ख-तरनाक कमाण्डर प्रतिकले संखुवासभा चैनपुर ल-डाइँको पुरै भित्री नालीबेली खोलेपछि...यस्तो पनि भएछ

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ต.ค. 2024
  • आदरणीय महानुभाव ! हामी हरेक प्रकारका सामाग्रीहरु एउटै च्यानल बाट प्रस्तुत गर्ने प्रयाशमा छौं l हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु ।
    सम्पर्कको लागि हाम्रो इमेल:-sunaulotv1522@gmail.com
    हाम्रो फेसबुक लिंक / arjun-gc-2106285412995275
    Hello Friends ! We are in the process of presenting all types of content from one channel. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. Ram Bahadur Khanal Pratik, PLA Nepal, Sankhuwasabha Chainpur and Mahottari. Nepal Army, Apf Nepal and Nepal police.
    Our email to contact: - sunaulotv1522@gmail.com
    Our Facebook Link:- / arjun-gc-2106285412995275 #SunauloTV #RamBahadurKhanalPratik #SankhuwasabhaChainpur #MahottariNepal #PlaNepal #NepalArmy #ApfNepal #NepalPolice

ความคิดเห็น • 117

  • @salin7254
    @salin7254 3 ปีที่แล้ว +31

    ३५ जना त एउटै खाल्डोमा पुरेकाथिए शशस्त्र प्रहरीले, जंगलमा स्याल र कुकुरले खाईरहेका भेटिएका थिए। शशस्त्र प्रहरी जम्मा ५ जनाको मृत्यु भएको थियो। म त्यहाको प्रत्यक्षदर्सि हो।

  • @sherbahadurshah8460
    @sherbahadurshah8460 3 ปีที่แล้ว +15

    चैनपुरमा सबै माओवादी साेतर भएका हुन ।

  • @Urlaba
    @Urlaba 3 หลายเดือนก่อน +1

    चैनपुरमा सबै आतंककारी सखाप भका थिय जय apf

  • @upendrashakya3554
    @upendrashakya3554 3 ปีที่แล้ว +8

    चैनपुरमा माअाेबादि काे ठुलाे क्षति भएकाे थियाे

  • @bammalla1673
    @bammalla1673 3 ปีที่แล้ว +11

    ग्रिनेडले हानेर मात्रै धेरै माअाेवादी मारेकाे छ।माअाेवादी हारेर फर्केको लडाइँ हाे।गफ दियाे कमरेडले

    • @dambarmagardambarmagar4311
      @dambarmagardambarmagar4311 3 ปีที่แล้ว

      honi hami tehiko manxe ho

    • @spandanthakuri6774
      @spandanthakuri6774 3 ปีที่แล้ว +1

      यस्ता खाते चोर अातंकेलाइ बन्द गर्नु पर्६

  • @jackrai4291
    @jackrai4291 ปีที่แล้ว +2

    के पएउ खोइ लडेरा मुला तिमी चै धन्न बचे छौ खुसी हुनु छैन बचेको म

  • @starluck5485
    @starluck5485 3 ปีที่แล้ว

    अत्यन्तै राम्रो कुराकानी साथ बिगतकाे सम्झना

  • @dillhamal4079
    @dillhamal4079 3 ปีที่แล้ว +7

    चोरी चोरी रातमा लडेकाहुन तर केगरे भस्टचार बायक के गरे

  • @BarailiGita
    @BarailiGita 6 หลายเดือนก่อน +1

    Debendra mero dae ho 😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢 dherae paxi daeko dherae yaad aayo mis u dae

  • @sankhim6392
    @sankhim6392 3 ปีที่แล้ว +7

    24 जना त मेन गेट मा नै ढलेको थियो त ! 😁😁

  • @mangalmangal2136
    @mangalmangal2136 3 ปีที่แล้ว

    धेरै राम्रो कुरा

  • @रमिताथापा
    @रमिताथापा 3 ปีที่แล้ว

    मन छुने कुरा

  • @SumanBhandari-f5d
    @SumanBhandari-f5d 6 หลายเดือนก่อน +1

    गजब

  • @dhanurai2175
    @dhanurai2175 3 ปีที่แล้ว +8

    Chainpurma sasastrale dhulo chatako ho maobadlai

  • @prdeepmoktan2423
    @prdeepmoktan2423 3 ปีที่แล้ว +12

    केइ केइ कुरा चै कम्रेड ले सहि नै भन्नु भो तर धेरै जसो कुरा चै झुट भन्नु भो किनकि त्यो ससस्त्र प्रहरि ब्यारेक अगाडि नै मेरो घर छ ऐले पनि तेति बेला लडाइ मा मेरो उमेर १४ बर्स को थियो म प्रत्यक्ष दर्सि नै हो ।ससस्त्र प्रहरि तिर ३ जना सहिद हुनु भा छ र माओवादि पटि को कम्तिमा पनि ७५ जनाको लास को प्रत्यक्ष दर्सि म पनि हो र केहि अन्दाजी ३५ जना माओवादि को लास चै चैन्पुर बहुमुखि क्याम्पस सिमल्टार देखि केहि माथिको जङ्गल मा पुरियेको हो र बाकि केहि खल्ङ्गा नाम गरेको जङ्गल मा पुरियेको हो।अजै जान्कारि चाइयेमा सम्पर्क गर्नुहोला।।

    • @SunauloTV.
      @SunauloTV.  3 ปีที่แล้ว

      हो र ल तपाईंले पनि अन्तर्वार्ता दिनु पर्यो है ।

    • @purbeliaxpreas6481
      @purbeliaxpreas6481 3 ปีที่แล้ว

      sathile kura bujhanu kasari bhayo A companiko xeti bhako A compani mechi anchalko jhapa ilam pachthar tapalejung ho yini kamreda b company c company ko rahexa A compnyni ko xeti dherai bhako ho

    • @SunauloTV.
      @SunauloTV.  3 ปีที่แล้ว

      @@purbeliaxpreas6481 जानकारीको लागि धन्यवाद ।

    • @spandanthakuri6774
      @spandanthakuri6774 3 ปีที่แล้ว

      सहिकुरा हजुर

    • @shashimagar8628
      @shashimagar8628 2 ปีที่แล้ว

      म पनी खाँदबारी नगरपालिका हो म त्यो घटना को प्रतिदर्श हुँ । सेना को 41 जना अनि माओवादी को 27जना मरेको हो

  • @milanbhandari8511
    @milanbhandari8511 หลายเดือนก่อน

    गफ दिनु भयो धेरै

  • @Onepicture.16006
    @Onepicture.16006 หลายเดือนก่อน +1

    चामल बोक्ने मुला गफ हानो।। अलिक अरुको सुन्नु त के भन्छन्

  • @khasamchanel8576
    @khasamchanel8576 3 ปีที่แล้ว +1

    हाईलाइट सारै लामो भो।

  • @RBVlogs-qc5lw
    @RBVlogs-qc5lw หลายเดือนก่อน +1

    के पायौ त भाई भाई लडेर आज कुन चाहिँ पद र मर्यादा मा छौं त

  • @SikarAcademyRawatsar
    @SikarAcademyRawatsar 3 ปีที่แล้ว

    सलाम छ सर

  • @bhairabraj6034
    @bhairabraj6034 3 ปีที่แล้ว +10

    पहिलो कुरा त माओवादीले दे को interview
    एउटै लडाईमा गएको मन्छे हरु सबैले फरकफरक बयान दिन्छन्
    हावा ताल मा गफ हान्छन्
    अहिले म मलेसियामा छु र सङ्खुवासभाको एकजना साथी अर्थात् दाइ
    हुनुहुन्छ म संग उहाँको घर चौकी नजिकै छ जुनदिन लडाइँ भएको थियो त्यो दिन मसँग हुने दाइ घरमा हुनुहुन्थ्यो रे
    दोहोरो फाइरिङ हुनेक्रममा केही गोलीहरु उहाँ को घर सम्म पनि आइपुग् थियो अरे
    बिहान माओवादीहरूको लासहरु त्यहाँ टुडिखेलमा राखेको थियो रे धेरै माओवादीहरूको लास
    धेरै माओवादीहरुलाई खाल्डो खनेर पुर्ने बेलामा पनि उहाँहरुले हेर्नुभएको थियो रे
    यो माओवादीको कस्तो खालको कमाण्डर एउटै घाइते छोडेकै छैनौं भन्छ एउटा लास पनि त्यहाँ छोएकै छैन भन्छ
    हत्यार पनि कब्जा गर्यो भन्छ आफ्नै मरेको साथीको हतियार ल्याएर भन्छ सेनाको हत्यार

    • @purbeliaxpreas6481
      @purbeliaxpreas6481 3 ปีที่แล้ว +1

      aaphano aaphano company salata hunxa kasale kasale ke

    • @spandanthakuri6774
      @spandanthakuri6774 3 ปีที่แล้ว +2

      जिवनमा अरु गर्नु चोर जालि र अपराधिको दया बिस्वास र माफ कहिले नगर्नु

  • @harimayabhandari7625
    @harimayabhandari7625 2 ปีที่แล้ว

    राम्रो कुराकानी

  • @khemrajgm2448
    @khemrajgm2448 3 ปีที่แล้ว

    सलाम छ्ह

  • @sanatkumarsanatkumar1462
    @sanatkumarsanatkumar1462 2 ปีที่แล้ว

    माओवादी हरुमा सबैभन्दा सत्य बोल्ने त बिमलराज खत्री मात्रै हो उहाँले एकदम सत्य बोल्नुहुन्छ

    • @royalrabi8335
      @royalrabi8335 ปีที่แล้ว +2

      1000% सहि कुरो गर्नु भयो सर। बिमल बाहेक अरु सबै हवा बोल्छन् । यो च्यानल भन्दा अलि सत्ते र राम्रो जानकारी दिने भनेको "नेप्लिज सिभिल वार " मा हो।

  • @bharatmagar6252
    @bharatmagar6252 3 ปีที่แล้ว

    कुराकानी राम्रो लाग्यो सर।। उहाँलाई अर्को चोती फेरि पनि ल्याउनु होला।

    • @SunauloTV.
      @SunauloTV.  3 ปีที่แล้ว

      उहाँको अरु दुई अन्तर्वार्ता छ ।

  • @tejrai9346
    @tejrai9346 2 ปีที่แล้ว

    हावा कुरा गरो बुडाले कसरी मन्सिमाबाट त्यति छिटो पुग्यो चैनपुर ?? दुरी धेरै लामो छ।

  • @k.dkhotang5706
    @k.dkhotang5706 ปีที่แล้ว +1

    याे लडाईमा मेराे गाउकाे हाेनाहार सशस्त्र प्रहरि जवानकाे मृत्यु भयेकाे थियाे गाेपाल मगर

    • @SunauloTV.
      @SunauloTV.  ปีที่แล้ว

      श्रद्धाञ्जली उहाँ प्रति

  • @BomjanMukesh
    @BomjanMukesh 2 ปีที่แล้ว

    Very good

  • @sandipgiri2056
    @sandipgiri2056 3 ปีที่แล้ว

    Very good interview

  • @karmabk1329
    @karmabk1329 3 ปีที่แล้ว

    good sahi ho

  • @skebuhang3485
    @skebuhang3485 3 ปีที่แล้ว +3

    राम बढो अन्तर्वार्ता नि दिन भ्याको? 😃😃 अबु धाबिको बारेमा नि भन्नू बङाली मार्केट बारे

  • @magicnepal5344
    @magicnepal5344 3 ปีที่แล้ว

    very good interview sir

  • @Raibinod255
    @Raibinod255 4 หลายเดือนก่อน +2

    यो मान्छे नि झुट बोल्ने रछ अलिक गफ ज्यादा दियो केटो ले

  • @swargadwariyoutube1295
    @swargadwariyoutube1295 3 ปีที่แล้ว +1

    पहिलो view मेरो

    • @SunauloTV.
      @SunauloTV.  3 ปีที่แล้ว

      धन्यवाद

  • @avisekxettri7490
    @avisekxettri7490 3 ปีที่แล้ว +3

    Hasauxa 10 12 jana sidayo re🤣😂 malai sodna name shaid vandinxu tetikhera apf ko birgati prapta garney on the spot 4 jana amar sastra prahari haru haldar pashupati dhakal ,sahek haldar gop bahadur magar , sayek haldar bhol man rai ra sastra prahari jawan chiranjivi dhakal ani kura aayo maodi ko 80 ,85 ko perimeter side ara ali tala tirai pako ho maodi ko body...eutai hatyar ra golgatha apf ko gayeb vako xoina guff dinxa mc

  • @bhimsenkhadka5478
    @bhimsenkhadka5478 19 วันที่ผ่านมา

    २३/२४ जना लास उहाले लगेको +बाकि छुटेको ३५ जम्मा ५० जना जतिको मृत्यु भएको रहेछ!

  • @dipakrai5958
    @dipakrai5958 3 ปีที่แล้ว

    Malaai pani yaad xa chainpur ko ladai

    • @SunauloTV.
      @SunauloTV.  3 ปีที่แล้ว

      हो नि है

  • @rajimgurung6093
    @rajimgurung6093 3 ปีที่แล้ว +3

    कुरा चै राम्रो नै गर्नु भो कमरेड ले तर तेहा को जनता को कुरा सुन्द माओवादी हरु धेरै मरेको हो भन्छ्न

    • @SunauloTV.
      @SunauloTV.  3 ปีที่แล้ว

      उहाँ मुख्य कमान्डर हो, थाहा हुनुपर्ने

    • @robingurung8261
      @robingurung8261 2 ปีที่แล้ว

      Gufadi la guff dihalcha ni eni haru ko coaching huncha guff dina jastae prachandaa la nepal lae Singapore banae dinchu vanthiyuo

  • @जनताजिन्दावाद
    @जनताजिन्दावाद 3 ปีที่แล้ว

    Salam xa hajur

  • @khusbusharma8682
    @khusbusharma8682 3 ปีที่แล้ว +1

    o kasto dukhad

  • @सबिन-द1प
    @सबिन-द1प 2 ปีที่แล้ว

    अब चाई एस्तो युद्ध नहोस्

  • @shantarajgiri5933
    @shantarajgiri5933 3 ปีที่แล้ว

    salam xa sir

  • @dthapa3440
    @dthapa3440 3 ปีที่แล้ว +2

    Bhaun chetri daru6 bhannele kura sunam

    • @shashimagar8628
      @shashimagar8628 2 ปีที่แล้ว

      बिउ मगर गुरुङ राई लिम्बू तामाङ ठकुरी को परेछ जस्तो देखिने

  • @YamunaLimbu-m2c
    @YamunaLimbu-m2c ปีที่แล้ว +1

    2Jana maryo

  • @dambarmagardambarmagar4311
    @dambarmagardambarmagar4311 3 ปีที่แล้ว +4

    hawa gaf diyo pasa le hami najik ko ho

  • @sangramrai6658
    @sangramrai6658 3 ปีที่แล้ว +2

    मान्छे कलाकार रछ नि हौ 🤣🤣

  • @ShaktikumarRai
    @ShaktikumarRai หลายเดือนก่อน

    सयौं माओवादी मरेका थिए !

  • @bammalla1673
    @bammalla1673 3 ปีที่แล้ว +3

    याे कमरेडले गफ दियाे याे भन्दा अगाडि हेरेकाे अन्तरवार्तामा माअाेवादी तर्फ ठुलाे क्षेति भयाे भनेकाे थियाे।याे कमरेडले १४ थान हतियार ल्याईयाे भन्छ म त छक्क परे😂😂😂😂😂😂

    • @sanatkc630
      @sanatkc630 3 ปีที่แล้ว

      taita nabin jirel vane comrade le afno book visan din haru vane ma pani bina uplabdthi khali haat luru luru farkinu parayo vnya xa tara yuha chai 14 nal hatiyar lera aayau Vanu huncha. aaba twa ithihas vaiskayo Sacho kura Vanu ni .

    • @bammalla1673
      @bammalla1673 3 ปีที่แล้ว

      @@sanatkc630 त्यहि त।

    • @serapapa3706
      @serapapa3706 3 ปีที่แล้ว

      Apf le eutai hatiyar harako xaina hait hami ladne manxe tya

    • @serapapa3706
      @serapapa3706 3 ปีที่แล้ว

      Basu shakya tyako main ho.khasma tudikhelko centry silent garepaxi hurruru xireko ho

    • @sanatkc630
      @sanatkc630 3 ปีที่แล้ว

      @@serapapa3706 maile suneko chai apf le surrender gareko jasto natak garera paxi vuteko thiyo re

  • @siddharthashrestha5311
    @siddharthashrestha5311 3 ปีที่แล้ว

    Dilip basnet Ra comred kura milena

  • @bipingurung7504
    @bipingurung7504 3 ปีที่แล้ว +1

    Prachandale k diyo ta comredlai...????

    • @spandanthakuri6774
      @spandanthakuri6774 3 ปีที่แล้ว +1

      घन्टा चाट्दैचुस्दै बसे६न मजाले

  • @laxmikanxi123
    @laxmikanxi123 3 ปีที่แล้ว +2

    bigat kahalilagdo xa

  • @rajandhakal5924
    @rajandhakal5924 9 หลายเดือนก่อน +1

    mangsima baata teti fast chainpur pugido rachhata

  • @narayanbasnet5052
    @narayanbasnet5052 3 ปีที่แล้ว

    La thik xa. Sastra.ko nya...pida/dukh thauma xaidaix..

  • @netrasusil4108
    @netrasusil4108 3 ปีที่แล้ว +1

  • @durgachaudhary6543
    @durgachaudhary6543 3 ปีที่แล้ว

    लदेर सत्ता लीयाउन सकेनउ

    • @spandanthakuri6774
      @spandanthakuri6774 3 ปีที่แล้ว

      मर्चन्डेको खेलायर बस्६ अब

  • @NepalikoTVNepal
    @NepalikoTVNepal 3 ปีที่แล้ว

    yasto pani bhaeko rahexa

  • @lookmanineupane2562
    @lookmanineupane2562 3 ปีที่แล้ว

    दाङको चिराखट देखाउन शर्र

    • @SunauloTV.
      @SunauloTV.  3 ปีที่แล้ว

      एकदिन जरुर आउँछ ।

  • @uttarsubba2036
    @uttarsubba2036 3 ปีที่แล้ว +2

    Chainpurko witness moxuhai bajyaharuley jhandai maryo hamilaipani ratvar jyalbata herne monaixu school padhda.naskeranai farkekoho 😄

    • @SunauloTV.
      @SunauloTV.  3 ปีที่แล้ว

      हो र ल तपाईंको अनुभुती पनि सुनाउन पाए हुन्थ्यो ।

  • @dinathapa2512
    @dinathapa2512 8 หลายเดือนก่อน

    Dhannata yo bachexa yLe kuro garna pa xa

  • @surulimbusurulimbu4886
    @surulimbusurulimbu4886 2 ปีที่แล้ว +1

    Manche partiyek ko gaf hunxa inarko cei feri

  • @abishekyatri6001
    @abishekyatri6001 3 ปีที่แล้ว

    सर धनकुट तिरको नि सुन्न पाइन्छ कि

    • @SunauloTV.
      @SunauloTV.  3 ปีที่แล้ว

      हुन्छ एकदिन हामी लिने छौं सर ।

  • @krishnabhandari7188
    @krishnabhandari7188 3 ปีที่แล้ว

    Tapai haru aafu le chai dhunga le kichi kichi mareko birsanu bho hajur!!!

  • @avisekxettri7490
    @avisekxettri7490 3 ปีที่แล้ว +1

    Guff diyo solti ley dherai nai

  • @dinathapa2512
    @dinathapa2512 8 หลายเดือนก่อน

    Yale kasko Lage ladheko raixa ta yaile parchande Laai dekheko hola ni na dekheko bhayA samjhana aaudai holani yo maobadi Lai

  • @sirjankc7892
    @sirjankc7892 3 ปีที่แล้ว +3

    उहाँ त पुर्व तिरको धेरै सहसी कमान्डर हो नि

  • @sanatkc630
    @sanatkc630 3 ปีที่แล้ว +1

    nabin jirel ko visan din haru vani book ma bina uplabdthi farkinu parayo vanya chan yo comrade 14 than hatiyar lera aayau Vanu huncha aautai ladai ko 10 thari ko Kura aaucha kura chai k ho k.

    • @spandanthakuri6774
      @spandanthakuri6774 3 ปีที่แล้ว

      यस्ता खातेरुको गुह्य बढाइ चढाइ त घन्टाले नि पत्याउन्न

  • @MrFoxrider111
    @MrFoxrider111 3 ปีที่แล้ว

    Total 90 Jana ko vayako theyo

  • @risenepal7768
    @risenepal7768 3 ปีที่แล้ว

    Mangsima ko ladaima tik bolyo hai ma pani prataxeadarsi nai ho

  • @kestlang1147
    @kestlang1147 3 ปีที่แล้ว

    7p lamb and

  • @abishekyatri6001
    @abishekyatri6001 3 ปีที่แล้ว

    लाल सलम

  • @khemrajgm2448
    @khemrajgm2448 3 ปีที่แล้ว

    सलाम छ्ह

  • @nepaligirl6969
    @nepaligirl6969 3 ปีที่แล้ว

    Very good interview

  • @khemrajgm2448
    @khemrajgm2448 3 ปีที่แล้ว

    सलाम छ्ह