यस्तै भीमकाय र कहालीलाग्दो लडाइँहरु लडेर गणतन्त्र आयो । देशमा केही केही परिवर्तन भयो । सबैको आ-आफ्नै बुझाई हुन्छन् । भिडियो शुरुदेखी अन्तिमसम्म हेरेर मात्र प्रतिक्रिया दिनु हुन अनुरोध छ । त्यतिबेलाको लडाइँको कुरा लड्ने र भोग्नेलाई मात्र थाहा छ । अहिलेका सतही कुरा गर्ने मुर्ख मनुवाहरुलाई छेउ टुप्पो केही पनि थाहा छैन । इतिहासको राम्रोसँग अध्ययन गरौं ।
बल्ल आएछ अनुपम सरको अन्तरवार्ता आउछकी भन्ने आसा त लागेको थियो उहाँ पनि मेरै जिल्ला दोलखा कै हुनुहुन्छ हामी सानो छदा जनमुक्ति सेनाको फर्मेशनमा देखेको थिय त्यतिबेला त चिनेको थियन तर हिजोआज सामाजिक संजाल्को माध्यमबाट चिने कि उहाँ नै हो भनेर जे होस खुसी लाग्यो
माथिका टाउके माओबादिसग नमिलेको भय र ती टाउकेको आदेस नमानेको भय माओबादी शान्ति बार्ता भब्दा पहिलेनै सकिन्थ्यो जब सयौ माओबादी सेनाको घेरामा पर्छ अनि टाउके हरुको आदेश आउँछ हमला नगर्नु गाउमा छेती पुग्छ भनेर आदेस दिन्थे।
धन्यवाद अर्जुन जिसि सुनौलो टेलिभिजन प्रस्तुता दस् बर्से जन युद्ध का इतिहास का पाना बीभिन क्षेत्र मा घटेका घटना हरु को जानकारी सहित डबर थामी कम्रेड लाई धन्यवाद आफ्नो अनुभुती प्रस्तुत गर्नु भयो ।
तिमिहरु ले नगरेको हैन तर नेतृत्व नै भ्रष्ट भय आफन्त वाद ले माओवादी सकियो बिना भर्र्याङ् अब 5 सिट जित्न गारो देखिन्छ कि काङ्ग्रेस कि एमाले को भर्र्याङ् चाहिने नै भयो किन?

@@tanupam100 Ma Pani tei yug ko ho ladai huda ko hamlie ni ramrai sanga tha cha murkha manxe
दमदार लाग्यो यो अन्तर्वार्ता
रमाइलो लाग्यो कुराकानी
हाईलाइट हेर्दे रोचक लाग्यो 🙏
Waooo Anupam Daiko Interview Aaexa ❣
ल यो दाजु लाइ मिठ सम्झना
बल्ल आएछ अनुपम सरको अन्तरवार्ता आउछकी भन्ने आसा त लागेको थियो उहाँ पनि मेरै जिल्ला दोलखा कै हुनुहुन्छ हामी सानो छदा जनमुक्ति सेनाको फर्मेशनमा देखेको थिय त्यतिबेला त चिनेको थियन तर हिजोआज सामाजिक संजाल्को माध्यमबाट चिने कि उहाँ नै हो भनेर जे होस खुसी लाग्यो
❤️❤️
Herna thaliyo. Rochak hola jasto chha
❤❤❤🎉
Ramro kura sunna ra herna ayeyo hai
धन्यवाद
❤❤
इतिहासका जिउदा सहिदहरु उहाहरुप्रती उच्चसम्मान ।बिगतका कुराहरु सुन्दा सामान्य लाग्च तर त्यो समय भयानक थियो ।
यो दाजु राम्रो बोल्नुहुन्छ जस्तो लाग्यो । हेर्दै छु है
राम्रो बोल्ने मात्र हैन खतरनक कमान्डर हो किन कि बेथान स्मृती ब्रीगेडको अनुपम र उर्जा यी दुई कमान्डर देखि प्राय डराउथ्यो
nice interview
माथिका टाउके माओबादिसग नमिलेको भय र ती टाउकेको आदेस नमानेको भय माओबादी शान्ति बार्ता भब्दा पहिलेनै सकिन्थ्यो जब सयौ माओबादी सेनाको घेरामा पर्छ अनि टाउके हरुको आदेश आउँछ हमला नगर्नु गाउमा छेती पुग्छ भनेर आदेस दिन्थे।
Dai ko voice ma dam chh❤❤
🙏🙏🙏🙏🙏
दमदार इन्टरभिउ
अति रोचक 👏
युद्ध जस्तो कुरा कहाँ सझिलो हुन्छ र बिचार हरु अजा गोलिको छराहरु बोकेर हिनि राको छ आज सम्म पनि ज्यानमा
अनुपम दाई✊ सम्झना ताजै छ। बेथान स्मृती ब्रीगेडको रोलकल हुदा ६औ बाटलियन २/३ मिनेट ढिला हुदा त्यो कुन चही टोलि हो ढलक ढलक ससुराली हिने जस्तो भन्दै थर्काएको
हार्दिक आभार व्यक्त गर्न चाहन्छु !
धन्यवाद सर 🙏
धन्यवाद अर्जुन जिसि सुनौलो टेलिभिजन प्रस्तुता दस् बर्से जन युद्ध का इतिहास का पाना बीभिन क्षेत्र मा घटेका घटना हरु को जानकारी सहित डबर थामी कम्रेड लाई धन्यवाद आफ्नो अनुभुती प्रस्तुत गर्नु भयो ।
स्वागत र धन्यवाद यहाँलाई
herdai
हेर्दै छु म पनि
suru
गजब कुराकानी
क्रान्तिकारी साहित्यकार तथा जनमुक्ति सेनाका एक महान कमान्डर अादर्णिय दाइ लाई ✊✊✊
धन्न तिमिपनी सहिद भएनौ बुढा के चाहिँ दर्शन बुझेर लागेहोलान
हामरो माउले पो
Salam chha daju
Charikot ko ladaiko pura kura ayana purai try garako thyo ladnu na sakara gako ho
अर्कोपटक आउँछ
Salam dai
सेनाको कुरा सुन्यो सेनाकै कुरा ठूलो,माओबादिको कुरा सुन्यो माओबादिकै खै के खै के....
Ramro6
मय्ले पनि कतार बाट नया अपिसोड आउन साथ हेर्दै आइ रयेको छु धन्यवाद हेर्न सुरु गरीयो
स्वागत छ सर
जय भैरहब नाथ
यिनि दाइ को बौद्धिक capictyराम्रो छ !यिनि दाइ ले 2084 मा स्थानीय तहमा मेयर बन्न उपयुक्त पात्र छ्न
Yedi rajya le chaheko bhaye ko vaye timi haru ko chatni hunthyo.Raja Lai dhanyabad dinu timi haru Lai Mero parja ho vnera kei nagareko ma.
Jaya hos
🙏🙏
सारै दुखदाइ कुरा
❤❤❤❤😊
🎉🎉🎉🎉🎉
Ek tarfi matra interview bhayo tapaiko army pati ko koi lyauna sakena? Ki mawabadi patiko army matra lyaune hora?
भेट्न सकेजति त लिएकै छौं, बरु भेट्न सहयोग गरेमा आभारी हुने थियौं ।
दुर्घा भवानीले हामी सबै नेपाली को रक्षा गरुन शुभकामना सबै मिलेर एकले अर्कालाई सहयोग गरौं सक्राईब गरौं भाइचारा सम्बन्ध बिस्तार गरौं #Duplicatehuman ❤
एकदम
तिमिहरु ले नगरेको हैन तर नेतृत्व नै भ्रष्ट भय आफन्त वाद ले माओवादी सकियो बिना भर्र्याङ् अब 5 सिट जित्न गारो देखिन्छ कि काङ्ग्रेस कि एमाले को भर्र्याङ् चाहिने नै भयो किन?
मैनापोखरि भिडन्तको बारेमा चर्चित नेपाली ब्यान्ड नेपथ्यले घटना भन्ने गित बनाएको छ
हो नि
🇳🇵🇳🇵🇳🇵
😮😮😮
Khara ko ladi ko ma full story 2ko
हस्
SATHI KO JIWAN STHAR RA THAMI SAMUDAYA KO JIWAN STHAR RAMRO CHA AHELE ?
K comment garne sabdha nai vayena
❤❤❤❤❤
गजब कुराकानी
🙏🙏