यो अन्धकार पाखण्डी समाजका एक महान क्रान्तिकारी विशाल हृदयका धनी टंक सर लाई सम्मानका लागी कुनै सब्दै छैन! ए पाखण्डीहरु हो जीवन भर कपोलकल्पित धार्मिक ग्रन्थहरु पढ्नु भन्दा टंक सरको जिवनी पढ एक सच्चा मानव बन्ने प्रेरणा मिल्ने छ धर्मको अर्थ के हो बुझ्ने छौ।
टंक सरलाई सम्बोधन गर्ने तारीफ गर्ने कुनै शब्द नै छैन् । महान् ब्यक्ति करोडौंको मन भएको ब्यक्ति जिउँदो भगवान भन्दा खासै फरक नपर्ला । असोक बाबुमा आएको परिवर्तन देख्दा गर्ब महसुस भएको छ तपाईं हरुको यो सुन्दर सम्बन्ध अजम्बरी रहिरहोस् ❤ धेरै मायाँ धेरै शुभकामना
टपरेको सन्तान मध्ये टंक सर र म मात्र होला यो समाजबाट बहिस्कार भएर अति दुख खेपेको साक्षि मेरो मित्र बीर्ख दर्जी तिमीलाइ धेरै सम्झेको छु।उनलाइ मेरो मैले घर भित्र पसाउदा २ वर्ष बहिसकार भए।मेरो आफ्नो आफन्तहरू दशै तिहार र अन्य चाहाड पर्बमा आउदैन थिए।घरबाट गालि नखाको दिन हुदैन थियो।अन्तत मैले धर्म परिबर्तन गर्ने सम्म सोचिसकेको थिए र म चर्च जान थालेको थिए।मेरो परिवारमा मैले convienced गराइसकेको थिए यो बिबेध गर्ने समाजमा नबसौ भनेर जब धर्म परिवर्तन गर्छन भन्ने थाहा भए पछि आफ्ना आफन्ताहरू आउन थाले।सम्झाउन थाले अन्तत मैले धर्म परिबतन गरिन।जो जो यो समाजले तल्लो जात भनेर अछुत बनाएर बिडित बनाएका छन मेरोबाट बिध्रोह गर्न सहयोग गरिरहने छु।यो समाजमा बिभेद भैरहदा अझ अहिलेका पढन्ते घोकन्ते टपरेहरूले आफै परिबर्तन हुन्छ भन्दै बिकासमा अबरोध गर्दै छौ नि नेताले होइन देश बिगारेको तिमीहरूले हो।
Tehi ta santa ji, Sati partha ko antye garda hune, pahile pahile dosro biha garna nahune chalan todera biha garna hune, bidhuwa vaye pani rato tika kapada chalan chalauna hune, birthday manauda egg haleko cake katera egg nakhane le pani khayera manauna hune, sungur raksi khane chhora lai pani bahunnai vani swikarne, yesta dherai chhan change vako, Tara 😢 jatvat ko kahilai anta nahune
आज दुनियाँमा अशोक बाबू लाई अशोक बनाएर यो ठाउमा पुर्याउनु हुने टङ्क सर लगायत वहाँ को परिवारलाई नै धेरै धेरै ससम्मान गर्ने छौ।❤❤❤❤❤❤❤टङक सरको अशोक बाबू लाई यो ठाउमा पुर्उदा कति आँसु बगाउनु भको छ।अशोक बाबू ले जीवन भरि भुल्नु हुदैनन् ।❤❤❤❤❤
टंक दाजुको यो कर्मलाई ईश्वरले त भुल्दैन नै तर यो स्वार्थी दुनियाँले पनि सलाम गरेको देखेर धेरै भावुक अनि नमन छ। 🙏🙏🙏 हजुरको सम्पूर्ण परिवारलाई ईश्वरले सँधै शुभ आशीर्वाद दिइरहुन्।❤❤
५२ मिनेट सम्म हेरि सके पछि मेरो आँखा बाट आँसु झर्यो असाधै राम्रो व्याक्ति टंक दाई अशोक बाबु आफ्नो दाईलाई सधै भरि साथ र सहयोग गर्नु बाबु भगवानको आसिर्वाद छ ❤❤ हेटौंडाबाट धेरै धेरै माया ❤❤
टङक सर असोक को भगवान धन्यवाद टङक सर यस्तै साथ सपोर्ट गरिराख्नु आखिर हामी लाई जति धन सम्पति भयपनि मरेपछि जाने नाङगै हो यदि तपाईं ले रार्मो काम गर्नु भयो भने त्यो युगौ युगौ सम्म तपाईं को याद गरिराख्छन very good sir❤❤🇳🇵🇳🇵❤️❤️❤️❤️❤️🙏🙏🙏🙏
Ashok babu ruda ma pani roye😢😢 sarai man xoyo. Good luck for further life babu. Ani Tanka Dai lai dherai Samman ra maya. Sadhai yestai ramro kam garnu hola❤🙏
कसम भनेको हजूर जस्तो मान्छे मैले अहिले सम्म देखेको छैन हजूर भगवन हो मान्छे हरू अहिले को जमाना क्यामेरा मा देखाउन काे लागि मात्र सहयोग गरेको गर्छन् तर रियल मा हजुर लाई मात्र देखें ❤❤❤
Tanka budathoki J Bagwan hun garib ko desh maa yesto 20 jaana matrai Janma bhayo bhani haamro desh maa kosaile Dukka paaudaina Hjr le gareko karma Darma lai salam xa hjr
टंक बुढाथोकी दाई अशोक भाई को कुरा सारै रमाइलो लाग्यो पनि भावुक पनि भए है अशोकको लागि टंक बुढाथोकी भनेको त भगवन नै हो है।।किनकि कुनै जात, भात,नछुटाई कन आफनो छोरा सरी राखेर यतिको भविस्य सहिद को कोहीले पनि गर्न,र दिन सक्दैन।त्यसैले टंक बुढाथोकी दाईले गरेको गुण अशोकले बिर्सन पनि हुँदैन।अझ उजल भविष्यको कमान गर्छु।🙏🙏🙏
टङ्क बुढाथोकी साच्ची नै रियल भगवान हुन। भन्ने जति यता हाजिर हुम त
अशाेक बाबू लाई अशाेक बनाउनुमा टङ्क सर ले ठुलाे मेहेनेत गर्नु भयछ भगवन ले हजुर र हजुर काे परिवार लाई श्रि पशुपति नाथले रक्षा गरून्
🎉🎉🎉❤❤❤❤🎉🎉🎉🎉
Film banauda dherai ramroo huncha Hola Sabai le vanne garau.....
Movie 🎥 banauna spots garum
वाह टंक जि मेरो एउटै मुटु कति पटक जित्नु भयो मलाई नै थाहा भएन,,
you are a great person.. ❤❤
अशोक बाबू को भगबान नै हो टङ्क सर 🙏🙏❤️
यो अन्धकार पाखण्डी समाजका एक महान क्रान्तिकारी विशाल हृदयका धनी टंक सर लाई सम्मानका लागी कुनै सब्दै छैन! ए पाखण्डीहरु हो जीवन भर कपोलकल्पित धार्मिक ग्रन्थहरु पढ्नु भन्दा टंक सरको जिवनी पढ एक सच्चा मानव बन्ने प्रेरणा मिल्ने छ धर्मको अर्थ के हो बुझ्ने छौ।
हितकारी !! नमन!!! जातीयताको केही हैन मानव सबै एउटै हो जस्तो ऐना !!!!
Ekdam sahi❤
अशोक भाइले टकसरको त्यो अभिभावकत्वलाइ कहिल्यै बिर्सनु हुन्न उहा जिउँदो भगवान् हुन 🙏🙏❤️❤️
असोक बाबुत धेरै बुज्ने भयछ कति राम्रो बोल्ने so sweet
Tanka is a main pillar of ashok 18:40
Thank you so much tanka sir
टंक सर एक मानिस हुनुहुन्छ,टंक सर लाई दर्जी भन्नेहरु न मान्छे हुन न जनावर
टंक सरलाई सम्बोधन गर्ने तारीफ गर्ने कुनै शब्द नै छैन् । महान् ब्यक्ति करोडौंको मन भएको ब्यक्ति जिउँदो भगवान भन्दा खासै फरक नपर्ला । असोक बाबुमा आएको परिवर्तन देख्दा गर्ब महसुस भएको छ तपाईं हरुको यो सुन्दर सम्बन्ध अजम्बरी रहिरहोस् ❤ धेरै मायाँ धेरै शुभकामना
मानबता हराएको छैन समाज मा धन्यवाद टंक सर 😢 आज अशोक को जिन्दगी कायपलट भएको छ 😊 असोक बाबु कैले पनि दादा लाइ हेला नगर है । यहाँ जुधाउने बजाउने धेरै छ 😢
स्याबस टँक बाबु याे धर्तिजत्राे ह्रदय
भाकाे छाेरा रहिछ याे समाजलाई एउटा
उदारण दिनु भाकाे छ मान्छे सबै एउटै
भन्ने स्याबस बाबु
केटो ले रूवायो मलाई नि 😢 धेरै भाग्यमानी हुनु असोक बाबु❤❤❤
टंक सर हजुर भित्र ईशवर को आशिर्वाद अनि अशोक तिमी प्यारो बाबू जय होस्🙏❤
Tanka dai ko maya care dekhera ma ta makkha xu sachi kai katti ramro sanskar payo ashok vaile ❤
टपरेको सन्तान मध्ये टंक सर र म मात्र होला यो समाजबाट बहिस्कार भएर अति दुख खेपेको साक्षि मेरो मित्र बीर्ख दर्जी तिमीलाइ धेरै सम्झेको छु।उनलाइ मेरो मैले घर भित्र पसाउदा २ वर्ष बहिसकार भए।मेरो आफ्नो आफन्तहरू दशै तिहार र अन्य चाहाड पर्बमा आउदैन थिए।घरबाट गालि नखाको दिन हुदैन थियो।अन्तत मैले धर्म परिबर्तन गर्ने सम्म सोचिसकेको थिए र म चर्च जान थालेको थिए।मेरो परिवारमा मैले convienced गराइसकेको थिए यो बिबेध गर्ने समाजमा नबसौ भनेर जब धर्म परिवर्तन गर्छन भन्ने थाहा भए पछि आफ्ना आफन्ताहरू आउन थाले।सम्झाउन थाले अन्तत मैले धर्म परिबतन गरिन।जो जो यो समाजले तल्लो जात भनेर अछुत बनाएर बिडित बनाएका छन मेरोबाट बिध्रोह गर्न सहयोग गरिरहने छु।यो समाजमा बिभेद भैरहदा अझ अहिलेका पढन्ते घोकन्ते टपरेहरूले आफै परिबर्तन हुन्छ भन्दै बिकासमा अबरोध गर्दै छौ नि नेताले होइन देश बिगारेको तिमीहरूले हो।
Tehi ta santa ji,
Sati partha ko antye garda hune, pahile pahile dosro biha garna nahune chalan todera biha garna hune, bidhuwa vaye pani rato tika kapada chalan chalauna hune, birthday manauda egg haleko cake katera egg nakhane le pani khayera manauna hune, sungur raksi khane chhora lai pani bahunnai vani swikarne, yesta dherai chhan change vako,
Tara 😢
jatvat ko kahilai anta nahune
सहि vannu vayo
🙏🙏❤❤
टक सर भगवान नै हो यो सम्बन्ध सधै रहिराखोस भगवान ले सधै रक्षा गर्नुहुनेछ्❤️🙏❤️
❤❤❤❤🎉🎉🎉
Jyi
BBBBBBB
आहा कति सफा मन भको उहाँ त भगवान हो
आहा टक दाइ र अशोक भाइ को यो सम्बन्ध अझै माथी र राम्रो देख्न पाइयोस यो सम्बन्ध येस्तै रहिराखोस सुभकामना छ्❤️🙏❤️
आज दुनियाँमा अशोक बाबू लाई अशोक बनाएर यो ठाउमा पुर्याउनु हुने टङ्क सर लगायत वहाँ को परिवारलाई नै धेरै धेरै ससम्मान गर्ने छौ।❤❤❤❤❤❤❤टङक सरको अशोक बाबू लाई यो ठाउमा पुर्उदा कति आँसु बगाउनु भको छ।अशोक बाबू ले जीवन भरि भुल्नु हुदैनन् ।❤❤❤❤❤
टंक दाजुको यो कर्मलाई ईश्वरले त भुल्दैन नै तर यो स्वार्थी दुनियाँले पनि सलाम गरेको देखेर धेरै भावुक अनि नमन छ। 🙏🙏🙏 हजुरको सम्पूर्ण परिवारलाई ईश्वरले सँधै शुभ आशीर्वाद दिइरहुन्।❤❤
tanka is real hero❤
अशोक र टन्क सर लाई देखेर खुशि लाग्यो
Real hero tanka ❤budhathoki
माहान सोचका धनी टँक सर हजुर सक्षात भागवान 🙏🙏🙏
टन्कसर हजुरलाई सलाम 🙏🙏 हजुरको सोच बीचारको लागी
Dear Tanka sir big respect 🙏🙏❤❤❤ really appreciate Ashok babu wishing you all the happiness ❤❤
❤❤❤❤❤❤ Ashok and Tanka sir great team. Watching from USA . Bata
५२ मिनेट सम्म हेरि सके पछि मेरो आँखा बाट आँसु झर्यो असाधै राम्रो व्याक्ति टंक दाई अशोक बाबु आफ्नो दाईलाई सधै भरि साथ र सहयोग गर्नु बाबु भगवानको आसिर्वाद छ ❤❤ हेटौंडाबाट धेरै धेरै माया ❤❤
Tanka Sir malai last man parxa .. keep it up aajai pragati dwkhna pau... love it❤❤
Owo Ashok looks so handsome!👌I was waiting you and tanka Vai,s new project .I’m very proud of Ashok you compose your own music,good luck 👍❤️💐
Kati Mitho conversation 🥰🥰 Both are amazing and Best whishes 🎉🎊
कति राम्रो सोच भाको टङ्क बुडाथोकि❤❤❤❤❤
असोक भाइ को जिउदो देउता हुन दाईको र भाइ को सम्बन्ध नङ्ग र मासु को जस्तै रहोस
So much respect 🫡 for you Tanka sir 🙏🏻🙏🏻🙏🏻🙏🏻
अशोक बाबुको भगवान टक दाई सलाम छ❤️🙏
So respect Tanka sir 🙏🙏🙏Ashok babu ❤️❤️
सबैको मन यो भए ❤ सायद समाजमा विभिन्न विभेद हुन्थेन होला, सध,यो सम्बन्ध रहिरहोस ।
mahan bechra chha tankka sir ko ❤❤❤ keepit up both of you!😊
अशाेककाे भगवान हाे टङ्क दाजु कहिले नछाड्नु र धाेका नदिनु नत्र यति पाप लाग्छ कि याे ठाउमा पुर्यानु भएकाे छ
Tanka brother real human and real hero!! Proud of him ❤❤
Great🙏♥️🙏👍️👏👏👏
Yati ramro soj tanka sir ko Ani yati Mitho boli ashok Bai ko God bless yati respect boli 2 Jana koi God bless hjr haru lai❤
अशाेक साचिकै भाग्यमानी हुन्🙏
टंक सर हजुरको मनोभावना प्रति सम्मान छ हाम्रो समाज र देशको एउटा उदाहरणिय अभिभावक हुनुहुन्छ वास्तवमा हामी सबैमा यस्तै भावना अनि मानवता हुनुपर्छ ।
Tank bhai sarai ramro soch,sarai ramro man r udar bhabanako manxy❤❤❤🙏🙏🙏
Bhauju ko lagi❤❤❤❤❤❤ plus huge respect ❤❤❤❤God bless you...
तंक दाईलाई जहिले पनि म भन्ने गर्छु मन पनि भएको धन पनि भएको जय मन बिनाको धन ठुलो कि धन बिनाको मन❤
Tanka sir real hero.🙏congratulations both of you 💐
Yo maya shat kahile kam nahos Ashok vae ani tanka sar ko❤❤❤❤❤
yo interview herera kasto bhabhuk vayera aashu aayo tanka sir ta asok ko lagi bhagawan nai ho ❤❤❤❤
Hirdayadekhi tanka sir lai Ashok lai yati derai maya dinubayako chha....🙏🙏🙏🙏🙏🥰🥰🥰🥰🥰
Great bonding. .lovely episode 🎉
Bhagwan ko rop nai vayera aaunu vayo ashok ko lagi thankyou so much tanka sir❤❤
भगवान को पछि लाग्छ मान्छेहरु, तर सच्चा भगवान टंक हो.
My favourite tank sir and Ashok 🎉🎉🎉
टङक सर असोक को भगवान धन्यवाद टङक सर यस्तै साथ सपोर्ट गरिराख्नु आखिर हामी लाई जति धन सम्पति भयपनि मरेपछि जाने नाङगै हो यदि तपाईं ले रार्मो काम गर्नु भयो भने त्यो युगौ युगौ सम्म तपाईं को याद गरिराख्छन very good sir❤❤🇳🇵🇳🇵❤️❤️❤️❤️❤️🙏🙏🙏🙏
kati mahan soch safa man vaya ko manxe hunu hunxa tanka dai ❤❤❤
Ramro grnu parxa ramro hunxa
God bless you both of you❤❤
Kati ramro Bechar ho sir hajur ko sady asty vaerahos hajur haruko auta Pani interview nachutae harxu maele..
Really you guys melt my heart ❤️😍 salute to you tanka sir♥️
best of luck both 🙏🙏👍️👍️👌👌❤️❤️
ashok babu aajai ramro pargati gardi janu best of luck❤❤
Hjurko socha kati ramro xa ❤❤❤❤ sadhai ramro huss hjurko nata….
याे,भिदियाे,हेरेर,अशाेक,कति,रामाे,,बाेलने,भयछ,कति,रामने,बाेलेकाे,अशनेक,रुदा,मेराे,नि,अासु,अायाे,तङक,सरलायि,भेरे,धनेबाद।
Kati ramro socha x dajuko
अशोक❤❤❤
dherai bujhne vayex ashok babu Thank u tangka vai ❤❤❤❤❤
I love tanka dai who can handle take Ashok darji in to bright way ❤
Ashok ❤❤❤
You have done great job
Ashok babu ruda ma pani roye😢😢 sarai man xoyo. Good luck for further life babu. Ani Tanka Dai lai dherai Samman ra maya. Sadhai yestai ramro kam garnu hola❤🙏
The real hero of Ashok Bhai is Tanka brother🎉😇😇😇🙏🙏🙏🙏🫡🫡🫡🫡
Wow true bonding❤❤❤
Aaha kate maahan soch tanka sir ko❤❤🙏🙏
Very nice interview thanks for all good luck Ashok we love you so much ❤👍🙏
Tanka dai hjurko satha ra support le garda aaj Ashok Vai ko life style nai change vayko x ..God bless u.both of you...
Love you so much tanka dai 🙏 yasarinai tapaiko haata ashok ko maathi rairaho sa tapainai bhagawan ko sorupa hunubhayako chha 🙏🙏🙏
Wow god bless u both🙏🙏
कसम भनेको हजूर जस्तो मान्छे मैले अहिले सम्म देखेको छैन हजूर भगवन हो मान्छे हरू अहिले को जमाना क्यामेरा मा देखाउन काे लागि मात्र सहयोग गरेको गर्छन् तर रियल मा हजुर लाई मात्र देखें ❤❤❤
Great ❤
Tanka budathoki J Bagwan hun garib ko desh maa yesto 20 jaana matrai Janma bhayo bhani haamro desh maa kosaile Dukka paaudaina Hjr le gareko karma Darma lai salam xa hjr
मन छोयो ..? अशोक टक सर सलाम
Tanka is best and real hero ❤❤❤❤❤❤❤❤❤❤❤
टंक बुढाथोकी दाई अशोक भाई को कुरा सारै रमाइलो लाग्यो पनि भावुक पनि भए है अशोकको लागि टंक बुढाथोकी भनेको त भगवन नै हो है।।किनकि कुनै जात, भात,नछुटाई कन आफनो छोरा सरी राखेर यतिको भविस्य सहिद को कोहीले पनि गर्न,र दिन सक्दैन।त्यसैले टंक बुढाथोकी दाईले गरेको गुण अशोकले बिर्सन पनि हुँदैन।अझ उजल भविष्यको कमान गर्छु।🙏🙏🙏
God bless both of u.❤❤❤❤
waw solut x tanka sir hjur lai❤❤❤❤❤❤
I don’t have any words to explain about tanks sir and ashok, Nepali le siknu parcha tanka ji bata salam cha
Great tanka dai.....love u babu Ashok
सचै कति राम्रो सोच बिचार टांका दाइ को अनि अशोक बाबुको पनि सेम बिचार❤
Right hoo bhai all people same hoo
टंक सर लाई मुरी मुरी धन्यवाद , भगवान ले सदा साथ दिउन !!
Tanka sir ko mahanta ra Ashok babu ko talented lai uchcha samman xa ❤🙏
Tanka dai is a example for the society he is god on this universe
Congratulations both 🙏👏
एकदमै भावुक अन्तरबार्ता 🥹🥹🥹
Humble person both❤
धनि बन्नु ठुलोकुरा होईन असल मान्छे बन्नु र असल कुरा हो,🙏🙏
असाेक बाबु लाई राम्रो बनाऊन मा तपाईं काे मन ठूलो छ भगवानले। तपाईं लाई सधै खुसी दिनुहुन्छ।
Congratulations asok babu ra takka bhai ❤❤🎉