११ महिनामै २ छोराको बाबा बनेका गायक अर्जुन खड्का र अनुजा मिडियामा,सबैले गालिगरेपछि दिए जवाफ

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 4 พ.ย. 2024

ความคิดเห็น • 123

  • @laligurashdaily
    @laligurashdaily  ปีที่แล้ว +8

    तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
    Email :Business Enquiry - laligurashonline@gmail.com
    फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि :facebook.com/kamal2sargam
    Contact: 9851013209

  • @padmasharma7014
    @padmasharma7014 ปีที่แล้ว +3

    मलाई बैनि आवाज सारै मन पर्छ बोल्ने सैलि देखि लिएर अनि भाई पनि उति असल ❤️🙏

  • @mayaacharya9634
    @mayaacharya9634 ปีที่แล้ว +13

    बाबू नानी ठीकछ सगै हूर्कन्छ न अरूले जेभनेनी सबै ठीक हून्छ बधाई छ। शूभ कामना😊

  • @neksunary7986
    @neksunary7986 ปีที่แล้ว +4

    बहुत राम्रो कला गलाका दुबै धनी भाइ अर्जुन अनि अनुजा लाइ हार्दिक बधाई सफलताको शुभकामना🎂🎂🎊🎊🎉🎉🎉

  • @shivarimal8011
    @shivarimal8011 ปีที่แล้ว +9

    बदाइ छ यो जोडी लाई 2सनतान ईसोर को बरदान दामी छ परिवार हजुर हरु को उतोरउतर परगति को शुभकामना

  • @Ashal_Vlog
    @Ashal_Vlog ปีที่แล้ว +109

    अप्रेसन गरेको श्रीमती सुत्केरी भएकाे एक महिना नहुँदै अर्को गर्भ रहने भनेको निकै दुःख दिने बूढो हो अहीले जे भनून्

    • @mmlplaxmi1272
      @mmlplaxmi1272 ปีที่แล้ว

      यक्दम सहि कुरो

    • @kamalasapkota9014
      @kamalasapkota9014 ปีที่แล้ว

      Malai testai lagyo yo chai

    • @prakeshkc4775
      @prakeshkc4775 ปีที่แล้ว +1

      Sacchai vannu vayo...

    • @salinamagar4212
      @salinamagar4212 ปีที่แล้ว

      त्यही त के एक महिनामा त घाउ नै राम्रोसँग सन्चो भको थिएन होला अनि अर्को कुरो पहिलेको बाबुले आमाको राम्रो दुध पनि खान पाएन नि

    • @malurai6255
      @malurai6255 ปีที่แล้ว

      Hahi ho

  • @salinabardewa1161
    @salinabardewa1161 ปีที่แล้ว +9

    ल ल अर्जुन सर जे जस्तो भयनि साथ सपोट गर्नु बुढि लाई संखर छेत्री ले झै बिच्मा धोका नदिनुनि फेरि,

  • @nabinmagar9233
    @nabinmagar9233 ปีที่แล้ว +1

    अर्जुन जि जस्ले जे भने पनि मेरो बिचरामा एकदम सहि गर्नु भयो हुर्काई बढाई पढाइ गराउन गाह्रो हो भरे सँगै हुर्के बढे भनेत बाबा आमा लाई समयमै सुख दिन्छन congratulations🌹🎂

  • @minusunar7767
    @minusunar7767 ปีที่แล้ว +1

    कुरा र कुलो जता लग्यो उतै लाग्छ।पुरानै सोच्मा हुनुहुन्दो रहेछ।अर्जुन जि

  • @tcm2751
    @tcm2751 11 หลายเดือนก่อน

    हमेशा तपाईं दुई जोडि खुसी भएकै देख्न पाउ मनकामना ममताले रक्षा गरुन्

  • @fashiontailornepal4129
    @fashiontailornepal4129 ปีที่แล้ว +9

    जे होस 1महिनामै अप्रेसन गरेको सुत्केरी श्रीमतीलाई गर्व बसाउन जाने तिमी जस्तो पुरुस लाई राम्रो गरेउ भन्नी कि नराम्रो भन्नी हुनत तिम्रो सन्तान तिम्ले हुर्काउने हो अरुलाइ चासो हुने कुरा चाहिँ होइन तर तिमी दुई जनाको आटलाई चाहिँ मान्नै पर्छ 1 महिनामै कसरी सहमती भयेउ यहि कुरा सोच्दा मलाई चाहिँ चक्कर नै लाग्यो है ।कसरी मन लाग्या हो दुबै जनालाइ सुतेरी मै राम राम

    • @ranamaskey7027
      @ranamaskey7027 ปีที่แล้ว

      एक महिनामै कस्तो मनले मानेको होला शारीरिक सम्पर्क राख्नलाई छ्या महिनावारि हुदा त 12,15 दिन हेर्न मन लाग्दैन खिसखिस लाग्छ

    • @arjunkhadka9546
      @arjunkhadka9546 ปีที่แล้ว

      आइज देखाउछु कसरी भन्ने

    • @fashiontailornepal4129
      @fashiontailornepal4129 ปีที่แล้ว

      @@arjunkhadka9546 उम खुब ठूलो काम गरि भनेर होला रिप्लाइ दिदै बसेको त जस्तो योन पिपासु लाई त छि थुक्क भन्छु के को आइज भन्छस जा तेरो कुहियर झर्न पर्नी तेरिमा कोको लाई सक्छस गर तलाइ लबस्तरो ....तेरो बच्चालाई गर्भमा मार्न को सट्टा जन्म दिइस त्यो धेरै राम्रो गरिस तर अप्रेसन गरेको 1 महिना मै कसरी तेरो हर्कत देखाउन सकेको होला भनेर चाहिँ अचम्म परेर कमेन्ट गरेको बुझिस ब्वासा त पब्लिक फिगर होस सामाजिक सन्जालमा आये पछि सबैले आआफ्नो धारणा राख्छ बुझिस तेरो चासो गरेको होइन तेसै आइज रे देखाउछु कसरी भन्ने रे देखा अब अहिलेनी 10/15 दिन भयो केरे तेरै स्वास्निलाइ भिडियो मै गरेर पगल जस्तो मान्छे 🤧😏

  • @shankatoli5284
    @shankatoli5284 ปีที่แล้ว +12

    ठिक हो अर्जुन सङ्ग्सङ्गै हुर्किन्छ्न बधाई छ दुबै जनालाई

  • @bishnukhatri3220
    @bishnukhatri3220 ปีที่แล้ว +11

    अरु काे के टाउको दुखाइ भएको हो नि खान लाउन दिनेता हाेइन बाउ आमा हुनुहुन्छ त किन हेर्नु र नराम्रो भनुँ नहेर्दा भइगो त र तपाईं हरु लाई धेरै धेरै शुभकामना धेरै बधाई छ 💞💞💞💞💞

  • @sujayaadhikari6308
    @sujayaadhikari6308 ปีที่แล้ว +4

    congratulations ...🙏🙏👍👍👏👏both of you arjun sir and anuja maam....but सुत्केरि लाइ चाँहि अलि गार्हाे हुन्छ हाेला लगातार बच्चा हुदा...!! Love you both baby ❤❤👌👌

  • @bishnukhatri3648
    @bishnukhatri3648 ปีที่แล้ว +9

    यो जो कोहिको जीवन मा हुन्छ उहाहरु कलाकार हुनाले बाहिर आयो धेरै महिलाको जीवन मा हुन्छ जिन्दगी हो उहाँको परिवार उहाको अरुलाइ के टाउको दुखाइ होला सङै हुर्कन्छ्न आन्न्द हुन्छ

  • @sanulama5719
    @sanulama5719 ปีที่แล้ว +8

    टाउको दुख्ने हरुलाई जान दुखैदिनु के सर अर्जुन सर बधाई छ हजुर हरु दुबैलाई

  • @ranjanatamang6203
    @ranjanatamang6203 ปีที่แล้ว

    अर्जुन दाजुले अनुजा सिसलाई गर्नुभाको सपोर्ट देखेर खुब खुशी लागछ मलाइ अरु भन्या तेस्तै हो बाबुहरु हुर्किदै गर्छन् आफ्नो पनि ख्याल गर्नुस है सुत्केरी नतङ्ग्रिदै पुनः तेहि अबस्थामा पुग्नुभएछ अन्जानमै भएनी जे भयो राम्रै भयो।शुभकामना दुबै जनालाइ भग्यमानी हुनुहुदो रैछ सिस हजुर त

  • @champathapa6264
    @champathapa6264 ปีที่แล้ว +2

    Congratulations both ❤️❤️❤️❤️ j vayo akdam ramro vayo 4 -5 barsa alik garo tespaxi ta kati free hunuhunxa anuja ji god bless you babu haru ❤️❤️❤️❤️❤️

  • @padamgurung5430
    @padamgurung5430 ปีที่แล้ว

    No problem ❤❤❤ it's god gifted 🎉🎉🎉 congratulations, please take full rest 🌹🌹🌹 take care 🇳🇵 Jai Nepal 🇳🇵🌹🌹🌹

  • @bipinsunar6827
    @bipinsunar6827 ปีที่แล้ว +7

    जे भो राम्रो भो अर्जु जि भने ले भन्दै गरछन तपाइ आफो बिचार ले अगि बडनु न

  • @anmolshrestha1961
    @anmolshrestha1961 ปีที่แล้ว +3

    अनि बच्चा चादै हुर्किन्छ भनेर ।श्रीमती को ज्यान को ख्याल नगरी बच्चा मात्त्रै जन्माउने होत अर्जुन जि 😪

  • @bastolashanti601
    @bastolashanti601 ปีที่แล้ว +3

    Happy family God bless you all❤❤❤❤

  • @pramilabasnet502
    @pramilabasnet502 ปีที่แล้ว

    म पनि सुन्दैछु लालीगुराँस

  • @manjukarki8491
    @manjukarki8491 ปีที่แล้ว +1

    मैले पनि 14 महिनाको डिफ्रेन मा जन्माको हो अप्रेसन नै गरेको हो ,,अहिले सग्गै पट्छन एक्छिन हो गाह्रो हुने पोछी आनन्द हुन्छ,,जे भो ठिक भो

  • @Juddhakhatri7399
    @Juddhakhatri7399 ปีที่แล้ว

    यदि पत्रकारिता सहि गर्नु छ भने देशको कुना कुनामा गएर हेर त यस्ता कति छ्न कति ,खाली यसैको मात्रै दिएको छ ।

  • @sumaanisumaani8866
    @sumaanisumaani8866 ปีที่แล้ว +1

    माया मा गल्ती भाको हो । जे भए पनि बुडी र बच्चा लाइ धेरै स्यार सुसार गरनु होला। धेरै नसोच्नु एक्लै नछोडनु अनुजालाइ। सुतकेरी बेलामा डिप्रेशन मा। ८०%जान्छन। मेरो पनि दुइवटा बाबु छ। गारो हुन्छ।

  • @user-ph5sq1id4t
    @user-ph5sq1id4t ปีที่แล้ว +3

    अर्जुन जि महिले चाई केही लेखिना बधाई छ दुई छाेरा काे बाउ भकाेमा

  • @ramsharanpathak6226
    @ramsharanpathak6226 ปีที่แล้ว

    Congratulations be positive good bujni le ramro vanchan both baby aakai sad hukinxan kasalai Chayera yesto hudeina hajur haru both lucky

  • @nirutadhamala4352
    @nirutadhamala4352 ปีที่แล้ว +1

    बधाई छ दुबै जना लाई❤❤

    • @blank_0193
      @blank_0193 ปีที่แล้ว

      Congratulations

  • @nareshkumar-bl2kz
    @nareshkumar-bl2kz ปีที่แล้ว +1

    बच्चा जन्माउने दस मैहीना सम्म दुःख कस्त पाउने एउता अरूलाई कीन ताउको दुखेया होला जले जे भनेनी बाल नदीनु हजुर दुबैई जनाले मायात मायाई हो भाग्य मा भकाले मात्र एस्ता फुलहरू सोचेभन्दा पैईले पाउनेत एस्ता फुल हरू पाउनलाई लाखौ रुपिया खर्च गरछन ईनीत भगबानले दीएको बरदानहुन हजुरदुबैजना लगाएत बाबु घरपरीबार सधैई हासीखुसी रहनुहोस अबा एउता छोरी जन्माउनु लक्ष्मी नभको घर सुन्नेसुन्ने लाकछ

  • @padmasharma7014
    @padmasharma7014 ปีที่แล้ว

    टेन्सन नलिनु भाई अनि अनूजा बैनि हजूर हरूको आफ्नो लाईफ हो अरूले भने भन्दै पिर नगर्नुहोस् आफ्नो अनि आफ्नो परिवार को राम्रो केयर गर्नू दुई बाबू हरु जन्मेका छन् भगवान जस्तै हजूर हरू लक्कि हो 🙏❤️

  • @binagurung8746
    @binagurung8746 ปีที่แล้ว

    god bless u hjr haru lai. Babu duilai god bless u. From hong kong

  • @indirapun3899
    @indirapun3899 ปีที่แล้ว

    जो सुकैले जे भनुन अरुको कुरा सुन्नु हुदैन के ।के सारो चासो हुने हो अरुलाइ कुन्नी यति बुज्ने श्रीमान हुनुहुन्छ अनि दुबै जना खुशी हुनुहुन्छ ।अरु लाई के को ताउको दुखाइ होर

  • @asmitabhatta2183
    @asmitabhatta2183 ปีที่แล้ว +6

    म नर्मल सुत्केरी हुदा नि 5 महिना मा पनि बूढो छेउ मा आउदा नि डर लाग्थो भने अपरेसन गरेको मान्छे को त 1 महिना मा घाउ पनि सन्च हुन्न छि मैले रेफ गरेको हो र रे कति गर्भ है छोरा मान्छे लाई बिचरा महिला ले त दुनिया को सामु कहाँ नराम्रो बोल्न सक्छिन त

    • @arjunkhadka9546
      @arjunkhadka9546 ปีที่แล้ว

      आफ्नो आफ्नो इच्छा र बिचार हो त पाच बर्श पाच जुनि नि नभेट तेरो लोग्ने लाई , हामी जे छौ खुसी छौ

    • @punanita3280
      @punanita3280 ปีที่แล้ว

      Bichara sis dherai maya lagyo malai t 😢😢😢

  • @salinabardewa1161
    @salinabardewa1161 ปีที่แล้ว +3

    कति दुखि देखिन्छन अनुजा आफ्नो करियर सकिए जस्तो महसुस त पक्कै भएको छ मन मा त बिचरा सिस

    • @arjunkhadka9546
      @arjunkhadka9546 ปีที่แล้ว +1

      करियर नसकियोस भनेर अनुजा ले नै गरेको निर्णय हो

  • @rebika6647
    @rebika6647 ปีที่แล้ว

    अब जे हुनु भैस्कयो अब अरुले के भन्छ तेस्को पछि नलागी अघि बढनु होला अनुजा भाग्यमानी छिन येति माया गर्ने बुढो पकिछौ अब चिन्ता नगरी आफ्नो खयाल गर्नु र आफ्नो भबिस्य सोचनु आज सम्म हामिले हेर्दा अनुजाको जस्तो माया गर्ने बुढो कुनै कलाकारको देखेको छैन यो जोडी सारै मन पर्छ अर्जुन सरलाई धेरै धन्यवाद हजुर्ले नारीलाई एउटा खेलाउनेको रूपमा नहेरी साचो माया गरि नारिको महतो बुझनु भएको छ आजको समयमा कत्ती नारिहरु बुढोको माया नपए र रुनु परेको छ हाम्रो समाजमा अरु केही हैन हजुरहरुको मायामा मान्छेहरुको आखा लागेको हो अझै गहिरो माया गरेर जलाउनुहोस डारेहरुलाइ अरुको माया देखन नस्क्नेहरुलाइ आफ्नो इछा हो सन्तान जन्माउनु भनेको जे गर्नु भएको राम्रो गर्नु भएको छ मलाइ लाग्छ यो कमेन्ट हजुरहरुले पढनु हुनेछ अनुजा तिमी कत्ती भाग्यमानी छेउ सायद येस्तो बुडो तोयो भाग्यमानीले मात्र पाउछ

  • @rameshpariyar781
    @rameshpariyar781 ปีที่แล้ว

    Mileko jodi ra pariwar safaltako suvakamana xa singo pariwar Lai.

  • @mayagurung1093
    @mayagurung1093 ปีที่แล้ว

    Je garyo thik garyo yek choti maei hurkincha vukne laei vuknu deu bhari Arjun and anuja bahini ❤🎉badaei cha

  • @rajanthapa35
    @rajanthapa35 ปีที่แล้ว +2

    एकै पतक मा हुर्किन्छ्न दुबै जना आहा कति खुसी परीवार

  • @bhajanbohara5617
    @bhajanbohara5617 ปีที่แล้ว

    खास त यो ब्याक्तीगत कुरा मिडियामा नलिएको राम्रो हो

  • @gitabhusal1742
    @gitabhusal1742 ปีที่แล้ว +2

    Congratulations ❤❤

  • @nirmalabista5692
    @nirmalabista5692 ปีที่แล้ว +1

    यति बुद्धिमानी जोडिले पक्कै पनि बुद्धि बिगारेको चाइ हैन होला जस्तो लाग्यो, यस्तो धेरैलाइ पर्छ, पर्छ, कत्ति बच्चाहरुको त १० मैनाको फरक मा पनि हुन्छ, यस्लाइ चाइ भगबान्को खेलाइ नै भन्नू पर्छ

  • @bibekpangeni6107
    @bibekpangeni6107 ปีที่แล้ว

    Congratulations

  • @alishasimkhada503
    @alishasimkhada503 ปีที่แล้ว

    Thik xa sangai hurkinxan bhai,baini pir nagarnu ekdam ramro bhayo.

  • @sitapangeni9951
    @sitapangeni9951 ปีที่แล้ว +1

    ठिकै हो चाडै हुर्कन्छन

  • @amarnembang5140
    @amarnembang5140 ปีที่แล้ว +6

    मैले रेफ गरेको होर ? हाहाहा 11 महिनाको फरक तर अहिलेको समय मा अलिक छिटो भएन र ?

  • @manjughimire3693
    @manjughimire3693 ปีที่แล้ว +1

    Congratulations both 🥰🥰🥰🥰🥰

  • @Oldsaurav098
    @Oldsaurav098 ปีที่แล้ว +1

    💞💞dubaii babu harusanga sangaii hurkanxan khi vannu hunna 😍

  • @sabitathapa965
    @sabitathapa965 ปีที่แล้ว

    म पनि बच्चाको आमा हो तर एक महिनामा नै फिजिकल रिलेसन हुनु छोरि मान्छेको चाहाना होइन किन सिजरिङ नै किन न होस

  • @Kevisonvlogytc
    @Kevisonvlogytc ปีที่แล้ว

    योजना त होइन होला बच्चा छ पेटमा भनेर थाहा पाउँदा कति दुख लागेको थियो होल गल्ती महसुस भयो होला तर ठिकै छ

  • @haribhaktaoli53
    @haribhaktaoli53 ปีที่แล้ว +4

    जे होस बोकै हो केटो

  • @pradipkkhanal2390
    @pradipkkhanal2390 ปีที่แล้ว +1

    उहाँ मा experince को कमि देखियो है हतार गर्नुभएन नि

  • @pamphachhetri4034
    @pamphachhetri4034 ปีที่แล้ว

    जो गर्नु भो सहि गर्नु भो

  • @sunitabk7224
    @sunitabk7224 ปีที่แล้ว

    Sangoi hurkinxan dubai jna babu haru good blessed u

    • @urmilabartaula4743
      @urmilabartaula4743 ปีที่แล้ว

      सल्लाहा मा बच्चा पायको पनि भन्नुहुन्छ अनि बच्चा पेटमा आयको ४ महिना सम्म थाहा थिएन पनि भन्नुहुन्छ

  • @durgagurung6507
    @durgagurung6507 ปีที่แล้ว

    मेरो पनि सोँच त्यही थियो तर समय लाग्यो ! यस्तै गतिविधि हरु प्रसस्त मात्रामा छन् यो मानेमा थाहा भयो कि आफुहरु लाई धेरै ले चिने अरुलाई थोरै ले ठिक छ जिन्तकी आ आफ्नो तरिकाले जिउँने हो जनता बाट सकरात्मक नकारात्मक कमेन्ट आउँनु भनेको कुनै नराम्रो कुरा होइन पाँचै औंला बराबर छैन यसरी बुझौं कुरा धन्यवाद 🙏

  • @usus3984
    @usus3984 ปีที่แล้ว

    Ahile sakinxa vanera jarak marak dherai bal garera kei nagarnu cs gareko ahile sake pani paxi garo hunxa sis love u anuja sis😘😘

  • @kcchetana
    @kcchetana ปีที่แล้ว

    K interview ho yasto ni bore kamal sir

  • @bijaybista6576
    @bijaybista6576 ปีที่แล้ว +1

    Happy family

  • @संगीतप्रेमी-ल5ण
    @संगीतप्रेमी-ल5ण ปีที่แล้ว

    जे जे हुनु भैसक्यो , अनि दर्सकहरुले जे देखे त्यसलाई कसैले राम्रो कमेन्ट गर्छन् त कसैले नराम्रो कमेन्ट गर्छ्न ,त्यो नराम्रो कमेन्ट गर्छन् , त्यसमा तपाईंहरु कलाकार जत्तिको मान्छेले तेस्तो नराम्रो शब्द कमेन्ट गरेको मन परेन मलाई पनि 🤔

  • @pramilatimalsina917
    @pramilatimalsina917 ปีที่แล้ว

    Hami dd baini ni 11 maina ko farak ho je bho ramro bho

  • @prashunarana2971
    @prashunarana2971 ปีที่แล้ว

    मैले पनि नानी सानो हुँदा नाई बाबु जन्मेको हो

  • @arjunsita6107
    @arjunsita6107 ปีที่แล้ว

    वाईत कुरा ९महिना बच्चा जन्मीन्छ भले ११महिना पाउनालाई भैसी होर

  • @gomathapa786
    @gomathapa786 ปีที่แล้ว

    मलाई भने बल्ल साहस आयो खुशी लाग्यो।तपाई हरुको कुराले 19-20 महिना को फरक हुने भएर पनि सार्है पिर परेको बुढाले फाल्न नमानेर कराउथे अब कराउदिन 😂

  • @lokbhadurghartimagarlokbha4259
    @lokbhadurghartimagarlokbha4259 ปีที่แล้ว

    Hurkinatw akaichoti hurkinxn but dherai garo hunx meri ddko dekhekixu auta bachcha hurkaunatw sarai garo hunx but garotw garonai hunx thikaix khusi hununx badhaex

  • @riyathapa5832
    @riyathapa5832 ปีที่แล้ว +2

    Wow Anuja budo hosta timro jasto timi ta Sarai vagemani xau nanu

  • @punsanam1274
    @punsanam1274 ปีที่แล้ว

    भन्ने ले जे पनि भन्छन अर्जुन भाई अरुजा बैनी तर ठूलो बाबू चाई अलि दुब्लाउन सक्छ न आत्तिनु होला संगै उर्किन्छन बधाई छ दुबै जना लाई

  • @renukashrestha894
    @renukashrestha894 ปีที่แล้ว

    Sabailai hunxa aama bannu thulo kura ho tara dhukha pani dherai hunxa aklai vayara bacha herna garo hunxa sanu bacha hurkauna garo hunxa Ali Depression jasto pani hunxa sabailai hunxa

  • @krishnamagar9420
    @krishnamagar9420 ปีที่แล้ว

    Anuharle Batako x kati khusi x vanera oxyanmai khana paya vandaima koi khusi hudain

  • @kanchhighale7110
    @kanchhighale7110 ปีที่แล้ว

    अनुजा बहिनी पहिला आफ्नो शरीरको राम्रो ख्याल राख्नु अनि पो बाबुहरुको शिहार सुसार गर्न सकिन्छ। अहिले तकडा भएर न हिड्नु दुखाई पछि निस्कन्छ।

  • @deepaxettry7184
    @deepaxettry7184 ปีที่แล้ว +2

    K anuhar bigari rako dide ali je vaye ani camera ko agi kura katne haru lae jhan kura katne bato garaunu vako mukha kin teso garaunu vako je vaye pani anuhar mukha nabigarnu vako vaye huni 🙏🙏

  • @gunadevi9110
    @gunadevi9110 ปีที่แล้ว

    Je hos Aprasan garako Sutkari 1 mahina mai Arko bacca banaunu vaniko ramro hoena Sirmati ko Anuhar herara taha vayo

  • @kamalabasnet215
    @kamalabasnet215 ปีที่แล้ว

    abui operation gareko manxe kasari arko bacha janmauna sakeko hola 11 monthma

  • @dgyuudrfty8730
    @dgyuudrfty8730 ปีที่แล้ว

    Nice

  • @kumarsharki3917
    @kumarsharki3917 ปีที่แล้ว

    Yo 11 mahena MA kasari vyo 2 baccha maile bujina

  • @sasirambohara2797
    @sasirambohara2797 ปีที่แล้ว +3

    डाम्नो बोका नै रछ नि कति चाडो जन्माको 😀😀

    • @arjunkhadka9546
      @arjunkhadka9546 ปีที่แล้ว

      किन तेरो जन्मेन ?

    • @sasirambohara2797
      @sasirambohara2797 ปีที่แล้ว

      @@arjunkhadka9546 ta जस्तो बोका परेन त म

  • @devkotamahendra4011
    @devkotamahendra4011 ปีที่แล้ว

    Xixi

  • @ambikakhadka7791
    @ambikakhadka7791 ปีที่แล้ว

    Haina dukha garera paauni yuta syahar sushar garne Ghar pariwar arulai k taauko dukhai vhanya launa Mata xaka parxu vhanya

  • @pakritilama5210
    @pakritilama5210 ปีที่แล้ว

    J vaya ni 11 mahinamai dui bachcha chahi ali ramro lagena

  • @mamtamagar7680
    @mamtamagar7680 ปีที่แล้ว

    खुबै ठूलो काम गरीस चिम्पान्जी बोका

  • @gaganbasnet3970
    @gaganbasnet3970 ปีที่แล้ว

    Arjun sir Mero Pani 11 mahina ma 2 nani babu vayaka hun jasle jevaneni Mukha nachalaunu plz kukurle khutta Tokyo vaner kukurko khutta tokna januhudaina

  • @Aamachorivlog7
    @Aamachorivlog7 ปีที่แล้ว

    Kunai pani doctot le 2 month mai arko pregnancy proses garnu vanera sujhab didain hjr haru le jati bhaka milai milai bole pani sararik sambandha huda baby basyo ani hjr haru le basi halyo kina falne ahir arko santan paxi paunu nai parxa vanne soch vora sangai pni hurkinxan vnne tira laagnu vo yo tarika le kura garda suhaunthyo k baru hami family doctor ko salla le bachha banako bhanne kura ali suhayan tapai le jati kura laai dhakxop garna khoje pani yasto bela saat spot dinu vako xa tyo tapai ko ramro bani ho

  • @mrnepali7567
    @mrnepali7567 ปีที่แล้ว

    Tapai ko ra maro same ho sir...maro xora ra xori hurki sako Aba ta bindas hidinxa but tas ko lagi k ho vane bau aamko ko var parxa...ra ma ta yak dam khushi xu kinaki maro baba ra ma 18 barxa ko farak xa Im happy and my famaly jhan yak dam happy.jas le garxa ni use ramro fal pauxa.. ni..I'm happy..maila ahila 200 jana lai kam dako xu..my famaly all happy

  • @ambikakhadka7791
    @ambikakhadka7791 ปีที่แล้ว

    Josukai le jesukai vhanosh tesko washtai nagari aafuno khyal raakhnu aruko Kura nasunu sutkeri maanxe lai Kasai le parshna nagardinuna dherai bolna hudai na garo hunxa

  • @tejtamang3185
    @tejtamang3185 ปีที่แล้ว

    toiet

  • @minakhatri6543
    @minakhatri6543 ปีที่แล้ว

    Dhanna taka khasenxa 😃😃😃 he vgwan ke hola asto yo ta ati vo ajai midiya ma kina karaunu

  • @reetulbhattarai6255
    @reetulbhattarai6255 ปีที่แล้ว

    cs gareko 1 mahina pani nahudai physical relation re rap gareko hora vanxa married ma pani rap hunxa bichara kati garo vayo hola papi ajai thula kura garxa . Mukh le thula kura kin garna paryo boka seriously kta manxe vani sabai yestai hunxan ki k ho

  • @khimprasad7026
    @khimprasad7026 ปีที่แล้ว

    Badhai tatha subha kamna x

  • @pujakhadka4955
    @pujakhadka4955 ปีที่แล้ว

    Congratulations