Dakshina (Nepali Movie) ft. Bhuwan K.C, Niruta Singh, Tulsi Ghimire, Bhatati Ghimire

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ก.พ. 2020
  • Tilte: Nepali Movie
    Movie:Dakshana
    Light : Dik Khadka
    Light Ass. : Dambar Rai ,Chandra Bhujel,Pratap Rai ,Chandra Tamang
    Kitchen : Kul Bahadur Mahat
    Designer : Ideal (Sunder Shrestha)
    Publicity : Pradip Bhattrai
    Editor: Ishor Gadal / Dinesh Sapkota
    Music: Satyajit Gajamer
    Camera : Deepak Pradhan/Mahesh Gautam
    Steel Camara: Bishnu Basnet
    Fight : Bijay Bubba
    Dance : Kamal Rai/Bharati Ghimire
    Make up : Shreekat/ Ramesh
    Dress : Gopal Timlsina
    Sound : jyoti Rana(Film line)
    Padam Singh/Deepak Shrestha
    Singer : Naran Gopal,Sadhana Saragam,Bharati Ghimire,Indrajit Mijar,Kumar Kanchha,Satjit Gajamer
    Arts : Manoj Gajamer/Gilab Chandra Sharma
    Camara : Pramod Pradhan
    Lyrics : Kushum Gajamer / Tulsi Ghimire
    Music : Ranjit Jagamer
    Producer : Sawanam Risal/Kushum Kumari Singh/Ram Krishna Bajagai/Suwana Kayastha
    Script / Direction: Tulsi Ghimire
    Artists:Bhuwan KC, Tulsi Ghimire,Bhatati Ghimire, Niruta singh,B.s Rana,rajaram Paudel,keshsav Ghimire, etc
    ©All Right Reserved Sairam Pictures Pvt. Ltd
    Webside: www.sairampictures.com
    यस च्यानलमा अपलोड भएका हरेक Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रतिलिपि अधिकार ऐन २०५९ बमोजिम तथा बिदुतिया ऐन बमोजिम कडा भन्दा कडा सजाय हुनेछ | Embedding to a website is allowed.
    ©Exclusive Rights Reserved Sairam Pictures Pvt. Ltd
    Website: www.sairampictures.com
    Social Links:
    Facebook: / sairampicture
    TH-cam: goo.gl/kYMjYy
    Twitter: Sairam_Pictures
    Legal Notice: Illegal uploading of this content is strictly prohibited if our channel's content is infringed strict action will be taken according to cyber crime laws.
    -Sairam Pictures 2019
  • ภาพยนตร์และแอนิเมชัน

ความคิดเห็น • 527

  • @bikrammagar4482
    @bikrammagar4482 3 ปีที่แล้ว +11

    त्यति बेलाको हिरो गुण्डाको फाइटहुने परम्परा भएको समयमा पनि तुलसी घिमिरे सरको हरेक चलचित्र बेग्लै ऐतिहासिक छन ।हरेक चलचित्रमा बिगत देखि भबिस्यसम्मको समाजको चित्रण गरेको पाइन्छ। सधै हरेक नेपालीले सम्मान गरेरै नपुग्ने योगदान दिनुभएको छ । हरेक नेपाली र नेपाली चलचित्र जगतको महागुरु तुलसी घिमिरे ज्यु लाई सदा सम्मान अर्पण गर्दछु।म अहिले त परदेशमा छु तर एउटा ठुलो धोका छ,महागुरु संग भेट्ने अनि उहाबाट आशिर्वाद लिने अनि ज्ञानको दर्शन गर्ने।श्रद्यय गुरु तुलसी घिमिरे प्रती सम्मान 🙏🙏🙏जय देश जय नेपाल।।।

  • @rucheetamang9819
    @rucheetamang9819 3 ปีที่แล้ว +145

    आदरणीय तुलसी सर र भारती मेमको अभिनय मन पराउनुहुने विज्ञ दर्शकवृन्द सबैले यहाँ लाइक गरी उहाँहरूप्रति सम्मान व्यक्त गरिदिनु हुन मेरो हार्दिक अनुरोध छ l

  • @prakashrai7304
    @prakashrai7304 5 หลายเดือนก่อน +13

    कति आँसु खसे खसे आखाबाट यो फिल्म हेरेर 😭😭😥😥😭😭कति जिउँदो अभिनय अनि नेपाली माटोको फिल्म ❤️❣️तुलसी सरको हरेक काम सधै प्रशंसा गर्न लायकै हुने गर्द्छ। भुवन सर र निरुता मेडम को अभिनयले नि सार्है मन जहिले छुन्छ। तुलसी सर जस्तो बहुमुल्य हिराको दर्शन पाए पनि जीवन सार्थक हुने थियो तर त्यति ठुलो भाग्य सबैको कहाँ हुन्छ र😢😢 धेरै धेरै धन्यवाद दिन चाहन्छु तुलसी सर लाई यति मिठो, रोमाञ्चक अनि प्रेरणादायी फिल्म हामीलाई दक्षिणा स्वरूप दिनु भएकोमा। यस्तै यस्तै नेपालीपन बोकेको फिल्म सधै हेर्न पाए स्वर्गीय आनन्द मिल्ने थियो 😢😢❤❤❤❤❤❤

  • @NabinBam-vo1ek
    @NabinBam-vo1ek 2 หลายเดือนก่อน +22

    2081 मा हेर्ने कोको हुनुहुन्छ ❤

  • @sukaramb.k.1139
    @sukaramb.k.1139 3 ปีที่แล้ว +132

    यो फिल्म मेरो जीवनको सवैभन्दा राम्रो फिल्म हो । नेपालको इतिहासमा यस्तो फिल्म न कहिले बनेको थियो र न बन्ने छ ।

  • @HemRodung
    @HemRodung ปีที่แล้ว +7

    भुवन केसि खासमा रियल सुपर्स्टार नै हो तर अहिलेको जेनेरेसनले उहाको कला योगदानलाई अध्यायन गरेकै छैन त्यही भएर बुझ्दैन।
    यस्तै कालाजयी कला अहिले जेनेरेसन मा कमै पाईन्दैन।

  • @chandrakanxa291
    @chandrakanxa291 ปีที่แล้ว +9

    आदरणीय तुलसी सर नेपाली चलचित्र को एउटा महान हस्ती यति राम्रो कथा सम्बाद र प्रेरणा को श्रोत म जति पटक यो चलचित्र हेर्छु मेरो आँखा सधैं रसाउछ कस्तो शब्दमा दम छ

  • @user-fs5qr1mw2k
    @user-fs5qr1mw2k 2 หลายเดือนก่อน +4

    पुजनिय तुलसि सरकाे याे फिलिम सबै भन्दा बेस्ट कहिले भुल्नै नसक्ने मलाई सारै मनपरछ 🙏🙏🙏💕💕💕💕💕💕💕💕💕

  • @user-dt4kd8fp3t
    @user-dt4kd8fp3t ปีที่แล้ว +28

    यो चलचित्रको कथा बस्तुले अनयासै आँखा बाट आँसु बर्सिदिए,यो चलचित्रले जिन्दगीको धेरै पाठहरु पढाएको छ चलचित्र होस् त यस्तो तुलसी घिमिरे&भारती घिमिरे ज्यु प्रती हार्दिक नमन !❤️🙏

  • @user-xu6qh5xn3y
    @user-xu6qh5xn3y ปีที่แล้ว +10

    नेपाली जगतको महान मानब तुलसी घिमिरे 🙏

  • @user-gw5kx2uw7u
    @user-gw5kx2uw7u วันที่ผ่านมา +1

    नाम जस्तै फिल्म पनि उति नै राम्रो छ।श्रीकृष्ण खड्का ।२०८१ सिमरा ०३ सम्झना स्वरुप ।।

  • @ktam763
    @ktam763 3 ปีที่แล้ว +4

    राजाराम बाको अन्तरबार्ता हेरेर फिल्म हेर्नू आउनिहरु म मात्रै हो कि?? अनि फिल्म कति राम्रो बनाउनु भएको हो?कथा बस्तु त्यस्तै राम्रो दाइलग देलिभरी पनि त्यसतै कसरी मिलाउचन हो, ऐले कहाँ हुनुहुन्छ होला यस्तो राम्रो कथा लेख्ने कथाकार!! कलाकारहरुले पनि अभिनय गरेको जस्तो कहिपनी लाग्दैन, जिबन्त अभिनय भएको फिल्म र गीत सङीत कति मिथास, तर आज्भोलिको १ गीत हिट भएर सिङो फिल्म हाक्नेहरुले केही सिक्ने कि??? सारै मन छोयो हौ!!!!यस्तो फिल्मको पाइरेसी गर्नेलाइ त फिम हलमइ लगेर फाँसी दिनु पर्ने हौ!!!कति पुरानो फिल्म होला है दामी फिल्म!!!

  • @ramregmi6566
    @ramregmi6566 4 ปีที่แล้ว +19

    शिक्षक पेशा संग सम्बन्धित रहेछ ।यस्ता यथार्थपन देखाउने फिल्महरू हेर्दा खुशी लाग्यो ।

  • @newnepal2072
    @newnepal2072 4 ปีที่แล้ว +11

    Tulsi Ghimire is a legend. Deuta, Lahure, Dui thopa aashu, Dakshina. So many amazing films. Golden era of Nepali film industry.

  • @premrai5310
    @premrai5310 3 ปีที่แล้ว +3

    साह्रै नै राम्रो लाग्यो ।दक्षिणा फिल्मी👌👌👌👍️👍️👍️👍️👍️

  • @meronepal147
    @meronepal147 2 ปีที่แล้ว +7

    यति राम्रो फिल्म आज सम्म मैले जिन्दगि मा देख्व्को थिना मन मुटु मा बस्न सफल कहिले न बिर्साने

  • @lakshyamaharjan8642
    @lakshyamaharjan8642 4 ปีที่แล้ว +23

    One of the best directors in the world.Tulsi Ghimire Sir.🙏🏻

  • @chandrakanxa291
    @chandrakanxa291 2 ปีที่แล้ว +3

    कति पटक हेरिसके यो मुभी तर पनि चित्त बुझ्दैन हेरि रहु लाग्छ तुल्सी सर तपाईंको यो चलचित्र को योगदान सधैं सगरमाथा जतिकै उच्च छ अब पनि हजुरले यस्तै मुभी बनाउनु पर्यो सर सुभ कामना

  • @raihangkanchhaofficial
    @raihangkanchhaofficial 4 ปีที่แล้ว +56

    यो फिल्म मैले धेरै पटक हेरिसकेँ त्यो समयको Blockbuster movie हो। सपना भइ आँखामा आउने को होला भन्ने गीत सबैको मुखमा झुन्डिएको गीत हो। अब भाउजु, पुरानो जीवन रेखा, मायालु, गोठालो, झझल्को, बाँसुरी, पिरती, यी फिल्महरु हाल्नु पर्‍यो के।

  • @khatrirudra3953
    @khatrirudra3953 3 ปีที่แล้ว +7

    सायद नेपाली सिनेमा जगतमा तुलसी घिमिरे जतिको लेखक निर्देशक अब नभेटिएला

  • @surajmgrmass9305
    @surajmgrmass9305 4 ปีที่แล้ว +6

    सुखद दिन रहेनन भने दु:खद का दिन हरु पनि रहदैनन्न धैर्रे धारण राख्नु पर्छ outstanding world

  • @ajayachhinal5315
    @ajayachhinal5315 ปีที่แล้ว +2

    कमेरा क्वालिटी अभिनय एक दम उत्कृट ❤️❤️❤️❤️

  • @poojagurung3652
    @poojagurung3652 3 ปีที่แล้ว +5

    जति पटक हेरे तेती नै पटक म रोएको छु .. मन नै भक्कानिन्छ

  • @bipulkharel4957
    @bipulkharel4957 4 ปีที่แล้ว +27

    I do not have any words than massive respect to Tulsi Ghimire. 🙏

  • @purbelimayamagar9977
    @purbelimayamagar9977 4 ปีที่แล้ว +7

    आहा फिल्म भनेको यस्तो पो होत। देश फिल्म पनि युटुबमा हाल्दिनु पर्यो

  • @Mankoaya
    @Mankoaya 2 ปีที่แล้ว +7

    अझै पनि नेपाली चलचित्र छेत्रमा तुलसी घिमिरेको कलमहरु चल्नु पर्छ 🙏

  • @luxprajapati6968
    @luxprajapati6968 3 ปีที่แล้ว +15

    Many directors may come and go but tulsi ghimire shall always be remembered in Nepali film industry.

  • @vijaykarki
    @vijaykarki 4 ปีที่แล้ว +54

    Tulsi Ghimire is the godfather of the Nepalese movie .The way which he make the movie is outstanding . Huge respect legend and thank u for making our childhood memorable.

    • @allinoneeenepal5049
      @allinoneeenepal5049 3 ปีที่แล้ว

      And Shiva Regmi is the God father of Tulsi ghimire

    • @sagardhimal6
      @sagardhimal6 2 ปีที่แล้ว

      Ck

    • @user-jj8on9dg3o
      @user-jj8on9dg3o 5 หลายเดือนก่อน

      @@allinoneeenepal5049 and you know nothing or you are insane .

  • @kamalsunar1574
    @kamalsunar1574 4 ปีที่แล้ว +18

    Tulasi sir legend of Nepali film industry big salute you sir 👏👏👏

  • @user-kl1ob5xj4d
    @user-kl1ob5xj4d 2 หลายเดือนก่อน

    फिल्म लाइन मा हिरो हिरोनी को मात्र चर्चा भएको पाइन्छ तर तुल्सी घिमिरे बुवा ले लेखेको र खेलेको फिल्म मा हिरो हिरोनी त सबैले बिर्सिन्छ जताततै तुल्सी घिमिरे बुवा को नाम आउँछ
    नेपाली फिल्म जगत को जग हो तुल्सी बुवा
    वाह कथा बस्तु वाह अभिनय वाह पुरानो नेपाली मुभी ❤

  • @wisdomcompassion5060
    @wisdomcompassion5060 4 ปีที่แล้ว +14

    Tulashi ghimire is great director of nepali movie industry.huge respect to our legendary director tulasi ghimire.darpan chaya is one of the memoriable movie of him.

  • @Dinesh-ce3zk
    @Dinesh-ce3zk ปีที่แล้ว +1

    तुल्सि सर को बोली कति सालिन अनि कस्तो मन मै छोएको अनुभब हुन्छ मेरो हिर्दये देखी वाह लाई सत् सत् नमन अनि माया ❤❤🙏🙏🙏🙏🙏🙏

  • @mahendrakarki7230
    @mahendrakarki7230 2 ปีที่แล้ว +1

    सन्सारकै ऊत्कृस्ट सन्देस भाव शिक्षा मुलक चलचीत्र होला यो। नमन छ तुलसी सरलाई।

  • @rozet.thapa9106
    @rozet.thapa9106 3 ปีที่แล้ว +4

    कस्तो सन्देश मुलुक चलचित्र धेरै धेरै धन्यवाद तुलसी सर हजुरले जस्तो राम्रो चलचित्र कम्मै ब्यक्तिले बनाउन सक्छ साथमा हजुरको जिबन्त अभिनय मुक्त कण्ठले प्रसम्शा गर्दा नि कम हुन्छ्💐🙏😊❤️

  • @arpitakharel2747
    @arpitakharel2747 27 วันที่ผ่านมา

    संवादको बिचमा सँगै आउने ब्याकग्राउन्ड म्युजिकले नै सिंरिंग बनाउछ ❤❤❤❤❤तुलसी घिमिरेको सिग्नेचर सिनेमाहरु यस्तै हुन्छन हृदय छुन्छ दार्जलिंगको चिसो हावाको सुगन्ध जो हुन्छ।

  • @rabinak.shakya4031
    @rabinak.shakya4031 4 ปีที่แล้ว +9

    Really I can't control my tears....I remember my childhood n my respected all teachers....Gopi Sir really I remember you when I see the act of tulsi ghimire n I miss you alot😢😢😢....lots of love sir😍😍😍

  • @pknphg8444
    @pknphg8444 2 หลายเดือนก่อน

    पहिलाको ती पुरानो कलाकार हरुले कति राम्रो अभिनय गर्ने थिए कथा गीत सङ्गीत सुन्न लाएककाे हुन्थ्यो फिल्म तेस्तै हुन्थ्यो गए त्याे जवाना अब यस्तो कथा बस्तु भएकाे फिल्म बन्न छाेछ्याे

  • @jayramdahal3799
    @jayramdahal3799 4 ปีที่แล้ว +5

    गहभरी आसु बनाइ यो comment लेख्दै छु ल
    " यो फिल्म साच्चिकै राम्रो छ , तुलिसी घिमिरेको बोलि अभियान साच्चै राम्रो, यो फिन्म नेपाल सबैभन्दा राम्रो फिल्म मध्येको एक हो, मैले त धेरै चोटि हेरे तलाइ पनि हेर्नु ल।

  • @nepalidude
    @nepalidude 4 ปีที่แล้ว +32

    One of the best Nepali movies ever! Nobody will reach the height Tulsi Ghimire has scales.

    • @allinoneeenepal5049
      @allinoneeenepal5049 4 ปีที่แล้ว +1

      Even Tulshi Ghimire is Nothing Infront of Shiva Regmi

    • @naabindhakal3590
      @naabindhakal3590 3 ปีที่แล้ว

      हो Tulsi Ghimire को भन्दा Shiva Regmi को थुप्रै hit film हरु छन् ।

    • @allinoneeenepal5049
      @allinoneeenepal5049 3 ปีที่แล้ว

      @@naabindhakal3590 होनी राम्रो फिल्म पनि कति छन्
      आज सम्म म रोको भनेको शिव रेग्मी कै फिल्म मा मात्र छु
      मुग्लान
      सुख दुःख
      हामी तीन vai
      त्यसका वेस्ट Example ho
      Even Tulsi घिमिरे ले salute गर्थे शिव रेग्मी लाई
      तुलसी घिमिरे को height पाउँछ होला कोई न कोई ले
      तर शिव को कसैले सक्दैन

    • @naabindhakal3590
      @naabindhakal3590 3 ปีที่แล้ว

      @@allinoneeenepal5049 `मुग्लान´, `हामी तीन भाइ´, `ए मेरो हजुर´, `आफ्नो मान्छे´, `कहाँ भेटिएला´, `सुख:दुख´, `युद्ध´, `राम बलाराम´ `आफन्त´, `पाहुना´, `उपहार´, `हासि देऊ एक फेर´, यी चलचित्रहरु पनि शिव रेग्मीका सफल चलचित्र हुन् । यिनी बाहेक शिव रेग्मीको `दुनियाँ´ र `मानिस´ फिल्म flop भएपनी दर्शकको मन जित्न सफल भए र यिनी चलचित्रका कलाकारहरुले award हरु पाएका थिए ।

    • @naabindhakal3590
      @naabindhakal3590 3 ปีที่แล้ว

      तुलसी घिमिरेको भने चिनो, दक्षिणा, दर्पण छायाँ र कुसुमे रुमाल बाहेक अरु चलचित्र खासै चर्चामा आएका छैनन् ।

  • @begammahara423
    @begammahara423 4 ปีที่แล้ว +8

    आदरणीय तुलसी सर को अभिनय राम्रो छ

  • @rabindrashrestha3987
    @rabindrashrestha3987 4 ปีที่แล้ว +45

    What a movie....Huge respect to Tulsi Ghimire sir

    • @parajulikeshav9071
      @parajulikeshav9071 3 ปีที่แล้ว

      Ahile ratiko 8.5० dehki here ko hu sangrarsa jiban bitaauna janmne dehki marannu samaam yo@khel bhognu para cha yo haamro nepaalko tichara athawaa maasastarako kaahaani ho maile yo bhanda badijaneko chainn??

  • @chandrakanxa291
    @chandrakanxa291 2 ปีที่แล้ว +1

    जति पटक यो चलचित्र हेर्छु मेरो आखामा साउने भेल उर्लिए झैँ आँसु उर्लिएर आउँछ यति को चलचित्र कुनै लेखक र निर्देशक ले अहिलेसम्म बनाउन सकेको छैन आदरणीय दाइ तुलसी घिमिरे ज्यु प्रती उच्च सम्मान छ यस्तै किसिमको चलचित्र फ़ेरि बनाउनु पर्यो सर

  • @purnabahadurkhatri8486
    @purnabahadurkhatri8486 4 ปีที่แล้ว +35

    Cordial salute to great actor, author and director Mr. Tulsi Ghimire sir for giving this nice creation "दक्षिणा" to the Nepalese film industry. I don't miss your any arts available in youtube.

  • @user-mh8mo9nc1e
    @user-mh8mo9nc1e 2 หลายเดือนก่อน

    सायद नै यस्तो चलचित्र बन्ने छैन हाेला हाम्रो इतिहासमा ❤

  • @NL_nota_gaming
    @NL_nota_gaming 3 ปีที่แล้ว +1

    तुलसी घिमिरे जस्ता लेखक तथा निर्देशक अहिले को हाम्रो नेपाली चलचैत्र छेत्र मा खाचो छ !! अझै पनि तुलसी घिमिरे द्वारा निर्देशित चलचित्र हेर्ने सपना छ !! आशा छ पूरा हुनेछ !!

  • @sapanabk7633
    @sapanabk7633 4 ปีที่แล้ว +5

    धेरै राम्रो छ

  • @paldenlama533
    @paldenlama533 2 หลายเดือนก่อน

    कत्ति राम्रो फिल्म बनाउनु भएको धेरै नै मन पार्‍यो मलाई यो फिल्म बाटा धेरै शिक्षा पाउने छ 🙏💐सबै जनाले हेर्नु होला ❤

  • @anjanalimboo9894
    @anjanalimboo9894 4 ปีที่แล้ว +4

    🙏🙏👏👏👏❣️❣️❤️❤️😘😘😘😘💕💕💕💕wowowow ajo heriyo daxinaa movhe saraii ramro jhan Narayan gopalko song suna pauna mannaii aanadha vayr ayo❤️❤️❤️

  • @RohitAK8848
    @RohitAK8848 3 ปีที่แล้ว +7

    Wow!! What a script, what a screenplay, what a dialogue, what a content!! Emotional roller coaster 😐😐!!
    12:30 am South Australia 🇦🇺, Adelaide

  • @TheMusicmasti1
    @TheMusicmasti1 4 ปีที่แล้ว +8

    Exceptional movie. One of the masterpieces of the Great Tulsi sir...👍🙏🏼👌

  • @jyotipariyar2902
    @jyotipariyar2902 3 ปีที่แล้ว +6

    A huge respect to the great work of Director Tulsi Ghimire for such brilliant movie.

  • @rajeshpandey2258
    @rajeshpandey2258 2 ปีที่แล้ว +9

    Huge respect to you Tulshi sir. Even in that period, It was literally so difficult to made these type of movies, but he made it.

  • @user-ky9lh5qv1p
    @user-ky9lh5qv1p 4 ปีที่แล้ว +19

    अहिलेको युवा पिडिले हेर्नुपर्ने खालको छ है दक्षिणा फिलिम

  • @devrajguragain1275
    @devrajguragain1275 3 ปีที่แล้ว +3

    सम्मान छ याे फिल्म लाइ

  • @laxmikarki2596
    @laxmikarki2596 4 ปีที่แล้ว +8

    Huge respect to Tulshi ghimire sir for making such a great movie🙏🙏🙏💞💞

  • @user-tj7nu9ks1m
    @user-tj7nu9ks1m 3 ปีที่แล้ว

    हैट,पुरानो भनेको पुरानो नै हो नि सानो मा हेरेको र अहिले फेरी २०२० मा हेर्न पाउदा धेरै खुशी लग्यो thank you sairam picture.

  • @shantigurung9861
    @shantigurung9861 2 หลายเดือนก่อน

    O my god aajasam kii sabiivandaa ramro film tulasi sir hajurlae salute xa

  • @sharmilalama4237
    @sharmilalama4237 4 ปีที่แล้ว +41

    Tulsi sir film was based on love of parents towards children , family , awareness of current situation issues ,normal Nepalese people life circle.Every casts were awesome ❤️

  • @debendrapariyar3427
    @debendrapariyar3427 4 ปีที่แล้ว +13

    नमस्कार , यो फिल्म दक्षिणा जस्तै HD क्वालिटी मा अरु पुराना नेपाली फिल्म हरु पनि upload गर्नु होला विशेष गरि राजेस हमाल,शिवश्रेष्ठ ,भुवन केसी ,स्व.श्रीकृष्ण श्रेष्ठ, निखिल उप्रेती ,बीराज भट्ट को फिल्म हरु सम्भव भय सम्मको सबै फिल्म हरु । धन्यवाद

  • @dharmarajbhatta6822
    @dharmarajbhatta6822 4 ปีที่แล้ว +12

    मैले आफ्नो जिबन मा सबै भन्दा पहिला बि स २०५५ साल मा हेरेको चलचित्र

  • @dipeshg7855
    @dipeshg7855 3 ปีที่แล้ว +3

    अहिलेक़ा नेताहरुको झोलेहरूँले यो movie हेर्न अनूरोध छ मेरो !!!!
    जाय नेपाल

  • @rajeshbasyal9846
    @rajeshbasyal9846 12 วันที่ผ่านมา

    ए हजुर 2081 मा को को ले हेर्नू भाको छ है मलाइ मन पर्ने निरुता सिङ को पहिलो movie❤❤❤❤❤

  • @pragyapaneru961
    @pragyapaneru961 3 ปีที่แล้ว +7

    Such a masterpiece. Hats off to Tulsi Ghimire and the team.

    • @sandeepyt8923
      @sandeepyt8923 ปีที่แล้ว

      tha watch a movie tha can still be able to get a wonderful surprise that the day

  • @bijaybhandari9019
    @bijaybhandari9019 ปีที่แล้ว +1

    पुराना चलचित्रहरूमा background score music सुनिरहु जस्तो लाग्ने ❤️❤️

  • @tejindralimbu505
    @tejindralimbu505 4 ปีที่แล้ว +2

    Tulasi Ghimire nepali film industry yasto nirdasak huna jasko film kahila purano hudaena jibanta x number 1 hun r second sab regmi sir huna salute x tapae haru jasto mahan sharta lae

  • @anilbiswakarma3503
    @anilbiswakarma3503 3 ปีที่แล้ว +2

    Tulsi ghimire jiu ko pat katha nirdesan ma baniko film atyanta uccha stariya marmik hunchha,ashadhya man parchha

  • @studentyear2468
    @studentyear2468 4 ปีที่แล้ว +17

    Best heroine niruta singh ko debut film::::outstanding raicha😕😬😡

  • @bikashkc8234
    @bikashkc8234 4 ปีที่แล้ว +25

    My childhood...still makes me cry..such an art

  • @fulendekobaaumausamimbungl8205
    @fulendekobaaumausamimbungl8205 3 ปีที่แล้ว +2

    यो सिनेमा निर्माण निर्देशन गर्ने टिम लाई हृदयभरीको धन्यवाद दिन चाहन्छु!

  • @Crazy_M57
    @Crazy_M57 4 ปีที่แล้ว +4

    Balyakalma ,sano huda arkako gharma hereko film aaja dherai paxi upload vayo....tarw yo film pratiko miThas uttikai xah 😍👌✌️

  • @arbikhipop
    @arbikhipop หลายเดือนก่อน

    New flim vandah purano flimnle derey kura chikne absar didho rahexa ❤nepali muvie love you 🥰

  • @dhirajkarkibitalu8553
    @dhirajkarkibitalu8553 4 ปีที่แล้ว +9

    महान कलाकार तुल्सी घिमिरेको सुपर मुवि दछ्छिना
    सडक , गोठालो पनि अपलोड गर्नु परो

  • @kirtithapa8518
    @kirtithapa8518 3 ปีที่แล้ว +1

    कागजी नागरिकता अलग रास्ट्रको भए पनी आफ्नो पहिचान भएको रास्ट्रप्रति त्यो समएमा एती जनचेतनमूलक रास्ट्र भाबना भयेको फिल्म बनाऊने तुलसी घिमिरे प्रति सम्मान छ

  • @SURENLimbu-ux1gb
    @SURENLimbu-ux1gb 23 วันที่ผ่านมา

    पटकपटक हेरेपछि पनि नअघाएकाे फिल्म यही नै हाे ❤❤❤😢😢😢

  • @alina4734
    @alina4734 4 ปีที่แล้ว +8

    What a legend movie..every words r touching inner core.

  • @rupapanday9335
    @rupapanday9335 4 ปีที่แล้ว +68

    2077maa pani herne koii hunuhunchha

  • @user-ky9lh5qv1p
    @user-ky9lh5qv1p 4 ปีที่แล้ว +25

    निरूता सिँह मलाई एकदम मनपर्छ

  • @yuvarajpaudel933
    @yuvarajpaudel933 2 หลายเดือนก่อน

    जति हेर्यो तेति रुन मन लाग्छ यो फिलिम हेर्दा

  • @BibasThalang
    @BibasThalang 11 วันที่ผ่านมา

    Old is gold jawana jaha nai pugos smriti ani yaha ka hira haru aile ko chandi kaha milxa wow tulsi ghimire sir swar samrat naran gopal jyu ko swor ahaaa❤❤❤❤❤

  • @sarojsarlahi4340
    @sarojsarlahi4340 3 ปีที่แล้ว

    अब येस्तो movie bandeney होला सलाम छ तुल्सी घिमिरे sar लाई

  • @SensuGang
    @SensuGang 4 ปีที่แล้ว +10

    Thank you so much for Uploading This is indeed one of the greatest movie ever made

  • @roynerai6226
    @roynerai6226 3 ปีที่แล้ว

    Dherai paila hereko feri herdaixu kinaho kina yo mov sarai man parxa

  • @snsnepali3783
    @snsnepali3783 4 ปีที่แล้ว +2

    Dhari dhari ramro move dhari dhaneabad Tulsi sir

  • @sagarkarki247
    @sagarkarki247 3 ปีที่แล้ว +1

    I can't watch this full movie I can't stop my crying .....every time even every week....what happen to me....really ever green

  • @hariadhikari8658
    @hariadhikari8658 4 ปีที่แล้ว +3

    Ruwayooo yo film ley ra yo film ko man xuney sabda Haru ley

  • @fulendekobaaumausamimbungl8205
    @fulendekobaaumausamimbungl8205 3 ปีที่แล้ว +2

    यस्ता राम्रा चलचित्र हरु बारबार सिनेमा घर हरुमा लगाई बसे पो समाजमा सुधार अाउथ्यो!

  • @ramsapkota2262
    @ramsapkota2262 5 หลายเดือนก่อน +1

    2024 ma youtube ma khojera full movie herne ko ko hununcha hola hai 😊❤

  • @rokajotaman3776
    @rokajotaman3776 ปีที่แล้ว +1

    पुरानो फिल्म पनि कति राम्रो क्वालिटीमा !!अरु पुरानो फिल्म पनि HD मा अप्लोड गर्नुहोला प्लिज ✋🙏♥️🇳🇵✊

  • @rivaakc1510
    @rivaakc1510 8 หลายเดือนก่อน

    full respect Tulsi ghimire sir for nice creation " दक्षीणा "🙏🙏🙏🙏🙏

  • @randhirlamos1742
    @randhirlamos1742 4 ปีที่แล้ว +4

    Mero jindagi ko first film ho yo ma 6 years ko thaya yo filim harda tulsi sir lai mamasta yati ramro movi banaunu bhayo

  • @jineshprasaiprasai2831
    @jineshprasaiprasai2831 25 วันที่ผ่านมา

    ma pani uhako fan hu malai sarai man parxa uhako avinaya god bells you tulsi sir...

  • @dhanakhadka5344
    @dhanakhadka5344 4 ปีที่แล้ว +14

    very hard touching,i feel proud to be a teacher.

  • @nirjanshrestha5084
    @nirjanshrestha5084 4 ปีที่แล้ว +4

    Eakdam mann chune movies
    Salute all team❤❤

  • @krishnarai4198
    @krishnarai4198 3 ปีที่แล้ว +1

    So nice movie ....all the youth need to see this movie, great thanks to Shree Tulsi Ghimire jew lai.

  • @divinelove542
    @divinelove542 3 ปีที่แล้ว

    film banekoYati lamo samay paxi herda pane samay sandarvik film xa💓💓
    Harek teacher haru prati samarpita🙏🙏🙏🙏

  • @purnimarai2710
    @purnimarai2710 4 ปีที่แล้ว +3

    suru dekhi runa thaleko lastai samma omg 😭😭😭

  • @bishalmagar730
    @bishalmagar730 3 ปีที่แล้ว +1

    Old is Gold ❤️ धेरै राम्रो लाग्यो 👏

  • @shraddhapokhrel2175
    @shraddhapokhrel2175 4 ปีที่แล้ว +7

    केशब भट्टराई जी पनि हुनु हुदो रहेछ यो फिल्म मा

  • @dadiram7568
    @dadiram7568 3 ปีที่แล้ว +1

    असल गुरु ब्याक्ति कस्तो हुनु पर्छ अनि देश प्रति को माया फराकिलो तरिका ले चित्रण गरेको छ यो चलचित्रमा

  • @sujatakrishnarai1339
    @sujatakrishnarai1339 4 ปีที่แล้ว +3

    pahila pahila guru harule sikxya ko lagi padaunu hunthyo tara aahile dakxina ko lagi matra padauxan 😖😖😖😁hamro nepal ko respected tulsi Ghimire sir🙏🙏🙏🙏🙏🙏❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵