Rabi lamichane को पक्षमा विशाल शक्ति प्रदर्शन देखेर चकित परे डा. विजय ! भन्छन् - यो त सुरुवात मात्र

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 18 ต.ค. 2024

ความคิดเห็น • 240

  • @tabineshhtc
    @tabineshhtc 2 ชั่วโมงที่ผ่านมา +31

    ठुला पार्टिले रिस गर्ने - रवि लामिछाने
    राजावादीले रिस गर्ने - रवि लामिछाने
    हर्क साम्पाङले रिस गर्ने-रबि लामिछाने
    १२ भाई मिडीयाले रिस गर्ने-रवि लामिछाने
    दुर्गा प्रसाईले रिस गर्ने- रवि लामिछाने
    सामाजिक अभियान्ताले रिस गर्ने -रवि लामिछाने
    तर जनताले माया गर्ने - रवि लामिछाने 🥰🥰🥰🥰🥰🥰🥰

    • @SukTamang-rd4ig
      @SukTamang-rd4ig ชั่วโมงที่ผ่านมา +1

      राम्रो नियत ले राजनीती मा आएको भए पो यो रबि लामिछाने पनि नेपाल लुट्न आएको चोर नैं हो ) बुझ्ने ले बुझी खाउ , नबुझ्ने ले स्याउ सुन्तला केरा खाउ है / जय हर्क बाद , जिन्दावाद , 🎉❤

    • @dronbikrammalla5665
      @dronbikrammalla5665 ชั่วโมงที่ผ่านมา

      तेरिमा भात तिब्बती ​@@SukTamang-rd4ig

    • @ThakurPrasadTimalsena
      @ThakurPrasadTimalsena ชั่วโมงที่ผ่านมา

      गलत

    • @keshabrajsharma5630
      @keshabrajsharma5630 53 นาทีที่ผ่านมา

      अनि कानून विपरित नेपालीको बैयाक्तिक विवरण संरक्षणको जिम्मा विदेशीलाई दिने पनि त हुन नि

    • @Padamramsharki
      @Padamramsharki 11 นาทีที่ผ่านมา

      गलत

  • @sitagiri5215
    @sitagiri5215 3 ชั่วโมงที่ผ่านมา +8

    जय रबी जय घंन्टी रबी निर्देश छन

  • @arjunsubedi4433
    @arjunsubedi4433 2 ชั่วโมงที่ผ่านมา +10

    मलाई यो Dr. को बिस्लेसण मन परेन जे बोल्दिने..येस्तो पनि हुन्छ??

    • @manojshrestha4751
      @manojshrestha4751 ชั่วโมงที่ผ่านมา

      Jhole harulai ta kaha maan parchha ta

  • @daldarlami8035
    @daldarlami8035 2 ชั่วโมงที่ผ่านมา +4

    डा.ज्यु कैलास कहाँ को चोर
    रबि कहाँको देसको लोकप्रिय ब्याक्ती
    कुरा पनि हजुरले के के गर्नु हुन्छ ।

  • @PadamPoudel-y8h
    @PadamPoudel-y8h 3 ชั่วโมงที่ผ่านมา +9

    जय रास्वपा जय घन्टि जय रबि

  • @rambahadurkhadka3912
    @rambahadurkhadka3912 ชั่วโมงที่ผ่านมา +3

    प्रतिसोधात्मक बिश्लेशण,जय घण्टी ।

  • @singhabdrthapa3668
    @singhabdrthapa3668 49 นาทีที่ผ่านมา

    जय घण्टी जय रबि

  • @sudeepdhakal120
    @sudeepdhakal120 3 ชั่วโมงที่ผ่านมา +8

    यसलाई पनि रास्वपा लेसिट दिएन जस्ताे छ

    • @manojshrestha4751
      @manojshrestha4751 ชั่วโมงที่ผ่านมา

      Tapailai chai dinchhu vaneko jasto chha ni😢

  • @nargurung9307
    @nargurung9307 2 ชั่วโมงที่ผ่านมา +7

    यदि रबिलाई बिहानकाे समय गिरफतार गरेकाे भए हिजाे नै यसकाे तेब्बर जनआन्दाेलन हुने थियाे

  • @dumikirantrankasu
    @dumikirantrankasu ชั่วโมงที่ผ่านมา +1

    यी डा, बिजय नि सबै पटी बोल्ने रहेछ र बोल्दा नि धेरै नै बोल्ने सबै कुरा य्स्ले मात्र जानेको रहेछ । एमाले र कांग्रेसको तेत्रो पैसा खानेहरुको त नामै लिन्दैन त धनराज, जि,बि यिनीहरू चाहिँ चाहिँ पक्राउ हुने नहुने केही भन्दैन बाबा ...

  • @TormaGamars
    @TormaGamars 18 นาทีที่ผ่านมา +1

    Jay rabi🎉🎉🎉🎉🎉

  • @ishowripradhan1316
    @ishowripradhan1316 40 นาทีที่ผ่านมา

    बिजय डाक्टर साब कति राम्राे तर्क दिनुहुन्छ ,बिध्वान भनेकाे बिध्वान नै हुने रैछ,हजुरकाे हरेक अन्तबार्ता हेर्छु, मलाई सारै अानन्द अाउँछ ,हृदय देखि नमन गर्छु ।

  • @user-ev8qu8vf2u
    @user-ev8qu8vf2u 3 ชั่วโมงที่ผ่านมา +16

    भ्रष्टचारी र ठगहरुको कुनै पार्टी हुदैन, अब अदालतले गरिव जनताको पैसा फिर्ता गर्नुपर्छ।

  • @ramesworshrestha3228
    @ramesworshrestha3228 32 นาทีที่ผ่านมา +1

    Rabi lamichane mahathag ho ni.Rabi lamichane kuheko phersi ho yo kura Satya ho.Kumaie ko hat ma paryo aba Rabi lamichane jail ma thankinsak6 hai.

  • @nareshb.k.3926
    @nareshb.k.3926 ชั่วโมงที่ผ่านมา +2

    निष्पक्ष अनुसन्धान होस।

  • @kamalsubba8180
    @kamalsubba8180 2 ชั่วโมงที่ผ่านมา +1

    बरु रवि लामिछानेलाई राजा बनाउ हौ

  • @krishnapyuthani
    @krishnapyuthani 2 ชั่วโมงที่ผ่านมา +2

    घण्टकाे सम्मान हाे जनता हुनु पराे नि मिस्रा कैलास सिहरिया अरे अर्घाखाँची बाट हाे नेपाल गंज भन्छन एस्ता पनि बिषलेषण

  • @rimbahadur2580
    @rimbahadur2580 3 ชั่วโมงที่ผ่านมา +5

    यो सरकारले जतिखायो एत्तिहो अब 84 सिमा एक जतता सादमा हुदैनान ईनको दिनगैयो चोरहरु दुई दलले आफनू बाटोखोजेहुन्छ

  • @AmritDewan-t1o
    @AmritDewan-t1o 14 นาทีที่ผ่านมา

    भिजिलान्तेको प्रयोग हुनसक्ने छ आन्दोलन सलिन र सयेमित हुन जरुरि हुन्छ।रास्वपा कार्यकर्ता चनाखो रहनु पर्दछ।

  • @kajipariyar5065
    @kajipariyar5065 ชั่วโมงที่ผ่านมา +1

    भ्रष्टाचार दलाल सरकार

  • @PremPoudel-zr6lb
    @PremPoudel-zr6lb ชั่วโมงที่ผ่านมา

    अाेइ दुइतिहाइकाे सरकार हेर रबिकाे जनता कति छन

  • @Narayanshrestha-b2v
    @Narayanshrestha-b2v 50 นาทีที่ผ่านมา

    Jai rabi jai ghanti

  • @basudevrajupreti3591
    @basudevrajupreti3591 ชั่วโมงที่ผ่านมา

    रबिकाे शिघ्र रिहाइको माँग गर्दछु।।ॐ।।

  • @udekgurung2314
    @udekgurung2314 2 ชั่วโมงที่ผ่านมา

    Very good🎉jai Rabi

  • @rameshbhattachan5407
    @rameshbhattachan5407 ชั่วโมงที่ผ่านมา

    मैले नबुझेको रबि उप प्रधान मन्त्री हुदा G B लाई किन ल्याउन सकेन।यहीँ सन्का लाग्छ मैले नबुझेको ।

  • @premkhadka3248
    @premkhadka3248 ชั่วโมงที่ผ่านมา

    अब बंगलादेश सैलिमा जान जरुरी छ।अब जान्छ जान्छ।

  • @cholbdrkarki1827
    @cholbdrkarki1827 3 ชั่วโมงที่ผ่านมา +4

    जय घन्टी

  • @Nepal1235
    @Nepal1235 ชั่วโมงที่ผ่านมา

    सहि हो फेस बुके हुन राज नेति न बुझेकै हुन

  • @सुन्दरमन्
    @सुन्दरमन् 2 ชั่วโมงที่ผ่านมา +1

    तिमी पहिला देखि रवि विरोधी हौ सुरु देखि बिना कारण रवि को खेदो गर्दैछौं

  • @umatimsina2221
    @umatimsina2221 2 ชั่วโมงที่ผ่านมา

    यी कान्तिपुरका एक पात्र हुन पुरानाका झाेलेहरुकाे पनि नेता जत्तिकै खेलछ नेपाल सक्न ।

  • @basantaguragain70
    @basantaguragain70 20 นาทีที่ผ่านมา

    प्रतिसोध ले देश चल्दैन जय घण्टी

  • @khimnarayanshrestha8680
    @khimnarayanshrestha8680 2 ชั่วโมงที่ผ่านมา +1

    डा मिस्रको रा सो पा ले केबिगारदियो र दुई जिब्रो बोलिदिने ?

  • @सुन्दरमन्
    @सुन्दरमन् 2 ชั่วโมงที่ผ่านมา +1

    मिश्र जी रवि लाई देख्न सक्नु भएन अब त घैंटामा घाम लाग्यो नी तपाईंको?जनताले त्यसै छोड्कान?

  • @SabitaLimbu-r8m
    @SabitaLimbu-r8m 2 ชั่วโมงที่ผ่านมา

    This is really great to see very good job 👍👍👍

  • @urmila8161
    @urmila8161 29 นาทีที่ผ่านมา

    गगने डाकाकाे राजनीति बचाउन रबिलाई पक्रेको जनताकाे रगत खाएर बाैलाएकाे डाका ओलि । जय रबि

  • @TharutharuTharutharu-q8w
    @TharutharuTharutharu-q8w ชั่วโมงที่ผ่านมา

    अब बगला देश को अबस्था आउने भयो नेपाल मा रबी लाई तुरुन्त रिहाई गर सरकार

  • @BkUpadhyay-nx9kq
    @BkUpadhyay-nx9kq ชั่วโมงที่ผ่านมา

    यी मिश्र जी पनि रबी जी का समर्थक होईनन् ।

  • @dalbahadurgurung8420
    @dalbahadurgurung8420 ชั่วโมงที่ผ่านมา

    यो डा. भन्ने मान्छेको टिप्पणी SEE पास मान्छेको झै बिबेक झो लाग्यो ।

  • @sudarshanbogati9684
    @sudarshanbogati9684 ชั่วโมงที่ผ่านมา

    यो कैलास सिरोहियाको पाल्तु बिश्लेषक जस्तोछ

  • @JayaprakashMalla-l8b
    @JayaprakashMalla-l8b ชั่วโมงที่ผ่านมา

    Right bahas da sab salute x ❤❤❤🎉🎉🎉

  • @rajendragurung4640
    @rajendragurung4640 ชั่วโมงที่ผ่านมา +1

    यो पनि रविको बिरोधि झोले विश्लेषक पर्यो...!!

    • @manojshrestha4751
      @manojshrestha4751 ชั่วโมงที่ผ่านมา

      Rabi ko birodh na sahane aandha bhakt jhole

  • @umatimsina2221
    @umatimsina2221 ชั่วโมงที่ผ่านมา

    यतिका जान्नेले जिबि खाेज्नुनी ,पहल गर्नुनी , कान्तिपुरले अलेली दिँदाेरहेछ यिनलाई ।

  • @indramukhiya7033
    @indramukhiya7033 ชั่วโมงที่ผ่านมา

    म slc दिदा राजतन्त्रको अन्त्य गरेर के गर्‍यो यहि देख्नु रहेछ बच्चाको बाउ भइ सके यस्तै छ बिजोक । बरु राजतन्त्र नै ठिक थियो यत्ती शान्त थियो मेरो गाउँ मेरो देश आहिले त मेरो गाउँ पनि अशान्ती छ

  • @AnantaSharma-wn2zg
    @AnantaSharma-wn2zg 2 ชั่วโมงที่ผ่านมา

    ❤❤❤❤❤❤❤❤❤ Jay Ghanti ❤❤❤❤❤❤❤❤ Jay Ravi ❤❤❤❤❤❤❤

  • @puranbahadurthapa776
    @puranbahadurthapa776 2 ชั่วโมงที่ผ่านมา

    वली र देउवा लाई शेख हसीना को हालत न बनाऐ सम्म देशको भलो हुंदैन।
    जय घण्टी

  • @gitabhandari934
    @gitabhandari934 2 ชั่วโมงที่ผ่านมา +1

    85 अर्ब काे अाफ्नाे कान्ड लुकाउन रबि लाई जेल हालेकाे हाे काङ्ग्रेस एमाले ले 🔔🔔🔔🔔🔔🔔🔔

  • @abiskaroli9356
    @abiskaroli9356 2 ชั่วโมงที่ผ่านมา

    सच्चा नागरिकको सम्मान गर भोलि थाहा हुन्छ नेता हो सोच्ने गर जनताले बुझिसकेका छन् नेता केहो भनेर

  • @Susan-kh5cr
    @Susan-kh5cr ชั่วโมงที่ผ่านมา

    यो आन्दोलन कस्को पक्षमाहो?पिडितले न्याए पाउछन?

  • @BhujelPhars
    @BhujelPhars 2 ชั่วโมงที่ผ่านมา

    वाइ न ट्वाइ को बिश्लेषण

  • @DeviSharma-g3m
    @DeviSharma-g3m ชั่วโมงที่ผ่านมา

    4,5 हजारको संख्यालाइ(त्यो पनि प्रचन्डेको जत्था,प्रतिगामी जत्थाको संख्या मिल्दा) लाखौँको भनेर यो everest nepal ले प्रचार गर्नुको कारण चाहिँ के अरे भनेर सोधोदिनुहोस त डा मिश्र जि!!🤨🤨🤗🤗

  • @rimamagar9606
    @rimamagar9606 30 นาทีที่ผ่านมา

    हेर्दै जा

  • @MohanKumarYonghang
    @MohanKumarYonghang 2 นาทีที่ผ่านมา

    Dr साहिब सहि बिस्लेशक

  • @dewakirai4940
    @dewakirai4940 2 ชั่วโมงที่ผ่านมา

    Jai ghanti

  • @durgapokhrel6923
    @durgapokhrel6923 ชั่วโมงที่ผ่านมา

    याे बिजयकाे हावा विश्लेषण हाे। निकिताले मनमनै भनिन अरे । यस्ता त छन् बिश्लेषक अनि प्रध्यापक पनि अरे।मनिष लगायत ६०% ले रबिलाइ पक्रियाे अदालतलाई धन्यबाद दिय अरे, त्याे पनि मनमनै,रबि पाटिबाट अाउट हुनासाथ स्वतन्त्र पाटिकाे 0 सिट हुन्छ भन्ने उनिहरुलाई राम्राे हेका छ।सरकार बिउतियाे अरे,याे बिश्लेषकलाइ थाहा रहेनछ कि सुर्य थापाकाे समितिले ककस्लाइ र कति अरब सहित डामेकाे थियाे ? ६५ कराेड त्याेपनि सहकारि नभइ ग्यालेक्सि तिर पुगेकाे थाहा नहुने यी पनि पाटिका झाेले नि हुन। बिश्लेषक ले त स्वतन्त्र विश्लेषण गरून्। यस्ताे बकबास मनगणन्ते गफ। धिकार छ यस्ता बिश्लेषकलाई।।

  • @Nepal1235
    @Nepal1235 ชั่วโมงที่ผ่านมา

    के दामि बोल्नु हुन्छ बिजय सर

  • @SukramthingDxb
    @SukramthingDxb 3 ชั่วโมงที่ผ่านมา +1

    Nepali Janta Rabi sathma xa

  • @sitarana1707
    @sitarana1707 ชั่วโมงที่ผ่านมา

    Jaye Ravi jaye ghanti

  • @Devi-r5t
    @Devi-r5t 2 ชั่วโมงที่ผ่านมา

    Very good I am with you rabi sir

  • @manojshrestha4751
    @manojshrestha4751 ชั่วโมงที่ผ่านมา

    Sahi bislesan

  • @user-ev8qu8vf2u
    @user-ev8qu8vf2u 3 ชั่วโมงที่ผ่านมา +1

    यो राष्ट्रिय सहकारी ठग पार्टी त कांग्रेस, ऐमाले भन्दा खत्तम रहेछ। अदालतमा भएको केसलाई झोलेहरुले अबरोध गर्न खोजे पनी अदालतलाई केही फरक पर्दैन, अब सहकारी पिडितहरुले पनी आन्दोलन गर्नेछन्।

    • @BinodKhatri-l5j
      @BinodKhatri-l5j 3 ชั่วโมงที่ผ่านมา

      चोर कुन दुलो देखि बोल्दै छस खाते

  • @KhamsungGurung-iw4ei
    @KhamsungGurung-iw4ei 3 นาทีที่ผ่านมา

    Good job

  • @bijayabk-ks9xf
    @bijayabk-ks9xf 2 ชั่วโมงที่ผ่านมา

    Jay rabi dai❤❤

  • @LaxmanKhatri-l1y
    @LaxmanKhatri-l1y 24 นาทีที่ผ่านมา

    डाकटर सायब सिरोहिया समाउदा सिङ्गो काङ्ग्रेस कराको होइन र

  • @ThakurPrasadTimalsena
    @ThakurPrasadTimalsena ชั่วโมงที่ผ่านมา

    ।कसैलाई गाली गलोज गरेर काम छैन।कसै ले कसैकोजरो नखनौ।

  • @AmbikaPrasadLamichhane
    @AmbikaPrasadLamichhane ชั่วโมงที่ผ่านมา

    यि 84नेताले मलामी पनि नराख्ने भए।

  • @khadgarai9578
    @khadgarai9578 7 นาทีที่ผ่านมา

    पक्राउ पर्नुमा डा. बिजय खुशी हुनु भो ?

  • @narabahadurkhadka1164
    @narabahadurkhadka1164 48 นาทีที่ผ่านมา

    पापधरीबाट कराउछ भन्छन्

  • @krishnapyuthani
    @krishnapyuthani 2 ชั่วโมงที่ผ่านมา

    याे जनता कुनै भातमासु र बसलिन गएर ल्याएकाे भिड हैन मिस्रा जि

  • @shresthachandraraj5055
    @shresthachandraraj5055 36 นาทีที่ผ่านมา

    Sahi bislesan yahi ho satyata nispaksha kura❤❤

  • @saradregmi455
    @saradregmi455 ชั่วโมงที่ผ่านมา

    Good

  • @tukaramlamichhane4380
    @tukaramlamichhane4380 35 นาทีที่ผ่านมา

    जय

  • @junamagar9973
    @junamagar9973 3 ชั่วโมงที่ผ่านมา

    Jay. Ravi Jay rsp 🔔🔔🔔🙏🏿🙏🏿🙏🏿

  • @BantawaHariPurbeli
    @BantawaHariPurbeli 2 ชั่วโมงที่ผ่านมา

    Jay ghanti jay nepal💪💪💪💪💪🔔🔔🔔

  • @subashrana5319
    @subashrana5319 2 ชั่วโมงที่ผ่านมา

    यो मान्छे पनि रास्व्पा को बिरोदी हो धेरै हेर्छु यस्को भिडीयो म पनि

  • @viralthuglife4398
    @viralthuglife4398 ชั่วโมงที่ผ่านมา

    राजा देखि ABCD पार्टी र अभियान्ताले गरेको आन्दोलनमा नेपाली जनताहरु हजारौं भेला भएको मात्र देखिन्छ? कहिले काही सोच्छु नेपालको जनसंख्या 3 करोड होइन होला 30 करोड छ जस्तो लाग्छ?😊😅

  • @neeshamkhadka
    @neeshamkhadka 3 ชั่วโมงที่ผ่านมา +1

    रास्वपा❤❤❤

  • @सुन्दरमन्
    @सुन्दरमन् 2 ชั่วโมงที่ผ่านมา

    कैलाश को पावर हुनुपर्यो नि बाटो मा नारा जुलुस लाउने?
    तपाईं त कसिलाश की जुठो खाने पार्नु भो जनतालाई थाहा नभएको हो र?

  • @VikramJm-zw2vt
    @VikramJm-zw2vt 27 นาทีที่ผ่านมา

    Goob. ❤❤❤❤❤❤❤❤

  • @puskarrajpandey7923
    @puskarrajpandey7923 3 ชั่วโมงที่ผ่านมา

    यो ब्यवस्था भित्रका सबै लौह पुरुष हरुको एउटै उद्देश्य भनेको घरमा आगो लगाएर खरानीको टिका लगाउनु हो । यस्ता कार्यक्रम हरु सेटिडमा चल्दछन् र सेटिङमा नै सक्किन्छन । सबै हामी सोझा साझा जनतालाई आँखामा छारो हाल्ने खेल हो ।

  • @sureshthapa4616
    @sureshthapa4616 2 ชั่วโมงที่ผ่านมา +1

    डा.विजय मिश्रले रविको पक्छेमा कहिले बोल्दैन

    • @rakshyagurung8296
      @rakshyagurung8296 ชั่วโมงที่ผ่านมา

      केही हुन सक्छ

  • @angdaktserigtsang2074
    @angdaktserigtsang2074 ชั่วโมงที่ผ่านมา

    रवि लामिछाने लाई नराम्रो बोलने मान्छे हरू केपी शर्मा ओली को झोले नै हो र शेरबहादुर र अर्जु देह ऊप को झोले नै हो

  • @binodbaniya3675
    @binodbaniya3675 43 นาทีที่ผ่านมา

    केपि अाेलि लखटाै

  • @maharjanmaharjan5999
    @maharjanmaharjan5999 2 ชั่วโมงที่ผ่านมา

    Sabbai vrastachaari haru lai lakhatane din aayo... Jay Rabi Lamichhane...

  • @rambahaduradhikari4977
    @rambahaduradhikari4977 2 ชั่วโมงที่ผ่านมา

    Timi ta dherai khusi va ko xa

  • @bindudhakal8161
    @bindudhakal8161 43 นาทีที่ผ่านมา

    कैलाश सिरोहिया संग तुलना गर्ने कस्तो नालायक िप एच डि होला !

  • @LeelaRam-ek4zl
    @LeelaRam-ek4zl ชั่วโมงที่ผ่านมา

    ❤❤

  • @manojchaulagain1546
    @manojchaulagain1546 30 นาทีที่ผ่านมา

    Jaba samma rabi ji lai nyaya didaina taba samma yasari nai aandonal jari rakhnu parcha

  • @arunghale8053
    @arunghale8053 3 ชั่วโมงที่ผ่านมา

    माओ बादिका कार्यकर्ता पो धेरै देखिन्छ त आन्दोलनमा

  • @countryexplore158
    @countryexplore158 3 ชั่วโมงที่ผ่านมา

    सरकारको प्वाख पलाएको हो अरु केहि होइन

  • @Tasichhirunglama
    @Tasichhirunglama ชั่วโมงที่ผ่านมา

    Rabi satyaghola tesaile jansagar Orleko hola.

  • @lokendrashrestha7976
    @lokendrashrestha7976 14 นาทีที่ผ่านมา

    हावादारी डा साब ! तपाईलाई यो मुल्य चर्को पर्न सक्छ !

  • @nareshb.k.3926
    @nareshb.k.3926 ชั่วโมงที่ผ่านมา +2

    पुडासैनी र डाईवरको आँशुले पोलेको हो कि रविलाई? जे होस निष्पक्ष छानबिन होस।

    • @roshanbaral6515
      @roshanbaral6515 49 นาทีที่ผ่านมา

      तं कुन पार्टिको झोले होस।

  • @vhimgurung2797
    @vhimgurung2797 3 ชั่วโมงที่ผ่านมา

    100 right dr saba 🙏

  • @bharatbasnet4384
    @bharatbasnet4384 2 ชั่วโมงที่ผ่านมา

    मिश्रको 2 पैसे analysis केवल काल्पनिक कुरा गर्छन l

  • @devraj_poudel_
    @devraj_poudel_ ชั่วโมงที่ผ่านมา

    ब्याख्या नुन चुकछर्नेकाम

  • @dipakc7871
    @dipakc7871 ชั่วโมงที่ผ่านมา

    Kp prachand sheriyaa plus 12 vaai laai on the sports thoknus

  • @purushottamsilwal5205
    @purushottamsilwal5205 2 ชั่วโมงที่ผ่านมา

    pm vayexi hajur

  • @kamalprasadrai7347
    @kamalprasadrai7347 25 นาทีที่ผ่านมา

    Absolutely prejudiced analysis.

  • @nabinguru2837
    @nabinguru2837 2 ชั่วโมงที่ผ่านมา

    🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @bindudhakal8161
    @bindudhakal8161 45 นาทีที่ผ่านมา

    झोले डाक्टर ! झोले पि एच डि ।