भगवानलाई पनि जेल हाल्न तयार छन् यहाँ, म त मान्छे न हुँ

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ต.ค. 2024
  • भगवानलाई पनि जेल हाल्न तयार छन् यहाँ, म त मान्छे न हुँ #अँध्यारोबाट_उज्यालोतिर
    About us
    .
    Himalaya Television, named after the mighty Himalayas, is a channel that has a vision beyond the conventional vogues of broadcasting. Our ambition is not solely to show but also to raise awareness of human issues and embrace the heterogeneous needs of a multicultural society. Himalaya Television reaches out to all the people of Nepal from the plains of the Terai to the high lands of the Himalayas and to those struggling for their livelihood abroad. Himalaya Television Network (HTV), one of the top premium infotainment Satellite Television channels in the Nation started in the year 2010 and has been successfully able to create its identity in a short span of time.
    .
    FOLLOW US
    .
    TH-cam: / himalayatvnepal
    Facebook: / himalayatv
    Instagram: / himalayatelevision
    Website: himalayatv.com
    Google News: bit.ly/3xtbKBT
    .
    Copyright Himalaya Television Network. Any illegal reproduction of this content will result in immediate legal action.
    .

ความคิดเห็น • 291

  • @anojmewahang
    @anojmewahang 5 หลายเดือนก่อน +99

    राजेश पायल राई एउटा गायक मात्र हैन रहेछ एउटा जिउदो इतिहास, सहनु भुतिको महा खम्बा पनि हुनुहुदा रहेछ..! सलाम छ दाई राजेश पायल राई Rai is king

    • @Pencho4678
      @Pencho4678 5 หลายเดือนก่อน +1

      Raksi ma chahi king nai ho
      Twakey payal chappal

    • @14-Peaks
      @14-Peaks 5 หลายเดือนก่อน +2

      👍👍👍

    • @lalbahadurrai6630
      @lalbahadurrai6630 5 หลายเดือนก่อน

      ​@@Pencho4678 yo gaai khane khasi raixa😂😂😂😂

    • @melodyangela450
      @melodyangela450 5 หลายเดือนก่อน +1

      सही हो always Rai is king 🙏🙏🙏

    • @NbNb1987
      @NbNb1987 5 หลายเดือนก่อน

      K ko rai is king....

  • @suhanglaxmi
    @suhanglaxmi 5 หลายเดือนก่อน +16

    मेरो मन पर्ने गायक, महागायक। आदरणीय दाई को पुस्ता भएर जन्मेकोमा भाग्यमानी सम्झन्छु😊😊🤗
    यहाले गीत मार्फत सबैको जीवन सुन्दर बनाइदिनु त भयो तर तपाई आफैको चाही के के भइराछ…

  • @minalamichhane3177
    @minalamichhane3177 5 หลายเดือนก่อน +5

    यत्तीको गहिराई भित्र डुबेको अन्तरबार्ता हेर्न सारै आनन्द लाग्यो

  • @rosekishor6391
    @rosekishor6391 5 หลายเดือนก่อน +37

    चिरपरीचित आदरणीय दाई राष्ट्रीय गायक राजेश पायल दादा सम्पूर्ण नेपाली लगायत देश विदेशका साथीहरुको मनको ढुकढुकी हुनुहुन्छ उहाँ प्रती उच्च सम्मान छ

  • @birendrathapa4931
    @birendrathapa4931 5 หลายเดือนก่อน +20

    सलाम राजेश दाइ पीडा पुरुष को कोइ बुझ्दैन

  • @HemRodung
    @HemRodung 5 หลายเดือนก่อน +25

    कलाकार र पत्रकार दुवै जना वौद्दिक। निकै आनन्द लाग्यो । नकारात्मक भन्दा सकारात्मक विषयलाई बुझेर केही ज्ञान लिईयो। धन्यवाद।🙏सायरेम

    • @The_Falcon_Attack
      @The_Falcon_Attack 5 หลายเดือนก่อน +2

      Khurapati chai hola. Baudhik chai lagena

  • @susilaryal
    @susilaryal 5 หลายเดือนก่อน +2

    राजेशकाे पूरा भनाइ सुने लाग्यो उहाँ साच्चै खुल्ला किताब हाे। सफलताको शुभकामना ।

  • @MadhusudanThapaMagar
    @MadhusudanThapaMagar 5 หลายเดือนก่อน +32

    राजेश पायल राईको अन्तर्वार्ता पहिलो पटक हेरेको, सार्है राम्रो बोल्नु हुदो रहेछ। सार्है राम्रो लाग्यो।

    • @Nuhangma436
      @Nuhangma436 5 หลายเดือนก่อน

      👌💪💪

  • @padamkandangwa4126
    @padamkandangwa4126 5 หลายเดือนก่อน +5

    अत्यन्तै मार्मिक तथा रोमाञ्चक अन्तर्वार्ता !!!!

  • @XETTRY-boy
    @XETTRY-boy 5 หลายเดือนก่อน +4

    राजेश पायल राई नेपालको जिउँदो इतिहास हो किमार्थ दैबिय शक्ति भएको दुर्लभ मानिस हो मेरो नजरमा ❤🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵♥️♥️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏♥️♥️♥️♥️♥️♥️♥️♥️♥️🌹💐

  • @Su-sh2pi
    @Su-sh2pi 5 หลายเดือนก่อน +1

    कत्ती सत्य कुरा गर्ने मान्छे। 🙏
    टिकाराम जि तपाइलाइ धेरै धन्यवाद उहाको अन्तेर्वार्ता लिएकोमा।
    मैले पहिलो पटक राजेश जि को interview हेरेको।

  • @UshaRai-p6s
    @UshaRai-p6s 5 หลายเดือนก่อน +4

    कति मिठो शब्दहरु बोल्नु भएको सलाम छ दाइ

  • @mohanguali9562
    @mohanguali9562 5 หลายเดือนก่อน +13

    फैलियो माया दुबो सरी चर्चित गितले कुनै रमाइलो क्षणको याद दिलायो

  • @krishnalimbu583
    @krishnalimbu583 5 หลายเดือนก่อน +3

    जिन्दगीमा पहिलो चोटि दोहोराएर सुनेको सम्बाद ईतिहास रचियो हाल कर्म थलो बहराइन नोगेन सेवारो 🙏🙏🙏🙏

  • @harkasinghkc4353
    @harkasinghkc4353 5 หลายเดือนก่อน +2

    अदभुत क्षमता भएको व्यक्ती रहेछ राजेश पायल राई!

  • @birgurung3310
    @birgurung3310 5 หลายเดือนก่อน +5

    महान राष्ट्रिय गायक राजेश पाईल राई नमन🙏

  • @jassupunmagar5842
    @jassupunmagar5842 5 หลายเดือนก่อน +8

    जे जे बिषयमा बिचार हरु आउनुपर्ने थियो आज केही हदसम्म आयो जेहोस गला को सदैब सम्मान छ राजेश ब्रो आगामी दिन हरु मा अझै मिठो कालजयी गीत हरु ल्याउनुहोला शुभकामना ❤❤❤❤

  • @basantbhattrai6967
    @basantbhattrai6967 5 หลายเดือนก่อน +4

    साह्रै मन छोयो राजेश पाहेल राई ज्यूको जीवन्त सुनेर बिस्ट्रोंग राजेशपाल रा ईज्यू❤❤

  • @jasdhojgurung595
    @jasdhojgurung595 5 หลายเดือนก่อน +9

    आजको अन्तरवार्ता पछि राजेश पायल राईको अर्को नाम पनि दर्ज भयो!त्यो हो आध्यात्मिकताको पहिचान। मीठो कुराकानी ,घतैघतले भरिएको छ।

  • @PramilaRaut-bg8xd
    @PramilaRaut-bg8xd 5 หลายเดือนก่อน +4

    राजेश पायल राई को अरु पनि interview उत्कृष्ट हुन सक्छ तर मैले हेरेको मध्यमा आज सम्मकै उत्कृष्ट 🇳🇵🙏

  • @happyparenthood5809
    @happyparenthood5809 5 หลายเดือนก่อน

    राजेश पायल राईको अन्तर्वार्ता सुनेर यस्तो लाग्यो उहाँ जति राम्रो गायक हुनुहुन्छ त्यतिकै स्पष्टवक्ता पनि हुनुहुदो रहेछ । उहाँको सोच, विचार, कन्फीडेन्स ,इमान्दारीता , ज्ञान उहाँको अभिव्यक्तिमा प्रष्ट झल्किएको महसुस गरे । Thank you so much for you both and best wishes❤🙏

  • @muktiregmi4508
    @muktiregmi4508 5 หลายเดือนก่อน +2

    मनपर्ने सदाबहार गाएक।

  • @susilastha3026
    @susilastha3026 5 หลายเดือนก่อน +1

    राजेश सर को कुरा सुनेर साराई आन्नद आयो 🙏🙏💖

  • @kajipariyar5065
    @kajipariyar5065 5 หลายเดือนก่อน +9

    राम्रो इन्टरभिउँ पुरुषले पनि पिडा सहेर बसेका हुन्छन् भन्ने ले जे पनि भन्छन् कुरा सत्य छ

  • @dhaminlamichhane114
    @dhaminlamichhane114 5 หลายเดือนก่อน +7

    यो अन्तरबार्ताले मन छोयो मन रुहायो समय बितेको पत्तै भयन

  • @kamalakhadkakarki2739
    @kamalakhadkakarki2739 5 หลายเดือนก่อน

    राजेश जी तपाईले राजनीतिकमा आउन पर्छ देश बनाउने हो भने धन्यवाद छ।

  • @ganeshkhadayat9099
    @ganeshkhadayat9099 5 หลายเดือนก่อน +3

    तान्त्रिक शक्ति भएको ब्याक्तित्व बहुत मिठु अन्तरक्रिया र पो कलाकार हिलो मा फुल्नु छर अस्तित्व छ।अन्धकार छिचुल्नु छर अज्यालोको आश रहन्छ।हरेक कुराको चरम बिन्दु भनेकै नया कुरा को सुरुवाती हो।छर दिए।दोशी कोहि हुदैन।हरेकुरा मा सत्यता छ।खुब सुनन्दर बिचार

  • @Staraj123
    @Staraj123 5 หลายเดือนก่อน +2

    राजेश पाएल जीको धेरै इन्टरभ्यू हेरियो धेरै कन्ट्रोभर्सी पनि सुनियो गित संगीत पनि त्यतिनै सुनियो समग्रमा आजको दिनसम्म आईपुग्दा वहा अलि धमण्डि अहंकारी पक्कै पनि हो । तर यो सबै भन्दै गर्दा वहा को स्वर संगित लाई चाँही सलाम छ ।

  • @parshuniroula9380
    @parshuniroula9380 5 หลายเดือนก่อน +7

    अरे दाजु हामितपाइ संग छौ यार love you❤❤❤❤❤

  • @harimayagurung6213
    @harimayagurung6213 5 หลายเดือนก่อน +4

    Rajesh Payel Rai is the king of the Nepal 🇳🇵 music industry 👍 Nice conversation and really enjoyed.

  • @ganeshghalan7663
    @ganeshghalan7663 5 หลายเดือนก่อน +3

    राजेश पायल राईको ब्यक्तिगत जीवन प्रति कुनै मेरो टिप्पणी र धारणा छैन तर म उहाँको गायकी कलाको ठूलो फ्यान हुँ।

  • @nirutagurung3976
    @nirutagurung3976 5 หลายเดือนก่อน +1

    धेरै राम्रो सत्य सम्बाद

  • @chulbahadur9965
    @chulbahadur9965 5 หลายเดือนก่อน +4

    किङ किङ नै हो❤❤❤

  • @hungryeye9958
    @hungryeye9958 5 หลายเดือนก่อน +5

    टिकाराम सर को अहिले सम्म झुर अन्तर्बात लाग्यो यार प्रश्न एकातिरा उत्तर अर्को तिरा

  • @ManikaRai-t4i
    @ManikaRai-t4i 5 หลายเดือนก่อน +1

    ❤❤❤❤❤❤❤साहरै राम्रो छ राजेश सर❤❤❤❤❤❤❤

  • @BhawanaChamling-jw5ko
    @BhawanaChamling-jw5ko 5 หลายเดือนก่อน

    महागायक ❤️❤️😘😘🙏🙏

  • @Dikhukpa
    @Dikhukpa 5 หลายเดือนก่อน +11

    म पर्खाइमा थिए यो अंतर बार्ताको 👍️

  • @milanrai156
    @milanrai156 5 หลายเดือนก่อน +9

    मर्दाको छोरा कोही छ्न त राई इज किंग राजेश पायल राई ज्यू दाई मात्र हुनु हुन्छ ❤be strong किंग दाई

    • @NbNb1987
      @NbNb1987 5 หลายเดือนก่อน

      King ko jamana gai sakyo....yetrako rai is king...😂😂😂😂

  • @minalamichhane3177
    @minalamichhane3177 5 หลายเดือนก่อน

    सबै भन्दा लामो भन्नु भए पनी हेर्दा चै पट्यार लाग्न कुनै ठाउमा फेरी पछाडी सारेर सुन्न मन लाग्यो यसरी प्राय कसैको अन्तरबार्ता हेरेकै थिईन । भाग २ आए पनी यतीनै नया कुराहरु पक्कै आउने थिए होला

  • @sarurai2864
    @sarurai2864 5 หลายเดือนก่อน +2

    तेसै हामी राई को राजा भन्छु त छात्ती नै गोर्व ले ठुलो हुन्छ । दुबै लाई सधु बात 🙏🙏🇳🇵❤️❤️

  • @prakash.rasailiprakash7327
    @prakash.rasailiprakash7327 5 หลายเดือนก่อน +3

    लौ राजेश दाइ मन फर्काईदिनु भो अघि सम्म बिरोधि थिए यो ईन्टर भ्यु हेरे पछि समर्थक भए!

  • @GopalGurung-z6e
    @GopalGurung-z6e 5 หลายเดือนก่อน +2

    राजेश भाइ सलाम तपाईंलाई

  • @MitraBhanduDhakal-ii4zx
    @MitraBhanduDhakal-ii4zx 5 หลายเดือนก่อน

    मैले अाज सम्म लगातार तीन पटक सुनेको अन्तर्वाता यहि हो राजेश तपाईं माहान " यु अार ग्रेट"

  • @BirPariyar-Bi7Tu
    @BirPariyar-Bi7Tu 5 หลายเดือนก่อน +1

    राजेशपायल राई एउटा सांगीतिक ग्रामर हो मलाई लाग्छ ❤ देश लाई माया गर्ने महान् विचार/वेक्ती हुनुहुन्छ 🙏🙏🙏❤️❤️❤️🎧🎸🎸🎧🎸🎧 king 👑 always king 👑

  • @sureshjungshah6450
    @sureshjungshah6450 5 หลายเดือนก่อน +1

    Love you lot Most charismatic fine singer Rajesh Payal rai jee

  • @minalamichhane3177
    @minalamichhane3177 5 หลายเดือนก่อน

    फैलियो माया दुबोसरी भन्ने गित गाडीमा सुन्दै २०५४ सालमा म पगिलो पटक काठमान्डौ आएको आज जस्तै लाग्छ तर पनी यो गित सधै नया लाग्छ

  • @prajanika_poudel
    @prajanika_poudel 5 หลายเดือนก่อน +5

    अन्तर्वार्तामा ल्याउनुभो ठिकै छ खुशी लागेको छ त्यसमा! तर प्रस्न एकातिर उत्तर खै के खै के,,😂 सायद एकेडेमीक लेभल नमिलेको बुझ्छु टिकाराम र राजेस बीचमा !

    • @chandra4194
      @chandra4194 5 หลายเดือนก่อน

      sayad

  • @साथीमतिम्रो
    @साथीमतिम्रो 5 หลายเดือนก่อน

    हारेक मान्छे आ आफ्नो जिन्दगी छ र सबैको जिन्दगीमा सुख दुख तला माथी हुदै गर्छ तेसैले हामी बेक्तिमा होइन हामीलाई सुख दुख हरेक पलमा सुनेर आनन्द लेने मिठो गीत सगीत दिनु भाको छ त्यो नै हाम्रो लागी ठोलो छ जिन्दगी सोचेको र देखेको जस्तो कसैको हुदैन

  • @subbasujan8233
    @subbasujan8233 5 หลายเดือนก่อน +1

    बौद्धिक क्षमता पनी राम्रो रहेछ

  • @tukrai6559
    @tukrai6559 5 หลายเดือนก่อน +10

    टीकाराम sir तपाईँले Balen शाह लाइ पनि तपाइको programme मा liyra आउनु होला

    • @yubrajadhikari3715
      @yubrajadhikari3715 5 หลายเดือนก่อน

      मान्नुपरो होला नि।😁😁

    • @suryabikramchemjong2239
      @suryabikramchemjong2239 5 หลายเดือนก่อน +1

      Yeha : it may become educational and awakening episode one, for all the nepali politicians.

  • @chhabiaryal8179
    @chhabiaryal8179 5 หลายเดือนก่อน

    अति मिठो सब्द हरु राजेस दाजु

  • @mohanguali9562
    @mohanguali9562 5 หลายเดือนก่อน +4

    गित संगीतको लागि जति योगदान दिनु भएको छ बाकी निजि जीवन पनि त हुन्छ होला बेला बखत हुने सानोतिनो कुरा सामान्य लिनुपर्छ

  • @kabitaagrawal7302
    @kabitaagrawal7302 5 หลายเดือนก่อน

    Na maga ma sagga vanne geet le ta ta tapai le mero moto churhera lanu vayo love you rajesh ji❤

  • @budobaaje6160
    @budobaaje6160 5 หลายเดือนก่อน +2

    Not only the king of vocals, the king of generosity as well. Let them say it is the most expensive divorce, I would rather say it is the divorce of generosity, sobriety, and consciousness.❤

  • @kumarthapa9530
    @kumarthapa9530 5 หลายเดือนก่อน +1

    राजेश पायल राई एक गायक, सर्जग र अभिनेता मात्र होइन रहेछ वहां दार्शनिक पनि हुंदोरहेछ ❤🎉👌

  • @harkashrestha2382
    @harkashrestha2382 5 หลายเดือนก่อน +1

    राम्रो interview हेर्न पर्नी मनन गर्न पर्नी bhujna पर्नी सफल मांछे को simpe क़ुरा दुबई लाई thankyou राजेश लाई खूसी अनी healthy god ले प्रधान गरुन अरु सब उसै संग छ

  • @arjitghisingtamangofficial2981
    @arjitghisingtamangofficial2981 5 หลายเดือนก่อน +2

    युटुब मा 1k भन्दा कम भएको साथहरु यता हाजिर हुनुहोस् एक अर्कालाई सपोर्ट गरौँ 🙏🙏🙏

  • @BirPariyar-Bi7Tu
    @BirPariyar-Bi7Tu 5 หลายเดือนก่อน

    धन्यवाद टिकाराम सर 🙏❤️

  • @Pokharacity.1
    @Pokharacity.1 5 หลายเดือนก่อน

    interesting interview❤

  • @naturesofbeauty7
    @naturesofbeauty7 5 หลายเดือนก่อน

    यो पो हो कला र कलाकारिता !🙏

  • @VlogOfDailyLifestyle
    @VlogOfDailyLifestyle 5 หลายเดือนก่อน +7

    मान्छेको मनमा कहिन काहीँ दाग लाग्यो भने अनुहार न खुल्दो रहिछ। आज राजेसपाल राई को फेस खुलेको देखिएन

    • @bharatsharma9787
      @bharatsharma9787 5 หลายเดือนก่อน +3

      अनुहार हेरेर बस्नुको सट्टा उसले बोलेको कुराहरु सुनेको भए तेरो बुद्दीमा अली अली ज्ञान पस्थ्यो कि छुइक्क कस्तो नेगेटीभ विचार को मान्छे रहिसछ त त ।

  • @amritbudhachhetri111
    @amritbudhachhetri111 5 หลายเดือนก่อน +1

    राजेश पायल सर को कुरा एकदम चित्त बुझ्यो।

  • @jasonkirati5431
    @jasonkirati5431 5 หลายเดือนก่อน +1

    Kaila daju ahile ayera chharlanga vo ta..😊 kyarnu yestai xa dare to be strong

  • @dhurbagurung2985
    @dhurbagurung2985 5 หลายเดือนก่อน

    तपाईं को प्रस्तोता अत्यन्तै उचित लाग्छ।बधाई टिकराम यात्री जि।

  • @reshampurja6996
    @reshampurja6996 5 หลายเดือนก่อน +3

    एकदमै राम्रो अन्तर्वार्ता गायक राई ईज किङ्ग ज्यु सितको👍️👍️👍️👍️

  • @omsunuwar8285
    @omsunuwar8285 5 หลายเดือนก่อน

    ❤❤❤❤❤❤

  • @KrishanakumarLamichhane
    @KrishanakumarLamichhane 5 หลายเดือนก่อน +1

    Singing superstar ❤😂🎉🎉

  • @sarojentertainment7403
    @sarojentertainment7403 5 หลายเดือนก่อน +1

    राजेश पायल दाइ हजुर त celebrity हजुरको जिबनको अनैतिक भोगई share गर्न मिल्छ तर हामी सधरण मान्छेको त जतिसुकै बाधा भए पनि मौन बस्नु पर्ने रहेछ।।।

  • @skyblue7532
    @skyblue7532 5 หลายเดือนก่อน +1

    राजेश पायल को यो अन्तरबार्ताले धेरै कागहरु संग दौडीने हरुलाई फर्कायो होला भन्नो लागेको छ ! धन्यवाद 🙏

  • @KabinJoshi
    @KabinJoshi 5 หลายเดือนก่อน

    Enjoyed thoroughly, thank you😊

  • @bishnulawati4097
    @bishnulawati4097 5 หลายเดือนก่อน

    Mahagayak Rajesh patrakar jiu🙏🙏❤️❤️

  • @Sarojkirati
    @Sarojkirati 5 หลายเดือนก่อน +1

    One and only living legend of nepali music industry❤

    • @promiselama123
      @promiselama123 5 หลายเดือนก่อน

      only one नै पो 😂😂😂

  • @mohanaale7011
    @mohanaale7011 5 หลายเดือนก่อน +1

    राजेश जि को पहिलो अन्तर बार्ता रेडियो नेपाल बाट सुने को छु फैलियो माया दुभोसरी गित निस्के को केहिदिन मै प्रसारण भये को हो ।

  • @melodyangela450
    @melodyangela450 5 หลายเดือนก่อน

    Really respectable and intellectual person king dae🙏🙏🙏

  • @LalTamang-vb2uy
    @LalTamang-vb2uy 5 หลายเดือนก่อน

    Dherai ramrod lageyo yo interview 🎉🎉🎉

  • @braveheart5624
    @braveheart5624 5 หลายเดือนก่อน

    🙏🏽

  • @deepakpoudel9932
    @deepakpoudel9932 5 หลายเดือนก่อน

    उपकारी गुणी व्यक्ति निहुरिन्छ निरन्तर !
    फलेको वृक्षको हाँगो नझुकेको कहा छ र?🙏🌹💓

  • @Sp-vlogs556
    @Sp-vlogs556 5 หลายเดือนก่อน

    ❤❤❤😊

  • @SamirCr-ki3lj
    @SamirCr-ki3lj 5 หลายเดือนก่อน

    Tytikai rai is king vaniyako hoina rahexa . Antatbarta linuhune tikaram sir lai salam xa .

  • @sumanbasnet8243
    @sumanbasnet8243 5 หลายเดือนก่อน

    Love this

  • @tankakarkiakarki8058
    @tankakarkiakarki8058 5 หลายเดือนก่อน +1

    हजुर को गायन छेत्र मा हजुरका पाईला जैले पनिअगाडि लम्की रहुन,

  • @Rani-v8d
    @Rani-v8d 5 หลายเดือนก่อน

    जस्ले जे सुकै भनोस तर राजेस दाजि हजुर र मेरो कहानी भोगाइ उस्तै उस्तै लाग्यो आफ्नो ईतिहास खोलेर हास्ने प्रयास भएको छ पीडा हुन्छनी 😢

  • @thejourneyoflife2401
    @thejourneyoflife2401 5 หลายเดือนก่อน

    Atti ramro interviews ❤❤ man xuyo

  • @KushalPun-pg9br
    @KushalPun-pg9br 5 หลายเดือนก่อน +2

    हाहा राजेश पायल जि ले खासै प्र्श्न को जबाफ यथार्थ मा दिनु भयन हाहा कुरा बटारियो हाहा आफ्नो श्रीमती को र आफ्नो डिबोस को बारेमा खुलेन हाहा

  • @sajankc60
    @sajankc60 5 หลายเดือนก่อน

    हजुरकाे कार्यक्रम मलाई धेरै मन पर्छ टीका राम सर तर नेताहरुलाई लेउना नै छाेड्नु भाे,,

    • @Shreesbsnu
      @Shreesbsnu 5 หลายเดือนก่อน

      Neta lai liyer k garnu Desh banauxu vanne matra ho banauxu vanne lai khutta tanne matra ho

  • @Kirateeee
    @Kirateeee 5 หลายเดือนก่อน +1

    ज्ञान भए पनि सुन्दर रूपमा प्रस्तुत हुन नसक्ने घम्ण्डी देखिनु हुने रहेछ राजेश जी । त्यही कुराहरू सालिन रूपमा प्रस्तुत हुन सक्नु हुन्थ्यो।

  • @lovethenature90
    @lovethenature90 5 หลายเดือนก่อน

    Legend, respect 🙏 🫡 👏 🙌

  • @Yohoyatrahd
    @Yohoyatrahd 5 หลายเดือนก่อน

    best interview ❤❤❤❤

  • @sukmansuhang5590
    @sukmansuhang5590 5 หลายเดือนก่อน

    Enjoyed watching King’s interview

  • @BalhGurung
    @BalhGurung 5 หลายเดือนก่อน

    Rai ko xora ho afulae aanyaya pare nasahane but dherai kura haru bujeko manxe jasko sthan nepali music industry ma Jo koe ly Lina sakdain shoute out Rajesh dai❤🎉.

  • @saro3006
    @saro3006 5 หลายเดือนก่อน

    Failiyo Maya Rajesh Rai le gaako thanai thiyena hami sano hunda nikai nacheko geet ❤

  • @LaxmiRai-c9c
    @LaxmiRai-c9c 5 หลายเดือนก่อน

    Rai is king❤❤❤❤ bhetne sapana xa hajur ko big fen

  • @sunitasubba9578
    @sunitasubba9578 5 หลายเดือนก่อน +1

    You are great Rajesh Payal Rai( Bhai)🙏🙏🙏

  • @GOKULCHAND-s3d
    @GOKULCHAND-s3d 5 หลายเดือนก่อน

    You are great

  • @minalamichhane3177
    @minalamichhane3177 5 หลายเดือนก่อน

    संगीतको जिउदो ईतिहास धेरै कुरा जान्न पाईयो

  • @shankarrajbaral4691
    @shankarrajbaral4691 5 หลายเดือนก่อน

    गित संगितका नेपाली बादशाह 🙏🏃मिठा शव्दहरू

  • @rangkashurai3934
    @rangkashurai3934 5 หลายเดือนก่อน

    He is super talented singer and good human being

  • @thejourneyoflife2401
    @thejourneyoflife2401 5 หลายเดือนก่อน +1

    Rai is king...always hero our nation ❤

  • @dineshneupane5755
    @dineshneupane5755 5 หลายเดือนก่อน

    Thank u yatri ji Rajesh payal ji KO barema bujna paiyo

  • @santoshsinghthapa5870
    @santoshsinghthapa5870 5 หลายเดือนก่อน

    interview is exclusive beyond the horizon