ไม่สามารถเล่นวิดีโอนี้
ขออภัยในความไม่สะดวก

दलित अधिकार र संबिधान कार्यान्यावनका चुनौती | DALIT SAWAL || Nepal Television

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 17 ก.พ. 2020
  • #visitnepal2020 #nepal #ntv #ntvkohalpur #ntvithari #dalitsawal
    Nepal Television HD को सबै Channel (NTV News, NTV Khohalpur, NTV Plus)को सम्पूर्ण कार्यक्रम TH-cam मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीलाई TH-cam मा subscribe गर्नुहोस: / @nepaltelevision
    Website: ntv.org.np/
    Facebook: https: // neptv2041/
    Twitter: https: // TelevisonNepal
    Instagram: / nepaltelevision_2041

ความคิดเห็น • 10

  • @RamBahadur-tj3rq
    @RamBahadur-tj3rq 4 ปีที่แล้ว +2

    दलित नेताले सबै दलित मिलेर जानुपर्छ दलित सबै एक भएर जानुपर्छ शिक्षा लाई पहिलो लिनुपर्छ ।

  • @RamBahadur-tj3rq
    @RamBahadur-tj3rq 4 ปีที่แล้ว +1

    सबै ठाउँमा बाहुन छन कसरी हुछ जातिको जनसंख्याको हिसाबले सरकार अथवा अयोग सरकारी काम दलित लाई दिएको छैन नि यो ठूलो विषय हो मानव मानव छुवाछूत कुसंस्कार गरेको छ नेपाल विकास लागि नराम्रो कुरा हो ।

  • @RamBahadur-tj3rq
    @RamBahadur-tj3rq 4 ปีที่แล้ว +1

    हामी दलित पहिलो शिक्षा र संगठन र संगश गनुपछ अदीकार लडाइँ गनुपछ दलित नेताहरू ठूलो पोश पुदैन तबसम्म हामी दलित लाई कुसंस्कार छुवाछूत हटादैन सबै दलित बुझ्नुपर्छ शिक्षा पहिलो लिनुपर्छ ।।

  • @binodbishwakarma6414
    @binodbishwakarma6414 2 ปีที่แล้ว

    jyadai ramro lagyo.

  • @sureshkhadhu
    @sureshkhadhu 4 ปีที่แล้ว

    जातिये र धर्म युद्ध नै बिकल्प हो । किनकी, कानुन बनियो तर, उच्च जाती को मन्सिक्ता फेर्न चाहदैनन । किनकी सम्मिधान हुदा र बर्षा बित्दा पनि कर्नयन हुन न सक्ने कारण उच्च जाती हरु उच्च पद र राजनीति पाहुच हो । नेपाल को प्रगति 60-70 लाख जनसंख्या को सहभागीता बिना सफल हुन सक्दैन । नेपाल् गरिब हुन कारण नै जातीय बिभेद नै हो । उधारण : भारत बाट स्यनु बिदेश मन्त्री आउदा नेपाली उच्च जाती को मन्त्री निहुरेर हात जोढे र स्वागत गर छ । तर, अफ्नै देश, म बिरालो पनि बाग बन छ । छुवाछूत हाटाउने पक्ष म 70% लगाएत जनजाति र अदिवासी, मुस्लिम ,क्रीस्चियन मित्र हरु को योग्दान अबसक छ । बाकी 30% जनसंख्या ले हेप्न सक्दैनन् ।

  • @sushila1712
    @sushila1712 ปีที่แล้ว

    जनयुद्ध शुर भएको 2052हो सच्याउनु पर्ला051भनिएको छ।

  • @rajkumarshan2908
    @rajkumarshan2908 3 ปีที่แล้ว +1

    दलित भाईयों तथा बहनों से निवेदन है कि हर चैनल में हिंदी में भी टिप्पणियां अवश्य ही लिख दिया करें । जिससे छुआ - छात करके ऊंची जात बन जाने की ईश्वर की वाणी बताने वाले और मानने वाले ; जो नालायकों ने उचित , श्रेष्ठ ज्ञान न होने के कारण चला कर सिर्फ सताने के काम में लाई जाती है । और टिप्पणी करने से , इससे समूल उन्मूलन में आसानी रहेगी । और दुख - दर्द भी अवश्य बंट जाएगा जो कि बिना वजह के अंधविश्वासों और अज्ञानता के कारण ही चला आ रहा है । धन्यवाद नमस्कार

  • @RamKishan-ho7wq
    @RamKishan-ho7wq ปีที่แล้ว +1

    Dalit savdh nai yo disnari bhata hataunu parxa

  • @heeramari6704
    @heeramari6704 3 ปีที่แล้ว

    नमस्कार

  • @narayandarnal5556
    @narayandarnal5556 ปีที่แล้ว

    Kamiharu.baunkachhori.biyagarna.chahanchhan tar damaile.kamilai baun.barabar.mannu parekochha chhuwachhutko.barema kamibolna mildaina..chhuwachhutko.barema damaile.matra bolne adhilarchha.yar.