भाइ भनी संम्बाेधन गरे, रिसानि माफ है । भ्याएसम्म सबै भिडीयाे हेर्ने पर्यास गर्दैछु, शैली अतिनै मनपर्छ , भिडीयाेमा बाटाेका धेरै नाङ्गा जमिन देख्दा दुख लाग्छ वातावरण अनुसारका वाेट बिरुवा स्थानीय तथा आय आर्जन हुने वनस्पतिका जानकारी साथै व्यवस्थित खेति मा जाेड दिनपाए हुनेथियाे ।
अरनिको ति एक महान व्यक्ति ! जसले आफ्नो मेहनती सीप कला चिनको शहरहरूमा भवन मूर्ती निर्माण गरे । सबैभन्दा धेरै त नेपाल चिन दुवै मित्रराष्ट्रको मैत्रित्वता अझ दह्रो अनि घनिष्ट बनाएर गए ।। उनको सीप कला मेहनती राष्ट्रप्रेमी जीवन कथा को मनपराउछन भनम नि ।। जय नेपाल ।।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌍🌍🌏🌏🌏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
नेपाली उत्पादन लाई महत्त्व दीनुपर्छ आर्गानीक र कुनै कयमीकल हरु नहालीयकी सागसब्वी खाउ सच्छ र नीरोगी हौ यो च्यानत सधै हेर्छु राम्रो लाग्छ चेतना दीनेगरी सरको बोल्ने सैली
दाइ को भिडियो म न छुटाइ हेर्ने गर्छु।।।भिडियो हेरे पछि आफू पनि तेहि ठाउँ मा भए जस्तो लाग्छ।।।।मौका मिल्यो भने दाइ लाई म मेरो गाउँ ठाउँ मा पनि घुमाउने सोच म छु।।
दाइको भिडियो हेरेपछि अाफु पनि त्यो ठाउँमा नै भयजस्तो लाग्छ ।। म Parbat देखि भिडियो हेर्दै छु।। दाइले TH-cam मा राखेको भिडियो नछुटाइ हेर्ने म मात्र हो कि ? अरु पनि हुनुहुन्छ ? हेर्ने जति यता हाजिर है। #सचिन दाइ 😍🇳🇵❤️🇳🇵🙏
म डडेल्धुराबासी......ईलाम पुग्ने अवसर मैले पनि पाउको थिए, अति नै राम्रो मनमोहक । यस्तै हावापानी र प्राकृतिक मनोरम दृष्य डडेल्धुरामा पनि छ तर बिडम्बना भन्नुपर्छ- पर्यटन विकासमा कुनै पनि काम हुन नसकेको पिडा छ हामीसँग ।
सचिन सर,,हाम्रो जिल्ला काभ्रे पलान्चोक तिरको पनि भिडियो बनाउनु होला कृपया...मैले पहिले पनि तपाईको पुर्बी ब्लुज भिडियो मार्फत अनुरोध गरिसकेको छु।म नियमित दर्शक हु। धन्यवाद।
अति सुन्दर इलाम मरो जन्म भूमि मेरो जन्म ठाउँ भएर पनि घूमन पाएको थिएन अवालोकन गर्नु पाएको थिएन खुशी लाग्यो हेर्न र बुझन पाइयो आफ्नै जिल्ला र धेरै धेरै धन्यवाद सचीन सर लाई 🙏❤
परदेशमा बसेर आफ्नो जन्म स्थान लाई नियाल्न पाउँदा खुसी छु 🤗। (चियाबारीको घुम्टो भित्र सजिएकी सौंदर्य की खानी तिमी, जन्म दिने मेरी आमा झै माया लाग्ने, पहाडकी रानी ईलाम तिमी।)
Dai moile hjir ko harek vlogs hertye but finally afnoie plc ko hernu paudha kasto ramailo lagi rako xa... danyabad dai hamrow ilam lie poni sametnu bhYeko ma🙏🙏
सचिन जि घरै बसि बसि हजुरको भिडोयोहरु शृङ्खलाबद्ध रुपमा हेरिसक्दा मानौ मलाई लाग्छ,आफैले प्रत्यक्ष भ्रमण गरिसके जस्तो। प्रस्तुति सैलि उत्कृष्ट छन। हजुरको यात्रा सधै सफल रहुन,हामिले पनि यसरि भिडियोहरु हेरिरहन पाउ भनि कामना गर्दछु। लक्ष्मी सरका प्रस्तुति पनि सुन्दर छन हजुरको साथ रहिरहुन सचिन जि लाई। धन्यवाद बिमला मोक्तान लन्डन हिथ्रो।
Nepal ko sabai vanda ramro vlogger hunuhuncha tapai. Tara pani thorai subscriber chan vastab mai hira ko mulya sabailai thaha hunna. Love your vlog brother
Earth sky wind climate are all flowers of nature, Their feeling is the essence of the fragrance of joys and lot of peaceful happiness … wonderful temples, historical buildings also modern progressives developments of our lovely great nepal ... 🇳🇵🇳🇵
Felt so contented after seeing my home from your video looking forward for more from your video there are so much more to capture and explain you left barren. I would have explained more if i had had a chance!!✌️✌️✌️
भ्लग मात्रै नभएर जुन ठाउको भिडियो बनाउनुहुन्छ त्यो ठाउको हरेक कुरा रिसर्च गरेर ठाउ,बिशेषता,इतिहास इत्यादि कुराहरु जानकारी सहितको भ्लग लिएर आउनुहुन्छ एकदगम खुशि लाग्छ सचिन सर,सायद यहि बिशेष शैलिको भ्लग बनाइले होला कति बर्ष अगाडि देखि भ्लग बनाउदै आएका भ्लगर भन्दा तपाईंको भिडियो को views र सस्क्राइबर ज्यादा हुने अनि लोकप्रिय पनि बन्दै गएको छ।यसरी नै निरन्तरता दिनुस भिडियो मा वास्तविक ता देखाउनुस भिडियो हेर्दा डिजिटल होइन अर्गानिक होस,हामि तपाईंको दर्शकको अपेक्षा यहि छ🙏🙏
Nice vlog. I always watch your vlog. It's so nice, video is good quality, well explain. Appriciate your hard work. Keep it up. Watching from Canada. Thanks
*** There is zeal in every direction, silence is unbroken here; listen! Something is singing, every wave on the climate ..nice beauties of khalanga known as illam ..
हामी सबै ले एक पटक घुम्नै पर्ने ठाउँ सुन्दर इलाम
भाइ भनी संम्बाेधन गरे, रिसानि माफ है । भ्याएसम्म सबै भिडीयाे हेर्ने पर्यास गर्दैछु, शैली अतिनै मनपर्छ , भिडीयाेमा बाटाेका धेरै नाङ्गा जमिन देख्दा दुख लाग्छ वातावरण अनुसारका वाेट बिरुवा स्थानीय तथा आय आर्जन हुने वनस्पतिका जानकारी साथै व्यवस्थित खेति मा जाेड दिनपाए हुनेथियाे ।
सुदूरपश्चिमको दार्चुलाबाट सुदूर पूर्व को सुन्दर ईलाम हेर्न पाइयो सम्पूर्ण टीमलाई सलाम छ
अरनिको ति एक महान व्यक्ति ! जसले आफ्नो मेहनती सीप कला चिनको शहरहरूमा भवन मूर्ती निर्माण गरे । सबैभन्दा धेरै त नेपाल चिन दुवै मित्रराष्ट्रको मैत्रित्वता अझ दह्रो अनि घनिष्ट बनाएर गए ।। उनको सीप कला मेहनती राष्ट्रप्रेमी जीवन कथा को मनपराउछन भनम नि ।। जय नेपाल ।।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌍🌍🌏🌏🌏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Clean ilam green ilam ❤❤❤❤My hometown ❤❤❤
सचिन सरको लगभग 100 बेसि भल्ग हेरि सके, अहिले त म फ्यान नै भको छु ,सब से मलाइ गजब लाग्ने चाही सचिन सर को उद्द्घोसण कला नै हो🌹🌹
सबै ठिकै लाग्यो तर प्यकेजिङ आकर्षक लागेन।
खाने कुरा को
नेपाली उत्पादन लाई महत्त्व दीनुपर्छ आर्गानीक र कुनै कयमीकल हरु नहालीयकी सागसब्वी खाउ सच्छ र नीरोगी हौ यो च्यानत सधै हेर्छु राम्रो लाग्छ चेतना दीनेगरी सरको बोल्ने सैली
तपाईको वाचन शैली र व्यवस्थापनले video उत्कृष्ट बनाऊँछ........👍😍😍😍🙏🙏🙏
दाइ को भिडियो म न छुटाइ हेर्ने गर्छु।।।भिडियो हेरे पछि आफू पनि तेहि ठाउँ मा भए जस्तो लाग्छ।।।।मौका मिल्यो भने दाइ लाई म मेरो गाउँ ठाउँ मा पनि घुमाउने सोच म छु।।
Dhanyabad, it is very resourceful information to us . Jay gorakh Nepal aammma ko Jay hoos Nepali ko bijaya hoos
धेरै धेरै धन्यवाद सचिन सर हाम्रो इलाम घुमेर घुमाइदिनुभएकोमा ❤️❤️❤️
घर इलाम हाल कतार
दाइको भिडियो हेरेपछि अाफु पनि त्यो ठाउँमा नै भयजस्तो लाग्छ ।। म Parbat देखि भिडियो हेर्दै छु।। दाइले TH-cam मा राखेको भिडियो नछुटाइ हेर्ने म मात्र हो कि ? अरु पनि हुनुहुन्छ ? हेर्ने जति यता हाजिर है। #सचिन दाइ 😍🇳🇵❤️🇳🇵🙏
म पनि
साचै रमाइलो र मन मोहक द्रिस्य रहेको हाम्रो इलाम
नेपालको प्राकृतिक सम्पदाले साच्चिकै स्वर्गको आभास दिलाउने रहेछ भाईले नेपालको बिभिन्न ठाउँको भिडियो बनाएर देखाउनु भएकोमा धेरै धेरै धन्यवाद छ
V 5
लै हजुर ईलाम जाने चाहाना यही भिडियो बाट थोरैभएपमि पुरा भयो यो भिडियो बनाऊने सबैलाई धन्यबाद
नमस्कार १ बर्ष अघि ईलाम भ्यू टावर बाट दृश्य को अवलोकन गर्ने मौका मिलेको थियो । फेरि आज फेरि सचिन जी ले संपूर्ण ईलामको जानकारी दिनु भएको मा धन्यबाद छ।
इलाम को भिडियो धेरै भइसको अबो संकखुवासभा मा अबस्थित सभा पोखरी र सिबधारा बरुण राष्ट्रीय निकुंज को भिडियो आसा मा छू
मलाई लाग्छ पश्चिम् नेपाल् भन्दा पुर्बी नेपाल बिकास मा धेरै अगाडि रहेछ्🙏🙏👌✌️
Watching from Kalimpong India. I have been following since quite a long. Thank you so much for wonderful video. Keep up the good work.
Ma Darjeeling bata hajur ko video sadai herne garhu dhanyabad 🙏
म डडेल्धुराबासी......ईलाम पुग्ने अवसर मैले पनि पाउको थिए, अति नै राम्रो मनमोहक । यस्तै हावापानी र प्राकृतिक मनोरम दृष्य डडेल्धुरामा पनि छ तर बिडम्बना भन्नुपर्छ- पर्यटन विकासमा कुनै पनि काम हुन नसकेको पिडा छ हामीसँग ।
सचिन सर,,हाम्रो जिल्ला काभ्रे पलान्चोक तिरको पनि भिडियो बनाउनु होला कृपया...मैले पहिले पनि तपाईको पुर्बी ब्लुज भिडियो मार्फत अनुरोध गरिसकेको छु।म नियमित दर्शक हु। धन्यवाद।
बिजय सर, हाल कहाँ होला तपाईं?
खुब रमाइलो लाग्छ हेर्न पाउँदा सचीन दाई लाई धेरै धेरै धन्यवाद ।।
अति सुन्दर इलाम मरो जन्म भूमि मेरो जन्म ठाउँ भएर पनि घूमन पाएको थिएन अवालोकन गर्नु पाएको थिएन खुशी लाग्यो हेर्न र बुझन पाइयो आफ्नै जिल्ला र धेरै धेरै धन्यवाद सचीन सर लाई 🙏❤
I never miss your videos.your video always so beautiful n enjoyble.thank u love from kathmandu
👌👌👌👌👍️👍️👍️👍️💖💖💖💖💖💖🌲🌲🌲🌿🌿🌿🌲🌿🌿🌿🌿🍁🍁🌷🌷🌷🌷🌷🌷🙏🙏🙏dhanyabad dajulai yeti drei ramro videoharu . Banaunu vyeko ma.ekdam man paryo.
सुन्तला खाने बोजु र भालु ढुङ्गा को बाजे फन्नी 😀😀😀💖💖🙏🙏
Um Hai 😂😂😂❤❤❤
हाम्रो इलाम राम्रो इलाम ❤️❤️❤️
राम्रो इलाम हाम्रो इलाम
परदेशमा बसेर आफ्नो जन्म स्थान लाई नियाल्न पाउँदा खुसी छु 🤗। (चियाबारीको घुम्टो भित्र सजिएकी सौंदर्य की खानी तिमी, जन्म दिने मेरी आमा झै माया लाग्ने, पहाडकी रानी ईलाम तिमी।)
कार्य सफलताको अग्रिम शुभकामना सधैं दाइ हजुरहरू लाई
समय मिलाएर प्राय सबै भिडियो हेर्ने गर्छु दजु
धन्यवाद छ सचिन जि हजुर काे विङियाे देखे र विदेश मा
बशे काे नेपाली काे मन लाइ छुन्छ
धेरै धेरै राम्रो लाग्यो !!!!!
अति सुन्दर प्रस्तुति !!!
धेरै धेरै धन्यवाद सचिन सर!!!
दाजु हजूर ले त पुरै नेपाल गुमाउनु भो
Thanku so much 💕
Luv from Arunachal Pradesh, NE India.
I watch all ur videos. Background music used in all ur videos are awesome...🇮🇳🇮🇳🙏🙏
Dai moile hjir ko harek vlogs hertye but finally afnoie plc ko hernu paudha kasto ramailo lagi rako xa... danyabad dai hamrow ilam lie poni sametnu bhYeko ma🙏🙏
अब फेरि भोजपुर, सङ्खुवासभा तिरको पनि बनाउनुपर्यो है सर।
सुन्दर छ।।।
चितवन को पनि बनाउनु पर्यो दाजु
साह्रै मन पर्छ हजुरको भिडियो हरु।नछुटाइ हेर्ने गर्छु।आफू घुम्न नसकेपनी घरै बसेर विभिन्न ठाउको बारेमा जानकारी लिन पाइरहेको छु ।
Thank you so much such a beautiful video clip
सारै रमाईलो इलाम🙏🙏🙏👌👌👌🌿🌿🍀☘️🌳🌷🌺💐🥀🌻🏵️🌱🍃🍂🍁
Very nice videography collection of purvi blues .....🏆🏆🥇🥇🏆🏆
बाजेलाई के भएको रहेछ। सरहरु पनि मज्जाले हासनुभयो बाजेलाई देखेर।
सारो राम्रो हौ इलाम ससुराली बनाउछु होला हौ दाजु 😀😀💖🙏🙏
Wow very nive
सचिन जिको हरेक विडियो हेरेको छु । जहाँ गएनी त्यहाँको धेरै कुरा बुझेर जानकारी मुलक विडिओ बनाउनुहुन्छ । keep it up!! thanks blues team laai.
Beautiful place with handsome and talented dai 🙏
अति सुन्दर इलाम जिल्ला
Thanks for the great information abut ILam
blockbuster dai...
धेरै धेरै धन्यवाद हजुर लाई।।।।
Panchather phidim ko pani vlog aaunu parw hajur..😍😍vlog ramro x🇳🇵👌👌
अाहा सर,,
सुन्दर अति सुन्दर मेरो नेपाल 👌👌👌
भोजपुर को दिङ्ला पनि जानू परो सर ऐतिहासिक ठाउँ हो दिङ्ला
सचिन जि घरै बसि बसि हजुरको भिडोयोहरु शृङ्खलाबद्ध रुपमा हेरिसक्दा मानौ मलाई लाग्छ,आफैले प्रत्यक्ष भ्रमण गरिसके जस्तो। प्रस्तुति सैलि उत्कृष्ट छन। हजुरको यात्रा सधै सफल रहुन,हामिले पनि यसरि भिडियोहरु हेरिरहन पाउ भनि कामना गर्दछु।
लक्ष्मी सरका प्रस्तुति पनि सुन्दर छन हजुरको साथ रहिरहुन सचिन जि लाई।
धन्यवाद
बिमला मोक्तान
लन्डन हिथ्रो।
🙏
वा इलाम बजार क्या दामी
Ramailo ani dherai ramro
Wow wow wow so very nice 🙏🙏🇳🇵🇳🇵🇱🇧🇱🇧
धन्यवाद सचिन दाई
nice video
धन्यवाद पुर्ब घुम्नु भाको मा
Love u purvi blues💕💕 from Khotang ✌
Bhai ko presentation ekdammi lagyo,sarai mitho boli.Tapai lai dherai maya Sikkim, India batta🙏🙏
नामसालिङ् ✋✋✋ नामसालिङ्को उखु💞💞💞
Wow really enjoyed 😍😍😍 tq Sachin sir🙏🙏🙏🙏🙏
Good
aha kati ananda aayo, bises gari bazaar ko drishya sarai anandit
Nepal ko sabai vanda ramro vlogger hunuhuncha tapai. Tara pani thorai subscriber chan vastab mai hira ko mulya sabailai thaha hunna. Love your vlog brother
नमस्कार हजुर तनहु शुक्लागन्डकी हाल साऊदि अरब धेरै रामो् छ
wow wow ilam
wow daada
I am very happy to see you in my hometown.... Love it ....
From narayangad. Wow really Nepal is king of nature. Waiting for Rara lake vedios thanks all of the team 👍👍👍
Wow awesome vlog sir👌👌❤️❤️
Sir sachin Neupane explains everything in excelent language and explores natural and historical places of nepal. I really enjoy from Darjeeling.
Earth sky wind climate are all flowers of nature,
Their feeling is the essence of the fragrance of joys and lot of peaceful happiness … wonderful temples, historical buildings also modern progressives developments of our lovely great nepal ... 🇳🇵🇳🇵
बाजे ले तीन पाने सुटाई पारेर सुते जस्तो छ
Waau thanks both of you...
Daju namaskar...malai sarai mann paryo yo thau so ma aaba yaaha dubai bata nepal gar farkinda yaaha auna chu gumna lai ra thanks alot
Felt so contented after seeing my home from your video looking forward for more from your video there are so much more to capture and explain you left barren. I would have explained more if i had had a chance!!✌️✌️✌️
सारै रमाइलो भिडियो 😘
जय होस्
tapaiko bujhaune saili sarai ramro chha sachin sir.collage ma student harule ekai patakma bujhxan hola hai sir.
मेरो ईलाम जिल्ला
wow really so nice place in nepal ilam🤘🤘
Purvi vlog here paxi purai nepal gumeko jasto lagxa jay Nepal 🇳🇵♥
Babaiii le hasayaee...nabolera😊😊😊😊
Regular viewer of purvi blues🙏🙏! Thanks for all beautiful blogs
भ्लग मात्रै नभएर जुन ठाउको भिडियो बनाउनुहुन्छ त्यो ठाउको हरेक कुरा रिसर्च गरेर ठाउ,बिशेषता,इतिहास इत्यादि कुराहरु जानकारी सहितको भ्लग लिएर आउनुहुन्छ एकदगम खुशि लाग्छ सचिन सर,सायद यहि बिशेष शैलिको भ्लग बनाइले होला कति बर्ष अगाडि देखि भ्लग बनाउदै आएका भ्लगर भन्दा तपाईंको भिडियो को views र सस्क्राइबर ज्यादा हुने अनि लोकप्रिय पनि बन्दै गएको छ।यसरी नै निरन्तरता दिनुस भिडियो मा वास्तविक ता देखाउनुस भिडियो हेर्दा डिजिटल होइन अर्गानिक होस,हामि तपाईंको दर्शकको अपेक्षा यहि छ🙏🙏
ईन्डिया को दिल्ली देखी हेर्दै छु
Thanks fro promoting Nepali agriculture somehow . Hope this video will change some impacts on Nepali consumer who eat Indian vegetable
Wonderful adventure, thanks bro.
Nice vlog. I always watch your vlog. It's so nice, video is good quality, well explain. Appriciate your hard work. Keep it up. Watching from Canada.
Thanks
th-cam.com/video/3ixPsMuUjiQ/w-d-xo.html
sir namaste
hoiet daie vhalu dhunga ko mathi ta vhalu nai vetnu va jasto chha.
***
There is zeal in every direction, silence is unbroken here;
listen! Something is singing, every wave on the climate ..nice beauties of khalanga known as illam ..
हाम्रो ईलाम राम्रो ईलाम 🌱🍀☘️🌿