जङ्गबहादुरको ज्वाईंको राज्य । नेपाल एकीकरण देखिकै सदरमुकाम । इलाम बजार । ILAM Bajar Vlog ||
ฝัง
- เผยแพร่เมื่อ 10 ก.พ. 2025
- Ilam Bajar is the headquarter of ilam district. Must visit places in ilam
Please Support me through this patreon link
(Become a Patron)
www.patreon.co...
Please watch our other videos of ilam
Kanyam ilam Vlog
• KANYAM ILAM VLOG || कन...
Antu ilam vlog
• Antu Vlog || नेपालको स...
Sandakpur Vlog Part 1
• Sandakpur Vlog Part-1 ...
Sandakpur Vlog Part 2
• Ilam Sandakpur Part 2 ...
Ilam panchthar vlog
• ILAM PACHTHAR VLOG || ...
Larumba Vlog
• लारूम्बा यात्रा || Lar...
Siddhithumka Vlog
• ILAM सिद्धिथुम्का । ती...
Mangmalung Vlog
• Rabi Panchthar || अचम्...
Clean ilam green ilam ❤❤❤❤My hometown ❤❤❤
Watching from Kalimpong India. I have been following since quite a long. Thank you so much for wonderful video. Keep up the good work.
Dhanyabad, it is very resourceful information to us . Jay gorakh Nepal aammma ko Jay hoos Nepali ko bijaya hoos
👌👌👌👌👍️👍️👍️👍️💖💖💖💖💖💖🌲🌲🌲🌿🌿🌿🌲🌿🌿🌿🌿🍁🍁🌷🌷🌷🌷🌷🌷🙏🙏🙏dhanyabad dajulai yeti drei ramro videoharu . Banaunu vyeko ma.ekdam man paryo.
सुदूरपश्चिमको दार्चुलाबाट सुदूर पूर्व को सुन्दर ईलाम हेर्न पाइयो सम्पूर्ण टीमलाई सलाम छ
सचिन सरको लगभग 100 बेसि भल्ग हेरि सके, अहिले त म फ्यान नै भको छु ,सब से मलाइ गजब लाग्ने चाही सचिन सर को उद्द्घोसण कला नै हो🌹🌹
भाइ भनी संम्बाेधन गरे, रिसानि माफ है । भ्याएसम्म सबै भिडीयाे हेर्ने पर्यास गर्दैछु, शैली अतिनै मनपर्छ , भिडीयाेमा बाटाेका धेरै नाङ्गा जमिन देख्दा दुख लाग्छ वातावरण अनुसारका वाेट बिरुवा स्थानीय तथा आय आर्जन हुने वनस्पतिका जानकारी साथै व्यवस्थित खेति मा जाेड दिनपाए हुनेथियाे ।
नेपाली उत्पादन लाई महत्त्व दीनुपर्छ आर्गानीक र कुनै कयमीकल हरु नहालीयकी सागसब्वी खाउ सच्छ र नीरोगी हौ यो च्यानत सधै हेर्छु राम्रो लाग्छ चेतना दीनेगरी सरको बोल्ने सैली
नेपालको प्राकृतिक सम्पदाले साच्चिकै स्वर्गको आभास दिलाउने रहेछ भाईले नेपालको बिभिन्न ठाउँको भिडियो बनाएर देखाउनु भएकोमा धेरै धेरै धन्यवाद छ
V 5
साचै रमाइलो र मन मोहक द्रिस्य रहेको हाम्रो इलाम
I never miss your videos.your video always so beautiful n enjoyble.thank u love from kathmandu
खुब रमाइलो लाग्छ हेर्न पाउँदा सचीन दाई लाई धेरै धेरै धन्यवाद ।।
अरनिको ति एक महान व्यक्ति ! जसले आफ्नो मेहनती सीप कला चिनको शहरहरूमा भवन मूर्ती निर्माण गरे । सबैभन्दा धेरै त नेपाल चिन दुवै मित्रराष्ट्रको मैत्रित्वता अझ दह्रो अनि घनिष्ट बनाएर गए ।। उनको सीप कला मेहनती राष्ट्रप्रेमी जीवन कथा को मनपराउछन भनम नि ।। जय नेपाल ।।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌍🌍🌏🌏🌏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Luv from Arunachal Pradesh, NE India.
I watch all ur videos. Background music used in all ur videos are awesome...🇮🇳🇮🇳🙏🙏
धेरै धेरै धन्यवाद सचिन सर हाम्रो इलाम घुमेर घुमाइदिनुभएकोमा ❤️❤️❤️
घर इलाम हाल कतार
हामी सबै ले एक पटक घुम्नै पर्ने ठाउँ सुन्दर इलाम
Ma Darjeeling bata hajur ko video sadai herne garhu dhanyabad 🙏
Very nice videography collection of purvi blues .....🏆🏆🥇🥇🏆🏆
तपाईको वाचन शैली र व्यवस्थापनले video उत्कृष्ट बनाऊँछ........👍😍😍😍🙏🙏🙏
अति सुन्दर इलाम मरो जन्म भूमि मेरो जन्म ठाउँ भएर पनि घूमन पाएको थिएन अवालोकन गर्नु पाएको थिएन खुशी लाग्यो हेर्न र बुझन पाइयो आफ्नै जिल्ला र धेरै धेरै धन्यवाद सचीन सर लाई 🙏❤
दाइको भिडियो हेरेपछि अाफु पनि त्यो ठाउँमा नै भयजस्तो लाग्छ ।। म Parbat देखि भिडियो हेर्दै छु।। दाइले TH-cam मा राखेको भिडियो नछुटाइ हेर्ने म मात्र हो कि ? अरु पनि हुनुहुन्छ ? हेर्ने जति यता हाजिर है। #सचिन दाइ 😍🇳🇵❤️🇳🇵🙏
म पनि
Thank you so much such a beautiful video clip
Dai moile hjir ko harek vlogs hertye but finally afnoie plc ko hernu paudha kasto ramailo lagi rako xa... danyabad dai hamrow ilam lie poni sametnu bhYeko ma🙏🙏
दाइ को भिडियो म न छुटाइ हेर्ने गर्छु।।।भिडियो हेरे पछि आफू पनि तेहि ठाउँ मा भए जस्तो लाग्छ।।।।मौका मिल्यो भने दाइ लाई म मेरो गाउँ ठाउँ मा पनि घुमाउने सोच म छु।।
सबै ठिकै लाग्यो तर प्यकेजिङ आकर्षक लागेन।
खाने कुरा को
Wow really enjoyed 😍😍😍 tq Sachin sir🙏🙏🙏🙏🙏
Love u purvi blues💕💕 from Khotang ✌
Beautiful place with handsome and talented dai 🙏
Bhai ko presentation ekdammi lagyo,sarai mitho boli.Tapai lai dherai maya Sikkim, India batta🙏🙏
अाहा सर,,
सुन्दर अति सुन्दर मेरो नेपाल 👌👌👌
From narayangad. Wow really Nepal is king of nature. Waiting for Rara lake vedios thanks all of the team 👍👍👍
Wow awesome vlog sir👌👌❤️❤️
धेरै धेरै राम्रो लाग्यो !!!!!
अति सुन्दर प्रस्तुति !!!
धेरै धेरै धन्यवाद सचिन सर!!!
धन्यवाद छ सचिन जि हजुर काे विङियाे देखे र विदेश मा
बशे काे नेपाली काे मन लाइ छुन्छ
Panchather phidim ko pani vlog aaunu parw hajur..😍😍vlog ramro x🇳🇵👌👌
Wow wow wow so very nice 🙏🙏🇳🇵🇳🇵🇱🇧🇱🇧
सारै रमाईलो इलाम🙏🙏🙏👌👌👌🌿🌿🍀☘️🌳🌷🌺💐🥀🌻🏵️🌱🍃🍂🍁
Thanks for the great information abut ILam
Felt so contented after seeing my home from your video looking forward for more from your video there are so much more to capture and explain you left barren. I would have explained more if i had had a chance!!✌️✌️✌️
लै हजुर ईलाम जाने चाहाना यही भिडियो बाट थोरैभएपमि पुरा भयो यो भिडियो बनाऊने सबैलाई धन्यबाद
blockbuster dai...
नमस्कार १ बर्ष अघि ईलाम भ्यू टावर बाट दृश्य को अवलोकन गर्ने मौका मिलेको थियो । फेरि आज फेरि सचिन जी ले संपूर्ण ईलामको जानकारी दिनु भएको मा धन्यबाद छ।
aha kati ananda aayo, bises gari bazaar ko drishya sarai anandit
I am very happy to see you in my hometown.... Love it ....
Aafno janm vhumima base pni ghum skian tar hjur la dhakhaunu vhyo Dhanbad xa hjurlai 🙏🙏🙏🙏🙏🙏
Ramailo ani dherai ramro
Wow very nive
इलाम को भिडियो धेरै भइसको अबो संकखुवासभा मा अबस्थित सभा पोखरी र सिबधारा बरुण राष्ट्रीय निकुंज को भिडियो आसा मा छू
कार्य सफलताको अग्रिम शुभकामना सधैं दाइ हजुरहरू लाई
सुन्तला खाने बोजु र भालु ढुङ्गा को बाजे फन्नी 😀😀😀💖💖🙏🙏
Um Hai 😂😂😂❤❤❤
Waau thanks both of you...
म डडेल्धुराबासी......ईलाम पुग्ने अवसर मैले पनि पाउको थिए, अति नै राम्रो मनमोहक । यस्तै हावापानी र प्राकृतिक मनोरम दृष्य डडेल्धुरामा पनि छ तर बिडम्बना भन्नुपर्छ- पर्यटन विकासमा कुनै पनि काम हुन नसकेको पिडा छ हामीसँग ।
सुन्दर छ।।।
Sir sachin Neupane explains everything in excelent language and explores natural and historical places of nepal. I really enjoy from Darjeeling.
thx For nice video 🙏 i,m watching from H.K 👍️👌
अति सुन्दर इलाम जिल्ला
वा इलाम बजार क्या दामी
राम्रो इलाम हाम्रो इलाम
Regular viewer of purvi blues🙏🙏! Thanks for all beautiful blogs
मलाई लाग्छ पश्चिम् नेपाल् भन्दा पुर्बी नेपाल बिकास मा धेरै अगाडि रहेछ्🙏🙏👌✌️
Nice vlog. I always watch your vlog. It's so nice, video is good quality, well explain. Appriciate your hard work. Keep it up. Watching from Canada.
Thanks
th-cam.com/video/3ixPsMuUjiQ/w-d-xo.html
Earth sky wind climate are all flowers of nature,
Their feeling is the essence of the fragrance of joys and lot of peaceful happiness … wonderful temples, historical buildings also modern progressives developments of our lovely great nepal ... 🇳🇵🇳🇵
परदेशमा बसेर आफ्नो जन्म स्थान लाई नियाल्न पाउँदा खुसी छु 🤗। (चियाबारीको घुम्टो भित्र सजिएकी सौंदर्य की खानी तिमी, जन्म दिने मेरी आमा झै माया लाग्ने, पहाडकी रानी ईलाम तिमी।)
wow really so nice place in nepal ilam🤘🤘
हाम्रो इलाम राम्रो इलाम ❤️❤️❤️
सारै रमाइलो भिडियो 😘
सचिन जिको हरेक विडियो हेरेको छु । जहाँ गएनी त्यहाँको धेरै कुरा बुझेर जानकारी मुलक विडिओ बनाउनुहुन्छ । keep it up!! thanks blues team laai.
nice video
Wonderful adventure, thanks bro.
Nepal ko sabai vanda ramro vlogger hunuhuncha tapai. Tara pani thorai subscriber chan vastab mai hira ko mulya sabailai thaha hunna. Love your vlog brother
दाजु हजूर ले त पुरै नेपाल गुमाउनु भो
Thanku so much 💕
Nice vlog sachin dai
Keep it up🙏🙏🙏🙏🙏
wow daada
kati ramailo tapaiharu ko life wow
Saraiii ramroo
Babaiii le hasayaee...nabolera😊😊😊😊
Vedio ramro lagyo
धेरै धेरै धन्यवाद हजुर लाई।।।।
सचिन सर,,हाम्रो जिल्ला काभ्रे पलान्चोक तिरको पनि भिडियो बनाउनु होला कृपया...मैले पहिले पनि तपाईको पुर्बी ब्लुज भिडियो मार्फत अनुरोध गरिसकेको छु।म नियमित दर्शक हु। धन्यवाद।
बिजय सर, हाल कहाँ होला तपाईं?
Good
Purvi vlog here paxi purai nepal gumeko jasto lagxa jay Nepal 🇳🇵♥
Namaste 🙏ma Canada 🇨🇦bata herdai chhu its always best to watch your TH-cam videos
Thanks
Mingmar
ilam is must beautifull place❤❤❤❤
धन्यवाद सचिन दाई
चितवन को पनि बनाउनु पर्यो दाजु
wow wow ilam
सारो राम्रो हौ इलाम ससुराली बनाउछु होला हौ दाजु 😀😀💖🙏🙏
Thanks fro promoting Nepali agriculture somehow . Hope this video will change some impacts on Nepali consumer who eat Indian vegetable
साह्रै मन पर्छ हजुरको भिडियो हरु।नछुटाइ हेर्ने गर्छु।आफू घुम्न नसकेपनी घरै बसेर विभिन्न ठाउको बारेमा जानकारी लिन पाइरहेको छु ।
M t tapaiye ko sabhie video herchu nikye ramro lagche
Aaha kati ramailo Sachin sir surkhet dekhi
tapaiko bujhaune saili sarai ramro chha sachin sir.collage ma student harule ekai patakma bujhxan hola hai sir.
अब फेरि भोजपुर, सङ्खुवासभा तिरको पनि बनाउनुपर्यो है सर।
sir namaste
सचिन जि घरै बसि बसि हजुरको भिडोयोहरु शृङ्खलाबद्ध रुपमा हेरिसक्दा मानौ मलाई लाग्छ,आफैले प्रत्यक्ष भ्रमण गरिसके जस्तो। प्रस्तुति सैलि उत्कृष्ट छन। हजुरको यात्रा सधै सफल रहुन,हामिले पनि यसरि भिडियोहरु हेरिरहन पाउ भनि कामना गर्दछु।
लक्ष्मी सरका प्रस्तुति पनि सुन्दर छन हजुरको साथ रहिरहुन सचिन जि लाई।
धन्यवाद
बिमला मोक्तान
लन्डन हिथ्रो।
🙏
समय मिलाएर प्राय सबै भिडियो हेर्ने गर्छु दजु
Daju namaskar...malai sarai mann paryo yo thau so ma aaba yaaha dubai bata nepal gar farkinda yaaha auna chu gumna lai ra thanks alot
नामसालिङ् ✋✋✋ नामसालिङ्को उखु💞💞💞
dhanyabad hamro ilamko barema batai dinu vayekoma
Nice video💕👃👍