फागुन १५ भित्र नेपालमा अप्रत्यासित राजनीतिक प्रलय जान्छ भारत सम्हाल्नै नसक्ने र नेपालमा गुहार माग्ने

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 6 ม.ค. 2025

ความคิดเห็น • 74

  • @GargieBista
    @GargieBista วันที่ผ่านมา +9

    हामी सब देशप्रेमी नेपाली जनता मिलेर राजतन्त्र ल्याउछम् , ल्याउछम् । हक र न्यायको लागि मर्न तयार छाैं । जय देश जय नरेश ।

  • @sachinkhadka7847
    @sachinkhadka7847 วันที่ผ่านมา +9

    ओहो गुरु को interview धेरै लामो समय देखि पर्खी रहेको थिए। धन्यवाद हिमाल online र गुरु लाइ

  • @rajda33
    @rajda33 วันที่ผ่านมา +13

    2081 भित्र नै राजतन्त्र आउँछ पक्का हो !!❤❤

    • @sanjayapaudel3878
      @sanjayapaudel3878 วันที่ผ่านมา +1

      Yo budo le yesto vaneko 10 choti vaisakyo😂😂😂

  • @bikramjha6271
    @bikramjha6271 7 ชั่วโมงที่ผ่านมา

    गणतन्त्र असफल - राजतन्त्र सफल,राजतन्त्रको विकल्प जानू नै गल्ती थियो । नमस्कार 🌹🙏🌹🙏🌹

  • @bipin_raut
    @bipin_raut 13 ชั่วโมงที่ผ่านมา

    Very beautiful, thank you so much gurudev🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @dibakarpant3390
    @dibakarpant3390 16 ชั่วโมงที่ผ่านมา

    देश संकटमा पारीयो-पर्‍यो ! ईतिहासको यस अत्यन्त खतरनाक अवस्थाबाट देशलाई बाहिर निकाली जोगाउनु सबै देसभक्त नेपालीको पुनित कर्तब्य हो ! जय मातृभूमी ! जय पशुपतिनाथ !

  • @himaljungkhadka6739
    @himaljungkhadka6739 20 ชั่วโมงที่ผ่านมา

    जय जय काली जय जय गोरखनाथ
    वैदिक सनातन राष्ट्र नेपालको जय
    हार्दिक नमन गुरुदेव एवं हिमाल अन लाईन टि.भि.
    धन्यवाद
    जय शम्भू

  • @chandrakunwar794
    @chandrakunwar794 15 ชั่วโมงที่ผ่านมา

    श्रम र सीप बिदेशमा अाेठे शुभ कामना नेपालीलाई।एस्ताकाे काम छैन।

  • @Vovolove-b9s
    @Vovolove-b9s 16 ชั่วโมงที่ผ่านมา

    जय गुरुदेव

  • @chandagautam2915
    @chandagautam2915 13 ชั่วโมงที่ผ่านมา

    right information given 🙏🙏🌹🌹🇳🇵🌹🌹

  • @tulsiram7306
    @tulsiram7306 23 ชั่วโมงที่ผ่านมา

    Pardep sir ka kura desh parti ko maya kati ramro 🙏💖🙏🇳🇵💖🙏 Jae guru dev 🙏🌼🙏

  • @ramashankarmahato
    @ramashankarmahato 20 ชั่วโมงที่ผ่านมา

    जय नेपाल जय नरेश
    अबको बिकल्प नै राजा ज्ञानेन्द्र शाह हो 🇳🇵🇳🇵🇳🇵🚩🚩

  • @megharajojha5841
    @megharajojha5841 17 ชั่วโมงที่ผ่านมา

    Pahila bhaneka kura haru khoe milenat Kati gaph matra

  • @govindagovindalamichhane3310
    @govindagovindalamichhane3310 วันที่ผ่านมา +1

    देश र जनहित मा
    त्रिमुल नेपाल
    आयातित बाह्रह बुँदे गणतन्त्र खारेज मा
    त्रिमुल नेपाल
    वैदिक सनातन धर्म सापेक्ष नेपाल मा
    त्रिमुल नेपाल
    इण्डो पस्चिमासाम्राज्यवाद को अन्त्य मा
    त्रिमुल नेपाल
    त्रिमुल नेपाल चितवन
    त्रिमुल नेपाल राप्तीनगर चितवन
    जय जननी।

  • @HistorySp.41
    @HistorySp.41 วันที่ผ่านมา

    म ज्योतिस गुरुलाई अति सम्मान गर्छु ; कृपया वहाँले गर्नुभएको भविस्यवाणी किन मिल्दै मिल्दैन ? यस बारेमा समेत सोध्नुभएको भए हुन्थ्यो । पाँच बर्सदेखी वहाँले जे जति बोल्नुभएको छ ,व्यवाहारमा हेर्दा ती कुराहरु हल्का रुपमा प्रस्तुत गरी बोल्नुभएको देखिन्छ ।

  • @BibashKhadka-j9z
    @BibashKhadka-j9z วันที่ผ่านมา

    यि गणतन्त्रको हजारौं छोते राजा पाल्नु भन्दा एउटा् राजा पाल्नु अति राम्रो उपयुुक्त हुने छ

  • @rupakdangal6473
    @rupakdangal6473 21 ชั่วโมงที่ผ่านมา

    अल्छिले भोली काम गर्छु भन्नु र यीनले यो मितीमा यसो हुन्छ भन्नु यउटै हो ।

  • @indirakarki5858
    @indirakarki5858 วันที่ผ่านมา

    दलीय राजनीति अन्ते हुनुपर्छ सिस्टम पुरै फेल राजा साझा नै बेस्ट

  • @birensunita4038
    @birensunita4038 วันที่ผ่านมา

    जय देश जय नरेश राजा आउ देस बचाउ

  • @LalBahadurThapa-s4v
    @LalBahadurThapa-s4v วันที่ผ่านมา +2

    केही हुदैन नेपालमा

  • @GovindaKhadka-d7p
    @GovindaKhadka-d7p วันที่ผ่านมา

    ल है त गुरु,,साच्चिकै हाे कि हैन,,हजुरकाे कुरा कतिकाे सत्य हाेला बुझ्नुपर्ने भयाे।।

  • @BibashKhadka-j9z
    @BibashKhadka-j9z วันที่ผ่านมา

    पहिलो कुरा यो बेबस्थ फेल भै सकेको छ अबको विकल्प भनेकै राजा हो राजा आये देस र नेपाली जन्ता छ भन्न्ने रहन्छ नत्र हामी नेपाली हाम्रो नेपाल देस भन्न्न पाइन्देन

  • @HistorySp.41
    @HistorySp.41 วันที่ผ่านมา +1

    वहाँले पहिले भन्नुभएको याद छ " २०८० फाल्गुणसम्ममा देशले एउटा निकास पाउँछ , यदि पाएन भने दुर्घटनामा पर्नेछौँ ।
    आज अर्को एक बर्सपछी वहाँको अन्तर्वार्ता हेर्दैछु ; वहाँ विद्वान हुनुहुन्छ तर अन्तर्वार्तामा वहाँले जे बोल्नुहुन्छ त्यो कुरामा पत्याउन सक्ने आधार देखिन्न ।

  • @KhadgaGC-p3p
    @KhadgaGC-p3p วันที่ผ่านมา

    राजा आउनु पर्छ ।देश सहि तरीकाले चलाउन ।नेताले काम गर्न सकेनन।

  • @YamPrasadPaudel-xl1cx
    @YamPrasadPaudel-xl1cx วันที่ผ่านมา

    Dherai ramro interview ....

  • @ramchhetri2890
    @ramchhetri2890 วันที่ผ่านมา

    पत्रकार महोदय प्रदीप सर तपाईका धेरै हेरे जति पण्डित पाहुनाहरू नब्बे प्रतिशत कुनै हालत मा पनि राजा र राष्ट्रियताको बारे नभएर आफ्नै पण्डित बादलाई जोगाएर तर्क दिने गरेको पाइन्छ। लगभग 2050 साल देखि नै पण्डित ईरा सुरू भयो अब शाह बंश राजाले यिनको सन्तानलाई दिएको पढने मौका र गुणलाई बदलाको रूप लिएको बुझिन्छ।

  • @traKumal-xn6fy
    @traKumal-xn6fy 22 ชั่วโมงที่ผ่านมา

    गुड

  • @sitathapa33
    @sitathapa33 12 ชั่วโมงที่ผ่านมา

    देश ले निकास पाओस् नेपाली जनताले राजा पाउन अभिभावकतत्व गुरु लोहनी जियु यी बेइमानी दलाल हरुको पत्ता साफ होस् जय देश जय नरेश

  • @punyaprasadvlogs
    @punyaprasadvlogs วันที่ผ่านมา

    मलाइ धेरै चित्त बुज्यो हजुरको ज्योतिष शास्त्रको भनाइमा

  • @puskarrajpandey7923
    @puskarrajpandey7923 วันที่ผ่านมา +1

    यो देशको अवस्था हेर्ने हो भने सुगौली सन्धि पछाडि संधै दयनीयनै रह्यो २०४६ साल पछिको त कुरै छाडौं तर गुरुले यो समय राम्रो ऊ समय खराव भनिरहनु भएको छ । समग्रमा भन्दा नेपालको अवस्था हिजो आज र भोलि जहिले पनि उस्तै छ । हावा कुरा गरी मान्छेलाई भ्रम पार्ने कुरा भन्दा वढि केही पनि देखिंदैन गुरुको भविष्यवाणी चै ।

  • @sabrinakhadka8731
    @sabrinakhadka8731 วันที่ผ่านมา +1

    We want king, we love n trust our king Gyanendra, Our Leaders are Multi National Agents

  • @NarayanPrasadDawadi
    @NarayanPrasadDawadi วันที่ผ่านมา

    समय नष्ट नगरे हुन्क्ष यस्तो भाखा सार्ने ठेक्का लिएका हरुको कहिले २०७९ फागुन सम्म रे कहिले असि फागुन सम्म यस्तै हो भाइ ल बाइ

  • @parsuramrijal4801
    @parsuramrijal4801 วันที่ผ่านมา

    राजा आउनु हुनछ 3 जान चहि जेल जानछ

  • @bikashmaharjan1235
    @bikashmaharjan1235 18 ชั่วโมงที่ผ่านมา

    फागुन १५ हैन चैत १५ पनि केही हुफै
    चाहिने कुरा गर्नु पर्छ नि......नचाही ने हैत

  • @liladhar6394
    @liladhar6394 วันที่ผ่านมา

    Hardik naman gurudeb.

  • @bobbyChand-q5e
    @bobbyChand-q5e วันที่ผ่านมา

    हेर्ने र छेर्ने काे बिस्वास लाग्दैन।

  • @jeevansapkota6257
    @jeevansapkota6257 วันที่ผ่านมา

    समय आयो अब छिटै

  • @tejdhakal6917
    @tejdhakal6917 16 ชั่วโมงที่ผ่านมา

    भरत दाहाल जस्तो बौद्धिक व्यक्तिको अन्तर्वार्ता लिइएको व्यक्ती ले ...? बेतुक गफ।

  • @dhitalshashi1360
    @dhitalshashi1360 วันที่ผ่านมา

    Oho guru pranam .kati haraunu bhayo hajur. Sanchai hunuhunxa

  • @astro.indra66
    @astro.indra66 18 ชั่วโมงที่ผ่านมา

    केपि ओलि को ग्रहदशा हेर्दा त बाले नै 84 को चुनाब गराउनी अनि चुनाब गरेर सकेपछी बल्ल सत्ता छोड्नी ग्रह देखाको छ। कसरी कसरी येस्तो अवस्था बन्छ अब कुनै ठूलो खाल्को आन्दोलन अनि घटना न घटेमा काङ्ग्रेस को केही न चल्नी देखियेको च

  • @Sandhya-hf2fo
    @Sandhya-hf2fo วันที่ผ่านมา

    Jay hos gurudev❤❤❤❤

  • @narayandawadi7957
    @narayandawadi7957 วันที่ผ่านมา

    न्यायलयमा पुगेको हुनाले भन्न सकिन्न रे!😅

  • @subodhregmi613
    @subodhregmi613 วันที่ผ่านมา

    फेरी आयो अर्को तारेख

  • @madanadhikari2175
    @madanadhikari2175 วันที่ผ่านมา

    गुरुदेव!ल्याङ ल्याङ नगरी अलि छोटो सटिक जवाफ दिन मिल्दैन?

  • @RajanBasnyat
    @RajanBasnyat วันที่ผ่านมา

    यी सब हावदारि हुन ।

  • @AgrataRegmi-m4l
    @AgrataRegmi-m4l 20 ชั่วโมงที่ผ่านมา

    Raja Mahendra jasto raja chahiyeko chha.

  • @jeebanbaral3574
    @jeebanbaral3574 วันที่ผ่านมา

    ❤❤❤❤❤❤

  • @LordFf-s2d
    @LordFf-s2d วันที่ผ่านมา +1

    तपाई को हेडलाइन हेर्दा लाग्छ साच्चै हो कि क्या हो तर हाती आयो हात्ती आयो फुशसः

  • @jmahadevshah4231
    @jmahadevshah4231 10 ชั่วโมงที่ผ่านมา

    एस्तो भविष्य बानी टेलिविज़न गर्दै हिडेको तैले 10,15 बर्स भै सक्यो र 1 पनी मिलेको छैन 😂

  • @bodharana2331
    @bodharana2331 วันที่ผ่านมา

    ओजराज जि तपाईं विदेशमा खाने कुरा कसले वनाको खाईन्छ ईसाई र मुस्लिम देशमा म त मगर हो सुगुर खाने तर मैले आफ्नै दाजुभाई खलकमा पनि खाना खान अफ्ट्यारो हुन्छ भने तपाई उपाध्याय

  • @laxmangurung3605
    @laxmangurung3605 21 ชั่วโมงที่ผ่านมา

    2082 ma RaJa aunuhun6 Nepal 🇳🇵 ma mero future prediction 😊

  • @nimoli4317
    @nimoli4317 วันที่ผ่านมา

    के हुने हो

  • @shantipaudel-pt5iq
    @shantipaudel-pt5iq วันที่ผ่านมา

    खै बुढाले केहि जान्याहोलार ?

  • @laxmiadhikari-e3n
    @laxmiadhikari-e3n วันที่ผ่านมา

    वाघले वाख्रा झुक्याये जस्ताे हुन्छ याे नेपालमा एक जना चही बोल्न बन्द गरे
    ,हेरिस्ले हारेको हुनाले प्रखर झुक्किए ।

  • @MyNarayan123
    @MyNarayan123 23 ชั่วโมงที่ผ่านมา

    फटाहा गाजले पन्डित । हेराउन जाँदा धेरै पैसा लिने ठग, फेरी यसले हेराको मिल्न पनि मिल्दैन, अझ देश बिदेश को भविष्यवाणी गर्न खोज्छ । बिचरा यो पत्रुकारले अरु भेट्दो रैनछ अनि यस्तै टप्परटुइया लाइ बोलाएर अन्तरवार्ता लिएछ बेकुप ।

  • @purna1973
    @purna1973 วันที่ผ่านมา +1

    अर्का टपरेले ले फेरी फागुन पुर्याए कुरो यीनीहरु लाई पहिले आफैले गरेका जोतिषवाणी सुनाईदेओ न

  • @somasapkota4938
    @somasapkota4938 22 ชั่วโมงที่ผ่านมา

    🙏🏻🪔🇳🇵🙏🏻

  • @goodnewsnepal1096
    @goodnewsnepal1096 วันที่ผ่านมา

    यो बुढोको भविष्यवाणी कहिलेइ मिलेको छैन

  • @avishekpandey4477
    @avishekpandey4477 วันที่ผ่านมา

    आयो टप्प टिपिलग्यो टारेर टर्दैनथ्यो।ग्राहगोचर सत्यसावित हुने निश्चित पक्कै हुन्छ।झोले खोले नबोलेका भक्तहरुका दिनदशा सुरुहुदैछ।नेता सेता त परैका कुराहरु हुन।

  • @rajendrasapkota1066
    @rajendrasapkota1066 วันที่ผ่านมา

    Khoi k Khoi k

  • @madangurung9749
    @madangurung9749 วันที่ผ่านมา

    गेारू मुत्ते बिचार🎉🎉🎉🎉🎉

  • @janakshrestha5930
    @janakshrestha5930 วันที่ผ่านมา

    नेपाललाइ खान खोज्ने इन्डिया लाइ फलिफाप कसरि हुन्छ चाडै नै बिध्न आओस

  • @BirmanWaiba-t5u
    @BirmanWaiba-t5u วันที่ผ่านมา

    यो मगन्तेहरू के के बोल्छ बोल्छ।

  • @BishnuHariSapkota-p3e
    @BishnuHariSapkota-p3e วันที่ผ่านมา

    Yesta firangi Lai guru manneharu kasta Chela.

  • @Season07Vlogs
    @Season07Vlogs 12 ชั่วโมงที่ผ่านมา

    Yo bisleshak jyotis hAru sabae dongi hoon

  • @rajuguragain1822
    @rajuguragain1822 วันที่ผ่านมา

    Hawa

  • @narayanrajgiri3746
    @narayanrajgiri3746 วันที่ผ่านมา

    Good interview

  • @LalitDhami-i8n
    @LalitDhami-i8n วันที่ผ่านมา

    ❤❤❤❤❤