आन साङ होङज्यूको पवित्र जन्म | परमेश्वरको मण्डली
ฝัง
- เผยแพร่เมื่อ 10 ก.พ. 2025
- ख्रीष्ट आन साङ होङज्यू सन् १९१८मा गणतन्त्र कोरियाको जाङसु-गुन, जन्लाबुग-दोमा अवस्थित खानी गाउँमा जन्मनुभयो ।
२,००० वर्षअघि येशूज्यूको पहिलो आगमनको समयमा, बोल्न नसक्ने जीवहरूबाट उहाँले सत्कार पाउनुभयो,
अनि पूर्वबाट आएका ज्योतिषीहरूले उहाँलाई सुन र सुगन्धित धूपद्वारा दण्डवत् गरे ।
मानिसको रूपमा दोस्रो पल्ट यस पृथ्वीमा आउनुहुँदा, उहाँले जन्मेको क्षणदेखि नै विभिन्न परीक्षा र कठिनाइहरू भोग्नुभयो ।
सन् १९१८मा, आन साङ होङज्यू जन्मनुहुँदा, पूरै संसारलाई मृत्युको दुस्वप्नतिर धकेलेको पहिलो विश्वयुद्ध समाप्त हुनुअघि नै पृथ्वीमा मृत्युको छाया फेरि पऱ्यो ।
स्पेनी फ्लूको प्रकोपबाट विश्व जनसंख्याको एक तिहाई संक्रमित भएर ५ करोडदेखि
१० करोड मानिसहरूको मृत्यु भयो ।
‘मेडिकल नरसंहार’ भनिएको त्यो प्रकोपबाट कोरिया पनि अपवादमा परेन ।
केही गाउँहरूमा त सबै जना संक्रमित भएकाले मृत शरीरलाई गाड्ने व्यक्तिसमेत भएन ।
स्पेनी फ्लूबाट कोरियाको जनसंख्यामध्ये ४०%(७६,००,००० जना) संक्रमित भएर १,४०,००० जनाको मृत्यु भयो ।
शैतानले सबै मानव-जातिको जीवनमाथी
किन यसरी मृत्युको भोज लगाएको होला ?
२,००० वर्षअघि येशूज्यू जन्मनुहुँदा हेरोद राजाले येशूज्यूलाई मार्नको निम्ति बेथलेहेम र त्यस इलाकाभित्र जन्मिएका सबै बालकहरूको हत्या गरे । त्यसै गरी, पवित्र आत्माको युगमा पनि शैतानले सबै बालकहरूलाई मारेर दोस्रो आगमनका ख्रीष्टको जन्मलाई रोक्न खोज्यो (मत्ती २:१३-१६) ।
तर अन्धकारको शक्तिले सर्वशक्तिमान् परमेश्वरको सुनियोजित उद्देश्य र इच्छामा कदापि बाधा पुऱ्याउन सक्दैन ।
राजा दाऊदको अगमवाणी र अञ्जीरको रूखको दृष्टान्तअनुसार सन् १९१८मा जन्मनुभएका
ख्रीष्ट आन साङ होङज्यूले ३० वर्ष पुग्नुभएको सन् १९४८मा बप्तिस्मा लिनुभएर
नयाँ करार जीवनको ज्योति चम्काउनुभयो ।
परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले बाइबलको अगमवाणीअनुसार दोस्रो पल्ट आउनुभएका
आन साङ होङज्यूलाई विश्वास गर्दछ ।
[ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]
〖World Mission Society Church of God〗watv.org
〖WATV Media Cast〗 watvmedia.org/ne
पिता माता ज्यू धन्यवाद र महिमा सदासर्वादा ग्रहण गरिबक्सोयस । 🙏🙏🙏💖💖💖💖
पिता,मेरो निम्तो अनु भयकाेमाधनेबात,चाढाउछु
❤❤❤ Amen pita ❤ Amen pita 🙏💞pita pramesor ❤❤ptamata
केवल हाम्रो निम्न बचाउन पिता हजुर यस पृथीविमा आईबक्सनुभयो पिता धन्यवाद 💖💖💖💖💖💖💖।
Amen 🙏🏻🙏🏻
💗💞🙏 पवित्र आत्माको अन्तिम युगमा मुक्तिको अनुग्रह दिइबक्सनुहुने एलोहिम पिता ज्यू माता ज्यू लाई धन्यवाद चढाउँदछु 💗💞🙏🐳
पवित्र पिता ज्यु हामिलाई उद्धार गर्न यो शरण नगर पृथ्वी मा आउनु भो पिता ज्यु को महान बलिदान द्दारा हाम्रो रगत भन्दा गाडा पाप लाई पनि सित्तैमा क्षेमा गरिदिब्कसेकोमा म कम्जोर पापिको तर्फ बाट रिदय देखि प्रार्थना सहित धन्यवाद चडाउँदछु🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
पिता धन्यवाद छ हजुरलाई मलाई बचाउन यस पृथवीमा आइबक्सनु भएकोमा
पिता माता अन्तकाल धन्यवाद ❤❤❤
पवित्र पवित्र मेरो पिता ज्यु याे पापीकाे लागि गरी गरि कष्ट र सतयाट बेग्नु भएर मुक्ति दिनुभयो धन्यवाद पिता माता ज्यू बिति छ याे पापीकाे पाप क्षामागिरी दिनुहोस् । जस्तोसुकै कष्ट अाए पनि पिता माता ज्यू स्वर्गीय घर ल्यजानु हाेस् बिति छ ❤️❤️🙇♀️🙏🙏🌌
पितामाता धन्यवाद ❤❤
😢😢पिता परमेश्वरलाई साथै धन्यवाद माया गर् छु❤❤❤❤❤❤❤❤❤❤❤
पिता हजूरले गर्नू भएको बलिदान कति माहानछ पिता हजूरलाई धन्यवाद चडाऊछु❤❤❤❤❤❤❤
यो पापीलाई बचाउन यो पृथ्वीमा आउनुभएका एलोहिम परमेश्वरलाई धेरै धेरै धन्यवाद❤❤❤
पिता हामीलाई अनन्त जीवन दिनुभएको म अनन्तकाल धन्यवाद 😢🙏🙏
pita ujad prithivima feri aaunuvayeko ma sanchai dhanyabad ❤❤❤❤❤
पिता माता धन्यवाद ❤❤❤
अनन्त कालसम्म माया गर्छु
हामीहरुको मुक्तीको निम्ति आएबक्सनुभयका एलोहिम पिता माताज्युलाई हृदयदेखि धन्यवाद चढाउछु ।🍁🧡🧡🧡
पिताको महान प्रेम लाई सदाकाल धन्यवाद चठाउदछु❤माया गरछु
१ यूहन्ना ५ (NNRV)
२०. हामी जान्दछौं, कि परमेश्वरका पुत्र आउनुभएको छ, जो सत्य हुनुहुन्छ। उहाँलाई चिन्न सकौं भनेर उहाँले हामीलाई समझ दिनुभएको छ। जो सत्य हुनुहुन्छ, हामी उहाँमा छौं, अर्थात् उहाँका पुत्र येशू ख्रीष्टमा। उहाँ नै साँचो परमेश्वर र अनन्त जीवन हुनुहुन्छ।
पवित्र परमेश्वरलाई यो पृथ्वीमा आउने गराएकोमा साच्चै क्षमा प्रार्थी छु 😢😢
कति महान हुनुहुन्छ हाम्रा पिता माता सदाकाल स्तुति प्रसन्सा गर्दछु।
पिता साँच्चै धेरै धेरै धन्यवाद।
अपुर्ण अस्तित्व म पुर्ण अस्तित्व हुने आशिष् प्रदान गरिबक्सनुहुने पितामाता ज्युलाई धन्यवाद ❤❤❤
शैतानले जति सुकै सत्यतालाई लुकाउन खोजे तापनि परमेश्वरको सत्यता लुकाउन सकेन हाम्रो पिता सत्यता लिएर हामी कहाँ आउनु भयाे❤❤ पिता माता धन्यवाद माया गर्छु❤❤❤
पिता माता को मुक्तिको कार्य साच्चै आस्चर्या को छ पिता माता धन्यवाद❤
Amen 🙏🏻
पिता माता परमेश्वरलाई धन्यवाद 🙏🏻♥️
😢❤पिता ज्यु यो पापिलाई बचाउन फेरि यो पृथ्वीमा आईबक्सनुभएकोमा हृदय देखि नै धन्यवाद चढाउदछु।
आमेन पिता माता लाई धेरै धेरै धन्यवाद माया गर्नेछु 💕💕💕💗💗💗
पिता साँचै धन्यबात पापिहामिहरुकोनिम्ति योपापकोसन्सारमा आईबक्सेर बलिदानकोबाटोहिडिबक्सो पिता साचै धन्यबात ❤❤❤
पिता हजुरको त्यो महान बलिदान प्रती साच्चै धन्यवाद हजुको धेरै धेरै याद आउछ धेरै माया गर्छु 💞💞💞💞💕💞
आमेन पिता माता धन्यवाद टक्र्याउन चाहन्छु
पिता माता धेरै माया गर्छु ❤❤❤
पिता हजुर मेरो निम्ति यो पृथ्वी सम्म आउनु भयो साच्चै धन्यवाद😢😢😢
Pita dharai Maya garchu hjr ko balidan mosusgarna sakchudharai Maya garchu pita ❤❤❤❤❤❤❤❤❤❤
आमेन पिता हजुरले मेरो पाप को निम्ती कति कष्ट भोग्नु भयो साच्चै क्षमा चाहान्छु पिता हजुर लाई अनन्तका ल धन्यवाद चढाउँदछु🌺🌹💐
धन्यबाद पिता माता🙏🙏🙏🙏
म पापीको निम्ती हजुरहरुले भोग्नुभएको त्यो कष्ट प्रती म निसब्द छु😢 मेरो लागि अथाह बलिदान गर्दिबक्सनु भइ यसरी प्रेम दिनुहुदै म पापी लाई जिबन दिबक्सनु भएकोमा साच्चै सारा हृदय देखि अनन्त धन्यवाद चढाउदछु पिता-माता😢❤धेरै माया गर्छु❤️❤️❤️
Thanks Father mother
पिता माता म पापि बचाउन यो ससारमा आउनुभयो साच्चै धन्यबाद म पापि लाई सवग जाने दिनसम्म मररो हात समाति दिईबकसियोस ❤❤❤❤पिता माता धन्यबाद ❤❤❤❤❤❤❤
❤❤❤❤❤😂😂
पिता माता धन्यवाद म पापीको लागि बलिदान गर्नु भयो ❤❤❤❤❤❤
C pita Mata dhanybad dherai maya cha Mata dherai Aashis dinu hos Mata dhanybad ♥️♥️♥️♥️♥️♥️♥️🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️
पि ता हामीलाई अनन्त जीवन जीवन दिनूभएकोमा अनन्तकाल धन्यवाद❤❤❤
आमेन पिता हाम्रो निम्ति याे धर्ती मा आउनुभएको मा धनयपिता❤❤❤❤ हामि लाइ अन्नत जिबन दिन आउनुभएको परमेस्वरको धन्यवाद
Pita mata dherai dherai dhanyabad 🙏❤️♥️ Amen
पिता माता धन्यवाद 💞💞💞💞💞💞💞💞💞
पिता हजुरको महान बलिदान र प्रेमलाई अनन्तकाल धन्यवाद चढाउँछु ❤❤❤
Sachhaipitamata Dannebad pitamatamojastopapilai mayadinubhaakoma Dannebad Alohimparmesor dannebad
Pita Mata dhny bad derai maya garxu ❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉
आमेन!💖🙏आश्चर्य पुर्ण रुपमा सर्वोच्च एलोहिम् परमेश्वर🙏 सम्पुर्ण अगमवाणी पुरा गरिबकसनुभयो पिता💖 माता💖साँच्चै अनन्त कालसम्म धन्यवाद महिमा प्रशंसा💖 चढाउदछु।💖🙏🙇
❤❤❤पितामाता धन्यवाद ❤❤❤❤
पिता माता परमेस्वर हाम्रो आत्मिक आँखा हिर्दय कान खोलि दिवक्सेर स्वर्गिय आशिष दिइवक्सनु भएकोमा धन्यवाद महिमा प्रशंन्सा चढाउँ छु
father and mother thank you❤❤❤❤❤
पिता म पापीलाई बचाउन असय कष्ट र पिडा 😢भोगी दिनुभएकोमा हृदयदेखि धन्यवाद अनन्तकाल माया गर्छु ❤❤❤❤❤❤❤❤
धन्यवाद पिता आन साङ होङ ज्यू । मेरो पापको कारण यो सानो पृथ्वी सम्म हजुरलाई दोश्रो पटक आइबक्सन बाध्य गराएकोमा क्षमा प्रार्थि छु । मलाई मुक्ति दिइबक्सेकोमा धन्यवाद ।❤❤
구원의 은혜와 무한하신 사랑을 배풀어주시고 천국 길로 인도해주시는 아버지 안상홍님 새 예루살렘 어머니께 감사의 카네이션을 올립니다 🎉😂아멘 ❤❤❤❤❤❤❤
Amen pita mata pramesor dherai dherai dhannebad ❤❤❤❤❤❤❤❤
आमेन ।
साच्चै धन्यवाद पिता माता
माया गर्छु ।💝❤️❣️
Pita hajurle garnu ko MahanBalidan prati Dhanyvad ❤❤❤❤
आमेन पिता माताको नाउमा गहिरो प्रार्थना चढाउर्दछु 🙏❤️❤️❤️❤️
아멘 🙏
मायालु पिता माता जाीयु धन्यवाद चढाउँ छु ❤
मलाई बचाउन यस्तो कठोर कष्टकर समयमा पनि अगमवाणी अनुसार आईबक्सेर मेरो आत्मालाई मुक्ति दिईबक्सनुहुने पवित्र सर्वशक्तिमान पिता माता परमेश्वरलाई साँच्चै-साँच्चै अनन्त अनन्तकालसम्म धन्यवाद, स्तुति, प्रसंसा र महिमा चढाउँदछु 🙏💓❤️❤️💓
पिता माता धेरै मायाँ गर्छु 💖💕💕
Amen 🌟✨️
Amen pita Mata maya garxhu...❤🙏 hami papi le garda eti dukha sahnu vayo sachi nai hami ghinlagdo danda vhog ne papi ho tara pita Mata le tei papi chora chori khojnu vayo tei pappi heru ko lagi eti dherai dhukha pira ekdam sano kam samman na pawne prasansa na pawne kam garnu vayo ani hamro mukti ko nimti pawitra zion sthapna gari vayo..pita Mata ko tiyo bato moh pani hinera antim samai saman pita Mata ko agari jhukera dhanyabad samman charawnu sakne garaidi baksiyos.. amen❤❤🙏👏
पिता हामी जस्तो पापी मानिस लाई बजाउन यस पृथ्वीमा आउनु भएको मा धन्यबाद ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
सर्वशक्तिमान परमेश्वोर आन साङ होङ ज्यु लाई अनन्तकाल महिमा,प्रसंशा र धन्यवाद चढाउदछु।
❤
Amen
Pita malai bachaiuna yo pirthibima sarirdharan garera aaibaksekoma dhanybad 🙏 Maya garxu 💗💗💗💗💗
Amen.thanks to heavenly father and mother.❤❤❤❤
आमेन। धन्यवाद पिता आन साङ होङ ज्यू धन्यवाद माता नयाँ यरूशलेमज्यू।♥️🙏🙇✊📯🌾🐑🍎🧚🍒🍇🇳🇵✨💐🌼🦋🎊🍒🎶🤍🌷
跟隨父親母親上帝的我們是世上最幸福的人❤❤❤
❤❤pita Maya garxu❤❤❤❤❤
पिता माता परमेश्वरलाई धेरै धेरै धन्यवाद बाहेक के नै भन्न सक्छु र म पापीले,😭
아멘 🙏
Thanks to God the Father and God the Mother 🙇♀️
We love Heavenly Parents forever
💓💓💓💓💓💓💓
पिता धन्यवाद धेरै मायाँ गछु
पिता हजुरकाे महान प्रेम अन्न्तकाल धन्यवाद ।
पिता मातालाई धन्यबाद ❤❤❤
पिता हजुरकाे धेरै याद आउँछ 🙏🙏
Heavenly Father's love and sacrifice is truly great
I miss you a lot now.
Pita mata Maro readaydakhi naii dhanabad
Pitaji hajur ko balidaan haru ko nimto ma dherai dherai dhanyawad didachu we love u abeoji we love eomini ❤❤
💐आन साग होग ज्यू सृष्टीर्कता परमेश्वर हुनुहुन्छ💐 भने कुरा म पक्का विश्वाष गर्दाछु ।💞💐🙇💐💞
पिता माता ज्युलाई अनन्तकाल धन्यबाद।
पिताज्यू प्रथम आगमनमा गिल्ला,खिसी अपमान सहनुभएको यही पृथ्वीमा पुन दोश्रो पटक आउनु भएर जन्मै देखि हाम्रो पापको खातिर भोगीबक्सनु भएको पीडा प्रति पश्चाताप गर्दछु।त्यो बलिदान द्वारा मुक्ति पाउन सक्ने भएको म पापी 😢 😢😢
पिता माया 💕💕 गर्छु।
성령 과 신부로 오셔서 구원의 은혜와 무한하신 사랑을 배풀어주시고 천국 길로 인도해주시는 아버지 안상홍님 새 예루살렘 어머니께 감사의 카네이션을 올립니다 🎉😂아멘 ❤❤❤❤❤❤❤
Love you father and mother ❤❤❤❤❤❤
Pita love you so much Thank you very much ❤
मलाइ मुक्ति दिनको निम्ति मानिसको रुपमा आइबक्सिनु भएर बलिदानको बाटोमा हिडिबक्सिनु भएर जिवनको चाड निस्तार-चाड सिकाइ बक्सिनु भएर पालन गर्ने अनुमती दिइबक्सिनु भएका पिता आन साङ होङ ज्युलाई सारा मन,सारा हृदयले अनन्त धन्यवाद चढाउदछु।पिता माया गर्छु❤️❤️❤️
성령 과 신부로 오셔서 구원의 은혜와 무한하신 사랑을 배풀어주시고 천국 길로 인도해주시는 아버지 안상홍님 새 예루살렘 어머니께 감사의 카네이션을 올립니다 🎉😂아멘 ❤❤❤❤❤❤❤
बाइबल को अगमवाणी अनुसार यो पृथ्वी दोस पटक आईवक्सनुभएका हाम्रा पिता परमेश्वर लाई हृदय देखी नै अनन्त धन्यवाद चढाउदछु हामी पापी छोरा छोरी लाई खोजेर बचाउन धेरै दुःख कष्ट पाउनु भयो पिता परमेश्वर क्षेमा प्रार्थी छौ🙏🙏🙏❤️❤️❤️
😂😂😂😂
पिता म हजुरलाई माया गछु
पितामाताधन्यबाद मायग्रछू
पिता हजुर यो सन्सारमा आउनुभएको ले मैले मुक्ति को बाटो चिन्नसके❤️ अनन्त काल धन्यवाद चढाउछु 🙏❤️💛
아멘 🙏
Amen 🌟✨️
पिताको त्यो माहान प्रेम प्रत्ती धन्यवाद चढाउछु 🙏🙏🙏।
Thanks to heavenly parents ♥️💕🙏♥️💕🙏
Pitaa maataa dhaneyebaad sadhai hajurharuko pabitra aatmaa dwaraa dorai vaksiyoss 🙇🙇🙇🙇🙇🙇🙇
Dhanyabad pita&mata❤❤❤❤
pita mata dhanyabad hamro nimti derai sochii dinu vayo❤❤❤❤❤
पापी मेरो लागी शरीरको लुगा लगाएर त्यस पृथ्वीमा आउनुभएका पिता माता ज्युलाई धन्यवाद पिता माया गर्छु❤
पिता माता लाई धन्यवाद चढाउँछु ❤️ ❤️ 😊 😊
Thank you father ❤
Thanku pita mata hami haru lai yati dharai maya garnu vyako ma ❤❤❤❤❤❤
Thanks To Hewenli Father and mother 💖💞💐🎉 We love you Amen
Pita mata hajurlai dhanyabat❤❤❤❤❤❤
पिता हामी को निम्ति गर्नु भएको महान् प्रेम् र बलिदान प्रती धन्यवाद चढाउद छु ।पिता हजुरको धेरै याद आउछ धेरै माया गर्छु ❤❤
पिता हाम्रो निम्ति गर्नु भएको त्यो महान प्रेम र बलिदान प्रति अनन्त अनन्त काल धन्यवाद महिमा प्रस्नसा चदाउद छु पिता माता लाई माया गर्छु❤❤❤❤❤❤❤
Pita hajurlai hirdaiy dhekhi nai dhaniybat chadauxu hajur kati mahan hunhunxa ❤❤❤❤❤
Pita hajurlai ananta dhanebad chaudaxu
परमेश्वर मेरो बुबा जस्तै लागछ परमेसोर माायँगरिरानेछु❤😢🎉
पिता आन साङ होङ ज्यूँ परमेश्वर सम्मानका साथ सारा हृदयले धन्यवाद चढाउँछु ।
पिता माया गर्छु धन्यबाद
पवित्र अत्ति पवित्र आदार्निय धर्मि पिता आन साङ हाेङ पर्मेश्वर हजुरलाइ धेरै धेरै धन्यवाद पिता माता धेरै माया गर्छु ❤❤❤
Really thank you so much god father
Aan sang hong jiu..❤❤❤❤❤❤
पिता माता अनन्तकालसम्म धन्यवाद चढाउदछु।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Thanks to God the Father and God the Mother💕
पिता हजूरलाइ अनन्त कालसम्म धन्यबाद ❤❤❤❤माता ज्यूलाई अनन्त अनन्त कालसम्म धन्यबाद ❤❤❤
Thanks to Elohim💙💙-God the Father 💙and God the Mother💙
पिता हजुरको अपार प्रेम प्रती धन्यवद चढाउँछु💖💕💕