फोहरमा फसे बालेन शाह । बन्चरेडाँडा सधैका लागि बन्दः श्रीराम ढुंगाना। POWER NEWS

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 18 ต.ค. 2024

ความคิดเห็น • 572

  • @sujanlungeli2334
    @sujanlungeli2334 2 ปีที่แล้ว +104

    महानगरको फोहर त पछिको कुरा हो, पहिले त यी श्रीराम जस्ता फोहरहरुलाई सफा गर्न जरुरी छ।

    • @dharmbhatt9976
      @dharmbhatt9976 2 ปีที่แล้ว +4

      Agreed bro

    • @b4pin
      @b4pin 2 ปีที่แล้ว +4

      Ekdam sai kuro. Yesta ley nai ho kam garney lai demotivate garauney

    • @rabindratuladhar5372
      @rabindratuladhar5372 2 ปีที่แล้ว +3

      HO HO Congress ko KUKUR li SAFA garu

    • @bhawanashrestha2387
      @bhawanashrestha2387 2 ปีที่แล้ว +3

      एकदम सही कुरा यस्ताले गरेर ईकक्षाशक्ती भएकाहरूलाई अगाडी बढ्न कठिन बनाई रहेका छन् ।

    • @prempun4318
      @prempun4318 2 ปีที่แล้ว +1

      i'm agree with you 100% sir♥♥

  • @सत्यमेवजयते-ढ4प
    @सत्यमेवजयते-ढ4प 2 ปีที่แล้ว +77

    काठमाडौंको फोहोर व्यवस्थापन गर्ने काम महानगर पालिकाको मात्र होइन । देशको राजधानी काठमाडौंको फोहोर व्यवस्थापन गर्न केन्द्रीय सरकारले पहिलो प्राथमिकता दिनुपर्छ। महानगरपालिकाले प्रयास गर्दागर्दै नभए पछि जिम्मेवारी सिंहदरबारले जिम्मा लिनुपर्छ।

  • @rajendrasapkota6043
    @rajendrasapkota6043 2 ปีที่แล้ว +61

    यो घोकेर अाएको बुढो बालेनलाई असफल बनाउने हातमा लड्डु खोज्ने दाउको रहेछ । समाधानका समस्याको कुरामात्र गरेको छ । पहिले त यस्ता दईचिउरेहरुलाई ठेगाना लगाउन पर्छ ।

  • @UncleSuraj-9
    @UncleSuraj-9 2 ปีที่แล้ว +75

    नियतमै खोट छ । जती नै निचोरेपनी सत्य बोल्ने हिम्मत रख्दैनन् । षड्यन्त्रकारी र भ्रष्टचारीलाई किरा परोस ।

  • @chandraprakashdewan8107
    @chandraprakashdewan8107 2 ปีที่แล้ว +48

    सबै जन्ताले साथ दिनु पर्छ।उदाहरण धरानको जनताले कसरी साथ दिएका छ्न हर्क लाई।त्यसरी नै बालेन लाई साथ दिनु पर्छ।।बालेनभनेको एउटा बाटो देखाउने हो ।।

    • @rajendrabhandari2179
      @rajendrabhandari2179 2 ปีที่แล้ว

      Tyo jangali haru Ko bibek vaye po mayor lai sath dinchan...dalal party BAAT dui char paisa Khana payo hola....sadayentra gare....😠😠😠

    • @sankalpkayastha7133
      @sankalpkayastha7133 2 ปีที่แล้ว +1

      Sampang has come on the field himself but Balen hasn't. Balen committed blunder by allocating funds for rapper budhh and ronb. He could have delayed the allocation till next year at least.

  • @sulurivlog5726
    @sulurivlog5726 2 ปีที่แล้ว +31

    यो मान्छे पार्टिको निर्देशन मा परिचालित छ बालेन लाई आशफल बनाउने षड्यन्त्र हो ! जनता सचेत भै आगामि चुनाबमा पनि स्वतन्त्र उम्मेदवार लाई नै जिताउनु पर्छ ! !

  • @dharmbhatt9976
    @dharmbhatt9976 2 ปีที่แล้ว +17

    बालेन आउने वित्तिकै यसको रोजीरेटी बन्द भए जस्तो छ ।

  • @dammaroli8517
    @dammaroli8517 2 ปีที่แล้ว +2

    देशलाई सखाप पार्नेमा यिनिहरुको नि ठुलो हात छ है

  • @chandramangurung5090
    @chandramangurung5090 2 ปีที่แล้ว +23

    सबै कुरा श्रीराम को बोलाईबाटा प्रस्ट हूँछ यिनै हून बाधकको मुख्य नायक । एस्तलाई ठीक गरे भने समस्य हल हूँछ ।

  • @parsupandit9597
    @parsupandit9597 2 ปีที่แล้ว +140

    वालेनका त्रुटि थोरै होलान् तर यो सबै राजनीतिक दल मिलेर आफ्नो अस्तित्व जोगाउनकै लागि वालेनलाइ गिराउने खेल हो

    • @lbkhanal2668
      @lbkhanal2668 2 ปีที่แล้ว +1

      Gharai pichxe phohar ko septitenki bnau sadai ka lagi phohar ko smshya smadhan hunx. septi tenki ko kisim septitenki ko tin bhagh hunx 1,1/2 1/4 saij ko hunuparx. Kinki phohar ko phohari rajniti gari pet palln palkeka haru praimri thama

    • @lbkhanal2668
      @lbkhanal2668 2 ปีที่แล้ว

      Phohar ko kura septitenki ghrai pichxe bnaunuparx dampin said(leand)chaidain .

    • @prempun4318
      @prempun4318 2 ปีที่แล้ว

      sahi kuro garnu vayo mitra

    • @diwalimbu100
      @diwalimbu100 2 ปีที่แล้ว

      yes

    • @tikarammagar4335
      @tikarammagar4335 2 ปีที่แล้ว

      Ta pani parti ko jhole kati paisa paeis khate sala tajatipvuk tero kehilavdaina.

  • @govindaramsharma8677
    @govindaramsharma8677 2 ปีที่แล้ว +31

    राजनीतिमा रहेका श्रीराम जस्ता फोहरको सरसफाइ नभए सम्म समस्या समाधान हुदैन । यो सम्सदमा काङ्ग्रेसकोको उम्मेदवार हुन खोज्दैछ त्यसै भासण गरेछ।

    • @dipbahadurrai4764
      @dipbahadurrai4764 2 ปีที่แล้ว

      Yo budo ko ghar agaan ma lagera thuparnu parxa fohor.

  • @dipakghorasaine6369
    @dipakghorasaine6369 2 ปีที่แล้ว +31

    पैसा खान नपायको पीडा व्यक्त गर्दै छ यो व्यक्ति फोहोरमा फोहोरी राजनीति

    • @r.p.mandal5110
      @r.p.mandal5110 2 ปีที่แล้ว +1

      balen le bhagbanda band garehola

  • @Ibemhal
    @Ibemhal 2 ปีที่แล้ว +21

    हेलो श्रीरामहरु, कमेन्टसहरु हेर्नुस, जनताले तिमिहरुको नियत बुझिसकेका छन !

  • @rameshbhandari7553
    @rameshbhandari7553 2 ปีที่แล้ว +16

    अठार बिस बर्स देखि नहुन सकेको फोहर ब्यवस्थापन?
    अहिले बालेन्द्र साह आएको र उस्ले गर्छु भन्दा भन्दै पनि असहयोग गर्न खोज्नु अलि मिलेन कि?

  • @indrathapa9274
    @indrathapa9274 2 ปีที่แล้ว +9

    यस्को अनुहार र बोली ले घुसखोर को नियत देखीन्छ!

  • @Ramailo2001
    @Ramailo2001 2 ปีที่แล้ว +5

    यो फटाहा रहेछ !

  • @dbmagar672
    @dbmagar672 2 ปีที่แล้ว +9

    राजनीति दलको साथ छ यदि बालेन साह सफल भयाे भने दलकाे अौचित्य रहदैन त्यसैकारण यिन ले गर्न दिदैनन

  • @devibhattarai3658
    @devibhattarai3658 2 ปีที่แล้ว +15

    पैसा दि राख्नु हो पोहिलाको जस्तो हो भने 20 बर्ष सम्म यी झोले चुप लाग्छन बिरक्तेका छन अहिले..... गर्नु पर्ने त काठमाडौं भित्र नै हो।

  • @MrUadhikari
    @MrUadhikari 2 ปีที่แล้ว +62

    चोर कांग्रेस रहेछ उसकै सरकार छ बालेन को विरोध गर्छ लाज नभएको नकचरो

    • @nikdevkota
      @nikdevkota 2 ปีที่แล้ว

      यो कुकुर झोले भतुवा हिरो बन्न खोज्दै छ झोले लाई जहाँ भेट्यो तेहि ठोकौ

    • @dipbahadurrai4764
      @dipbahadurrai4764 2 ปีที่แล้ว

      Yes it is right

  • @sarojsapkota8246
    @sarojsapkota8246 2 ปีที่แล้ว +4

    यो देश लाई तेशै सतिले सरापेको देश भानेकाे होइन। राम्रो काम गर्ने लाई काम गर्न देदैन्न।

  • @MrAndroidAsia
    @MrAndroidAsia 2 ปีที่แล้ว +9

    दलेहरुको षड्यन्त्र हो। अब काठमाडौंको जनता उठ्न पर्छ र बाटो बनाउने र फेरि अवरोध आए बन्चरे डाडामात्र होईन दले नेताहरुको ढाड खुस्काउन पर्छ।

  • @mugasubedi8761
    @mugasubedi8761 2 ปีที่แล้ว +9

    यो बालेनको मात्रै कुरा हो र यो रास्ट्रको समस्या हो किन बालेनको खोइरो खन्छौ गर्ने खोज्नेलाई खाली अवरोध !

  • @churanrana635
    @churanrana635 2 ปีที่แล้ว +3

    बालेन लाई, काम गर्न दिएन। पैसा र, राजनैतिक पार्टीहरू ले, नै,बन्धक बनायो।

  • @saudmanbahadur
    @saudmanbahadur 2 ปีที่แล้ว +13

    पत्रकार को प्रश्न अलग उत्तर अलग बिफल बनाउने योजना प्रष्ट देखिन्छ बूढो को

  • @roopace55
    @roopace55 2 ปีที่แล้ว +38

    सुड्डा ३० वर्ष, ५० वर्षको कुरा गर्छ। बालेनलाई एक वर्ष काम गरेर हेर्न दिँदैन। यस्ता समस्या ल्याउनी, समाधान नहुँने राजनीतिज्ञ लाई वहिस्कार गर्नु पर्छ।

    • @sankalpkayastha7133
      @sankalpkayastha7133 2 ปีที่แล้ว

      Balen committed blunder by allocating funds for rapper budhh and ronb. He could have delayed the allocation till next year at least.

  • @dharmbhatt9976
    @dharmbhatt9976 2 ปีที่แล้ว +9

    मंसिरको चुनावसम्म यिनीहरूले बालेनलाई काम गर्न दिने छैनन् । मंसिर अगाडि ना वेलानलाई काममगर्न दिंईयो भने । मंसिरको चुनावमा हजारौं बालेनले यिनीहरूलाई सोतर बनाउने कुरा यि चोरहरूलाई राम्रो सँग थाहा छ ।

  • @sumankoirala4428
    @sumankoirala4428 2 ปีที่แล้ว +7

    यो बूढो हेर्दै र सुन्दै कतैबाट परिचालित छ जुन कुरा पनि घुमाउरो भन्न खोज्ने

  • @pratimaranamagar3877
    @pratimaranamagar3877 2 ปีที่แล้ว +2

    घिन लाग्दो राजनिती खेल हो यो सबै

  • @dineshpaudel2101
    @dineshpaudel2101 2 ปีที่แล้ว +33

    फोहोरमा राजनीति गर्नेहरु कति फोहोरी होलान् ।

  • @estherisaai5835
    @estherisaai5835 2 ปีที่แล้ว +5

    सबै पाटी र शक्ति एक जुटभै स्वतन्त्र ब्यक्तिलाई कसरी तर्साउने र अब भाबी दिनमा कोसैको पनि स्वतन्त्रमा उठने आट नआवस भन्ने यो राजनीतिग्यहरुको चाल हो।अरु केही होइन

    • @lilaprasadpaneru4049
      @lilaprasadpaneru4049 2 ปีที่แล้ว

      Aaja samma kasakel ke garora bhadan ma tholo gaf dini garera timile demhuu

  • @karkiishwor
    @karkiishwor 2 ปีที่แล้ว +19

    बन्चरे को लागि दल को मेयर चाहीएको त्यो ठाउ को लागि स्वतन्त्र लाई गर्न दिदैन ओ

  • @nikitasubba5175
    @nikitasubba5175 2 ปีที่แล้ว +3

    शासन चलाउनु मा सबे््काे सहभागाति हुनु पृछ ।बालेन शाह लाई काम गरनु नदिने नियत हाे ।
    बालेन शाह लेकाम रामृाे काम गरदे््।जादा पनि
    किन काममा अडचन गरेकाे ।?
    मुखले ठिक पारेर बाेल छ।तर मन भित्र दुषित भावना राखेर बाेलने पृबिति छ ।

  • @suryanarayanchaudhary2492
    @suryanarayanchaudhary2492 2 ปีที่แล้ว +12

    अाफ्नाे दुनाे नसाेझिने देखेर पागलहरु बरबराउन थालेका छन् काम गर्नेलाई अवराेधकहरु

  • @seetabhandari6514
    @seetabhandari6514 2 ปีที่แล้ว +13

    वालेनले फाेहर व्यवस्थापन गरेमा ठूलाे सफलता प्रप्त हुने र स्वतन्त्रबाट बनेका मेयर काम गर्न सफल भएमा काँग्रेस एमाले माअाेवादी जस्ता दल पत्ता साफ हुने भएकाले वालेनलाई मरीमेटेर असफल बनाउन लागेका छन

  • @gangadahal590
    @gangadahal590 2 ปีที่แล้ว +2

    18बर्ष देखि गर्न नसकेको अहिले 2महिनामा छु मन्त्र गरेर हट्छ पैसा खान नपायर सोत्न्र भयर काम गर्न नदिएको हो

  • @Educational_Platform1
    @Educational_Platform1 2 ปีที่แล้ว +4

    नेपालीले त्यसै दु:ख पाएको होइन रहेछ,
    दुख पाइस मङ्गले आफ्नै ढङ्गले। यो भनिरहँदा मेरो मन रोहेको छ तर नेपाली वास्तवमै खुसी र सुखको लागि योग्य छैनन्,

  • @MrAndroidAsia
    @MrAndroidAsia 2 ปีที่แล้ว +4

    बालेनको लोकप्रियता बढ्यो भने स्वतन्त्र वालाको कारण आफू आउदो ससदिय चुनावमा हारिन्छ भन्ने डरले दलका नेताहरु षड्यन्त्र गर्दैछन् । उता हर्क साम्पाङ्ग्लाई पनि काममा अवरोध गर्न खोजिदैछ तर त्यहाँ स्थानिय जनताले सोझै साथ दिएकाले कमीशन खोर दलेहरु ठूलो स्वर गर्न सकेका छैनन् ।

  • @shankarkarki4976
    @shankarkarki4976 2 ปีที่แล้ว +3

    यत्रो बर्ष केही नहुने , भनेको सबै को मुख पोइसाले टालेको थियो ।। अहिले त्यो भएन अनि .....

  • @indrathapa9274
    @indrathapa9274 2 ปีที่แล้ว +20

    यो सबै घुस्याहा हरू को चाल हो भाटा लगायेर देश निकाले हुन्छ, मदत् गर्ने बेलामा बिरोध !

  • @Ibemhal
    @Ibemhal 2 ปีที่แล้ว +15

    श्रीरामको फोहोरी राजनिति ! देशको दुर्गती यस्तै दलालहरुबाट भएको हो !

  • @yamadhikari7277
    @yamadhikari7277 2 ปีที่แล้ว +4

    इ देस बेचुवा हरु ले राम्रा मान्छे लाई काम गर्न दिदैनन त्यो बढो ले तेसकै सरकार हुदाहुदै पनि तेस्तो कुरा गरन मिल्छ पातकी

  • @lbbenasep
    @lbbenasep 2 ปีที่แล้ว +4

    कुराे बुझियाे,यी बुडाे कै खेल हाे,पत्रकार काे जवाफ देकै छैन,कुराे घुमाइ राखेेका छन्।बालेनलाई असफल बनाउने खेल हाे।

  • @mukundapoudel9401
    @mukundapoudel9401 2 ปีที่แล้ว +4

    यो कुरा बाटथाहाभयो राजनिती खेलहो हो

  • @janakbhatchhetri
    @janakbhatchhetri 2 ปีที่แล้ว +12

    यस्ताे राजनिति गर्ने लाई किन लिएको😰😰
    एउटा पनि पिडितका समस्या भन्या भए मरिजाम😂🤣

  • @sanishcharatit2007
    @sanishcharatit2007 2 ปีที่แล้ว +3

    सेरेले फालेको कार्ड हो यो स्वतन्त्र प्रतिको छबि बिगार्न

  • @tulsiramacharya1167
    @tulsiramacharya1167 2 ปีที่แล้ว +12

    बालेनले खादा माला लगायका छैनन् तेत्तिकै भन्न मिल्दैन पत्रकार ज्यु

    • @saudinepal6980
      @saudinepal6980 2 ปีที่แล้ว +1

      Talab bhata ta leko x ta.balen le garne sabai kam haru jayat xaina .see

    • @morningmorning3158
      @morningmorning3158 2 ปีที่แล้ว

      @@saudinepal6980 यो श्रिराम ढुँगाना जस्ता फोहोर बाट कयौ बर्ष देखि राजनीति गरेर भुँडी भर्दै आएका कुकुर हरु लाई जनता हरुले छानि छानि करँ मस्काउनु पर्छ । यत्तिकै छाडे राम्रो ब्यक्ति लाई काम गर्न दिने छैनन् बेलैमा सफाइ गर्नु पर्छ ।

  • @सजिनागुरुङ
    @सजिनागुरुङ 2 ปีที่แล้ว +3

    बालेन लाई फसौउने प्लान हो साले खाते नेता हरु यहाँ खुट्टा तान्ने को घुइचो 😭जय बालेन सहा

  • @jhamakkarki6409
    @jhamakkarki6409 2 ปีที่แล้ว +4

    ठूला भनिएका अधिकांश दलहरूले यस्तै बज्रस्वाठ कार्यकर्ताकाे फाैज खडा गरेकाछन् । यिनलाई भ्रष्ट नेताकाे निर्देशन अनुसारमात्र बाेल्ने छुट छ र यी त्यसैलाई नै राजनीति ठान्छन् । यिनका घर-परिवारमा काेहि समय चेत भएका युवा छन् भने यसाे सम्झाउनु नि !

  • @parushrestha9999
    @parushrestha9999 2 ปีที่แล้ว +4

    यस्यो फटा नेताको interview लीयर समय बर्बद न गर्नु ,अबको चुनाबमा स्वोतन्त्र हरुलाई हराउने रनीती मात्र हो

  • @tulsiramacharya1167
    @tulsiramacharya1167 2 ปีที่แล้ว +8

    त नागरिक होइन त कुनै पाटि को झोले हो

  • @MrUadhikari
    @MrUadhikari 2 ปีที่แล้ว +8

    हाहा एउटा कुरा सोध्छ k k जवाफ दिन्छ झोले नै रहेछ

    • @chilloutshow
      @chilloutshow 2 ปีที่แล้ว

      Yo congress ko jhole ho

  • @babitakaphfle9449
    @babitakaphfle9449 2 ปีที่แล้ว +3

    कार्यक्रम नै घरि घरि कुनै पटिको हो कि जस्तो लाग्छ

  • @bishnushahi7840
    @bishnushahi7840 2 ปีที่แล้ว +15

    यो पनि झोले हो यो पनि कसैको ईसारामा चल्ने र गाउलेलाई उचाल्ने जस्तो अपराधी हो भन्न रुचाउछु ।

  • @Staywithme25u3g
    @Staywithme25u3g 2 ปีที่แล้ว +6

    बिचरा कुन पार्टीको को आवाज हो यो बोली राजनीतिक छ बालेन असफल बनाउने रणनीति हो

  • @ilovenepal2049
    @ilovenepal2049 2 ปีที่แล้ว

    🇳🇵🔔🔔🔔अब साइरन बज्दै छ भोलि हामी जनताको कुरा लागू गर्नु हुन्छ मलाई विश्वास छ लेखेर राख्दा हुन्छं रवि जनता को सेवक हुन रबि को खेदो न खने हुन्छ हिलो सफा गर्न जाँदा शरीर मा लाग्न सक्छ त्यो रवि खराब हुँदैन नी कुनै पनि बेबस्था परिवर्तन गर्नु भन्दा पहिला त्यहाँ भित्र गएर मात्र परिवर्तन हुन्छ बाहिर बाट कसरी परिवर्तन हुन्छ सत्ता आफ्नो हात मा आयो भने हुन्छ रविले देश जनता को अबस्था बदलेर आवश्यक परे बेबस्था बदलिनु हुन्छ विश्वास गर्नु 🇳🇵 जये रवि 🇳🇵

  • @राजा-न9व
    @राजा-न9व 2 ปีที่แล้ว +14

    यो बुडो काङ्रेस को झोले हो म चिन्छु , सबै भन्दा पहिला फोहर माथि राजनीति गर्ने यो चोर श्रीराम ढुङ्गाना जस्ता राजनीतिक फोहर हरु लाइ साफ गर्न जरुरि छ 😡😡

  • @dhankumartamang
    @dhankumartamang 2 ปีที่แล้ว +3

    यो सम्स्य बालेन शाहा को मात्रै होइन कत्ति मन्त्री मन्त्रलाय छ काठमाडौमा के स्यारे देशको प्रधान मन्त्री होइन?बैठकमा र्याल चुवाउदै सूत्ने काम मात्रै हो ? बालेन लाई मात्र किन टाउको दुखाइ चुप लागेर बसे हुन्छ

  • @badrisingh3107
    @badrisingh3107 2 ปีที่แล้ว +12

    यो झोले बालेन लाई असफल बनाउने कुरा गर्छ यो नेताको चम्चे हो।

  • @thapatekraj80
    @thapatekraj80 2 ปีที่แล้ว +2

    बालेन लाई असफल बनाउने खेल 😡

  • @bhimseandahal2991
    @bhimseandahal2991 2 ปีที่แล้ว +3

    झोलेहरुको जालमा बालेनलाइ असफल बनाउन फोहोरमा पनि खेल। छी फोहोरी लाज नीति।

  • @devendrashretha5893
    @devendrashretha5893 2 ปีที่แล้ว +6

    यस्को रोजिरोटी खोसिने भयो भनेर बालेनलाई असफल बनाउन अनेक तिकडम गर्ने दलाल रहेछ।यहाँ बालेनलाई असफल बनाउन ठुला भनाउदा सबै पार्टिका ठुला भनाउदा नेताले नै चाल चलेको हुनसक्छ।

  • @krishnaregmi9546
    @krishnaregmi9546 2 ปีที่แล้ว +2

    यो मान्छेले धेरै राजनिती गरेको देखियो ।पुर्ब संझौता अनुसार कामगर्न नदिने बिभिन्न जालझेलका कुरा गर्दै छ । यसलाइ त्यो क्षेत्र बाट बिस्थापित नगरे सम्म यो समस्या समाधान हुने देखिदैन ।

  • @darshanreveal2823
    @darshanreveal2823 2 ปีที่แล้ว +3

    भन्ने बेला 50 वर्षको योजना, अनि 2 महिनामा भएन भन्ने नियत चाई कस्तो नियत हो।पहिला यस्तो फोहोरलाई सफा गर्नु पर्ने रैछ।

  • @bishnuprasadneupane853
    @bishnuprasadneupane853 2 ปีที่แล้ว +3

    येा बा फेाहरबाट फाईदा लिंदै बाचि रहे जस्तेा लाग्यैा ।
    किनकि ने का सरकारमा , बा नेकामा यदि यि बा केा मन स्वच्छ भए पार्टि अध्यक्ष र नेपालका प्रधानमन्त्री समक्ष फेाहर ब्यबस्था मिलाउन दबाब किन दिदैनन , यि बा लाई सबै र सधैकेा कुरा , शर्त जानकार हुनुहुदेा रहेछ , काठमाण्डैा र उपत्यकाकेा फेाहर मा पुर्ण जानकार हुनु हुदेा रहेछ ।उहालाई खुसि बनाई फेाहर फालुन भन्ने बा केा चाहना भए जस्तेा लाग्यैा !

  • @tnpurjapun7264
    @tnpurjapun7264 2 ปีที่แล้ว +4

    आफ्नै पार्टीको नेता प्रघानमन्त्री हुदा पनि के भईराखेको छ नबुझ्ने नेतालाई किन जिताको दाई…? प्रघानमन्त्री ले टुलुटुलु मात्रै हेरीराछन मासिक तलब खादै । अब सिधै प्रधान मन्त्री लाई निवेदन गर्नुहोस दाजु….।

  • @laxmansapkota5938
    @laxmansapkota5938 2 ปีที่แล้ว +5

    कुन राजनीतिक पार्टीको झोला बोकेर आको होस खाते??😡😡

  • @rabingee2668
    @rabingee2668 2 ปีที่แล้ว +4

    फोहोरमा राजनीति

  • @karsnelson5142
    @karsnelson5142 2 ปีที่แล้ว +2

    मेएर भयको कति बर्स भयो र काम भयन भन्नुहुन्छ यी नेता ले ,अठार वर्ष को काम चुटकी को भरमा हुन्छ भनेर काहा हुन्छ

  • @tapendrarawal5558
    @tapendrarawal5558 2 ปีที่แล้ว +1

    बालेन शाहालाई असफल बनाउन ठुला दलका कार्य कर्ताको काम हो

  • @binarai9772
    @binarai9772 2 ปีที่แล้ว +1

    यो सबै घाट जाने नेता को काम हो लाटो जन्ता पैषा खायो बोल्यो पैषा गुट काम गर्ने लाई किन काम गर्न नदे को हो बाले भाइ हार नखानु होस गुटलक

  • @balaramkhanal1213
    @balaramkhanal1213 2 ปีที่แล้ว

    देश भक्त नभई पार्टी भक्त आवाज हुन यि

  • @surajadhikari2640
    @surajadhikari2640 2 ปีที่แล้ว +7

    यो कुन दलको लठैत हो ? काङ्ग्रेस ले उचाल्यो कि एमाले ले उचाल्यो यल्लाइ ? यस्को हिस्ट्री खोतल्नु पर्यो ।

    • @gracetamang2558
      @gracetamang2558 2 ปีที่แล้ว

      Yo ghus khoiro Chor budo lai xito Vanda xito yesko chakma khursani ko dhuwa layera kursi BATA hatai tyasko pad kharej garnu parcha

  • @chilloutshow
    @chilloutshow 2 ปีที่แล้ว +2

    थुइक्क नालायक 18 बर्षको सब भर्खरै हुन पर्छ भन्ने येस्को सोच यो भिडियो हेर्ने तमाम सचेत जनता ले बुझी सके
    यस्लाइ कसैले छप्टाओस म पाचलाख दिन तयार छु

    • @karmaathapa
      @karmaathapa 2 ปีที่แล้ว

      एक लाख दिनुस एक झाप्पु हानछु अनि एक पन्च मेरो तर्फबाट अनि भिडियो हजुर लाई पठामला अनि एक बर्षा पछि दुई बर्ष भित्र एकलाख पचास हजार फिर्ता नि गरिदिम्ला अनि प्रधानमन्त्रीको निधारमा तातो गोलि कि चै तातो रड घुसाको भिडियो हेर्न मन भय एक अर्ब जम्मा गरेर सम्पर्क गर्नु होस मोर्नु अगि सभ्य मानिस बन्न सिकाउने स्कुल खोल्ने अनि ऋण मुक्त हुने सपना ६ 😊

  • @gurungdaju8608
    @gurungdaju8608 2 ปีที่แล้ว +7

    दुबै हातमा लड्डु समाउने दाउ यो कुन चाहि पार्टिको अगुवाहो साच्चिकै स्थानिय सङ्ग बुझ्नेहो भने बिचरा केहि थाहा छैना

  • @laxmanparajuli3421
    @laxmanparajuli3421 2 ปีที่แล้ว +1

    कुरा राम्रो गर्न खोज्ने तर समाधान भन्दा पनि गोल मोल गर्दै अतिर्न्जिततातिर धकेल्न लागेको पाइयो ।

  • @AnjuSingh-dd1rr
    @AnjuSingh-dd1rr 2 ปีที่แล้ว

    १७ बर्ष सम्म ब्यबस्थापन गर्न नसकेको फोहोर को ब्यबस्थापन ४ महीना मै गर्न त गाह्रो होलानी नी!! काम त गरिरहे कै होलान् नि! समाजिक सन्जाल्ले पनि समाचार लाई अलि अतिरन्जित बनाउछन! हामिलाइ भन्दा बालेन्लाइ कत्ती पिर हुदो हो!! हरेक ठाउमा रज्नितिले गाजेको छ! सरकार कोहरेक बिभाग / मन्त्रालय नालायक नै छन जग्जाहेर नै छ!
    अलि धैर्य गर्नु पर्छ होला नी! हो गर्छु भन्दा भन्दै यी नालायक फेरि सडयन्त्र गर्न लागिपरेका छन!!

  • @tulsiramacharya1167
    @tulsiramacharya1167 2 ปีที่แล้ว +1

    २०/३० बष के हेरेको हजुर अहिले बालेन आयको ४ महिना भको छैन लाज नभएका यस्ता को पनि इन्टरभ्यु छ्या

  • @npvlog444
    @npvlog444 2 ปีที่แล้ว +3

    केहि बर्स अगि एस्ता झोले हरु कहा नुकाको थियो अहिले त खान न पाएर पूरै बर , बर गर्दै छ मीडिया मा आएर

  • @udayrumba5348
    @udayrumba5348 2 ปีที่แล้ว +4

    येस्ता जात को जनवार हरु भए सम्म नेपाल कहिले बिकास हुदैन

  • @aniladhikari4704
    @aniladhikari4704 2 ปีที่แล้ว +7

    Support Balen!

  • @bikramrana6265
    @bikramrana6265 2 ปีที่แล้ว

    Good

  • @lamasamina5161
    @lamasamina5161 2 ปีที่แล้ว +1

    धराने मेयर जस्तै मेयर बालेन पनि अलियत्ता कस्सिनु पर्यो यी बाजेहरु
    सुरुवातमा यसरी सजक भएको भए यो समस्या आउने नै थिएन।अहिले तुरुन्त कसरी यत्रो आपात आयो ?

  • @nirajthapamagar1371
    @nirajthapamagar1371 2 ปีที่แล้ว

    बाेलि सुन्दै दुष्ट जस्ताे छ बुडा। जति पाकेपनि तिताे फल तितै हुन्छ । दुष्ट जति बुडा भय पनि दुष्टै हुन्छ ।

  • @rajkhadka6921
    @rajkhadka6921 2 ปีที่แล้ว

    बालेनलाइ सहयोग गर्नुपर्ने ठाउमा खाली खुट्टा तान्ने काम गरेसि समस्याको समाधान कहिल्यै हुन सकदैन !

  • @netrathapa1364
    @netrathapa1364 2 ปีที่แล้ว +1

    ए बुरा बोल्न कुरा गर्न जस्तो सजिलो काम गर्न तेति सजिलो छैन साथ दिनुहोस काम हुन्छ ताइम लाग्छ

  • @babitarana6015
    @babitarana6015 2 ปีที่แล้ว

    ओखरपौवा छेत्र मा करोडौं जन्ता छन र कोइ तेओ ठाउँ मा कोइ हुनुहुन्छ भने खबर पाउ!!

  • @shreeramthapa6885
    @shreeramthapa6885 2 ปีที่แล้ว

    काठमांडुकाै काे फाेहर समशया बालेनकाे मात्र टाउकाे दु‌खाइ हाेइन सबै काठमांडुका बासिन्दा जिम्मेवार छन।अाफनाे फाेहर बेवसथा अाफैले गरनु परछ।

  • @Chimiabu
    @Chimiabu 2 ปีที่แล้ว

    किन सबै बलेन को पछि परेको होला? काम नै गर्नु नदिने भए मुला चोरहरूले

  • @netraghimire9515
    @netraghimire9515 2 ปีที่แล้ว

    बालेन आएको बल्ल २ महिना भयो कहा ४ महिना भयो श्रीराम जि

  • @agirltoremember4790
    @agirltoremember4790 2 ปีที่แล้ว +1

    Balan sha good man 👍👍👍👍

  • @krishnabahaduradhikari1575
    @krishnabahaduradhikari1575 2 ปีที่แล้ว

    यसो भन्दै गर्द यहले आजै आयर बालेन साह ले गरेन भन्नू भद्दा 18, 25 बर्स आगादी आयका समश्या मा किन पातिका नेता हरुले जस्तै तत्कालिन मिहेर केसब स्तापित हरुले गर्दा किन नबोलेको किन नरोकेको ? यसैमा खोट छ याहा हरुको पाती ले गर्दा सहमत छ बालेन्को लागि प्रस्न why ?

  • @brighternepal2813
    @brighternepal2813 2 ปีที่แล้ว

    बालेन फसेका होइनन् । प्रधानमन्त्री ,मन्त्री ,प्रदेश प्रमुख के तमासा हेरेर बसेका छ्न । काम गर्न दिदैनन । दोस मात्र किन बालेनलाइ ।

  • @rajkumarkhadka9988
    @rajkumarkhadka9988 2 ปีที่แล้ว

    बालेनलाई असफल देखाउने योजना जस्तो लाग्छ मलाई । किनभने योभन्दा अघि बार्ता बसी फोहोर फाल्न दिने सर्तमा बार्ता मिलेको धेरै दिन भएको छैन ।

  • @rupakrupesh6124
    @rupakrupesh6124 2 ปีที่แล้ว +2

    12:50 मिनेट मा राम्रोसँग बुझ्दा यो मान्छे राजनीति दलबाट परिचालित हो बालेन शाहा ले तीन वटै राजनीति पार्टीको ठुला नेता लाई भेटेर समस्या को हल गर्ना अगाडि बढि रहेको बेलामा अब चाहि बालेन ले अगाडि बढ्यो है अब हाम्रो राजनीति सकिन्छ है भन्ने मनशायले परिचालन गरियको जोकर हो यो मान्छे

  • @omghale4865
    @omghale4865 2 ปีที่แล้ว +4

    यो श्रीराम नै दलाली,भएकोले बंचरे डांडो यस्को कमाई खाने भांडो भएकोले कुरा दायाबांया तोडमोड गरेर बालेनलाई काम गर्न नदिएको मेरो ठम्याई हो !!

  • @shakuntalathapa2372
    @shakuntalathapa2372 2 ปีที่แล้ว

    सब खेल पार्टीका नेताहरुको हो जन्ता उकासेर काम गर्न नदीनी यीनै हुन काम अगाडी बडाउनै दीदैन्न नेपाल बन्न दीदैन्न

  • @gairec-bu7248
    @gairec-bu7248 2 ปีที่แล้ว +1

    यो फोहर भित्र को दुर्गन्ध हरुले आफुले माखो मारेनन अब कसैले केही गर्छु भन्दा नि गर्न दिदैनन !आज समन के हेरेर बसेका थे कि आखा फुटेका थे आफ्नो स्वार्थ पूरा नहुने देखेर आफ्नो कुर्सी कोसिने डर मा बिरोध गरि राछन भेडा जनता फेरि इनकौ पछि छन थुक्क नेता

  • @kumardungel7165
    @kumardungel7165 2 ปีที่แล้ว

    यश श्रिराम लाई तिहा बाट हटायर कारागारमा हाल्नु पर्छ अनि खेर काम गर्न सकिन्छ बालेन सर लाई गिराउन खेलेको खेल हो हजुर

  • @ravindraprasad1623
    @ravindraprasad1623 2 ปีที่แล้ว

    सहिकुरा गर्नुभयो

  • @Ojasbi369
    @Ojasbi369 2 ปีที่แล้ว

    काठमाडौ काे फाेहाेर काठमाडौ मै ब्यवस्थापन गर भन्नू पर्छ ।