन सिङ्ग भाई लाई पनि धेरै धन्यवाद मा युके बाट हो तपाई दुबै जनाको गीत गायन एकदम राम्रो लाग्छ|
टीका बहिनीको गित त म अति रमाइलो मानेर सुन्ने गरेकि छु किनभनि सबाफको जबाफ अति मिलायर दिनिभयकोले तर दिदीको गित सुनेर म अति भावुक भय अाखाबाट अासुअायो किनभने अामाको गित गाउदा हामीपनि हजुर हरु जस्तै चार दिदीबैन तर पछि यक भाइ जन्मियो हामीलाइ पनि तेस्तै दुखले हुर्काउनुभयो अामाले तर तपाइहरुले अामालाइ अब सुखदिन्छौ भन्नू भयो यकदम राम्रो कुरा मेरोता सुखदिन्छु भन्दानी कहापाउनु यो सन्सारमा अामा बितेकै चौधबर्ष भयो अरुले अामा भन्दानी कस्तो मुटुमा गाठो पर्छ हुनत कस्कोनै बाच्छनर तर मेरो अामा अतिनै चाडो जानुभयो तर अामालई कहिले बिर्सन सकिदो रैनछ
टिका सानु देख्दा कती राम्री केटी अनुहारले हैन टिकाको बानि बेहिराको कुरा गर्दैछु जब टिकाको ४ दिदिबहिनी लाई एक आथ देखे सबै जना एकदम सालीन सरल चारै दिदिबहिनी ! सबै दिदिबहिनी सधैं यस्तै मस्त ब्यस्त रहनु धेरै धेरै शुभकामना माया सपोट सानु अब निराश भएर हैन खुशी भएर अगाडि बढा सरस्वती माताले तिम्लाई सधैं साथ नछोडुन तिम्रो गीत गाउने शैली शब्दहरु एकदमै राम्रोछ बेस्ट अफ लक !!
दाजुभाइ छैनन भनेर किन यति दुखि मन गर्नु हुन्छ दिदी बहिनिहरु छाेरा भयकाे कति अामाबाबा अाश्रमा बस्न बाध्य भयका छन हजुरहरु सबैजना यतिधेरै बुझ्ने हुनुहुन्छ सधै अामाबाबाकाे ख्याल गर्नुस कहिल्यै दुखि हुन नदिनुहाेस साेच्नुहाेस त झन छाेरा भयर अामासँग अंश ले भनेर अामालाई छु्टै घरमा राख्दाकाे पिणा झन कस्ताे हुन्छ त्यहिभयर मन बलियाे बनाउनुहाे अब रुने हाेईन है
I am very pleased to see me by watching the video of Tika Sana Didi. Never forget in life, God will bring you something like this. It is your life happily happening. This is my wish.
टीका सानू मलाइ मन पर्ने गायिका हो । तपाईंलाई रुवाउनी तीन चिज गरिबी अब तपाईंको पाइला प्रगती तिर लम्की सकेको छ सुभकामना । छोरा र छोरी बिच विभेद अब सबैजना छोरिनै चाहन्छन र जातिय विभेद भन्नू भयो अझै केही पुराना पिढी छन तेस्ता विभेद गर्नी तर अबको पिढिले ती जातिय विभेद को बेवस्ता गर्नेछन सबैले बुझिसकेका छन रगत सबैको रातो हुन्छ र दुईवटा जात छन यहाँ त्यो हो पुरुस र महिला भनेर।
बहिनी आजकल को जमाना मा छोरा छोरी बरा बरि हो तेसै ले सानो मन नगरी अगाडि बद दै जानू हामी सबै को साथ मा हुनु हुन्छ चिन्ता नगर्नु होस है नानु भगवान ले सधै भरी राम्रो आशीर्वाद दिनु हुने छ है नानु
जति ईन्टरविउ दिदा पनि रुनु पर्छ र टीका यति सानो मन नगर्नु प्रायःजसो सबै ईन्टरविउ हेर्ने गर्छु बितेका पलहरु बिर्सने कोसिस गर्नु अनि सफलताको शुभकामना बैनी चारवटै दिदीबहिनी लाई धेरै मिस गरेको छु है
Tika sanu baini dherai narunu hola prethivi golo x ek din timro khushi ko din aaune x daju bhai xain bhanne pir nlinu hola lakhau Nepali ko man mutu ma basnu bhax tika sanu baini mero aafanai ghar ko baini jastai lagx next kunai pani vidio ya interview ma royako dekhn naparos live dohori ko rani tika sanu lai dherai dherai dhannyabad x baini
टीका सानू जस्तो सस्कारी र सभ्य गाइका आयदै होलान we salute her
सारै मर्मिक लाग्यो के गर्ने हाम्रो पापी संसार एस्तै छ। टीका जी ले अब मन सानो पार्नु हुदैन । keeptup धेरै छ आगाडी बडनु छ । सारै मन छायो ...
सबैभन्दा ठुली दिदी नै ज्ञानि भएकाले सबै बहिनिहरुमा राम्रो सोच आएको होला नि।
4 baine ko dharai ramro sor nice song sabailya dukhi haru lai sath dnu parxa
Good
L
@@kumarpoudel2307 gug
दिदी बैनी,को,निकै मिठो सोर्सले,मनै,छोयो बधाई छ सफलता को,शुभकामना टीका बुनु
चार भाई भा यक अापसा खटपट हुने थिय हाेला बहिनि बहिनिकाे यति धेरै माया ममता देखदा अासारे लागेयाे अनि टिका बहिनिले त मानसिङ जिलाई दाजु बनाउनु भछ अरु बहिनिले नि दाई मानु हाेला सदै भाई टिकाकाे दिन टिका लगाईदियकाे भिडियाे देखन पाउ
धन्यवाद मानसिङ भाइ धेरै राम्रो इन्टर्भ्यु लिनु भयो !!! र चार दिदी बहिनी लाई राम्रो गर्दै जानू सफलता को सुभकामना छ
Plz sher this vidiyo
hajur ko kanchi lai pani media ma leyunu paryo uha ko aawaj ramro cha
tika sis sadai runuhuncha narunu na sis
Narunu baini tika aba j hunx ramro hunx😘😘😘😘
कान्छी बहिनीले नि राम्रो गीत गाउछ अब सुख को दिन आउँछ टीका दिदी पिर नगर्नु अनि नरुस अनि कान्छी बहिनी लाई धेरै धेरै धन्यवाद घर को जिम्मेवारी अनि इज्जत समालेर बासेको अब हजुर को मामी आएशि पहिलो चोटि इन्द्रेणी मा देखन पाइयो हि दिदी मामिलाइ
Tika Sanu bk Tika sis Aba dekhi na runu hai plz
चार दिदिबहिनी हरुको कुरा धेरै राम्रो लाग्यो बधाई छ सधै पर्गती होस
सबै भन्दा मन ठूलो हुनु पर्छ।4 बहिनी को कमलो मन दम्दार स्वर ।।मलाई त टीका बहिनी को दोहोरि न सुन्दा मलाई निद्रा नै लाग्दैन हाल मलेसियामा बाट हेर्दै छु।
धेरै नरूनु टीका सानू बहिनी
उमा बहिनीको पनि तिकसानु सङ्गै गीत सङ्गीत बढ्दै जावस् यही छ हामी सबैको शुभ कामना 🌹🌹🌹
Hami pani herdai xau sabai janako
दिदी काे भनाई प्रती म साेर अाना सहमत छु कति माहान बिचार
मेरो नि मन दुख्यो आँखामा आँशु रोक्न सकिन बहिनीलाई उन्नति र प्रगतिको शुभकामना पनि छ।
mero ni aakha bata aasu aayo tika ko kura suda derai derai pargati gardai janu hajurko fan ho ma
kati ramri didi bani
Nice soga
@@lalbhadur2824 २१
दिदिबहिनी सबैलाई सफल जिन्दगीको सुभ कामना .
कस्तो मिठा मिठा कुरा गर्नु भको दिदिहरुले। मान सिंह दाई पनि धेरै धेरै धन्यवाद छ💕
टिका सानू मिसकाे दिदी ले पनि कति मार्मिक गाउनु भयाे मनै दुख्याे टीका सानू अबन रुनु
मलाई पनि ये कुरा सुनदा गह भरी
आँसु भयो
त्र कान्छी बैनी चाइ रारै राम्री लागो
टीका सानू को कुनै पनि गित धेरै राम्रो छ टीका सानू को जिन्दगी को भबिस्री उज्ज्वल रहोस
👩👩👧👧चारैदिदी बहीनी हरु को सारै मिठो बोलीर आबज लाई धेरै भन्दा धेरै सुभ कामना छ।
टिका सानू को दिदी बहिनी हरु को भेट्घाट वार्ता को लागि धन्यवाद । मान्सिङ भाइ र हजुर को Video टिम लाई पनि धन्यवाद ।
उच्च सम्मान छ मेरो दिदी बहिनी हरुलाइ,,,हाम्रो पुरुष प्रदान देसमा छोरा हुनै पर्छ भन्ने चलन अझै पनि छ, तर यो दिदी बहिनि कति माया स्नेह का साथ बसिरहनु भाछ खुसी लाग्यो मलाइ त,,
tika baeni abko denko entervuma aama sathama vako dekhna paeyos
prea tika baeni aama bedes hunuhux vanda sare dukha lagyo
दर्शन नमस्कार छ सम्पूर्ण लाई तिका सानू माशी डाडा लाई पनि
सारैराम्रो लागो सपरिवारमा सम्झना 🙏🙏टीका बैनी को टेलि सिरिय ,,कथा माइलिको,,हेरिदिनुहोला 🙏एकदमै राम्रोछ ,,
अत्यन्तै राम्रो छ। संगीतमय माहोल फेरिपछि आगामी भिडियोमा चै उहाँहरुको महानआमालाई पनि सहभागी गराउनु पर्यो.....
टीका सानू को दिदि बैनी गाउँ घर देख्न पाएयो सारो खुशी लागेयो मान सिङ भाई
दंगाली हुनुमा गर्व लाग्छ अनि कान्छि बहिनी लाई पनि एक दिन ईन्द्रेनिमा भब्य स्वागत हुनेछ,अब यस दिनकाे पर्खाईमा छाै हामिहरु,
Same hamro jasti rahacha
@@minagurung4023 मेरो त आखमा आसु नौ रोकीयन किन सानो मन गरनु हुदौन टिका सानु हामी चार बैनि हौन हामी चार भाइ भन पछ के गरन सकिन् हामि ले पनि छोरस ले जस्तो
मेरो मन पर्ने गायकी टीका सानू सारै खुसी लागियो यो भिडियो हेरेर धन्यवाद Rosy entertainment परिबार सबै लाई may god bless tika sanu love yoy
महान आमा हरेक दुख कस्ट टचर र पिडा भोगेर पनि छोरी हरुलाइ राम्रो शिक्षा दिनु भाको रहेछ । ठाउ दिए छोरीले के गर्दैनन यो उदारण हो छोरी लाइ हेला गर्नेहरुलाइ ।
Grate DiDi Haru
चारै जना दिदी बहिनिलाइ मस्कार मिठो स्वरको धनी टिकासानु
टिका सानु जी ले अजै अगाडी उन्नती गरुन
धेरै धेरै ध्न्ने बाद छ
टिका सानुको कानछी बहिनी कथा माईलीमा खेलेको हो
Ho
कान्छि बहिनी त झन cuty b!autifull..
टीका सानू भन्दा पनि।।
साच्चिकै टीका को मन त मेरो मन जस्तै कोमल रहेछ धेरै माया छ टीका सानू लाई ।
यो भिडियो हेरेर मेरो त अँखाबाट आँसु झर्यो,,विशेष सम्मान टीका सानुको सम्पुर्ण कार्यलाई,,
एकदमै रमाइलो कुरा कानी टीका सानू जि को दिदिबहिनी हरु सङग यो समाज मा नारी हरु पनि पुरुष सरह समाजमा केही गर्न सक्छ्न है भन्ने प्रमाण यहाँ हरु ले देखाउनु भयो ।धन्यवाद यहाँ हरु सबै लाई ।।।
चार बहिनी धेरै राम्रो सफलता ,आमा समन्धी गित गाएर रमाइलो !
कति मायालु पन दिदीबहिनीहरुमा दिदीले बहिनि प्रती सकारात्मक सोश राख्दै टीका सानुलाई हौसला र उत्साह दिने दिदी साच्चै टीका सानुका गीत मन छुनेनै लाग्छ मलाई पनि
रमाइलो लाग्यो तर टिका सानु प्लिज नरुनु सबै लाई हसाउनु मेरो पनि मन छोयो यो इन्टर भियु ले
Nice pic
कति रमाइलो दिदी बहिनी भेला भएको देख्दा, पक्का भन्न्नु पर्दा घरमा दिदी बहिनि छैन बहिनि घर रमिलो नै हुदैना| मेरो पनि 5 दिदी बहिनीको मा एक् छोरा हु एकदम खुसी लाग्छ एस्त दिदी बहिनि टिवी म देख्ना पाउदा मेरो पनि दिदि हरुको याद आउछ| फिकर नगर्नु टिका बहिनि एक दिन रमाइलो खुसी सबैको आऊछ| ढिलो चाडो मात्रा हो र मन सिङ्ग भाई लाई पनि धेरै धन्यवाद मा युके बाट हो तपाई दुबै जनाको गीत गायन एकदम राम्रो लाग्छ|
धेरै राम्रो लाग्यो उन्नति प्रगति को सुभक।मना
धेरै राम्रो लाग्याे उन्नति प्रगतिकाे सुभकामना ल टीका सानू ल
टीका जि को दिदी बैनी हरुले निकै मिठो सहल्लाह दिनु भयो टिका सानू को साङितिक छेत्र ले उचच इस्थान हासिल गरुस येहि कामना छ मेरो
छोरी नै छोरा सरह लिनु पर्छ समाज आफै परिवर्तन गर्ने हो खुसी लाग्यो सम्पुर्ण दिदिबहिनी लाई देखेर 💕💘💘😍😍
अझ समय पाए पछि टीका काे बहिनी ले पनि रामाे् गाउँ छन हाेला मलाई टीका सबै जति गित छन ती सबै मन पर्छ
सारै राम्रो धन्यबाद मानसिंह भाई लगायत संपूर्ण टिका सानुको दिदी बहिनीहरूलाई सबैको जय जय होस् ।
सारै राम्रो मेल मेलखप ई दीदी बहिनीहरू सधा एस्तै रहनु होला 🙏♥️
आजा भोलि छोरा भन्दा छोरी नै आबल छ यो समाज मा टीका बहिनी सानो मन नगर्नु ।
टिका सानु का 3 बहिनि को गित लाई बदाई छ धन्यबाद
4 बहिनी सुन्दरि साेभाब पनि मिठाे छ प्रगति हुदैई जावस
Kanxe bune lai pane abasar denu
Hajur jastai hunxen
Indarani ma harna man xa kanxe bune lai pane
4,,"sister,,good
Tika,dd,,jastaye,,kanchi,,bahenelaye,,ne,,
धेरै राम्रो गाईका टीका सानू पलश् दिदी बईनि हरु यहाँ हरुलाइ शुभकामना
अति नै मर्माहित कथा।साच्चै नै मन छोयो।वास्तविक इमानदारी छोरिहरु।धैर्य गर्नु होस।भगवान ले साथ दिनेछ्न।
टीका सानुकाे भनाई बढि ब्यवहारिक लाग्याे , कान्छि बुहिनिकाे स्वर टीका जिकाे जस्तै रहेछ , सवैलाई नमस्ते , प्रगति ब्यापकहाेस । शुभकामना छ ।
Dhari ramro interview 4 bhahene ko dhanyabad x teka saunu lai
Tika sanu don't be sad. Stay smile always. You are doing greate job well done. All four sisters are so talented wow.
Didi tapaele man daro banaunus tapae le man sano nabanaunu tapae chadoe rununxa
टीका बहिनीको गित त म अति रमाइलो मानेर सुन्ने गरेकि छु किनभनि सबाफको जबाफ अति मिलायर दिनिभयकोले तर दिदीको गित सुनेर म अति भावुक भय अाखाबाट अासुअायो किनभने अामाको गित गाउदा हामीपनि हजुर हरु जस्तै चार दिदीबैन तर पछि यक भाइ जन्मियो हामीलाइ पनि तेस्तै दुखले हुर्काउनुभयो अामाले तर तपाइहरुले अामालाइ अब सुखदिन्छौ भन्नू भयो यकदम राम्रो कुरा मेरोता सुखदिन्छु भन्दानी कहापाउनु यो सन्सारमा अामा बितेकै चौधबर्ष भयो अरुले अामा भन्दानी कस्तो मुटुमा गाठो पर्छ हुनत कस्कोनै बाच्छनर तर मेरो अामा अतिनै चाडो जानुभयो तर अामालई कहिले बिर्सन सकिदो रैनछ
सबै लाई सम्मान गरौ कलाकार हाम्रो लागि उर्जा हुन दुख मा हास्न सिकौने गित संगित प्रेमि परे मत। खाडी मुलुक बाट ।।
टिका सानु देख्दा कती राम्री केटी अनुहारले हैन टिकाको बानि बेहिराको कुरा गर्दैछु जब टिकाको ४ दिदिबहिनी लाई एक आथ देखे सबै जना एकदम सालीन सरल चारै दिदिबहिनी ! सबै दिदिबहिनी सधैं यस्तै मस्त ब्यस्त रहनु धेरै धेरै शुभकामना माया सपोट सानु अब निराश भएर हैन खुशी भएर अगाडि बढा सरस्वती माताले तिम्लाई सधैं साथ नछोडुन तिम्रो गीत गाउने शैली शब्दहरु एकदमै राम्रोछ बेस्ट अफ लक !!
टीका सिस्टर हजुर को गितहरू
मलाई अतिनै सारै मन परछ
एसतै गरि अगि बडदै जानु होला
एहि शुभ कामना छ👋👋👋🌹🌹🌹
टीका सानुकी सबै ४ दिदिबहिनीहरु सबै सालिन हुनुहुदो रहेछ ✌✌✌✌✌✌
शैक्षिक सफलता को शुभ कामना छ दिदि हजूर लाई
टिका बहिनी को चर जाना दिदी बहिनी रहेको तैपनि राम्रो शुभकामना छ ❤
टीका दिजु रुनुहुन्न पहिलेका दिन जेजसरी बिते पनि आगमी दिनहरुमा सफल्ताका बाटाेहरुले सगरमाथाको सिखर चुमोस गित संगीतप्रेमी पर्ती सुभकामना
Wow चार दिदीबहिनी हरु भनेको यस्तो पो हुनुपर्छ । ठुली दिदी को कुरा सुनेर मेरो पनि गहभरि अासु अायो टीका सानुको मनोकाक्षा पूरा होवस् । मेरो काममा छ।
दाजुभाइ छैनन भनेर किन यति दुखि मन गर्नु हुन्छ दिदी बहिनिहरु छाेरा भयकाे कति अामाबाबा अाश्रमा बस्न बाध्य भयका छन हजुरहरु सबैजना यतिधेरै बुझ्ने हुनुहुन्छ सधै अामाबाबाकाे ख्याल गर्नुस कहिल्यै दुखि हुन नदिनुहाेस साेच्नुहाेस त झन छाेरा भयर अामासँग अंश ले भनेर अामालाई छु्टै घरमा राख्दाकाे पिणा झन कस्ताे हुन्छ त्यहिभयर मन बलियाे बनाउनुहाे अब रुने हाेईन है
भिडियो हेरेर मलाई मन मुटुले छोयो तर सारै सान्दर्भिक मार्मिक कुरा छ नरूनु अब दिन अाछ अाउछ ।
हजुर को दोहोरी गीत हरु हेरेको छु,मिठो गाउनुहुन्छ,
Sapana Xettri good sanu
सधै भरि खुसि रनु
हरेस खानु हुदैन टीका बैनि अबस्य सफल हुनुहुनेछ ।
टिका सानु दिदि सानो मन नगरनु होला ऐक दिन सबैई ठिक हुनछ
सारै खुशी लाग्यो दिदीबहिनी को यद अायो म हाल कुबेत बाट हेर्दै छु
यिचार जना दिदीबहिनीहरुमा मेरो पनि मनदेखि सलाम गरदछुमिठो सोरको धनि
पूरा भिडियो हेरेर साथ दिनु है धन्यवाद 🇳🇵🇳🇵🇳🇵🇳🇵
पुरै हेरेर फेरि फेरि पनि हेर्छु,म त किनकी लोक दोहोरी र पारिवारिक अन्तरबार्ता family Movie मेरो मनपर्ने बिषय हुन।
दाजु सारै मन छोयो यो video हेरेर हजुर दुबै जना धेरै धेरै अब्बल कलाकार हुनुहुन्छ म सम्मान गर्दछु ✋✋✌✌💞💕💕
MA k. T. M. Aauda Kehi sujhav diula Ab Nepal ra Nepal ko sima ko barema gaunu pardachha.
Wowo, nice to see u all god bless u all sis
Ani xora manxe vayen vane kasri bihe hunxa
All didi bhini ramri misu
अति नै राम्रो परिवार दु:ख त सबै लाई हुन्छ तर दु:ख पन्छ्यादै अगाडि बढनु ल तिका जि....
tika sanu अति राम्रो गाइका हो
टीका सानू अनि दिदी बहिनी जो साथमा बुबा ममि लाई पनि हेर्ने पाउ ।
टीका पहिलो भिडियो मा भावुक भए आँखा बात आँसु थाम्नै सकिना 😂😂😂
दिदि,बैनिको,सारै, प्रेम,देखेर,झन,रामरो,लागदछ,मलाइ,म,आसाम,बाट,हो
धेरै खुसी लाग्यो तिका सानुको परिवार हेर्न पाइयो
एकदम राम्रो मिलेको सबैलाई हृदय देखि नै सम्मान साथ नमस्ते छ है बहिनीहरुलाइ
I am very pleased to see me by watching the video of Tika Sana Didi. Never forget in life, God will bring you something like this. It is your life happily happening. This is my wish.
धेरै राम्रो छ टिका सानु दिदी बहिनी हरुलाई शुभकामना छ 🙏😭🙏🙏🙏
दिदी न दराउनु हजुर को गीत धेरै धेरै राम्रो छ अबासे पूरा हुन्छ
दङ्गालि हुनु मा गर्व छ मलाई टीका सानू दिदी ले गर्दा
टीका सानू दिजु को हासो चै सारै मन पर्छ मलाई साधै अब का दिन बाट रुनु नपरोस टीका सानू लाई
के गर्नु दुख त सबै लाई लाग्छ त्र पनि दुख नामान्नु टीका सानू हजुर रुदा मलाई पनि रुन मन लाग्यो अासु रोक्नै सकेना सबै दिदी बहिनी धेरै राम्रो
Nice tika..safalta ko shikher ma pugi..aafno naam mt Everest jhai..famous garnuhos...best of luck..
धेरै मिलेको दिदीबहिनी हरु miss u all
तपाइको दिदीको भनाई मान्नु भ एन भने धोका हुन्छ
टीका सानू मलाइ मन पर्ने गायिका हो । तपाईंलाई रुवाउनी तीन चिज गरिबी अब तपाईंको पाइला प्रगती तिर लम्की सकेको छ सुभकामना । छोरा र छोरी बिच विभेद अब सबैजना छोरिनै चाहन्छन र जातिय विभेद भन्नू भयो अझै केही पुराना पिढी छन तेस्ता विभेद गर्नी तर अबको पिढिले ती जातिय विभेद को बेवस्ता गर्नेछन सबैले बुझिसकेका छन रगत सबैको रातो हुन्छ र दुईवटा जात छन यहाँ त्यो हो पुरुस र महिला भनेर।
बहिनी आजकल को जमाना मा छोरा छोरी बरा बरि हो तेसै ले सानो मन नगरी अगाडि बद दै जानू हामी सबै को साथ मा हुनु हुन्छ चिन्ता नगर्नु होस है नानु भगवान ले सधै भरी राम्रो आशीर्वाद दिनु हुने छ है नानु
टीका जिको ठुली दिदी लाई सलोट गर्दछु तपाइको बिचार सोच्को लागि
चारै दिदी बहिनी को फलोस फुलोस शुभकामना छ ।
टिटाका सानुर गोमा बैनि दुर्स्तै होछ हाल साउदी अरब बाट हेर्दैछु
जातिय छुवाछुत को कुरागर्दा मेरो मनपनी दुखी भयो टिकाजी
सारै खुसि लागाे धन्यवाद टीका सानू राम्रो गर्नु भाकाे छ बैनिहरु पनि राम्रो छन छाेरा भन्दा पनि तपाईं हरु छाेरि साहासि हुनुहुन्छ टिक सानू नहरुनु
four sisters always be happy, I wish yours bright future!
All nice sistar nice song tika
टिका दिदि अझै प्रगति गर्दै जानु
Miss you all didi bahini
बधाईछ टीका सानू अझ राम्रा गितहरु गायर अगडि बढनु
I respect your Voice Tika sis and other sisters
टिका दिदि नमस्कार धेरै दु,खि नहुन हजुरकाे साथमा छौ । सफलताको कामना।
Tika sanu is the very beautiful and brilliant singer. I like the way of talking me. Man sing khadka
कुरा सुनदा धेरै अाशु बगाे देखदा म मलेशिया देखि I love tike sanu खुसि लागाे
टीका जि बहिनीलाई पनि ल्याउनु है अब आमा आउनु भएसी। बहिनी पनि राम्रो लक्ष्यण छन।।
कति राम्रो मिलेको दिदि बैनी तिका सानु को सब्बै को सोच विचार पनि त्यस्तै राम्रो👍
My Best singer
Best of luck
God bless you
नेपालकै अनुशाशीत गायिका टीका सानू लाग्छ मलाई । लाईभ दोहोरिकी Queen टीका सानू
जति ईन्टरविउ दिदा पनि रुनु पर्छ र टीका यति सानो मन नगर्नु प्रायःजसो सबै ईन्टरविउ हेर्ने गर्छु बितेका पलहरु बिर्सने कोसिस गर्नु अनि सफलताको शुभकामना बैनी चारवटै दिदीबहिनी लाई धेरै मिस गरेको छु है
Tika sanu baini dherai narunu hola prethivi golo x ek din timro khushi ko din aaune x daju bhai xain bhanne pir nlinu hola lakhau Nepali ko man mutu ma basnu bhax tika sanu baini mero aafanai ghar ko baini jastai lagx next kunai pani vidio ya interview ma royako dekhn naparos live dohori ko rani tika sanu lai dherai dherai dhannyabad x baini
कति राम्री हो दीदी बैनिहरू अब आमा विदेश बाट आउनु भाएपछि आमाको पनि इंटरभ्यु लिन परों मानसिंग भाई