ख्रीष्ट आन साङ होङज्यूको शिक्षा : प्रेम र एकता
ฝัง
- เผยแพร่เมื่อ 10 ก.พ. 2025
- 【नेपाली,Nepali】
【 यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । 】
वर्तमान संसारका मानिसहरूलाई चाहिने अत्यावश्यक कुरा नै प्रेम हो ।
यस संसारमा प्रेम सेलाउँदैगएकोले संसारभरि बारम्बार
हिंसात्मक अपराधहरू भइरहेको छ ।
आन साङ होङज्यू र माता परमेश्वरले सिकाउनुभएको प्रेम,
विश्वासको मूल तत्त्व र सुसमाचारको सार
प्रेमचाहिँ विश्वासको मूल तत्त्व र सुसमाचारको सार हो ।
संसारलाई मृत्युसम्मै प्रेम गर्नुभएका येशूज्यूको उदाहरणको
अनुसरण गर्दै परमेश्वरको मण्डलीले परमेश्वरमा मिल्ने प्रेम र
एकताद्वारा ७ अरब मानव-जातिलाई मुक्तिदाता हुनुभएकी
माता परमेश्वरको साँचो प्रेम सुनाइरहेको छ ।
यूहन्ना १३:१
... पिताकहाँ जाने उहाँको समय आइपुग्यो भन्ने
येशूले थाहा पाउनुभयो, अनि संसारमा भएका
आफ्ना जातिलाई प्रेम गरेर उहाँले
तिनीहरूलाई अन्त्यसम्मै प्रेम गर्नुभयो ।
〖World Mission Society Church of God〗watv.org
〖WATV Media Cast〗 watvmedia.org/ne
〖Nepal〗 nepalwmscog.org
〖Church of God Introduction〗introwmscog.com