ไม่สามารถเล่นวิดีโอนี้
ขออภัยในความไม่สะดวก

बालेनको दुवै हातमा लड्डु, ओलीलाई अदालतले पछार्याे, बेचनका मुद्दा छल्ने ८ जुक्ति, SCAM ले डुब्दै EV

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ส.ค. 2024
  • Reporter/ Research : Bhupendra Paudel, Santosh BK Thapa, Mingma Sherpa Pangkarma
    Presenter : Santosh BK Thapa
    Producer : Bhupendra Paudel
    Visual Editor : Bijay Dangal & Tarka Raj Jaishi
    Camera Person : Rabindra Timalsina
    Camera Crew: Shirash Shrestha, Bimal Chauhan, Sujeep Bajracharya
    Studio Camera Person : Rajesh Dhakal, Purna Wagle
    Graphics : Ranjan Neupane
    MCR :Basant Saud
    Vehicle : Tika Ram Nepali
    सम्पर्क : 9851358320
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .
    योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , TH-cam र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।

ความคิดเห็น • 244

  • @bodhkumarilamichhane4813
    @bodhkumarilamichhane4813 หลายเดือนก่อน +69

    बालेन अहिले निकै अफ्ठ्यारामा परेकाछन् । यो बेला हामीले बालेनलाई साथ दिनुपर्छ । अबको युग बालेन युग होस् ।

  • @gobindashrestha7493
    @gobindashrestha7493 หลายเดือนก่อน +20

    बालेनको दुबै हाथमा लड्डु त हैन काठमाण्डौका जनताकोभाग्य चम्केकै हो र देश बिदेसका जनता आउदा काठमाण्डौको बिकासले चम्केको देख्ने मौका पाउने भएकै हुन्।

  • @atsherpa
    @atsherpa หลายเดือนก่อน +108

    जति कराए नि चुनावमा यहि पुरानी बुढो अनुहारलाई जिताएर पठाउने भेडा आलु जस्तो जनता नै हुन्

    • @danbahadurrai9467
      @danbahadurrai9467 หลายเดือนก่อน +2

      100 Sahi kura sir 😅😊

    • @Luffybloxfruit-m9n
      @Luffybloxfruit-m9n หลายเดือนก่อน +3

      Woli namare samma Country n people KO dukha Ghanta chhain.

    • @rktamu858
      @rktamu858 หลายเดือนก่อน +4

      तेइत 84 मा तेइ भ्रष्ट #ओलि,#देउबा,#प्रचण्ड को गुलोको पछि हिद्छन 😡😡

    • @anticovidnineteen1290
      @anticovidnineteen1290 หลายเดือนก่อน +1

      100% khatey daju vai yestae xan , k garnu

    • @nabin480
      @nabin480 หลายเดือนก่อน +1

      ​@@Luffybloxfruit-m9noli ko vanda ni oli lai jitaune, awasarbadi vatuwa Nepali ko dosh ho. No vote garera out garne rules lagu navaysamma Nepal ko durvagya nischit xa.

  • @krishnapaneru5066
    @krishnapaneru5066 หลายเดือนก่อน +44

    बालेन को काममा केपी ओली र कांग्रेस ले बाधा अड्काउ गरेमा ८४ को चुनाबमा पत्ता साफ गर्नु पर्छ
    अब सबै जनता सचेत हौ। 7:15

  • @D3magar
    @D3magar หลายเดือนก่อน +12

    आगामी निर्वाचन को २०८४ मा ऐतिहासिक जीत हुने पक्कापक्की छ हामी युवा नेपाली हरूको। ३२, ३३ बर्ष देखिको गुन्डागर्दी, भ्रष्टाचारी चोरहरु को हालीमुहाली अन्त्य गर्ने हो।(जय नेपाल)🇳🇵

  • @suraz555
    @suraz555 หลายเดือนก่อน +99

    ८४को चुनावमा जनता सचेत हुन जरुरी छ।

    • @bodhkumarilamichhane4813
      @bodhkumarilamichhane4813 หลายเดือนก่อน +5

      Yes

    • @snehamagarofficial123
      @snehamagarofficial123 หลายเดือนก่อน +3

      मेरो पनि बल्ल आँखा खुल्यो कहिल्यै बन्द नहुने गरी

    • @Flex_Laptop_repair
      @Flex_Laptop_repair หลายเดือนก่อน +3

      😊😊😊

    • @prakashmalla9483
      @prakashmalla9483 หลายเดือนก่อน +3

      Chitra pdr sharma ko barema ni kuro fara8mw

    • @Adityatiwari-tm9os
      @Adityatiwari-tm9os หลายเดือนก่อน

      King 👑👑💪💪

  • @nirajshrestha9926
    @nirajshrestha9926 หลายเดือนก่อน +7

    थुईक्क गुरवाने रघुविर देखीस जनतको पसीनामा खेलवाड गर्ने अबहेर जय अदालत बधाईछ कामनपा टिमलाई❤❤❤

  • @JHABILALPATHAK
    @JHABILALPATHAK หลายเดือนก่อน +39

    अब एमाले काङ्ग्रेसको यात्रा अनि विकास
    गिरिबन्धु चिलिम
    भुटानी शरणार्थी चिलिम
    कान्तिपुरका मालिल चिलिम
    पार्ने ८४ आस भएन ई काण्डहरु र थप भष्टचारका फाईलमा आगो लाउने र घर बस्ने नत्र घर बसन लायक पनि नहरने ईनिहरुलाई थाहाँ छ अबकाले छोडदैनन
    अनि गगन थापा किन गृहमन्त्री नबनेको निकै थुतुनो चेत्थे त

  • @asikkumal5278
    @asikkumal5278 หลายเดือนก่อน +14

    बालेन is 100% Right

  • @gobindashrestha7493
    @gobindashrestha7493 หลายเดือนก่อน +8

    जनता र अदालत साथ पाए पछी ओलीको केही चल्दैन ,

  • @deep.deep143
    @deep.deep143 หลายเดือนก่อน +11

    केपि प्रचन्डे सेरे माधबे बाबुरामहरु भस्मासुर हुन यिनिहरुले नेपाल र निपालिहरुलाइ धेरै दुख दिए😏😏 तर भेडा जनताले अझै पनि यिनैलाइ जिताउछन अनि भोग्नु पनि परेकै छ😢😢

  • @DLK_NEPAL
    @DLK_NEPAL หลายเดือนก่อน +2

    वेचन पक्राउ सगै यो देश वेच्नको लागि वदलिएको यो देश को राजनिती।

  • @somsingar1304
    @somsingar1304 หลายเดือนก่อน +4

    कानुन सबैलाई बराबर हुन्छ।

  • @Footx111
    @Footx111 หลายเดือนก่อน +2

    Dherai vanda dherai dhannyabaat sarbochcha adalat satyako paxyama faisala garnu vayekoma jantako salutx

  • @royalkingonlinetelevision4915
    @royalkingonlinetelevision4915 หลายเดือนก่อน

    सबै दलहरु भ्रष्टाचारका मुख्य मतियार हुन।दलविहिन नेपाल नै बिकासको पूर्वाधार हो।जय बालेन।

  • @somdarai1654
    @somdarai1654 หลายเดือนก่อน +13

    Jai. Balen

  • @LokendraBahadur-q4g
    @LokendraBahadur-q4g หลายเดือนก่อน +1

    जय देश
    जय बालेन

  • @user-yt4bk1ny3r
    @user-yt4bk1ny3r หลายเดือนก่อน +1

    हैन के भएको पत्रकार ज्यु हाम्रो नेपालमा सबै पत्रकारहरूको स्वर धमला जीको जस्तै लाग्छ कि यो क्यारिकेचर मात्र हो जय शम्भु

  • @binabina7708
    @binabina7708 หลายเดือนก่อน +6

    याे देशकाे जनताकाे अन्तिम अाशा र भराेसाकाे धराेहर न्ययलय अदालत हाे अदालतका न्यायाधीशहरुले संबिधानमै टेकेर न्याय दिनुपर्छ । पार्टीकाे भागबन्डामा नियुक्ति भयका न्याधिसहरुपनी न्यायकाे पक्षमा हुनुपर्छ पार्टीको झाेले बन्न पाईदैना ।

  • @nareshb.k.3926
    @nareshb.k.3926 หลายเดือนก่อน +4

    बालेन आऊ देश र जनता बचाऊ।❤

  • @kamalmalla3786
    @kamalmalla3786 หลายเดือนก่อน

    सत्यको जित ।।

  • @naryanbrm9433
    @naryanbrm9433 หลายเดือนก่อน +5

    सडक विभागले पोलमा स.वि लेख्न देख्छ सडकको खाल्डाखुल्डी भने देख्दैन।

  • @NandlalThapa-gu5do
    @NandlalThapa-gu5do หลายเดือนก่อน

    अब देसै भरिका सेना र जनताले ईनिहरू लाई खोरमा थुनौ हैन भने हामी नेपाली हौ भनेर गर्व नगर्दा पनि हन्छ

  • @hpnp9996
    @hpnp9996 หลายเดือนก่อน

    उच्च अदालतलाई सलाम र बालेनको जय होस्, बिकास बिरोधि KP ले बालेन रोक्न नवारणदेखिको बल लाउने छ तर आफै सक्किने छ| हेर्दै गरौ न, आरजु-शेरे-ओलीले बेचनलाई ससम्मान निर्दोस करार गर्ने छन |

  • @rameshsilawal2315
    @rameshsilawal2315 หลายเดือนก่อน

    देश् बनाउँन ईश्वरले पठाईएको ब्यक्ति बालेन।

  • @shantabahadurkc1958
    @shantabahadurkc1958 หลายเดือนก่อน

    २०४८ साल देखिनै कांग्रेस र ऐमाले नै कुशासनी हुन् ।कुशासनको पराकाष्ठा ले राजधानी उपत्का नरकनै भएको छ ।

  • @satyachitra
    @satyachitra หลายเดือนก่อน +3

    ❤ बालेन

  • @snehamagarofficial123
    @snehamagarofficial123 หลายเดือนก่อน +5

    नचाहिने कुरा गर्नुभयो भने सन्तोष दाजुको मुखमा पनि दोजरको 5:43 दाँत गाड्छन् नि फेरि 😂😅😂😂 सुकुम्बासी बस्तीमा मात्र होइन 😅😮😊जय बालेन सर❤❤❤❤

  • @user-cz5ih8cd1b
    @user-cz5ih8cd1b หลายเดือนก่อน

    नया गृहमन्त्री जि बेचन झा को किना अनुसन्धान लिनु नहुने र अब त गृहमन्त्री हुनु भो जिबी लाई छिट्टो ल्याउनु परो याहा अर्बै लुट्ने हरू खुल्ले याम घुमदै छन

  • @Gajendra264
    @Gajendra264 หลายเดือนก่อน

    हामी सबै ले का मा पा का मेयर लाई साथ दिउ 😊

  • @dineshrai33782
    @dineshrai33782 หลายเดือนก่อน

    क्रान्तिमा ५०/१०० जान्छन केइ छैन go ahead Mr Balen सम्मृद्दी सजिलै आउदैन

  • @sumiraee7019
    @sumiraee7019 หลายเดือนก่อน

    जय बालेन

  • @indrakhatri7174
    @indrakhatri7174 หลายเดือนก่อน

    Jaya baalena

  • @kamalmagar6662
    @kamalmagar6662 หลายเดือนก่อน

    🙏🏻🙏🏻🙏🏻🙏🏻thanks bkt bata

  • @sujitdhakal5571
    @sujitdhakal5571 หลายเดือนก่อน +1

    सबै राष्टप्रेमी जन्ता मिलेर बालेनलाई साथ दिएर झाेले कुलङधारलाई लात हानेर निकाल्नु पर्छ।

  • @ameerkc5033
    @ameerkc5033 หลายเดือนก่อน +1

    great journalism sir👍

  • @jagannathshrestha7563
    @jagannathshrestha7563 หลายเดือนก่อน

    राजनीतिको नाममा देश लुट्ने ठुला दलका काे काे हुन,नेपाली जनताले सबैलाई चिनेका छन।
    जुन दिन जनताकाे धैर्यताकाे
    सिमा नाघ्छ,त्याे दिन यी राक्षस
    हरु काेहि पनि जीबित रहनेछैन।

  • @parkashshahi-ij6bk
    @parkashshahi-ij6bk หลายเดือนก่อน

    jay Balean agee badnu jay ho balean❤

  • @ashishkarki3618
    @ashishkarki3618 หลายเดือนก่อน

    स्रोत,सत्ता, सम्पत्ति,जग्गा र पदबाट अलग गर्नुपर्नेहरु निम्न हुन् ; काण्डेकाण्डी , भ्रष्टहरू,यिनका मतियार र भ्रष्ट जनता।

  • @damodarsunar5977
    @damodarsunar5977 หลายเดือนก่อน +4

    जय बालेन जि ❤❤❤❤❤

  • @rajendrashrestha7248
    @rajendrashrestha7248 หลายเดือนก่อน

    THANKS BALEN

  • @sangitaluitel-sl7of
    @sangitaluitel-sl7of หลายเดือนก่อน

    काम गर्न कुनै हठ लिन पर्दैन।जनताको काम जस्ले गरेनी के फरक पर्छ।कसैले प्रतस्ठाकाे बिसय बनाउन आवस्यक छैन।

  • @user-by1ne3ce9c
    @user-by1ne3ce9c หลายเดือนก่อน

    ओलिको सत्ता टिक्क पर्यो नि बालेको कार्यकाल भन्दा ओलिको कार्यकाल को आयु नै छैन।ओलिको सत्ता जुन दिन खतम हुदाको रात मै सुकुम्बासी मा डोजर चल्छ।

  • @nikitathapa8684
    @nikitathapa8684 หลายเดือนก่อน

    यो खबर सुन्दा त बेचन भन्ने मान्छे शेरे र केपि बाट परिचालित देखिन्छ । र अब यो कुरा चाइ इनि हरु को मरोणपरान्त पश्चात् मात्र धेरै शिर्श ब्यक्ति हरुले अन्तर्वार्ता मा भन्छन जसरी अहिले धेरै ब्यक्तित्व हरु ले पुराना शिर्ष नेता हरु को कुकर्म आफ्नो अन्तर्वार्ता मा बकायदा मैले साचो बोलेको छु भन्दै सबै खुलाशा गरि रहेछन । 😢😢

  • @user-uv5xo9iw8v
    @user-uv5xo9iw8v หลายเดือนก่อน

    1000% Sahixa phrastajari thakchop garnalai Prajantako sarkar thalekoho.

  • @user-to9eu9zw9i
    @user-to9eu9zw9i หลายเดือนก่อน +5

    अब केही मिडियाकाे साथिहरुले त्याे गु सेठ लाई हामिले तिरेकाे कर लगेर किन न्युराेडमा लगेर अनावश्यक खन्यायाे भनेर गु सेठ मुर्दावाद✊✊✊🤟🥵🥵

    • @sureshrajbanshi1334
      @sureshrajbanshi1334 หลายเดือนก่อน +2

      मुर्दावाद होइन पाखण्ड बाद हो, जनताको कर को दुरुपयोग लाई असुल हुनुपर्छ

    • @snehamagarofficial123
      @snehamagarofficial123 หลายเดือนก่อน +2

      जनताको कर मात्र होइन बिदेसी ऋण पनि हो

  • @rajkumarbishowkarma8353
    @rajkumarbishowkarma8353 หลายเดือนก่อน

    जय बालेन ❤❤❤

  • @SulavGaming_7
    @SulavGaming_7 หลายเดือนก่อน

    Jay Balen Jay Rabi 🔔🔔🔔🇳🇵🇳🇵🇳🇵✌️🙏💯

  • @Machinewor
    @Machinewor หลายเดือนก่อน

    थुक्क मुलाहरू महानगर बनाउन लागेको एउटा ठिटोलाई यति नाटक यदि समस्या गर्ने अरु स्वर नेताहरू जस्तो आफ्नो भुडी भरिरा होइन के उसले एउटा देशको नगर पालिकालाई बनाइरहेको देश बनाइरहेको देश बेचुवाहरुले अलिकति बुझे हुने

  • @nareshb.k.3926
    @nareshb.k.3926 หลายเดือนก่อน +2

    जनता भेडा भएपछि जति कराए पनि केही हुने हुँदैन।

  • @user-nq5pj8vg7r
    @user-nq5pj8vg7r หลายเดือนก่อน +4

    KP Oli KO bau ho BALEN dimag buddhi emandari miheneti sicchi xan Balen
    Balen KO paitalako dhule barabar Pani xain KP Oli
    Jai Balen .
    Salute X hajurlai

  • @user-fy4ij7ub8w
    @user-fy4ij7ub8w หลายเดือนก่อน +1

    आबो यास्तै गरि लुटेरा हरु लाई पछारेरै लानु पर्छ ।

  • @NarayanprasadKoirala
    @NarayanprasadKoirala หลายเดือนก่อน

    Good

  • @mayamoktan1633
    @mayamoktan1633 หลายเดือนก่อน

    कोरा हान्नु पर्छ नि अनि मात्र सबै पोल खोल्छ सर्बसाधारण मान्छे भएको भए अनेक यातना दिएर पोलखोलाउ थ्यो नालायक कानुन थुक्क

  • @RadhikaRai-gm6wp
    @RadhikaRai-gm6wp หลายเดือนก่อน

    Khath mandu banunu bhayo balen jyu ab poora des banunu parxa hajur jasto sahasi purus yo des ko bhavi pradha mantri hunu parxa jai balen🎉❤

  • @SangitaLamichhane-m7w
    @SangitaLamichhane-m7w หลายเดือนก่อน

    ❤❤❤balen

  • @jayrawot3607
    @jayrawot3607 หลายเดือนก่อน

    Jaya Balen Jay Nepal

  • @salikramkhanal4518
    @salikramkhanal4518 หลายเดือนก่อน

    Aba hune pm balen pakka astai neta chaihiyo subhakamana balen jee lai ❤🎉

  • @Harharmahadev21222
    @Harharmahadev21222 หลายเดือนก่อน +1

    Balen is always right

  • @user-mm2om1fl6x
    @user-mm2om1fl6x หลายเดือนก่อน

    84 मा देशै भरी बाट बालेन् लाई pm को लागी उठाउनु पर्छ, अब पर्खनु हुँदैन

  • @amrittamang8955
    @amrittamang8955 หลายเดือนก่อน

    अब अदालत पनि गाली खानु पर्छ भनेर डरायो यति काम नगरेको भय १००%९५% गाली खानु पर्ने थियो अदालतले

  • @mohansinghmahara9548
    @mohansinghmahara9548 หลายเดือนก่อน

    पत्रकार ज्यु सलाम

  • @bibekdhungana9202
    @bibekdhungana9202 หลายเดือนก่อน +1

    पुलिस को गल्ती देख्छु मत किन कि बिरामी भएको बाहाना गर्दा झाप्पु हान्नु पर्छ अनि बयान दि हाल्छनी बिरामी भको नभको नाटक गरेको थाहा हुदैनर? प्रहरी नै डराउछ अनि नाटक गर्दा चुप लागेर बस्छ प्रहरी अनि।।।।

  • @PratapsaudPratapsaud-gk4qv
    @PratapsaudPratapsaud-gk4qv หลายเดือนก่อน

    कस्ता पत्रकार छन अदालत ले राम्रो काम गर्यो त
    देश भित्र लडाइ झगडा गराउन यी पत्रकारका शैली

    • @DLK_NEPAL
      @DLK_NEPAL หลายเดือนก่อน

      एमाले समर्थक🤣🤣🤣

    • @aayujadon2628
      @aayujadon2628 หลายเดือนก่อน

      Vag kp ko chamcha

  • @sujitdhakal5571
    @sujitdhakal5571 หลายเดือนก่อน

    हेर्दै जाउ पत्रकार माेहाेदय

  • @ApsaraChaulagain-ck6tj
    @ApsaraChaulagain-ck6tj หลายเดือนก่อน

    ओलि को काण्डै काण्ड गिरिबन्धु हुँदै भुटानी शरणार्थी सम्म आइपुगेछन। सबै तिर सक्नी भए।

  • @chitrakumarshrestha1633
    @chitrakumarshrestha1633 หลายเดือนก่อน +1

    My best program❤

  • @subashgadal05
    @subashgadal05 หลายเดือนก่อน

    नेपाली नेताहरुले देश काे बारेमा राम्रो होस् भन्ने चाहना राखेको देखिन्न 😢😢

  • @bishnupandey302
    @bishnupandey302 หลายเดือนก่อน +1

    एमाले भु माफीया मानव तस्कर हरु को झुण्ड हो

  • @ApsaraChaulagain-ck6tj
    @ApsaraChaulagain-ck6tj หลายเดือนก่อน

    सर्बोच्च ले सहयोग हैन हो। ओलि भ्रष्टाचारि नै हो। सर्बोच्च ले प्रमाणित गरिदियको मात्र हो। ओलि को त भर नपरौ है। गिरिबन्धु त बेचिसके भन्नी समाचार आको बेला। अरु के बाकी राख्लान र। त्यो न्युरोड मा भएको छेती महासेट बाट उठाउनु पर्छ।

  • @prakashlimbu4424
    @prakashlimbu4424 หลายเดือนก่อน

    छोटे महाराज कि जय।

  • @user-ex8hw1ow8j
    @user-ex8hw1ow8j หลายเดือนก่อน +1

    यो पत्रुकारले वस्तुगत तथ्य भन्दा मनाेगत तर्कका ढ्वाङ बजाइरहेकाे छ।

  • @jasudachhantel9780
    @jasudachhantel9780 หลายเดือนก่อน

    Balen lai sabai le support garau hai Balen le harna janeko xaina

  • @bageshdhami4352
    @bageshdhami4352 หลายเดือนก่อน

    very good balen dai

  • @villagelife1243
    @villagelife1243 หลายเดือนก่อน

    Balen is real hero of Nepal ❤

  • @ganeshthapa4791
    @ganeshthapa4791 หลายเดือนก่อน +1

    Good balan jii👌👌👌

  • @seanthakuri7944
    @seanthakuri7944 หลายเดือนก่อน

    स्वतन्त्र पाटी हुदैन स्वतन्त्र ब्याक्ती हुन्छ जो नेताको रुपमा हालै बालेन उदयमान भएको पाइन्छ ।

  • @bhattarai1953
    @bhattarai1953 หลายเดือนก่อน

    अरु सब नेता स्याल हुन, बालेन एकजना मात्र सिँह भन्दा घटनासँग मिल्छ की मिल्दैन होला ?

  • @namsuhuinchenmagar6652
    @namsuhuinchenmagar6652 หลายเดือนก่อน +1

    यो मुझि केपि र उसको निजमति काम चोर्हरुलाइ एउटा ज्ञापनपत्रसमेत छैन

  • @rktamu858
    @rktamu858 หลายเดือนก่อน

    जय #बालेन 💪💪💪💪

  • @alonehari143
    @alonehari143 หลายเดือนก่อน

    बालेन हामी जनता सङ्ग आउछन। किन जानू पर्याे खडगे आेली सङ्ग।

  • @sandeshnembang2613
    @sandeshnembang2613 หลายเดือนก่อน

    न्यायालय को फैसला 100% निक्षेपय छ । धन्यवाद । न्यायाधीश ज्यु ।

  • @chakrabista7208
    @chakrabista7208 หลายเดือนก่อน

    ❤❤❤

  • @Sunnyjaiswal719
    @Sunnyjaiswal719 หลายเดือนก่อน

    बेचन झालाई कसरी पनि छोड्नु हुँदैन यो चोर हो देश बेचेको छ देशबाटका दारे गरेको छ

  • @user-uj6cr5xb8k
    @user-uj6cr5xb8k หลายเดือนก่อน

    नेपालका प्रहरी केवल निर्दोस मूलबाशीलाइ बाटोमा हिंडेका ब्यक्तीलाइ मात्र नगरेको अपराधीमा थोक्छ। केवल कुनै नराम्रो काम जस्तै गांजा र लागुऔषधीमा जेल चलान गर्छ ।

  • @user-ot7yw3dh1k
    @user-ot7yw3dh1k หลายเดือนก่อน

    बुटै बुटले हानेर बयान गराउनु पर्दैन । शंखा नै शंखा छ ।

  • @PrensharejiChand-sy1gt
    @PrensharejiChand-sy1gt หลายเดือนก่อน +3

    Good balen😊😊😊😊😂❤

  • @Gorkha12354
    @Gorkha12354 หลายเดือนก่อน

    ❤❤❤❤❤

  • @RajendraBatha
    @RajendraBatha หลายเดือนก่อน

    🎉🎉🎉🎉🎉Bale sah good

  • @vishnukumarkumar8249
    @vishnukumarkumar8249 หลายเดือนก่อน

    Very good news and God bless you balen sar 🇳🇵🙏

  • @abinvesmskyofficialy7142
    @abinvesmskyofficialy7142 หลายเดือนก่อน +8

    तेति बेला सम के पि चिप्लिन्छ। बालेन अझै ३ बर्ष ढुक्क ।

  • @SthirBahani
    @SthirBahani หลายเดือนก่อน

    स्वर्गकाे नियम परमेश्वरकाे सत्यको समय आज मिति : २ साल/ ३ महिना साउन/ ३ गते चार बार मंगलबार हाे।
    ऐ पढेलेखेका विध्वान पि. एच. डि गर्ने नेपालको डाकाहरु।सबैभन्दा ठुलो डाका भनेको ८५% पढेलेखेका नेपाल विगार्ने डाकाहरु हाे।यी नेपालमा जाेले धेरै पढ्याे त्यो दरबारिया डाका हुन्छ।यी सत्य कहिल्यै बाेल्दैन।यी प्रजातन्त्र विरोधी हुन्छ देखेकाे छाैनी ? पुर्व राजा भनेको पनि यसले जान्दैन्।श्रीपेच भनेको पढेलेखेकाे पि. एच.डि गर्ने डाकाहरुलाई थाहा छैन।श्रीपेच प्रचण्डलाई ज्ञानेन्द्रले बुझाएको हाे।त्यो भनेको म राजगद्दीमा बसन सक्दिन भनेको हाे।श्रीपेच भनेको आफ्नो टाउको हाे।त्यो टाउकै प्रचण्डलाई बुझाउने राजालाई पढेलेखेकाे विध्वानले र पि. एच.डि वालाले राजाको गुनगान गरेर ल्याउन खाेज्छ।यस्तो नचिन्नेलाई पनि विध्वान पि.एच. डि वाला भन्नुपर्छ।पुर्व राजा भनेको नेपालमा सुरुदेखि राजा छ भनेको हाे कसरी छ? प्रचण्डलाई टाउकै बुझाएर हिड्ने राजा नेपालमा कसरी छ? त्यस्ता कुरा गर्ने पढेलेखेकाे पि. एच. डि वाला हुम भन्ने डाकाहरु कि झुन्डिएर मर कि फङग हालेर मर।अरु देशको पढेलेखेकाेले आफ्नो देशलाई केहिदिम भन्दै हिडेकाे छ।नेपालको पढेलेखेकाे विध्वानहरु र राजगद्दी नै प्रचण्ड बाहुनलाई बुझाएर हिडेकाेलाई राजा आउ देश बचाउ भन्छ।आफ्नो दाइ भाउजू छाेराछाेरीलाई बचाउन नसक्नेले देश र जनता बचाउ भन्छ यहाँको विध्वान धार्मिक गुरुहरुले।नेपालको विध्वान पि.एच.डि वालाहरुले कुन देशमा पढेको हाेला यस्तो पढाइ? सबभन्दा देश विगार्ने धार्मिक गुरु पढेलेखेकाे विध्वान हुम भन्ने पि.एच. डि वाला र नेताहरू भुपुराजाहरु।जब राजगद्दी छाेड्छ त्यो भुपुराजा हुन्छ।नेपालको डाकाहरु राम्रो बुझ, किनकि राजगद्दी छाेडेपछि भुपु हुन्छ तैंले बुझदैनस?२१ बर्ष राजगद्दी छाेड्दा पनि त्यो पुर्वराजा हुन्छ ? याे सबै डाकाहरुलाई डाका राजा चाहिएको हाे।यसले मुर्ति पनि चाेर्याे दाइ राजाको खरबाै पैसा लुट्याे ।त्यो डाका राजा ल्यायो भने नेपालको जानेबुझेकाे डाकाहरुकाे आफ्नो सम्पत्ति पनि जाेगाउने ।राजा सङग मिलेर पनि चाेर्न ठग्न घुस खान पाउने भएकोले नेता विध्वान राजा दुवैलाई फाइदा ।साेझाे संजन धार्मिक ज्ञानिलाई बनिबास लगाउने चाेरहरुलाई नेपाल जस्तो देश चाेर ज्यानमारा अपराधी अत्याचारिलाई स्वर्गकाे टुक्रा हाे नेपाल भनेर भनिन्छ।सजन ज्ञानिहरुलाई याे नेपाल नर्क हाे।यहि देशमा मान्छे मान्छे छाेइन्छ।बाहुनले माओवादी भएर गाई खादा सत्र हजार मान्छे मार्दा खरबाै घुस खादा दरबार हत्या काण्ड गर्दा बाहुन र राजालाई कानुन लाग्दैन।जब राजा ल्याउने भनेपछि आफै आफै दाेषा दाेष गरि जनतालाई लडाएर राजा ल्याउने खेल खेल्यो।त्यहि चाेहरुले ल्याएको न्यायाधीश सजनहरु न्याय खाेज्न जादा चाेर अपराधी अत्याचरिलाई मुद्दा जिताउछ।कुनै देशमा छ मान्छेको नाम गाैशला २६? गाैशला २६ भनेको नाम हाे ? त्यस्तो गाेरु न्यायाधीशलाई नेपाली सर्वसाधारण जनताले न्यायाधीश भनेर मान्नुपर्छ।छि नेपाली तेरो भाग्य कस्तो हाे?कस्तोलाई न्यायाधीश भन्न परेको छ थाहा छ नेपाली ? श्री ७ काे सरकार स्वर्गकाे परमेश्वरकाे पुत्र माहाराजा बाईजन अर्लिले हुकुम गर्छु।अत्याचारि अपराधी कुरशासन चलाउनेलाई तुरुन्तै भष्म हाेस।

  • @si-talsa-gar764
    @si-talsa-gar764 หลายเดือนก่อน

    ❤❤❤❤❤❤❤❤

  • @namrajranabhat8083
    @namrajranabhat8083 หลายเดือนก่อน

    यो जति छेती भयो ओलि र चिनिकाजी लाई तिराउन पर्छ

  • @ramkumarshrestha3121
    @ramkumarshrestha3121 หลายเดือนก่อน +1

    Balen Balen nai hun.satya ko jit nischit xa,oli ko bau ko ni kehi chaldaina Balen ko aghi

  • @chatrashreta8440
    @chatrashreta8440 หลายเดือนก่อน

    एमालेका अध्यक्ष ओलीले सिक्नुपर्छ। जय बालेन ❤❤❤❤

  • @bhimbahadurjwala7530
    @bhimbahadurjwala7530 หลายเดือนก่อน

    नेपाल प्रहरी का प्रमुखहरू भ्रष्टाचार सामिल हुने कसैलाई छोडनु हुँदा गृहमन्त्री देश जनता पक्ष काम गर्न आदेश को पालना गर्नुपर्छ तर भ्रष्टाचारी लाई बचाउन खोचे गृहमन्त्री पालना मान्नु हुदैन तर केहि प्रहरी प्रमुखहरू प्रमोसन लागि पनि ब्रेक लाग्न सक्छ

  • @bikram2822
    @bikram2822 หลายเดือนก่อน

    great balen

  • @chamlingtulasi6334
    @chamlingtulasi6334 หลายเดือนก่อน

    Adalatma Rajnitika Neta Mahodayaharu bhanda abbal sambidhanko bidhibidhan kanun padheka Well Educated byaktiharu hunchan.Tesaile nyayamurti harule Party ra Netako pakshya faisala nagarna Agrah naivho.

  • @Jhagupokhrel
    @Jhagupokhrel หลายเดือนก่อน

    जयेबालेन साहा येवलि अब तेरोदिन सक्कियो जेखाईस खाईस अबसक्दैनस्