अष्ट्रेलियाको भिर पाखा ||Day-1||Mount Buffalo National Park Hike।।Victoria

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 16 ก.ย. 2024
  • हाम्रो आजको यात्रा अष्ट्रेलियाको प्रसिद्ध Mount Buffalo National Park मा रहेको चट्टानको डरै लाग्दो पहाडतर्फ रह्यो ।यो मनमोहक पार्क भिक्टोरियामा अवस्थित छ र साहसिक ट्रेकिङ्ग तथा हाइकिङ्गका लागि अत्यन्तै लोकप्रिय छ। यो रोमाञ्चक यात्राले हामीलाई हरियाली जङ्गल, पानोरमिक दृश्यहरु र चुनौतीपूर्ण ट्रेल्स मार्फत रमाईलो भयो
    भिडियोमा हामीले ट्रेकको विभिन्न दृश्यहरु, कठिनाईहरु र आनन्ददायक क्षणहरु समेटेका छौं। यो यात्राले तपाईलाई प्रकृतिको सुन्दरता र अद्भुतता अनुभव गराउनेछ।
    सब्सक्राइब गर्न नभुल्नुहोस् र यो रोमाञ्चक यात्रालाई साथीहरुमा शेयर गर्नुस्। हाम्रा आगामी साहसिक यात्राका भिडियोहरुका लागि हामीलाई फलो गरिरहनुहोला।
    *#MountBuffalo #HikingAdventures #VictoriaAustralia #NatureLovers #AdventureTime

ความคิดเห็น • 6