बाल कृष्ण ज्यु को म ठूलो फ्यान हो हासो त झन के कुरा गर्नी 1 देखि 8 समन न छुटाई हेरेको छु अब अन्तिम मा केके भयेर मिलो मोतो हुन्छ कति भाग समन आउँछ हेर्न आतुर छु
अाहा बल्ल अायो हामीले भनेको दोहोरी सम्धी सम्धिनी एक्दमै रमाईलो गित हास्दा हास्दै मुखै दुखौ साशु बुहारी हात हानाहान भएको झन रमाईलो भयो बालचन्द्र दाइ ले सम्धिनी र छोरी तारा को झगडा मा छुटेउदा झनै खत्रा रिले दोहोरी धन्याबाद कलाकार सम्पुर्ण टिमलाई🙏👌👏💖💖
धेरै रमाइलो प्रस्तुति सबै कलाकार सय मा सय छन तर यो चाजोपाजो मीलाइ मनोरञ्जन दीने उत्कृष्ट गायक Balchandar जी लाई आगामी दीन को उन्नतिको शुभकामना हेरे भयनी सहयो गरेको छु सबै भाग
बालचन्द्र जी यो भाग सम्म छुट्याएको छैन असाध्यै रमाईलो लाग्छ यस्तै गरी अगाडि बढ्दै जानु होला 1000 भाग बनाउनु सम्धी सम्धिनी को नमरी बाचे सबै भाग हेर्दै जाने छु miss you all 🙏🙏🙏🇳🇵😍
आजको दोहोरी साच्चै नै अति नै रमाइलो भयो। तारा बैनी एक्सनमा गैसके पछी जेरीको रिएक्ट सारै नै मन पर्यो। गीतको साथसाथै एक्सनलाई पनि फिल्डमा उतार्दा झनै दोहोरी रोचक हुदो रैछ भन्ने कुरा आज प्रमाणित भयो। सम्पूर्ण टिमलाई बधाई 🙏🙏🙏
भाग 1 देखि 8 सम्म यो सम्दी सम्दिना दोहोरी हेर्दा सम्मा अत्यान्तै रमाइलो लाग्यो बालचन्द्र दाइ।। म चाहिँ हाल साउदीबाटा। अझै पनि एस्को भाग अर्को पाठ चाडै हेर्न पाउ है दाजु।।
धेरै पछि प्रतीक्षामा आज हेर्न पाए यो दोहोरी जत्ती भाग बढदै जान्छ तेत्ती रमाइलो हुँदै छ दोहोरी धेरै राम्रो छ फेरि छिटो अर्को भाग हेर्न पाउनेछुम सबैलाई शुभकामना 🙏🙏🙏🙏
देराइ राम्रो लाग्यो दोहोरी सबै भाइ बैनिहरुलाइ दान्यबाद सुभकामना छ र अर्को कुरा भन्न मन लाग्यो पहिल आलिफ भाइ तपाइहरुको ग्रुपमा देखेथ्यो अजकल किन देखिन किन हो आलिफ भाइ आफ्नै बिजिले हो कि किन हो।
हजुर हरुको माया र अनुरोध मा सम्धी सम्धिनी भाग 8 लियर आयका छौ ।कस्तो लाग्छ कुनै सल्लाह सुझाव अनि सयोग गर्न चाहे 9851136601 सम्पर्क गर्नु होला
99999
सभ्य शब्द को खानी सुमन थापा
सुमन परिवार को कुनै टुक्का असभ्य छन
अरु सबैको एकदम राम्रो छ
Dery ramro xa aba xittye vag 9 poni chahi yo hy Balu dada plzzz
इओल
उत्कृष्ट साथै रमाइलो दोहोरी
बालचन्द्रको हासो सहि लाग्ने जति यता हाजिरी गरम है🤣🤣🤣
बाल कृष्ण ज्यु को म ठूलो फ्यान हो हासो त झन के कुरा गर्नी 1 देखि 8 समन न छुटाई हेरेको छु अब अन्तिम मा केके भयेर मिलो मोतो हुन्छ कति भाग समन आउँछ हेर्न आतुर छु
भाग 9 हेर्न मन हुने जति यता हाजिर हौ
भाग 9
1 देखि 8 समन त कडा आयो अब कैले होर अन्तिम हुनि
तारालाइ मन पार्ने जति एता हाजिर गरौ त
गीत धेरै राम्रो छ सबै तीमलाई शुभकामना ।।
❤❤
🥰🥰😁😁
तारा र बबिता दिदि धेरै शव्द को खानि नै हुन ।सम्पूर्ण कलाकार हरुलाई सम्मान छ ।
होइन तारा बैनि झन झन कडा गाउँदै गाँछ हैं तर सम्पूर्ण कलाकार लाई उत्तिकै समान छ 🙏😍😍😍
तारा थापा चाहिँ पुरै एटम बम भएर निस्कनु भएको छ सबै कलाकार लाई नयाँ बर्शको सुभकामना
तारा जिको गित जति हेरेपनी हेरी रहु जस्तोलाग्छ।लोबयु तारा बुनु
तारा को धेरै राम्रो लाग्छ अब भाग ९ मा तारा जेरी को भिडन्त हेर्नु पर्छ ।
म त यो दोहोरी हेदा कहिले पनि थक्दैन अब छिटो ९भाग पनि हेर्ने पाम😘😘
जेरि नै खतरा लाग्छ मलाई त🥀🥀🥀🥀🥀🥀🥀🥀💐💐
सोचेको भन्दानि धेरै रमाईलो भयो धेरै धेरै धन्यबाद सबै कलकार हरूलाई अनि भाग ९ पनि छिटै चाहियो
रमाईलो साथै सहयोगको कार्यलाई पनि जोड्नुभएकोमा धन्यवाद ।
आगामी प्रगतिको लागि कामना ।
सबै भन्दा ताराको खतरा लाग्छ हो
जेरि भन्दा खत्ररा तारा झन बधाई छ सबै जना लाई
ताराको बोली अलि सब्य लागेन शब्द छनोट मा।समग्र मा रमाइलो लाग्यो।
मेरो फेब्रोट कलाकार तारा love you 😘😘
चिज गुरुङ दाइ पनि आउनु भको रहेछ???खुसि लाग्यो? भाग 9 मा पनि हुनु पर्छ चिज दाइ ❤️❤️❤️
ताराको टुक्का, बालचन्द्रको हासो , सुमन थापाको रुप हेर्न आको है म त
नेपाली कला संस्कृतिको उत्कृष्ट मेरुदंड भनेकै लोकगीत हो।सबै कलाकारहरुलाई हृदय देखीनै नमन् छ।
अाहा बल्ल अायो हामीले भनेको दोहोरी सम्धी सम्धिनी एक्दमै रमाईलो गित हास्दा हास्दै मुखै दुखौ साशु बुहारी हात हानाहान भएको झन रमाईलो भयो बालचन्द्र दाइ ले सम्धिनी र छोरी तारा को झगडा मा छुटेउदा झनै खत्रा रिले दोहोरी धन्याबाद कलाकार सम्पुर्ण टिमलाई🙏👌👏💖💖
❣️🛑🥵🤢💞😢🤩
छोरा बसन्त जि भएको भए सुनमा सुघन्द हुने थियो, ,
जति हेर्यो नि हेरौं हेरौं लाग्ने लोक गीत सम्पुर्ण टिमलाई हर्दिक बधाई छ यसैगरी अगाडि बढेको देख्न पाउ ❤️❤️❤️
जति खसाले नि तारा लाई सक्ने होइन कसैले
धेरै रमाइलो प्रस्तुति सबै कलाकार सय मा सय छन तर यो चाजोपाजो मीलाइ मनोरञ्जन दीने उत्कृष्ट गायक Balchandar जी लाई आगामी दीन को उन्नतिको शुभकामना हेरे भयनी सहयो गरेको छु सबै भाग
मलाई एकदमै मनपर्ने श्याम राना मगर जि सबै टिमलाई धेरै धेरै शुभकामना 😍❤️😍❤️😍❤️
खत्रा तारा❣️❣️❣️
बालचन्द्र जी यो भाग सम्म छुट्याएको छैन असाध्यै रमाईलो लाग्छ यस्तै गरी अगाडि बढ्दै जानु होला 1000 भाग बनाउनु सम्धी सम्धिनी को नमरी बाचे सबै भाग हेर्दै जाने छु miss you all 🙏🙏🙏🇳🇵😍
✋✋✋✋✋✋✋✋✋
सम्पुर्ण कलाकारहरुमा सम्मान 🙏🙏सबै कलाकारहरु एकसय एक हुनुन्छ सम्पुर्ण मा शुभकामना बालचन्द्र दाइ को हासो अति मीठो लाग्छ मलाइ।।
अब बस्नत लाई नि ल्याएर झन झन राम्रो बनाउनु पर्छ है 😊जति हेरेपनी हेरिरहनु लाग्ने यो पार्ट
आज सम्मकै उत्कृष्ट भाग ८ लायाे ❣️🙏
धेरै धेरै बधाई तथा शुभकामना टिम लाई
मजा आयो गित सुनेर बधाई छ अल टिम लाई
तारा बराल खतरा कलाकार हुन।
आजको दोहोरी साच्चै नै अति नै रमाइलो भयो। तारा बैनी एक्सनमा गैसके पछी जेरीको रिएक्ट सारै नै मन पर्यो। गीतको साथसाथै एक्सनलाई पनि फिल्डमा उतार्दा झनै दोहोरी रोचक हुदो रैछ भन्ने कुरा आज प्रमाणित भयो। सम्पूर्ण टिमलाई बधाई 🙏🙏🙏
एक दम राम्रो छ । यो पुरै कलाकार टिम मन पर्छ मलाइ त्योस मा पनि वकील वकिल्नी हरू । धन्यवाद कलाकार टिमलाई आगामि दिन हरू काे। लागी शुभकामना।
जति भाग हेर्यो उति भाग बेस्ट दिनु भएको छ यसरी नै धेरै भन्दा धेरै भाग हेर्न पाउ हजुरहरु सबैलाई सफलताको शुभकामना
सबै कलाकार भन्दा तारा जि खत्रा कलाकार हुन है🙏😃
Mali ni yakdam man parxa
तारा बेहतरीन लुक वाली सिंगर में से एक हैं
Malae ni
@@chandramahata6278
L?
taraji kada
Wow super sir 50 vagsamma chayo hai
दाेहाेरि चै सारै मन पर्याे लु है चिजdai miss you
भाग 1 देखि 8 सम्म यो सम्दी सम्दिना दोहोरी हेर्दा सम्मा अत्यान्तै रमाइलो लाग्यो बालचन्द्र दाइ।। म चाहिँ हाल साउदीबाटा। अझै पनि एस्को भाग अर्को पाठ चाडै हेर्न पाउ है दाजु।।
Thank u
जति हेरेपनी मन नबझ्ने यो दोहरी भाका नै यक्दमै मन पर्छ भाग 9 को प्रतीक्षा छु धन्यवाद सम्पुर्ण टिमलाई
तारा दिदी ले तेसरी जिरी दिदी सग हात लाउनु हुने थियन जेरि दिदी ले परै बाट जवफ दिनु भाको थियो तर तारा दिदी अलि मन परेन यस्तो हर्कत गरेको
त्यस्तो होइन, त्या गीत अनुसार एउटा झलक देखाउन खोजेको मात्र हो ,
Sahi vannu vayo..geet le mage pani buhari le sasu mathi hatpat garnu gako ali pachena...
@@gaganbudha1822 तिम्लाई पचेन मैले के गरौं त 😁😁😁😁😁😁😁😁😁😁😁😁
@@Sumii362 तिमिले चाहिँ पचाएकै हो मैले त अलि सकेन है😁😁😁
बालचन्द्र सर को हासो र तारा मिस को प्रतिभा सारै उत्कृस्ट छ
बल्ल आयो हामीले कुरेको रिले दोहोरी 💕😊
आजपनि धेरै रमाइलाे भयाे 🙏
अब ताराकाे बुढाे चै कहिले आउनेहाे अनि दुबैले न्याय पाउने हाे तनापपाे हुन थाल्यो 🤣🤣🤣🤣🤣
भाग ९ छिटो हेर्न सुन्न पाम सम्पुर्ण कलाकार हरुमा धेरै धेरै सफलताको शुभकामना 🇳🇵🇳🇵🙏🙏❤️❤️🎤
Best
जेरी र श्याम मलाई सारै मनपर्छ ।
अर्को भाग मा बसन्त दा लाई देख्न पाम
जेरि दिदी लाई जति सम्मान गरेनि अपुग हुन्छ दि सलाम छ जेरि दिदी।
Waiting for सम्धी सम्धिनी रिले दोहोरी भाग 8
Hlo
Hii ma pani waiting
Sarai ramro cha episode 8 Pani thank you.👍👍🙏🙏😊😊
यो परिवार नमिल्ने नै भएछ। अब झन कडक नाथ आउँछ जस्तो छ।😃😃
Tara khatra kalakar hun dherii ramilo lagio👍👍👍👏👏👏👏
सम्दि सम्दिना मा चिज गरुङ आउदा झनै मज्जा भयो।
धेरै पछि प्रतीक्षामा आज हेर्न पाए यो दोहोरी जत्ती भाग बढदै जान्छ तेत्ती रमाइलो हुँदै छ दोहोरी धेरै राम्रो छ फेरि छिटो अर्को भाग हेर्न पाउनेछुम सबैलाई शुभकामना 🙏🙏🙏🙏
कडा है रिले दोहोरी सम्पुर्ण कलाकारहरुमा नमस्कार अनि अझै प्रगतिको शुभकामना 💘💘💘💘💘💘
तारा खत्रा कस्स्सम सुभकामना तारा । अनि बालु लाई येस्तो प्रस्तुती ल्याइदिनु भयेको मा धन्नेबाद
एकदम रमाइलो छ ।मज्जा आयो
गीत राम्रो छ। छिटो छिटो अर्को भाग आय राम्रो हुन्थियो। सबै लाई धन्य बाद।
जाहा तारा त्याहा खतरा ल बधाई छ सम्पूर्ण टिमलाई सबै भागहरु हेर्दै अाई रहेको छु
यो सम्धि सम्धिनी टिम असध्य राम्रो जमेको छ पर्गती को विशेष शुभ कामना भाग ९ चाडौ ल्याउनु होला
भाग ९ पनि चाडैं लियेर आउनु पर्छ है❤️
मलाइ मन पर्ने कलाकार तारा थापा सुमन परियार सागर बिसि श्याम राना
दोहोरीका खतरनाक कालकारहरु जमघटमा कडा दोहोरी चलेछ । रमाइलो छ ।
Jeri shyam kadaa ❤️🖤🌻
तारा थापाले मनलाई शान्त दिलाइदिनु हुन्छ तर jerry ji बालचन्द्र बरालको शब्द सेामे
देराइ राम्रो लाग्यो दोहोरी सबै भाइ बैनिहरुलाइ दान्यबाद सुभकामना छ र अर्को कुरा भन्न मन लाग्यो पहिल आलिफ भाइ तपाइहरुको ग्रुपमा देखेथ्यो अजकल किन देखिन किन हो आलिफ भाइ आफ्नै बिजिले हो कि किन हो।
दोहोरि चाहि खत्रै हो है,सबै एक सय एक,!!
Tara navar ramailo ni hunna Sarai ramro aajhai aaagi badne protsahna Milos suvakamana xa
कती रमाइलो दोहोरी मरे हास्दा हास्दै 🤩😂
तारा बैनी भएसी त दोहोरी त तेसै खत्रा हुन्छ।
बालचन्द्र जि को हासो नै हरायो गित ले पहिलाको जस्तो दम नदियको होर? जे होस सारै राम्रो छ मत आनन्दले सुन्दै छु अझै राम्रो आओस है बाल जि।
कडा लाइभ दोहोरि👏👏👏👏👏👏👏👏प्रगति को सुभकामना🙏🙏
Tara sister ko dohori geet malai ta sabai man parxa ❤️❤️❤️
Tara thapa is dohori queen
dherai ramailo lagyo shashu bhuhari ko dhagada ❤️❤️❤️🙏🙏🙏
Jeri ji dami xa . Happy New year
तारा तारै हो 🌹😍🙏दिन्छिन कडा
सारै उत्कृष्ट छ यो भाग पनि
Sarai ramailo jhan aajako prastuti suman Bhai Tara baini mitho samjhana sabai kalakar ma dherai Maya aba arko vag Pani leunuparyo hai jasarini💐💐🙏🙏🙏🙏
कति नेपाली दाजुभाइ बिदेस गयेर दुख पिरमा छन । उनका आफन्त कति शाेकमा छन् त्यसमा गाउनु न अब यस्ता बकम्फुसे गित मा जिन्दगी अड्कायेर ।
Timlai bakamfuse Lage naherana yar
😂😂😂😂मालाइ हसउठ hahahaha 😂😂😂 यो दिदी के गते राम्रो छ 😂😂😂😂😂😂😂
रमाईलो लाग्यो म प्रदेशीलाई
K hi karan bas bata bhag 8 dekhi Hereko thiyena 2 mahina paxi aba suru gardai xu 😍 sarai man parxa Sabai Jana ❤️
खोइ वसन्त अझै हस्पिटल मै छ र अझै। 1 देखि 8 सम्म नछुटाइ हेर्ने यता हाजिर
🙏Yo barshako vairal vhaka my💯✅❤️❤️❤️भाग मात्र होइन सर,अर्को सिजन पनि चल्ला जस्तो छ यो भाका 😆😄😊🇳🇵👍👍👍
sarai ramro lagx vag 9 sammai heri raheko xu
अति राम्रो छ है दाम्मि ❤️❤️❤️❤️❤️❤️❤️❤️
Shyam rana is best always 🙏🏽🙏🏽🙏🏽🙏🏽jeri too good ❤️❤️❤️
Malai poni ek dam man parne Samdi samdini good gold
साच्चै रमाइलो छ बधाई
Wow very good xa hajur 👌👌🙏👌💖💖❤️❣️❣️❣️ k t m 👌👌
मकै खन्दै गित सुन्दै गरेको त टाइम सकिएको पत्तै भएन सारै रमाइ भयो
जेरिकाे द्रोसाे रुप तारा थापा असाध्यै मन पछ
yak dam ramero ma india bata hari raki xuu sabai episode hari rako xuu😍😍
आ हा भाग 8 पनि ल्यानु भएछ धेरै खुसि लाग्यो धेरै धेरै धन्यवाद फेरि अर्को भागको लागि पर्तिक्ष्य मा है म त अरु ले पनि ल्याउन पर्छ भन्नू है
Tara ji ko sabda prahar ekdam ramro chha tara sabby vayera gauda aja ramro hola ki
सबै मन परने कलाकर आको रैछ 🙏🙏🙏🙏
आहा कति रमाइलो दोहोरि